Is fake video )ground reality: briters nepal me jab aaye to unko waha kuch nahi mila )its fact true @proper histry padh lo tab video banana🙏
@RamThapa-dz4ppСағат бұрын
Trisuli ma bus khaseko chai video kasle banauxa 😢
@aaitarajgurung2302Сағат бұрын
Hamro montara kaka raixa😂
@ramale9533Сағат бұрын
America ko dalal ho jepayo tei bolechho thaha kai chhai no
@mohansingjalimission_10Сағат бұрын
बधाई छ गणतन्त्र चीन 👍️👍️👍️✊✊✊🙊👌🙏👏👏💙
@keshavranamgr8809Сағат бұрын
यो पृथ्वीमा सबै कुरा भरिपूर्ण छ जो मानिस लाई चाहिने संसार कति सुन्दर छ तर यही सुन्दर संसार मा मिलेर बस्न सकिरहेका छैनन् अझ चन्द्रमा अनि मंगल ग्रहमा मानिसको बस्ती बसाउने कुरा संसारले गर्छ,,यही नै सुरक्षित छैनन् अनि उता झन केही पनि नभएको ठाउँमा कसरी जिउन सक्लान् ..? यी कुरा बुझेको खोइ,,.? ताज्जुब लाग्छ अचम्म लाग्छ ,,
@mahendralimbu3083Сағат бұрын
Good job bro thanks 4 video.
@manilimbu3864Сағат бұрын
धेरै जानकारीमुलक
@premlimbu36762 сағат бұрын
Nepali haruko kura sudani nepaliko bichara Socha nae thik xaena khedaune yo yesto teu Testo vanda kenae janmeko raixa nepali Lai aafno desa vanda bahira jananae nadida jhan ramro hunxa hola hai
@SeJongmagar71542 сағат бұрын
Yo mg America lai sab desh miler thoknu ni dhrai churifuri vo 10:29 😅
@sandessarma14692 сағат бұрын
Bishwo Yudda 3 CominĢ SooN
@hombaral8323 сағат бұрын
❤🎉🎉
@DRB9vlogs3 сағат бұрын
i support china
@bijaybalami14263 сағат бұрын
k matrai banauna janeko ho
@gyanenadra43033 сағат бұрын
ताईवान सिनको लडाई छिटो र चिनले नेपाली भर्ती खुलाउन पर्छ। धेरै नेपालीहरु जाने छन् त्यहाँ।
@dineshdhakal94023 сағат бұрын
Sab tapaile yaha vanesi thapaulan chine le 😂
@naveenneupane4733 сағат бұрын
लापरबाही त भएकै हो मर्मत संहार काठमाडौमा पनि हुनुपर्थ्यो अनि अर्को त्यत्रा प्राविधिक टोलीलाई धरापमा राखेर उडान किन (भर्न) लगाएको/गरेको? वैकल्पिक माध्यमबाट पठाउनुपर्थ्यो कास त्यसो हुँदो हो त आज सबै जिवित नै हुन्थे ।
China ma yudda vayo vane vaibalik hisable Nepal ma asara parxa Ki nai ? 🤔
@falcon20394 сағат бұрын
अन्तरेकाे भाइ हाे पानी-मन्तारे😉यस्काे नाम राख्ने नेपाली हाेरे🤔सुुनेकाे
@arushpangeni96454 сағат бұрын
Rest in peace Nepal government 😢😢😢😢
@prabeshmakaju51834 сағат бұрын
The new York times said that they would not yet have you taken out 😢 they ledy said me and my wife had before but not yet
@kamalmonami4 сағат бұрын
सोरसहरूको दुर्गन्धित रस खाएको गन्ध आईरहन्छ यस च्यानलमा। फेक न्युज एजेन्सीका खबर उल्था गर्न माहिर छन् साथीहरू !
@John_sampang114 сағат бұрын
india नेपालको लागि जति हानिकारक छ। त्यति हानिकारक चाइना छैन चाइनाले त नेपाललाई। financial support धेरै गरेको छ। तर इन्डियाले नेपालको भाग हरू लुट्ने खोस्ने काम मात्रै गर्दछ। त्यसैले हामी सबैले चाइनालाई सपोर्ट गर्नुपर्छ।
@IsworGurung-zi3yu4 сағат бұрын
अमेरिकालाई ठेगाना लगाउन चिन झनै दिन एक गुना रात चौगुनाले अगि बडि रहेको छ भन्नेमा ढुक्का छु।
@John_sampang114 сағат бұрын
नेपाल पनि चीनलाई दिँदा केही फरक पर्दैन राम्रोसँग रोजगारी त पाइन्छ बेरोजगार भएर बस्नु पर्दैन इन्डियालाई चाहिँ दिने होइन। यहाँको मान्छेहरु सबै धोती हुन्छ। त्यसैले वंश बिग्रिन्छ
@John_sampang114 сағат бұрын
support China
@user-jq9kx3zr1h5 сағат бұрын
आजकाल त विश्व घटना धेरैले हेर्दा रहेछन पहिला 2/300 ले मात्रा हेर्थ्र
@ReasonGhimire5 сағат бұрын
Deshko rajnitik abastha asthirata, berojgari janatan rojgar vayni laun khan samanya abasyaktamai khrcha hunu Ani thulo desh मा janilai samaj मा heroine najar yo sabaile yuwa bidesh Jane line मा xan😢😢
@ReasonGhimire5 сағат бұрын
Dekhawati Pana धेरै hunu mahangi atyadhik badhnu
@user-gx8xp2mj9f5 сағат бұрын
Good news ❤❤❤
@mitralimbu68765 сағат бұрын
चिनले त हातमा दहि जमाएर बसिराछन् होला???डलरे प्रबृति
@entertainment334435 сағат бұрын
चीन जे छ त्यो देखाउदैन ,चीन भित्र के छ के के बनाउदै छ कसैलाई थाहा छैन।
@raee31583 сағат бұрын
Jati banae pani USA 🇺🇸 lai chunu vaneko aafae khuta ma bacharo hanu ho kig 🇺🇸 alys
@ChandanRegmi-qk4mg5 сағат бұрын
Afno sesh KO news hal khali USA china KO matra halxa
@ghayal19795 сағат бұрын
अलग देशको रूपमा स्थापित भैसकेको देश ताइवानलाइ आफ्नै देशको हिस्सा रहेको दाबी गर्ने चाइनाको यो घमण्ड अनि स्वार्थले भविस्यमा यी दुइ देशबीच मात्रै लडाइँ हुने होईन, बिस्तारै एकपछि अर्को गर्दै कयौं देश युद्धमा होमिने छन्। हतियारको शक्तिको घमण्डमा साना देशलाइ धावा बोल्ने जुनसुकै देशलाई सबैले बहिस्कार गरौं। सोचौं हामी जस्तो गरिब मुलुक युद्धको कारण भोक,रोग,शोकमा पर्नुपर्यो भने के अवस्था होला! कामना गरौं त्यस्तो बिपत्ति सिर्जना नहोस्।
@bhuwanrajthakuri59075 сағат бұрын
Sabaie kura uddha ma ladesi tha hunxa American ko gaf matra huna sakxa
@Mewahang15 сағат бұрын
दुर्घटना हैन यो हत्या हो हरेक बर्ष दुर्घटना हुन्छ नेपाल सरकार आखा बन्द गरेर बसेको छ थोत्रे जाहाज लियेर नागरिकको ज्यान लिदैछ नेपाल सरकार शोक मनाउने झन्डा झुक्याउने बास यहीँहो सरकार को दायित्व ?
@getsetgo49445 сағат бұрын
त ! पश्चिमा दलाल होस् पुत्रकार ! मूला झुर लाग्यो।
@chetrajshrestha75755 сағат бұрын
Yo chanel sabai Amerikako vat khane le banako hawa khabar.
@mandipgurung215 сағат бұрын
होनी हजुर - KZbin, Facebook, Google, Instagram सबै अमेरिकाकाको हो, त्यही बाट आम्दानी गरेर खाको छ नि
@manbahadur54875 сағат бұрын
अमेरिका रुस संग प्रतंक्षं लडाई लडोस किन सनकाऊने उस्काउने गंर्छ? तब विश्व लाई म जा आउछ मिडिया तर्राईल कि? मिडिया ले ट्रयाल?
@mr.skeletonman3755 сағат бұрын
Yo mantare santare le chin lai kehi pahni bigaar garnah sakdainah ho. Balram sir!😂😂😂😂😂😂
@sujalromeo13535 сағат бұрын
Taiwan china ta honi
@user-xn1gq3fb2v6 сағат бұрын
Namskar..Kin hola sound Aako xen Balram sir
@NareshsinghBohara-hf8oz6 сағат бұрын
त्रिसुली नदिमा ६२ जनासहित खसेका दुई बस आजसम्म किन खोज्न सकिएन किन बारम्बार नेपालमा सडक र हवाई दुर्घटना हुन्छ? यसलाई कसरि कम गर्न सकिन्छ यो बारेमा भिडियो बनाउनु सर
@surendrabudhathoki9606 сағат бұрын
सारै मन पर्छ बलराम श्रेष्ठ काे सा्र चाई दिनहु हेर्छु❤❤❤
@birugurung78006 сағат бұрын
जति बिकसित ठानिएता पनि आ आफ्नो सफल्ता ले आफैलाइ थप घमण्ड तर्फ डोर्याउदै छ जस्ले आफैले बनाएको हतियार ले आफैलाइ मार्ने छ।