रामले घर किनेर कमलालाइ खुशी दिएकोमा को को खुसी हुनु हुन्छ हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏
@rubinatamang524610 ай бұрын
Me❤
@cuteboyleon202210 ай бұрын
सफलताको शुभकामना सधै यसैगरी अघि बढेको देख्न पाउ❤️
@KhemRajJoshi45610 ай бұрын
Best serial ❤❤❤@buharioffcial4146
@yubasarirai10 ай бұрын
Ati dukha vo hau yo ta atinai sahansil buhari vayo alik ramro hunuparyo alik kada buhari kamala
@BishnuBhandari-gu6jh10 ай бұрын
❤❤❤❤
@taradura687410 ай бұрын
बुहारी हेरेर रूने अनि सुरुति सुध्रिएको देखेर खुशी हुने म मात्र होकी
@prakashtimalsina908410 ай бұрын
म पनि छु खुसी ❤❤❤
@sumansapkota271210 ай бұрын
म पनि हो ❤😊
@sunitagharti702110 ай бұрын
Ma ni xu hai
@RamitaPariyar-xs2ly10 ай бұрын
Ma pni hu❤
@nematamang-cp9kb10 ай бұрын
❤❤❤❤
@menukakarki309710 ай бұрын
अब देखि स्रुति मन पर्ना लाग्यो ❤❤❤🌏️
@pradipnepali875810 ай бұрын
❤❤❤
@bishnabishna51510 ай бұрын
Malai pani sem to ❤❤❤
@Tamangbishal-wx7wt10 ай бұрын
Afno manxe afnoi hunxa
@MoktanAnila-zn6cn10 ай бұрын
Dami video my favorite serel
@deumayrai248610 ай бұрын
um
@BhabiramPariyar10 ай бұрын
बल दामि देखिय अमाजुदिदि अनि बुहारि मिलेको हेन्र हो❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ambikakhadka695010 ай бұрын
कमला कुनै पनि हालतमा मर्नु हुदैन भन्ने र श्रुति दिदी सुध्रेको देख्दा खुसी हुने जतिले एता हाजिर गरम है ❤❤❤
@SamjanaRai-f4v10 ай бұрын
Kamala di Marnu hudaina yedi Marnu vyo vane mata yo sriyal herdina😢😢😢
@SitaTamang-hz1bj10 ай бұрын
Kamala didi marnu hudaina
@govindmaske450210 ай бұрын
Ma xu
@bisurammagar532910 ай бұрын
😂😂
@rabinchepang839110 ай бұрын
kamala dd marnu hudaina😢❤❤❤
@ashish-babu1510 ай бұрын
राम दाइले कमला भाउजुको लागि नया घर किनिदिएको मा को को खुसिहुनुहुन्छ यता हाजिर हुम त❤
@Kritiyamphurai10 ай бұрын
😥😥😥😥😥😥😥😭😭😭😭😭😭😭🤬😱😱😱😱😱😱😱😰😰😰
@RajkumarBk-lc4dm10 ай бұрын
म 🙋🙋🙋🙋
@sandeshmagar-i9i10 ай бұрын
😂😂😂😂😂😂😂😂
@sandeshmagar-i9i10 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@sandeshmagar-i9i10 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@TikaBudhaxettri74710 ай бұрын
आहा!❤️🤗🤗 दुर्गा आमा ले गरेको सहयोग ले राम र कमला को खुसि फिर्ता भएको छ🙏❤️🤗 र श्रुति ले कमला प्रति गरेको व्यवहार पनि निकै परिवर्तन भएको छ सधैं यस्तै रहिरहोस्🙏❤️🤗
@soniyabc672410 ай бұрын
राम दाईको सहन्सिता र धैर्यता को लागि सम्मान छ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@Rajkumaroli72510 ай бұрын
विदेशी सिरियल भन्दा नेपालि सिरियल हेर्ने बानी बसालम हाम्रो बुहारी सिरियललाइ मन पर्ने जितले समान गराैँ हजुर हरु लाई बुहारी सिरियल कतिको मन पर्छ कमेन्ट गर्ने नभुल्नु होला
@shirubishowkarma423710 ай бұрын
Yo ta bethanchok gaupalika jasto Po lagyo ta ramro chha bt puranai Ghar ajhai ramro thiyo
@keshabsharma27510 ай бұрын
यो सिरीयलमापहीला रामको सहासी। दोश्रो दुर्गा माटो बिस्बासतेसरो श्रुती सुधेको चारौ। कमलालाई छिटो स्बाथनिको हुनु पर्दछ
@keshabsharma27510 ай бұрын
❤
@MamataShahi-hq4zt10 ай бұрын
❤❤❤❤
@junulimbu649610 ай бұрын
दुर्गा आमा दुर्गा नै रहन्छिन सँधै { जय दुर्गा आमा🙏🙏🙏🙏🙏😥😥
@TirthaRai-q7q10 ай бұрын
आजको सिरियल ले धेरै रुवायो कस्सम पनि रोए😢😢😢😢😢😢,रामक़ो सहनशिलतालाई सलाम छ, ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bipanakumari837810 ай бұрын
Hbkvx😮😅😊🎉❤😂gmjl🎉 🎉
@asmitabudhathoki3310 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@sikha_limbu10 ай бұрын
@sarswatikhadka805910 ай бұрын
@@sikha_limbu13:27
@mohanmainali734710 ай бұрын
शुन्दर दृस्य।उत्तम कलाकारिता।कमलाको उपचार छिट्टै भयको हेर्न पाउँ।दुर्गा आमाकी छोरिको पनि सहि ब्यबस्थापन होस।
@bishnukandel436710 ай бұрын
दिदी सुध्रियको देख्दा निकै खुशी लाग्यो!!!
@SuhanaShahi-vv2nf10 ай бұрын
Honee
@Bhimbudha444you10 ай бұрын
Hook
@Rajkumaroli72510 ай бұрын
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤❤
@SwastikLama-xl6ye10 ай бұрын
❤❤❤
@muskantamang793910 ай бұрын
❤❤❤❤
@RitaBk-cj4xd10 ай бұрын
❤❤❤
@ArjunSingh-z5l10 ай бұрын
❤❤❤❤
@SaritaMaya-c2e10 ай бұрын
❤❤❤❤❤
@sabinasapkota876910 ай бұрын
बुहारी सिरियल हेरेर बस्नुहुने सम्पुर्णको परिवार लाई भगवान ले कल्याण गरुन् 🙏
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HimaShahi-hv9dq10 ай бұрын
खुसि लागाे ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SaritaMaya-c2e10 ай бұрын
❤❤❤❤❤❤
@SishirRoka-p5r10 ай бұрын
😢😂😂😂❤
@LaxmiShrestha-k1g10 ай бұрын
कमला कुनै पनि हालतमा मर्नु हुँदैन भन्ने जति यता हाजिर हौ त
@Sarmilaofficial410 ай бұрын
कमला mornaहुदैना राम र कमला को खुसी को दिन आको हेर्ने चाहा छ भने १ लाइक गर्नु होला ❤❤❤😊😊😊
@Magarboy54610 ай бұрын
कसम म रोए यो भाग हेरेर my best seriyal bhuhari 😢😢
@Ramprasad-x3b10 ай бұрын
पहिलो १भाग देखि १५४ सम नछुटाई हेर्न जति यता हाजिर हौत❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dipakjangacharya10 ай бұрын
Me
@yagrajthapa533710 ай бұрын
एक दम खुशी लाग्यो सबै परिवार मिलेको दिदी नि धेरै परिवर्तन हुनु भयो छ ❤
@pratishatamang293610 ай бұрын
So इमोसनल wow Buhari serial is best❤❤❤❤
@SunilBhandari-b8k10 ай бұрын
आखाँकाे आँसु थाम्न सकेन 😢😢😢😢😢 रामकाे सहनसिलतालाई सलाम छ ❤❤❤
@KanchiLama-jr6en10 ай бұрын
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
@UrmilaGiri-fs8tv9 ай бұрын
@@KanchiLama-jr6en❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@DDipendra9810 ай бұрын
यो सिरियल ❤❤मनपराउने योता हाजिर हुम❤❤त र कमला दिदी बच्नु पर्छ ❤❤भन्ने कति हुन्छ हाजिरी हुम❤❤
@BijayThing-pw3jc2 ай бұрын
❤😂🎉😢Kjl80
@UrmilaKhadka-c1x10 ай бұрын
राम र कमलाको जोडी सधैभरि अम्बर रहोस र सुर्ति सिस पनि सुर्दियकोमा झनै खुसिलाग्यो धन्येबादछ हजुर हरुको कमाल देखेर🙏🙏🙏💃💃💃💃❤❤❤❤
@cuteboyleon202210 ай бұрын
बुहारी टिमलाइ सफलताको शुभकामना ❤
@durgaprasad169210 ай бұрын
😢😢😢😢😢😢😢😢😢😊😊😊😅😮😢
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Laxmipandey86810 ай бұрын
दुख पछि सुख अवस्य आउँछ धैर्य अनि सहनशीलता हुनु जरुरी छ ...आजको एपिसोडले सिकाएको यहि हो 🙏🙏♥️♥️♥️
@gangapaneru38210 ай бұрын
आज काे सिरियल हेरेर त आखँबाट आँसु नै आयाे हे भगवान 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷😭😭😭😭😭😭
@rupeshdangi12310 ай бұрын
सबै भन्दा त रामको धैर्यतालाई सलाम गर्छु अनि अर्को कुरा श्रुति सुद्रिएकोमा म निकै खुसी छु
@sanjinarai406810 ай бұрын
राम दाइको ठुलो दिदी सुध्रेको देखेर मलाइ त लास्टै खुशी लाग्यो ! ❤❤❤❤
@Rajanrawat75410 ай бұрын
राम दाजु र कमला भाउजु को जित होस् भन्ने जति यता हाजिर हुन ❤❤❤❤❤❤
@DevmayaRai-h2c10 ай бұрын
रोए म खुब रोए खुशी ले होला आँसु आयो श्रुति दिदी राम्रो सुध्द्रेको लागि आँसु आयो😊
@happykid209110 ай бұрын
सबै भन्दा राम्रो सिरियल धेरै हेरना मनलाग्छ अनि सुरति दिदि सुर्धिनु भय छ अनि कमला भाऊजु ठिक हुनुपर्छ र पहिले को सम्पति फिर्ता भयको देख्नां पाऊ🎉🎉🎉🎉धेरै खुसि भैयो हाल भारत देखिहेर्दै छु
@crzzysaphal10 ай бұрын
बुहारी पनि छोरी सम्मान हुन् ❤ भन्ने जति यता हाजिरी 🙏🙋
@Ram...205610 ай бұрын
बुहारी सिरियल मन पराउने सुरु देखि अन्तिम सम्म हेर्ने को को हुनुहुन्छ l
@ParuBhat10 ай бұрын
ma xu❤
@SwastikLama-xl6ye10 ай бұрын
Ma ni xu😊😊😊
@Ram...205610 ай бұрын
@@SwastikLama-xl6ye hor
@sabinathapa100910 ай бұрын
Ma ra mero priwar
@Ram...205610 ай бұрын
@@sabinathapa1009 hor
@Sitapariyar-f3q10 ай бұрын
कमल र रामले सुख पायको हेरन मन छ❤❤
@Sabanamneupane10 ай бұрын
Ram lae. Pani. Ramri buhari. Maya gar chori sabanam ❤❤❤❤
@NirmalaLama-d6p10 ай бұрын
राम को दिदी सुधरेको देखा त खुसि लगने कोको हुनु हुन्छ अतः हजिर गरम त
@Debikadebika-ed2hh10 ай бұрын
अती राम्रो छ धेरै खुसि लागो कमलाई केहि हुनु भयन अब 🙏🙏🙏
@RajkumarShrestha-q5t10 ай бұрын
❤❤❤❤❤ati marmik siriyal
@mansingtamang10 ай бұрын
Ramko dd aba sudhriyekai ramro xa
@eebrothers509710 ай бұрын
ma pani hajor xu
@gangalimbugangalimbu611210 ай бұрын
म पनि छु आँसु आयो😢😢
@JanakBhandari-l2e10 ай бұрын
राम र कमला को लाई खुसि देख्न चाहने जति यता हाजिर हुम है 🎉🎉❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Limbunivlog100410 ай бұрын
wow आजको सिरेयेल हेरेर रुये पनि र खुसी लाग्यो अझै सुर्ती सुद्रेको देखेर झन खुसिलाग्यो अब कमला पुरै निको भयेको देख्न पाउ अब सधै राम्रो भयेको देख्न पाउ होइ😘🤗🤗🤗😍😍😍❤️❤️❤️🥀❣️
@durobahadurgiri256810 ай бұрын
आजको भाग बुहारी सिरियल हेर्दा त आखाँ नै रसाए र नयाँ घर किनेको मा बुहारी टिमलाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉 हाल मलेसियाबाट हेर्दैछु।
@Achhami_king10 ай бұрын
श्रुति सुर्धेकोमा को को खुसी हुनुहुन्छ ??😊😊😊
@ParsaKunwar10 ай бұрын
❤😂😂😅😊❤❤😊
@BijayaBc-kk4jx10 ай бұрын
Ma pani awti naii khusi xu😊😊😊
@Achhami_king10 ай бұрын
@@BijayaBc-kk4jxhora 😏
@sandippariyar96910 ай бұрын
Umm
@sandippariyar96910 ай бұрын
Ma yak damai khusi xu
@saru399610 ай бұрын
My favourite serial ❤️❤️🙏 आज त कसम मेरो आखा बाट आसु झरेको थियो यति धेरै मन छोयो कि😭😭
@KaranJale10 ай бұрын
🙏🙏🙏👌👌🤙🤙🌹🌹🌹
@SabinaThapa-ym7mm10 ай бұрын
My favourite serial ❤❤❤🙏
@bishnunepali527310 ай бұрын
मलाई पनि
@renukarki764210 ай бұрын
@@KaranJale❤❤
@krishnagiri-s9x10 ай бұрын
कमला जसरी भयेनी बच्नु पर्छ भन्ने जति येत 🎉❤हाजिर हौ त❤🎉🎉❤🎉
@ShankarKumar-mc8kt10 ай бұрын
Ho kamala jasari ni bachnu parxa
@Unan51810 ай бұрын
❤म धेरै धेरै खुसि छु रामले घरकिनेर कमला लाई खुसिदिएकाेमा र दिदी सुदरेियकाेमा
@remondkhadka854310 ай бұрын
कति माया लाग्दो हुनुभको श्रुति दि ❤️❤️❤️❤️❤️
@laxmibohora406310 ай бұрын
आजको यो सिरियल हेरेर रुने म मात्र हो कि अरु पनि हुनुहुन्छ ❤❤❤😢😢
@namarajadhikari140710 ай бұрын
म त कती रुय कति पुरा सिरीयल हेर्नै सकिन कस्सम भन्ना
@mainalichannel885710 ай бұрын
दिदि स्रुति सुद्रेको देखेर खुसि हुने हजुर हरु कोको हुनुहुन्छ 🙏🌹🌹❤️🌹❤️🌹🌹
@ashuthapa6509 ай бұрын
श्रुति सुध्रेको देख्दा खुसि लागेको छ त्यस्तै नहोस ❤❤❤
@kalarai305710 ай бұрын
आज आएर श्रुति सुद्रेको देखेर खुशी हुने जति हाजिर गरुम हो 🎉
@TulashaKarki-f2q10 ай бұрын
Yo bhaag aauda khusi huna haru yeta hajir houta 🎉🎉 🎉🎉🎉
@shrestha.kalidas210 ай бұрын
रामले आफ्नो परिवारका लागि जति संघर्ष गर्यो मुनाले खेलेको भूूमिका पनि तेतिकै महत्व छ ।। कठोर मन भएकी दुर्गाको मन पगाल्न सफल भयो पक्कै पनि रामले कमलाको उपचार र आफ्नो सम्पति फिर्ता गरेर सुख शान्तिले बस्न पाउने छ शुभकामना
@dilmayathapa882110 ай бұрын
मेरो मनपर्ने नेपाली सिरियल दिदी सुध्रिए को सारै राम्रो लाग्यो। best chha 🎉❤
@Prasanakarkiofficial10 ай бұрын
नमस्ते! 🙏 म प्रसना कार्की “बुहारी“ सिरियल पात्र (मुना)😊 हजुरहरुलाई भाग १५४ कस्तो लाग्यो हेरेर आफ्नो अमुल्य सल्लाहा सुझाब दिनुहोला…। जसरी यहाहरुले बुहारीको हरेक पात्र लाई माया दिनु भएको छ त्यसरी नै म मुना लाई पनी धेरै भन्दा धेरै माया र साथ दिनुहुन्छ भन्ने अपेक्षा गर्दछु❤️ यहाहरुकै मुना ❤️धन्यवाद🙏
@harigharti802110 ай бұрын
100% गुड
@HariKrishna-li3fw10 ай бұрын
Ani mai ramri chai kahely aaux ne ?
@Trishapandit29310 ай бұрын
हजुरकाे राेलले त झनै धेरै राेए
@BudhaAsmi-o6q10 ай бұрын
म त हजुर को big fan didi❤
@BharatBohara-p8i10 ай бұрын
आजको एपिसोड मेरो भित्री मनले सोचेको भन्दा बढी नै कुरा अनि राम्रो देख्न पाउँदा निकै खुशी लागेको छ हजुर मलाई त ❤❤❤❤
@BhummayaMagar10 ай бұрын
दुर्गा आमाले राम्रो काम गर्नु भयो धेरै धेरै धन्यवाद दुर्गा आमा हजुर लाई ❤❤❤❤❤❤❤❤
@ramathapa850810 ай бұрын
कमला लाई छिटाे निकाे हाेस अनि सुरति दिदी सुत्धिरियकाे खुसि लागेर आयो सधै यसरी नै मिलेर बसाेस
@Achhami_king10 ай бұрын
कमला लाई छिट्टै निको भएको हेर्न चाहने को को हुनुहुन्छ??😢😢😢
@sankarghimire-qe8iz10 ай бұрын
म
@BibishaRai-b7f10 ай бұрын
🎉🎉
@bahadurbasnet432410 ай бұрын
आँखा बाट आँसु राेक्न सक्किन सारै राम्रो लाग्याे सिरियल अनि नयाँ ठाउँ पनि म यता दाङ तुलसीपुर देखि हेर्दै छु 🎉🎉🎉❤❤
@sujatamagar997510 ай бұрын
रामको सहनशिल्ता लाई सलाम छ। दिदी सुध्रिएको देखेर धेरै खुसी लाग्यो। अब कमला निको भएको र सबै परिवार मिलेर खुसी भएर बसेको देख्न पाउ।
राम र कमलाको खुसी चाहाने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤मलाई त एकदम खुसी लाग्यो अब कमललाई सन्चो हुनुपर्छ ❤❤❤❤अर्को भाग मा
@rambahadurgyawali187810 ай бұрын
रोचक कथा भावुक दृश्य बदलिएको मन यी हाम्रो समाजका यथार्थ परक घटनालाई स्पर्श गर्दछ।सधैं दिइरहनु भएको नेपाली सिरियलको मायालाई कायम राखिदिहुन सम्पुर्ण देश बिदेशमा रहने नेपाली मनलाई हार्दिक अनुरोध गर्दछु।
@Nabinmalla-p6h9 ай бұрын
😅😅😅😮😮😢😢😢
@SaruRai-ig1hg5rv9r10 ай бұрын
राम नाम मात्र होइन काम त झनै महान छ म सलुट गर्छु राम को काम लाई ❤❤❤ अब आउनी अर्को भाग को प्रतीक्षा मा छु म हाल दुबई ❤❤ देखी ❤❤
@muktipaudel710010 ай бұрын
सुति दिदिले अब रामकाे साथ दिनु पर्छ र कमला बाच्नु पर्छ सम्पण बुहारि टिमलाई सलाम
@shivamweddingphotography678810 ай бұрын
आजको सिरियल ले धेरै रुवायो कस्सम पनि रोए😢😢😢😢😢😢,रामक़ो सहनशिलतालाई सलाम छ, ❤❤❤❤ from chitwan
@milanshrestha233510 ай бұрын
दुखको आँसु साथई खुशीको आँसु खश्यो रामभाई🤝🙏🙏🙏हजुर लाई धेरै भन्दा धेरै धन्नेवाद
@GhanshyamKhadka-yf4uo10 ай бұрын
बुहारी सिरियल मैले पहिलो दिन हेरेको दुखी हुँदै खुसी हुने जति यता हाजिर हुनुहोस
@mainalichannel885710 ай бұрын
म चाहि मकवानपुर जिल्ला बाट हेर्दैछु सिन त के झकास छ है हजुर हरुधन्नेबाद छ 🌹🙏🌹🙏🌹🙏
@jenisharumba308310 ай бұрын
आजको सिरेल हेरेरा खुसी नि लाग्यो आँसु नि आयाे मेराे त एकदमै राम्रो छ सिरेल😢😢❤❤
@SapanaSunar-s4v10 ай бұрын
मेराे मन पर्ने शि रियल हो बुहारि 🙏🙏👌
@gomapangenibhattrai245310 ай бұрын
याे सिरियल हेरेर म यति धेरै धेरै राेय सिमा भयन सायद ब्लड क्यान्सर भयर निकाे भयकाे म अाज याे सिरियलमा पनि 😭पात्र कमलालाइ याे राेग लागेकाे कथा बनाउनु धेरै धेरै शुभकाकना सबै टिमलाई 🙏सेम मेराे जिवनसग मेल खायाे
@kumarbomjan58810 ай бұрын
Ram दाईको अभिनय एकदमै राम्रो छ।
@LalSingh-vj5cy10 ай бұрын
कला एकदम सौन्दर्यले भरिपूर्ण छ ,पात्रहरुले कुशलताको प्रदर्शन गर्नु भएकोमा हार्दिक धन्यबाद ।
@sunitalawati-b7u10 ай бұрын
❤️❤️❤️❤️❤️My favourite serial❤️❤️❤️❤️
@BishnuKhatri-r7p10 ай бұрын
अाज म सुरु देखि अतिम समा रुयरे हेरे कसताे दुख लागाे बुहारी सिरयलकाे टिम लाइ धेरै धेरै धनेबात 🙏🙏🙏💘💘💘💘💘
@tanduakar37110 ай бұрын
सार्है मन छोयो राम दाइ को अभियान आखा बाट आशु नै आयो सफलताको धेरै धेरै शुभ-कामना बुहारी टिम
@Janita__Mahatara__Official10 ай бұрын
सुर्ति दिदि सुर्धिएको मा खुशी लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤
@sumangiri4610 ай бұрын
रामले घर किनेर कमलालाइ खुशी दियकोमा को को खुशी हुनुहुन्छ ❤🎉कमेन्ट लाई लाइक गर्नुहोला ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
तर याे सिरियल ले देरै काे मन जितेकाेछ ढैर्यता पछि काे सफल्ता दुरगा आमा काे मन जितेकाे छ 🙏🙏🙏🙏🙏🙏🙏
@belishrestha258910 ай бұрын
आखा बाट आसु झरेको थाहै पाएन अब कमलाले सुख पावोस सबैको मायाले अब कमला लाइ केही नहोस ❤❤ सम्पुण टिमलाइ सफलताको शुभकामना 👍👍🌹🌹🌹♥️♥️♥️♥️
@kanchirijal753210 ай бұрын
राम र कमलाले मात्र कति दुख पाएउने सुख पाएको हेरन मन छ
@syantowlc308610 ай бұрын
Always love ❤this serial. Regular viewer from Ktm. Hopefully in the next episode Ram will get back his lost home with pride. Good luck entire buhari officials.
@UmaBasnet-w9x10 ай бұрын
कलाको खुसिको लागि राम बलिदान र सङ्घर्स ठूलो माहान्ता हो सबै पुरुषहरू श्रीमती को लागि यस्तै महान बन्न सके कुनै महिला श्रीमान पिडित हुनु पर्ने थिएन। मोरङ
नेपाली सिरियल लाई माया गर्ने जति एता हाजिर गरुम त दाजु भाइ दिदी बहिनिहरु
@shardaacharya830110 ай бұрын
अब पुरानाे घर मुखियाबाट फिर्ता लिएको हेर्ने मन छ अर्काे भागमा नै हेर्न पाइयोस् बुहारी टिमलाई मेराेतर्फबाट यही नै शुभकामना छ
@Shambhu-p7h10 ай бұрын
Wow kati ramro serial
@suryaranabhat664610 ай бұрын
✍️यो बुहारी टेलिफिलिम अती होइन साह्रै राम्रो र मार्मिक छ❤️यो हेरेर सकारात्मक अर्थ बुझे भने यो नेपाल देश हिरा,बिश्वको नमुना र बिश्व ख्याती भइ रहने छ😭😭😭😭
@TejkumarsthaTejkumarstha10 ай бұрын
अति सुन्दर आज को भाग 🎉🎉🎉🎉👌👌👌
@Sajina_shrestha14110 ай бұрын
My favorite 💓 sirel ❤ Buhari ❤😊
@angelthapa162210 ай бұрын
सहनी बानी ले गर्दा जीवन बदलिँदो रहिछ राम दाई ❤❤❤❤❤❤
@menukaparajuli368610 ай бұрын
पहिलाको घर मा नै सुहाउछ र दिदी सुद्धियकोमा खुसि लाग्यो पहिलाको घर फिर्ता ल्याउनु पर्छ ❤❤
@misansharma8810 ай бұрын
बुहारी टिम लाई सफलताको सुभकामना🎉❤❤
@prajitawagle39410 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle39410 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Radhika-ju4ly10 ай бұрын
I like this serial ❤❤
@sonamtamang395410 ай бұрын
स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमा बुबा दाज्यू भाइ दिदी बहिनी इष्टमित्र तथा शुभ चिन्तक महनु भावहरुमा सुख शान्ति समृदी तथा उत्तरो प्रगति हार्दिक मागलमय शुभकामना व्यक्त गर्दछु ।।।।
@sdhd886410 ай бұрын
धेरै राम्राे भाग पुगेछ राम सर ले घर किनेर कमला लाई भित्रायाे हेरने मन थियाे खुसिलायाे अबा कमला काे राेग निकाे हाेस धन्याबाद म चै कुबेत देखि हेरि राछु
@suresh.gharti840810 ай бұрын
१ भाग देखि हेर्दै आएको को को हुनुहुन्छ यता हाजिर हुम त छिट्टै म दाङको बंगलाचुली सानो बचेनी देखि हेर्दै छु है राम सर 🎉❤🎉❤