Рет қаралды 94
२०८१ असार ५ गते भएको श्रमदानमा उल्लेख्य जनसहभागिता थियो।पब्लिक हाई स्कुलका शिक्षक/बिध्यार्थीहरु,श्यामचोक गुम्बाका लामा गुरुहरु,अलंकार संगीतका म्युजिसियनहरुर नजिक वा टाढाबाट आउने सम्पूर्ण श्रमदाताहरले च्यान डाडा र बिश्वास क्षेत्रमा बृक्षारोपण गरेका थिए।