औषधिय गुण भएको ‘कालो बेसार’ को खेती गर्नुहोस् एक किलोलाई ५ हजार रुपैँयामा बेच्नुहोस् │Nepal Chitra

  Рет қаралды 327,918

Nepal Chitra

Nepal Chitra

Күн бұрын

Пікірлер: 726
@ichchharai
@ichchharai 3 жыл бұрын
वाउ जडी बुटी को धनी हाम्रो देस नेपाल नसुने को नदेखे को कुरा देख्न पाईयो धन्याबाद नेपाल चित्र लाई 🙏
@rajankarki8293
@rajankarki8293 3 жыл бұрын
Kaa paenxa biu
@KhagendraGurung
@KhagendraGurung Жыл бұрын
​@@rajankarki8293 chahiyeo vane ma upalavdha garauna sakxu...
@dhalbahadurpradhan635
@dhalbahadurpradhan635 10 ай бұрын
दाइ हजुर मलाइ एक केजी बीउ चाहीयो
@reshampurja6996
@reshampurja6996 3 жыл бұрын
कालो बेसार धेरै उपयोगी दबाइ हुने रहेछ्👌👌, रमाइलो कुरालानि👍️👍️
@durganepal6839
@durganepal6839 3 жыл бұрын
धेरै राम्रो अन्तरवार्ता र प्रस्तुती नेपाल र नेपालीको लागि विशेष
@gobindakunwar8067
@gobindakunwar8067 3 жыл бұрын
तपाईंको नम्बर दिनुस कमेनमा
@premtamang6547
@premtamang6547 Жыл бұрын
Malai biu chahiyekox nomber dinuna
@kedardhungel4123
@kedardhungel4123 Жыл бұрын
Masanga,x,tapae,ati,chahiyo?
@KhagendraGurung
@KhagendraGurung Жыл бұрын
​@@premtamang6547 4 - 5 KG jati ma upalavdha garauna sakchhu...
@sumankhadka1335
@sumankhadka1335 Жыл бұрын
निमेष कुमार जस्तो किशान बाट हामी आम जनताले धेरै कुरा सिकौ र वाहाँबाट कालो बेशार खेती बारे प्राबिधिक सहयोग लिइ आत्मानिर्भर बन्न सिकौ। निमेष कुमार श्रेष्ठ ज्यु लाई स्यालूट गर्दछु।
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 3 жыл бұрын
हाम्रा धामी झाक्री लाई पैले नै थाहा रैछ यस्मा प्रचुर औसधिय गुण छ बैज्ञानिक ले बल्ल अनुसन्धान गरेर दबै भन्न थाले जय सम्भो
@chakragurung9244
@chakragurung9244 3 жыл бұрын
म पनि संखुवासभा जिल्ला बस्ने हो तर यो कुरो थाहा थिएन किरण जि लाई धेरै धन्यवाद खोज मुलक जान्कारी दिनु भकोमा
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 3 жыл бұрын
धेरै राम्रो जानकारी दिनु भयो म अहिले कतार🇶🇦 मा छु नेपाल🇳🇵 गएर म पनि कालो बेसार को खेती गर्छु
@kamalrasailee2194
@kamalrasailee2194 3 жыл бұрын
तपाइलाई हलेदो थाहा छ
@shyamgupta4555
@shyamgupta4555 3 жыл бұрын
भारतिय किसान ले ब्यापक खेती गर्दै छन् तपाई को परिश्रम र लक्ष पूर्ण होस शुभकामना छ
@seemaraee3486
@seemaraee3486 3 жыл бұрын
3dg
@seemaraee3486
@seemaraee3486 3 жыл бұрын
Hg
@sanatan-hinduhindu4476
@sanatan-hinduhindu4476 3 жыл бұрын
भारत मा यति मूल्य छैन नेपाल मा अति महगो
@devthapa-dr6db
@devthapa-dr6db 4 ай бұрын
@@sanatan-hinduhindu4476 यस्को बजार ब्याबस्थापन कस्तो छ त प्रती केजि कति पर्छ
@jiwangurung9293
@jiwangurung9293 3 жыл бұрын
सबै भन्दा राम्रो मिडिया चित्र .कम
@phatteoli5640
@phatteoli5640 3 жыл бұрын
हाम्रोतिर कालो बेसार ओखती मूली गर्नकै लागि प्राय गाउँ समाजका जान्ने बुझ्ने मान्छेको घरमा रोपेका हुन्छन् । अझैसम्म व्याबसायिक भने कोही बनेका छैनन् ।
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
मेहेन्ती हातलाई सलुत छ
@dipeshsenchury8598
@dipeshsenchury8598 2 жыл бұрын
धेरै धेरै धन्यवाद सर।
@nabarajkhatri9498
@nabarajkhatri9498 3 жыл бұрын
किरन पौडेल दादा हजुर लाइ धेरै धेरै धन्यवाद ।।। तपाइको यो भिडियो ले म जस्ता खाडिमा भाको युवाहरु आफ्नै माटो मा केहि गर्न्नु पर्छ भन्ने भावनात्मक सोच बन्ने छ।।।र नम्बर पनि उपलब्ध गराइ दिनु भो thanku dada...
@tejbahadurkhadka7097
@tejbahadurkhadka7097 3 жыл бұрын
राम्रो जानकारी।
@sabitrasubedi1503
@sabitrasubedi1503 Жыл бұрын
Jankari ko lagi Dubai Jana lai dherai dherai dhanyabad Om shanti.🙏🙏🙏♥️♥️♥️🥰🥰👍👍👍
@badribhandari2746
@badribhandari2746 3 ай бұрын
Ekdam sai lagyo
@ichchharamrai823
@ichchharamrai823 Жыл бұрын
धेरै राम्रो छ
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
राम्रो जानकारी 🙏
@padamrana7083
@padamrana7083 3 жыл бұрын
हाम्रो ठाउँ मा यसलाइ हलेदो भनिन्छ।यो ढाड दुखेको निको पार्छ।यसलाइ घिउमा फुटेर गाइको दुध मा हालेर खायो भने ढाड दुखेको निको पार्छ।
@manthakuri5411
@manthakuri5411 3 жыл бұрын
M8
@eaglegamingyt3526
@eaglegamingyt3526 2 жыл бұрын
Call garnu hola plzz plzz dai
@sandeshmagar9236
@sandeshmagar9236 3 жыл бұрын
thank you for information kiran sir...💙💙 🙏
@zoremsiama7230
@zoremsiama7230 3 жыл бұрын
Ma India ma xu Ghar gaer kalo besar ko kheti gar ne xu
@nirdosbasan9500
@nirdosbasan9500 3 жыл бұрын
नयाँ नयाँ खाेजमुलक भिडियाेहरु प्रसारण गर्ने मिडियालाई हृदय देखीनै धन्यवाद छ।अब कुन कुन बिमारी जस्तै (ग्यास्ट्रिक,अल्सर,खानाअपच आदी) ले याे कालाे बेसार पाउडर या काँचाे कुटेर कति मात्रामा खानु पर्छ कृपया अर्काे भिडियाेमा जानकारी गराउन म बिनम्रअनुराेध गर्दछुँ.......धन्यबाद
@Tshrigh
@Tshrigh 3 жыл бұрын
हाम्रो रुकुमतिर पनि पाइन्छ।यो सुत्केरी महिलालाई काचो कुटेर मौरीको महसँग मोकलेर खुवाउने चलन छ।🌱⚱️🥃अब म पनि ती कालो बेसारको थोरै थोरै खेती गर्नेछु नेपाल फर्किएको समयमा।🙋‍♂️🇳🇵😍
@HariTmg-w9y
@HariTmg-w9y 11 ай бұрын
रुकुम हजुरको घर कुन ठाउँ हो मलाई दिनुहोला कालो बेसार।
@madantaramu7810
@madantaramu7810 3 жыл бұрын
दाजुको काम धेरै सराहनीय छ,तर व्यावसायिक स्तरमा उत्पादन गरि बजारीकरण को सहजता सरकारले गर्ने हो भने हामी नेपाली समृद्ध बन्न गाह्रो छैन ।
@rajanbhattarai9677
@rajanbhattarai9677 3 жыл бұрын
मैलेपनि कालो बेसार लगाएकोछ यो कसरी र कहाँ सेल हुन्छ मैले बिक्रि गर्न सकेको छैन यो ठाउँ बताइ दिनु परो
@nghemakumartamang6417
@nghemakumartamang6417 3 жыл бұрын
sem problems
@basnatimagar525
@basnatimagar525 3 жыл бұрын
Same problem
@karmarajrai4823
@karmarajrai4823 3 жыл бұрын
Sir malaii biu cahyo
@karmarajrai4823
@karmarajrai4823 3 жыл бұрын
@@basnatimagar525 malaii chayo
@khemgautam3997
@khemgautam3997 3 жыл бұрын
याे निलाे बेसार हाे कालाे बेसार हाेईन कालाे बेसार अघार यानि काेईला जस्तै कालाे हुन्छ लगभग 25-देखि 45लाख प्रति किलाे मुल्य हुन्छ तर याे निलाे बेसार हाे अाैसधि काे काम गर्छ।
@chandrahangbang8548
@chandrahangbang8548 3 жыл бұрын
Kaha painxa sir yasto black turmeric
@nischalkc6276
@nischalkc6276 3 жыл бұрын
हाम्रो घर मा छ आफै फल्छ हामी ले रोपेको होइनौ तर थाहा थिएन कि औषधि हुन्छ भनेर thank you 😊 आफ्ना
@HariTmg-w9y
@HariTmg-w9y 11 ай бұрын
​@@chandrahangbang8548चैत्र महिनामा म खनेर देखाउछु , त्यो खाले म सङ्ग छ।
@Jivanvlog1
@Jivanvlog1 13 күн бұрын
@@khemgautam3997 कहाँ पाउछ होला कालो बेसार
@motilalrana9074
@motilalrana9074 2 жыл бұрын
धेरै धेरै धन्यवाद!🙏🙏
@rameshbasnet3724
@rameshbasnet3724 Жыл бұрын
यो बेसारमा curcumein को प्रतिशत अत्यान्तै कम छ । मैले नि यसको खेती गरेर केरला लगेर ल्याब परिक्षण गराएर हेर्दा यसमा camphor को मात्रा धेर हुने रहेछ । भ्रममा नपरौ, नेपालमा यसको बजार छैन । मसंग भएको बीउ सबै फलिसके ।
@aamachhori8956
@aamachhori8956 3 жыл бұрын
हामी कालो हलेदो भन्छौँ । हाडजोर्नी दुखेको, भाँचिएको बेला अनि सुत्केरीलाई पुवा बनाएर खुवाउँदा प्रयोग गर्छौँ ।
@happykhemraj8026
@happykhemraj8026 3 жыл бұрын
बेसार र हलेदो एउटै हो हामी बेसार भन्छौ, काली हल्दी पनि भनिन्छ हिंदीमा dang तिर हलेदो भन्दा रैछन
@ganeshneupane5566
@ganeshneupane5566 Жыл бұрын
हो हो sai ho
@birendralimbu9915
@birendralimbu9915 3 жыл бұрын
कुनैपनि फलफुल जडिबुटि उत्पादन गर्नु ठुलो कुरा होइन बजारको उचित व्यवस्थापन नहुदा चाहि निरास हिनु पर्ने स्थिति छ व्यवसायिक रुपमा ठुलो परिणाममा उत्पादन गरेर के बजार पाउंछ त ??
@chitrarai6234
@chitrarai6234 3 жыл бұрын
Bahut Ramro prastuti.. dhannyabad,
@sitakarki1071
@sitakarki1071 3 жыл бұрын
Dherai ramro kam daju hajurko,safaltako suvakamana 🙏🙏
@nilamraiofficial.6651
@nilamraiofficial.6651 3 жыл бұрын
राम्म्रो कुरा
@Arya-mu4os
@Arya-mu4os 3 жыл бұрын
धेरै राम्रो अन्तरबार्ता तर यो बिक्री गर्दा सुकाएर बिक्री मा जान्छ, या आलो मा बिक्री हुन्छ।
@taratamang4042
@taratamang4042 2 жыл бұрын
काहा र कसरि बिक्री हुन्छ सर
@manjitpahim4368
@manjitpahim4368 3 ай бұрын
कालो वेसार भन्ने चै विरुवा यही रहेछ । मैले पनि देख्न पाएँ । म संग पनि यसको खेति गर्ने इच्छा छ ।
@smarikakandel6385
@smarikakandel6385 3 жыл бұрын
यसको खेती म पनि गर्न चाहन्छु !! यसको खेती गरेर पछि बिक्री कहाँ गर्ने ठेगाना सम्पर्क दिनु होला !!
@Gangabudhamagar555
@Gangabudhamagar555 2 жыл бұрын
म नि गर्न चहान्छु तर बिक्री कसरी का गर्ने त्यो बराइदिनु होला
@arjundevkota2683
@arjundevkota2683 Жыл бұрын
म पनि खेति गर्न चाहन्छु बिरूवा कहाँ पाइन्छ ? कति पर्छ? 2 रोपनी कति बिरूवा चाहिन्छ?
@shivale3963
@shivale3963 Жыл бұрын
., me NM ml . Mmmm
@shivale3963
@shivale3963 Жыл бұрын
@@arjundevkota2683 .00⁰0⁰0 ⁰ my,
@banitadanga1341
@banitadanga1341 3 ай бұрын
Pp8pppl. Nlppnlpl. Please. Please. Pineapple. Poultry. Lppppp8pli. Poultry. Look. Ppp.Rar6kprtkphrtrkprptap​@@Gangabudhamagar555
@chaitaneykrishna6927
@chaitaneykrishna6927 3 жыл бұрын
याे बिक्रि कहाँ कसरी गर्न सकिन्छ सर ?
@jibansabina3670
@jibansabina3670 Жыл бұрын
यस्लाइ हाम्रो तिर भुइँचापो र कचुर भन्छ्न from बाग्लुङ नेपाल
@deshbahadur4704
@deshbahadur4704 3 жыл бұрын
Thanks for good information. And याे कालाे हलेदाे कहाँ बिक्री गर्ने? जानकारी दिनु भए अाभारी हुने थिएँ।
@sumanrai9553
@sumanrai9553 3 жыл бұрын
यो कालो हलेदो धेरै खालको बिमारीको अौषधिको काम गर्छ। मैले पनि प्रयोग गर्ने गरेको छु। यसलाई कहाँ बिक्री गर्ने हो ? जानकारी दिनुभए अााभारी हुने थिए। मसँग पनि छ।
@suvashkoirala7780
@suvashkoirala7780 3 жыл бұрын
number pauna sir
@surenderrana6664
@surenderrana6664 2 жыл бұрын
@@sumanrai9553 जडिबुटी ब्यापारीहरुले खरिद गर्दछन 2064 सालमा 12 हजार रुपैया किलो खरिद गर्दै थिए, नेपालगन्जमा।
@सुर्यप्रसादअधिकारी
@सुर्यप्रसादअधिकारी 3 жыл бұрын
कलो हदेलो भनिन्छ यो ठूलो अौसधि हो पिठोमन मुछे र रोटि बनायर खनुनु पर्छ हातखुट्टा भाँचियको मा खाईनछ सारै राम्रो हुन्छ
@शान्तापो.निरौला
@शान्तापो.निरौला 3 жыл бұрын
कालो बेसार भनेको हलेदो हो ?
@phalgunkhatiwada3976
@phalgunkhatiwada3976 3 жыл бұрын
हाम्रो गाउँ घरमा पनि पाइन्छ जसलाई कालाेहलेदाे नामले चिन्छाै
@laxmipraja834
@laxmipraja834 2 жыл бұрын
कुन जिल्ल्ला हो सर हजुर्को
@mineshkumarshrestha9606
@mineshkumarshrestha9606 11 ай бұрын
​@@laxmipraja834shNkhuwa sava ho
@lakpasherpa9670
@lakpasherpa9670 3 жыл бұрын
लु गजब
@janakichaudhary7377
@janakichaudhary7377 Жыл бұрын
हाम्रो बाजे बजु ले औषधि काे रूप मा थोरै थोरै भए पनि रोपेर राख्नु हुन्थ्याे यो मर्केको ठाउँ मा चोट पटक मा लगाउँदा रामवाण काे काम गर्छ
@bijaypratap3730
@bijaypratap3730 2 жыл бұрын
यसको बजारको बारेमा नि जानकारी दिनुपर्यो
@Laxmanpandey3868
@Laxmanpandey3868 Жыл бұрын
Thanku
@suryarijal1301
@suryarijal1301 3 жыл бұрын
याे हाम्रो घर छेउ छाँउमा धेरै धेरै छ। याे आफै उम्रेको छ । यसलाई हलेदो भनिन्छ ।
@rikshrestha2038
@rikshrestha2038 Жыл бұрын
dhannebad
@sherbahadur1247
@sherbahadur1247 3 жыл бұрын
यो कालाे बेसार त जंगली राम्रो हुन्छ तर यो धेरै कम पाउछ र स्यानाे झ्याङ र काेइला जतिकै कालो हुन्छ त्यस्तो चाहिँ किलाे काे पाँच करोड सम्म बिक्रि हुन्छ
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
सारै राम्रो लाग्यो मलाइ
@nabindhakal7809
@nabindhakal7809 4 ай бұрын
Great job 👏
@ranjema703
@ranjema703 2 жыл бұрын
राम्रो हो
@kalpanapant1003
@kalpanapant1003 Жыл бұрын
मैले पनि आफै खानलाई रोपेको छु
@LaxmiHang-pb4cb
@LaxmiHang-pb4cb 7 ай бұрын
धेरै राम्रो कुरो तर कहाँ लगेर बेच्नु त्यो पनित थाह हुनु पर्यो।
@kumarikambang5290
@kumarikambang5290 Ай бұрын
Ramro xa
@sitarambk9859
@sitarambk9859 Жыл бұрын
म पनि गर्छु।यो कालो बेसार को खेती
@chandratamadenlimbu1220
@chandratamadenlimbu1220 3 жыл бұрын
दिनेशकुमार श्रेष्ठ ज्यु यो त हलेदो पो हो। तर दवाइमा प्रयोग गर्छन् वैदाङगी हरु। ठिकै छ। अलिकति अोमेगा-३ माछा को तल बारेमा भन्नस् न नमस्कार 😅😂🙏
@Sanjokdewan
@Sanjokdewan 4 ай бұрын
Organic doctors 👌
@kulbahadursunuwar8236
@kulbahadursunuwar8236 3 жыл бұрын
Good knowledge.
@sherbahadur5054
@sherbahadur5054 4 ай бұрын
Good news❤
@fadindrabahadur6590
@fadindrabahadur6590 Жыл бұрын
गाउँमा यस्लाइ हलेदो भनेको सुनेको थिँए
@thamansinghrana5959
@thamansinghrana5959 9 ай бұрын
सुरेश जि म सग पनि कालो बेसार यसको बजार मार्केट पाइएन हजुर हरुको कन्ट्याक चाहियो पिलिज
@ParuPaudel-q3k
@ParuPaudel-q3k Жыл бұрын
Haami saga pani xa kaa lagera bazar bebasthapan garne bhanidinu paro sir
@vijaylama9295
@vijaylama9295 3 жыл бұрын
Very.good
@lokendraprashad5679
@lokendraprashad5679 3 жыл бұрын
काला बेसरको दाम सुकामा होकिहोईन काँचोंमा हो ५:६ हजारहो र येस्को बिज़न को मुल्क कतिदाम र कति सम्म पाइन्छ र ठेकाना दिये हुन्थ्यो ।
@kailashshrestha1582
@kailashshrestha1582 3 жыл бұрын
म सग पनि छ कालाे बेसार
@TatiGaw-fj1yq
@TatiGaw-fj1yq Жыл бұрын
Darjeeling Bata herdai xu msang dherai x .
@postarajbhattarai1641
@postarajbhattarai1641 3 жыл бұрын
म संग पनि छ कहाँ बेच्ने जानकारी पाउन हजुर
@PrakashPrakash-jo4vf
@PrakashPrakash-jo4vf Жыл бұрын
Hello dai 250 gm samma ko xa dai yautai tapai sanga
@devthapa-dr6db
@devthapa-dr6db 4 ай бұрын
​@@PrakashPrakash-jo4vf 250 ग्राम भन्दा साना साना हरु बिक्दैन र सर
@girilimbu6855
@girilimbu6855 3 жыл бұрын
Thank.you
@yakkhajeeban
@yakkhajeeban 10 ай бұрын
हाम्रो तिर धेरै हुन्छ तर कसैले किन्दैन
@basudevpokhrel4431
@basudevpokhrel4431 3 жыл бұрын
यसलाई हाम्रो गाउँघरमा हलेदोे भन्ने गरिन्छ।
@krishnaluitelacharya699
@krishnaluitelacharya699 3 жыл бұрын
Haledo ho ni yo.
@shaligrampandit8741
@shaligrampandit8741 Жыл бұрын
कालो बेसार प्रतिकिलो १५०० देखि ५००० । पर्ने ग्यारेन्टि भन्ने सुन्याै, बीउ किन्दा १००० ।मा पाईन्छ भन्नू हुन्छ। सत्य के हो। क्या हो , क्या हो? अलि बढि भ यो कि ?
@shyamgupta4555
@shyamgupta4555 3 жыл бұрын
भारतीय बजार मा भा रु150.देखी500₹ किलो जति पनि पाईन्छ
@ganeshkhatiwada247
@ganeshkhatiwada247 2 жыл бұрын
मसँग पनि छ यसको गमला खेती । यसलाई बेच्न सक्ने भए त म पनि खेती गर्थेँ । कसले किन्छ ? कहाँ बेच्ने ? अरू हैन बजारको जानकारी चाहियो ।
@tikaramsyangbo6151
@tikaramsyangbo6151 3 жыл бұрын
ठिक छ हामी तयार छौ खेती गर्न तर खेती गरेर बिर्गी गर्न काहाँ हो ? मलाई तपाई को फोन नं दिनुस् त दाजु
@shikhalama6275
@shikhalama6275 2 жыл бұрын
हाम्रो पाखामा पनि धेरै छन् तर बजार कहाँ छ ?? थाहा भएन ।
@haribahadurbiswa9091
@haribahadurbiswa9091 Жыл бұрын
Very good work nice
@diyalomedia9041
@diyalomedia9041 3 жыл бұрын
Jpt त न बोल्नुनी मान्छेलाइ यसरी बेकुप बनाउनु हुदैन हामिले पनि गरेका छौ यो खेती यो 200 देखि 400 सम्म चाइ जन्छ त्यो पनि सुकायर यस्तो हावाकुरा न गरौ हो यस्को फाइदा हरु धेरै छन तर मूल्य 500 भन्दा बडि छैन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kumarolipeugha
@kumarolipeugha 6 ай бұрын
बिक्री कहाँ गर्ने हो सर बीउ कहाँ पाउछ
@blksinglega6752
@blksinglega6752 10 ай бұрын
धेरै बर्ष पहिले मेरो बाबाले रोपिराख्नु भएको छ 10 /15केजि जति । तर यस्को मूल्य थाहा थिएन ।
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
म पनि यसको खेती गर्छु
@kamaljoshi1117
@kamaljoshi1117 3 жыл бұрын
कस्तो छ सल्लाह सुझाव पाउन हजुर
@sherbahadurtamang5724
@sherbahadurtamang5724 3 жыл бұрын
यसको ओर्जिनल खेती गर्नु सक्दैन साथी यो दुब्लिकेट हो कालो बेसार भनेको पुरै कालो हुन्छ निलो हुदैन यसको मूल्य भनेको करोड देखि माथी हुन्छ
@tulsiramacharytulsiramacha9065
@tulsiramacharytulsiramacha9065 2 жыл бұрын
@@sherbahadurtamang5724 ho r
@HariTmg-w9y
@HariTmg-w9y 11 ай бұрын
​@@sherbahadurtamang5724चाहिएमा दिन सक्छु , चैत्रमा खन्ने हो मैले। पैसा ओर माल पर। पैसा फ्याको तमसा देखो , मसङ्ग छ गोजीमा गाठ भएकाले किन्न सक्नुहुन्छ ।
@santoshgajurel7192
@santoshgajurel7192 3 жыл бұрын
यो हलेदो हो,यसले जन्डिसको बिरामिलाइ च्वाट्टै पार्छ।गाइको नौनी घ्यु,हरियो कागतिको रस र यसको मसिना टुक्रा पारेर एक गिलास पानीमा दिनको एक पटक 2/3 दिन खायेमा निको हुन्छ।
@avishankc3397
@avishankc3397 3 жыл бұрын
Yeslai Kalo besar Haina haledo dhninxa yo dherai ramro ausadhi ho
@kishanstha7402
@kishanstha7402 3 жыл бұрын
कालो बेसार हामीले ३५बर्ष अगाडी देखि आफ्नै बारिमा एक दुइ बोट रोपेर खादै आएका हौ।
@dhanlalrai4400
@dhanlalrai4400 3 жыл бұрын
maile pani india ma yasko jankari paeko tara nepal ma chahi thaha thiena jankariko lagi thanks samparka garnu parla from madhumalla morang
@Helliot-wv7qs
@Helliot-wv7qs 4 ай бұрын
हाम्रोमा यसलाई निलाे हल्दि भन्छन् कालाे हाेइन😊
@ceenzeebyt
@ceenzeebyt Жыл бұрын
Sabbai krishi haru le yesko kheti garnu parcha ani matra mulye ghatcha
@shreemagarsharbuja7191
@shreemagarsharbuja7191 Жыл бұрын
ल हजुर बुटवल तिर पठाउनु पर्यो
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Good 👍 jab
@prakashrai11
@prakashrai11 3 жыл бұрын
यो त म सग यति बेला उखलेर फ्याक्नै सकेको छैन मास्नै गार्हो भाको थियो बल्ल अब चासो को कुरा आयो ।
@bhabindrasigu4204
@bhabindrasigu4204 3 жыл бұрын
Jankariko lagi djanyabad sir, yo kalo besar ko kheti garaun jasto lagyo sir, tar biu paunaSato hine bhayo, panchthar phidim- 9 bata sir.
@अनिशभट्टराई-ह5त
@अनिशभट्टराई-ह5त Жыл бұрын
म सङ पनि छ है हजुर कालो बेसार, कसरी र कहाँ बेच्ने त्यो पनि भनी दिनु परो
@kailashkalikote-fx3xq
@kailashkalikote-fx3xq Жыл бұрын
Kasari kacane yo kalo besar cyansarko birame le batai dinusna hajur
@sabitribhattarai504
@sabitribhattarai504 3 ай бұрын
यसलाई कालाे बेसार भन्दै याे हलेदाे हाे।याे जताततै हुन्छ ओखति गुणचाहि हुन्छ ।यसलाई सुकाएर धुलाे बनाउदा सेताे हुन्छ।तर कालाे बेसार चाहिँ धुलाे बनाउदा कालाे नै रहने रहेछ ।
@bimalabhattarai873
@bimalabhattarai873 Жыл бұрын
हलेदो पनि भन्छ सर?
@bishnugiri7837
@bishnugiri7837 Жыл бұрын
मेरोघरनबलपुर आरूङखोला तमासपुरहो मकालोबेसार खेतिगरन मनछ बिक्रि काँहा गर्ने हजुरलेसमपरकगरीदिनु परो
@amazingvedios8032
@amazingvedios8032 Жыл бұрын
यसको बीउ को लागि कहाँ सम्पर्क गर्ने जानकारी पाए हुन्थ्यो।
@gitashrestha9785
@gitashrestha9785 3 ай бұрын
Yslai kaha kaha bychan painxa yo pani vandinu hosna. 🙏
@shantakhadka9253
@shantakhadka9253 Жыл бұрын
यसलाई पूर्बतिर हलेदाे भनिन्छ ।
@MiraAle-s2q
@MiraAle-s2q Жыл бұрын
🙏👍
@Sharadtamu28
@Sharadtamu28 Жыл бұрын
यो बिउ कसरी पाउन सकिन्छ होला सर जानकारी पाउ
@mathurabhattarai7015
@mathurabhattarai7015 3 ай бұрын
Kana lagers be hen ho .
@dalbirlama8241
@dalbirlama8241 Жыл бұрын
याे कालाेबेसार कहाँ बिक्री गर्ने नमबर दिनुहुन्छकी सर
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 11 МЛН
Из какого города смотришь? 😃
00:34
МЯТНАЯ ФАНТА
Рет қаралды 2,6 МЛН