RAMESH PRASAIN!! WHAT NEXT FOR RASWAPA? BISWA LIMBU PODCAST EP 282

  Рет қаралды 60,986

Biswa Limbu

Biswa Limbu

Күн бұрын

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.

Пікірлер: 330
@lingdennaamwoth2120
@lingdennaamwoth2120 2 ай бұрын
अरुको अन्तर्वाता यसरी पुरै हेर्दिन तर हजुर को ८ घण्ट भए पनि हेर्छु ❤जय घण्टी ❤
@KatwalKeshab
@KatwalKeshab 2 ай бұрын
बौद्धिक ब्याक्तित्व को धनी रमेश जि लाई जति सुनो उति सुन्न मन लाग्छ्🎉🙏🙏🔔
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 ай бұрын
होनी
@mukundaregmi5812
@mukundaregmi5812 2 ай бұрын
😂haha
@Kasa690
@Kasa690 3 ай бұрын
नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछन 😂
@dineshbasnet5208
@dineshbasnet5208 2 ай бұрын
100%
@Kasa690
@Kasa690 2 ай бұрын
@@MOHAN-GIRI ३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु। 1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ। 2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन। 3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो। 4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा । 5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति 6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ । 7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ 8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको। 9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी 10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति 11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन। 12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन 13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी। 14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ। 15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ 16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो। 17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले। 18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन 19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ । 20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ । 21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ। 22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ । 23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ । 24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ । 25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ । 26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको । 27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा 28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ) 29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ। 30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था। 31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह। 32. पतंजलीको जग्गाको अनुसंधान सुरु 33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु 34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र 35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।
@binoduprety2596
@binoduprety2596 2 ай бұрын
सुभकामना छ रमेश भाइ कस्ले के भन्छ भन्ने तिर नलाग्नुस् इमानदारीसाथ अगाडि बढिरहनु होला । यो मुलुक लाई तपाई नयाँ दल रास्वपा बाट ठुलो अपेक्षा छ । जय घण्टी 🔔🇳🇵
@BaburamMajkoti-o5c
@BaburamMajkoti-o5c 2 ай бұрын
रमेश सर सलाम छ हजुर लाई जय घन्टि ❤❤❤❤❤
@biduruma3972
@biduruma3972 3 ай бұрын
अरु त कुन्नि वक्ततृत्वकला र शब्द चयनमा त रमेश 👏👏👏👏
@mohanrai669
@mohanrai669 2 ай бұрын
रमेश प्रसाईको भनाईहरू समय सापेक्षता र तथ्यमा आधारित छन् । कुरोको चुरोमा नगई रमेशको कुरो मात्र राम्रो भन्नु आफैमा बेईमान हुनु र रमेशप्रति पूर्वाग्रह राख्नुको परिचय हो ।
@ashmitnepal2807
@ashmitnepal2807 3 ай бұрын
म कुनै राजनीतिज्ञ वा राजनीति मा intrest भएका मान्छे होइन तर अब पनि हामी राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक पुरानो वा बालेन को नयाँ पार्टी खोलेर केहि हुन्छ भन्ने भुल मा परेउ भने हामी नेपाली सधै खडी वा परदेश नै जन बाध्य बनाइनेछ। we youth must be aware about the all those things rather then blindly supporting political parties.हामी अझै पुरानै पार्टी लाई समर्थन गर्छौ भने मान्नु होस कि हाम्रो बौद्धिक बिकश Europe or Uk का मन्छे को 300 yrs agi ko vanda pani तल भाको तथ्यांक ले देखाउने छ।हाम्रो सोच बदलौ देश अफै बदलिन्छ🎈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 2 ай бұрын
100 percent agree with you ❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
रमेश प्रसाई जीको कुरा ठीक हो। साथीहरु 🥰🇳🇵
@rewatipandit8668
@rewatipandit8668 2 ай бұрын
रमेश प्रसाईको भनाइमा मेरो पनि सहमत छ हो नि जीवि राईबाट त रवि लामिछाने सबभन्दा बढी। पीडित छन् सक्छ छापी भएका नेतालाई कत्रो आरोप लागेको छ।
@rshrestha929
@rshrestha929 2 ай бұрын
Salute to Ramesh Ji
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
भरखरको भरखर काया पलट त कहाँ हुन्छ र हो। बहुमतै अाए पनि समय लाग्छ भनेसि समिकरण सरकारमा रहेर यति छोटो समयमा धेरै खोज्नु हाम्रो पनि मुर्खता हो बिरोध गर्ने बहाना मात्र हो। सत्य सबैलाई थाह छ तर पनि बुझ पचाईन्छ
@rajadhakal2638
@rajadhakal2638 2 ай бұрын
हामि नेपालि को चाहना भनेको छु मन्तर चाहिएको छ, जम्मा चार जना मन्त्रि समिकरण गरेर जॅादा छुमन्तर हुनु पर्ने रे कस्तो अचम्मको सोच ? अब ३४ बर्ष तिन तिन पार्टिहरुले देश चलाउॅदै आए त अनि छुमन्तर भयो त ??? अनि रबि जि त केहि न केहि सुशासन दिउ न र केहि भोलिको प्रधानमन्त्रि हॅुदा देश लाइ कसरि कायापलट गर्न सकिन्छ कि भनेर गएको हो र सकेसम्म मिलेसम्म भ्रष्ट्रचारिलाइ पनि जेल हाल्ने सुरुवात गर्न खोजेको हो, यदि अदालत ले सफाइ दिन्छन त अब रबिले के गर्न सक्छन र फेरि हामि बुद्दिमानी नेपाली ले चाहि रबि ले जिबी राइ किन समातेन, भ्रष्ट्रचारिहरु को किन फाइल खोलेन, भन्ने भाष्य निर्माण भयो ??? यस्ता भाष्य निर्माण गर्ने तेहि दुइ चार जना पत्रुकारहरु र भ्रष्ट्रचारि हरु का भरौटेहरु ले रबिले यसो गरेन उसो गरेन भन्दै उफ्रिदा राम्रो सोच्न सक्ने जनता हरु पनि ल गरेन ल भएन भन्नु कत्तिको बुद्दिमानि होला हामि नेपालि ??? अब हामि लाइ बधाइ छ, राम्रो दुइ पार्टि कॅाग्रेस र एमाले भ्रष्ट्रचारि रहित चोखो सरकार पाएका छौ।
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 2 ай бұрын
Jay ghanti Jay Mr Rabi Jay Nepal
@keshabkadhikari8655
@keshabkadhikari8655 3 ай бұрын
कति धेरै अध्ययन गरेको रैछ ,,?? बिश्वको इतिहास त फरर ...
@pitampradhan7265
@pitampradhan7265 2 ай бұрын
गूड जप आउने दिन मा देसै भरि🔔🔔🔔मय बनाउन पर्छ नत्र फेरि 50 बर्ष पछि जान्छ नेपाल यो मेरो ब्यक्ती गत म हो र सत्य पनि हो?
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 2 ай бұрын
You are right bro agree with you ❤❤❤
@kamalagurung8889
@kamalagurung8889 2 ай бұрын
Jay ghanti 🛎️
@suchiltiwari819
@suchiltiwari819 2 ай бұрын
Jaya rabi
@Mrsgrg20519
@Mrsgrg20519 2 ай бұрын
जय घन्टी
@rshrestha929
@rshrestha929 2 ай бұрын
Jaya ghanti
@krishnakarki2389
@krishnakarki2389 2 ай бұрын
बोल्ने कला भएकै हुन् यथार्थ कुरालाई कसरी पन्छाएका छन् ,आहा रमेश जी!तर भोलि तपाईं पनि मुकेश ढकाल हुनुनपरोस्,शुभकामना ।
@sapanarai-rg8yw
@sapanarai-rg8yw 2 ай бұрын
Ramesh sir noproblem kastakasta manxeharu Rati sutda auta sarkar uthene bela arko sarkar bhane Ramesh jile kina napaune ? Anyway .Ramesh jiko positive thing malai atiman parxa ' aajako intreview sarai man paro ,thank you so much both of you ,❤❤❤🎉🎉🎉🎉
@ajitrai-n1d
@ajitrai-n1d 2 ай бұрын
पहिला धेरै अाशा थियो रास्वपा प्रति तर अब त्यो रहेन हुनत म एक जनाले अाशा नरहेर पनि खास फरक पर्दैन तेसको मुख्यकारण रवि नै मात्र हैन तल्लो तहको कार्यकर्ताहरु बाट पनि म जस्तो धेरै ब्यक्तिहरु निराशा बन्दै गयको हौ र पनि अघिको दिनहरुलाइ शुभकामना ,,,रास्वपा
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 2 ай бұрын
Always Jay ghanti Jay Mr Rabi Jay Nepal
@rameshpariar1985
@rameshpariar1985 2 ай бұрын
सहि कुरा हाे रमेस जि
@japannepalvlogfamily4210
@japannepalvlogfamily4210 2 ай бұрын
Jendabad mr rabi jay ghanti ❤
@OnleRoda
@OnleRoda 2 ай бұрын
RAMESH sir ko vanai sahi volnu vako xa RAMESH sir lai salute xa ❤
@gnabmakmanas
@gnabmakmanas 2 ай бұрын
नयाँ बिचार नयाँ पाटी रास्वप बिकास गछैँ भनेर कतिजेल सम्म भ्रम फैलाउन सक्छै हेरैँला पख हेर रास्वपाको नीति सिदान्त सबै थाहा भयो पुरात बादि एकल जात बादि बिकास नीति 0 बिदेस नीति 0 भैतिक नीति 0 आर्थिक नीति 0
@phurbasherpa6094
@phurbasherpa6094 2 ай бұрын
Ajah ko interview herera Maila pheri biswah bro lai subscribe garkeo chu jai RSP🎉
@kumarthapa7831
@kumarthapa7831 3 ай бұрын
रमेश बौद्धिक ब्यक्ति हो
@ramsen9578
@ramsen9578 2 ай бұрын
यो अन्धा लाई बोद्दिक देख्ने तिम्रो अँखा पनि फुतेको रहेछ सहकारी ठग पार्टीको झोले हो रमेश
@kumarthapa7831
@kumarthapa7831 2 ай бұрын
@@ramsen9578 जम्मा जम्मी ३ पढेको मुलाले बौद्धिक भन्ने शब्दावली नै बुझेको छैन त्यो मुला संग के बहस गर्नु र खै भाइ आखामा बुद्धि हुदैन मस्तिष्क तिर होला अनि अर्को कुरा कसैको शारीरिक अपङ्ग्ता प्रती भद्दा मजाक गर्ने तिमिलाई कसैले अधिकार दिएको छैन हुन त तिमी आँखा भएर पनि अन्धकार दुनियाँ मा रुमली रहेछौ धन्यवाद
@RamKunwarRamkunwar-zk2dj
@RamKunwarRamkunwar-zk2dj 2 ай бұрын
गालि गरे पनि गरुन रमेश भाइ रबिले जिव राइ 1हप्ता मा पक्राऊ पर्छ भन्नु हुन्थ्यो खोइ
@rajubohara-b3i
@rajubohara-b3i 2 ай бұрын
Jay घण्टी ❤❤❤
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 3 ай бұрын
राजनीतिक व्यक्तित्वलाई सुझाव दिनु सबैभन्दा ठूलो मूर्खता हो। सुझाव मित्रलाई दिँदा राम्रो हुन्छ। कसैले नमागी सुझाव दिँदै हिँड्ने मान्छेको मूल्य भन्दा पानीपुरी अलि महँगो नै हुन्छ। रमेशजीको नजरमा पार्टीभित्र राजनीतिक व्यक्ति कति छन् र मित्र कति जान्न जरुरी छ।
@kumarthapa7831
@kumarthapa7831 2 ай бұрын
@@ActionNepalOnlineTv हो ठुल्दाई अनि के छ हौ खबर अनि आजभोलि त भेटघाट छैन त बोल्दै गरौ है ठुले
@ishworpoudel2336
@ishworpoudel2336 2 ай бұрын
कुरा सुन्दा त सबैले के के नै गर्छु भन्छ्न गर्ने कसैले हैन कसैले राम्रो गर्छ भने नेपालमा त्यो कुनै पाटिमा न लागेको हुनु पर्छ
@kamalshahi2271
@kamalshahi2271 2 ай бұрын
great point
@laxumansatyal224
@laxumansatyal224 2 ай бұрын
Excelent
@युट्युबयुजर
@युट्युबयुजर 2 ай бұрын
great salute ramesh g ! ❤❤❤
@manojRai-qn9sz
@manojRai-qn9sz 2 ай бұрын
मुकुल ढकालको अभिव्यक्ति बारेमा डा. युबराज सङ्ग्रौला संग कम्तिमा ३ घन्टाको प्रतिक्रिया सुनौ न। उहाँको प्रतिक्रिया भित्र तथ्य परक तर्क सुन्न पाईन्छ जस्तो लाग्छ।
@HariTamang-zy5vo
@HariTamang-zy5vo 2 ай бұрын
रमेश प्रसाईं दादालाइ मेरो सलाम।
@govingurung8102
@govingurung8102 2 ай бұрын
Very good Ramesh bhai jay ghanti
@Bharatpallimagar
@Bharatpallimagar 2 ай бұрын
प्रसाईं जी तपाईले गलत बाटो रोज्नु भयो। रास्वपा मा सहकारी ठग,देश द्रोही, दलालहरुको हावी भएको देखिन्छ। यीनीहरु माथि उठेको प्रश्न को जवाफ कहिले सम्म दिन सक्नुहुन्छ?
@ganeshbohara3278
@ganeshbohara3278 2 ай бұрын
जय घण्टी।
@lemgurung
@lemgurung 2 ай бұрын
यो मान्छे पनि धेरै बोल्ने । यस्तो कुरामा नेपाली जनताले बिश्वास गर्नेछैन ।
@UttamlalShrestha
@UttamlalShrestha 2 ай бұрын
रमेश प्रसाई बौद्धिक ब्यक्ति हो।❤जय रवि जय घण्टी ❤🙏🙏🙏🙏
@KhagendraChemjong-vl6ot
@KhagendraChemjong-vl6ot 2 ай бұрын
Wow watching form doha Qatar❤❤❤❤
@arrobacaarrobaca7305
@arrobacaarrobaca7305 2 ай бұрын
Yesle mirjapur kasari heryo hola
@amritathapa6465
@amritathapa6465 2 ай бұрын
Wow majja ko interview lagyo👍
@DonVai-ym7rn
@DonVai-ym7rn 2 ай бұрын
यो अन्धेलाई अन्तर्वार्ता लिनु नै विश्व भाइ तल गिर्नु हो यस्तालाई अन्तर्वाता लिनु भन्दा बरु मुकुन्दे लाई ल्याउनु।यो अन्धेको पानीमा पादेको गफ सुन्दा पारो तातेर आउँछ भन्या।
@ActiveCnnKhus
@ActiveCnnKhus 2 ай бұрын
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
@pratapsinghpratap5486
@pratapsinghpratap5486 2 ай бұрын
रमेश प्रशाई जस्तो बौद्धिक नेता अरू कोही पार्टी मा छैन
@surendrabhandari7235
@surendrabhandari7235 2 ай бұрын
Right ramesh ji
@CHIMSEY99
@CHIMSEY99 3 ай бұрын
जब samma नेपाल ma buda नेता haru लाई जनता le lakhet dai n tab samma नेपाल यस्तै ho भ्रष्टाचार garne XODNE mug नेता हरू
@noonkingboy8018
@noonkingboy8018 2 ай бұрын
Rabi lamichhane 100% sahi satya chha vannu galat ho but ramesh prashai pani bhram jhut ko sikar vairako hoki vanni lagirako xa hai
@samjhanathadamagar3918
@samjhanathadamagar3918 2 ай бұрын
He’s well speaker ever ❤
@omThapa-f1k
@omThapa-f1k 2 ай бұрын
good interview 👌
@palden74
@palden74 2 ай бұрын
पार्टी सभापति रविको अति प्रिय तपाईँकी मुकुल ढकाल रमेश भाइ?
@RajuMazakoti
@RajuMazakoti 2 ай бұрын
great person ramesh parshai😊
@roshansunar4364
@roshansunar4364 2 ай бұрын
😂🤣🤩 छातीमा मात्र के, अब घण्टामा हात रखा चम्चे 👈 रासपा लाई लोकतान्त्रिक पाटी भन्ने उल्लू गफाडी 🤩🤣! कट्टर बाद लाई कसरी लोकतान्त्रिक भन्ने??
@hombahadurgurung5564
@hombahadurgurung5564 2 ай бұрын
रमेश प्रसाईं जस्तो सिधा ब्यक्ति लाई रासपाले फिलिलिली घुमाएको छ। उ कसै बाट परिचालित छ अहिले😢
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
एक सच्चा देश प्रेमी नेता रमेश प्रसाई❤️🔔🔔🔔
@ramsen9578
@ramsen9578 2 ай бұрын
यो अन्धा ले दुनियाँ अन्धा देख्न थालेयो सहकारी ठ्ग पार्टीको झोले हो रमेस अन्धा
@rajujirel1800
@rajujirel1800 2 ай бұрын
यो मुकुल कि कोहि बाटा परिचालित पो छकी के हो नत्र मुकुल भनेर रबि मार्फत नै चिनेको हो
@travelontime20
@travelontime20 3 ай бұрын
❤❤❤❤
@sportshighlights1077
@sportshighlights1077 2 ай бұрын
तपाई भनेको भए हुने
@baburamparajuli6914
@baburamparajuli6914 2 ай бұрын
रमेशजी नमस्कार आयो त उपसभामुखको पनि काण्ड त बाहिर छ्यापछ्याप्ती आयो। के यो सत्य हो र हुन त तपाईंले सत्य होइन नि भन्नुहुन्छ यो त मलाई थाहा छ
@surajadhikari2640
@surajadhikari2640 2 ай бұрын
चुनाब अगाडी रबि र रबि को पार्टीका हरु लाई यो मिडिया ले स्थान दिएन / पहिचान बादी / पहिचान बादी भन्दै हिडे / अब अतिथी पाएनन अनि रबिका मान्छे सम्झे ।। दुनिया ।।
@hangkhim12345
@hangkhim12345 2 ай бұрын
Akha chimlera bhanne Ho jaya ghanti ✊🔔🔔🔔🔔
@RoshanKarki-ur8ol
@RoshanKarki-ur8ol 2 ай бұрын
• तार्किक साहित्य ९९ अरुलाइ सिध्याएर अगाडि बढ्न खोज्ने मान्छे एकदिन आफै सिधिन्छ । ( मुकुल)😂
@journey-gz3ls
@journey-gz3ls 2 ай бұрын
अब आँखा नदेख्ने ले हामीले पक्रन कोसिस गरेको भन्दा पत्याउने हरु चाई निकै झोले को पराकाष्टा हो
@sherulimbu7550
@sherulimbu7550 3 ай бұрын
जति बौद्धिक ब्य्त्ती भएपनी पाटि छिरेपछी कुरा अर्कै गर्छन।😢😢
@kamalkhajum5007
@kamalkhajum5007 3 ай бұрын
good job
@raiadhi4527
@raiadhi4527 2 ай бұрын
Good knowledge
@prarthanagurung3823
@prarthanagurung3823 2 ай бұрын
❤this episode jay Nepal
@debendragc2847
@debendragc2847 2 ай бұрын
बौद्धिक व्यक्तित्व रमेश प्रसाइ,
@krishnakandel7001
@krishnakandel7001 3 ай бұрын
I think 100% truths
@imagerai308
@imagerai308 2 ай бұрын
#Getwellsoonmukul
@baghbangsikirat2545
@baghbangsikirat2545 3 ай бұрын
एस्तो हरुलाई चाहिँ पोडकास्ट मा नबोलाउ त विश्व दाई। यो भाई लास्ट झोले भयो डलरे को
@amritgrg9513
@amritgrg9513 2 ай бұрын
Ho vaneko aakha nadekhni le ta ullu banairaxa yr Jan aakha dekhni le Des ta sajilo sanga bechna saknu vo.sere ko prchande Ravi Bata Des bikasit haina iniharu le Des chalaunjel bitra bitra Sakai sakxa
@roshandahal2016
@roshandahal2016 2 ай бұрын
मन लागे नसुन्दा भयो, झोले नहुँदा भयो.. तर नबोलाउ ,नगर भन्ने चाहिँ के अधिकार हो? उसको इच्छा हो नि जोस्लाई ल्याओस्, जो सँग बोलोस्।।। मन लाग्दैन भने नसुन्दा, न हेर्दा भयो है... म पनि हेर्दिन, यही कमेन्ट देखें , अब फर्की गएको
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
​@@roshandahal2016सही कुरा। अर्कालाई होच्याएर हेन तेन भन्छ नि त्यो अाफैले भोग्नु पर्छ। बाहिरी अाँखाले हेर्ने भन्दा मनको अाँखाले हेर्ने सत्य हुन्छ🙏
@baghbangsikirat2545
@baghbangsikirat2545 2 ай бұрын
​@@roshandahal2016बिश्व लिम्बू र मेरो सम्बन्ध को कारण ले भनेको हो तिमिलाई के प्रोब्लम?यो प्रसाईं भाईको क्षमता बोल्ने मात्रै छ अरु छैन बुझेको छु नजिक बाट जान्ने नबन बढी।म झोले हैन कसैको यो नौटङ्की पार्टिले जनतालाई छाटेको गफ ले आजित भाको हो।
@buddhigurung2558
@buddhigurung2558 2 ай бұрын
Ramesh ji pani almost japole beriyeko jasto lagyo.rameshbata yo typeko kuraharu uchit lagena
@MadhuRawal-qr7pd
@MadhuRawal-qr7pd 2 ай бұрын
Right
@dabalbudha381
@dabalbudha381 2 ай бұрын
यो हावा मान्छे हो❤
@nepalihoni5768
@nepalihoni5768 2 ай бұрын
jai ghanti biswas xa kebal only 🔔
@amirkarki1909
@amirkarki1909 2 ай бұрын
रमेश प्रसाई जी निकै अब्बल हुनुहुन्छ। कांग्रेस र एमाले दुबैको लागि रमेश प्रसाई एक्लै काफि छ। सलाम छ हजुरलाई
@tiktokupdate-rp2gh
@tiktokupdate-rp2gh 2 ай бұрын
Rabi is god
@sandeepmahat4748
@sandeepmahat4748 2 ай бұрын
Teso vaye I am god too....yesto manxe lai vagawan please navanum....
@mukumlung-hotel
@mukumlung-hotel 2 ай бұрын
🔔🔔🔔
@jiwanmoktantamang123
@jiwanmoktantamang123 2 ай бұрын
जय रबि जय घण्टी ।
@jiwanrai620
@jiwanrai620 2 ай бұрын
Kailaay sammmaaa bahunnn bajjaa haru ko hanumman bannayaa hooo?? Mulbasi ekkktaa hunna paryooo.. saaab joggii huun
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔
@jiwanrai620
@jiwanrai620 2 ай бұрын
Jai mulbasi hoooo hoou,, sochaam haaai
@ManishLama-w4z
@ManishLama-w4z 2 ай бұрын
भाइ बैठक मा आखा त देख्यो???
@sundarggurung13
@sundarggurung13 2 ай бұрын
Esko Demagh pani Andhoi6 Jholya ko vhanni Dherai Barsa pahelai dekhi ??? Thiyo!!
@SanjibRai-q5o
@SanjibRai-q5o 2 ай бұрын
भयो अब नबोल? दाई तिम्रो कुरा नि के सुन्नु हौ रबी को गफ़ मात्र हो ॥
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 ай бұрын
त अनपढ जा काङरेशको कुरा सुन
@buddhimantamang5985
@buddhimantamang5985 2 ай бұрын
प्रचण्डको अगि पछि घुम्दै ठिक भयोत कता बात पकृन्छत जन्तालाइ पागल बनाउछ जुन जोगि आयेनी कानै चिरेको चोर हरु
@mallok3425
@mallok3425 2 ай бұрын
भातको थाल छाम्नुपर्ने मान्छेले मुकुललाइ कसरि चिन्न सक्छहौ यार
@Yakthungba87
@Yakthungba87 2 ай бұрын
Byakti herera chinne hoina usko byabahar, acharan ra bicharle chinne ho ni ki sharir chhamera chinne ho mitra ?
@SumanBasnet-fg5ji
@SumanBasnet-fg5ji 2 ай бұрын
Good
@moonnnnmn
@moonnnnmn 2 ай бұрын
🎉🎉
@sandeepmahat4748
@sandeepmahat4748 2 ай бұрын
Gb bata ravi pidit ki ravi bata gb pidit??? 😅😅😅...
@Unik_Bantawa_Rai
@Unik_Bantawa_Rai 3 ай бұрын
कमेन्ट मुख छाडेरै गर्नु मन्थियो तर बिश्वो दाईको प्रोट्कास भयर मात्र हो ब्रार बाहुन लाई एक राईले बेचेको कि बाहुन ले नाम कमाउन लाई राई प्रयोग गरेको हो कोनि त्यो तिनी हरुनै जानु
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 ай бұрын
त भालुको छोरा नभुक अनपढ सुगूरे
@subadamber4400
@subadamber4400 2 ай бұрын
रमेश 🔔🔔💪💪🙏🙏👍️👍️
@Vikram-pq2ym
@Vikram-pq2ym 2 ай бұрын
I support mukul dhakal because he was right
@kriteshmusic
@kriteshmusic 3 ай бұрын
Thanks for 540 subscriber ❤🎉😊❤ Keep supporting 🎉❤🙏
@Gaule-Rajib
@Gaule-Rajib 3 ай бұрын
Back plz
@sundarggurung13
@sundarggurung13 2 ай бұрын
Congress ra Communists le Desh Sakyo Duvhayo Vharasta char garyara vhandai Janmiyako party le Kina Eniharu ko Puchhar bandai Yahe Lootyara Byabastha Thik6 vani hedyako hola K yo Ra Swa Pa vhanyako ta bara Ra Swa Pa le ta Ee purana Vharasta haru lai matrai kina khana dinu Hami pani K kam6 vhanni Competition po gardai6 ta ??? Hasaunxa yaar 🤣🤣🤣🤣🤣Mission 84 ta 81 mai Shiva Khhulit huni vhayo ta !!! Rajendra Lingdel Balen ra Gyanendra Jasto huna parxa Nepal ma Neta !! Nabujhya Desh Chillim hunxa!
@anjalilamichhane7549
@anjalilamichhane7549 2 ай бұрын
याेस्वाठरबिकाे पुच्छरबनेर कुरागर्छ बेकुप नभुकेहुन्छ।
@Ilovenepal2024
@Ilovenepal2024 2 ай бұрын
Truth : oh I see
@हामीनेपालीनेNepal
@हामीनेपालीनेNepal 2 ай бұрын
Ramesh bai ko boli mitho 😂
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 2 ай бұрын
रबिको छवि संग पछि लागेर ठिक लागेन
@ganeshmagar6177
@ganeshmagar6177 2 ай бұрын
आँखै देख्दैन यार हेरेको छु भन्छ।यो प्रसाई पनि 😂😂
@sandeepmahat4748
@sandeepmahat4748 2 ай бұрын
Aakha vayeko vaye yo usa ko president hunthiyo...teti batho xa yo...
@PurnaghartiMagar-v8q
@PurnaghartiMagar-v8q 2 ай бұрын
Jay 🔔🔔🔔🔔
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Sanjay Silwal Gupta
Рет қаралды 101 М.
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 77 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 5 МЛН
Ramesh Prasain !! Nepali Podcast with Biswa Limbu ep 93
1:54:45
Biswa Limbu
Рет қаралды 98 М.
RAJU PARIYAR ॥ LOK DOHORI LEGEND॥ BISWA LIMBU PODCAST EP-290
1:09:17
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 255 М.
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,9 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 77 МЛН