तपाईं हरूको यो पुर्बेली गीत अति राम्रो छ। मलाई कहिले कहिले हेरी रहन मन लाग्छ
@bhubanchamlingrai61959 ай бұрын
आहा कति राम्रो गित अनि आवाज सारै रमाईलो लाग्ग्यो बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@AbiralKanchha Жыл бұрын
अत्यन्तै मिठास आवाज शब्द सङ्गीत लय हरेकले मन छोयो
@rohitdhungana8149 Жыл бұрын
यस्ता पो हुन्छन् त लोकगीत भनेका ! अती नै मीठो पुर्वेली लोकभाका
@taraghimire2407 Жыл бұрын
Aaha Kati ramro purbeli get❤❤
@saharBahadur Жыл бұрын
अाहा मेरो दिदी कति मीठो सोर हामी पुर्बेलि हुनुमा धेरै गर्भ गर्छौ नमस्कार दिदी
@premram2103 Жыл бұрын
atti utkrist prastuti dinu bhayo tapai haru dubai jana lai subha kamana chha 🙏🌹🙏 👌👌👌👌👌 .........
@rajadhikari13679 ай бұрын
अत्यन्तै उत्कृष्ट पूर्वेली गित जति सुनेपनि धित नमर्ने ! हजुर आमाले झन् मन पराउनु भयो ! अझै धेरै सफलताको शुभकामना !
@riyashalamichhane40769 ай бұрын
Kati mitho muskan anju dijuko ❤❤❤akdam ramro lago get God bless You hjur dubai jana ko voice ramro x😊
@rameshkarki8997 Жыл бұрын
अहो कती मिठास छ हरेक सब्द ❤❤❤❤❤
@santoshpokhriyal9805 ай бұрын
Very nice song super anju gautam is best singer
@basibayalomedia5745 Жыл бұрын
आहा कति राम्रो पुर्बेली भाका 😍😍😍😍😍
@AbiralKanchha Жыл бұрын
साह्रै मीठो गीत हजुरहरुको
@tekendragandharba99188 ай бұрын
शब्द संगीत रचना सबै हिट छ हजुर यस्तो राम्रो गितको भिउज कति कम्ती आएको रैछ करोड हुनु पर्ने म त पुर्ब को मान्छे पुर्बेली लोक भाकाहरु त मेरो मन मुटु मा बसेको छ साहै अतिनै मन पर्छ यो गित टिकटक मा छोटो सुनेर आको यता इउटुब मा आए पछि अहिले सम्म २० भन्दा बडी सुनिसके छु साह्रै मिठो गित सर्जकहरुलाई धन्यवाद यती मिठो सुन्दर गित घेरै पछि सुन्न पाइयो।।।
@AnjuGautam2 жыл бұрын
नमस्कार म गायिका अन्जु गौतम 🙏 देश देखि बिदेश सम्म छरीएर बस्नु भएको नेपाली दाजुभाइ तथा दीदीबैनी हरु साथीहरू नेपाली गीत सङ्गीत लाई माया गर्ने मन पराउने सम्पूर्ण मेरा दर्शक श्रोताहरु को लागि नयाँ कोशेली स्वरुप यो पुर्बेली गीत पस्कीएका छौँ 🙏❣️कस्तो लाग्छ एक पल्ट हेरेर सल्लाह सुझाबको साथै माया र आशिर्वाद दिनुहुन्छ भन्ने पुर्ण बिस्वाश लीएकी छु🙏मन परेमा मेरो च्यानल लाई subscribe अनि भिडियो like share गर्न नबिर्सिनु होला❣️🙏बडा दसैं 2079को सम्पूर्ण लाई हार्दिक सुभकामना🙏❣️🌹🌹🌹🌹🌹
@user-prabinsherpa2 жыл бұрын
बिदेश बाट हो राम्रो लाग्यो दिनहुँ सुन्छु black & white 😃
@chandrabikramrai1362 Жыл бұрын
Ati mithas purbeli geet sunna paaye khusi lagyo
@tejendragandharba8522 Жыл бұрын
याे पुर्वेलि गित साहेद निकै समय पछि काे पुर्वेलि लाेक गितकाे राम्राे गित अाएकाे हाे भन्ने लाग्छ मलाई अग्रज दुबै स्रष्टालाई बधाई भियुले गितकाे मुल्यकन हुन्दै न है हजुर सबै लाई यस्ता गितलाइ माया गरिदिनु हाेला सबै टिमलाई सलाम जय लाेक संगित
@santosbc68979 ай бұрын
धन्यवाद हजुर
@mahendrakarki1025 Жыл бұрын
अतिनै राम्रो पुर्वेलि ठेट नेपाली लाेक भाकामा ,,,,,,
@m2mTherapy-js3bi9 ай бұрын
मजा आयो , यो हो ठेट भाका
@SandipBhattarai-cg6bp7 ай бұрын
आहा सारै मिठो पुर्बेली गित जति सुनेनी सुनिरहु जस्तो❤❤❤❤❤❤❤❤❤❤❤❤
@kishnagiri241 Жыл бұрын
सारैराम्राे लाग्याे
@sanjeevchahar74008 ай бұрын
पूर्वेली भाकाले त मन् नै कटककै चुँडेर लान्छ नी हौ।👌💘 यो गीतको अफिसियल भिडियो बनेको छैन क्यार है! भिडियो बनाउनु पाए अझै कति राम्रो हुन्थ्यो होलानी साह्रै मीठो गीत🙏💕
@bairagisahila7326 Жыл бұрын
अति उरिलो स्वोर है नाईस बधाई शुभकामना है हजुर हरु लाई
@santoshpokhriyal980 Жыл бұрын
Very nice 👌 super
@AnandaAdhikari-j8v Жыл бұрын
अहा कति राम्रो गित ❤❤❤❤❤ बधाई छ अन्जु &सन्तोष भाइ लाई ❤❤❤❤
@gayatrilamsalofficial49052 жыл бұрын
मिठो गर्नु हुदो रैछ एरेङ्ग खत्रा लाग्यो । शब्दपनि लोक साहित्य र छ ।
आहाँ जति नै सुने पनि मन कहिल्यै भरिपुर्ण नहुने अत्यन्तै मिठो पुर्बी लोक,भाक्का अन्तर हृदयदेखि नै सफलता को शुभकामना आदरणीय मिठो स्वर कि धनी अन्जु गौतम र अत्यन्त सुरिलो स्वर का हशिला मिजासिला गाएक आदरणीय षन्तो सफलताको शुभकामना जय पुर्बेलि भाक्का🙏
@manirajdahal24032 жыл бұрын
अाहा कति राम्राे पुर्बेलि गित यसमा गितमा बाेले जस्तै मिहिनेत गरेर सुटिङ गरियाे भने झन उत्कृष्ठ हुन्छ तैपनि अडियाे उत्कृष्ठ छ बधाई छ दुबै गायक गायिकालाई
@junuadhikari618 Жыл бұрын
Aaha👌👌👌👌
@dineshkhatri97118 ай бұрын
आहा क्या मीठो गीत यति मिठो पुर्बेली गित पस्कनुहुने सम्पुर्ण सर्जक प्रती हार्दिक आभार🙏सबैले माया गरेर यस्ता गितहरुलाई जगेर्ना गरौ , धन्यवाद
@ultimatesoul-b7h11 ай бұрын
Dherai Dinma sunnu paunnda khusi lagyo thank you Kewal limbu❤😂🎉
@surajdekh4379 Жыл бұрын
साह्रै मन पर्छ जति सुने पनि सुन मन लाग्छ
@umeshdudhrajofficial3562 жыл бұрын
आहा ल साचै राम्रो आयो यो चाइ दिदी र मामा लाई बधाइ छ है
@samyogbhujelofficial2 жыл бұрын
आहा हामी पुर्बेली हाम्रो पुर्बेली भाका असाध्यै राम्रो रहेको छ सफल प्रगतिको शुभकामना दिज्यु🙏🙏💕🌷🌷🌻🌻
@nakulrayamajhi1044 Жыл бұрын
सुन्दर पूर्बेली गीत !!!
@nilamkhati20892 жыл бұрын
La hai hjr sarai ramro geet sunerau jasto
@yograjnirola9 Жыл бұрын
हाम्रै गाउँघरमा बोलिने बोलका शब्द चयन गरी सङ्गीत उत्तिकै सुनिरहन मन लाग्ने बनाई मिठो स्वरमा गाएको गीतले सफलताका सिढी चढ्दै जाओस शुभकामनासहित
@DeudaBaba2 жыл бұрын
म बैतडी बाट गोपाल दयाल ! यो पुर्वेली टिपिकल गीत सारै मन पर्यो ! यो गीत मा जोडिएका सबै लाई बधाई छ! अझै प्रगति को कामना छ
@artoftravelvlog2 жыл бұрын
Ekdam pyaro awaj anju ji ko Malai ekdam mann parxa ghari ghari sunaw jasto .....esari nai naya naya geet leunu hola ....
@dirghadirgha3616 Жыл бұрын
भयङ्कर बब्बाल राम्रो भएकोछ धन्यवात सम्पुर्न टिमलाई।
@deokumar702810 ай бұрын
wow wow so Good video 😉🌹🌹🌹🌹👍️👍️
@ratnatamang58222 жыл бұрын
Wao nice songs यस्तै यस्तै दामी गित बजार मा ल्याउनु होला sister good luck
@rudraprasaddhakal4876 Жыл бұрын
आहा कति राम्रो पुर्बेली गीत अन्जु गौतम सुन्दरी अनि बेस्ट गायिका पुर्बको शान्❤️❤️❤️❤️❤️❤️❤️❤️
@kiratisaajan5476 Жыл бұрын
Wow so lovely song
@nishanlama-cu9lp Жыл бұрын
Wow nice song my best singer beautiful anju gautam 😍😍😍😍😍😍😍
@netrakhatri2894 Жыл бұрын
धेरै राम्रो गीत । सफलताको सुभकामना ।
@sabitatamangofficial3523 Жыл бұрын
jau hai jau ❤❤❤❤
@tkkirati5202 Жыл бұрын
पूर्वेली भाकालाई जोगाई राख्ने अन्जु जी लाई धन्यवाद यस्तै भाका ल्याउँदै गर्नु होला तपाईं को आवश्यक छ।
@bkdgndrh24532 жыл бұрын
आहा हाम्रो पुर्बेली सान अनि गित बधाई छ सम्पुर्ण टिम लाई
@jeebankarki5746 Жыл бұрын
आहा कति राम्रो पुर्बेली गित पुरानो भाकामा सलाम छ हजुर म सग शब्द छैन हजुर अझै भिजल गर्नु भको भए सुनमा सुगन्ध हुन्थियो जस्तो लाग्छ हजुर्💜💜💜🧡🧡🧡🧡💛💛🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@limbuameesh50512 жыл бұрын
दिदिको गितहरु प्राय सबै मन पर्छ ।खोजी खोजी नछुटाईसुन्ने गर्छु।।।
@MilanSubba-u5b10 ай бұрын
❤❤❤❤ purbeli vaka r saskriti ❤❤❤❤
@bishnuniroula68732 жыл бұрын
आहाँ हाम्रो पुर्ब हाम्रो सान पुर्ली आसाध्या मिठो भाका सुमधुर स्वर साथमा सब्द सङ्गीत कुनै ब्यान नगरु अन्तर हृदयदेखि साङ्गितिक सफलता को शुभकामना आदरणीय दिज्यु❤️🙏❤️
@coolbeans72962 жыл бұрын
एक्दमै राम्रो छ शुभकामना
@umeshlamechhane2767 Жыл бұрын
Wai Veri nac
@suksubba6230 Жыл бұрын
ramro geet chha
@laxmikhanal66312 жыл бұрын
Sarai ramro lago bhai bahini ko aawaj ..purbeli vaka
@Govinkarki00922 жыл бұрын
स्वरमा मिठास र पुर्बेली मौलिकता बोकेको यस पुर्बेली गाना सबैको मन जित्न सफल हुन्छ भन्नेमा बिस्वस्त छु..अन्जु जि को स्वर अझ मिठास छ, सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना!!
@amitsubedi9888 Жыл бұрын
आहा धेरै राम्रो पुर्बेली गीत अन्जु गौतम को मिठो स्वर्😍😍😍😍😍😍😍
@khambahadar6572 жыл бұрын
आहा कति राम्रो पुर्बेली गीत 😍😍😍😍😍😍😍
@santosbc68972 жыл бұрын
नमस्कार मेरा भगवान रुपि दर्शक हरुमा दशैको विशेष शुभकामना सहित मेरो लय शब्दमा "" नारायण दङालको एरेन्जरमा मेरो र अन्जु गौतमको आवाजमा पुर्बेली भाका लिएर आएका छौ के कस्तो लाग्छ सल्लाह सुजाब दिन नभिल्नु होला है
@sanyoklaxmi8155 Жыл бұрын
Lĺllĺlĺlĺlll
@DBChhetri-ti9sc Жыл бұрын
@@sanyoklaxmi8155 ohj
@karanumagar Жыл бұрын
❤❤
@kedardhakal64442 жыл бұрын
आहा हाम्रो पुर्बेली लोक भाका। अति मीठो स्वर सुन्न पाइयोस् धेरै राम्रो लाग्यो।
@dilligautam3786 Жыл бұрын
very nice song.
@alenrau69292 жыл бұрын
शब्द चयन अति राम्रो संगित उस्तै राम्रो छ, गायक काे गायन स्वर राम्रो छ अझै हाम्री गायिका anju gautam काे स्वरमा जादु छ कति राम्रो स्वर हाे सम्पूर्ण टिमलाई बधाई छ।
@ramprasadsubedi8746 Жыл бұрын
अतिनै मीठो गित दिन मा 3 चोटि सुन्ने गर्छु❤️❤️❤️❤️🙏
@taraghimire24072 жыл бұрын
Aaha Kati mitho lok vaka badhai xa diju 🥰🥰
@ratnashrestha90009 ай бұрын
कति राम्रो गीत ♥️🇳🇵🇰🇼टिकटक मा सुनेर एता आउने जति
@BalenRai_23kulung Жыл бұрын
कसम एक फन्को चै लाउथे🤗.. निकै राम्रो सब्द संगीत अनि यति मिठो लय दुबै जना बरिष्ठ कलाकार 🙏
@rudraprasad8028 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ I am from morang .Now at malaysia.
@Anita-dr9zzАй бұрын
आहा कति मन छुने गित सरै रमाइलो गित 💃💃💃💃🙏🙏
@rudratamang6176 Жыл бұрын
Nikai man parxa malai yo git
@netrabc6150 Жыл бұрын
सफल ताको सुभकामना मेरो नि !!!!
@HhhHhh-iv2rf Жыл бұрын
धेरै धेरै शुभकामना भाइ बहिनी हरुलाइ
@tamorentertainment96642 жыл бұрын
यस्मा के प्रतिक्रिया दिउ हजुर अत्तिनै मीठो पुर्बेली भाकाको गित बधै छ सबै टिमलाई अन्जु जिलाई स्पेशल congratulations
@arjungurung8706 Жыл бұрын
Superb!
@sitalimbu981 Жыл бұрын
बुज मायाले दामि गित ❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏
@rameshdangi7412 Жыл бұрын
बुझ मायाले 🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕🌹
@GyanendraTumrok2 ай бұрын
Kya mitho geet ho, keep it up 🎉🎉❤❤
@balramsankar926 ай бұрын
Wow so nice song
@padamkatuwal5741 Жыл бұрын
अत्यन्तैराम्रो प्रस्तुती छ हजुर्को
@nabarajkanxo Жыл бұрын
अाहा कति धेरै मिठाे पुर्बेलि गित मन छाेयाे❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌💃💃💃💃💃
@StudioKing Жыл бұрын
🥰🥰😍
@manjupandemanjupande98202 жыл бұрын
अती मीठो गीत बनेछ बधाई छ गायक गायी का रचनाकार सङगीतकार सबै युनिट लाई
@santoshkatuwal51832 жыл бұрын
Sarai Ramro geet x
@sambhukhattri362 жыл бұрын
Aa ha sarei nei ramro, purbeli geeg hamro. tapai ko swar ra acting ta jhanei ramro