ट्रम्पको आदेश आप्रवासी बिनाको अमेरिका || The Shocking Impact of a U.S. Without Immigrants

  Рет қаралды 205,762

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 262
@kedarpariyar-i5i
@kedarpariyar-i5i 3 күн бұрын
अरु भन्दा नि वडा अध्यक्ष देखि ठुलो नेताको छोराछोरीलाई फर्काइयोस नेपाली जनताको कर बाट नेताले छोराछोरीलाई अमेरिका पठायका हुन
@ChandraRai-h2j
@ChandraRai-h2j 3 күн бұрын
3:02
@user-beteach
@user-beteach 2 күн бұрын
Ho
@dorjelama2878
@dorjelama2878 3 күн бұрын
अमेरिका बस्ने नेपाली हरु को सपना तुहियो जे गर्यो राम्रो गर्यो टम्बले
@deskoyodha3821
@deskoyodha3821 3 күн бұрын
ए दोर्जे भाई टम्ब हैन क्या ट्रम भन हौ 😂😂😂
@PRABESHPrabeshjung-qi2ch
@PRABESHPrabeshjung-qi2ch 3 күн бұрын
​@@deskoyodha3821hoina doland ho😂😂😂😂😂
@Sandip_ghyapchan_chhantyal07
@Sandip_ghyapchan_chhantyal07 3 күн бұрын
Dv parena kya😅
@Sgroffical
@Sgroffical 3 күн бұрын
LADO muji
@GyawaliPrajwal-uk1zh
@GyawaliPrajwal-uk1zh 3 күн бұрын
😅😅
@sandipmagarofficial8912
@sandipmagarofficial8912 3 күн бұрын
अब जानेको सीप हामी हाम्रो नेपालमै गर्नु पर्छ भन्ने भावना बोकेर आउने छ भनी पुर्ण बिश्वास छ
@Balencity-t7f
@Balencity-t7f 3 күн бұрын
विदेशमा पढ्न गएका विद्यार्थीहरूलाई स्नातक गरेपछि त्यहाँ ४-५ वर्षसम्म काम गर्ने अवसर दिनु पर्दछ, र त्यसपछि उनीहरूलाई आफ्नै देश फर्काइने व्यवस्था गर्नुपर्छ। यसले देशमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउँछ। तर, दुर्भाग्यवश, यस्तो व्यवस्था देखिँदैन। बरु, युवाहरूको पलायन मात्र देखिन्छ। हामी नेपालीले गौरवका साथ “हामी नेपाली हौँ” भनेर चिनिन सक्नुपर्छ। हो, देशमा राजनीतिक अस्थिरता छ, अशिक्षित नेताहरू छन्। तर, यो अवस्था परिवर्तन गर्न युवाहरूको सहकार्य आवश्यक छ। देशमा परिवर्तन ल्याउनका लागि एक पुस्ताले अनिवार्य रूपमा मेहनत गर्नुपर्छ। युवाहरूले देशको अवस्था नाजुक भएको भन्दै विदेश पलायन हुनुको सट्टा त्यस्तो अवस्था कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ। (धन्यवाद।)
@PrakashPakhrin-h3h
@PrakashPakhrin-h3h 16 минут бұрын
सहि गर्यो जे होस
@rahulbista6295
@rahulbista6295 3 күн бұрын
ल अमेरिका मा भए का नेपाली दाजु भाई दिदी बहिनी हरु अब आफ्नै देश फर्कौ अब सारा नेपाली जनता हरु एक जुट भएर बंगलादेश को जस्तो आन्दोलन गर्नु पर्छ र यो मर्न लागेका बुढा नेता हरु लाई देश निकाला गर्नु पर्छ अनि मात्र देश ले नयाँ मुहार फेर्छ...जय नेपाल । 🇳🇵🇳🇵🙏🙏👌👌👍👍
@cholakantkandel516
@cholakantkandel516 3 күн бұрын
A
@bigjetchainsulama2993
@bigjetchainsulama2993 3 күн бұрын
Hahaha😂😂 dammi vannu vayo sir hjrle, i agree❤👍🏻👍
@UdanMagar
@UdanMagar 3 күн бұрын
आउँदैन हौ। बरु अष्ट्रेलिया क्यानाडा अरु तिर जान्छन नेपाल आउदैन
@Thakarmanni
@Thakarmanni 2 күн бұрын
@UdanMagartesri Jana mil doona hau Australia
@raisandeb3568
@raisandeb3568 2 күн бұрын
​@@Thakarmannivisa ma kam garna napaune hou ? nepali matra hoina biswoka manish americama basobash garoraheka xane ?
@KullBahadur-d9s
@KullBahadur-d9s 3 күн бұрын
सबैलाई लखेटेर नेपाल पठाइ देउ आफ्नाे जन्मभुमिमा दुख सुख गरेर खान्छन
@ishwari2952
@ishwari2952 3 күн бұрын
पुर्बाधारको धनी देशमा उनिहरु सङ्ग प्रसस्त औजार मेसिनहरु छन् हामिले गोरुले खेत जोते जस्तो होईन उनिहरुले यी सबै औद्योगिक र कृषि छेत्र सम्हाल्न सक्छन् ट्रम्प नितिले यो कार्यनयन गर्छ गर्छ
@BiRaNo2
@BiRaNo2 3 күн бұрын
कसैको गुलामी भएर बस्नु भन्दा हाम्रो फुल जस्तो देशमा आए हुन्छ ।।। जति सक्दो अमेरिका छोडेर यहाँ को बाँझो बारी सम्हाल ।। 🙏 🇳🇵👈
@jmahadevshah4231
@jmahadevshah4231 3 күн бұрын
तलाईं भिसा दिनपर्छ त पनी तेता जान्छस बुझ्या हो 😉
@anzibaba8850
@anzibaba8850 3 күн бұрын
Vanai thikai jo hjr ko, tra bidheshi vumi baata aafnai matri vumi ma saby farkiya vane k Nepal ma rojgaar, sunischit hola ta, Ehh KP Dewba Prachnde hru le sakxa thygna janta lai😢
@BiRaNo2
@BiRaNo2 2 күн бұрын
@@jmahadevshah4231 तिमीहरू जस्तो नेपाल आमा लाई रूबाएर कसैको दास नोकर भएर बस्नु ।। भन्दा यहीँको‌ माटो नङ खियाउछु ।। 🇳🇵🙏😏
@BiRaNo2
@BiRaNo2 2 күн бұрын
@@anzibaba8850 यहाँ सबै कुरा थाहाँ । भएर नपाएर जस्तो हुन्छ।। केपि प्रचन्ड बाबुराम आोलि शेरे भन्नै मान्छे लाई हटाउन सबै पुर्व देखि पश्चिम महाकाली सम्मका हामी जनताले एउटा राम्रो नैतू्तव छान्ने हो। जनता नै हजुर जस्तो छन । भाढिने होइन । हाम्रो देश बिदेशीले बनाइदिदैन्न ।😏🇳🇵🥺
@TaramanTamang-j4v
@TaramanTamang-j4v 3 күн бұрын
अमेरिका पुग्ने बित्तिकै ढेडो बिर्सने नेपालीहरु सबै लाई लखेट दे ट्रम्प ।
@neisa790
@neisa790 3 күн бұрын
😂😂😂
@Kiran_rai870
@Kiran_rai870 2 күн бұрын
अब नेपाल आऊ र देशको विकास गरौं
@YasodaGiri-j7v
@YasodaGiri-j7v Күн бұрын
मलाई सबैबाट आयको प्रतिक्रिया राम्रै लाग्यो
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 3 күн бұрын
सबैभन्दा पहिले भुटानी सरणार्थी भएर गएका हरुलाई फिर्ता गरिए आर्जु देउवा बेहोस हुने थियो ! 😂😂😂
@bigjetchainsulama2993
@bigjetchainsulama2993 3 күн бұрын
Sahi vannu vayo😂😂😂hahaha
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 3 күн бұрын
@@bigjetchainsulama2993 🤣🤣
@BasantiSalaka588
@BasantiSalaka588 2 күн бұрын
💯 right
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 2 күн бұрын
@BasantiSalaka588 🙏🙏
@Seaonal-w9u
@Seaonal-w9u 3 күн бұрын
हाम्रो देशमा भारतिय मुलका मानिसहरू दोहोरो नागरिकता लिएर बसेझैँ हो ।
@susilshahi3644
@susilshahi3644 2 күн бұрын
Wou
@user-beteach
@user-beteach 2 күн бұрын
Go
@himrajshahi-w8c
@himrajshahi-w8c 2 күн бұрын
Ho
@BibekPokhrel-u6g
@BibekPokhrel-u6g 15 сағат бұрын
नेपाली हरु पनि भारतमा त्यस्तै गरी बसेका छन्
@MARXCF
@MARXCF 3 күн бұрын
डि वि र नपरे र हैरान भयेको साथीहरूको असन्तुष्टि प्रष्ट देखिन्छ यो कमेन्टमा तर के बुज्नुस भनी अमेरिका को मानव अधिकार आयोग नेपाल भन्दा कहि बलियो छ त्यहा को राज्य सरकार केन्द्र सरकार भन्दा बलियो छ बहुमत ले निर्णय पास गरेको हुनुपर्छ र अप्राधी हरु लाई मात्र पहिलो निसाना मा राखेको छ र सबै ठाउँ मा ट्रम्प ले जितेको छैन २२ राज्री ले मुद्दा हाल्नु भनेको सरकार को निर्णय मा रोक लगाउनु सरह हो । कृपया खोक्रो राष्ट्रवाद नदेखाउ अहिले तिमिहरु को अमेरिकी पिआर भएको केटा छोरी माग्न अयो भनी राती 12 बजे पनि साइत पारेर दिन्छौ ।
@morningstar5380
@morningstar5380 2 күн бұрын
Nepali keti kosle behe garxa derai le bideshi nai herxan pahila, napaayesi maatra ho nepai herne
@SurajBishwokarma-s3y
@SurajBishwokarma-s3y 3 күн бұрын
धेरै राम्रो गर्यो अब गाउ फर्किने खुरुखुरु
@BishnukumariSunuwar-o4o
@BishnukumariSunuwar-o4o 3 күн бұрын
100% ठिक छ
@IsaacNJRai
@IsaacNJRai 3 күн бұрын
But nepal ma poni jana jaati...aadi basi ko artha aprabasi nai ho....poxi yestai garne .....pakka xa ahile na hola .....poxi ko pusta lai garne pakka xa...
@raisandeb3568
@raisandeb3568 2 күн бұрын
​@@IsaacNJRaijamin saguro manice farakilo abako papillo pustarulai khoi k abastha aune ho ?
@BikashLimbu-w3p
@BikashLimbu-w3p 3 күн бұрын
ठिक छ well done good job
@ChhimiDukpa-f3h
@ChhimiDukpa-f3h 3 сағат бұрын
Thank you, for your information,
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs 3 күн бұрын
Sunna payako ma dherai ramro lagyo Good
@rudrapathak4562
@rudrapathak4562 3 күн бұрын
बाहिरी देश बाट गएका जुनसुकै देशको नागरिक भएपनि आ-आफ्नो देशमा फिर्ता गरिदिए धेरै राम्रो हुन्छ अमेरिका ले।
@mandalabyromi
@mandalabyromi Күн бұрын
Essai ta anikaal lageko cha.. sap farkiye … khane kura napugera jhan bijog hunchha tyo pani bichar garnu parxa
@Ramailovlogtv-205
@Ramailovlogtv-205 3 күн бұрын
त्यति मात्र हैन जति ले बिदेशी नागरिकता पासपोर्ट बोकेर पनि अमेरिकाको पासपोर्ट पिआर ग्रिनकार्ड लिएको छन तिनीहरू सबैलाई आआफ्नो देश फिर्ता गर्न पठाउनुपर्छ।
@TULADANI-p9v
@TULADANI-p9v 2 күн бұрын
Thank you Donald Trump🎉🎉🎉
@sagarneupane7512
@sagarneupane7512 13 сағат бұрын
❤❤thanku sir
@gangarampandey9604
@gangarampandey9604 3 күн бұрын
सब लखेटे हुन्छ अनि मातै आफ्नो देशप्रति बफादार हुन्छन
@olijivanolijivan6798
@olijivanolijivan6798 Күн бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@AdrinsMagar
@AdrinsMagar 3 күн бұрын
एकदम राम्रो भयो
@John-zr3yv
@John-zr3yv 16 сағат бұрын
Great info many thanks
@sk.shringar
@sk.shringar 3 күн бұрын
फर्काएकै राम्रो हो खाली अरुको देशमा गएर दुख गर्यो 😏 नेपालजस्तो देश छोड्ने सबै मुर्ख हुन😫
@mandipgurung21
@mandipgurung21 3 күн бұрын
आज अमेरिका बनेको, अमेरिका यो स्थान सम्म पुगेको सबै आप्रवासीहरूले गर्दा हो। अमेरिकनहरुले गर्दा होइन।
@barnatho8331
@barnatho8331 3 күн бұрын
बुद्धि ऊनी हरु कै होनि
@kingking7567
@kingking7567 2 күн бұрын
Gau ko manxe haru ktm sahar chodera gayo vane ktm ko manxe le khana ni paudaina vane jastai vannu vo ta . 😅😅
@arshabigyan
@arshabigyan Күн бұрын
केही हुँदैन धनिमानी अर्को देशतिर जान्छन् नेपाल जस्ताकोतेस्तै
@rajanlamichhanereaction
@rajanlamichhanereaction 3 күн бұрын
यो Comment Like गर्ने सबैलाई पाथीभरा माताले रक्षा गर्नुहोस् परिवार जन मा खुशी प्राप्त होस् ❤️♥️
@Yubraj2484bc
@Yubraj2484bc 3 күн бұрын
Very good america
@RajbikramShah-s5k
@RajbikramShah-s5k Күн бұрын
ट्रम्प आफै आपारवासी हुन्।
@clashofclan1671
@clashofclan1671 3 күн бұрын
मेरो देश को कम्जोरी हो यो कुनै अरु देशको कनुन हैन । चोर नेता हरु ले भरेको छ मेरो देश 😢
@BinitaChaudhary-nh1iv
@BinitaChaudhary-nh1iv Күн бұрын
Very good
@RamChandra-o6y
@RamChandra-o6y 3 күн бұрын
नेताका सुबिधा फाल र आपनो मुलुक बनाॐ। 12:46
@ramkumargiri2554
@ramkumargiri2554 Күн бұрын
Good🎉
@RanadhwajPakhrin-lh1kn
@RanadhwajPakhrin-lh1kn 2 күн бұрын
Home owner has right to kick out uninvited guests,good job trump!❤
@kamalgharti343
@kamalgharti343 3 күн бұрын
यो देश चलेको आप्रवासी र ठूलो रकममा ट्याक्स पर्सनल र गोभर्मेन्टको पब्लिक र जनताको आदेशमा चलेको हो। अब यहाँबाट मान्छे नै प्लान भएपछि विकास र अनि त्यसपछि ठूलो समस्या झेल्नु पर्छ
@KhotangMedia
@KhotangMedia 3 күн бұрын
आउ है आफ्नो देशमा फर्केर आउनु पनि किन रुन्छाै
@kyara-s8m
@kyara-s8m 3 күн бұрын
Ho ni
@KamalMagar-f6f
@KamalMagar-f6f 3 күн бұрын
Dhanabad sar
@Bharat.28351
@Bharat.28351 2 күн бұрын
किन अरु को रिस गर्नु सके आफुनी जानु नसके चुप लागेर बस्नु हो साथीहरू
@punchandra60
@punchandra60 3 күн бұрын
Good job
@nabindhakal2308
@nabindhakal2308 3 күн бұрын
Welcome to show🎉
@indrakc8649
@indrakc8649 3 күн бұрын
Good news
@DhirendraBohara-z6t
@DhirendraBohara-z6t 3 күн бұрын
पढ्न गएका बाहेक DV परेका सबलाई नेपाल फर्काइनुपर्छ म नि आफ्नै देश नेपाल फर्किन तयार छु ।😀😀😁
@rambahadurphagu1639
@rambahadurphagu1639 3 күн бұрын
अरु केही होईना दोश्रो विस्वयुद्ध पछि अमेरिका ले बुलिङ्ग को व्यवहार मा बिना डेपोजित संसार भरी अफ्नु पैसा व्यापक बनायो त्यस्को मातले पोलेको र अब दसा लागेको हो राष्टपती ट्रम्प जस्तै ५० वटै राज्यहरुका गोभर्नरहरु भैइदियो भने केही बर्ष मा अमेरिका एक्लो हुनेछ सम्पती त हातको मैलो हो
@TENSONPASA
@TENSONPASA 2 күн бұрын
नेपाल मा भ्रष्टाचार गरेर कमाएको अकुत सम्पती लिएर अमेरिका भासिने हरु लाई जे गर्यो ठिकै गर्यो
@govindeypandey41
@govindeypandey41 2 күн бұрын
सबै देश ले यस्तो नियम ल्याए बल्ल नेपाल बन्ने थियो
@PemaSherpa-i2w
@PemaSherpa-i2w 7 сағат бұрын
100%
@KhimbabuPariyar
@KhimbabuPariyar 3 күн бұрын
Good go
@raiabhupen
@raiabhupen 3 күн бұрын
यो निर्णय स्वागत योग्य हुनेछ यदी यो नियम लागु भएमा त्यहाँ पलायन हुन गएको हैननी त्यहाँ सिप राम्रो शिक्षा लिएर आफ्नो देश फर्किने अनि आफ्नो देशमा विकास गर्ने
@heraldd161
@heraldd161 Күн бұрын
That’s why every countries n cities needs the different kind of people just like labour, helper cleaner dishwasher.
@hima6000
@hima6000 2 күн бұрын
In UK also need same rule.
@BidurPandey
@BidurPandey 2 күн бұрын
Good luck
@YamrajKanxa
@YamrajKanxa 2 күн бұрын
Good garexa aamireca
@kcsanzay3551
@kcsanzay3551 3 күн бұрын
Afno desh afno nagarikle matra strong banauxa josle j vanos Trumph sahi ho
@nirmaladulal5256
@nirmaladulal5256 3 күн бұрын
Thanks for information
@arjunkhanal9610
@arjunkhanal9610 3 күн бұрын
राम्रो लागो ।
@Avinash-ex5mw
@Avinash-ex5mw 3 күн бұрын
Good job trump ❤❤❤❤
@Sushant35220
@Sushant35220 2 күн бұрын
Thik ho
@samirpariyar9570
@samirpariyar9570 3 күн бұрын
अमेरिका पुगेर आएका नेपाली दाजुभाई दिदीबहिनीहरू पनि दिनु जानेको शिक्षा भक्ति भएर काम गर्ने भनेसी नेपाल पनि विश्वको सबैभन्दा राम्रो हुन सक्छ भ्रष्टाचारी दलाली भूमाफिया र बिचौलियाले गर्दा हाम्रो स्वादिन त नभएको हो सबै नेपाली दाजुभाइ मिलेर अगाडि सकेसम्म त्यही गएको मान्छेलाई त्यतै आउने जाने वातावरण गर्न राम्रो कागज पत्रहरू मिलोस हैन भने पनि अमेरिका गएको मान्छेहरू आर्थिक रूपमा अलिअलि राम्रै घरपरिवारको छन् किन टेन्सन गर्नुपर्यो वास्तवमा कुनै देशको व्यक्ति पनि कुनै देशो गरेर बस्न नपाउने नीति बनाएकै राम्रो मेरो सोचाइमा
@SagarLimbu-k2p
@SagarLimbu-k2p 3 күн бұрын
Good 👍👍👍👍👍
@amritabhatta6863
@amritabhatta6863 3 күн бұрын
Aayo aayo
@Hikmat.Acharya
@Hikmat.Acharya 3 күн бұрын
अमेरिकाको यस्तै हुन्छ नीति गरीबलाई हेर्ने
@BinodTimsina-o2y
@BinodTimsina-o2y 3 күн бұрын
Like your report and success field= file+field
@deskoyodha3821
@deskoyodha3821 3 күн бұрын
लाहौ मेरो नि गर्लफ्रेन्ड थि अमेरिकामा गारो हुनेभो अमेरिका जाने सपना थियो 😢😢😢
@San_raee0221
@San_raee0221 3 күн бұрын
Thanks for 143 subscriber KZbin family 🙏🙏❤️❤️
@KeshabSharu-bq6dl
@KeshabSharu-bq6dl 3 күн бұрын
Trump doing very good
@mantamang3543
@mantamang3543 3 күн бұрын
Good
@Thakarmanni
@Thakarmanni 2 күн бұрын
Ok no problem good job sab Nepal aau
@user-beteach
@user-beteach 2 күн бұрын
Wou
@irbinmaharjan4161
@irbinmaharjan4161 Күн бұрын
Trump le ramro garyo
@madristahazzard1459
@madristahazzard1459 3 күн бұрын
सबै भन्दा पहिले त 50/60 लाख तिरेर गाको सबै लाई फिर्ता गरेको चाडै सुन्न पाउ
@LalbahadurTamang-g8f
@LalbahadurTamang-g8f 3 күн бұрын
Wowu my nepal❤
@aakashgyawali4358
@aakashgyawali4358 3 күн бұрын
Sab Nepali lai return garde trump jee
@honnyboy7522
@honnyboy7522 Күн бұрын
god news
@premjungchhetry8233
@premjungchhetry8233 2 күн бұрын
जे गर्यो राम्रो गर्यो😂😂
@raisahara3052
@raisahara3052 3 күн бұрын
एक ले अर्का लाई सपोर्ट गरौ
@damodarregmi491
@damodarregmi491 Күн бұрын
HMBलीयका लाई ग्रीन काड छीटो हुने देखीछ
@DeependraThanet
@DeependraThanet 3 күн бұрын
I'm waiting from parbat
@KhamSubba-h7b
@KhamSubba-h7b 3 күн бұрын
Trump is great ❤❤❤❤❤
@IsaacNJRai
@IsaacNJRai 3 күн бұрын
Nepal ko adi basi ,jana jaati vaneko ni ghumauro para le aprabasi ho hai tyo bela k garxa hola .....bhabi pidit le😂
@KhamSubba-h7b
@KhamSubba-h7b 3 күн бұрын
@ k ho janajati , aadibasi bhaneko? Sansar ma duita matra jati xan ti male ra female ho! Nepal ko political system ra USA political matter farak xa! Sansar ko manxe mangalghra pugi sakyo kohi manis haru janajati, aadhi ko katha sunauxa!
@MadhuSudan-r8m
@MadhuSudan-r8m 3 күн бұрын
अमेरिकाको आर्थिक पतन सुरु भयेछ अब सुपर पावरबाट पनि खस्कने सम्भावनामा आयेछ अमेरिका आप्रवासिद्वारा बनेको देश झन कम्जोर हुने छ यो कदमले😂
@subashtheeng9966
@subashtheeng9966 2 күн бұрын
सबै नेपाली नेपाल आऊ हाम्रो बाजो खेत बारीमा कमाएर खानु पर्छ 😅
@ishworbhattarai8198
@ishworbhattarai8198 Күн бұрын
10/15% आप्रवासी चाहिँ निकाल्न सफल होला कि ट्रम्प ले😂😂😂
@bibek2748
@bibek2748 2 күн бұрын
तर नेपालका शासकहरुले नेपालीलाइ रोजगारी दिन सक्तैन? खै त पन्चायत कालमा नेपालीलाइ नेपालमै रोजगारी हुन्थ्यो। ट्रमले जे गरे ठिक गरे। खैरे खैरेनीहरुको ओछ्यानमा पल्टन पल्केकालाइ यो कुरा निको लाग्दैन। अमेरिकाको खेति अमेरिकनले गर्न सक्तैनन् भने भोकै बस्लान । मेक्सिकनहरुको श्रम लुटेर अमेरिकीलाइ धनि बनाउन किन परो?
@Wagle.giriraj
@Wagle.giriraj 3 күн бұрын
बल्ल ठिक हुनेभो। यो पल्टको दशै तिहारमा चै मेरिच खेल्न ५ जना केटाहरु हुनेभय गाउमा😂😂
@santoshranpal6618
@santoshranpal6618 3 күн бұрын
Tyaha vayeka Sabai Nepali lai turunta firta gaross🙏🙏
@barnatho8331
@barnatho8331 3 күн бұрын
ईन्डिया जाने नि अब। खर्च पनि थोरै रासन कर्ड पनि पाउने।
@DipakJaisi-h5g
@DipakJaisi-h5g 2 күн бұрын
❤❤
@drmb4743
@drmb4743 3 күн бұрын
He is doing ryt thing with wrong way
@TejanSaru100k
@TejanSaru100k Күн бұрын
❤❤❤❤🎉😊
@SurendraMagar-u4j
@SurendraMagar-u4j 3 күн бұрын
तल्लो वाटो हुदै अमेरिका जाने बिचार गरिरहेको थिए डोलाल टुम ले नयाँ नियम बनाएर मरिसके छ नि
@shantakalarai9664
@shantakalarai9664 Сағат бұрын
Arkako desh arko nai hudo raichha😢,aruko deshma nepali ko level Tala nai hune raichha,ayogya neta haruko karanle swadesh ra bideshma basne Nepali le dukha dharai payaka chhau😢 honestly vanchhu aba ekchoti harka samapng lai desh chalauna diu desh bane sabaile sewa subidha Lina painchha,Santi,unnati, Pragati desh bikas sabai hunchha,katakata aasa unaima lagchha malai chai....
@nightyoutubechannel9032
@nightyoutubechannel9032 3 күн бұрын
Sabai lai dhokdiya 👉️🙏🙏
@munalpumaRai
@munalpumaRai 2 күн бұрын
हो अध्ययनरत नै होला 😂😂😂😂😂😂 सबैजना
@NepaliBoy2003
@NepaliBoy2003 2 күн бұрын
Sabai jana Nepal 🇳🇵 jai😢😂
@jmahadevshah4231
@jmahadevshah4231 3 күн бұрын
यहाँ तेस्तो केही छैन 😊
@jeebanbaral3574
@jeebanbaral3574 3 күн бұрын
❤❤❤❤❤❤❤❤
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Why Middle Class in India is DYING? | Tax Burden | Dhruv Rathee
25:10
Dhruv Rathee
Рет қаралды 8 МЛН
हल्के में न लें अमरीका के NRI को
26:24
Ravish Kumar Official
Рет қаралды 2,6 МЛН