#puskal_sharma_interview video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
Пікірлер: 1 400
@krishnapoudel62284 жыл бұрын
पुस्कल जि को भनाई शीत म १००% सहमती छु !सलाम छ पुस्काल जि राम्रो बिचार को लागि !तपाईं को गित राम्रो राम्रो सुन्न पाईयोस !
@shishirmahata87204 жыл бұрын
good
@anuja31314 жыл бұрын
पुष्कल शर्मा ज्युलाई हृदय देखि अाभार ब्यक्त गर्दछु।वहाँकाे भनाईलाई सबैले हृदयाङ्गम गर्नु उचित छ ।
@nirmalofficial30694 жыл бұрын
कति राम्रो अन्तरवार्ता वाह मन परो पुस्कल दाइको जस्तो सोंच बिचार सबै नेपालीहरूमा होस् । जय नेपाल।
@jitmagar90874 жыл бұрын
Right
@Donisa_100k4 жыл бұрын
मेरो युटुब लाई पनि subcribes garnuna la
@aiyesahkhatun81844 жыл бұрын
पुष्कर शर्मा जी लाही सलाम छ हजूर को सोच मलाई मन पर्यो good
@saileanjali354 жыл бұрын
पुस्कल जिको कुराले मेरो मन छोयो उहाँ लाई नमम
@kumarshrestha46074 жыл бұрын
सल्लाहा सुझाभ सोचेर दियको अति राम्रो पुस्कर जि को सोच बिचारलाई मनै देखि मेरो सलाम छ अति मिठो छ
@saraswatipraja4564 жыл бұрын
सलाम छ पुस्कल दाइ हजुर को बिचार महान छ नंया गीतको पर्खाइमा छौ
@syhamcity41404 жыл бұрын
यो कुरा चाहिँ मलाई धेरै राम्रो लाग्यो बुद्धिमानी भनेको यसतो por हुनुपर्छ
@kamalapariyar52004 жыл бұрын
स हि भन्नुभयो सर
@shyamkumariacharya60494 жыл бұрын
Ramro point Sarai ramro kurA manparo
@santoshrimal77544 жыл бұрын
Good job
@anjanapandey77114 жыл бұрын
@@shyamkumariacharya6049 s15690721lpz v
@asmayapun4364 жыл бұрын
Sai ho
@apilasgbofficial41564 жыл бұрын
puskal sir🙏🙏🙏🙏 धेरै मनकारी हुनुहुन्छ सलाम छ हजुर लाई
@bhaktashakyakalapremimedia37574 жыл бұрын
पुस्कल दादाको सहि भनाई आयो।❤️🙏
@susanlama96414 жыл бұрын
Kura sai ho sar
@ramshirpali24444 жыл бұрын
Sem to u
@bijisanjib4 жыл бұрын
@@ramshirpali2444 nepaali saamaachaar
@ياربحققليحلميريتالايوش4 жыл бұрын
Waooo pusklji...
@Reedamkhati6314 жыл бұрын
Ko ho yar yo bhagawam banna khojdai xa
@nirushrestha5174 жыл бұрын
यती राम्रोसँग त कसैले पनि बिश्लेशन गर्नुभको थिएन।नबुझिकन धेरै बक्बक गर्नेहरुलाई सार्है राम्रोसँग बुझाइदिनुभयो सर सार्है खुशी लाग्यो।🙏🙏🙏🙏
@crai42234 жыл бұрын
अत्यन्तै राम्रो बिचार पुष्कल भाई , तपाईंको कति सुन्दर सोंच । तपाईंको महान सोंचलाई सलाम छ । सबैको सोंच यस्तो हुनु पर्छ । धन्यवाद
@SunilKumar-ud9hg4 жыл бұрын
Ho ho sahi vannu vo dai puskal dada ati nai asal manxe ho
@samikalama89494 жыл бұрын
Honi saroi ramro Kura garnu vayo puskal dajule
@nirushrestha5174 жыл бұрын
अहिलेसम्मकै राम्रो लाग्यो उहाँको भनाई।मनकै कुरा भन्नुभयो सर।सार्है चित्तबुझ्दो अन्तरबार्ता।एकदम सहि भन्नुभयो पुष्कल सर्🙏🙏🙏🙏🙏🙏
@chandrasharma30624 жыл бұрын
सबैको गल्ती अन्जान मै हुन्छ हजुर तर हजुरको सुझाव राम्रो लाग्यो 👏👏
@mandiraadhikarimandira7584 жыл бұрын
पुस्कल दाइ ले धेरै राम्रो कुरा गर्नु भो मलाई चाहिँ सारै चित बुजो मेरो मन ले पनि एहि भन्छ
@dhurbasen50484 жыл бұрын
पुष्कल सर जि हजुले भन्नू भयकाे कुरा सहि छ
@sitatiwari59734 жыл бұрын
Ho sai vannuvo sir
@durgaacharya68534 жыл бұрын
thek vannu vo hjr
@royalmalla1554 жыл бұрын
viral बनाउनु नै यो मुजि पत्रकार हरु ले हो,काम छैन यस्ता मुजि पत्रकार हरुको!!!यहाँ पुस्कल जि ले भन्नू भाको कुरामा म सहमत छु great bro 👍️
@cbpachabhaiya25814 жыл бұрын
100% सहि गर्नुभो पुस्कल शर्मा जीले सानो कुरालाई ठुलो भयो मिदिया साथीहरूबाट
@krishnasp90864 жыл бұрын
सहि भन्नुभएको छ ।साना सानो कुरालाई 1 पटक होइन 3/4 पटक युटुबमा अपलोड गरेर। आफ्नो गोजि भोरने काम 1/2 पत्रकार बाट भएको छ।
@menukaacharya84474 жыл бұрын
पस्कल भाइले भन्नु भयको कुरा सहि लाग्यो मलाई मेरो मनमा लागेको कुरा पनि त्यही हो भाई
@pemalama984 жыл бұрын
Interview दिने तरिका सिकौँ प्रत्रकार मित्र हरू । पुस्कल दाई बाट !!।😍🥰
@lalrana52884 жыл бұрын
राम्रो बिचार पुस्कल दाइ धन्यवाद ।
@saagarrai24134 жыл бұрын
Vry good reply to media he is a vry good man, all gays positive thinking just like great man. Big respect to you bro iam from India, Indian Army. Jai hind
@vikievikie79104 жыл бұрын
Jai hind
@عمادالسعيدي-ه5ح4 жыл бұрын
L
@aarjugiri77554 жыл бұрын
सहि कुरो गर्नु भयो पुस्कर दाइले सबै को सोचाइ यस्तै भएको भए कसैले पनि अपमान हुनुपर्ने थिएन होला
@guruprasadpokhrel86734 жыл бұрын
dai ko bichar sarai ramro ho.ta ra aba thyo bachcha ko real aama le ma yo bachcha sangai rakhnai sakdina vanda vandai aba thyo masum bachch ko bijok ko hune ho ki..thyta pani sochau na..
@mglcdy28014 жыл бұрын
सार्हो मन छोयो पुस्कर दाई राम्रो कुरा गर्नु भो अलि धेरै नै भाइरल बनाउनु राम्रो हैन... हजुरको कुरा 1. 1 लाईन सहि छ 🙏🙏🙏🙏👍👍👍👍
@romkumar68324 жыл бұрын
हजुरकाे महान साेच i lov puskal ji हाल खाडीमा छाेेेेे,सहि कुरा ,बच्चा फिर्ता गर्न सहयोग गराेेेे,3 करोडौंकाे बाेलि बाेल्नुभयाे,
@minithaminitha71394 жыл бұрын
Very good sir
@mousampokhrel55794 жыл бұрын
Sahi kura garnu vayo
@durgaadhikari90314 жыл бұрын
@@minithaminitha7139 भाईको कूरा सारै सहीलागो मलाई अती शई लागो
@sarifabegam6674 жыл бұрын
sahi kura garnu vayo
@bipinkhanal55644 жыл бұрын
Puskal le Ramro bolyo ek thau ma xa ramro ho..BT yo manxe. Last gamandi xa hoi guys..i know him very well..
@saagarrai24134 жыл бұрын
Vry good reply to media pushkar sharma jiu.
@parbatiupadhya814 жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो पूस्कर जी हजुर लाई धेरै धन्यवाद
@RangaDarpanMusic4 жыл бұрын
आहा सारै राम्रो जवाफ मैले दिन खोजेको पनि यहि थियो पुश्कल जि ।
भाग्गे दाइ र शिशिर दाइले जीवन भरी याद आउनी कुरा कृस्न रुपाको हात खुट्टा राख्देको कस्ले भुल्छर????यो पनि बुझ्नु पर्छ।
@achhambudhamagar5864 жыл бұрын
भाग्य दाइ र सिरिर दाइ त एउता माद्यामिक हो सहयोगमा मा को कस्को हात छ भन्ने पनि बुझ्न जरुरी छ राम्रो काम राम्रै हुन्छ
@kalpanalamsal25844 жыл бұрын
sai ho vhai
@rajnishrestha97694 жыл бұрын
Vaggeh dadako pida nabujne yo nepallko man kin vaggeh dadale kati dukhilie satha deko xa kin bujdoien k
@gitalimbu14414 жыл бұрын
राम्रो मान्छे को तारिफ नै तारिफ गर्नु मनपर्छ भाग्गे दाइ र शिशिर दा लाई मनै देखी सलाम छ
@babumizzagaha24814 жыл бұрын
यो पनि खातेनी रहेछ नि पैसा कस्ले सेन्द गरेर को भन्ने पनि बुझम न है
@sushilkunwar-d5y4 жыл бұрын
अती भन्दा अती चित्त बुझ्दो अभिव्यक्ती दिनुभयो पुस्कल भाई स्यालुट छ तपाईंलाई
@samjhanashrestha70174 жыл бұрын
एकदम सही कुरा गर्नु भयो पुष्कल जी
@jimnathpaudel93564 жыл бұрын
Good
@whitedevilyt13474 жыл бұрын
पुस्कल दाजि को यहि सबै कुरा सुन्दा एक दमै खुशी लागो धेरै राम्रो कुरा भनु भएको छ सारै मन परो मलाई पुस्कल दाजि को कुरा सुन्दा
@jasminrana34624 жыл бұрын
सहि भन्नु भयो पुस्कर भाई चित्त बुज्दो धन्यवाद
@ShakarSunar-cd4ik4 жыл бұрын
पुसकल सर लाई घमन्डि भन्थे तर धेरै राम्रो मान्छे हुनुहुदो रहेछ ,,,,येकदम सकारात्मक बिचार को लागि धन्यवाद पुसकल सर लाई
@magardhan21934 жыл бұрын
तपाईँको विचार धेरै राम्राे xa
@poudelsumi74164 жыл бұрын
पुस्कल दादाको फेन हो म पनि सहि बिचार दादा
@kabitaguragain36444 жыл бұрын
पुष्कल जी सारै चित्त बुझ्दो लाग्यो!!!!🙏🏼🙏🏼🙏🏼🙏🏼
@minashrestha69774 жыл бұрын
Sarai chitta bujni kura 100%
@bisalthapa2854 жыл бұрын
सलाम छ पुस्कल दाइ ह्जुर लाई
@laxmiranamagar53154 жыл бұрын
जे होस पुसकल शर्माको शोच र बिचर पनि एक्दम सहि हो !
@mohansauden37004 жыл бұрын
सलाम छ पुष्कल सर तपाईले पुष्पा अधिकारी बिषैमा बुल्नु भएको १००% सही छ।धन्याबाद
@sapanabhusal27354 жыл бұрын
यो हो नि बोल्ने तरिका सलाम छ पुस्कल शर्मा दाजु हजुर लाई सके सम्म कसैको बदानाम गर्नु हुन्न
@uedayabam93724 жыл бұрын
राम्रो भनाई।बच्चाले दिसा गर्यो भने सफा गर्ने हो चाकै काटेर फाल्ने होईन।जे भए पनि बालिकाहरु केयर बाल गृहलाई फिर्ता गराई दिनु राम्रो हो।
@sarifabegam6674 жыл бұрын
akdam sahi vannu vayo
@bhimkumari79124 жыл бұрын
sahi kura ho hai
@nirmalakarki21314 жыл бұрын
@@bhimkumari7912 100% sahi
@krishnathapa8694 жыл бұрын
अति राम्रो बिचार पुस्कल दादा ! Love you dai
@bimalabaniya26334 жыл бұрын
पुष्कर भाई को कुरा ऐक्दमै राम्रोछ👍️
@deepson90844 жыл бұрын
यो interview bazar मा viral हुनु पर्छ🥰🥰🥰
@nnuumn80924 жыл бұрын
पुस्कल दादा को कुरो100% सहि छ तर चाडै पुस्कल दादाको जोडि सङ्गै हेर्न चाहाने बिहे कहिले हो भन्ने जति एता 😍😍😍😍😍😍😍😍😍😍😍😍
@jenishxettiry16454 жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो मुश्किल डाई ले सलाम छ दै
@devdevpari4 жыл бұрын
पुस्कल दाइ हो
@sunitabhumkar82394 жыл бұрын
पुस्कल दाई कोजस्तो सोचहामि सबैको हुनु परछ दाई को कुरासुनेर मलाई धेरै खुसि लाग्यो सबै दाजु भाई हरुले पनियस्तै बुजेर मात्रेकुरा गरनुहोस🙏🙏🙏🙏🙏🙏🙏
@achhambudhamagar5864 жыл бұрын
हो सोच र बिचार भनेको पुसक्ल दाइको जस्तो हुनु पर्छ
@SunilKumar-ud9hg4 жыл бұрын
Sahi ho
@hannahlepcha75804 жыл бұрын
Wow great thoughts. Yo ho intelligent interview. Good question best intelligent answer. SUPERB 👏👏👏👏👏👏👏
@kopilarijal20124 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@गितुशर्मा4 жыл бұрын
यो पो होन्त बुझकारी कुरा 👍️👍️
@BabuKrishnaPariyar4 жыл бұрын
अाहा दाजी धेरै राम्रो कुरा गर्नु भयाे म त सहमत भए दाजी हजुरकाे कुरामा
@yamanpratapmalla75014 жыл бұрын
एकदमै सहि भन्नु भयो पुष्कल शर्माले ।
@tarabhusal50784 жыл бұрын
कति राम्रो कुरा गर्नु भो पुस्कर सर धन्न्येबाद। सबै को सोच एय्स्तै हुने हो भने कति जाती हुन्थ्यो। मिठो सोर अनि उस्तै गित पनि ...धन्यवाद प्स्कर सर सधै सकराक्मत सोच ले मात्रै परिवर्त आउछ ।
@prasantniraula27424 жыл бұрын
हजुर लाई स्यालोट छ यस्तै सकरात्मक सोच हुनुपर्छ
@saritaadhikari70804 жыл бұрын
इन्तर भिउ होस्त। लिने दिने दुबैको यस्तो होस। सलाम छ पुस्कल सर।अनि पत्रकार ज्यु।अरु पत्र कार्ले सहिकेहो गलत्केहो केही नबुझी पछे लिदा दुख लाग्छ पत्रकार ले त यसरी पछे नलि कुरा गर्नु पर छ कि कुस्लभ ले जस्तो अन्यायन मा परेका लाइ न्याय दिलाउनु पर्छ। यौता मिस्तेक त जस्को पनि हुन्छ।
@footballworld-ef4vv4 жыл бұрын
ravi lamichane ko vanda ramro analysis!!
@indrabhusal36564 жыл бұрын
rabI lamichaanele satkat tar bugnelaii pani time lagx t r rabi sar ko bhanai ni yahi ho t r yahutalaii matra boler hunn
@janakiacharya6284 жыл бұрын
पुस्कल सरको कुरा हरु 100% सहि हो । एकदम चित्त बुझाउने कुरा हरु गर्नु भयो। हजुरको म एकदम ठूलो फ्यान । धेरै धेरै माया हजुरलाई।
@baharurthami87954 жыл бұрын
सर हजुर को बिचार सहिहो तर त्यो 11 जना बच्चा पुस्पा दिदी लाई फिर्ता गरौनु पर्छ सर
@baluthapa51844 жыл бұрын
yes 100% you're right point sir
@ketqwe71564 жыл бұрын
Purple.vaei..bedta..milaednuli
@fucchibanii18034 жыл бұрын
God
@taraghimire59644 жыл бұрын
Sarai ramro lagyo yahako bhanai
@samirdhanuke70144 жыл бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@magardhan21934 жыл бұрын
रवी लामिछाने ko भन्दा तपाईं को विचार धेरै राम्रो महान xa
@dalgharti17964 жыл бұрын
Ta mero b4 ma mugendeko huniwala salo hosh
@dilipkhatri71434 жыл бұрын
@@dalgharti1796 teri ma sala kukur
@dalgharti17964 жыл бұрын
@@dilipkhatri7143 he mula talai k chaheko xa parlash phela
@idontknowhowigotsubscriber76924 жыл бұрын
त्यो ४ ओटा स्वास्नीको पोइ को दिमाग छइन
@debendrabasnet30954 жыл бұрын
एक्दम सत्य वचन पुस्कल को।र सत्य र समाजमा मेलमिलाफ को मुख्य कारन यहि हो।शबै भन्दा हाम्रो घमन्ड नै हामी र हाम्रो समाजको लागि नराम्रो र ठुलो रोग पैदा हुन्छ।
@sangitashosit86174 жыл бұрын
Sarai intelligent daaju.kati positive sochi ho hjr ko . Really I respect you
@sajalgurung67434 жыл бұрын
सबै जना लाई मेरो नमस्कार ! यति धेरै माया को लागि धेरै धेरै धन्यवाद च्यनेल लाई नि यसरी नै माया गरिदिनु होला ।
@kemarajbayambu53454 жыл бұрын
सहि कुरा दादा
@prakashshahi79234 жыл бұрын
एकदम सही कुरा पुष्कल शर्मा दादा को । जसले गल्ती गर्छ अन्जान मा हुन्छ तर यहाँ हामीहरू ले बुझ्न नसकेर उल्टो अर्थ लागेको हुन्छ । सबै को मन पुष्कल शर्मा दादा जस्तो होस। म हजुर हरू जस्तै नेपाली चलचित्र क्षेत्रका नेपाली गीत संगीत का नेपाली कमेडी का सम्पूर्ण को एकदम ठूलो फ्यान हु .। हजुर का गीत हरै लास्टै मन पर्छन् पहिले देखि नै । जय होस नेपाली कलाकार सम्पूर्ण लाई मेरो नी सलाम माया ममता अनि उत्तिकै साथ सपोर्ट छ।
@asmitaadhakri55764 жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो हजुरले मन को कुरा भन्नु भयो
@kalibahadur46894 жыл бұрын
अहिले सम्माकाे भनाईमा सबैभन्दा राम्रो कुरा गर्नुभयाे गाएक पुस्कल शर्माले केयर बाल गृहकि संचालिकाकाे बारेमा साे सलाम छ पुस्कल शर्मालाई
@kalpanabista83174 жыл бұрын
Good vannu vaxa dada ❤❤❤❤👍👍
@malatikc9254 жыл бұрын
Kate ramro soch hjur ko ❤️❤️
@kalpanabista83174 жыл бұрын
Tqhjr❤❤❤
@गणेशअाँसु4 жыл бұрын
वहा पुस्कल सर निकै राम्रो विचार धारणा राख्नुभयो हजुरको यस माहान विचारलाई दश औंला जोडेर नमन 🙏 राम्रो कुरा राख्नुभयो माहान ब्यक्ति र बुद्दिजिबी मान्छे को विचार धारणा नै माहान हुन्छ साच्चै सहि कुरा राख्नु भएको छ
@kopilaaryal36214 жыл бұрын
आहा कति राम्रो बिचा र राम्रो सैलीमा बुझाउनु भयो भाइ
@bhimlallimbu198284 жыл бұрын
सहि पुस्कल सर्मा सरलाई मेरो सलुट!मेरो सोच र तपाईको सोच 100% येस।नेपाली भेडा जनता र केही मिडियाहरुले बुझेको भए यो दिन नआउने थियो।
@manojbista17264 жыл бұрын
जे जस्तो भय पनि भाग्य शिशिर लाई खुलेर साथ दिम ,समाज सेवा को नाममा ठगी गर्ने लाई सामाजिक बहिष्कार गरौ
@chitramajhi67464 жыл бұрын
Tinle k jut bolin ra k tiniharu le k afno paisa le samajik sewale k ganta samasebi tini didi le gariki xin afnai kamaile testo honi samajik sewa vaneko aarkako kamai liyar batne haru lai samajik sewa vani daina ho
@manojbista17264 жыл бұрын
@@chitramajhi6746 साथी तपाइलाइ ग्यानको कमि हो कि क्या हो के हो थाहा भयन तर यो कुरा बुज्नु कि एउटा जङ्ग्लि जनावर पाल्न त हाम्रो नेपाल मा पाइदैन नेपाल सरकार को अनुमती चाहिन्छ ,अर्को कुरा न्वारान नै नभएको मान्छे को बच्चा लाई जंगल जंगल पुर्यायर प्रसासन लाई नै जानकारी नदिइ मिडिया मा हल्ला गर्ने अनि यो कुरा झुठो र अबैधानिक भए पछी नानाथरी आरोप लगाउन उचित हुन्छ ?चार चार जना बालबालिका को त बाउ आमा त पत्ता लाग्यो नि !समाचार राम्रो संग हेर्नू!मानव अधिकार ले के भनेको छ त्यो पनि तपाईं लगायत अन्य साथिले पनि राम्रो संग हेर्नू!अनि पुस्पा कै कुरा गर्दा उनलेे पनि आफ्नो सम्पत्ति बेचेर समाज सेवा गरेकी छैनन्् !ठिक लाई ठिक र गलत लाई गलत भन्ने सामर्थ्य राखौ साथि
@praatupraipraatuprai80254 жыл бұрын
@@chitramajhi6746 ramro sanga video haru heraatra cmnt garnu hola aru lai jpt vanne haina
@manojbista17264 жыл бұрын
@@praatupraipraatuprai8025 👏👏
@nareshchalaunechhatri49344 жыл бұрын
पुष्कर शर्मा दाजु लाई सलाम गर्दछु कस्तो राम्रो बिचार वाउ नमन गर्दछु दाजु
@prbhuharikosarnagati24964 жыл бұрын
🌻🌺🌹🍭❤️🙏🌷🌼हरि:शरणम्🌻🌺🌹🍭❤️🙏🌷🌼पुषकल शर्मा जि को बिचार राम्रो हो,🌻🌺🌹🍭❤️🙏🌷🌼
@santoshrai84644 жыл бұрын
यस्लाई भनिन्छ साच्चिकै एउटा रियल हिरो सलाम छ हजुरलाई सबैको सोच अनि बिचार यस्तै भैदियेको भये ।।।। सबै भन्दा राम्रो रियल घटनाको बिसयमा बोल्नुभयो👩❤️💋👨👩❤️💋👨 भाग्य,,,शिशिर सर अनि पुस्पा दिदी लाई सम्मान गरौ सानो गल्तिलाई ठूलो ईस्यु नगरौ।।।उहाँ हरुको काम सम्मान योग्यको छ।।।। र जतिपनी 12 जाना बालिका हरुलाई पुस्पा दिदी कहाँ नै फर्काउन सहयोग गरौ जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@tarapun72994 жыл бұрын
tw mugi tetro sayagoj gara ko man ho
@madandhami14014 жыл бұрын
नमस्कार पूस्कर सर सही कूरो हो भनु भो
@saphalabhattarai58364 жыл бұрын
कति राम्राे विचार राख्नुभयाे पुस्कल भाइ , तपाँइकाे प्रतिक्रिया एकदम सही छ ।
@hariadhikari81864 жыл бұрын
Ati maha uttam bachan hajur slam. Thank you sir. Balika with puspa didi lai save sman ko lagi sahayog pugos sir jaye nepal.
@bishnuthapa74014 жыл бұрын
उकाली ओराली, दुख सुख, हासो आँसु, अनि मिलन बोछोडका गितका माध्यमबाट चिनेको पुस्कल सर लाई। आज प्रत्यक्ष बिचार सुन्न पाइयो कति राम्रो बिचार त्यो बोल्ने शैली कति नम्रता पुर्बक बोल्नु भाको कति उत्तम बिचार छ वाह...👍️ सलाम छ सर्👍️✊😍 मान्छेको बौद्धिकता मापन बोल्ने शैली र २/४ सब्द बाटै थाहा हुन्छ। तपाइ एकदमै बौद्धिक ब्याक्ती हो सर। सलाम छ हजुरलाइ👍️✊😍
@padamsanam49034 жыл бұрын
पुसकल दाजु तपाइले सहि कुरा गर्नु भयो
@shambhuthakuri70124 жыл бұрын
महान मान्छेको बुद्दिनै महान हुन्छ।पुष्कल दाई सलाम गर्छु तपाईंको यो सोच विचार लाई।🙏🙏
@damarghale1074 жыл бұрын
I entirely agree with you Pushkal ji. You have made it very clear. Thank you.
@gyanukhadka28094 жыл бұрын
राम्रो कुरा गरनु भयो सबै जानको यस्तै सुच बिचार होस
@manilbasnet7244 жыл бұрын
Ramro bichar great think puskal sir ko !!!
@sagarkc39504 жыл бұрын
यो होनी कुरा सारा नेपाली ले बुज्नु पर्ने हो अनि सबैलाई समान गर्न सिकौ लव यू पुष्कल शर्मा g
@devoli46894 жыл бұрын
रबि सर भन्दा राम्रो भुझेर बोल्नु भयो राम्रो विचार सलुट छ
@RD-fv7hi4 жыл бұрын
सारै मीठो लाग्यो धन्यवाद मान्छे भए यस्तो हुनु पर्छ।
@kamalprasadkandel93224 жыл бұрын
अन्तरवार्ता लिने शैलि भुवनसर वाट सिकुन सबैले। पुस्कलदाइको कुरा चित्त वुझ्यो ।
@milankumarbudhamagar99564 жыл бұрын
पुश्कल शर्मा को मुल्यांकन नम्बर एक छ! यु ट्यूबरहरुको पैसा कमाउने बाटो मात्रै, दुनियाको घर बिगारे र इज्जत लाई माटोमा मिलाई दिन्छन!
@satyebachan35674 жыл бұрын
Yo case ma yeti ramro sanga kohi boleko theyena dherai ramro bolnu vayo,
@MyLove185744 жыл бұрын
malai pani testai lagyo
@budha1694 жыл бұрын
आहा कति राम्रो, सान्त अनि सकारात्मक सोच।पुस्कल सर को ।
@krishsingh74334 жыл бұрын
What a great thought pushkal sir hajurlai salute
@arjunpun574 жыл бұрын
Salute puskal dajuu hajrko sochaiiii laiiii i respect youuu ballaaa aja ayera first time ramro interview sunna herna paiyooo 🙏🙏🙏🙏🙏
@amberdahal2524 жыл бұрын
100% acceptable,great thought
@munalumbu52014 жыл бұрын
Sahi ho hjr ko vanaee 👍👍👍🙏👍👍👍👍👍🙏
@Sonu-f7u6s2 ай бұрын
Wow ❤️ nice right desejan garnu vayo puscal sir hajur le
@nirajshrestha99264 жыл бұрын
Yekdam सही कुरो गर्नु भो धन्य बाद
@sushmapokhrel81744 жыл бұрын
Sahi ho vai
@binodsunar88684 жыл бұрын
पुस्कल दाजुको जस्तो बोल्ने तरिका कुनै कलाकार मा छौन जस्तो लाग्छ धेरै राम्रो कुरा गर्नु हो 😍😘