आहा!!!कति सुन्दर परिवार उहाँहरुको दुईवटा परिवार प्रती मेरो ह्र्दय देखिनै उच्च सम्मान प्रकट गर्दछु🙏म आफैँ कति खुशी छु।उहाँहरुको दुबै परिवारलाई हेरेर पाठ सिकाओ हामी सबैले🙏यस्तो खुशी लास्तसम्मा अर्थात बाचुन्जेल सम्म दिगोपन होस् ❤🙏❤️अग्रिम बधाई तथा शुभकामना 🌹🥀🌷🌹
@radhikasharma4609Ай бұрын
म त टिकटकमा हेरेर ब्लक हेर्ने यता आएको कति राम्रो परिवार। धेरै धेरै शुभकामना अग्रिम बधाई छ।
@Babitar-f6gАй бұрын
खै के खै के पाेईलि केटि मागेकाे अरु पारा देखिन्थ्याे अाज भाेलि यसरि माग्दा।रचन् रमाईला दुला दुलई पाेईलि देखि चिन्जन् रछन 👌👌रमाईलाु परिवार् बधाई छ🙏
@innocentgirl5737Ай бұрын
कति हसिलो फेमली दुइपक्ष नई बधाई ल ❤️❤️
@miguellimbu6746Ай бұрын
कति रमाईलो परिवार हो
@Himali77Ай бұрын
‼️bhai, Sachin Pariyar babu lai kasari rescue garne sochnu paryo. Saarai hela bhayo tyo babu. You have beautiful family. All the best.
@UmakantGaireАй бұрын
हाम्रि भदैलाई अग्रिम बधाई छ ❤❤
@toyabahadur9658Ай бұрын
साच्चैको बिहे हुँदै होकि रमाइलोको लागि मात्रै होर बुझ्नै सकिन
@ashishsuryabanshiАй бұрын
रमाइलो गर्न त ज्वाइँ चेला नै रमाइलो हुनुपर्छ के ।
@lovelysom4460Ай бұрын
Love thiyo matra ....Babu ama Lai sodheko matra ho 🎉🎉🎉🎉🎉.....