बुद्धी,रजनीसँगै फिल्म खेलेका हिरो ८ हजार तलवमा भाँडा माझ्दै,भन्छन् काम सानो हुँदैन Chiran Rai

  Рет қаралды 409,899

Mero Online TV

Mero Online TV

Күн бұрын

Пікірлер: 1 200
@MeroOnlineTV
@MeroOnlineTV 5 жыл бұрын
चिरन राई एक संभावना बोकेका कलाकार हुन् । बाध्यताले आज उनी चलचित्र नायक भएरपनि रेष्टुरेण्टमा भाँडा माझीरहेका छन् । कृपया सबैले उनको युट्युव च्यानललाई सब्स्क्राईव गरिदिनुहोला । उनी यहीं प्ल्याटफर्ममार्फत केही गर्न चाहान्छन् kzbin.info/door/enN6oH0vadz-uaz3A_aXsw
@नेपालहिरोम
@नेपालहिरोम 5 жыл бұрын
हारो नेपाल मा एति पर्फेट मान्छे लाई बेरोज गार भएर त हार खाएर नराम्रो बाटो लाछ्त
@नेपालहिरोम
@नेपालहिरोम 5 жыл бұрын
यो मिडि या को भाइ लाई लाखौं लाक धनिया वाद यो भाई लाई एति धेरै हौउसला दिएको मा
@raselagros7438
@raselagros7438 5 жыл бұрын
thank you biswa sir support him
@rosanlama8656
@rosanlama8656 5 жыл бұрын
तपाई को भिडियो हेरेर दुख लाग्यो दुःख गर्नुहोस् ऐक दिन सुख हुने छ तपाईंलाई मेरो सुभकामना
@Chiranjeeviofficialcompany
@Chiranjeeviofficialcompany 5 жыл бұрын
support me please
@Chamling72
@Chamling72 5 жыл бұрын
काम भनेको कहिले पनि सानो ठुलो हुदैन। संघर्ष गर्ने मान्छे कहिले पछी पर्दैन ।
@samjhanagurung8018
@samjhanagurung8018 5 жыл бұрын
Kamta sano hudaen tara vannele ho ho hochhyara bolda chai nramro lagcha.
@chatrisushil8396
@chatrisushil8396 5 жыл бұрын
Sai ho daju ma pane hotal ma vada majako ho 6 mayana oyela cafe xu hjr la vanako sai ho
@umeshkawarkawar4520
@umeshkawarkawar4520 5 жыл бұрын
good jop vhai
@Chiranjeeviofficialcompany
@Chiranjeeviofficialcompany 5 жыл бұрын
Tq brother
@dharaneygunda9544
@dharaneygunda9544 5 жыл бұрын
कस्सम हाम्रो "बिस्व लिम्बू" को प्रस्तुत गर्ने तरिका को साथै बोल्ने पारा एक्दमै लोभ लाग्दो छ। उहाँ लाई मन पराउने को को छन हौ??????
@lalitrai1198
@lalitrai1198 5 жыл бұрын
Dherai dherai dhanne bat bisso vai lai 🙏🙏🙏
@क्षेत्रीक्षेत्री-श2ह
@क्षेत्रीक्षेत्री-श2ह 5 жыл бұрын
बडो दुख लाग्यो यति धेरै प्रतिभाको धनी सम्भावना बोकेको मान्छे को यो हालत देख्दा दुख लाग्यो। राइको छोरो इमानदारि कहिलै झुक्न दिदैन र दिएन ।
@inshaallah7802
@inshaallah7802 5 жыл бұрын
wow kiratis. i respect Kiratis because they are brave and honest people.
@khuwalungchannel7426
@khuwalungchannel7426 3 жыл бұрын
that's true
@sameerrai9895
@sameerrai9895 5 жыл бұрын
तपाईंको सोच र कर्मलाइ सलाम छ दाइ 😍😍तपाईंमा खुबी छ प्रगति अवस्य हुन्छ दाइ गर्नुपर्छ पढ्नु चै नछोड्नु है । आमा छिटोभन्दा छिटो निको भएको हेर्ने चाहाना छ दाइ ।
@Star-bd3vv
@Star-bd3vv 5 жыл бұрын
राम्रो सोचबिचार भएको Real hero हो chiran Rai पछि गएर नेपाल को no.1हिरो हुनुहुनेछ। Best of luck...
@Nicenepal13
@Nicenepal13 5 жыл бұрын
नया हिरो मन पराउने कति हुनु हुन्छ साथी हरु यता हाजिर गरौ है त । flow me plz 💖💖💖🇳🇵🇳🇵✋✋👋👋
@sunilrijal3835
@sunilrijal3835 5 жыл бұрын
hero maan parxa hero lie flow garxa ne temi lie chai kina garni ni flow
@thapamoneytransfer9130
@thapamoneytransfer9130 5 жыл бұрын
😄😄😄😄
@Nicenepal13
@Nicenepal13 5 жыл бұрын
@@sunilrijal3835 😃😃😃😃✋✋✋💖💖💖💖🇳🇵🇳🇵 मिल्छ भने गर्नुस न मेरो channel नि flw hajur
@RajKumar-pc5oi
@RajKumar-pc5oi 5 жыл бұрын
Ramro kam shano hudin
@tuffannepali4388
@tuffannepali4388 5 жыл бұрын
ok maya
@rajthapa6995
@rajthapa6995 5 жыл бұрын
कुनै दिन Star भयको देख्न पाइयोस् अगृम शुभ कामना चिरण ब्रो ।
@sangamyonzan
@sangamyonzan 3 жыл бұрын
Chiran raile aajkal maarekoxani ho lakhe😂😂
@roshanlama1503
@roshanlama1503 5 жыл бұрын
धन्यवाद मेरो online tv को दाजु हजुरलाइ जहाँ उहाले काम पाउदै छ हजुरको मा।
@raazukc7882
@raazukc7882 5 жыл бұрын
मुजि नेपाली फिल्म इण्डस्ट्री मुजि पनि नाताबाद कृपाबाद ले चलेको छ रियल हिरो हरु ले चान्स पाउदैन
@yujanbhai865
@yujanbhai865 5 жыл бұрын
Sahi kura hjr ni nata bat kirpa bat le grda kheri le grda ta honi sir hjr kura sahi
@amritpp6612
@amritpp6612 5 жыл бұрын
Sae kuro vannu vo
@rabinkumar3784
@rabinkumar3784 5 жыл бұрын
Sahiho
@rameshsampangrai9574
@rameshsampangrai9574 5 жыл бұрын
Ho really chiran le gareko jasto kun herole garnu sakxa really yr chiran bro khatara xa yr
@sanjitalimbu9328
@sanjitalimbu9328 5 жыл бұрын
hahahaha sae ho
@neerarai2068
@neerarai2068 5 жыл бұрын
होर 😢😢😢 तर अबो चै राम्रो होस है । प्रगती होस । चाडै फिल्म मिलोस 🙏🙏🙏
@سونيسوني-ث3ي
@سونيسوني-ث3ي 5 жыл бұрын
good ok xa
@jbshrestha142
@jbshrestha142 5 жыл бұрын
सहि हो काम भनेको ठुलो सानो हुदैन सइ््घश भनेको गरेपछि मात्र लकक्षे हासिल हुनछ
@manisharai980
@manisharai980 5 жыл бұрын
कस्तो राम्रो काम गर्नु भयो विश्व लिम्बू हजुरलाई धेरै धेरै धन्यबाद 🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
लाखौं लाख बधाईछ विश्व लिम्बू ज्यु चिर्ण राई नेपालको सान हुन तर नेपाल सरकारकै नेता हरु ले ऐस्ता नेपालका सानलाई सयोग नगर्ने अर्को कुरा ऐती धेरै स्टोङग मान्छेलाई फिल्म खेलायता सबै हिरो भन्दा सिनेर हुन्छ भनेर नी फिल्म खेलाएनंन होलान् अर्को कुरा हामी मतुवाली सिदा हुन्छौं
@ninamrai7660
@ninamrai7660 5 жыл бұрын
कामलाइ कहिलै सानो भनेर सम्बोधन नगर्नु🙏🙏🙏🙏🙏 चिरन राइ भाइ धेरै प्रगती गर्नु कहिलै नअतालिनु है हाम्रो आशिर्वाद र साथ सदा छ्😍😍🌹🌹
@ramlimbu9302
@ramlimbu9302 5 жыл бұрын
biswo lunga your so great person i heartly thank you
@sugamsangitmagar2867
@sugamsangitmagar2867 5 жыл бұрын
सुरुमै विश्व दाइले भुमिका बाधेर बोल्दा कता कता नरमाइलो लाग्यो, अनि कति दुखी अनुहार थियो आंशु लाई रोकिराखेको देख्दा मेरो मन बहकिएको थियो, दाइले म जागिर दिन्छु भन्दा कति खुसी अनुहार देखे best of luck चिरन bro ( चिरञ्जीवी भव )
@sujansereng
@sujansereng 5 жыл бұрын
सर्ब प्रथम त विश्व दाजु लाई धेरै धेरै धन्यवाद !! थोपा थोपा बाट समुन्द्र हुन्छ :चिम्ता नलिनु होला ।। एक दिन अवश्य लक्ष पुरा हुनेछ 💖💖💖💖
@tmgprince3153
@tmgprince3153 5 жыл бұрын
सपना देखेर मात्र हुदैन मेहनत पनि गर्नु पर्छ।।काम ठूलो सानो हुदैन धेरै राम्रो लाग्यो ब्रो।कहिले हार मन्नु हुदैन ।
@Ramjibodika777
@Ramjibodika777 5 жыл бұрын
Mero online tv thanks lot for give him chance chiran rai to joint your chanal
@sundargooddadamagar9838
@sundargooddadamagar9838 5 жыл бұрын
Good oll of
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
Ram jee you r right
@jenishmagar9394
@jenishmagar9394 5 жыл бұрын
चिरन जि लाई नेपालकै नम्बर 1हिरो बनाउनु पर्छ।उ सबै कुरामा क्वालिफाइत छ।
@kirshnakirshna2160
@kirshnakirshna2160 5 жыл бұрын
Ho ta OK xa
@TkdriveLimbu
@TkdriveLimbu 5 жыл бұрын
मेहेनत गर्नु सारै राम्रो कुरा हो अनि विश्व लुङ्गवा सारै राम्रो सोच तपाईको धन्यबादछ तपाईलाई
@positivevibes7685
@positivevibes7685 5 жыл бұрын
गुड जब, चोरेर छ्लेर अनि ढाटेर खानु भन्दा त कैयौ गुना राम्रो भाडा माझेर खाको,काम ठूलो सानो हुदैन आगामी दिनमा भाइलाई धेरै सफलता प्राप्त होस शुभकामना
@SajanRanaSampang
@SajanRanaSampang 5 жыл бұрын
You are great Chiran Jee . You are true inspiration to all struggling people.
@kedarrai1951
@kedarrai1951 5 жыл бұрын
नेपाली चलचित्र छेत्रमा काम गरेर पेट पाल्छु र परीवार पाल्छु पैसा कमाउछु भनेर नआउदा हुन्छ.. यो छेत्र भनेको धनि हुनेखानेहरुको मात्र हो ।
@nirajmagar9202
@nirajmagar9202 5 жыл бұрын
Right
@urmirai5426
@urmirai5426 5 жыл бұрын
Tei prativa huneharuko kadar nai chaina
@shyamsilaamtek8729
@shyamsilaamtek8729 4 жыл бұрын
yaha sidha sadha ra imandar manchhe lai garho chha. yo chhetra ma dherai tatho batho hunu parchha.Natra HERO bhai sakeko manchhe yesari bhada nai majhnu ta naparne ho.
@khaptadigovinda1372
@khaptadigovinda1372 5 жыл бұрын
दाई तपाईं को सबै भिडियोहरू हेर्छौ सारै राम्रो लाग्छ खुसी लाग्छ।दाई यस्तै गरीब दुखी आसायहरु को भगवान हुनुन्छ हजुर।
@raselagros7438
@raselagros7438 5 жыл бұрын
kam sanu thulo hundainaa kam vaneko je pani garnu parxa garera khanu lajaunu hundaina go head bro👍👍👍👌👌👌💘💘💘
@randomlyuploads3459
@randomlyuploads3459 5 жыл бұрын
कामको सम्मान गर्नुपर्छ काम सानो ठूलो हुदैन। नायक चिरन राई जि भाडा माझ्दैमा इज्जत घट्दैन तपाईं प्रति म सकारात्मक छु जे जस्तो अवास्था आएपनी नलजाइकन संघर्स गर्नु पर्छ।आफ्नो जस्तो अवास्था छ तेस्तै प्रस्तुत गर्नु भयो र देखावटी गर्नुभएन तपाईं साच्चै माहान हुनुहुन्छ।
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
चिन्ता नगरनुस् भाई समयले पक्कै साथ दिने छन केही समय पर्खिनुस् कसैले खोज्न आउने छन धुक्क हुनुस्
@dboozmusic2471
@dboozmusic2471 3 жыл бұрын
चिरन दाई तपाईको सफल्ताले सिखर चुमोस शुभकामना छ।🙏
@bishalbasnet366
@bishalbasnet366 5 жыл бұрын
दुख लाग्यो 😢😢😢 त्यति 6/7 हजारले कसरी पुर्याउने र 😢😢😢
@गुरुङ्गघले
@गुरुङ्गघले 5 жыл бұрын
हिरो भनेकोत,यस्तो हुनु पर्छ फिजिकल पनि हेन्शम पनि! अचेल्का हिरोहरु खान नपाको लुते जस्तो छ पारिश्रामिक भन्छन पचास लाख थुइक्क
@tamanghetauda3648
@tamanghetauda3648 5 жыл бұрын
Bhoko petle sabai sikauxa god bless you brother
@disgraceeffort948
@disgraceeffort948 5 жыл бұрын
Great bro
@tekrai1440
@tekrai1440 5 жыл бұрын
सलाम छ महान बिचार राख्नुभएकोमा विश्व सरलाई ।
@dipjungrai8994
@dipjungrai8994 5 жыл бұрын
Bishow sir you are great person good job
@premsunakharimgr4571
@premsunakharimgr4571 3 жыл бұрын
आम्बो काका पुरै जिरो बाटै अहिलेको स्थितिमा आइपुग्नु तपाईको मेहनत अनि विश्व काकाको सहयोगलाई मान्नैपर्छ आउने दिनहरु दुबै जनाको धेरै धेरै प्रगतीहोस शुभकामना।।
@ajaylama5598
@ajaylama5598 5 жыл бұрын
first of all thank you so much bishow limbu bro, for supporting him!
@iswararrai6091
@iswararrai6091 5 жыл бұрын
बिशो सर एकदमै राम्रो कुरा शोचो बिचार गरेर हजुर ले अन्लाईन चेलन जब दिन्छु भनु भयो धेरै धेरै धन्यवाद हजुर सबै टिमलाई
@himalayannepal3245
@himalayannepal3245 5 жыл бұрын
आफ्नो काममा बिश्वास हुनुपर्छ । एकदिन त्यो सिखर चुम्ने पक्का छ । don't worry bro. Wel done...
@sbrai8048
@sbrai8048 5 жыл бұрын
बाेल्नेकाे पिठाे बिग्छ, नबाेल्नेकाे चामल पनि बिग्दैन । चिरन राइ एकदम साेझा र सान्त स्वाभावकाे व्यक्ती जस्ताे लाग्याे । यि स्वाभाव नराम्राे त हाेइन तर कहिले काँही चै बाेल्नपनि पर्ने हुन्छ । कामबारेमा सानाे ठुलाे हुन्न, हरेक कामकाे अनुभवले नै मानिसमा निखार ल्याउछ जिउने अाधार अाँट दिनेछ । तपाइ भविश्यमा प्रगति हुँदै जाअाेस कामना छ ।
@tukrai6559
@tukrai6559 5 жыл бұрын
Chiran Rai really great person bcoz he is one of life inspiration Ani dhanyabad Biswa ji
@NewEntertainmentChannel
@NewEntertainmentChannel 5 жыл бұрын
हाम्रो भगवान नै काम हो न सानो न ठुलो सलाम छ तपाइ हरुलाई i like विश्व दाइलाई मुरी मुरी धन्यवाद
@promisegurung9046
@promisegurung9046 3 жыл бұрын
Kaha dekhi kaha puraidinu vayo Biswa dai ley... Chiran dai ko transformation herda malai pani nikai hausala milxa ! God bless u dubai jana dai harulai 😊
@Mankmr6672
@Mankmr6672 5 жыл бұрын
mero online tv टिमलाई धेरै धन्यबाद चिरन जी लाई काम र सिपको अवरमा प्रदान गर्नु भएकोमा ।
@abigurung6773
@abigurung6773 5 жыл бұрын
Timi le vada majhera duniyalai chalenge garyeu son, proud of you , timie afno job lai respect gareko chhau , we have to fail many times in order to succeed , , great ❤️🙏🇨🇦
@SubodhRaiofficial
@SubodhRaiofficial 5 жыл бұрын
धन्यबाद विश्व सर । सलाम छ ।।। हजुर को सहयोग निरन्तर रहोस् ।।। र चिरण जी ले पनि मेहेनत त गर्नै पर्छ ।।। सफलता निस्चित छ ।।
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
धेरै धेरै राम्रो हो दाजुभाइ हरु हो काम भन्ने कुरा सानो ठुलो हुदैन ,, सानो काम गरेनी पैसा कमाउने हो ठुलो काम गरेनी पैसा नै कमाउने हो फरक ,यति हो ठुलो काम गरेको ठेलै पैसा सानो काम गरे सानै पैसा , काम गरेर कोहि सानो ठुलो हुदैन ,, हरेक मान्छेको मन हुन्छ आफ्नो सपनाहरू पूरा गर्न, काम न गरि खान पुग्दैन ,कुनै पनि praaraaणि लाई ,,
@suryajairu575
@suryajairu575 5 жыл бұрын
काम सानाे ठुलाे भन्न् कुरा हुदैन काम काम हुन्छ । तर चिरन भाइ अाफ्नाे प्रतिभालाई अगाडि बढाउनु । कलाकारिता क्षेत्रमा अगाडि बढ्नकाे लागि कलालाई पाेख्त बनाउदै लैजानु पर्छ । संघर्ष गर्न नछाेड्नु एक दिन अवस्य सफल भईन्छ । अनलाईन टिभिमा जबकाे अफर दिनु भएकाे धेरै खुसि लाग्याे । सबैले साथ दिनु हाेला ।
@raibibinrai7238
@raibibinrai7238 3 жыл бұрын
चिरण राई को फ्यान यता हाजिर हु है🙏🙏 अनि काम भनेको चाहे भाडा माझ्नु होस आ चर्पी धुनु होस।चाहे v I P office मा नै होस कहिले सानो ठूलो हुदैन।परिश्रम सधै मीठो हुने गर्दछ चिरन जि को सपना पूरा होस केही कमि र आवाश्यमा पर्दा हामी नि उपस्थिति हुन पाउ सधै साथमा छै।।🙏
@nono-mh4jf
@nono-mh4jf 5 жыл бұрын
चिरन जि तपाइँलाई प्रगती को धेरै धेरै शुभकामना
@ganeshshrestha6912
@ganeshshrestha6912 5 жыл бұрын
काम कुनै सानोठुलो मान्नुहुन्न है दाजु सहि हो salute छ हजुर लाई 👌👌🙏🙏🙏🙏
@damberpangyem6592
@damberpangyem6592 5 жыл бұрын
hello Biswa dai sewaro, i m from Darjeeling. tapai ko bolne sayli akdamai ramro lag6 & mo tapai ko fan ho...
@rajpun5924
@rajpun5924 5 жыл бұрын
सर्बप्रथम त बिश्व सर लाई मुरी मुरी धन्याबाद छ ।जस्ले अरु दुख लाई आफुमा फिल गर्छ त्यी नै मानबताको पनि महान्ता र तिनै हुन भगवान फेरी पनि धन्याबाद बिश्व सर ,यी भाईको धेरै प्रगति होस भन्न चहान्छु !
@kzroshan4393
@kzroshan4393 5 жыл бұрын
Best actor this person please help him bisho sir
@anitathappa1346
@anitathappa1346 5 жыл бұрын
Chiran vai naya kamma chadainai hajurle paosh yhixa kamana gotplyc
@indrakhamdaklimbu4299
@indrakhamdaklimbu4299 5 жыл бұрын
धेरैधेरै धन्यवाद बिश्व दाजु अवसर दिनुभएकोमा आगमी दिनहरुमा उन्नति प्रगतिको शुभकामना चिरन राई लाई...
@dogapart4701
@dogapart4701 5 жыл бұрын
भरखरै मात्र चिरन भाई को मेरो अनलाईन टिभी द्वारा ईन्टरभ्यु हेरे तर ईन्टरभ्यु सक्दा नसक्दै तु एक सब्सक्राइब पनि दिई हाले चिरन भाई को निम्ती। मेरो अनलाईन टिभिले भाईलाई काम दिने खबरले मन हलुका बनाई दियो, बिस्व भाई लगायत सम्पुर्ण मेरो अनलाईन टिभिलाई धेरै धेरै धन्यवाद अनि चिरन भाईलाई नयाँ करियरको लागी Good luck.
@lovelymongolian9147
@lovelymongolian9147 5 жыл бұрын
कुनै पनि काम सानो ठुलो भन्ने हुदैन। सलाम छ चिरन सर तपाइको महान सोचलाई।
@sonyentertainment2181
@sonyentertainment2181 5 жыл бұрын
नाताबाद र कृपाबाद चलेको देशमा प्रतिभावान ब्यक्तिहरूको काम छैन, हाम्रो नेपालमा त यस्तो व्यक्तिहरुको मात्रै काम हुन्छ जो अरूको चम्चागिरि गर्नसक्छ झोला बोकेर हिंड्न सक्छ, अनि केहि प्रगति गर्ने व्यक्तिहरूको खुट्टा तान्न माहिर हुन्छ उनीहरू मात्रै सबैको हाइहाइ हुन्छ, कला र प्रतिभा भएको व्यक्ति हरु सधै यसरी नै पछाडि पछाडि नै रहन्छ ।
@3star3star91
@3star3star91 5 жыл бұрын
दुख पछि मात्र सुख आउँछ अबको दिनमा राम्रो प्रगती होस गुड लक चिरन जि अनि विश्व लिम्बू जि लाई पनि धेरै धेरै धन्यवाद जस्ले चिरन को दुखमा साथ दिनु हुदैछ
@manozchamling5434
@manozchamling5434 5 жыл бұрын
Biswo bhai great job..when i had come 2053 passed slc to join college i did huge struggle to alive,that time was not any media for inspiring...
@tarzanrai718
@tarzanrai718 5 жыл бұрын
Thanks biswa brother
@sajantamang8146
@sajantamang8146 5 жыл бұрын
Thank you biswo.g for give him good opportunity.thank one's more again we salute you.biswo.bro.
@DAINIKKHABARNEPAL
@DAINIKKHABARNEPAL 5 жыл бұрын
सँङ्ष नै जिवनकाे पहिलाे बाटाे भाइ एकदिन पक्कै सिखरमा पुक्ने छ अग्रिम शुभकामना छ
@chyabapalden18
@chyabapalden18 5 жыл бұрын
I'm proud of you sir💪💪💪
@nepalimaan6194
@nepalimaan6194 5 жыл бұрын
काम सानो हुदै तर अरु कार्य गर्दै नि हुन्छ चिर्न भाइ यति अगाडि आइसकेको मान्छे 😍😍😍🙂काम को सम्मान छ 😍
@birendrapun5867
@birendrapun5867 5 жыл бұрын
WoW good job Bishwo ji, Grand salute to you boss you are the real hero.
@jibanshathi7043
@jibanshathi7043 5 жыл бұрын
मेरो देश मा राम्रो लाई पछि नै पार्छन के गर्नी यस्तै हो प्रतीक्षा गर्दै गर्नु 1दिन सफल हुने छ ।all the best chiran brother
@sachinbhandari9430
@sachinbhandari9430 5 жыл бұрын
अरु धोते हिरो भन्दा भाइ को बलिउड हिरो सग तुलना गर्न मिल्छ।सारै मन पर्यो ।भाइ को action dherai better.aru hiro lai tulanna garn mildain.
@mramarrai7954
@mramarrai7954 5 жыл бұрын
जे होस बिस्व sir ले जून मान्छे आफ्नु टीमको लागी चुन्नू भयो धेरै असल अनि राम्रो मान्छे र असल हजुरको कामको लगी 1 सलूटछ Good Job👍
@sudipraichamling2532
@sudipraichamling2532 5 жыл бұрын
Heartly thanks mero online TV and special thanks Biswa limbu
@amarshahi7167
@amarshahi7167 5 жыл бұрын
विश्व सर तपाईंलाई सल्युट छ,,यस्तो छेमतावान व्याक्ति लाई मिडियामा ल्याउनु भो,,सङ्घर्षशील यात्रा नै कुशल व्याक्ति हो भबिष्यको 🖒🖒🖒🖒
@rimthapa6985
@rimthapa6985 5 жыл бұрын
Biswa Limu G Hjr le good chance dinu vako chha i hope he will do best in future All the best chiran rai bro 👍
@gyanbthapa3453
@gyanbthapa3453 5 жыл бұрын
'म कहिले हार मान्दिन' जिन्दगी जिउन यहि काफी छ। keep up god blessed you..
@jhabinsrkmagar786
@jhabinsrkmagar786 5 жыл бұрын
पैला दु:ख गर्यो भने । पछि त पक्कै सुख पाउछ भाइले ।
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
धन्यवाद ! विश्व सर । चिरण सरलाई अबसर दिनु भएमा । Mero online tv को उतर रोत्तर सफलताको सुभकामना ।
@sanamagar9736
@sanamagar9736 5 жыл бұрын
Hats offf to you exactly kam sano nramro bhanne hudaina kam sabailai samman garna parcha all the best for your bright future
@tamindrarai3122
@tamindrarai3122 5 жыл бұрын
विश्व सर ग्रेट जब,चिरन सरलाइ अगृम बधाइ,तथा शुभकामना,बिस्वास राख्नुस,अबस्य शिखर चुमिन्छ,
@pravachamling94
@pravachamling94 5 жыл бұрын
Suvakamana Vai ani thank you so much bishwo sir for supporting to chiran Rai
@padamsunuwar7520
@padamsunuwar7520 5 жыл бұрын
विश्व जि तपाईंको जय होस सबैको आशिर्वाद मिलोस विश्व जि तपाइलाई !
@gayannepal5000
@gayannepal5000 5 жыл бұрын
Thanks biswa limbu bro given him opportunity and best of luck chiran bhai give your 100%
@ganeshshrestha6912
@ganeshshrestha6912 5 жыл бұрын
कपाल style पनि कति simple रैछ होउ दाइको अनि सारै राम्रो मान्छे हुनुदो रैछ खुशी लाग्यो दाइ 😍😍😍😎😎😎🙏🙏🙏🙏
@ngawanglama2940
@ngawanglama2940 5 жыл бұрын
thanks a lot to mr biswo and mero oline team much love god bless you..all..
@janakisunuwar1339
@janakisunuwar1339 5 жыл бұрын
Dherai dherai dhannyabad mero online tv tim lai
@vickyale96
@vickyale96 5 жыл бұрын
Biswa you doing a good job for him god bless you
@raibajeraichamling3965
@raibajeraichamling3965 5 жыл бұрын
पहिलो कुरा त चिरन जि उत्तर उत्तर प्रगती र उज्ज्वल भबिस्यको कामना सफलता को अग्रिम शुभकामना ।पहिलाको दुख पछिको सुख पाउनु अत्यधिक राम्रो हुनेछ।काम भनेको सानो ठुलो हुदैन संघर्ष र परिश्रमको फल मीठो हुन्छ ।तपाइको सोचबिचार असाध्य राम्रो लाग्यो।Best of luck godbless you
@khumale8815
@khumale8815 5 жыл бұрын
विश्व सर, नायक चिरन राई जिको लागि सहयोगी हातहरू जुटाईदिनु होला,,,धन्यबाद,
@kaajithokortamang378
@kaajithokortamang378 5 жыл бұрын
काम कहिले सानो ठूलो हुँदैन। संघर्षले नै मान्छेलाई एकदिन लक्ष्यमा पुर्याउँछ। बुद्धि तामाङ्ग श्वं एउटा ज्वलन्त उदहारण हुन्। उनी पनि पहिले दुःख पाएका हुन्। आज हेर्नु उनी नेपाली कलाकारिताको क्षेत्रमा अब्बल हस्तिमा गनिनु हुन्छ। चिरण राई हरेस नखानु निरन्तर संघर्ष गर्नु एकदिन अवश्य तपाईं सफल हुनुहुन्छ।
@ardisyangtan1986
@ardisyangtan1986 5 жыл бұрын
Thank you for help him mero online TV
@abiraltekrai6040
@abiraltekrai6040 5 жыл бұрын
एक दिन दुख गरेर भबिस्यमा अवश्या 🌹🌹 सुखको दिन आउँछ chiran दाई💘💘💘 अगाडी भर्दै जानू best of luck🎁🎁🎁
@chiranniroula9549
@chiranniroula9549 5 жыл бұрын
मेरो मीत ज्यु पो पर्नु भये छ त । चिन्ता नगर्नु मितज्यु तपाई को मीत जियुदै छ।
@bikashshrestha6319
@bikashshrestha6319 5 жыл бұрын
😁😁😁😁😁😁😁
@hiralglan3521
@hiralglan3521 5 жыл бұрын
😂😂hait K garni horw mitjule
@subasrai1164
@subasrai1164 5 жыл бұрын
😂😂😂😂
@urmirai5426
@urmirai5426 5 жыл бұрын
Napcha jasto cha mit jiule
@santoshkumarsantoshkumar5352
@santoshkumarsantoshkumar5352 5 жыл бұрын
Meit lai sahyog garnu paryo hjur
@prabhurai9107
@prabhurai9107 5 жыл бұрын
काम भनेको सानो ठुलो हुदैन तर कला भयेको मान्छे ले आफ्नो कला अनुसारको अबसर नपायेको देखियो दुख लाग्यो।बिस्व सरको सहयोगि मन लाई सलाम छ।
@cbgmagar4824
@cbgmagar4824 5 жыл бұрын
great salute to mr biswo limbu sir and best of luck chiran rai g
@sousmitatamang7580
@sousmitatamang7580 5 жыл бұрын
Biswo sar tpi le gareko chiran prati ko sapot ra satha kahilw naxutosh aune dinharu maa topi haruko sahkaryo chadoi herna pau salut bisw sarlai yesto prativako sapot garnuvako
@deepakbist2758
@deepakbist2758 5 жыл бұрын
I'm proud of you chiran ....keep it up...... But Never Give up....... Chiran..... I'm Big fan of you chiran...... ❤❤❤❤❤
@ghayalyamumagar5970
@ghayalyamumagar5970 5 жыл бұрын
बिस्वास नै लाग्दैन यो भिडियो 😢 😢 really life is very straggle.... Chiran rai don't worry we have to fully support you.... Hjr lai khi testo aapat parda hami xau... ✊✊
@dpghrmogo4831
@dpghrmogo4831 5 жыл бұрын
संघर्ष नगरेको को छ र गन्तव्य पुगेर यात्रामा ठेस र ठक्कर भएन भने उसको जिवनयात्रा कहिल्यै यादगार हुदैन।
@keshargurung4149
@keshargurung4149 4 жыл бұрын
हामी सबैले चिरनबाट केहि सिक्नु पर्छ। भाडा माज्दैमा मान्छे सानो हुदैन।
@machindrasamsohang2324
@machindrasamsohang2324 5 жыл бұрын
Bishwo you are great. Keep it up.
@नरब.राई
@नरब.राई 5 жыл бұрын
धेरै राम्रो काम गर्नुभयो बिस्वसर, एतिराम्रो सपोर्ट / अवसरको घोसना गर्नुभएकोमा। धेरै लक्की चरन जी ।
@socialfoundnepal6009
@socialfoundnepal6009 5 жыл бұрын
Bissow g tapai ko yo vanai swagat yogyaxa.
@आस्था-च9द
@आस्था-च9द 5 жыл бұрын
नेपाल नै छ जहाँ पनि सानो होस् वा ठुलो काममा त्यहाँ त्यही यस्तै नाता कृपाले गर्दा नै नेपाल कहिले उन्नतिको मार्ग मा बदनु सकेको छैन ।चिरन जीको जीवनि सुन्दा सारै नै दुख लाग्यो ।अब आतिनु पर्दैन देवताले महलको ढोका खोलि दिएको छ , हजुरलाई !
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 60 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 75 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 8 МЛН
Sunisha Bagjain (Sita) Biswa Limbu Podcast ep 344
1:16:37
Biswa Limbu
Рет қаралды 28 М.
MONDAY MANDALA || Dayahang Rai, Najir Husen, Bijay Baral || Ep 4
1:12:28
mandala theatre
Рет қаралды 2,2 М.
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН