यो सरकार वाट केहि हुने छैन वरु देश भष्ट,माा फस्ने छ
@krishnadhakal26903 ай бұрын
स्याबास कूलमान पद भन्दा माथी ईमान हो
@padamsiwakoti28413 ай бұрын
भुल सच्याए राष्ट्रद्रोही भनाइलाई क्षयामा दिनसकीदैन। डाक्टर बाबुराम भट्टराई पहिला यो भनाइ आफै फिर्ता लिनुहोस।वाग्लेमा कालोदाग लागीसको। जनताले त सधै धमिलो देख्छन तपाईँलाई।
@samserthami-ot1uk3 ай бұрын
काङ्ग्रेस र एमालेको सरकार बनेपछी भस्टाचारीहरु धेरै खुशी भएको छ
@sailajaijaishireeramlama54343 ай бұрын
Good morning hajur जय नेपाल ❤❤️❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏾🙏🏾🙏🏾
@subamblsubambl-xu9ru3 ай бұрын
जनताको भनाइ बिजुलीको बिल नतिरेमा लाइट काट्ने पर्छ जनताको माग❤
@ShyamBhurtel-d9r3 ай бұрын
म काभ्रे बाट रेगुलर सुन्छ।
@TulsiKoirala-vk4kw3 ай бұрын
गठ्बन्दन् भनेको लुटिरआफू मोज्गर्ने एउटासमुह हो।
@ushamoon64473 ай бұрын
चरित्रवान् व्यक्तिले बादशाह लाई घोडा माथिबाट भुइँमा झार्ने ल्याकत राख्दछ। माओत्सेतुङ कुलमान र विद्युत प्राधिकरण को शाख सन्दर्भ।
@NaryanDahal-xf9kt3 ай бұрын
हाेर महेस जि
@ParbirRana3 ай бұрын
केको जनता खुसि हुनु जता ततै भ्रष्टचार
@ramsherpa80833 ай бұрын
Teacher's le rajniti garnu paunu parxa.....
@yubarajsubedi23873 ай бұрын
काडऱेश एमाले को सरकारगठनभयपछि भष्टचारि र बलत्कारि सारैखुसिभएकाछन
@laxmithapa94663 ай бұрын
❤❤❤❤❤
@gopaldhojmalla62093 ай бұрын
sichchhy m jiu gaf matra hoki somana ko jsto bijan dekhaauni khubi jantaale herne chhan