Рет қаралды 359
गुणस्तरीय ईट्टा उत्पादन गर्न पुर्णरुपमा प्रविधिलाई अनुसरण गर्नुपर्छ र विभिन्न माटो र कोइलाको ( The gradation of non-coking coal is based on Gross Calorific Value (GCV), the gradation ) ग्रेड मीलाएर माटोको प्रोसेसीङ गर्नुपर्छ। माटो लगायत कोइला अान्तरिक श्रमिसरण र भ्याकुम बहाब तथा काच्चाे ईट्टाको पुर्णरुपमा नसुकेको अवस्थामा र टनेल भित्रको आगो ठीक अवस्थामा नरहदा यो भिडियोमा हेरेको ईट्टाको अवस्था आउछ। त्यसकारण उधोग गर्नु मात्र ठूलो कुरा होइन प्रविधि को नियमलाई अनुसरण गरी उत्पादन गर्नु पर्छ।