विश्व लिम्बू र शरला गुरुङ मलाई मनपर्ने मान्छे ऊहाँको कार्यहरू अति मन पर्छ। विश्व सर हजुरलाई अतित बिर्साउने राम्रो जिबन साथी मिलोस्
@molim40942 жыл бұрын
बिस्व लिम्बु ज्यू नमस्कार हजुरलाई एकदमै राम्री बुझाकी समझदारी साथमा साथ काधमा काध दिने बुहारी मिलोस् !! भोलि के हुन्छ कि भन्ने डर होईन!! झट्ट हेरेर होईन भित्र बाहिर चिनेर १,२ बर्ष बानी बेहोरा बुझेर मात्र पहिला डेटिङ अनि सबै मन मिल्छ कुरा मिल्छ एक आपसमा भने मात्र बिहे जस्तै धेरै कलाकार हरूमा पनि देख्नु भएको छ!! हजुरको मात्रै भएको होईन!! हारेस खाने होईन जे हुन्छ तै टर्छ भनेर बुझेर बिहे गरि हाल्नुहोस्!! हुन सक्छ भने बिहे पनि ठूलो गर्ने होइन एउटा बृद्ध आश्रममा कुनै पुन्य ठाउँमा गर्ने नि सबैले ठूला खर्च गरेर बिहे गरेर के पाईन्छ!! तडकभडक बिना सेवामा पनि गर्दा आशिर्वाद धेरै मिल्दछ पुन्य हुन्छ!!
@naumna8902 жыл бұрын
my favourite patrakar biswa limbu ji❤️❤️🙏🙏🙏
@laxmanrokaya2 жыл бұрын
me also favourite Biswa sir
@narayangc99152 жыл бұрын
dd vauju chaiyo dai lai😁😁
@MeroRahar2 жыл бұрын
जिन्दगीमा आफ्नो भाग्यमा के भोग्नु पर्छ त्यो हामीहरू ले भन्नू नस्क्ने नै रैछ्😥😥😥
के गर्नु त केटा मान्छेको भाग्य र केटी मान्छेको चरीत्र दैबले त जान्दैन भन्छन
@tilakpunmagar86702 жыл бұрын
जिन्दगी यस्तै हो सबैको कहिले एख्लो कहिले आफ्ना हरु संग त कहिले आँसु कहिने हासो कहिले दु:ख त कहिले सुख।♥️😣
@raibhakta..24342 жыл бұрын
पहिलो कुरो त उहाँ बिवाहित भनेर नै थाहा थिएन। दोस्रो कुरो celebrity life मा divorce नौलो अचम्मित OMG😱 नै ठानु पर्छ लाग्दैन। यो त चलनचल्ती नै हो। र कुनै यस्तो समय नि अउन सक्छ । कि divorce गरेन भने त्यो ब्यक्ति celebrity हो र ..? ... भविष्य को सुन्दर दिनहरू को कामना विस्व जि😍....
@20nu_stha2 жыл бұрын
बिश्व लिम्बू सर को जीवन मा पनि यस्तो काहाली लाग्दो घटना घट्न पुगेछ अपत्यारिलो।यस्तो कुल हेल्पफुल मान्छे को पनि।
@tikathapa958 Жыл бұрын
All the best wishes to Bishwa Limbu, thoughts are +ve, God bless all of you,
@kabitarai47682 жыл бұрын
Big fan of Bishwa limbu 🙏
@upendrashahi672311 ай бұрын
यस्तो राम्रो मान्छेको डिभोस भयको त राम्रो भयन नि hjr dai ❤❤❤
@Shambhu-s5i2 жыл бұрын
बहिर जस्तो देखिन्छ बास्तबिक्ता भित्र मान्छेको अर्कै हुन्छ।
@HIMALIRAYI Жыл бұрын
विश्व ब्रो! जे भयो अब सकियो। तर अब फेरि त्यो नदोहोर्याउन अनुरोध छ। विहे भयो, सफल भएन। तर अब यत्तिकै ठिक छ। आज भोलिको आइमाईको विस्वस छैन। विगतका कुरो ले नै त्यही ठाउमा पुर्याउछ।
@zetlidong37882 жыл бұрын
Yuotube अथवा national television आउनु भएको bishwa लिम्बु मलाई एकदम मन पर्ने पत्रकार हुन
@CHULBULEMEDIA2 жыл бұрын
Good view sir
@dhurba34992 жыл бұрын
विश्व बाबु हामीलाई पनि लागेको छ की बिगतमा जे भयो भयो अबको यात्रालाई जिवन साथी तपाई को लागी हामीलाई पनि अत्या आबस्यक लागेको देख्दछौ। तसथॅ यही आउने माघ महिना भित्र पुरा भएको देख्न पाउ।
@seldendrukpa9000 Жыл бұрын
Divorce case is a fashion in the world, I'm also one of the divorce women,it was passed fifteen years, still I'm alone and I live very happily ..I really hate married life...
@sanjokmagar2 жыл бұрын
जो मान्छे ताईनतुईमा जित बाहादुर र जित माया बन्छ नि त्यो मान्छेको सम्बन्ध बिक्षेद १००% हुन्छ त्यसमा कुनै संका छैन।😁
@omthapamagat3293 Жыл бұрын
लु है बिश्व ज्युको चिनजानबाट तपाईको च्यानलमा जोडिए ❤❤
@CHULBULEMEDIA Жыл бұрын
Thanks sir welcome
@JodaLimbu Жыл бұрын
वहाँ मेरो Dream boy.जत्तिबेला वहाको नाम र कामको बारेमा मात्र सुनेकी थिए न मान्छे देख्या थिए न वहाको बारेमा राम्ररी थाहा नै थियो।जब वहालाइ सामाजिक सन्जालमा देखे तब वहाको काम अनि बोली बच्चनले अझ झन राम्रो लाग्छ।❤❤
@SherbaraiMakpalirai11 ай бұрын
😂😂lu hai aso kuro milaihalumna ta magh mahina pni ho😂
@mohanrairai60052 жыл бұрын
जिबनमा तेस्तै हो लुङ्वा हजुर जिन्दगीमा कहिले उकाली ओराली भैहाल्छ आतिनुहुन्न बिस्तारै यहाको अर्को दोस्रो बैबाहिक जिबनको शुभकामना
@sunilrairai68711 ай бұрын
I am Big fan of Biswo limbu
@anisharai71332 жыл бұрын
Bishwa sir lai paune kt lucky hunuhunxa uha lai man paraune hajaru hunuhunxa but maya garne kohi ta definitely bannu bhako xa
@padmagurung654011 ай бұрын
गाउकै भय पनी सहर कै भएपनि यक दुई वर्ष त मान्छे को मन मुटु भुज्नै पर्छ एक्कासी बिहे गर्न हुदैन ❤
@jeanpaulyanay44022 жыл бұрын
Biswa jiu lai ek dam ramro jodi milosh💗😇🤲🙏
@SajhaSamachar2 жыл бұрын
Good job ❤️
@CHULBULEMEDIA2 жыл бұрын
❤️❤️
@mrjumsonghello3812 жыл бұрын
Wow बिश्वा लिम्बू सरले बिहे गरेर पनि डिभाेर्स पनि पाे भै सकेकाे हाे मैले त बिबाह नै गरेकाे छैन पाे साेचेकाे थिएँ ,, ल ल ठीकै छ अब ज्याेती मगरसंग बिहे गर्नु न ,, तर अन्यथा नमान्नु हाेला है ,, 🙏
@ruthrana37712 жыл бұрын
Bichara ko choro ta tulo Vai sakyo so cute 🥰
@sunmayatamang76192 жыл бұрын
Kathmandu dekhi❤️❤️❤️❤️
@keshabrajjoshi698611 ай бұрын
बिस्व लिम्बु जस्तो मान्छेको पनि सम्बन्ध विच्छेद ?? अचम्म लाग्यो जिवनमा दुर्घटना कति खेर घट्दो रहेछ थाहै नहुने रहेछ !!!
@rameshlimbu11612 жыл бұрын
एस्तो हेन्सम हुनुहुन्छ बिस्वो जि हजुर्लाई चाहाने कत्ती धेरै हुनुहुन्छ होला
Biswo G viva nagar nu hosh feri bachelor life start vako xa majja ley enjoy garnu hosh. Ma pani back to bachelor life ma aako xu. So ma ta enjoy garee rako xu .🙏❤️
@rajlimabantawa52 жыл бұрын
धेरै जसोको त पहिलेको बिहे टुटेपछि पहिलेको भन्दा राम्रो मान्छे पाउँछन् नेपालि सेलिब्रिटीहरुकै हेर्नुस् बिश्व सर फेरि नेम फेम र पैसा भए केटा मान्छेले भनेकै जस्तो केटि पाउँछ केटा मान्छेलाई त उमेरले पनि छेक्दैन
@bhumikamgr88182 жыл бұрын
Haami ketilai baru dherai garo xa😥
@sharmilasewa41612 жыл бұрын
Biswa limbu is grate
@amarthapa7972 Жыл бұрын
Ani Serious Relationship ma🤪 5 jana sanga bhai sakyo bhannu hunxa,🤪ani, Variety makes perfect 😜Wish you all the best Biswa jee, Rekha jee ke ho ni HAIT.❤
@pranishabaying95862 жыл бұрын
सब कुरामा निपुर्ण भरिपुर्ण हुनुन्छ त्यसैले भाउ खानु भाकोनी हैन भने यति को मान्छेको जिबनसाथी हुनु ठूलो कुरो हैन ।तर गाई नपाली दूध खान पाउनु भाको छ अनि कस्ले गरोस दुनिया झन्झट 😁😁
@tikaupadhyay52222 жыл бұрын
Chinta nalinu limbu sar nepalilai sat Jana keti parxn
@aryanmagararyanmagar19972 жыл бұрын
जेन्तलमेन बिस्व दाइ ❤️❤️ 🙏
@munarai132 жыл бұрын
My fbrt person biswa limbu❤️
@rajuyakthung90742 жыл бұрын
Biswa g sewaro
@arunentertain7370 Жыл бұрын
Be strong bro.. ma pani taplejung ko nai ho
@asdghhnb2 жыл бұрын
जिन्दगी कसरी सफल हुने खै
@abcrana59372 жыл бұрын
विश्व लिम्बुलाइ नचिन्ने को होला । हिन्दी मा भन्छ कभी खुसी कभी गम भन्छ्न खुसी थोरै गम धेरै हुन्छ । भाइ बितेका कुरा सम्झेर कुनै अर्थ छैन आउने दिनहरु लाई समझेर काम गर्नुपर्छ भाइ बगेको खोला फर्केर आउदैन । आमा बुढि हुनुहुन्छ बाबू पनि ठुलो ठुलो हुँदै गा को छ भाइले आमा र बाबू को हाल्त देखेर पनि नि बिहा गर्नै पर्छ पूरा परिवार र इसटमित्र को सम्मान गरुस त्येस्तो बिहा गर्न पर्यो । बितेका कुरा सम्झेर कुनै अर्थ छैन मर्द को सैय घरबार भन्छ्न हुनत तेस गर्न भयेन तै पनि पुरानो उखान के भाइ अब चाहिँ ढिलाे गर्न भयेन भाइ आज गयो आफ्नै दिन भोलि गयो आफ्नै दिन ढिलाे गर्न भयेन भाइ को लग भग सबै हेरे को छु युटुब मा हाले को कार्यक्र्म अगाडी पनि हेरन पाइयोस ।
@swastikabaral23812 жыл бұрын
Harek kurama 100 percent Perfect kohi hunna. Negative Aspect lai ignorance and Positive aspect lai accept garerai Relationship agadi badhxa jasto lagxa . 🙏
@bishnulimbu35272 жыл бұрын
गर्नु पर्छ लुंवा राम्रो जीवन साथी मिलोस्
@sanugurung76802 жыл бұрын
मिस अण्डरस्टान साथै विश्व सोल्टी को माहा घमण्ड को आधार हो कि भन्ने देख्छु हुर्हुर
@purushottamchaulagain96952 жыл бұрын
जे हुनु थियो भयो र हुने कुरा भएरै छोड्छ त्यो हाम्रो हातमा हुदैन जस्तो लाग्छ , जे हुन्छ राम्रोको लागि हुन्छ विश्व दाइ।हजुरको विगत थाहा पाउँदा दुख लाग्यो तर जिन्दगी भनेकै यस्तै हो आफना कमि कमजोरिहरुलाइ सुधार्दै लैजाने हो।यस्तै सकारात्मक भएर अघि बढनुस र अझै धेरै सफलताको सुभकामना, हजुरले लिएको अन्तर्वाता प्राय हेर्ने गरेको छु र म हजुरको ठूलो सुभचिन्तक हुँ ।सधै खुसी रहनु विश्व दाइ।धेरै धेरै माया।
@BANTAWAFILMS610 ай бұрын
आफ्नो कम्जोर केमा थियो?त्यो सुधार गर्न सकेमा डर मान्नुपर्छ जस्तो लाग्दैन
@shivakumarrai90272 жыл бұрын
बिस्व भतिज जो डराऊछन उनै मर्छ । गर्नुनै राम्रो हो हाऊ भजित ।
@tukrekomutu168 Жыл бұрын
यो खाली जातीय कुरा गर्ने लाई मात्र गेस्ट मा ल्याउँछ यस्लाई यस्तै हुनु पर्छ
@rajusapkota77112 жыл бұрын
खैइ डिभोस हुनु भनेको दुबैइजनामा आफू आफुमा miss understand हुनु जस्तो लाग्छ।
@shantapokharel662 жыл бұрын
तेसैलेत मिडियामा हराउनु भा थियो। अर्को तपाईलाई बुझने जीवन साथी मिलोस हाम्रो कामना।
@laxmibista66872 жыл бұрын
लाेग्ने स्वास्नी उनिहरू मात्रै भएको जस्तो गरि बाेलेका थिए
@jasbahadur78612 жыл бұрын
Biswa limbu is grate👍🙏
@gourimaya65292 жыл бұрын
Bishu limbu is best
@CHULBULEMEDIA2 жыл бұрын
❤️❤️
@karyanlay35292 жыл бұрын
प्रष्ट छ , राम्रो पत्रकार हुनुहुन्छ , जात वर्ण धर्म अनि केटिहरु को मात्रै interview लिए पछि त्यो पनि छानी छानी आफै हेर्नु केहि बर्ष अगाडि का video episodes अनि कसरी श्रीमती ले स्वीकार्छन् खुशी रहन्छिन ? मैले comment type गरिरहदा हजुर ले पढदै गर्दा रिस उठ्न सक्छ it's okey , वास्तविक यहि हो ,
@karyanlay3529 Жыл бұрын
@Umesh officials 100%
@shivalalbishwakarma49182 жыл бұрын
biswa bro jasto manxe ko devorce vanda xakka pare ma chai vane paxi kun bela k hune vanne pattai nahune raix hjr ko lagi koi ramro manxe basi raxa sir dont worry
@queen-vp9tc2 жыл бұрын
बिहे भनेको केटा र केटि दुबैको लागि जीवन भर पिजडाम आफैले आफैलाइ थुनिनु हो।
@khagendrachemjong78262 жыл бұрын
Big friend biswa da watching form doha Qatar
@CHULBULEMEDIA2 жыл бұрын
Thanks ❤️
@gomagaha905810 ай бұрын
good limbu bro
@jamunalama235911 ай бұрын
Jiban sathi hoina sir divorce sathi vanam huss okay hjr sabailai testai ho hjr aauxa janxa
@tikamayarailamsal57382 жыл бұрын
Sweet voice patrakar da balla dekhe
@CHULBULEMEDIA2 жыл бұрын
❤️
@sanuthapa62382 жыл бұрын
No worry ...aru paincha babu
@minbahadurgurung35112 жыл бұрын
Limbu ji no worries, it is all part of life. Actually you need to remarried, but got to be very careful must be a real understanding between your future partner,,,,.always be happy,,,,.
@pranilashakya84312 жыл бұрын
❤️💐Biswa bhai yek din bhetnu parcha hai.💝🙌🙌
@gautamg83242 жыл бұрын
Ma सङ भेट्न नखरमाउलि
@slate2368 Жыл бұрын
नालायक महिलाको जिबनमा खेलबाड गरनि😊
@abenoyepthomi2 Жыл бұрын
Don't scare wry about ur life partner dai God bless you always
@hangmasabi48372 жыл бұрын
Bihe garisake paxi yo man parne tyo man parne bhanne kura hudaina daju bihe vaisake paxi jasto abastha ma pani sath dinu chai parx hai aafno budi ko pani samasya bujnu parx aafule aafai lai matra pani hudaina bujera khi hunna 😊
@limbunembang1112 жыл бұрын
लु बिहे चै गर्नु पर्छ राम्रो घर गरिखाल्को केटि हेरेर्🤟🤟👈️
@rujankalpet26732 жыл бұрын
आफ्नै कथा बेचेर पैसो कमाउनु पर्ने लानत हे🤣🤣
@narrbahadur95842 жыл бұрын
बिहे गरिसके पछि स्वास्नी लाई गोद मेल अलि बधी नै गर्नु पर्छ नत्र झार पात ले धाक्छ बिहान बेलुकी दिउँसो समय मिल्ने बितिकै गोद मेल गर्नुस divorce sivorce केही हुदैन
@kwtkwt92752 жыл бұрын
काम त सारै उचित राम्रो गरि रहनु भकाे छ तर बिश्वव ले बिबहा गरेकै राम्रो १ पटक बिरमि भकाे थियाे हाै बिचरा १ लैय देखेकाे थिये तेसैयले गरेकैय राम्रो नि
@teeluckmahar3028 Жыл бұрын
यिनि पत्रकार बन्धुहरु भन्छन..सारै उकालो,ओरालो, चाउचाउ खायको धेरै दुख पाइयो भनेर खुब प्रसङ्ग निकाल्छन.. थाहा छ एक हप्ता न पानी न बास के अनुभब हुन्छ ? गयर हेर अनि भोग.. एउटा कर्मठ सिपाहिको नौ महिने तालिम्😭
@susmitasubba87722 жыл бұрын
Sewaro biswa bhai god bless you ✋
@deepakrana17292 жыл бұрын
ज्योति मगरले बिहे गरि सकिन नी छुटिन बाकी छ तर छुटिएको सुन्न नपरोस।
@bishnusanthury68522 жыл бұрын
Patraakarita ma abbal sakxyam bekti ho biswo limbu vai .hajurle bihe garnu parxa vai .jiban sathi vaneko life ko avinna anggaa ho so jarur hunxa bihe garnu vai please 🙏
@krishnashrestha77272 жыл бұрын
सबैले ठुलो मन खोज्न थाले🤣सानो मन भाको केटाहरु अब काम छैन।
@sabinkiratirai Жыл бұрын
बिहे चाहिँ गर्नै पर्छ नि
@sitarai82442 жыл бұрын
Ashirbat Limbu babu hajur lai chadai bibaha hos🎉
@thamansinghthapa8802 Жыл бұрын
Aaj samma ramro manxe socheko thiya tara yo video here paxi thorai bhaya pani uni prati nafraat jager aayo.....
@mixcelebrityworld2 жыл бұрын
🙏💝🌹
@CHULBULEMEDIA2 жыл бұрын
❤️❤️❤️❤️❤️
@rebeccabidhyabayung33212 жыл бұрын
Romeo kurakani, Bhai biswa limbulai good luck ayune babisyako lagi
@gangagurung7162 жыл бұрын
Biswa ji bibah hun lageko x tyeskai lagi yo turning vedio ho good luck
@saritasubba9888 Жыл бұрын
विश्व लिम्बू घमन्डि जस्तो लाग्छ अाफ्नाे श्रीमतीलाई हेप्ने ,अरू लडकिलाई साथ दिने हाेला । अव विवाह गर्दा कुन्डलि मिलाएर विहे गर्नु ।
के गर्ने भाइ पहिला को कुरा सोचनु हुदैन अब फेरि गर्नु पर्छ
@bclokesh74092 жыл бұрын
चाहियको बेला बिबाह गरे पछि केहि गर्न सक्दैनकि भनि डिबोस गरे रे
@hombhujel68752 жыл бұрын
यो मान्छेले यस्तै हो भने केटी पाउन मुस्किल छ र घमन्ड ने तेतीकै छ
@Kailalimbu-j5w2 жыл бұрын
Ma Bishawa limbu ko big fan ho
@tanuphagami93262 жыл бұрын
Kasto patrakar ho bolnai dinna ta bisho sir bata siknu paryo volunteer
@bishnulimbu73862 жыл бұрын
My favorite biswa bhai
@sijanarai2405 Жыл бұрын
Heart touching
@Kaman-sf8il11 ай бұрын
हैन हाै कुरा स्पष्ट नै छ त ? लाेग्ने मान्छेले घरकी लाई छाडी अर्कि माथी - र्याल चुहाउन थाले पछि सम्बन्ध त सकि नै हाल्छ नि।त्यसैले अब जति वटा ल्याए पनि पारा त्यै हाे।पहिला लाेग्ने ठिक हुनु पर्छ।अनि सबै ठिक हुन्छ।सानाे देखिकाे बानी छुट्दै छुट्दैन हाे।त्यसैले तपाईकाे जिन्दगी यति कै राम्री राम्रि तरुनि सुङन पाउनु भएकाे छ।बिहे गरे पछि फेरी खेलाडि केटालाई केटिले भाउ दिदेैनन्।त्यसैले ..
@ashokrai9050 Жыл бұрын
Jindagima sochdai nasocheko kuraharu aaiparxa biswa brother poilako kuralai birsera aba aghai agadi badhnu hola nplma dherai xan mediyaharu but mero best jurnalist ho tpi