किन फिफा बिश्वकप अहिले सम्मकै बिवादित बिश्वकप बन्यो || FIFA WORLD CUP 2022 || Bishwo Ghatana

  Рет қаралды 378,592

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

FIFA WORLD CUP 2022
Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro
Editor: Pukar Timilsina / Rajan Sinha
Graphic/Animation: Kiran KC
Chief Editor: Sagar Chaudhary
Script Writer: Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 309
@BadalGhimire
@BadalGhimire 2 жыл бұрын
नमस्कार 🙏 मलाई विश्व घटनाका बलराम श्रेष्ठजीको आवाज़ निकै मन पर्छ । यती मीठो आवाजमा हामीलाई बिबिध घटना परिघटनाहरूको जानकारी दिनुभएकोमा आभार ब्यक्त गर्दछु । भर्खर कतारमा सम्पन्न फिफा विश्वकप अर्जेंटीनाले जितेको छ । यसका लागि अर्जेंटीना बिश्वबधाईको पात्र बनेको छ । खासमा नेपाल र अर्जेंटीनाका बारेमा विभिन्न समयमा विभिन्न खालका समाचारहरू आइरहन्छन् । अर्जेन्टिनाले दोस्रो विश्वयुद्धका कारण नेपाल र नेपालीलाई हेर्न नजर अलिक फरक भएको सुनिदै आएको छ । यसका वावजुत हरेक विश्वकपमा नेपालीहरूले किन अर्जेन्टिना समर्थन गर्दछन् ? यदी नेपाललाई दुश्मन ठान्ने मुलुकको समर्थन गर्नुको कारण ‘ मेस्सी’ मात्र हुन् त ? विश्वयुद्धको समयदेखी अहिलेसम्म नेपाल र अर्जेंटीनाको कूटनीतिक सम्बन्ध कस्तो छ ? पछिल्लो समयले नेपाललाई कुन रूपले अर्जेंटीनाले हेर्दै आएको छ ? यसको यथार्थ के हो ? सम्भव भए यस बारे सामाग्री बनाइदिनुभए आभारी हुने थिएँ ! धन्यवाद 🙏
@hemrajbhattraiamir
@hemrajbhattraiamir 2 жыл бұрын
नमस्कार सर मैले हजुरहरु को दैनिकी भिडियो हेर्ने गर्छु मलाई आज एउटा जिज्ञासा लागेको थियोे तेसैले म यो कमेन्ट लेख्दै छु मलाई नेपाल को अर्थतन्त्र को बारे मा जान्न इच्छा जागेको थियो तेसैले यस बारेमा मा जानकारी को लागी एउटा प्रस्तुति दिनुहुन्छ कि भन्ने बिश्वास राखेको छु।🇳🇵❤️❤️
@sushilrana4077
@sushilrana4077 2 жыл бұрын
Namaskar sir nepal ko economic ra tapai ko future ek dum andhero xa😂😂😂
@sangitamasrangeemagar463
@sangitamasrangeemagar463 2 жыл бұрын
@@sushilrana4077 😂😂😂
@chandrasurya428
@chandrasurya428 2 жыл бұрын
Malai pani
@ramkrishnathapa6264
@ramkrishnathapa6264 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏 thank u sir
@aaiskarai163
@aaiskarai163 2 жыл бұрын
@@sushilrana4077 😂😂
@aryasnpvlogs
@aryasnpvlogs 2 жыл бұрын
❤️जस्ले मेरो कमेन्ट_____पढ्दै हुनु हुन्छ।❤️❤️ उहाको परिवार र उहालाइ भगवानले सदैव कल्यान गरुन🙏 .साथि.........................मिठो.........................माया
@dkdeurali6438
@dkdeurali6438 2 жыл бұрын
😘😘😘😘😍😍😍
@yashusharma7970
@yashusharma7970 2 жыл бұрын
Thank you so much
@dbrai3539
@dbrai3539 2 жыл бұрын
विश्वघटना कपि पेस्ट गर्ने र पश्चिमा मिडियाको जयगान गाउने च्यानल भएकोमा बधाइ छ ।
@rupeshdhungel5555
@rupeshdhungel5555 2 жыл бұрын
अब क्रोएशियन फुटबल कप्तान Luka Modric को जीवन कहानी बारे पनि केही सुन्न पाए हुने थियो❣️❣️ मेरो कमेन्टको सम्बोधन हुने आशा छ❣️❣️
@villagelife4611
@villagelife4611 2 жыл бұрын
आज सम्मकै अपुरो लाग्यो। बिषय उठ्न भो, तर समापन भएन,,, धेरै अपुरो भयो
@sonammagar9760
@sonammagar9760 2 жыл бұрын
यो अरु कुरा भन्दानी हाम्रो सन्दीप लामिछाने को बारेमा केही बोल्नु पर्यो ।।। देश को नाम राखे मान्छेलाइ जेल हाल्छन सरकार 😥😥
@tilakhiski8861
@tilakhiski8861 2 жыл бұрын
के बोल्नु र हो हजुर सरासर गलत काम गरेसी सम्ल्हाल्न सक्ने होइन तुरि
@ishworthapa1216
@ishworthapa1216 2 жыл бұрын
Boka ko kura kasle garcha
@Rk_khamcha
@Rk_khamcha 2 жыл бұрын
K bolne horaa thokne block garne abo k garne😂
@shahisantosh8933
@shahisantosh8933 2 жыл бұрын
Nepal ma paisako chalkhel ho
@c.branamagar8148
@c.branamagar8148 2 жыл бұрын
bishwa bhariko ghatana only one tapaiko ma herna sunna painxa thanks balaram g
@madanbc4770
@madanbc4770 2 жыл бұрын
Mbappe को बेक्तिगत लाइफ को बारेमा पनि केहि स्तोरि खोज्नु होला है सर respect Mbappe 🙏❤️
@ushasaru1639
@ushasaru1639 2 жыл бұрын
Yes sure I ma biggest fan of Mbappe love you
@kamalbudha3594
@kamalbudha3594 2 жыл бұрын
I love Mabappe
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!! धेरै धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय अविस्मरणीय अविश्वसनीय रोमाञ्चक अनौठो !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@krishnabhujel541
@krishnabhujel541 2 жыл бұрын
MBAPPE को बारेमा एउटा छोटो vedio बनाउनु होला 7/8 minute को
@bjtamang123
@bjtamang123 2 жыл бұрын
euta sano qatar deshle pani biswacup khelayera biswalai aakarsit garyo mannai parxa qatardeshlai ⚽⚽❤ 👍👍🙏🏻🙏🏻🙏🏻
@shankarmainali910
@shankarmainali910 2 жыл бұрын
गज्जब लाग्यो,🙏
@jotamanroka7226
@jotamanroka7226 2 жыл бұрын
फिफाले मेस्सीलाई जिताउनु पनि पक्कै कुनै रहस्य छ।
@Amazingjr799
@Amazingjr799 2 жыл бұрын
You are right
@samajnepal
@samajnepal 2 жыл бұрын
yes लाग्छ !
@entertainmentvideos7588
@entertainmentvideos7588 2 жыл бұрын
रोनाल्डो लाइ भन्दा माथि देखाउन हो मजाले बुझिन्छ
@bishowrajgajurel6228
@bishowrajgajurel6228 Жыл бұрын
Hoina Messi ko pachadi kina lagi pareko ho sabaijana.
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 жыл бұрын
हैट कलियुग पैसाको निम्ति जे पनि गर्ने पैसा भएपछि जे पनि हुने, अब पैसाकै निम्ति मानिसहरू एकापसमा लड्ने छन्। मारामार गर्नेछन्। र मानव प्राणीकै अस्तित्व संकटमा पर्नेछ।
@sharadashrestha2212
@sharadashrestha2212 2 жыл бұрын
Thanks for information 🙏🙏🙏
@nilamsiwakoti6230
@nilamsiwakoti6230 2 жыл бұрын
हजुर को आबाज सारै मिठो🙏🙏🌹🌹🇳🇵🇳🇵
@RUPESH694
@RUPESH694 2 жыл бұрын
अनेकौं किसिमका बिबाद, कतार लाई कमजोर पार्न नाकाबन्दी समेत लाग्यो। अमेरिकाले साम दाम दण्ड भेद गर्दा पनि कतार ले सफलता पूर्वक सम्पन्न गर्यो। कतार हामी नेपालीको अन्न दाता हो। सबै नेपाली बाट धन्यबाद।🙏
@surajnepali5042
@surajnepali5042 2 жыл бұрын
Yes sir 🙏🙏
@binodbastakoti3328
@binodbastakoti3328 2 жыл бұрын
हाहा
@padampaudel1465
@padampaudel1465 2 жыл бұрын
मृत्युदाता पनि....१६०० नेपाली को मृत्यु भयेको छ।अनि काम लाई दिने हो पैसा...फ्री मा होइन
@RUPESH694
@RUPESH694 2 жыл бұрын
@@padampaudel1465 दिने काम लाई नै हो। काम दिने मुलुक पनि अन्न दाता नै हो। अब वैदेशिक रोजगारमा जाँदा जन धन् को क्षति हुनु भनेको कतार ले गर्दा होइन त्यो त तिमीले भोट हाल्ने नेताको कारण ले हो।
@padampaudel1465
@padampaudel1465 2 жыл бұрын
अनि तेत्रो मान्छे मरे ६७०० जना खेलमैदान बनाउदा अनि क्षेतिपुर्ती पनि न दिने अनि कस्को लागि काम गरेको त त्यो??कतार को लागि होइन??कस्तो कुरा गर्नु हुन्छ एक पटक मान्छे भयेर सोच्नुस...पैसा ले नै सबैथोक गर्न सक्छ??त्यो बिश्वकप उस्ले घुस खुवायेर सम्पन्न गरेको हो...म पनि कतार बसेको छु र तेहा नेपाल भन्दा धेरै भ्रष्टाचार र मानवता लगभग शन्यू देखे
@dharmatamang1144
@dharmatamang1144 2 жыл бұрын
पश्चिमी मिडियाहरूले लगाएकाे प्राेपाेकण्डा हाे ।अहिलेसम्म कै ईतिहासिक आयाेजना गर्न कतार सफल रह्याे ।
@TheZivraj
@TheZivraj 2 жыл бұрын
जस्ले जे भने नि अहिले को पुस्तामा एमबाप्पे जत्तिको खेलाडी कोहि छैन भन्ने कुरा फाईनलमा ह्याटृक गरेर देखाईदिए।
@SirSanju.
@SirSanju. 2 жыл бұрын
Thik ho Mbappe jsto striker ailey Haland matra najik xan, but overall herey Messi is damn on top
@pradiprana4506
@pradiprana4506 2 жыл бұрын
4 barsa ma ek choti hune Football World cup matra here ra hunxa Mbappe Messi ko aagadi kehi pani hoina 36 barsa ko messi 23 barsa ko Mbappe sanga compete gardaixa Tei pani best player award payo world cup ko
@birkhakhadka9287
@birkhakhadka9287 2 жыл бұрын
यति धेरै विस्तृतमा जानकारी विश्व घटनाले चाहिं कसरी जान्दछ मेरो जिज्ञासा 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
कतार धेरै राम्रो देश हो .. सरकार पनि धेरै राम्रो हो हजुर
@JAMES-ih1xf
@JAMES-ih1xf 2 жыл бұрын
Ekdam ramro lagyo hajur 📹 tapai ko video + voice chai amazing 👏 Ekdam satifaction hunxa tapai ko video herda thank you 😊 dherai support and dherai maya jai nepal jai bishow ghatana channel 👏💙💛💚💖🧡❤🇳🇵🙏
@amarwaiba6497
@amarwaiba6497 2 жыл бұрын
Nepal don’t say we are small country…. Think big and do big and stand for yourself and show the world
@flaxpeak_22
@flaxpeak_22 2 жыл бұрын
all of the viewer see in 6:19 there is nepal flag also😍😍
@YAKCHE0421
@YAKCHE0421 2 жыл бұрын
Nice and good explanation
@yamunalwagun9518
@yamunalwagun9518 2 жыл бұрын
Argentina 🇦🇷 🇦🇷 🇦🇷🏆🏆🥰🥰 And hjr ko voice ❤❤❤👏👏
@sayas07.melama
@sayas07.melama 2 жыл бұрын
6751 जना मध्ये तिम्रो कोहि पनि परेनछ त्यै भएर खुसी भको रै छोै। अर्जेन्टिना जितेको मा भन्दा तिम्रो कोहि पनि आफन्त त्यो घटनामा परेन त्यस्को लागि बधाई।
@ujjwalchettri2499
@ujjwalchettri2499 2 жыл бұрын
Dammi lagyo dammi
@RamKrishna-yw1ui
@RamKrishna-yw1ui 2 жыл бұрын
अति राम्रो लाग्यो हजुर
@sagarpyakurel6737
@sagarpyakurel6737 2 жыл бұрын
thank you goooood nd sahi news janakari ko lagi
@thezeroneitherstartnorend807
@thezeroneitherstartnorend807 2 жыл бұрын
BEST football wc 2022 ever i have seen.lup you quatar. And Thank You.
@ramshishirsunarofficial9527
@ramshishirsunarofficial9527 2 жыл бұрын
नेपाल मा बिकास को धेरै संभावना हुँदा हुँदै पनि पनि किन यो हालत भयो ?? जनता हरु ले किन भ्रस्टाचार गर्नी नेता लाई मात्र जिताउछन एस बिसय मा नि बुझ्न मन छ
@rupeshdangi9541
@rupeshdangi9541 2 жыл бұрын
Sir ko voice ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@rajeshgurung6681
@rajeshgurung6681 2 жыл бұрын
नमस्कार सर विश्व कपमा अरजेनटिनाको जितमा फान्सका समरथकले बिभिन्न आलोचना गनुका कारणहरू के के हुन वताउन सक्नु हुन्छ कॅपया एउटा भिडियो बनाईदिनु हुन आगह गदॅछु धन्यवाद🙏
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job bro thanks 4 video.
@deshbhaktashresthashrestha6463
@deshbhaktashresthashrestha6463 2 жыл бұрын
धेरै राम्रो लाग्यो
@cheemsusaroz9966
@cheemsusaroz9966 2 жыл бұрын
सर dark matter विषय वस्तुमा एउटा video बनाउनु होस् न।
@beunknownh6965
@beunknownh6965 2 жыл бұрын
यो विश्व कप रेफ्रीहरूको अर्जेन्टीना र मेस्सी माथिको निर्लज्ज पार्ने पक्षपाती सपोर्ट ले गर्दा पनि याद गरिनेछ।
@pradiprai874
@pradiprai874 2 жыл бұрын
FIFA भविष्यबाणी कसरी गरेको थियो भिडीयो बनाई दिनु पर्यो
@pradeepthagunnaofficial123
@pradeepthagunnaofficial123 Жыл бұрын
Mbappe winner of FIFA world cup 2026
@timetotravel1230
@timetotravel1230 2 жыл бұрын
Heater ko karan le….😂😂😂 MESSI❤❤
@success749
@success749 2 жыл бұрын
Ramro lagyo
@GovindaGP
@GovindaGP 2 жыл бұрын
❤❤❤❤❤❤❤
@hkshrestha1110
@hkshrestha1110 2 жыл бұрын
Sir hjr ko voice sunirakhau jasto lagxa Tara Pani ma hjr ko video Haru Herne garxu 🥰🤗
@gobinda3031
@gobinda3031 2 жыл бұрын
Finally bissow ghatana 11 lakh complete ❣️❤️ subcriber
@suniltamang9973
@suniltamang9973 2 жыл бұрын
यो बिस्वकपमा अर्जेन्टिनालाई जिताउन फाइनलमा तिनवटा पेनाल्टी दिइएको थिएन। रेफ्री नै मेस्सी भक्त भएसी बिचर एक्लो mbampe ले के गर्नु
@bkasbajracharya7231
@bkasbajracharya7231 2 жыл бұрын
Great 👍
@gorkhathapa4618
@gorkhathapa4618 2 жыл бұрын
Great information sir
@Sarasmagar-nepalixoro
@Sarasmagar-nepalixoro 2 жыл бұрын
अर्जेन्टीनालाई जीताउने मीलेमतो थियो , चाहे विस्वास गर्नुस या नगर्नुस , यथार्थ यही हो
@g-yanulimbu825
@g-yanulimbu825 2 жыл бұрын
100% thiyo
@Simsmakeup56
@Simsmakeup56 2 жыл бұрын
Wow❤❤❤
@arjunkhadgi1656
@arjunkhadgi1656 2 жыл бұрын
Ramro lagxa malai ta yo program
@nabinrajneupane709
@nabinrajneupane709 2 жыл бұрын
मलाइ अति दुख लाग्छ because trend of boycott आज को मिति मा समस्त मानव जाती मा नै boycott हुने अवस्था भै सक्यो तर पनि केही असामाजिक ब्यक्ति हरु ले गर्दा येस्तो हुन्छ तर मलाइ लाग्छ यो boycott trend नै boycott हुनु पर्छ विश्व का ब्यक्ति हरु मिलेर यो trend नै बहिस्कार हुनु पर्छ
@mastedon6295
@mastedon6295 2 жыл бұрын
सर म हजुर को भिडियो सधै हेर्नि गर्छु अर्जिनटिना र नेपाल को सम्बन्ध केहो बुझाइ दिनु होला झन्डा जलायको दुसमन मान्छ जस्ता अनैतिक सब्द हरु बोली रहेका छन नेपाली मिडिया हरु
@sameyo...9806
@sameyo...9806 2 жыл бұрын
Messi..❤
@dipendragahamagar2386
@dipendragahamagar2386 2 жыл бұрын
Lado Messi 🖕🖕
@wicblo
@wicblo 2 жыл бұрын
@@dipendragahamagar2386 Bhai, jitera dekhayo aba royera, daha garera kei hudaina.. j vayo teslai appreciate gar.. player lai respect chahe jaha ko hos cos taw jasto ghar ma basera tyo level ma pugeko haina uni haru.
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
अमेरिका र बेलायतले आफुले पाउन चाहान्थे नपाए पछि येस्तो प्रोपोगन्डा रचिएको हो!!!सबै उन्नति प्रगती देखेर
@waiba178
@waiba178 2 жыл бұрын
Sir हजुर को हामी नियमित दर्शक हु तपाईं को हर भिडियो नियमित हेर्ने गर्छु र असादै मन पर्छ अनि तपाईं को यो भिडियो हरु तपाईं को भिडियो बाट हामी ले धेरै कुरा सिक्न अनि बुझ्न पाएको छ तपाईं एक अनुरोध गर्न चाहन्छु अर्जेन्टिना र नेपाल बीच को सम्बन्ध केही फुटबल का केही भिडियो वनाउनु न sir तपाईं लाई विमति छ
@MUSIC_LOVE.....
@MUSIC_LOVE..... 2 жыл бұрын
Nice video 👍
@LQQ.ERR0R
@LQQ.ERR0R Жыл бұрын
Nice
@barunachamling3852
@barunachamling3852 2 жыл бұрын
Mbappe को बारेमा पनि एउटा vedio बनाऊनु होस् न ❤
@bibekshrestha9116
@bibekshrestha9116 2 жыл бұрын
पहिलाे कुरा कतार हैन कतर हाे। कतर मा पुरै मरभुमि मात्र छैन भिडियाेमा जुन मरभुमि देखाईएकाे छ सहर देखि टाढा छ, 45/48° बर्षकै 12 महिना हुने हैन, सित्तल माैसममा शुन्दर छ देश नियम कानुन राम्राे छ महिला माथि गरिने सम्मान अत्याधिक राम्राे छ। जुन सानाे कतार भन्नू भयाे अमेरिकाकाे सबै प्रान्त भन्दा धेरै हद सम्म राम्राे छ
@jeevanshyanda2922
@jeevanshyanda2922 2 жыл бұрын
💚💚💚💚💚नमन दाजु 🙏
@kaushilatamang4269
@kaushilatamang4269 2 жыл бұрын
Messi 🤘💜
@nabinkc123
@nabinkc123 2 жыл бұрын
कृपया रूस युक्रेन युद्ध जाडो सकिन लागे सङै रूस समर्तित भाडाका लडाकु को युद्द मोर्चा बारे सहि जानकारी नै अबको आबश्यकता ।
@Kiranraikoyu222
@Kiranraikoyu222 2 жыл бұрын
Footbal god messi
@hemmagar3620
@hemmagar3620 2 жыл бұрын
Hajur ko name k ho sir taapaiko name janna paye huntheu sarai mitho voice lagxa hajur ko
@jagadishkumar3257
@jagadishkumar3257 2 жыл бұрын
Right new sir
@poojabk9239
@poojabk9239 2 жыл бұрын
One video for Ronaldo plz❣️🙏
@डल्लूसानदाजु
@डल्लूसानदाजु 2 жыл бұрын
अब आउने विस्वकप नेपालमा खेलाउ😀😀
@shekharthapa3737
@shekharthapa3737 2 жыл бұрын
I was also surprised when I came to know 2022 fifa world cup host Qatar wins and that time me too was working in Qatar, I think Dubai and Qatar should really improve in human rights or else there will be no outsider's working in such nations..
@DSxSABIN
@DSxSABIN 2 жыл бұрын
je jati bibad vaye pani Malai Yo Worldcup ekdam special lagyo... ❤️❤️❤️
@diljanggurung2270
@diljanggurung2270 2 жыл бұрын
Messi ley jitexi thik lagni vayoni jathaa kati nepali marexa yo worldcup ko lagi vanera k tha hoina
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
@@diljanggurung2270 आफ्नो नेतालाइ भन जाठा यहाँ नभुक
@diljanggurung2270
@diljanggurung2270 2 жыл бұрын
@@puspasapkota8187 tero bau neta ley garda jathaa kura bujnu xaina tesai cmnt ko reply garxa jatha lockdown kiddo
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
@@diljanggurung2270 चुप पेनाल्डो को चम्चा तेरो पेनाल्डो उत्तानो पर्यो अनि यहाँ भुक्छस * जि चुप लागेर बेडा चरा
@diljanggurung2270
@diljanggurung2270 2 жыл бұрын
@@puspasapkota8187 lado khanxau mero vai
@drunkerage1628
@drunkerage1628 2 жыл бұрын
Dangerous Mastermind
@durgakarki9648
@durgakarki9648 2 жыл бұрын
Super
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
आफ्ना देशका कलाकार र खेलाडी लाई यौन काण्डमा जेल कोचेर अर्काको देशका खेलाडिको हार जितमा २२ हात उफ्रने नेपालीको मति देखेर उदेक कति जनालाई लाग्यो ?🤔🤔😌😔🤭
@prabinlovesCR7
@prabinlovesCR7 2 жыл бұрын
सही हो तपाईंको भनाइमा मनी सहमति xu
@gamezplaza
@gamezplaza 2 жыл бұрын
yo video tapai le kaslai vote dinu bhayo uslai share garnu taki biksit desh ko bisw ma kati man samma hunxa bhaner thaha pawos uniharu
@tamangbudharam5363
@tamangbudharam5363 Жыл бұрын
netherlands vs argentina ko game dekhi yesto bayeko hola
@fullknowledge44
@fullknowledge44 2 жыл бұрын
सबै खेलाडीको सम्मान गरौ र आफ्नो देशको खेल क्षेत्रलाइ पनि ध्यान दिऔ। म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😭!!🙏❤️
@ambirtv497
@ambirtv497 2 жыл бұрын
नमस्कार सर
@sandipkhatri6085
@sandipkhatri6085 2 жыл бұрын
Herya chu hai maile 😂
@itsmebikramlimbu8924
@itsmebikramlimbu8924 2 жыл бұрын
Dai World Cup ko puruskar kasori banincha kati huncha r k k tesko niyam huncha r k ko banicha tyo sab ko video vaye maja huntyo😢
@purnagurung1413
@purnagurung1413 2 жыл бұрын
मजदुर श्रमिकहरुको लास माथी रङ्गसाला बनाएर कतारले विश्व कप सफलता पुर्बक सम्पन्न गर्यो
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
किन गको त म जस्तै देश मै हलो जोतेर खस्को भए हुन्थ्यो त
@homrajsingh621
@homrajsingh621 2 жыл бұрын
प्रभु येशु ख्रीष्ट माथी बिस्वास गर्दा पाप क्षमा हुन्छ।
@HairSuccessA2z
@HairSuccessA2z 2 жыл бұрын
Làdo
@nisharai2432
@nisharai2432 2 жыл бұрын
@@HairSuccessA2z 🇳🇵🤣🤣
@tweeatgamer8131
@tweeatgamer8131 10 ай бұрын
Khulkyo mugee
@sirjangautam5841
@sirjangautam5841 2 жыл бұрын
Sir namasti nepal ma epassport online vanira karyalaka karmachari dale haru sanga milyara nepali janta sanga online from varna 3500 thagi rahika xn ....online sestom ko name ma janta jhukai rahika xa.....ghus lenden vai rahiko xa sir....piz sir yo bisayama aauta video banayara hali dinu vanira binti garxu sir ma......jaye nepal sir
@sukramnepali2835
@sukramnepali2835 2 жыл бұрын
Nice sir
@arjunlimbu3643
@arjunlimbu3643 2 жыл бұрын
Argentina ra nepal ko sambandha kasto thiyo tyes bare pani euta video banaununa sir, please 🙏🙏
@tripurasanchar1646
@tripurasanchar1646 2 жыл бұрын
जय अर्जेन्टिना
@vabinkkhadka982
@vabinkkhadka982 2 жыл бұрын
Balram g please afno barema video banaunus na
@mutubikramrana8262
@mutubikramrana8262 2 жыл бұрын
Good
@nilamsiwakoti6230
@nilamsiwakoti6230 2 жыл бұрын
Nice🙏🙏🇳🇵🇳🇵
@Facts.com3
@Facts.com3 2 жыл бұрын
Even after this world, Nepal will remain inhabited, Our country Nepal will always be free. Give thumbs up if u agree❤
@डम्बर_बिश्वकर्मा
@डम्बर_बिश्वकर्मा 2 жыл бұрын
voice dami xa
@Rajathaquree
@Rajathaquree 2 жыл бұрын
Hjrko voice exlent ❤️❤️
@parbatibk494
@parbatibk494 2 жыл бұрын
कसैले थाहा न पाएको र न बुझेका कुरा यहि मेडिया वाला लाई मात्र थाहा हुने रैछ हावा पत्र कार
@sayas07.melama
@sayas07.melama 2 жыл бұрын
याहा जति पनि अर्जेन्टिनाको ब्लड कप जितेकोमा दगं फुरुगं हर्ष परेको छन ती सबैको कोहि पनि परेको रहेनछ भनेर बुज्नु पर्यो तर ती जस्को आफन्त ४८° को तातो घाममा रगत छादेर मर्यो सायद उनिहरु खुसी छैनन् होला।
@subashsherstha1474
@subashsherstha1474 2 жыл бұрын
good news
@INNOCENT280
@INNOCENT280 2 жыл бұрын
sir because of money, for example if i have a lot of money certainly they'll give me chance to playing world cup in nepal !!!!
@manishkatuwal
@manishkatuwal 2 жыл бұрын
खास मा कतार ले बिश्वकप आयोजना पाउनु को मुख्य कारण के हुन सक्छ यसमा पनि भिडियो बनाउनु न
@bhuvanshrestha1558
@bhuvanshrestha1558 2 жыл бұрын
If you talk about World Cup for football, this is best world cup
@narayanbaraily4910
@narayanbaraily4910 2 жыл бұрын
Sir qatar le eauta stadium nepal lai dine vanne kura thiyo tesko barema pani eauta video banaunu na plz
@Mubarak-to4ej
@Mubarak-to4ej 2 жыл бұрын
Sir hajor le bolnu bhako kehi kura matra thik chha ra auto kura yad rakh nus galf bhaneko galf ho iniharu ko hath dherai lamo actually seam filmi dilog kanuon ke you no wath
@Aniroz51
@Aniroz51 2 жыл бұрын
कतार ले २०३० लाई सन्सार कै १ नं बिकासित र अरु संग तुलना गर्न नमिल्ने देश बनाउदैवछ , २२० मिलियन नै यो खेलको लागि मात्रै होईन
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 жыл бұрын
Thanks sir.
@anupyt8266
@anupyt8266 2 жыл бұрын
Mbhapa KO barama video banow nu paryo abo
@bhupen9995
@bhupen9995 2 жыл бұрын
nice video
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Nepali Google Boy: Reality of Aditya Bal Guru  (Full Documentary)
29:03
Do or Die: Don't Ask Why || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:52
Manokranti Centre
Рет қаралды 30 М.
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН