ईरान् ले इजरायल को प्रधानमन्त्री र सेना भएको ठाँउमा हमला गर्नु पर्छ
@jonisrai1714Ай бұрын
अमेरिका साम्राज्यवाद मानवता को लागि विनाशकारी छ
@shitalpokharel2950Ай бұрын
कसरी छ ? अमेरीका थिएन भने नेपालमा माओवादी र शाही शेनाले सबैलाइ मार्थो । धन्न मनबअधिकार को नाममा भए पनि अमेरीका थियो र दुबै पक्षमा नलाग्ने जनता बांच्न पाए । अरु देशमा पनि त्यस्तै हो ।
@mausamirai5946Ай бұрын
@@shitalpokharel2950aba american israil dada gri antya hudaixa rusia china ko sathle israil americako medilest ma hawa khuskine nischitxan
@KeshavChandthaquri-m8oАй бұрын
घन्टा मार्थ्यो नेपाली सेना ले मुला साचिकै मार्न चाहेको भय देश को सेना ने जे पनि गर्न सक्छ भाई त लाई थाहा छ सुडान म के भैरहेको छ भनेर तेरो अमेरिका इजरायल भाई मध्ये पूर्व देखि पतन हुनेछ @@shitalpokharel2950
@yamchhantyal1413Ай бұрын
Waiyat kura nagar ja baru iran gayar bas
@dilkumarlimbuthebe6030Ай бұрын
💯👍
@jitendramaharjan4845Ай бұрын
सबैभन्दा त अमेरिकी ईन्डिया खत्तम हुनुपर्छ
@baralaltamang4036Ай бұрын
पश्चिमीहरुको आतंकबादको अन्त्य गरौं
@HarkaBogati-r1eАй бұрын
Galat paschimi vaneka uropi Hun unlai baratama lyaunuparx
@hemantasijapati6573Ай бұрын
अब नयाँ विश्वयुद्ध निश्चित छ , हाम्रो जस्तो देशकाे अस्तित्व सङकट हुन सक्छ शासक तटस्थ हुन जरुरी छ । देशमा अभिभावक काे आवश्यकता छ । राजसंस्था जिन्दावाद
@krishnasunar1221Ай бұрын
घन्टा राजसस्था मुजि तेरो राजा ले केही नाप्दैन
@moshabardewa5734Ай бұрын
fuck you तेरो राज संस्था,तेरो राज संस्थाले तेर्सो बिस्वो युद्ध भयो भने त्यहाँबाट नेपालिलाइ बचाउन सक्छ,झारपात झारपाते कुरा गर्छस,राजाको गु खा अनि त मात्रै बच्छस अरु त तेस्तै हो😏😏
@minrajthapa6737Ай бұрын
samanti harulai raja sasan chiyako cha
@dorothyharris4615Ай бұрын
Raja ko mukh ma Mero lado
@nawarajlama7435Ай бұрын
@@minrajthapa6737साले झोले हड्डी मा पल्केका कुकुर तेरो नेता हेर नव सामन्ती
अमेरिका लगायत पश्चिमी मुलुकहरु विश्व मानव नसंहार गर्न युद्ध उन्माद हुदैछन ।
@TarulWarlordАй бұрын
America le banako KZbin kina chalaira chas tani tyeso bhaye?
@robinrai81Ай бұрын
यति सानो इजरायलले यतिधेरै मुसलमान deshaहरुलाइ तिरिमिरीझै पारिदियो
@prakashpoudel-zd3fiАй бұрын
बिश्व शान्ति काे लागि अमेरिका ,ईजरायल र ईन्डिया बिश्वकाे नक्साबाट हटाउनुपर्छ
@dhandiptomoxa0484Ай бұрын
अब तेस्रो विश्व युद्ध हुने निश्चित भयो
@indarBhadur-lc5dqАй бұрын
ईजरायल को जित हुनछ अब ईरान मुसुलिम देश हो अब ईजरायले सकने भयो ईरान ईजरायले खतम गरछ ईरानले जती हतियार हाने पनि जित भनेको ईजरायेल हो
@sangzehyolmo7576Ай бұрын
यो सामराज्री वादी संघसंगठनका देश हरु यो युद्ध बाट हर्नु नै बिश्वा को हित हुनेछ
@rahulbista6295Ай бұрын
अमेरिका को सहयोगी देश युक्रेन , इजरायल होस् या खैरे हरु को नेटो को 32 देश होस् म कसै लाई सपोर्ट गर्दिन । रूस , चीन , उत्तर कोरिया अनि ईरान को सपोर्ट मा छु। त्यसैले यो युद्ध ईरान ले जित्नै पर्छ र विश्व मा दादागिरी देखाउने अमेरिका को पतन पनि हुनै पर्छ। अनि बल्ल देश मा शान्ति आउँछ। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
@TheCyberSaintАй бұрын
Sahi ho
@SAFHALGHISINGАй бұрын
very good thinking back me ❤❤
@dildeepthapa8399Ай бұрын
😂😂😂😂😂😂
@lasthopethakuriАй бұрын
नेपाल को समर्थन छ। 💪🇳🇵
@SuryaTamang-go3rjАй бұрын
@@dildeepthapa8399kina haseko babu
@avisheshchandrarai3799Ай бұрын
इजरायलकाे नरसंहारकारी कार्वाही राेक्न इरानकाे हमला जायजै हाे,तर विश्व शान्तिकाे लागि अत्यन्तै चिन्ताको विषय पनि!
@hemurazz-kt1ovАй бұрын
Atankabadi palera basne lae iran sakinei parcha
@bibekshrestha424Ай бұрын
um ab xala geda akthau hunx ani feri cicaunu thalanu iran sakyo vner
@FreeYond-i1xАй бұрын
Mero gedA van muji
@barnatho8331Ай бұрын
अब खायो आलु इरान ले
@KarmaLama-z6uАй бұрын
Russ ko atma hat halexa aba chakma ago balne bayo iran ko
@NetraPantha-i9bАй бұрын
इजरायलको दादागिरी अन्त्य गर्न इरान सछम छ र विश्व युद्ध हुन जरुरी छ।
@arjunbaruwal9701Ай бұрын
K dada giri xa ra tesma aafno janta ko lagi aati samma garda
@Dev-w5kАй бұрын
57 Muslim desh sanga yaklai ladi raxa Israel ❤️🔥
@kiranbhujel7990Ай бұрын
तिमी पनि जाउ लडाइँ गर्न 😂😂😂😂
@tankalimbu6557Ай бұрын
@@Dev-w5kभु राजनीति भुझेका हौ र?
@nishan.tmg7Ай бұрын
Talai lagera iran ma rakhnuparne 🤣🤣🤣🤣🤣iran ko missile ma talai badhera fire garnuparne🤣🤣🤣🤣
@KhemPun-ms9qbАй бұрын
ईजेरेल खरानी भाको हेर्ने रहर छ किनकी औरिका को कट्टर दुश्मन हो म ईजेरेल अमेरिका र नेटो बचाको हो
@arjunbaruwal9701Ай бұрын
DV परेन भन्दै मा अमेरिका को द😭कट्टर दुस्मन हुनुपर्छ र इजरायल सँग अमेरिका जस्तो सकती सालि देश को साथ छ । 😭बरु नेपाल मा चाई missile को प्रहार गर्ला नि । आफ्नो औकात बन्द ठूलो कुरा गरेको नि सुहाउँदैन है ।
@SangpangRajanАй бұрын
ड्व खुल्दै छ आजबाट😂😂😂
@sagarthapa5673Ай бұрын
@@arjunbaruwal9701सही हो😂😂😂😂😂😂😂😂 इरान अब 50 वर्ष पछाडी जान्छ
@shrestharabin268Ай бұрын
Mali ne tero budi chiknay rahar xaaa😂😂
@SanovairaiАй бұрын
👍️👍️👍️👍️👍️👍️
@HEMRAJGAUTAMGautamАй бұрын
रसीया ले नेपाली सेना लाई कति दुख दियो अझै नेपाली ले रसीया रुस ईरान् को तारिफ
@manbahadurranamagar8209Ай бұрын
तिनीहरुको लडाइँले बिश्वले दुख कष्ट भोग्नुका साथै कयौ बिरामी पनि हुने संभावना बढदो छ ।😢😭
@biratsenchury2935Ай бұрын
बिश्वमा शान्तिको लागि खतराको घण्टी बज्ने देखियो । अब नेपालमा माफिया , ब्यापारी , कालाबजारी , नेता , सरकारका मन्त्री सबैलाई कमाउने धन्दा हुने भयो । हाम्रो गरिब देशमा महङ्गीले आकाश छुने भयो नेपाली गरिब जनता झन झन गरिब हुने भए र नेपाली युवा युवती बर्गमा निराशाको घेरा छाउने भयो । 😭😭
@chandraprakasdhakal7903Ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर अद्भुत अनौपचारिक रोमाञ्चक ❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anjanlamichhane2123Ай бұрын
अव मेरो आत्माको घर स्वर्ग फर्कने दिन आएछ। धन्न आत्माको आमा बुबालाई चिन्न मौका पाए 🙏आत्माको आमा बुबालाई धेरै-धेरै धन्यवाद 🙏♥️
@chroniclesCubing_01Ай бұрын
Kataa kun ved, puraan bAta siknu bhayo yesto ekdamei raamro kuraa ?
@khitizbajgain7845Ай бұрын
@@chroniclesCubing_01ईजरायलमा जन्मेको भनिएको येशु जाठाले मरेका हरु बचाउला नि होइन मिसाइल आक्रमणमा मरेकाहरुलाई😂
@Shiva-ko7whАй бұрын
अब पालो हमाला गर्ने इजरायल को हुनेछ , हेर्दै जाउ इरानको अवस्था कस्तो हुने छ।
@RoshanKhan-q3yАй бұрын
Kai khyas de na heram la 😅 k garna raixa
@Aayush-hi5osАй бұрын
Teiita honni suruma hat lauxa ani last ma sakinxa teii ho jo paani😅
@UmeshRai-x9xАй бұрын
iran Le Afu sakine kam garyo ...?
@aslamhusain5997Ай бұрын
Iran powerfull xa isreal aba janxa her
@UmeshRai-x9xАй бұрын
@@aslamhusain5997 pahile ta janu parxa sadak xap
@govindapradhan-j6eАй бұрын
शान्तिको लागि २ राज्यको अबधारणालाई स्विकार्नु पर्छ।अमेरिकी भिटोलाई खारेज गरेर प्यालेस्टाइन राज्यलाई इजरायल ले स्विकार्नु पर्छ।लेबनानमा अाक्रमण गर्न बन्द गर्नुपर्छ।
@madhavxtr1589Ай бұрын
जब सम्म नेटो सँङगठन बिभ।न हुदैन तब सम्म बिस्व। यो परिस्थिति सबै देस ले यही म।र भोगी रहनु पर्ने हो बिस्व। क। सबै देस नेटो बिरुध्द उठनु अति आवश्यक छ यो त अति भयो रुस ल।इ स।थ दिए नेटो को अति ब।द ले सोच्नु पर्ने छ
@PaperBoatProductionsOGАй бұрын
Yo level KO geopolitical information with full of facts no gimmick, jasari hajur le quality content provide garnu vayeko xa mad respect for that sir .👏👏👏👏 Respect ❤️🙏
@KforKraantiАй бұрын
तेस्रो बिस्वयिद्ध आवस्यक छ।अब तेस्रो विश्व युद्ध भएर अमेरिका र पस्चिमा शक्तिक अस्तित्व नै खत्तम हुन पर्छ र बिस्वको नेतृत्व एसियाली शक्तिले गर्नु पर्छ।
@galaxytrade8376Ай бұрын
sapna dekhyera bas jaatha... ta mula bachye po
@manrajsunar4230Ай бұрын
अमेरिकन खतरा भिलेन भन्ने बुझियो , विश्व युद्ध हुनु राम्रो पक्कै होइन यसको मर्का अब हामीले पनि बेहोर्नु पर्ने छ l जनकारीको लागि धन्यवाद ❤❤
@narabahadurbudha1354Ай бұрын
यहि समयमा ईरानले परमाणु परिक्षण गर्न जरुरि छ, अनि थाहा हुन्छ ईजरेलकाे आैकात
@chandraprakasdhakal7903Ай бұрын
इजरायलले अमेरिकीहरूले जवाफमा ईरानमाआक्रमण गरे रसीया र चीन हेरेर बस्ने छैनन ठुलो युद्धमा परिणत हुने निश्चित छ्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@ShyamKc-p4rАй бұрын
दुश्मन को लागि नझुक्ने रसिया चाइना उत्तर कोरिया इजरायल क्युबा लाई सलाम छ❤❤❤
@Bidhanthapa991Ай бұрын
अमेरिकाले इज्रायलाई ढालको रुपमा प्रयोग गरेर एसियाली मुलुक मात्र नभएर सारा विश्वमा आपसी कलह द्वन्द्व अशान्ति मच्चाइरहेको छ ।
@ganeshkanxa6710Ай бұрын
सबै मुस्लिम देस मिलेर पनि इस्राएल लाइ सक्दैन
@rabbanigs9553Ай бұрын
USA paxadi vayera matra ho
@asiancloud7131Ай бұрын
Herdoi jam 😂
@kamalpokharel2465Ай бұрын
😂😂 america la hatir dinxa bro isiral lai ani isiral ma hanako missile usa la khasaldinxa natar iran sanga soboi darauxan
@rabbanigs9553Ай бұрын
@@kamalpokharel2465 ho ni
@AloneSon-jw9rnАй бұрын
Sakdai t sakdaina
@bikramgrg5422Ай бұрын
अमेरिका भएन भने संसार मन परी हुने छन्।
@anup2341Ай бұрын
उत्तर कोरिया , रसिया ,चीन र इरान मिलेर अमेरिका र इजरायललाई ध्वस्त बनाउनुपर्ने भयो अब। नभए अमेरिका र इजरायलले विभिन्न देशका सर्वसाधारण मारिरहेका छन्।
@Emma7_ChannelАй бұрын
अब फेरी नानी र महिलाहरू मऱ्यो भन्दै ईरानीहरूको भिडीयो भाईरल हुने भो
@birmantamang9482Ай бұрын
पुटिन ले साथ दिनु हुन्न ईरान लाई
@imangole3602Ай бұрын
शान्ती र मानवता जिन्दावाद! युद्ध उन्मादी शक्तिहरू मुर्दावाद!!
@premrajrai9634Ай бұрын
News ,Herdai xu ,🎉😮😮😮😊😊
@shitalpokharel2950Ай бұрын
इज्राएलले बदलालिन जरुरी छ र यस्कोलागी सक्षम पनि छ । संसारका तानशाही अप्रजातान्त्रिक देशहरु संसारबाट हराउन जरुरी छ । मानव बिकासका लागि इज्राएल रहन जरुरी छ यिनिहरुले मानबका लागि धेरै आबिस्कार दिएका छन ।
@dayaramkatuwal1670Ай бұрын
सपना मा सम्झिने हो ईरान् लाई रुस र चीन ले भरपुर सहयोग रहनेछ
@SanovairaiАй бұрын
🤣🤣🤣
@mitrarai2203Ай бұрын
🤣 🤣 🤣 🤣 🤣 🤣 🤣 🤣 🤣 🤣 🤣
@DJ-bt7poАй бұрын
विस्वयुद्द शुरूवात को शुभकामना 💐🙏💐
@Mr.reetesh_boyАй бұрын
अमेरिका को खेल हो अमेरिका सिद्दिनु पर्छ
@bikaslungeli6131Ай бұрын
समाचारका लागि धन्यवाद!
@buddharajlimbu967Ай бұрын
इजरायल र अमेरिका को दादागिरी अन्त्य हुन जरुरी छ।
@SamirOli-q7zАй бұрын
impossible
@BishnuRai-fx9drАй бұрын
यदि इज्राएलले हर्यो भने भोलि तिम्रो घरमा कठोर पन्तीहरु पनि छिर्ने छ्न।
@tayalahangrai4934Ай бұрын
First time i get gretest nepali channel.
@pavanbhabuk3257Ай бұрын
मनोगढन्ते अनि बडो तथ्यहिन सामाग्री पो प्रस्तुत गर्दो रहेछ । सबै सामग्री पश्चिमा मिडियाले जे भनेको छ त्यसैको कपि पेस्ट
@RajiSubhani-jf5tfАй бұрын
सही कुरा भन्नु भयो
@kalpanagurung7925Ай бұрын
जापान तानासाही सैलीमा अन्धाधुन्ध जतै तेतै लडाइँमा हुमीदाको नतिजा इतिहासमा साक्षर छ, तेहि हालत नहोला इजरायलको भन्न सकिन्न ।
@yambarai1530Ай бұрын
ईजरेलले ग्रेटरइजरेलको सपना बोकेको छ त्यो तेति सजिलो छैन अरुको भुमि कब्जा काहा पाईन्छ र
@dipaklamichhane6677Ай бұрын
एकथरी नेपाली छन् जो इरानको पक्षमा र रुस, उत्तर कोरियाको पक्षमा बोल्छन्। भेडा नेपाली हो विचार गर त इरानजस्तो अन्ध-धार्मिक शासन भएको राष्ट्र जहाँ सिया मुसलमान बाहेक अरू मुसलमानको पनि कुनै अधिकार छैन, अझ महिला नास्तिक र अरू धर्मका मान्छेको अधिकारको कुरा त परै जाओस्, त्यो इरान जसले खुल्लमखुल्ला आतङ्कवादलाई प्रायोजन गर्छ र इस्लामी अतिवादको लागि लगानी गर्छ, त्यो इरान जसले महिला नास्तिक समलिङ्गी इत्यादिहरूको अधिकारलाई निर्मम तरिकाले दबाउँछ त्यस्तो राक्षसी शासन भएको इरानको समर्थन किन गर्छौ? उत्तर कोरियाको कुरा पनि त्यस्तै हो। इरान, उत्तर कोरिया जस्तो अप्रजातान्त्रिक, राक्षसी शासन ढालिनु नै असल हुन्छ। इरानको खुमेनी शासन ढलेमा इरानी जनताले शान्ति र स्वतन्त्रताको सास फेर्नेछन्। इरानी जनताहरू नै इस्लामी अतिवादी शासनसँग खुशी छैनन्। अमेरिकाको विरोध गर्छु भन्नेहरू याद राख आज अमेरिका भएकै कारण प्रजातान्त्रिक मूल्यमान्यता जीवित छ, साना र कमजोर राष्ट्रहरूले पनि टिकिराख्न पाएका छन्। त्यसकारण इरानको राक्षसी इस्लामी शासनको अन्त्य गराइनैपर्छ।
@NirkumarNirkumar-ej9bnАй бұрын
मार्ने र मर्ने खेल को अन्त्य हुनु जरूरी छ यीनीहरु को मात्र हैन यो पृथ्वी लडाईं छोडेर सबै सक्ती सान्ती योजना बनाए जानुपर्छ।
@krishnaalemagar68Ай бұрын
बिश्व युद्ध अति आवाश्यक छ शक्ति संतुलनका लागि जतिसक्दो छिटो होस् जति छिटो बिश्व भएर हार जितको फैसला हुन्छ तेति छिटो बिश्वामा शान्ति हुनेछ नत्र भने अशान्ति मात्रै हुनेछ तेहि भएर आजको रात बाट नै शुरु होस् बिश्व युद्ध 🎉
@NishaChaudhary-u2mАй бұрын
Donkey 🐴🐴🐴
@krishnaalemagar68Ай бұрын
@@NishaChaudhary-u2m also you prominent & domestic dog 🤝
@KHADINEWS1111Ай бұрын
विश्वमा शान्ति छा ओस
@sandrakalajoshi6484Ай бұрын
इरानले इजरायललाई निशान बनायो तर इजरायलले भने लेबनानले निशान बनाएर रात भर सुत्न पाएन हामी भने
@rudrakhattri9827Ай бұрын
I am not with Israil or Iran but I am with humanity.
@mojahidali4121Ай бұрын
Right
@ximxhongpemba5005Ай бұрын
Matra humanity le pugdaina aaj ko yug ma.....j gare pni islamic katarpanti haru le Pura biswa Lai asant pare ko xa ...
@asiankings8347Ай бұрын
योग्य छ समाचार
@PrakashRai-o1yАй бұрын
dherai ramro lagyo❤❤❤
@AniNatureNepalАй бұрын
ईजरायल सकिनू भनेको अमेरिका सकिनू हो ।।।अब यो यूद्ध अघोषित रूपमा अमेरिका र रूस बिच सूरू भैसकेको छ।।।
@bikashlimbu8346Ай бұрын
Ramro lago
@gopalsaud590Ай бұрын
मुस्लिम आतङ्ककारी हरुलाइ सन्सार बाट मेटाउन अत्यन्तै आवश्यक छ । जब सम्म मुस्लिम जिवित रहन्छ तब सम्म सन्सारमा सधै असान्त भैरहने छ ।
@NajirAli1234Ай бұрын
Pahilo biswoyudhdha ani dosro biswoyudhdha muslim le garda suru vako thiyo ki kasle garda ho?.....bisayebastu ra ghatana haru lai ali gahiriyera bujhou ani bolou.....hawama nabolou hola, ettikai hamro desh pa6i pareko kaha ho ra?
@ArjunBayalkoti-s2eАй бұрын
@@NajirAli1234 muslim ko janasankhya dherai vayo ab Ab 20 +40jati nuclear bom Hannu paro gulf contry ma america le rw israel le ali 80 + 90 barsa jati santi hunxa Ki gaiko masu khayer ra dada giri Gariraheko xa
@NajirAli1234Ай бұрын
@@ArjunBayalkoti-s2e kasle kaslai han6 tyo ta samay le batauchha....timi jasto 2/4 jana torpey le babdaima kei hunewala chhaina bhai
@ArjunBayalkoti-s2eАй бұрын
@@NajirAli1234 muslim haru afai afai masiddai xa yo duniya ma dai tesai le tapaii haru pakistani muslim ho ali save Xa nepal ma pakistan ko rw bangladesh muslim ko ghinauna bebar dekhera ma kasam yo jaat lai america israel le Thik gareko xa china russia north koria Le iran lai sath nade israel le iran ko Ghar ghar ma pasera yesto garthyo Ki
@IndiraKoyeeАй бұрын
इजिर्याल समर्थक जत्ती येता❤
@BAJRARUDRAAWATARАй бұрын
जीहादको अन्तय गर्नु पर्नै न छ र यो अन्तय केवल इजरेल ले गरन सक्छ ।
@kaidechrailama609Ай бұрын
छोराछोरी अत्यन्तै धेरै धेरै जन्माउनेहरुलाई धेरै जमिन चाहिन्छ, धेरै इन्धन चाहिन्छ, धेरै खानपिन चाहिन्छ अनि त लडाइँ भैहाल्छ नि तर हाल बिस्वाको धेरै देशहरूमा छोराछोरी थोरै थोरै जन्माउछ्न त्यसैले बिस्व युद्ध चाहिँ हुन्न म त ढुक्क छु। no worry for big war like before.
@bhimrai3237Ай бұрын
इजरायलकाे २० वटा F-35 ध्वस्त भएको समाचार छ, याद रहाेस इरान एक्लै छैन उसकाे पछि रुस,चिन,टर्की लगायतका देशहरू छन यहि मैदानी युद्धमा अमेरिका र नेटाे देशहरूले घुडा टेक्नुपर्ने अवस्था आउन सक्छ, यहि विश्व भुराजनितिकाे माग र आवश्यकता हाे...
@PratiLal-q5pАй бұрын
israel pugera pani herera aipugexa rai le😊😊
@romnathchaulagain6408Ай бұрын
अपराधी यहुदी को अन्त्य हुनुपर्छ
@kedarpariyar-i5iАй бұрын
छिटो युद्ध रोकियोस बिश्व सान्तिको कामना
@PrakashBohra-ep1pbАй бұрын
यहुदीको ग* स्वर्णनीहरू कायरले यस्तो कुरो गर्छन्
@rameshkarki2350Ай бұрын
सबै लाई मार्नु पर्छ बिश्वा सकिनु पर्छ।
@ramsubba2294Ай бұрын
जे गर्याे ठिक गर्याे।तर ४ सय बम मात्रै हानेछ। एकैचोटि ४-५ हजार बम झारेकाे भए इस्रायलले नराम्रो चाेट भाेग्ने थियाे।
@aamoshlimbu6616Ай бұрын
इजराल संग जोडि खोज्नु भनेको सिधै आफ्नो विनास निम्त्याउनु हो।अब इरानको पनि विनास नजिकै छ।
@Aayush-hi5osАй бұрын
Ummm right 👍
@sanjeebpandey382Ай бұрын
येहि दशै सङै युद्ध सुरु भो सत्येको जित अवस्य हुन्छ
@olijivanolijivan6798Ай бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@srndas5831Ай бұрын
बिश्व शान्तिकाे कामना
@anupdhl4531Ай бұрын
अब यो युद्ध रोकीदैन मध्य पुर्बका विशेष गरि अरेबिक देसमा धेरै खतरा हुने सन्केत
@KamalaAdhikari-o3lАй бұрын
सके सम्म बेलुका सात बजे आउने व्यवस्ता मिलाउनु परो
@sudipthapa0757Ай бұрын
Tai ta.....garo Cha...
@NovaNode-36Ай бұрын
👍
@JMrai7437Ай бұрын
दुईदिनको जीवनमा किनयस्तो चिन्तैचिन्ता !
@samirbabu6723Ай бұрын
इराक को सपना सपनामै बिलाब हुने भो काल आयसी स्याल सहर पोस्छ चिन्ताजनक कुरा
@rajbantawa2460Ай бұрын
इजरायललाई कुनै शक्तिले ढाल्न सक्दैनl
@mojahidali4121Ай бұрын
Timro bau ho muji
@Tejnarayan24Ай бұрын
Ekdamei sahi kura
@तमुफेमलीАй бұрын
@@mojahidali4121tero chahi aama ho ra boka
@तमुफेमलीАй бұрын
Full support sir 💪💪💪
@mojahidali4121Ай бұрын
@@तमुफेमली रन्डी धेरै नकरा।
@TulChhewangghisingTulChhew-f8xАй бұрын
यो युद्ध यो इरानले जित्नुपर्छ
@Tejnarayan24Ай бұрын
Kun aadharma ni
@diamondnepaligaming4260Ай бұрын
इजराइल ले जित्नु पर्छ त्यहाँ नेपाली लाई धेरै रोजगारी दिइरहेको छ त्यो पनि सोच्नु पर्छ
@FreeYond-i1xАй бұрын
मेरो गेडा भनखात्ते चोर आतंककारी मुला बिखारि
@suvash1987Ай бұрын
सपना नदेख्दा हुन्छ iran ले जित्छ भनेर Let's see what kind of result Israel gives to Iran
@deepeshhhPoudelАй бұрын
सपना देख्न पाइन्छ। सपना देख्नुस 😂
@Activeamar-shahiАй бұрын
🥀म नियमितरूपमा बिश्व घटना हेर्छु । निकै दर्शक माझ लोकप्रिय पनि छ। सत्य र तथ्य घटनाको चिरफार यहाँ देख्न पाइन्छ। सबैलाई स्वागत छ। 🥀
@Mr.reetesh_boyАй бұрын
हेर्दै जाउ अमेरिका ले विश्व खान्छ
@arjunbaruwal9701Ай бұрын
तेस्रो विश्व युद्ध हुँदैन तर यो नेपाली हरु किन खिक भै कमेन्ट मा खाना लागि चामल छैन त्यही पनि ।
@samrajyamanandhar4970Ай бұрын
Useful information
@jamunakarki6700Ай бұрын
रमा ईजरायल ले बाकि छोडदैन
@keshavupreti120Ай бұрын
धेरै सत्य समाचार प्रस्तुत गर्नु भयो बलराम जि ,हजुर लाई पाती चढाउनु पर्ने हो ,cia को अजेन्ट भन्ने सत्य हो ,मोसादले सन्चाल्न गरेको मिडिया हो ,जसको अस्तित्व चाहिँ मध्य पुर्ब बाट सदाको लागि समाप्त हुदैछ त्यसले चाहिँ युद्द जित्छ रे लाज मर्दो !!!
@mohanprasadacharyaАй бұрын
अमेरिकि सामराज्य अन्तयको लागि अब तेस्रो बिश्व युद्दको विकल्प छैन ॥
@pariyarsuman3128Ай бұрын
यो युद्धमा जोडान लाई कत्तिको खतरा होला जोडानमा हुने हरु लाई तनाब बढ्यो त 😢😢😢कोहि जवाफ दिनुन प्लिज
@LasangMoktan-f9rАй бұрын
जे गर्याे ईरानले सहि गर्याे
@N.pTamang-kf1hxАй бұрын
अब मजा आउँछ चाइनाले पनि अब भारत धस्त पारेर बिस्वको नक्साबाट गाएब पार्नुपर्छ 😂😂अनि दार्जिलिङ सिक्किम सहित आदि नेपालको आदि चिनको बाड्नु पर्छ😂😂😂
@prakashshahixettri790Ай бұрын
अमेरिका एउटा ठूलो भूमरी मा फसेको छ end of the day is coming American people be prepared...i am with iran and rusia ❤😢
@SunilTamang-k9hАй бұрын
जय नेपाल दाइ नेपाललाई कतिकाे असर पर्छ
@villagernepleaseАй бұрын
विश्वमा अशान्ति मच्चाउने औंरिका नै हो
@shreekrishnalama124Ай бұрын
होइन इरानको वर्तमान राष्ट्रपति को फोटो नराखी मरिसकेको पुर्व राष्ट्र पति को फोटो मात्रै किन राख्छ कभरमा ??? वर्तमान राष्ट्रपति नचिनेर हो?
@philharmonic15Ай бұрын
😂😂😂यो फोटो अहिलेको Supreme leader को हो यो कहिले मर्यो 😂
@NovaNode-36Ай бұрын
@philharmonic15 😂 ho ra
@sanjualemagar9013Ай бұрын
सबै देश सक्किनु पर्छ त्यसपछि नेपालले राजगर्ने हो😁😂😂
@कट्टर-NepaliАй бұрын
यो संसारमा अमेरिका र उसको पोपेटहरुको नाश नभएसम्म शान्ती नहुने भो ।
@TarulWarlordАй бұрын
Hai? Iraqma Tero mussaddele 12 Jana Nepali kamdarko ghari katera mareko bhulis?
@krishnabhattarai9063Ай бұрын
साडेको जुदाइ बाछा को मिचाइ हुने भयो आक्रमण मा ठुला नेता रास्ट्रपति प्रधानमन्त्री हतपत मारिदैनन मर्ने त साधारण जनता त हो युद्धमा 😢😢
@ChandraRc-mn2moАй бұрын
भाग्य छ भन्दैमा घमण्ड नगर जब दैब लाग्छ नि तब वर्षात मा पनि घर जल्ने गर्छ😊
@deepakbasnat6630Ай бұрын
अली लामो एउटा रसीया र पुटीन को बारेमा चायो
@nabarajregmi8010Ай бұрын
अवको यो लडाइँ भनेको अमेरिका, पश्चिमि देश र पुर्वी देश जस्तै रसिया, उत्तरकोरिया, चिन, ईरान विचको हो पक्कै पनि अब रुस, चिन, उत्तर कोरिया, ईरान मिल्न जरुरी छ ।
@kiranregmi7494Ай бұрын
इरान जिन्दाबाद !
@Be-rainMagarАй бұрын
शत्रुलाई कहिले कम्जोर सम्झनु हुदैन:- दुबै देश बिच एक अर्का बिच शत्रुता छ, यो युद्ध अब झनै भयंकर हुनेछ। पच्छिमी मुलुकहरु एक भए मात्र शान्ती कायम गरि युद्ध बिराम हुनेछ। नत्र रोकिन्दैन युद्ध ।
@baghbangsikirat2545Ай бұрын
यो लडाई आफ्नो बिरासत र ईतिहास को खोजी हो विश्व लुटेरा अमेरिकी र पश्चिमा हरुले जबर्जस्ति मध्यपुर्ब मा कोचेको संहारकारी हत्यारा ईजराएल लाई नाम्व्ट नगरी मध्यपुर्ब ले चैन पाउदैन न त अमेरिकि नसकी बिश्व
@bishaltamangofficial5453Ай бұрын
यदि israil ले इरान मा जफबी आक्रमाण गरे सम्जिनुस israil सकियो किन कि गाजा र लेबनन जस्तो होइन इरान इरान मा रसिया रे परमाणनु हतियार दिएसकेको छ
@harishpoudel7479Ай бұрын
😂😂😂
@arjunbaruwal9701Ай бұрын
इजरायल सँग त ९० वटा पैलाई बाट nuclear warhead छ त्यही माथि अमेरिका जस्तो मुलुक को साथ
@araffirmativecenter7855Ай бұрын
Gufff neai hola. rastrapati samma dhalaidida chuikkaa bolna nasal e Iran kehi garla jsto chhaina
@harishpoudel7479Ай бұрын
बुझ्नु केही परेन जज बनी हाल्ने हामी नेपाली 😂
@SangpangRajanАй бұрын
😂😂😂 विश्व को 70% बैग्यानिक र टेक्नोलोजी इस्राएल को हात मा छ! रसियाको बैज्ञानिक सब यहुदी हरु मात्र छन इस्राएल ले चाह्यो भने दुई मिनेट मा खत्तम पार्न सक्छ!