यिनको हर्कतले जनतालाई दुखित तुल्यायो अब यस्तालाइ अब भोट दिनु हुन्न।
@villagernepleaseАй бұрын
फेरि उनैलाई भोट दिन्छन।जनता नै झल्लु छन।
@ShyamBahadurrimalАй бұрын
Yes
@binabina7708Ай бұрын
याे देश सिध्याउने क्यान्सर राेग भनेकै काङ्ग्रेस एमालेका नेताहरु हुन
@AnilPunMagar-k6vАй бұрын
84 मा जमानत जफत गर्नुपर्छ !!
@telegrafmemesАй бұрын
RPP, RSP and Independent only.
@avinashbasnet9322Ай бұрын
Tara dhukkka hunus 84 ma ni yinai anuhar aaunexan sattama. Nepal ma kaile pariwartan nahune vayo..🤷
@telegrafmemesАй бұрын
@@avinashbasnet9322 ma chai vote rpp lai dine ho. Arule aafno bichar garun. Democracy vanekai yei ho. Freedom to choose and freedom to vote.
@BhimPortelАй бұрын
Rpp ta sutyo ho sir asti ko chunab ma dekhnu vayena aba rsp lai. Dinu parxa
@telegrafmemesАй бұрын
@BhimPortel Sutdaina sir. Dinu sir dinu. RSP, RPP, and Independent milera Sarkar banako herne rahar xa. Capitalism and Communism bata wakka vaisake mata. New chaiyo.
@ramjibista9891Ай бұрын
केपी बाट सिकेछ काम पुरा नहुदै उद्घाटन ।
@debendrabudhathoki4107Ай бұрын
एमालेमा मात्रै बस्नेत उग्र छन् भनेको त काग्रेसमा पनि रहेछन् 😮😮😮😮
@telegrafmemesАй бұрын
Yemale, Congress ra Mawobadi. Eutai xan🤣
@gaurinathpradhan2911Ай бұрын
मान्छे मार्ने माओवादी र सहकरी पैसा ठगी गर्ने रास्वपा सवै दुधले नुहाएका गधा हुन?
@ManojSaru-v1cАй бұрын
हाे रच दाजु 😂😂
@RaidibasАй бұрын
तपाईंले अस्तिनै सुबोधको interview लिनु भएको हेरेको थिए आज फिल्डमै गएर रिपोर्टिङ गर्नु भयो र प्रष्ट पारिदिनु भयो खुशी लाग्यो। एमाले काङ्ग्रेस लाई देशबाट लखेट्न पर्छ ईनिहरुको यस्तै हो हर्कत।
@Voice_Of_YouthsАй бұрын
Pahela desh dubauni attankari anpad haru lai desh nikala garnu parxa ani aru party lai
@SamirTamang-k5dАй бұрын
Yo deshbata amale kangress vanda pani mohon basnet jasta gungaharulai chai lakhetnu paryo ke amale kangress ma pani ramro bicharka bekti haru hunuhunxa.
@krishnarai6076Ай бұрын
एमाले काङ्ग्रेस लखेट्नु भन्दा पनि ५बर्षमा आउने चुनाव लाई दशैँ नठानौ रक्सी मासु ५सयमा नबिकौँ आफै बाटो लाग्छ भाग्छ जय नेपाल जय श्रमदान
@KesharGajmer-o1dАй бұрын
कांग्रेस र एमाले भनेको पार्टी नै त्यस्तै खालका अब चौरासीमा इन्दरलाई सबै ठाउँबाट कस्ता गर्नु नै ठिक होला😢😢😢😢
@yuyutsudhamanojАй бұрын
parti haina , system ko galti ho , jasle bidhiko shashan dindaina!
@janakkulungrai7266Ай бұрын
काङ्ग्रेसको गुन्डागर्दी सिन्धुपाल्चोकमा मात्रै होइन सबै जिल्लामै छ त्यसको अन्त्य अब गर्नु पर्छ।।
@YaduKhatriАй бұрын
विचरा जनताहरु सोझा अनपढ छन् गिरिवी छ त्यसको फाइदा उठायको हो चोरहरुको नै दिन छ।
@rameshpokharel-ub2npАй бұрын
गुण्डागर्दि पारा याे नेताहरुकाे !! प्रधानमन्त्री नै डन भएपछि यी मन्त्री भनाउदाहरु भराैटे हुनुनै पर्याे नि
@netrabadal-bb5zoАй бұрын
यस्तो निकम्मा नेतालाई निर्बाचित गराएर पठाउने त्यो क्षेत्रका जनताको अन्धबिस्वासपना र मासु भात,रक्सी मासुको परिणाम आज देखिदैछ।
@razzanuragprince9260Ай бұрын
Teha bata jiteko hoena tesle
@BirbahadurGhimire-eh9chАй бұрын
अचम्म लाग्छ नेपालका प्रधानमन्त्री र मन्त्री देख्दा ।
@GitaKharel-zt7xyАй бұрын
एउटा पुरानो उखान छ "काशि कशमीर अजव नेपाल येस्तोआजबको देशमा प्रधान मन्रिको मण्डल को नीर्णय नै जोर कि बिजोर खेले झैं गरेर छिटो छिटो काम गर्रेको भ्रम पारे दू नो सोझाँ उने प्रचलन भय पनि अचम नमाने हुन्छ!
@DipendraRasaili-zf6ikАй бұрын
यो मुर्दारलाइ त्यो थाउका जनताले चिनुन आग्रह छ❤❤❤
@soniyabaruwal1850Ай бұрын
सचेत जनता हरु अब सचेत हौं।पाटि लाई हैन कामको समर्थक बनौं यसमा देशको भलाई छ
@BCRaaiАй бұрын
त्यसो भये ८४ मा त्यो मोहन बस्नेत लाई जिताउनु पर्छ होला।
@DineshUpadhyay-ov9jiАй бұрын
84 मा जनताले नै सबक सिकाउनु पर्छ ।
@messiboysagar10Ай бұрын
प्रचण्ड आऊ देश बचाऊ ✊❤
@AgrohealthnepalАй бұрын
प्रचण्ड पनि काम छैन ब्रो
@AshokMagar00Ай бұрын
@@Agrohealthnepalयो देश को लागी एमाले कांग्रेस माओबादी देश को लागी घातक रोग छ अब रास्वपा घन्टी बाहेक अरू कशै को बीस्वास गरीदैन जये रास्वपा जये 🔔🔔🔔🔔🔔🔔🔔❤❤
@hustler_lxxx7300Ай бұрын
प्रचन्न चरोले मेरो केरा खाउ आतङ्ककारी कुकुर
@bikashgyawali1208Ай бұрын
3 महिना अघि सम्म त्यही जङ्गली त थियो प्र म!! जनयुद्द ले गर्दा 20 वर्ष recover गर्न नसकिने क्षति पुराएर last मा त्यै संसदीय पद्धतिमा आउने रहेछ के खान त्यो हत्या हिंसा गरेको??
@bikashgyawali1208Ай бұрын
@AshokMagar00😂😂😂
@Uknm6euАй бұрын
अब स्वविभेग ले सोचेर मात्रै भोट दिनु कसैको लोभ र पैसामा न बिकी जस्ले जनताको काम गर्छ उसलाई भोट दिनु जनताले साथ नदिए नेताले आलु खान्छन। अनि गरून् दम्म र घमण्ड ।
@MinaLibang-r4fАй бұрын
एस्ता लाई मान्नीया भन्नु बिचार त्यो गाउँले हरु लाई कसरी थर्काको कारबाई हुनुपर्छ
@BBRischainaRaiАй бұрын
Sarai ramroo. ///
@Ankit-b12bАй бұрын
यो डाकालाइ अब 1 मत पनि दिनु हुँदैन।
@JunuGyanuTamang-nr3hjАй бұрын
Ani सिन्धुपाल्चोक मा पनि बस्नेत सापकाेटा हरुलाई जिताय पछि देशकाे बिकास हाेला तामाङ गुरुङ मगर कता गयछ
@BinduThakuriАй бұрын
💯 truth
@shyamdongol5946Ай бұрын
याे देश सिध्याउने क्यान्सर राेग भनेकै काङ्ग्रेस एमालेका नेताहरु हुन, 84 मा जमानत जफत गर्नुपर्छ !!
@ShambhuRanamagar-bf3gjАй бұрын
अब जनताहरूले बुझ्न जरूरी छ ८४ मा पुरना पाटीहरूलाई पत्ता साफ गर्नु पर्छ। जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
@sohaimeАй бұрын
अब 84 मा dekhai दिनु ।आराजक एमाले,कङ्रेसलाई चिनौ hai
@BhupendraThapa-gj8muАй бұрын
यहि झोले प्रविधि ले सिन्धुपाल्चोक पछाडि परेको छि यस्तो पागल हरु गाउले पनि अनि नेता 😂😂
@PravatSunuwarАй бұрын
बस्नेतको जमानत जफत ८४ मा ।
@AitaBahadurKedemАй бұрын
Ektam sahi khaber sirko.
@rambdrkatwalАй бұрын
साेझा गाउले मासुभात खाने हाेईना अब यी तस्कारलाई खुट्टा भाचेर पठाकाे भय हुन्थ्याे गाउले पनि तेस्तै अहिले याे परम परा राजाले तेत्राे बिकास गर्दा रिबनकाटेनन यितस्कार अरकाकाे ठाउमा गयररिबन काट्ने जयराष्ष बाद
@gagangurung1327Ай бұрын
chor ho ni yo pani
@dineshnepali3863Ай бұрын
भ्रष्टाचारीलाई निशेध गर्नुपर्छ
@gharjaggakarobar9901Ай бұрын
Galti hamro nai thiyo jana samudaya yasto netalai sath dinu.aba hami sabaile bujhnu parxa
@dipakashrunjali4598Ай бұрын
यी यस्ता मन्त्री र नेता हैनन् यी त हुँडार हुन्😡😡😡😡😡😡
@balaramdhungana1684Ай бұрын
हरे शिव हर्कत
@brothers24newchanell90Ай бұрын
Yo bhanda ramro kamta Yesle garnu jannu pani pareyo ni
@yograjkhadka2697Ай бұрын
नेपाललि जनतालाई काम हैन भासण र आश्वासन चाइयको हो
@buddhamshrestha7116Ай бұрын
मोहन बस्नेत र महेश बस्नेत दुबै जना खराब पात्र हुन्
@tankarajkhatri7907Ай бұрын
अब सकिने दिन आउदै छन कालो काङ्ग्रेस को
@rajuratnabuddhacharya6288Ай бұрын
काम पुरा नभएको पुल उद्घाटन गरी रिबन काट्ने ईच्छा पुरा गरे छन्।
@BikashLimbu-w3pАй бұрын
बन्दुक ले ल्यामपारेर तेर्साउनु पर्दैन
@PranjilaSherpaАй бұрын
Hoho yasta neta lakhetnu parxa
@maitagurung935Ай бұрын
ओलीले जस्तै बनिनसकेको पुल उद्घाटन गरेर कंग्रेसले पनि सिको गरेछ ।
@BishnumenuАй бұрын
मोहोने ले जन्तालाई मोहोनी लगाउनु पर्ने हो के भयो मोहोने? पाप गर्दै आएका लुटेरा हरु धुरी बाट पाप करौदै छ भन्दा फराक नपर्ला।
@deepakpudasaini1599Ай бұрын
फेरि हिजोको जस्तै गरिब र सर्बसाधारणलाइ धम्क्याएर सदरमुकाममा बसेर राज गरेको सम्झेका होलान ।अब त उहीँ सम्झने पानी छम्कने
@samiptripathe9110Ай бұрын
समस्या राजनीतिक रेछ
@sujanstha9723Ай бұрын
Yes li pani desh Nikalnu parxa
@ShyamTamang3991Ай бұрын
चोर डाँका फटाहा हो मोहन बस्नेत भनेको
@bishallo2344Ай бұрын
मोहन चोरको कर्तुत😂😂
@bharattiwari4017Ай бұрын
सिल्यानाश गर्न हतार भए जस्तै विकास निर्माणका काम गर्न चासाे भए नेपाल विकसित राष्ट्रमा घाेसित भइसक्ने थियाे ।।
@nanibabukandel7977Ай бұрын
प्रहरी सहित लाइ टाउको एक तिर गिँड एक तिर पारेर सुनकोशी हालिदिने सकेनन् ति गाउँलेले
@krishnasapkota6957Ай бұрын
यो मोहन बस्नेत पुरानो समयको काजी साब होला त्यो ढोङ गणतान्त्रीक लोकतन्त्रमा पनि यस्को रबाफ घिनलाग्दो छ।
@DThree-ys4pxАй бұрын
कालो काङ्ग्रेस कुरी कुरी जनता लाई देखाए टुरी हा हा।
@lifeguardinuaeАй бұрын
जुन छेत्र बाट जस्ले जिते पनि बजेट कस्ले हालेर पुल बन्यो भन्ने कुरा हो। मोहन ले ल्याएको बजेट थियो होला र त उस्ले उदघाटन गर्या होला त यार्। २ जना स्थानिय ले मोहन गलत हो भन्ने बितिकै मोहन गलत हुन भन्न मिल्दैन नि हैन?
@dineshido3867Ай бұрын
Mohan basnet ra mahesh basnet sem to sem
@SunilSingh-h7d6eАй бұрын
Yes tehi ta kamjori honi nepal ka ti neta haru ko ni hjur ni
@budhilawati8179Ай бұрын
कस्तो मन्त्री ? बधाई छ ,मन्त्री नभएर मुन्तीरलाई, भनिन्छ,कागले आफ्नो नाम आफै काड्छ, चोरले अखि के गर्छ ?
@AnjaliBista-v5cАй бұрын
यो सबै अन्धभक्त कार्यकर्ता भयर यो हालत भयकोहो जब सम्म जनताले आफ्नो भोट् परिवर्तन गर्दैनन् तबसम्म यस्ता घटना बारम्बार भैरहन्छ
@durgalimbu6513Ай бұрын
जतालाई देखाकाे केहैार जनता भन्ने सङ्केतहाे वनताहाे 84 मा मान्छे जनताहाे बिचारगरूहै
@PadamKhadka-vg8cuАй бұрын
सबभनदा गलत चोरनेताका पालेका परहरिको छ
@gomharidahal3594Ай бұрын
विकाश काे मुल यसै गरि फुटउछन ने काँ ले।जनता पाटिकाे पछि नलागाै। पाटि ले जनता लाई लगाम लगायकाे घाेडा मात्र वनाउने छन।
@HstHst-x9uАй бұрын
तिमि हरु जस्ता भातेलाई ठिकैगरेछ
@KailashKoiralАй бұрын
आफूले नहालेको बजेट आफूँ निर्वाचित नभाको नउठेको क्षेत्र मा सुटुक्क गएर रिवन काट्न गचन्😅
@NarBahadurThapamagar-u6uАй бұрын
असली काङ्ग्रेसको परिचय दियो तोरि ल्वाठले 😡
@RamHari_143Ай бұрын
माेहन बस्नेत २ नम्बरको हाेर उद्घाटन गर्न नमिल्ने
@PrabeenShrestha-z1wАй бұрын
Don honi mohonata ha ha ha miss you mohona dada 🎉🎉🎉🎉
@thecreation272Ай бұрын
पुलिस लगाएर उद्घाटन !! 😀😀 कांग्रेसले उल्का गर्याे । अाेलीराजमा उद्घाटन राजनीति फस्टाउनु दुर्भाग्य। अब एमाले कांग्रेसलाई जनतासँग मतलब रहेनछ। गुण्डागर्दी गरेरै जित्लान् ?
@DhurbalalShrestha-le7gwАй бұрын
समानिय राष्ट्रिय पतिका भतिज त पर्नुभयो नि ।
@OkhorgotekonatiАй бұрын
नेताजति सबै येस्तै हुन् /
@khemlawati8663Ай бұрын
योत बर्तमान राष्ट्रपती रामचन्द्र पौडेलकै जस्तै मोहन बस्नेतको पुल उद्घाटन हा हा हा
@bijaybibash9931Ай бұрын
धिकार छ जिन्दगी 😂😂😂😂
@KumarGurung-v3hАй бұрын
घन्ले हानेर फोदेर फाल्दिनुनी किन राख्नु सिलालेख तेस्ता गुन्दा को नाम
@AadeetyapahariАй бұрын
उहाँ तिग्रे पानी मुसो काङ्ग्रेस दादा मोहने काजि
@dambarbahadurmoktan3769Ай бұрын
यसको जमानत जफत हुन्छ ८४ मा
@khadkabk9712Ай бұрын
के स्वार्थ छ हो जनातले बिरोध गर्दा गर्दै पनि पुल उदघाटन गर्नुपर्ने?
पुल बन्यो भयो त जस्ले बनाय नि उद्धाटन गरे पनि क मतलप।
@DipeshThapa-wp2vmАй бұрын
यिनीहरू हुने केही हैन नयाँ अनुहार भएको भए उहिले नै फेसबुक हुन्छ कि tiktok हुन्छ सब ठाउँमा छाउथे उनीहरू पुराना भए कसैलाई खोजिनिधो छैन। त्यो न हामीलाई छ न तपाईंहरूलाई नै यहाँ र यही ठाउँमा नयाँ अनुहार भएको भए कसरी सक्काउनु पर्थ्यो त्यो पुराना पार्टीलाई राम्ररी थाहा छ
@taplejungkanxo3141Ай бұрын
जन्ता पनि भेडा छ्न सबै को मन त बुझाउनु कहाँ सकिन्छ
@bijaypradhan9716Ай бұрын
खाईस झोलेहरू मासुभात है।
@SureshTamang-od4hvАй бұрын
याे सिन्धुपाल्चोकको एमाले कांग्रेस राप्रपाको हनुमान झाेले दास गाेठालाे बलिको बाेका जंगली राउटे जनतालाई ठिकै भयो
@NishamNisumАй бұрын
आखिर मा जिताउने उसैलाई हो
@janakthagunna5640Ай бұрын
जन्तुहर्कत यहि हो
@ChandraBDRLimbu-k3nАй бұрын
गणतन्त्रको संविधान मा संवैधानिक राजा नेताले उदघातन् नगेर राजानमान्ने कमाउनिष्ट नेताले उद्घाटन गर्न???😀😁😠
@KumarGurung-v3hАй бұрын
चोर ले पनि खबर गर्छ त चोर पनि देखनेरी चोर्छर
@RamchandraPandey-e5gАй бұрын
यो तिबतेन नेपाल भित्र्याउने कलो तस्करी हो।
@ramprasaddhungana5066Ай бұрын
सिन्धुपाल्चोक का क्यान्सर को दादागिरी।
@sugamranamgrАй бұрын
फताहा चोर रैछ त्यो बस्नेत
@krishnalamichhane905Ай бұрын
Kutakut garana keta keti ho❤❤
@SumankarkikАй бұрын
Yestei xa batoh baun
@DevLama-p6gАй бұрын
सिन्धुपाल्चोकमा मोहन बस्नेत काम छैन।
@LimbuBimal-z9iАй бұрын
MoHaN Bahadur Singh lBasNeT ZeenDaawaaD
@dependralamichhane4727Ай бұрын
जति गरे गरे एमाले/काङ्ग्रेस के अब २०८४ मा सबै निकन्छ।