बुन्छत किराँती हरुकाे गहना बनाउदै माकाचक किरावा । हराउदै गरेकाे सीपलाई बुन्दै र अभियान पनि चलाउदै ।

  Рет қаралды 1,506

Click Dharan

Click Dharan

Ай бұрын

बुनछत किराँती हरुकाे गहना बनाउदै माकाचक किरावा । हराउदै गरेकाे सीपलाई बुन्दै र अभियान पनि चलाउदै । #clickdharan #dharannews

Пікірлер: 14
@yehangkhambu69
@yehangkhambu69 29 күн бұрын
लु कृष्ण किराँवाछा सर हाम्रो हराउन लागेको संस्कृती सम्पदाको संरक्षणमा लाग्नु भएछ। खुशी लाग्यो। धरान आउदा भेटौला।म श्याम रडुङ ..
@goofoff0726
@goofoff0726 29 күн бұрын
जति सानो उति राम्रो लाग्यो कानमा लगाउने जोडीले चाही अन्तरास्ट्रिय बजार लिन सक्छ है
@kbrproduction6874
@kbrproduction6874 29 күн бұрын
Good job 👍
@BhasanRai
@BhasanRai 29 күн бұрын
नातिको सफलताले सर्वोच्च सिखर चोमोलोङमा सम्मै चुमोस् हार्दिक मुरी२ शुभेच्छा एबं शुभाशिष।
@krishnabantawa3578
@krishnabantawa3578 26 күн бұрын
धन्यवाद! बाजे! हजुरको आशिर्वादको निम्ति प्रणाम!
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 29 күн бұрын
Good jobs dai
@mohankrai1745
@mohankrai1745 29 күн бұрын
हाम्रोतिर पनि चौबन्दी र दौराको तुनामा लगाउने चलन थियो ,आधुनिकताको नाममा यो लगाउन हामीलाई लाज लाग्दै गएकाले छाडिएको थियो ।
@chandrashorrai2723
@chandrashorrai2723 28 күн бұрын
खालिङ्ग राईहरुले शेमुरी भन्छन्, यसलाई एक प्रजातिको उनिउको जरा बाट बुनिन्छ ।
@kirawa2045
@kirawa2045 29 күн бұрын
😍👍
@bikramrai4011
@bikramrai4011 29 күн бұрын
❤❤❤
@sundarrai1122
@sundarrai1122 29 күн бұрын
O ho yo hami raiko ho mapani pahadjada pahadma vaiharule banara dekhako thiyo chinu hunxa yo ke ho vanera
@netrapun7799
@netrapun7799 28 күн бұрын
Yaslai hamro tira buddi gatha(gatho) bhanne garinxa sanoma banayera lagainthyo
@Divya_19799
@Divya_19799 29 күн бұрын
Mailey ni asti ktm sakela ma kiney kasto man pareyko extra and unique cha.
@krishnabantawa3578
@krishnabantawa3578 26 күн бұрын
हजुर म अहिले बनाइरहेको छु ! सेवाको मौका दिनुहोस है!🙏
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 110 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 28 МЛН
Water: The Cheapest Medicine || Dr.Yogi Vikashananda @ManokrantiCentre
32:33