संग्रौला सर, धेरै क्षमता र ज्ञानले राजिनामा दिनु भन्दा न्यायको लागि यो राष्ट्रको लागि धेरै योगदान गर्नुपर्थ्यो। यिनै महान न्याय जानकार व्यक्तिका कारण राष्ट्रले अभाव भोगेको छ । गीता अनुसार अध्याय 3, पद 16 (कर्म योग: कार्यको मार्ग) "इवम् प्रवर्तितम् चक्रम् नानुवर्तयतिहः अघायुर इन्द्रियारामो मोघम् पार्थ सा जीवति। जब असल बुद्धि, ज्ञानी मान्छे, सही र गलत थाहा छ तर बोल्ने हिम्मत छैन, बोल्न छाड्छ, अन्धोको बहाना गर्छ, लेख्न छोड्छ तब समाजले पीडा भोग्छ र राष्ट्र ध्वस्त हुन्छ हाम्रो नेपालमा यस्तै हुदैछ ।
@HarkaBahadur-f9r17 күн бұрын
सत्य विश्लेषण गर्नु भयो । डाक्टर युवराज सर सलाम छ ✊✊
@Funnyramucreator17 күн бұрын
सत्य कुरा गर्ने मान्छे को सधैँ भलो हुन्छ युवराज संग्रौला सर सलाम छ
@prembahadurpariyar479216 күн бұрын
सम्मान छ युवराज सर लाई, कति सजिलोसंग व्याख्या गर्नुभएको। धन्यवाद
@kumarrayamajhi654717 күн бұрын
एक दम राम्रो कुरा आयो
@nabarajkarki586017 күн бұрын
युबरज सर को कुरा जायज छ । यस्तै ब्यत्तित्व शिर्ष ठाउमा हुनुपर्छ ।
@kripalrana61217 күн бұрын
यूवराज सरकाे कुरा जायज हाे।
@ameerkc503317 күн бұрын
जे होस अन्याय र अत्याचार गर्ने दम्भ र प्रतिसोध गर्ने जो कोहि लाई पाप लाग्नु पर्छ भन्ने मुल सिद्धान्त हो ✊
@gagandhami104113 күн бұрын
सुभ प्रभात शुभ दिन मङगलमय रहोस जबन सङ्ररौला सर जय होस हजुर हरू जस्तै युवा बिगय दाजुभाइ जाग्नुपर्छ जय जय जय नेपाल 🙏🙏🚩🚩💕❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thakurthapa69314 күн бұрын
सत्य र निष्पक्ष कुरा धन्यवाद छ👍
@Katwalaartic_official198517 күн бұрын
विद्वान डाक्टर प्राध्यापक आदरणीय गुरु युबराज सङ्ग्रौला ज्यु को अन्तरबार्ता धेरै पछि हेरे खुशी लाग्यो। विद्वान का बिचार र दर्शन नै फरक धार बाट आउछन जुन समय सान्दर्भिक छन।
@yubakc352914 күн бұрын
Jay Ghanti Jay Rabi sir Satya lai sath dinu prx.
@HelloPokhara-e2c13 күн бұрын
धेरै राम्रो बाेललु भऐा सलामछ हजुर लाई
@kamalyogi875817 күн бұрын
हजुरप्रति उच्च सम्मान छ।
@samiadhikariii-ym7jh13 күн бұрын
God bless you rabi sir jaya ghanti jaya youbaa🇳🇵🇳🇵🇳🇵💖💖💖🌹🌹🙏🙏🙏jaya rabi sir
@khimanandabhattarai279717 күн бұрын
ढिला आयो कडा आयो सहि कुरा हो म चाहिँ उहाको बिचारमा सहमत छु
@SumitraRegmi-f9w16 күн бұрын
चित्त बुझ्दो जवाफ दिनुहुन्छ युवराज सरले
@TejManandhar-k9e13 күн бұрын
Thank you sir .
@SitaSigdel-e8d13 күн бұрын
सहि कुरा होसर
@narayanoli330813 күн бұрын
सत्य र निष्पक्ष
@shreeramthapa688514 күн бұрын
अब यहाँ केही हुदैन ।जसकाे शति उसकाेभकति।
@dambarkarki470313 күн бұрын
सत्य मानिसको सत्य बोली।
@hembahadur891117 күн бұрын
Jay rabi 🔔🔔🔔🔔👍👍❤️❤️
@darbinsunam760717 күн бұрын
अरु कुरा त राम्रै लाग्यो dr साब को तर प्रधानमन्त्रीको मातहत मा रहने महान्यायाधिवक्ता ले कसरी न निष्पक्ष मुद्दा अघि बढाउनछ?
@rameshrai784417 күн бұрын
नेपाल को न्यायाधीश सबै भ्रष्टाचारी छन, अब सबै जेल सजाय जानु पर्छ।
@Krishnaranamagar-u8w14 күн бұрын
न्याय मरेको देश हो यो यहाँ केही आशा नगरौं !!!!
@humlalthapa677617 күн бұрын
Thank you sir Hjr Le 100% Sahi kura Garnu bhayeko Xa.
@roshanashrestha228113 күн бұрын
👍️👍️🙏🙏Hajur laai salam cha
@Kapilbanjara199417 күн бұрын
I’m मन को कुरा❤😊
@Pawan-26SS17 күн бұрын
हजुर प्रती उच्च सम्मान।
@paiyungaupalika779217 күн бұрын
Good point Yuwaraj ji.
@krn277314 күн бұрын
Rabi dai ko jay hos ❤
@sureshtiruwa598417 күн бұрын
❤❤
@vishnukumarkumar824917 күн бұрын
Right sar 🙏
@9Premax17 күн бұрын
Good one ☝🏻
@vishnukumarkumar824917 күн бұрын
God bless you rabi sar 🇳🇵🔔🙏
@kadarprasadshrestha667817 күн бұрын
जे हाेस राम्रो गुरूले पदाएकाे चेलाले दाने निर्णय पैशामा बिक्दैन हाेला।।
@acharyasangemingmaofficial17 күн бұрын
100%
@NamarajThapa-ri3dk17 күн бұрын
अनि राजनीतिक प्रतिशोध नभय के हो त धन्यवाद हजूर जनतालाई बुझाउन सफल भयकोमा
@MultinathPokhrel17 күн бұрын
He is Dr.♥️🙏
@RadhaGiri-c3e17 күн бұрын
Good kura❤❤❤❤❤
@FreeFire7-0-t3m17 күн бұрын
युवा जाग्नु पर्ने बेला भो अब सम्पति छानबिन गर्न पर्छ
@milankarki470717 күн бұрын
Sahi kura garnu bho sir le
@tikapaudel327917 күн бұрын
it is great interview.
@KumarKhadka-s2o16 күн бұрын
यो कानुन भन्ने चीज जनता लाई मात्र रहेछ इ भतुवा नेता हरु लाइ कारबाही नहुनी यस्तो पनि नेपालको संविधान छि छि हामी जनता के हो हामी कसको नेतृत्वमा हो सरकार चै के को लागि हो जनता उनिहरुको प्रयोग साल हुन त कानुन सबैलाइ बराबर भन्ने पनि नारामा सीमित हो त यसको अर्थ के नै पो रहयो त तुध पिलायर जङ्गली सर्प पालेर के फाइदा रहेछ त
@singhabdrthapa366817 күн бұрын
जय रबि
@JohnLibang17 күн бұрын
Rabi dai zindabad ❤❤❤❤❤
@shantapokharel6617 күн бұрын
यहात राजनीतिक प्रतिशोध भएपछी जे गरेपनी हुन्छ ।राज्यलाइ रबि लामिछानेलाई सक्काउनु थियो।।।।अदालतमा आरोपित नभई रबिको पद निलम्बन गर्छन कहि अनि यस्लाइ के भन्ने ???होनि रबि जस्तै सबै नेताहरुको सम्पत्ति शुद्धीकरण हुनुपर्दछ अब जनताले उजुरी हाल्छन ।।।
@Keshav-r4b8 күн бұрын
Good news sir
@sumandhakal639917 күн бұрын
Sae kura ho
@Krish2038817 күн бұрын
तथ्य सहितको निष्पक्ष समाचार dr युवराज संग्रौला ko
@ramoli756017 күн бұрын
नेता मात्र भन्छन् तर नेपालका कर्मचारी ,सेना प्रहरी आदीको कुरा नउठ्ने ? नेता भन्दा भ्रष्ट यीनीहरु छन्।
@chandrabhattarai135917 күн бұрын
जय रबि!
@chandrathapamagar216017 күн бұрын
जनताको पक्षमा बाेल्नु भएकाे छ डा. युवराज संग्राैला ज्यू🙏
@krishnapaneru506617 күн бұрын
३० वर्षदेखि देश लाई लुट्ने कांग्रेस एमाले लाई अब छोड्नुहुन्न। सबै को सम्पत्ति शुद्धीकरण गर्नुपर्छ। अब सबै जनता युवा जागौं 💪🔥🇳🇵
@KprastrabadiLamichhane17 күн бұрын
Ani k maa o badi madesh badi yekikrit samajbadi janamat party raa swa paa chokho chan??😂😢
@bjaymukhia822517 күн бұрын
Dr Yoba Raj sangraula ज्यु हजुर ले गर्ने कानुनी तर्कलाई औधी मन पर्छ तर तपाईं प्राध्यापक जस्तो जिम्मेवारी बहन गरिसक्नु भएको कानुन बिद तर गरीब लाई अएन ठुलो लाई चयन गर्ने कानुनी प्रथा त पन्चायत काल मै थियो त्यो कानुन को छिद्र प्रयोग गरेर नेपाली जन्ताले सारै दुख भोगिरहेका छन तपाईं ले यो बिषयमा किन किन यो कानुन लाई सर्भसुलभ तरिकले कार्यनयन गर्न सक्ने बाताबरण किन गर्न कोसिश गर्दैन डाक्टर सग्रौला ज्यु?
@baburamkc718917 күн бұрын
It's a real concern
@bibeksharmanepal17 күн бұрын
अब दलाल ब्यापारी , कर्मचारी , सेना पुलिस वाडा अध्यक्ष भन्दा माथिका नेता , ठेकेदार , बिदेश बाट हुन्डिमा पैसा पठाएका सर्बसाधरन सम्मको सम्पत्ति शुद्धिकरण जोड्नुपर्छ !!
@lokendrapariyar254417 күн бұрын
Good
@jagangurung847414 күн бұрын
God bless you RaBi 🙏👍😍🩵💙😍
@jayaramjungthapa17 күн бұрын
Good opinion ❤
@bpsshrestha13 күн бұрын
Dr sir ko vnai sahi cha 💖
@MultinathPokhrel17 күн бұрын
Interview short vayo😊😊
@gokulbk24117 күн бұрын
wow मजा आयो बुद्धिजीवी को कुरै बेग्लै हुन्छ नि ।। सलम छ सर 🙏
@Adikaivai17 күн бұрын
भने पछि अहिले को IGP ले बुडेसकालमा जेल जीवन जाने वाला रहिछन्
@ramoli756017 күн бұрын
रबी रबी रबी त्यही केशमा अरुपनी थुनीयकाछन् अनुसन्धान उस्तै भाछ के अरु मान्छे हैनन र? अरुको बारेमा र सहकारी पीडीतको बारेमा कीन नबोलेको?
@gautamrajbanshi361416 күн бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
@subashrana531916 күн бұрын
आयोग जनताले माग्या होइन इ भ्रष्टाचारी हरु ले आफू र आफ्ना लाई बचाउने जन्तालाइ भुलाउने आयोग बनाउने हुन
@kshetrabahadur710613 күн бұрын
Ubaraj safal ji ek dam nyeak kura vanu vaye kox chhita bujhyo
@impactdev16 күн бұрын
न्यालय मा ETHICS/नैतिकता को समस्या समाधान हुन्छ भन्ने दिवास्वप्न मात्रै हुने देख्छु मा त | नया पुस्ता झन् उग्र भएर आउदैछ |
@jamunapudasainee81117 күн бұрын
यो देशमा संम्पति सुद्दीकरण को मुद्दा रवि एक व्यक्ति लाई मात्र लाग्नु पर्ने हो?? के का लागी, किन, के प्राप्त हुने हो रवि लाई यातना दिएर??? मात्र रवि को राजनैतिक लेकप्रियता लाई तपाई हरु जस्ता बौद्दिक वर्ग ले क्रुर, तानाशाह सासकहरु लाई खबरदारी नगर्ने???
@thapa24617 күн бұрын
लागेको होइन लगाको
@shambhuphuyal743717 күн бұрын
दाइ तपाईंको जत्तिको मानिसले बचपना कुरा गर्न सुहाउँदैन !! पुराना ८५% खराव हुन । तर नयाँ को नाममा ४९% खराब गर्ने १००% मान्नुपर्छ !! रह्यो कुरा अहिलेको यो कानुन र यो सत्ताको कुरा सबै खोया हुन । अनि भुत्राको नयाँ या समाजवादी कुरा !!
@jagangurung847414 күн бұрын
Very good your Comment 100% Right Sir 🙏👍😍💙🩵😍
@chandrathapamagar216017 күн бұрын
रवि बिरुद्ध षड्यन्त्रै षड्यन्त्र भएकाे छ भन्ने स्पष्ट छ।
@tejendramanmalla707217 күн бұрын
डा साहेवको संपूर्ण भनाई सुझाव अकाट्य सत्य र तथ्य हुंदा हुदै पनि वर्तमान यी फठाहा नेताहरूलाई ठेगान कसरि लगाउने ? भन्ने जनचेतना हुने खाले वलियो सुझाव पनि जोडीदिनु भए, अति उत्तम हुने थियो कि !
@shyamgautam41017 күн бұрын
वेकारको कुरा, पाँचलाख नेपालिको हस्ताक्षर किन चाहियो? प्रश्न उठेपछि सर्वसाधारण सरहनै किन नहुने???संसदमा बोलेको बिषयमा उन्मुक्तिहोला तर नभए नगरेको झूठा प्रमाण बनाउने प्रदर्शन गरेवापत उन्मुक्ती हुदैन वात लाग्छ।
@SureshAryal-e4o17 күн бұрын
अब लुटेरा नेता भनाउंदा भ्रस्टहरु जेल जाने पक्का छ लेखेरै राखे हुन्छ
@SargamKarki-tg9ku17 күн бұрын
तिमी पनि गतिलो मान्छे होईन सबै केपि सेरे को झोले होैउ