ल्हास्सो फ्याफ्ल्जी खेन्बोर्छे टासी देले लामा गुरु वर लाई मेरो प्रष्ण योछ की हामी जन्म शीध्दि बुधिष्ट हो तर नेपाल मा जहानिया राणा बिबेद को शासन संस्कार ले भगवान बुदध को शिक्षा दीक्षा र सर्ब प्राणी धर्म को शासन संस्कार संस्कृी देशमा पुराई बन्चीत गर्दे आएतित शिक्षा दीक्षा बिबेद को शिक्षा दीक्षा लादे को देश भएर बचेकुचेका सीमीत लामा हरु बाट मात्र बुधिजम शिक्षा दीक्षा मा सीमीत रहन गयो तेसै को फलोसोरुप हामी अधिकंसा बुधिष्ट हरु लाई बर्गिकृति गर्दै विशाल बुधिष्ट धर्म लम्बिहरु लाई खुमच्याउदै लगे तेसैले हामी अल्पाज्ञान मा परीणीत भयो मलाईले बुच्न र सोदन खोजेको मात्र केहो भने भगवान पध्द ले पटक पटक युग युग मा अवतार लीदै जन्म लीनु भएको सबै भन्द अन्तिम बुध्द साक्यामुनी हो रे भन्ने सुन को छो प्रथम मानव रुपी बुध्द कुन हो तेसै सोयम भगवना बुध्द ले पुराणा जन्म लिनु को अवतार हरुको सीरेली नाम पनि थाहा भएन तेसै गरि बुधिष्ट हरुको मुख्खे महाँ तीर्थ नमो बुध्द सोयम्बु बाैद पछी लुम्बिनी भन्द गर्दै जति पनि लामा गरु वर हरुले यसरी भिडीयो पोष्ट गर्दै गर्दै भगवान बुध्द को जन्म भुमी नेपाल शिक्षा दीक्षा को धर्म प्रबद प्रतेक शब्द मा भोटभाषा मा भन्ने मात्र सुनिन्छ कीन ? कृपा भए लामा गरु हरुले यो प्रष्टा पार्दिनु होला भन्न आसा गर्द छु !!! बिस्वलाई बुधिजम कीँड्म राज्य स्थापन गराउँनु हुने सान्ती को दुत भगवान बुध्द को शिक्षा दीक्षा सर्ब प्राणी अहीँसा को धर्म सुसासन संस्कार संस्कृती लाई बचाैउदै आउँनु लामा गुरु वर हरुलाई मुरीमुरी धन्यबाद छ ?
@SangeDorjeMoktan326 Жыл бұрын
धेरै धेरै धन्यवाद ज्योज्यो हजुरको प्रश्नको लागी।श्याक्यमुनी बुद्ध बन्द अगाडिको बुद्धहरुको बारेम already (मैत्रेय बुद्ध भविष्यको बुद्ध) नामक topic मा video बनाको छु हेर्नुहोस। अन्य प्रश्नको उत्तर अरो भिडियोमा राख्ने छु। धन्यवाद।