नवराज घोरासाइनी मध्य नेपालको लोकभाकाका अग्रज कलाकार हुनुहुन्छ । स्टुडियो भित्र होस् वा बाहिर आवाजमा कुनै फरक छैन । आजको प्रस्तुति त झन बबाल। मैले यस अघि उमा श्रेष्ठ इन्दिरा तामाङसंग गाएको घर त पूर्व हो पनि सुनेको छु बिर्सनै नसक्ने छ । गायक गायिका र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।
@MadanMijar-ec5pyАй бұрын
यो धेरै रमाइलो छ good luck
@namratarai8943Ай бұрын
म पनि टीका बैनी को सङ्गीत माला को प्रस्तुती को पर्खाइमा थिय , राम्रो थियो आवज शब्द ❤❤❤with सितल भाइ ❤with शिला बैनी र टीका बैनी लाई सगै हेर्दा खुशी लाग्यो ❤तर शिला बैनी पनि गाउनु भाको भय अझै राम्रो हुन्थियो । आर्को भाग मा हेर्न पाउ सुभाकमाना❤🎉❤🎉❤❤❤
@sujangautam5171Ай бұрын
नवराज दाईको दोहोरी गित प्राय सबै सुन्छु सार्है राम्रो लाग्छ ,आगामी दिनमा अझ सफलताको शुभकामना नवराज दाई❤
@ArjunBasnet-w8l16 күн бұрын
यहि भाकामा भाग2 पनि आउनु पर्यो
@badriacharya122Ай бұрын
याे जाेडिकाे गित अती राम्रो र ,गतिलाे प्रहारकाे ,राजनिनी पनि जाेडीएकाे हाेकी जस्तो ,लाग्याे ,अासा बि सि जस्तो प्रखर गित कार र नवराज घाेरासैनी ,जस्तो गायन क्षेत्रमा ,हरेक बिधामा ,लगनसिलताका साथमा काम गर्ने सङ्गकाे टक्कर अतिनै उत्तम रह्याे ,बधाई छ !??❤❤🎉❤❤
@GyanbahadurTamang-q7gАй бұрын
पुरानो गायक सँग लोक सँगीत सुन्न पाउँदा अती मजा आउँने
@gokulkatuwal8277Ай бұрын
हिरो भनेको हिरै हो के नवर।ज सरको भुव।इस नै क।फि छ धेरै र।मरो छ अ।स। को त अ।सै हो के बयन गरु र बद।इछ सबैम।
@rajendradhital127Ай бұрын
आहा दामी छ ♥️♥️👌♥️♥️
@kumarthapa1058Ай бұрын
Akdam ramro lago badahai xa baine lai badahai xa dai lai
@Anju-BishowkarmaАй бұрын
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
मिठाे भाका रमाइलो गित सम्झनामा व्युतियाे अतीत लाैन घर त
@sidkarki8469Ай бұрын
राम्रो छ हजुर हरु को दाेहाेरो।
@durgadurga5138Ай бұрын
धेरै राम्रो छ हाे जय हाेस
@gangaramkarki6584Ай бұрын
Dohori git Ramro chha.
@karnagurung977128 күн бұрын
नबराज जि एउटा जवाफमा बउछोराको एउटै विबाह हुनेभो मिलेन कि? एउटै नभनेर (एकैसाथ) भन्नु उचित हुन्थ्यो की? अन्नेथा नलिनु सुझाब मात्र हो।❤
@BhimsenKhatiwadaАй бұрын
बबाल दोहोरी आदरणीय बहु चर्चित अग्रज गायक नवराज घोरासैनी दाजु र चर्चित गायिका आशा बिशी को धमाकेदार घम्साघम्सी एक चोटि सबै ले हेरौ है ग्लोबल टेलिभिजन HD को कार्यक्रम कान्छा कान्छी 💝❤️💙🙏 Nabaraj Gautam Asha Bc Yogesh Lama ऋषि राम आचार्य Ram Kumar Khatiwada Sapana Gurung Kabu Adhikari Dulal Saraswati Thaquree Gobinda Sargam 🙏💝❤️😍💔💙
@sushilshrestha4955Ай бұрын
सारै राम्रो दोहोरि
@PushkalSharma-y7qАй бұрын
कति हास्नु हाे दामी छ😀😀😀😀😀😀👌👌
@Yadu-c2tАй бұрын
मेरो बाबा कति मोया लाग छ बबाल
@jungilalshah8916Ай бұрын
Atti Ramainlo dohari
@rohitbakeral763118 күн бұрын
❤❤❤❤❤दामि
@alabahadurrakhal2476Ай бұрын
दामि लाग्याे
@harirambhetwal7506Ай бұрын
राम्रो गित
@priyasanjel4802Ай бұрын
आहा❤
@bijayatamang9652Ай бұрын
Gorashini daiii both best old is gold ❤❤❤
@dipakdahal775Ай бұрын
सारै मीठो प्रस्तुति आहा कति मीठो गित
@kushakc9955Ай бұрын
Dami dohori
@RamPrasad-oo3kbАй бұрын
आजको प्रस्तुतिमा नवराज दाई को कमजोरी देख्यो। नौमती बाजा बजाउने भन्दा दोस्रो विवाहमा नौमती बज्दैन भन्नु राम्रो भयन
@DangolchandraАй бұрын
Dami dami dami dami dami ❤❤❤❤❤❤❤
@dilipangdembe4021Ай бұрын
Nice 👍 👍 👍
@lalitsunareАй бұрын
Mata aasha ko bg frn ❤😂
@nanimayatamang1776Ай бұрын
Dami dhohori🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️❤️❤️❤️❤️❤️
@nanikajithapachhetri6538Ай бұрын
प्रसिध्दकलाकार हरुको यो गित अली छाडाभयोकी जस्तो लाग्यो
@kamalashrestha-p7mАй бұрын
🙏🙏🌷🌷👌👌
@DurumbahadurKhand5 күн бұрын
12:49 wy😮
@rgsamratkcАй бұрын
Very nice❤❤❤❤
@rupaacharya8268Ай бұрын
🌹🌹🌹🙏🙏🙏♥️♥️♥️🌹🌹🙏🙏
@madhuthapa5727Ай бұрын
❤❤❤
@karnakarki5206Ай бұрын
नमस्कार कान्छा पछि गएर नेता हुने हो की कसो कमल ले भन्दा लामो पो भासन गरियो त ज्ये घण्टी।
@deepakkhadka1891Ай бұрын
आन्न्द
@sarojbasnyat5089Ай бұрын
Ghintang hannu nah hahhhaa
@rajendradhital127Ай бұрын
मन्त मैले कैलेनि खेर्दिन मन नपरि कसैदा हेर्दिन
@sarojbasnyat5089Ай бұрын
Masu khana sakxau ki sakdainau 😅😅😅😅
@Lamakrishna-n1pАй бұрын
9:33
@rajuthapa7476Ай бұрын
लौ जा दाजु मासु खान सक्छौ त ? गफै होनि हद्द्दी त खान आशा को गारै छ तिमी लाई ?
@laxmirajjoshi1983Ай бұрын
30 kg le kyari khat vachchela❤
@preciousopal6582Ай бұрын
जातको कुरा गर्यो भन्नुहोला।राजु परियार जातले दमै हुन् तर उहाँको गीत सुन्नुस् कहिल्यै छाडा,अपाच्य हुँदैन केहि जिस्किनुपरे पनि कसरि घुमाएर बनाएर दिनुहुन्छ जुन छाडा सुनिँदैन।नवराज घोरासैनी अग्रज कलाकार भएर यो उमेरमा आएर यो पुस्ताका कलाकारलाई के सिकाएको?खाट भाँच्ने रे सिधै। ढंग नपुगेको कि इज्जतको ख्याल नभएको?मर्यादा बिर्सिएर के गाएको यो निच? त्यसैले त मानिस जातले होइन व्यवहारले उपल्लो र तल्लो हुन्छ।
@RajKumar-vq5rhАй бұрын
Sai kura
@jiwanthapa7185Ай бұрын
Haha
@KumarChaulagainOfficialАй бұрын
अलि कडा नै आयछ कि के हो ।।।गित त
@interfly2167Ай бұрын
Kathey bhaka lady ko sur ali slow bhayo hai
@mhorpaakPurnaАй бұрын
❤ n respect Asha.. bt its pity for budo singer.. he ws a crap on this.. my mom scold him as he went too faar...
@manishaghorasaini12Ай бұрын
Uff Kati sano soch raixa Hajur ko But respect vanne chij chai nabulnu Hai purano singer lai respect garna siknus Dhanyabad 🙏
@newgeneration44726 күн бұрын
Senior singer le double words lagne geet gauxa muji suddo
@ChandraSherchan-z1kАй бұрын
BC le asto direct git 1st time sune complain aune vo