खासमा यहाँ वसिङ्टन डिसी बराबरको क्षेत्रफल हुनुपर्नेमा वरपरको क्षेत्र मा भएकोमा उक्त शब्द हटाइएको छ । सुझाबको लागि धन्वाद ।❤
@susilshahi36442 сағат бұрын
good news
@user-beteachСағат бұрын
Wou
@suyalthapa395110 сағат бұрын
धेरै राम्रो जानकारी दिनु भयो खुशी लाग्यो🌹🌹🙏🙏🙏🙏🙏
@bikasharyal787713 сағат бұрын
दुनियाँ रुवाउनु काे पापकाे परिणाम । धन्य भगवान 🙏 याे पापिष्टलाई ठिक पार्ने तिमी नै हाै🙏
@Raiwolakham1913 сағат бұрын
Yesto aalu josto kura nagara vai 72 Sal ko vukampa kati hajar manxe maro tiyo tha xane
@barnatho833113 сағат бұрын
2015 Ma vukampa Nepal ma pani papi derai vayera gayeko hota?
@achutacharya62813 сағат бұрын
थुक्क पापी
@ChamlingVlog-n5f13 сағат бұрын
ए टपरे बाहुन काठ्ठे ल अब पुजा गर कतै पुजा गरेर आगो नियन्त्रण हुन्छ कि 😂😂😂 भन्नु खोजेको के हो टपरे
@tubakgaming774612 сағат бұрын
Ko mg laude yo feri...thukka
@HimalTachNepal14 сағат бұрын
बिश्व ध्वस्त पार्ने अमेरिकालाई प्रकृतिले जितेछ।
@Radhakrishnajyotishparamarsha13 сағат бұрын
धेरै देशका जनताको श्राप लागेको हो अमेरिकालाई अरुको उन्नति देखि नसहने निति छ अमेरिकाकाे
@memestudio563 сағат бұрын
कृत्रिम गराए पनि नगराए पनि अब त्यस क्षेत्र वरिपरि ठूलो वर्षा हुने सम्भावना छ। त्यसले निम्त्याउने विनाश पनि आँकलन गर्न गाह्रो छ।
@rahulbista629511 сағат бұрын
अमेरिका ले आज सम्म जति पनि देश लाई खरानी बनाएको छ जति पनि निर्दोष मानिस हरु को ज्यान लिएको थियो मानिस हरु लाई घरबार विहिन बनाएको थियो त्यसै को पाप लाग्यो । धन्यवाद जानकारी को लागि विश्व घटना च्यानल परिवार लाई। 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@Aashishadhikarichhetri12 сағат бұрын
वास्तवमा भन्नू पर्दा मानिस प्रकृतिको अधीन हुन्छ।प्रकृति मानिसको अधीन हुदैन। अहंकार बस मानिसले आफ्नो दायरा बढाउन खोज्दा प्रकृतिले बेला बेला नराम्रो सवक सिकाउछ।
@buddhagurung473213 сағат бұрын
सुरुवात् निश्चय नै हो त्यो पनि शक्तिशाली राष्ट्रबाट परिवर्तन जरुरी छ सबैमा जानकारी भया !
@deepaksatyal16182 сағат бұрын
कर्म अनुसार काे फल , भाेग्नु नै पर्छ ..... श्री पशुपतिनाथ ले रक्षा गरून् 🙏🙏🙏
@yuyutsudhamanoj8 сағат бұрын
Wow! Outstanding video! Really appreciate! Wishing you all the best Biswo Ghatana !
@BaghatnagariNagari11 сағат бұрын
धेरै राम्रो लागेको छ पश्चिमी देशहरूमा युद्ध गरेको पाप लागेको हो।
@tulpsdmagar158413 сағат бұрын
अ्मेरिकाले बिश्वमा युद्द बनाएर घरवारबिहिन बनाउदै आइरहेको छ त्यसको बडला प्रकृतिले लिदै छ्।
@IshoworiPrasadneupane12 сағат бұрын
बहुतै राम्रो बिस्लेषणको लागी धन्यबाद छ !
@SSDiaries-x2u5 сағат бұрын
सानो सानो साथि हरु याता हाजिर गराउने है
@kedarpariyar-i5i12 сағат бұрын
दुनियालाइ खरानी बनायको अमेरिकाले आज आफै खरानी हुनुपर्यो पापको बदला पाप हो यो
@prakashmainali410213 сағат бұрын
म कुवेत देखि हेर्दैछु है अमेरीकाको लागि सारै दुखि पनि छु भगबान् सङग यहि प्राथानाछ कि चाडो भन्दा चाडो अग्नि नियन्त्रणमा आआेस् सबैले ढुक्कको सास् फेर्न पाआेस्😢😢
@SantosGm-i1h2 сағат бұрын
Nikai ramro lagyo❤
@mohannathdangal399713 сағат бұрын
दुनियाँमा आगोलगाउन माहिर अमेरिका आज त्यहीँ आगोको चपेटोमा फस्यो ! असत्यको परिणाम असत्य नै सावित हुन्छ !🎉🎉🎉
@bishnukumarshrestha999749 минут бұрын
अमेरिकामा भएको दु:खद आगलागीका विविध पक्षका बारेमा जानकारी गराई दिनु भयकोमा धेरैधेरै धन्यबाद छ।विश्व घट्ना परिवारमा ।
@mohanphuyal271511 сағат бұрын
असाध्यै राम्रो खोजमुलक सामग्री को लागी धन्यवाद हजुर
@BhimBhujel-ee8vx5 сағат бұрын
अमेरिका जलवायु परिवर्तनसँग कसरी जुध्न सकिन्छ भन्ने विषयमा हात झिकेर बसेको देश हो। सायद अब त राम्रै पाठ सिक्यो होला।
@Burja1214 сағат бұрын
म मलेशिया बाट हेर्दै छ
@youbraGurung12 сағат бұрын
अरुको घरमा आगो लगाएर खुसियाली मनाउने अमेरिका आज आफ्नै घर आगो मा जलि रहदा को पीडा बल्ल महसुस भयो होला
जब जब प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ नि मान्छेले। तब तब विनाशकारी रुप देखाउँछ प्रकृतिले पनि
@rajusubba692643 минут бұрын
संसारमा नरसंहार मचाउने आतंककारीलाई देउडन्ड ले ठिक पार्यो। यस्तो विषम अवश्थामा पनि खुशी हुनु बाध्य भैयो।
@aatmaramdangal812311 сағат бұрын
So nice information Sir, thank you soo much 🙏🙏🙏
@gobindashrestha749310 сағат бұрын
कृतिम बर्षा गर्न ढिला भै सक्यो पहिल्यै आगोले त्यस क्षेत्रको मौसुमी तापमान तातोले सुख्खा बनाउनु भन्द पहिले नै गराएर आगो नियन्तर्न गराउनु पर्ने थियो , अब बादल collection हुन र बन्न difficult हुन्छ ।
@SHIVARAJACHARYA13 сағат бұрын
gaza मा 40000 भन्दा बडि मर्दा कोइ चुइक्क बोलेको सुनेको थियन 25 जाना मर्दा गोहिको आँसु झार्दै छ्न
@FunnyGaming...1m13 сағат бұрын
😢😢😢😢 right bro 😢😢😢😢
@lasthopethakuri11 сағат бұрын
😂😂
@Raisukvlogvalag9 сағат бұрын
तिम्रो आँखा फुटेको छ कि कसो अमेरिक ले तेतिकै गाजा मा बम हानेको होर निउ खोजे पछि छोड्छ इज्राएली देश मा हजारौं बाम बर्साउदा त कहाँ लुकेको थिईस नेपाली लाई अझै बन्दक बनाएको देखेनस तिमी कुन दुनियाँमा छौ अलि बुझेर बोलौ🤮
@GaneshDahal-tu1tj3 сағат бұрын
गाजा र युक्रेन को नोक्सान को तुलना मा केही भएकै छैन यहाँ भन्यो भने अमेरिका जान पाएन अनि बिरोध गर्छ भन्छन् राँडा बान हरु नेपाली लाई केही नहोस विश्व मा अमेरिका भन्ने देश नै नरहे पनि केही फरक पर्दैन लागिरहोस आगो
@GaneshDahal-tu1tj3 сағат бұрын
खैरे का गुलाम हरु हुन् किन बोल्छन् ।
@shantarai636357 минут бұрын
रोचक लाग्यो।
@RamShresthaShrestha13 сағат бұрын
बिस्सो घटना दैनिक हेर्नू हुने कोको हुनुहुन्छ नि❤❤❤❤
@bimalrai.198013 сағат бұрын
गाजाकाे प्यालेस्टाइनी जनताको आशुका मुल्य हाे।
@NirajBohara-j4k13 сағат бұрын
Nepali top channel ❤❤
@Laxman.off123Сағат бұрын
❤❤❤wow
@DHANRasiGurung14 сағат бұрын
म प्राय इपिसोड दैनिक सुन्छु विश्व घटनाको ❤ अहिले ktm bata सुन्दै छु।from lmj..
@Sandip2-nembang25 сағат бұрын
🙏🙏
@AnkitThapa-lx1dr14 сағат бұрын
म काठमान्डु बाट हेर्दै छु ।।
@ChandraBudhathoki-p6q7 сағат бұрын
Ramro man jitiyo aaja ko samajrile
@RaNiG9138 сағат бұрын
thank you for 97subscribe
@Neapali-World-News100k7 сағат бұрын
Good information
@chhabilalpandey446513 сағат бұрын
❤Good🎉
@Buddygamings.X14 сағат бұрын
So nice description go on.....big fan.
@bhimbhatta71894 сағат бұрын
यो त अति भो
@MixMusic-c2x4 сағат бұрын
नयाँ नयाँ youteber मिलेर सपोर्ट गरौं hjr nice khaber
@DarsonKumal4 сағат бұрын
Malai पनि गर्दिनु है
@Rajipyadav-qy8cn8 сағат бұрын
Atianata ramro
@DevendraRai-e3c5 сағат бұрын
Best idea ....
@Sayangbantawa14 сағат бұрын
राम्रो समाचार !
@saradakarnali136311 сағат бұрын
क्रितिम वर्षा बनाउन पनि बादल र चिसो चाहिदो रहेछत धट सबै भन्दा ठुला त भगवान
@Successlife5.814 сағат бұрын
🎉🎉🎉सबैले एकअर्कामा सहयोग गरौ है। 🎉🎉🎉
@Anish.Shrestha7513 сағат бұрын
Back plz🎉🎉
@Anish_Shrestha5813 сағат бұрын
Okk
@Successlife5.813 сағат бұрын
@@khaal-369 Thanks Brother
@khaal-36913 сағат бұрын
@Successlife5.8 back pani garnu hola plz
@khaal-36913 сағат бұрын
@ mero ma back garum
@Bhairamvlog13 сағат бұрын
अमेरिका अरुलाइ जुदाउन मात्र जान्छ र आफ्नो देश मा यो आएको भएको समस्या को समस्य गर्न सकेन? युद्ध गरौन चाहिँ गर्छ
@jobnoticenepal262813 сағат бұрын
artificial rain लाई पनि बादल हुनुपर्छ ।धुवाले गर्दाखेरी बादल नै बनेको छैन ।लाई भनेको छैन
@MaxonSaru13 сағат бұрын
अब सन्सारअन्त्यको लक्षण हो जस्तो लाग्छ
@sushmajimba159513 сағат бұрын
USA jasto sukai desh hos tara tes deshma basne sabai jana galat tw hoin hola ni 😢so please god tyo sab aago nibiyos😢
@damodarpaudel569313 сағат бұрын
प्रकृति सङ्गको रिस अब ट्रम्पले कुन देसमा गएर एटम बम खसाल्ने हुन थाहा छैन 🙏🙏
@Magra74414 сағат бұрын
i am waiting
@sherbahadurlingden255614 сағат бұрын
भारतीय च्यानल बाट काट कुट गरेर भन्ने हो कुनै नौलो कुरा छैन।
@GraceChaudhary-l2q13 сағат бұрын
😭😭😭😭🙏🙏🙏🙏🙏यो आगो परर्मेसवर बाट नाइ आको जस्तो लाग्छ मलाइ चाइ 😮😮 तेसाइले 😮 सबै जनाले पर्मेस्वरमा हरेकले घुडा टेकेर पस्चताप गर्दाइ पर्थाना गर्नुपर्छ 😮अनि मात्र आगो निब्छ 🙏
@namnuwarai524213 сағат бұрын
😂😂
@Durges2337813 сағат бұрын
nipis
@youbraGurung12 сағат бұрын
घन्टा को परम्रेश्वर
@AnilBhandari-hv5uw11 сағат бұрын
@GraceChaudhary के बोल्या के बोल्या 🙈🥺🥺
@susilshahi36442 сағат бұрын
Ho
@PharsaGaha13 сағат бұрын
अन्य देश लाई मार्दै हिनेको पाप लागेको हो अमेरिकालाई
@rajeshlama2703Сағат бұрын
अमेरीका कागजी बाघ रहेछ अहिले हेर्दा दुनियाँकाे सामु विरालाे मात्र रहेछ।
@AmosPariyar-y5o3 сағат бұрын
Nice video
@aakashgyawali435812 сағат бұрын
अमेरिका , बेलायत अनि australia सबै मा आगो लाग्नु पर्छ अब , सबै नेपाली आफ्नो देश फर्कियोस 😂😂😂
@StarHolyNationHoly12 сағат бұрын
कहाँ फर्कन्छन् उतै आगो मा परी खरानी हुन्छन नि
@Lakayy-w8c12 сағат бұрын
@@StarHolyNationHoly😂😂😂
@susilshahi36442 сағат бұрын
Ho
@TakyuMagar14 сағат бұрын
Good usa sakinu parxa!,
@Nitya-s5j13 сағат бұрын
Tyo sakinu bhneko nepalma ni ashar prnu ho
@susilshahi36442 сағат бұрын
Ho
@ConfusedBooks-ld6kg14 сағат бұрын
Namaste
@Nepalibhaijan13 сағат бұрын
कृतिम बर्षा गराउनुपर्छ अब दुबइ ले जस्तै
@KhimbabuPariyar13 минут бұрын
Good
@UjjalShrestha-mc4nx13 сағат бұрын
सानो सानो युट्युबर हरू मिलेर एकापसमा सपोर्ट गरुम्म है। पक्का ब्याक हुन्छ 😊❤
@Dangalivlog-g13 сағат бұрын
Back
@susilshahi36442 сағат бұрын
We
@RabindraSubba-ll9ip14 сағат бұрын
100% yo ramro idea ho mahile vandixu yo ramro upaya ho asti garnupartyo bbc ma ni vaneko xu🎉😢
@RabindraSubba-ll9ip14 сағат бұрын
Danyabat sir jankari ko lagi🎉🎉😢
@sunilmanandhar193713 сағат бұрын
राम्रो
@HimalayasEntertainment12 сағат бұрын
पुरै अमेरिका खरानी नहुदा सम्म आगो रोखिनु हुदैन 👍️👍️
@Manka_kura11 сағат бұрын
अनि तपाईंको आफन्तहरु नेपालीहरु पनि मरुन हैन 😢 कति पीडा भाको होला मनवता छैन 😢
@susilshahi36442 сағат бұрын
H
@sudarshanbhandari546714 сағат бұрын
कागजीबआग
@RajendraKC-h5j14 сағат бұрын
पहिले नै सोच्नु पर्ने थियो किर्तिम बर्षाको बारेमा होइन र?
@vimalshrees547014 сағат бұрын
I am watching from UAE
@NayanRai-n2y14 сағат бұрын
I am from dharan❤❤❤❤
@DonDipaa14 сағат бұрын
Good 💯💯
@Nabinm-vlogs14 сағат бұрын
खायो आगोले अमेरिका😮
@dhanserrai391440 минут бұрын
Pray for jesus
@sushilchhetri852214 сағат бұрын
❤
@Yunish-c8v13 сағат бұрын
Dami
@RajMagar-v1k10 сағат бұрын
😊❤😊❤
@RoshanKhadka-zj3md6 сағат бұрын
उनले पाठ सिक्नै पर्छ ।
@rajan_7207 сағат бұрын
कृतृम वर्षा गराउन नसक्नु अनेरिकाको कमजोरी हो
@xettriparash21613 сағат бұрын
❤😮😊😊
@bhagwanshrestha4311Минут бұрын
कृतिम बर्षा गर्न पर्ने थियो
@daljitkhadka11418 сағат бұрын
विश्वका गरिब मानिस मारा नष्ट होस्।
@birendraluhar932113 сағат бұрын
Nice
@NirmayaVlogchanal14 сағат бұрын
🎉🎉❤❤
@mohanpanday31753 сағат бұрын
राष्ट्रपनि ट्रम सत्तामा अाउने बित्तिकै त्यहाँका जनताले यस्तो पर्लय दशा ब्यहोर्नु परिरहेछ,यो ट्रम र नेपालमा अोली सत्र अलच्छिनी रहेछन।😂
@krishnasunar122113 сағат бұрын
हावा लाई हेरेर 99 mile तादा कृत्रिम वर्षा को तयारी गर्ने र वर्षा गराउन सकिन्थ्यो होला
@xu-manvlog168612 сағат бұрын
पाप धुरिवाट कराउछ संसार मा कति जना मान्छेको gr हरू यस्तैगरि धस्त गरेको छ पावर को भरमा हत्यारा बेच्दै पैसा दिदै करोडौ मान्छे को ज्यान लिएको पाप लागेको हो यो
@DalbahadurPun-y7y4 сағат бұрын
😂😂😂 कित्रिम वर्षा गराउन सक्ने क्षमता भएको देशमा यति धेरै नोक्सानी भइसक्दा पनि यो प्रविधि किन अपनाएन हाेला??? अचम्म 😮😮😮😮😮
@AbishekNepali-x3o9 сағат бұрын
ठुलो ठुलो अग्नि रेखा हानेको भए नियन्त्रण हुन्थ्यो पहिलेनै