नेपालीले हो खासमा सबै जानेको। अमेरिकालाई त भुटानले पनि हराउॅछनि खासमा।
@barnatho8331Күн бұрын
@@debarajkatuwal63रुस ले जानकारी दिए को को कासो😀😊
@NityaNarayanChandi-qi5tcКүн бұрын
अत्यन्तै मारमिक र पुराना इतिहासको जानकारी थाहा पाउन पउदा अति नै खुसी लाग्यो , धन्यबाद ,सरलाइ
@rahulbista6295Күн бұрын
एकदमै राम्रो जानकारी मुलक भिडियो को लागि विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@tulpsdmagar1584Күн бұрын
अ्मेरिका नै बिश्व मानवहरुको लागि भुत हो
@keshusnr6267Күн бұрын
Kasari? Kinq
@katwalsuzaan723613 сағат бұрын
कस्ले भन्यो चाइना ले ?
@dorjelama2878Күн бұрын
अब आउने दिन मा रसीया ले पर्मानु बम हानेर अमेरिका धोस्ता भएको क कस लाई हेर्न मन छ यता हजिर हुनु होला
@lokendrabistamagar1037Күн бұрын
अलक्षिना के बोलेको तेस्तो??😂
@sherpa-vloggerКүн бұрын
नेपालले भारतलाई परमाणु हानेर ध्वस्त भएको हेर्न कस कसलाई मन छ यतातिर हाजिर हुनुहोला मित्रहरू 🙏
@elpimparajuliКүн бұрын
Sapanama matra sabvav xa
@sulingsamba933Күн бұрын
तेरो बिजोग हुन्छ सन्सार भर १ खर्ब मानिषहरु भोकभोकै मोर्छ
@PremMarasini-z4jКүн бұрын
यो भिडियोमा विश्व घटनाले पश्चिमाहरुको भजनकिर्तन कसरी गर्दैछ भन्ने एउटा गतिलो उदाहरण हो। यो त मेरो समाचार फलानाले चोर्यो भनेजस्तो हास्यास्पद कुरा मात्रै हो। विश्वको साम्राज्यवादी गुरु अमेरिकाले कम्युनिष्ट को बिऊ छरे संसारभरी, वाह विश्व घटना!! वि.घ.ले पस्कने प्रस्तुतिको स्रोत कहाँबाट आउँछ, सबैलाटाहरुलाई पनि थाहा भैसक्यो!!
@pitarajghimire783Күн бұрын
अमेरिका दादा गिरिमा भय पनि नेपाली धेरै छन त्यो देसले नेपाली धेरै काे जिकिकाे पार्जन गरेकाे तर रुसले अहिले युद्धकाे लागि मात्र नेपाली प्रयाेग गर्दै छ रुस भन्दा अमेरिका नेपालकाे हितमा काम गर्छ।याे कथाले रुसले कति घातक कामगर्छ भन्ने थाहा भयाे।
@pradipbhandari205522 сағат бұрын
Exactly 👍
@AnitaDongGhalan19 сағат бұрын
जिविको पार्जन हेरेर हुँदैन हाम्रो देश नेपाल मा पनि यसको कारण ले के भयो त
@aayushlamichhane7445Күн бұрын
I saw most of the comment. I am speechless. युद्ध हुनको लागि बोल्नेहरू दुष्ट व्यक्ति हुन्। मानिसको पीडा कसरी हेर्ने कसैको चाहना?, एकपटक आफूलाई त्यो अवस्थामा राख्नुहोस्। के तपाईं आफ्नो परिवारलाई त्यो परिस्थितिमा हेर्न इच्छुक हुनुहुन्छ। एक पटक गहिरिएर सोच्नुहोस्! कृपया युद्धको बारेमा नसोच्नुहोस्, यसले कसैलाई फाइदा गर्दैन। यसले दुःख मात्र ल्याउनेछ।
@DineshMagar-nq6fkКүн бұрын
Yakdam sahi kura ho hajur
@uddhavtamang3750Күн бұрын
त्यसो भए इन्डिया ले नेपाल खाला जस्तो गरिसक्यो। के त टुलु टुलु हेरेर बस्ने त?
@nandbudha1052Күн бұрын
अमेरिका ले चाेरेकाे हाे अन्तरिक्षा र परमाणु बमकाे ज्ञन तिमी पनि अमेरिकन पत्रुकार रहेछाै भन्ने थाहा भयाे
@krishnashahi2588Күн бұрын
100% हो
@vedprasadgiriКүн бұрын
बास्तबिकता त थाह भएन तर म अमेरिकाको पक्षमा छैन है🙏
@barnatho8331Күн бұрын
किन रुस ले जानकारी दिएको कि कसो😅😅
@katwalsuzaan723613 сағат бұрын
😂😂
@roshanadhikari1721Күн бұрын
Very good news
@aaitarajgurung2302Күн бұрын
Harka Sampamg jindabad❤🎉
@gopigurung2413Күн бұрын
संस्कार स्वभिमान छन्, बैमनका पाता ईतिहासमा दोहोरिने र भावी पिडिले मूल्यांकन गर्दै जानेछन्।
@GurkhaKhlngКүн бұрын
Ho ho sahi xa kura👍
@kumarkhadka843Күн бұрын
गुन्डागर्दि अमेरिका लगायत पश्चिमाहरुको पतन हुनु नै विश्वमा शान्ति र समान बिकास हुनु हो तेसैले छिटो भन्दा छिटो अमेरिका पतन र ध्वस्त होस।
@chhiringsherpa1166Күн бұрын
Nepal is part of America
@basantaaryal6433Күн бұрын
यो vdo कहाँको हाे तत्कालीन अवस्थाको भय राम्रो हुन्थ्यो युद्दको माहोल भइराखेको छ
@mohanshrestha8878Күн бұрын
अहिले ,जति पनि तेस्रो बिस्वयुध्ध को त्रास बढेको छ यो दोसि अमेरिका नै हुन !
@Info_animation_Np9 сағат бұрын
यो पुरानो समाचार हो ।पहिला पनि अपलोड भैकेको भिडियो ।
@YogarajGiri22 сағат бұрын
सोभियत संघ बाट अन्तरीक्ष र परमाणुको बारे अमेरिकाले चोरेको कपि गरेको हो
@jeevandarpan482020 сағат бұрын
अमेरिका भन्दा पहिले अन्तरीक्षमा र atum bom बनाउने russia नै हो ।जुन बेला velentina triscova र uri gagarin space पुग्दा nassa जन्मेको पनि थियन
@arjunkhanal9610Күн бұрын
राम्रो लागो ।
@SinghramBK20 сағат бұрын
बले दाइ यो परमाणु बम हात पार्न पुटिनको के योगदान छ र ? उनको photo राखेको ?
@jeebanbaral3574Күн бұрын
महत्त्वपुर्ण जानकारी
@ramkapali3460Күн бұрын
Good information
@EkloYatri-y5mКүн бұрын
Thanks !
@MaheshMahara-u3e21 сағат бұрын
❤good
@nabarajrai7388Күн бұрын
अमेरिकालाइ ध्वास्त बनाको मलाइ मन पर्दैन किन भने हाम्रो नेपाली अमेरिकामा धेरै छ
मेरो लारो हुन्छ अपलब्दि चिक्ने अ्मेरिकाले सिका को स्वतन्त्र हुन नत्र नेपाल देस नै हुने थिना चिक्ने😂
@Aassasin-w3xКүн бұрын
human rights ko bugul fukne desh ho s.power country america sansar lai afno control ma rakhcha vaneko manena vane pratibanda lagaidincha😅
@amritbk7022Күн бұрын
Rus is always hero.❤❤❤🎉🎉
@Saroj_BhattaraiКүн бұрын
Daju The Power of your subconscious mind(Dr Joseph Murphy) Yo book ko barama euta video banaunus na plz daju 🙏🙏🙏
@Motivationalchannel45Күн бұрын
dhanya bad biswa ghatana youtube channel lai
@मौसमरावत-ख8बКүн бұрын
wowow😮😮😮
@anmolsunar5428Күн бұрын
दफेरि एऊटै दाेराउनु भयाे याे त पहिलै नै भऐकाे भिडियाेछ त , नयाँ कुनै छैन र अब
@laxmishrestha267Күн бұрын
सक्ने भए यिनले युद्द गराउथ्यो!! कन्टेन्ट पाको छैन बिस्वघटनाले 😂
@GokulReaction24Күн бұрын
सबैमा नमस्कार 🙏🤗
@NpBoy-t1hКүн бұрын
🎉🎉
@LalitDhami-i8nКүн бұрын
❤❤❤❤❤
@PurnabahadurKc-td9fsКүн бұрын
Good
@RamuGamer-d7tКүн бұрын
hora
@arbinpanta6104Күн бұрын
तिमिहरुले मेरो कोमेन्ट हेरे पनि अथवा न हेरे पनि सिदै बिशव घट्ना को टिम लाई मेरो बिचार ..... हुन त तिमिहरुको नाम नै bishow ghatna जुनकि बिश्व घटना है न बकम्फुसे घटना हाम्रा लागि ... एउटा कुरा याद राख साथि जस्ले north east west south बुझेको छ तिमीहरुको भिडियो किन हेर्ने अनि उत्तर पुर्ब दछिण पस्चिम नबुझे को ले पनि किन हेर्नी भन्या के..... हामी लाई के मत्लब् यार अरुको ढुकुटी भरे पनि अथवा चोरे पनि हैन र.... फेरि तिमिहरु को नाम नै काफी छ नि हैन bishow ghatna muji अझै दर्सक बृन्द रे कति हास्नु यार .....
@vertexlove495Күн бұрын
चोरेको हैन होला हौ।
@sfgth790Күн бұрын
Um k
@elpimparajuliКүн бұрын
Ho
@चारआँखेКүн бұрын
यो त पहिल्यै आईसकेको कुरा होइन र ?? अँ, अनि साँच्ची अन्तरिक्षमा पुग्ने प्रविधि चाहिँ कसले कसबाट चोरेको नी ?? अन्तरिक्षमा पहिला पुगेको त रुस नै होला !! अन्तरिक्षमा पुग्ने पहिलो नागरिक युरी गागरिन भनेर पढाईएकै हो !! त्यसको पनि त चोरी भएकै त होला ..!! कि होइन र ..??
@RameshboyungКүн бұрын
खोइ कुन्नी त यो विषयमा चाही विश्व घटनाले भन्छ कि भन्दैन।
@चारआँखेКүн бұрын
@@Rameshboyung 😂😂
@Salman-sq9gmКүн бұрын
First comment
@sushilpariyar5596Күн бұрын
हरेक भिडीयोमा यहुदी यहुदी भनेर यो शब्द आउने गर्छ यो शब्द हो चाहि के ?? कृपया यो यहुदीको बारेमा पनि एउटा भिडीयो बनाउन अनुरोध गर्दछु म
@kchakamalКүн бұрын
Jewish
@DbThapa-s9xКүн бұрын
🎉🎉🎉🎉🎉
@BhawanigoogleКүн бұрын
कथा अर्थको हामीले बीस्वास कथिनछ😂😮
@HarishShreemal-zf8zxКүн бұрын
🎉
@KailashBudhathoki-ys6gmКүн бұрын
🙏🙏❤️❤️❤️❤️❤️🙏🙏
@mohanprasadacharyaКүн бұрын
अब अमेरिकालाई रसियाले अटम बमले हानेको हेर्न चाहानुहुन्छ ॥
@mynameislokenКүн бұрын
Timro Chak bispot huna lageko thaha xaina herdai basa
@dipdc7184Күн бұрын
@@mynameisloken😂😂
@Aassasin-w3xКүн бұрын
super power country ko agadi russia kei pani haina tesai n.1 vako haina. hami nepali lai america nai thikcha birodh nagarau. rusia le na kei garya cha nepli ko lagi nata vaasa bujinxa asta bakamfuse kura lai ghaam mai sukaideu
@yogendrabhattarai8466Күн бұрын
🙏🙏😘💖🙏🙏
@netrarana8125Күн бұрын
❤🎉🎉🎉🎉😮
@Malekuncha81Күн бұрын
🎉👍️👍️🎉
@lokmagar192Күн бұрын
Bishwo Ghatana ko tarka 😂😂
@RameshThapa-qk9mvКүн бұрын
Nepal le pani aabako 10 barsha ma parmanu boom banaudi xa 😅😅😅😅
@ReyanGajmerКүн бұрын
Daju aru content Pani halnus na😊
@ramgataraj8623Күн бұрын
Final युद चाहि कहिले हुन्छ बलराम स्रेस्ठ ज्यु यो तयारी कका भिडिओ मात्र हेर्दा दिक्क भैसकेउ 😅🙏
@binoddulal3729Күн бұрын
युद्ध चदो हुनु परो
@UnitedXepra11Күн бұрын
Yoo manxe lae pagal vnna chahanxu hasta😂😂
@DHIRAJGAMING19Күн бұрын
😂😂😂
@raazhada4367Күн бұрын
Enormous ho enrormous haina
@chutrathapa6994Күн бұрын
yesko film bannuparchha.
@STO.1234Күн бұрын
Chorera ni yati pragati hune roix😂
@NityaNarayanChandi-qi5tcКүн бұрын
बिश्वमा अमेरिका , बेलायत र इजरायल तिनवटा देशलाई ध्वस्त पारेक दिन हेर्न पाए झनै उत्तम हुने थियो ।
@DilipLama-d7oКүн бұрын
Tyo din bishwo NY dosta hune ho
@Ale-108Күн бұрын
हरेक औसधि इन्जेक्सन उसैको लगाउने खाने अनि उसैलाइ गाली गर्ने इतिहास राम्रो सङ्ग बुझ्नु नि ।
@jibanBomjan-xk5clКүн бұрын
हेल्लो हेल्लो
@bhabisrai-kr4ubКүн бұрын
ho
@krishnakanaiyaindi2193Күн бұрын
It is totally translated from Hindi KZbin channel
@maheshshrestha9501Күн бұрын
Tehita kaha here jasto ta lagi rathiyo.
@Mak-Raiii-OfficialКүн бұрын
America le garda nai sabai asto vako ho
@sakuntalathapa7444Күн бұрын
Yo amerikako ruslai kamjor dekhauna banayako Nataliya story matrai ho ? Yo Kura Satya hoina Baru amerikale chai rus dekhi choreko huna sakxa kina Ki amerikale Chandra mama manxe pathayako vanera sansarlai nai dateko pani ho ? Amerika aafu saktisali vannalai je pani guff Dine desh ho
@sodium456Күн бұрын
Bishwo ghatana nai jasus jasto lagcha malai ta
@balrammarchaha776Күн бұрын
हावा न्युज 😂😂
@chemjongramesh6606Күн бұрын
अन्यरिक्ष यात्रा चाहि पहिलो कदम कस्को हो युरी गागरिन हो कि निलआर्मस्ट्रङ यो बारे पनि सुचना प्रवाह गर्नुस् त महासत, अन्यथा यो मनोगणन्ते हो कि जस्तो पो लाग्यो त?
@sapathsharmathapaliya5693Күн бұрын
अन्तरिक्ष युरि चन्द्रमा आर्मस्ट्ङग
@TufanDC-z2oКүн бұрын
Yo chori nai ho kina ki Russia le nuclear bom ko barema america ko plan choreko aoshya nai ho
@kaushalp31-u1mКүн бұрын
Please donot milk content around the same topic every day please. There are other contemporary issues to be discussed.
@omgwhyomghow60Күн бұрын
@bishwo ghatana do you realise one thing? comment garne savai herda ta yo channel ko viewers sabai ko dimag ma terrorist mind develop hudai gaye jasto lagyo🧐
@MagarRam-x9oКүн бұрын
Hi
@manojsangroula8964Күн бұрын
कपि पेस्ट😂😂
@sabinkhadka5217Күн бұрын
Kam xaina khali America lai naramro bhanyuo pura video sakyuo
@ZenniRasailiofficialКүн бұрын
Choreko hainna afai banayako KO
@prabhatlamatamangКүн бұрын
Same content feri
@RamuGamer-d7tКүн бұрын
😂
@sarojlama1341Күн бұрын
Geda jasto News mg
@Backtoback-FКүн бұрын
Jhuto samachar na deios kripiya maile dherai ko comment here