चापागाउँमै सधैं किन अन्धकार ? Lalitpur | Godawari Municipality-11

  Рет қаралды 57

hello chapagaun

hello chapagaun

Күн бұрын

हुन त, उपत्यकाका अन्य क्षेत्रमा पनि बत्ती गइरहेकै हुन्छ । तर, ललितपुर गोदावरी नपा-११ चापागाउँ क्षेत्रमा ‘क्षणक्षण’मै बिजुली अवरोध भइरहन्छ । कारण स्थानीयले पहिल्याउन सकिरहेका छन् ।
विश्वकै सबैभन्दा बढी पानी भारतको ‘चेरापुन्जी’ भनेझैं नेपालको ‘चेरापुन्जी’ पोखरा मानिन्छ । त्यस्तै चापागाउँवासीलाई पनि लाग्दै छ, ‘उपत्यकाकै सबैभन्दा बढी बत्ती जाने क्षेत्र चापागाउँ त हैन ?’
केही वर्षदेखि जारी बत्ती आउने-जाने क्रममा कहिलेकाहीँ त १४ घण्टासम्म पनि बत्ती आउँदैन । यस्तो किन भइरहेको छ ? उत्तर थाहा पाउन स्थानीय उत्सुक छन् । प्रस्तुत भिडियो चापागाउँकै स्थानीय विश्वनाथ श्रेष्ठले खिचेका हुन् । जसमा उनकै ‘भुक्तभोगी’ आवाज सुन्न सकिन्छ ।

Пікірлер
RASTRA_PART-01 | राष्ट्र भाग : १ | Sisnupani Nepal |
1:11:50
Try Not To Laugh 😅 the Best of BoxtoxTv 👌
00:18
boxtoxtv
Рет қаралды 7 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 18 МЛН
MAGIC TIME ​⁠@Whoispelagheya
00:28
MasomkaMagic
Рет қаралды 37 МЛН
A brief history of America and Cuba
6:14
Vox
Рет қаралды 3,2 МЛН
The ancient computer that simply shouldn't exist
14:43
fern
Рет қаралды 2,2 МЛН
Try Not To Laugh 😅 the Best of BoxtoxTv 👌
00:18
boxtoxtv
Рет қаралды 7 МЛН