यसरी दर्शक सँग माफि माग्नु अगाडि सोच बिचार गरेर काम गर्नु होला🙏🙏तपाईं जतिको मान्छेले काम गर्दा अगाडि सोच्नु होला
@diyachauhan12304 ай бұрын
राम्रो छ जोडी 🎉🎉🎉🎉🎉🎉
@bahadursat928527 күн бұрын
Nice couple
@KabitaGajmer-w1q4 ай бұрын
Dherai ramro xa song❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AlphaBoy-04 ай бұрын
यो भाइ को संघर्ष को कथा सुनेको थिए टिक्टोक मा पनि राम्रो लाघ्थ्यो तर त्यो एक गित मा भएको हर्कत देखेर कता कता दिक्क लागेको छ भाइ होस नगुमाउ जति नराम्रो काम गरेर चर्चामा आएर केही हुदैन
@Suneelbudhachhetri4 ай бұрын
Papa puya show manaperne haru hajur humata guys !!
@JaykishanChaiuagain4 ай бұрын
Dhari ramro❤
@AnitaWagle-zw1yn4 ай бұрын
पैसा ठुलो होईन हजुर इज्जत ठुलो हो ।पैसा त कमाउन सकिन्छ।इज्जत कमाउन सकिँदैन ।त्यसैले आगामी दिनमा आफ्नो घर परिवार सग बसेर हेर्न सक्ने गीत रोजेर भिडियो बनाउनु होला। तपाईं जस्तो मान्छेले बिस्ताराले पोल्यो जस्तो गीतमा भिडियो खेल्न सुहाएन ।
@numamagar30704 ай бұрын
❤❤❤👌
@ambikabhujel95894 ай бұрын
तिमी मोडल हु भन्नेले एउटा कुराको जबाफ देउ त बेइज्जती हरु,तिमिहरुको आमाबाबा दाजुभाइ आफन्तहरुले तिमिहरुको त्यो लज्जास्पद भिदियो हेरेकी हेरेनन ।हेर्नेले के भने?पैसा भय इज्जतको नि प्रवाह छैन है ।थुक्क ।
@JaykishanChaiuagain4 ай бұрын
❤❤❤❤
@HiragrgHiragrg4 ай бұрын
पैसा को लागि जे पनि...??? थुक्क
@sitaayadi-k3o4 ай бұрын
💔❤️
@GeetaChhetri-f4h4 ай бұрын
Malai yo keta man nai pardaina aja voli bistara le paryo vane geet sune paxo 😏😏😏😏😏