घडीदेखि जग्गा दानसम्मै फसे ओली, चर्चित चार काण्डको चिरफार, व्यापारीको कब्जामा यसरी पुगे ?

  Рет қаралды 306,168

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 710
@shyamdeshar9767
@shyamdeshar9767 2 ай бұрын
ॐ मिन बहादुर मं दानंम केपि वलि मं ग्रहणंम तत् तत् एमाले पार्टिनं स्वाहा
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Ай бұрын
हाम्राे वाल्यकालमा एमाले राम्राे काम गरेर जनप्रिय पार्टि थियाे,वलीकाे सरकारमा एमालेका इमान्दार र देशभक्त जनताहरु वली र एमाले पार्टिलाई घृणागरि तटस्थ वसेका छन्।एउटा कुहियका अालुले पुरै वाेराकाे अालु कुहिय जस्तै वलिकाे कारण एमाले पार्टि नै कुहियकाे जस्ताे जनधारणा भै रहेकाे छ।
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Ай бұрын
रवी र प्रसाईं फसाउने वलीकाे पाप ,धुरीवाट कुर्लेकाे त हैन ?
@ashokchhantyal9283
@ashokchhantyal9283 2 ай бұрын
केपी ओली,प्रचण्ड,शेरे न मरे सम्म देश उभो लाग्दैन
@modone-r9c
@modone-r9c 2 ай бұрын
सहि हो लग्दैन लाग्दैन
@BikaahShrestha
@BikaahShrestha 2 ай бұрын
Prachand thik x aru vnda​@@modone-r9c
@sunilbhat7111
@sunilbhat7111 2 ай бұрын
​@@BikaahShresthamero ghanta thik xa
@ganeshsurya57
@ganeshsurya57 2 ай бұрын
सहि हो म त बाचुन्जेल यिनिहरुको पाटिमा भोट हाल्दैन।
@Kabinffgaming563
@Kabinffgaming563 2 ай бұрын
Prachand good x
@tarabahadurchhantyal6884
@tarabahadurchhantyal6884 2 ай бұрын
एमाले सक्किनु पर्छ देश बन्न
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 2 ай бұрын
Amale matara hyena purana Due sKkiy des ban6 100% band 100% 100%
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 2 ай бұрын
Des lutne oli deuba vatvatwni sau murdaba.................. d
@Watermelon12oi5
@Watermelon12oi5 2 ай бұрын
Ho
@DevGurung-e8z
@DevGurung-e8z 2 ай бұрын
ओलि जस्तो देशको घातक नेताहरु ले देश लाई घात भयो
@hariprasadrimal5795
@hariprasadrimal5795 2 ай бұрын
यो दान होइन घुस हो
@Ella-k5u8j
@Ella-k5u8j 2 ай бұрын
200% ghus nai ho
@chhatrashrestha6867
@chhatrashrestha6867 2 ай бұрын
यो नालायक अपतालिले देश लाई खाल्डो मा पुरायो ❤❤❤❤🎉🎉🎉🎉🎉
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 2 ай бұрын
यो ओलि सकिन्छ एमाले पनि सिध्याउछ यो राक्षस नै रहेछ
@kharanthapa8272
@kharanthapa8272 2 ай бұрын
इतिहास मै नालायक र भ्रष्ट सरकार नै के.पी ओली नेतृत्वको सरकार हो
@lilabhandari8606
@lilabhandari8606 2 ай бұрын
यस्लाइ किड्नी दिनेको खोजी गर्नु पर्यो । दोस किड्नी दिनेको हो ।
@mamtachand6622
@mamtachand6622 2 ай бұрын
त्यो किड्नी दिनेले राम्रो उद्देश्य दियेको थियो होला,तर के गर्नु त्यो किड्नीले देश नै डुबायो।
@dahalocean7677
@dahalocean7677 2 ай бұрын
Hahaha sahi ho
@Ella-k5u8j
@Ella-k5u8j 2 ай бұрын
😂😂😂😂😂👍
@lazzygaming6297
@lazzygaming6297 2 ай бұрын
😂😂😂👏👏👏
@krishnadeula97
@krishnadeula97 2 ай бұрын
एकदम सहि कुरा ,
@mbmagar7954
@mbmagar7954 2 ай бұрын
KP लाई भाेट दिनेहरु पछुताई रहेका छन् देश डुबि रहेको छ😭 kp पार्टीलाई 84 मा पत्तासाफ बनाउ सबै मिलेर
@Ella-k5u8j
@Ella-k5u8j 2 ай бұрын
maile deko oli lai vote but khate dalal oli lai agari vete lat hanthe
@rajkumarshrestha2477
@rajkumarshrestha2477 20 күн бұрын
के पछुताउनु मासु भात मा बिकेकाहरु
@omprakashnepali6091
@omprakashnepali6091 2 ай бұрын
यी पार्टीहरु देशको लागी अभिसाप हो l जय युवा जय नेपाल
@Watermelon12oi5
@Watermelon12oi5 2 ай бұрын
देश खत्तम हुनु मा मुख्य हात एस्कै छ
@madhupun1996
@madhupun1996 2 ай бұрын
किर्ते प्रसाद ओली मुर्दावाद
@noblegm1813
@noblegm1813 2 ай бұрын
४० लाख जनताको भरोसा !
@LaxuPariyar-gz5qf
@LaxuPariyar-gz5qf 2 ай бұрын
यसलाई हदै सम्म कार्बाहि गर्नुपर्छ
@LaxmanThapa-l7w
@LaxmanThapa-l7w 2 ай бұрын
एमाले र कांग्रेस देश र जनताका लागि घातक क्यान्सर हो।
@SubashRai-ez7cr
@SubashRai-ez7cr 2 ай бұрын
सल्युट छ यो पत्रकारिता र मिडियालाई जस्ले मलाई लाग्छ, मुलधारका मिडियाभन्दा धेरै-धेरै माथि उठेर सत्य-तथ्य समाथार सप्रेशण गरिरहेकोछ।
@SaugatKumarShree
@SaugatKumarShree 2 ай бұрын
एमाले र कांग्रेसलाइ तत्काल पत्तासाफ नगरे मुलुक डुब्छ प्रिय नेपाली जनता अब गु खान छोड अब 😢🙏
@KhrishnaPaudyal
@KhrishnaPaudyal 2 ай бұрын
भ्रष्ट सरकार ।।।भ्रष्टाचारको नाईके रहेछ केपि ओलि त।।।
@BalBahadurWaiba9414
@BalBahadurWaiba9414 2 ай бұрын
अब सबै लखेट्नुपर्छ सबै नेपाली जनता जाग्नैपर्छ
@BTRrumbha
@BTRrumbha 2 ай бұрын
जब देश चलाउने सरकार नै व्यापारी भएपछि कसको के लाग्छ आजभोलि एमाले देख्यो भने पनि झनक्क पारो तातेर आउँछ जनता जाग्नुस् ।🤣🤣
@mamtachand6622
@mamtachand6622 2 ай бұрын
मलाई त वाक्क लाग्छ।
@pchitrakar2166
@pchitrakar2166 2 ай бұрын
Once Oli nationalized his entire property, it must be forever. There shouldn't be if & but any more. This can be implemented only by an able party like RPP of Rabi lamchhane and his party members. Jaya ghanti, Jaya Rabi, and Jaya NEPAL.
@Gurung137D
@Gurung137D 2 ай бұрын
यि तिन ठुला ३ दल सक्किनु पर्छ।
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 2 ай бұрын
दान होइन भश्रट चार हो के पि ओली जी
@akrojkhatri5384
@akrojkhatri5384 2 ай бұрын
कालो गणतन्त्र मुर्दाबाद।। हजारौं छोटे राजाहरु मुर्दाबाद।। राजा सहितको राजसस्था जिन्दावाद।।
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
यस्तो प्रधानमन्त्री हाम्रै नेपालमा 😢😢
@bhairabkshitiz4711
@bhairabkshitiz4711 2 ай бұрын
hait
@mamtachand6622
@mamtachand6622 2 ай бұрын
हात्तीज,गैडाज ले देश डुबायो।😂😅😊
@passangdawa5618
@passangdawa5618 2 ай бұрын
अब त यो केपी लाई किडनी दिने मान्छे पानी भ्रष्टाचार नै होकि जोस्तो लाग्नु थाले
@poudeldillu3775
@poudeldillu3775 2 ай бұрын
ओलि न फाले न पार्टी रहन्छ न देस कुलङार उखाने
@khadgashresthakhadgashrest9782
@khadgashresthakhadgashrest9782 Ай бұрын
राम्रो काम गरदैछ अपुतालि निशनतान ले
@surajadhikari2640
@surajadhikari2640 2 ай бұрын
भ्रस्टाचार र ओलि पर्याबाची हुन ।
@suryabudha1929
@suryabudha1929 2 ай бұрын
एमाले काङ्ग्रेस माओवादी सब देश बाट शून्य मा झारेर नयाँ पार्टी र नयाँ युवा हरुले चलाउनु पर्छ जय देश जय नेपाल
@mr.prince3029
@mr.prince3029 2 ай бұрын
एमाले,माओवादी र काङ्ग्रेस सकिनु पर्छ अनि देश बन्छ
@narayanacharya103
@narayanacharya103 2 ай бұрын
Thank you 🙏 outstanding analysis
@kailashsubba5584
@kailashsubba5584 2 ай бұрын
के आश गर्ने हामी जनता अनि मुलुकले।
@baburamrai7193
@baburamrai7193 2 ай бұрын
अरूलाई अश्लिल गाली गर्ने मान्छे कहिल्यै राम्रो हुँदैन । हिजो माओवादी, मधेशी, आदिवासी र भारतलाई गाली गरेको देखेर ओलीलाई केही अतिवादीहरुले जब्बर जस्ती नायक बनाएको हो । यसको भ्रममा सोझा नेपाली जनता राम्ररी परेको थियो । अहिले यिनको सक्कली अनुहार देखिँदैछ र आफै देखाउँदैछ ।
@sarojanandiwearemissudahal4902
@sarojanandiwearemissudahal4902 2 ай бұрын
खुलेयाम भ्रस्टचार भन्न मिल्ने की नमिल्ने ,?
@KamalaPrasai-x4r
@KamalaPrasai-x4r 2 ай бұрын
यो सरकार रहिजेल देश रहदैन होसियार हुनुहोस् है 🇳🇵 नेपाली जनता हरु
@ArunBDRMagar
@ArunBDRMagar Ай бұрын
Afno bare ma pani vanu paryo
@laxmanshreshtha6180
@laxmanshreshtha6180 2 ай бұрын
लाज लाग्यो तिम्रो त्यो कमेडि
@TourGuide32
@TourGuide32 2 ай бұрын
दुई ठुलो दल मिलेर देश लुट्दै छन।
@nischalchhetry3890
@nischalchhetry3890 2 ай бұрын
चुचे नक्सा बनाएर मात्र हुँदैन। आफ्नो गुमेको भूमि फिर्ता ल्याएपछि बल्ल हुन्छ।
@RajChamling-qm5vg
@RajChamling-qm5vg 2 ай бұрын
यहीँ त हाे लठेतलाई ज्यान प्यारो अपुतलीलाई धन प्याराे भनेकाे यहीँ हाे।
@deep.deep143
@deep.deep143 2 ай бұрын
एमाले कङ्रेस र मावबादिको अन्त्य नै मुलुक समृद्धि को पहिलो सुरुवात हो🙏
@harinepal520
@harinepal520 2 ай бұрын
मुख कन्दो प्यार् प्यार् येकै पटक 🤣😂
@Muskaan_for_You
@Muskaan_for_You 2 ай бұрын
यो एमाले को सरकार अहिले ब्यापारी पोस्ने , भ्रष्ट जोगाउने ....आखिरे के का लागि हौ ? एमाले ओली नै सक्छन ..कांग्रेस काग्रेसका दाइ भाउजु र केहि देवर को कारण पतासाफ हुन्छ ..शनि दशा लागे पछि केहि हुदैन
@Branded-q5n
@Branded-q5n 2 ай бұрын
Prachanda ek choti feri pradhanmantri hunu paryo taskar harulai taha launu lai
@KhadgaLungeli-o2u
@KhadgaLungeli-o2u 21 күн бұрын
हो त्यसरी नै बचाउनु भ्रष्टाचार गर्ने हरु लाई धन्नेबादओलिपार्तिपनिसकायो देश लाई पनि सकायोधेरै🎉राम्रो उल्टो बुद्धि भएको उल्टो मात्र बोल्नु आउछ !
@kumarTamang-l1e
@kumarTamang-l1e Ай бұрын
एमाले जस्तो पार्टी देशमा हुनु नै नेपाली जनताको लागि दुर्भाग्य हो ।
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj Ай бұрын
ओली काण्ड अहिले मात्र थाहा नभएको हैन जनता नै ओली दास भएर हो कती ढाटेको रहेछ अहिले त छर - पस्ट भए - अझ लाज छैन लाज भयोका लाइ पो लाज हुन्छ
@LovelyNepal-q6o
@LovelyNepal-q6o 2 ай бұрын
KP ek number bhrastachari ho Yeslai vote nadeu aaba
@dineshrai2412
@dineshrai2412 2 ай бұрын
यस को अनुहार हेर्दा लोघर लाक्छ
@andrewlee843
@andrewlee843 2 ай бұрын
Yestai aajai kandai Kanda didai janay ho vanee KP ba lay 1 yrs mai Nepal Lai Switzerland banai din cha.....Good Luck K.P. oli
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 2 ай бұрын
अब ओली ज्यू काे एक्टिङ र चुट्का चल्नेवाला छैन,याे कुरा ओली ज्यूले किन नबुझेको हाेला हँ?
@DilTamang-dk3lz
@DilTamang-dk3lz 2 ай бұрын
Yo ghadi kun kamaile kineko ho kple cib lagayra chanbin garna lagaunu parcha sir ?
@hariphuyal9636
@hariphuyal9636 2 ай бұрын
भ्रस्टाचार को नाइके ओली रहे सम्म देश उभो लाग्दैन
@mohansinghmahara9548
@mohansinghmahara9548 2 ай бұрын
येस्तो प्रवृत्ति सकिनु पर्छ
@arjunpaudel4625
@arjunpaudel4625 2 ай бұрын
Rip,,rip,,,rip,,rip,,,rip,,kp,,oli
@PrakashSuyal-i7g
@PrakashSuyal-i7g 2 ай бұрын
अब यो ओलि सरकार र देउवा सरकार 84 मा अहिलेको राप्रपा जस्तो अबस्थामा पुर्याउनु पर्छ नेपाली जन्ताले इनि हरुको लूट धन्दा धेरै भयो नेपाल मा
@roshansunar38
@roshansunar38 2 ай бұрын
कुनै बेला के पि बा अाई लभ यु भन्न मन लाग्थ्यो तर अहिले केपि हा थु भन्न मन लाग्छ
@Jeky-n2g
@Jeky-n2g 2 ай бұрын
भ्रष्टाचारको फाइल खोल्ने होइन भष्ट्राचारी लाइ सफाइ दिने काङ्ग्रेस र एमालेको ठग बन्धन हो।
@TomThebe
@TomThebe 2 ай бұрын
right ❤❤
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
काण्डै काण्डको ओली सरकार ❤❤❤
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 2 ай бұрын
एमाले कांग्रेस फटाहा हरु सक्कीन जरुरी छ।
@churgurung856
@churgurung856 2 ай бұрын
ॐ भटभाटनी ॐ मिन बहादुर गुरुङ्ग ॐ के पी ओली शेर बहादुर देउवा प्रचण्ड रहुन्जेल देश उभो लाग्दैन
@DeepakKhadka-c5k
@DeepakKhadka-c5k 2 ай бұрын
ओली जी साँचैं नेपाल र नेपाली बिरोधमा काम गरेको देखियो यस्ता नेताले देशबनाउने होईन । उटो देश बेच्न सक्छन् ।
@sangam1234-g
@sangam1234-g 3 күн бұрын
ओलीको बिरोध नगरी यिनिहरुको हातमुख जोड्न गार्‍हो छ । प्रायोजित दास र खेतालोहरुले राष्ट्रवादीहरुलाई आरोपित गर्नु नियति हो । कथा बुन्यो भात पचायो😡
@bhawaniprasadbhattarai2168
@bhawaniprasadbhattarai2168 2 ай бұрын
मर्ने बेलामा दान दिनु पर्नेमा अाफै लिने।।
@BabuLama-rd8mt
@BabuLama-rd8mt 2 ай бұрын
Oli sarkarko harek paila pailama bibadhai bibadh xa aba oliko karanle Amale tukra tukra bayera Amale 84ma Amale=0Amale hunxa hami be pani suruka Amale hau.
@manjarinepal7570
@manjarinepal7570 2 ай бұрын
Right
@ShachinBohara
@ShachinBohara 2 ай бұрын
Kp rip😢
@KashiMaharjan
@KashiMaharjan Ай бұрын
Shaiho
@rammaharjan7540
@rammaharjan7540 2 ай бұрын
मिनबहादुर ले दानम स्वाहा एमाले ले दानमलिय स्वाहा यहि जग्गा लियको पाप ले एमाले खतम स्वाहा
@romanticsong5774
@romanticsong5774 2 ай бұрын
एमाले कांग्रेस माओवादी सकिनु पर्छ 😡😡😡
@ManKumarLimbu-o8u
@ManKumarLimbu-o8u Ай бұрын
अधिनायकवादी ओली सरकार मुर्दावाद।
@soniyabaruwal1850
@soniyabaruwal1850 2 ай бұрын
पुराना पाटि लाई अब बिस्वास गर्न सकिदैंन
@suraz555
@suraz555 2 ай бұрын
पुरानो सबै पार्टी बिस्थापित नगरे मुलुक रहन्न।।।।।
@sharmetamang7092
@sharmetamang7092 15 күн бұрын
एमाले पार्टी अध्यक्ष केपी बा भरखरै चीन बाट औनु भो BRI हस्ताक्षर म सम्झौता भो अबो रेल्वे मार्ग सुरुङ्ग मार्ग ले तिप्रता पाउने भो झापा म औद्योगिक पार्क बन्ने भो दैलेख म पेट्रोल खानी अन्तिम चरण म छ फलाम खानी वहाँ केपी बा जय हो बिकाश को लहर केपी बा को सरकार
@DrshailendarYadav-so3fz
@DrshailendarYadav-so3fz Ай бұрын
right ho
@shibuadhikari1605
@shibuadhikari1605 2 ай бұрын
काण्डलाई सत्कार भस्ट र बेपारिको सारथि ओलि सरकार
@sitagurung3518
@sitagurung3518 Ай бұрын
Congress amale oli vrastachari hu
@bhairabbasnyat8110
@bhairabbasnyat8110 2 ай бұрын
राज्नितिभनेको छिणिक नटङ्गकी हो भनेर भन्नुहुन्थ्यो किसुन्जी ,सदैभरी सेनाप्रहरी अगिपछिनहोलान कुनै दिन एक्लै हिड्नुपर्निहुन्छ त्यो समयेमा जनताले धुङ्गामुडा गरेभने के गर्छौ तर तेस्तो नहोस ।
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 2 ай бұрын
Oli sarkar vrasta lai upahar
@bishnurana2691
@bishnurana2691 2 ай бұрын
उखान को अलाबा केनै गरेउ अहिले सम्म धिक्कार छ
@rolakthapa3405
@rolakthapa3405 2 ай бұрын
ललिता निवास खाने त यहि बा र समुह रहेछ।मिन बहादुर ,न्याधिस र बिष्णु पौडेल को जग्गा तेहि थियो तेहि पार्टि कार्यलय बनाउदा के बिग्रन्थ्यो? यस लाइ सम्पति किन चाहिएको हो कुनि नेपालि जनता को रगत पसिना चुसिरहेको छदै छ।अनि मारवडि,बिधुत बक्यौता,एनसियल,गोकर्ण रिसोर्ट,,गगिबन्दु आदि किन खाइरहेको छ त
@ansukarki-df4lk
@ansukarki-df4lk 2 ай бұрын
एमाले मा केपी ओली मात्र न भएर ओली लाई गलत काम गर्दा पनि चुप लागेर समर्थन गर्ने योगेश,ईश्वर पोखरेल,शंकर पोख्रेल ,ज्ञ्वाली पनि दोषी छन्।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 ай бұрын
हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ्🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@neplesegame1748
@neplesegame1748 2 ай бұрын
यो भ्रष्टाचारीको नाईके किर्ते प्रसाद ओली को कित्नी फेल कैले हुने, छिटो भए पनि हुने । देश दुबाई सक्यो यो झुण्डले
@tilkumarishrestha2907
@tilkumarishrestha2907 Ай бұрын
Kepi oli kam garnu vanda besi beyaj mattravayo kepi ko kam chhaina
@AmarBishwakarma-f7t
@AmarBishwakarma-f7t 2 ай бұрын
अभुतालीको धन प्यारो
@LaxmanThapal
@LaxmanThapal 2 ай бұрын
म एमालेको नै कार्यकर्ताहरु तर यो वलिको काम र यसको कार्य सैलिले हामि कार्य कर्ता हरुले यसको नाम लिन पनि लाज लाग्न थाल्यो अब
@shreeramthapa6885
@shreeramthapa6885 2 ай бұрын
आफैले बके जति बाेले सबैमा आे लि संलगन छन।
@DevnarayanSharma-u8n
@DevnarayanSharma-u8n 2 ай бұрын
kaandai कान्दकानाइके।सत्ताधारी।हरुले।योदेश।maadbaaree र।माफियाहरुलाइ।जिम्मा।लगाइ।रहेका।छन
@ganeshsurya57
@ganeshsurya57 2 ай бұрын
यो सबै अक्षर चिनेका तर अर्धज्ञानि झापाली जनताको कमाल हो। दुर्गम जिल्लाका मानिकको भन्दा कमजोर मानसिकता भका झापाली बास्तबमा सबै नेपाली
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 2 ай бұрын
रामशरण महतलाई जस्तो मुखमा ड्याम दिनपर्ने
@trekguidechetan8184
@trekguidechetan8184 2 ай бұрын
यस्तो काण्डै काण्डले त कसरी होला र देश र जनताको भविष्य??
@preamnarayengiri9315
@preamnarayengiri9315 2 ай бұрын
K.p.ba.the.end..kuyeko.sadeko..machhale.nepal.khala.hai..hosiyar.
@RajesHamal
@RajesHamal 2 ай бұрын
Kp lae kp tauko dhxin kalema chdaunu parcha Jai janata ❤❤❤❤
@santamanmaharjan3962
@santamanmaharjan3962 Ай бұрын
भस्ताचार कराय छ,
@BikramBahadurkarki-ry9mx
@BikramBahadurkarki-ry9mx 2 ай бұрын
योदेसमा केपी बाचुनजेल कुनै‌बिकास रनेपालीको भबिसे छैन‌नेपाली हो?
@ferrousoxide1455
@ferrousoxide1455 19 күн бұрын
अरूको आाखा देख्दा अरूले नानि देख्छ होसियार ।
@nischalchhetry3890
@nischalchhetry3890 2 ай бұрын
भात खान लागेको एउटा मान्छेलाई केपी ओलीले पछिबाट बन्चरले हानेको थियो। मारेको थियो त्यसैको पाप लाग्दैछ केपी ओलीलाई।
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН