निरंजन चाइना नामक ब्लग हेर्नुस ,जो चाइनामै बसेर दुनियाँलाई भिडियो बाट संदेश दिईरहेकाछन इन्डियाको समाचारले जस्तो के तपाईंले पनि हावा समाचार बाडिरहनुहुन्छ,तपाईले बनाउने भिडियोहरु प्रायजसो इन्डियन युटुबरहरुको भिडियो संग मिलेको मैले सुन्दै हेर्दै आएकी छु ।
@Subedisugam18 сағат бұрын
ए भगवान यो भाइरसले सबै नेतालाई लगोस
@suryamanandhar52768 сағат бұрын
😂😂😂😂😂😂
@Rabin1212-z8s7 сағат бұрын
Aru desh ko pardainw Nepal ko lai lage hunxa😂
@arjunkhaling66324 сағат бұрын
अनि तपाइलाइ छोड्ला र 😂😂😂😂
@devwagle14610 сағат бұрын
विश्व घटना जस्तो च्यानलले त अलिकती अनुसन्धान गरेर भिडियो बनाउने गर्नु । भारतले चीन लाई होच्याउने कार्य पैले देखि गर्दै आयेको हो। र अझै नि गरिराको छ तेस्तै नगरौन । खै हामी चीनमै छैा त यहाँ खुल्लम खुल्ला मजाले हिडिरहेको छौ त । नया बर्सको आगमन को लागि चाइनामा हर्सौलास छ । नर्मल हो यो भाइरस मलाइ पैले लागि सकेको हो इन्फ्लुएञ्जा ए यस्कै अर्को पार्ट हो। न आतिन्न्नुस कोइ पनि साधारण रुघा खोकी हो जो हामी लाई चिसो मौसममा जो कोइ लाई लाग्न सक्छ। 🙏🙏
@reshamthapa520518 сағат бұрын
चिन लास्टै फोहोरी हो जे पनि खाने जे पनि गर्ने त्यै भएर जे भाइरस पनि त्यहीबाट फैलिन्छ जहिले
@himalayanking111 сағат бұрын
यस्ता रोगहरु चाहे कोरोना होस या एचएमपिभि सबैको पछि सबै सिआइए जस्तो सङठनको हात रहेको छ्।
@OmKadayat17 сағат бұрын
यस भाईरसबाट बचौ सबै सतर्क रहनुहोस् हजुरहरू ❤❤❤❤❤
@AnkitThapa-lx1dr21 сағат бұрын
फैलियोस सन्सार भरी ।। बाल मतलब 👏👏👏👏
@heheboyholaamigo874220 сағат бұрын
Chill guy 😎 yo ho k personality
@Uttamsaud11.18 сағат бұрын
SABAI VANDA PAHILA TALAI LAGOS 😅
@ShreeKrishnaBajrangbali17 сағат бұрын
Toh jasto lai chai sabai bhanda pahila Lagos yo roog le
@abinrama752411 сағат бұрын
@Uttamsaud11. Niu na khoja yar.. tesle feri suru ma timrai mukh ma khokdela Corona ko bela, euta sanga niu khojda.. testau vayo
@DambarRimal11 сағат бұрын
एकदमै सन्तुलित जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद सर❤🇳🇵🙏
ईन्डिया को गोदी मिडिया को प्रोपोगाण्डा तपाइको समाचार स्रोत बन्नु दुभाग्य पुण छ
@santoshshrestha356919 сағат бұрын
Fully agreed
@mukeshtandukar704919 сағат бұрын
100%right
@kirangitar729119 сағат бұрын
😂😂😂😂
@arjungautam872719 сағат бұрын
Yes
@shyamdc19 сағат бұрын
Yo mg jasto manxe pani hune rahexan satyalai satya suikarna sakdainas vane nabol mg anadi
@KhojiNimti5 сағат бұрын
हुने नहुने सबै चिन मै हुन्छ ,
@arjunkhanal961019 сағат бұрын
राम्रो लागो ।
@LamaShubharaj21 сағат бұрын
रुस र चीन को बारेमा नाया जानकारी चहियो हजुर .......................???
@RiteshChaudhary-h1b18 сағат бұрын
Yoo Tali full sadhupayog garin6 lockdown 😊
@ramkhadka118620 сағат бұрын
धन्यवाद हजुर ❤
@sudhirmaharjan3282Сағат бұрын
दुख लाग्यो ।
@Razzchhatkuli15 сағат бұрын
ट्रम्पको सपथ अब ११ दिन पछि हुन्छ त्येस पछि सबै शान्त हुन्छ ।
@hemthapa810521 сағат бұрын
Namaste sir very nice good latest world war news .....thanks for the new information your .....👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@mansinghroka17 сағат бұрын
Good 👍 information sir thanks full
@RahulKhan-i4u4g20 сағат бұрын
मिठो बोलिमा भाइरस जनता को दिमाग मा हालेर ठुलो पाप कमाउदै हुनुहुन्छ दाइ तपाईं ले न कोरोना रोग हो न यो नया रोग हो यो सब जनतालाई त्रास मा हालेर सिद्धाउने खेल हो
@harilama53709 сағат бұрын
Bisho ghatana panee godi midia ho bhanera paaka vayo nee.....
@hemrajdhungel618310 сағат бұрын
फेरि WHO भनिने एक तस्कर अन्तर्राष्ट्रिय फटाहा NT रास्ट्र लाई छानी छानी सिध्याउन विश्व बजारमा फैलाइयको आतंकता हो सावधान!!!नचाहिदो विश्व तर्साउने काम नगरौ त्रास नफैलाउ,,,चिसोमा आफै जोगिने हो न कि नकारात्मकता !!!
@gopalpunmagarpunmagar469720 сағат бұрын
माफियाहरुको जैविक भाइरस हुन सक्छ।
@ChiranGosai6718 сағат бұрын
Ok xa ta
@LalitDhami-i8n18 сағат бұрын
❤❤❤❤❤
@alizorai702118 сағат бұрын
waiting for next lockdown
@prabinsenchuri696718 сағат бұрын
सर यदि मिल्ने छ भने बुद्ध को जिबनि को मीठो भिडियो बनाउनु न सर ल
@ngimalama.380818 сағат бұрын
Take care .😮
@SandeepGhimire1019 сағат бұрын
कोरोना भाइरस अहिले कस्तो अबस्था मा छ यसको औसधि बन्यो कि नाइ यसबारे भिडियो बनाउन पर्यो🎉 4:07
@SujanMagar-c9j21 сағат бұрын
Thanks for Information
@Prasant970Сағат бұрын
Sir ahilelo. Los angeles ani california aglagi vako varema pani hjrko mukh bata sunna chahanxu
भाइरसभन्दा धेरै भ्रम फैलाउँछन् अनि मान्छेको अकालमै जान्छ। कोरोना पनि त्यही भएको हो ,कोरोना भाईरस भन्दा बढि मान्छे को हेला ले र डर ले मरेका हुन ।
@bvponlinetv534221 сағат бұрын
❤आउनुहोस साथिहरु एक अर्कालाई सपोट गरौ❤ व्याक हुनेछ।❤
@karunakd439820 сағат бұрын
Ok ❤
@khaal-36920 сағат бұрын
Ok
@khaal-36920 сағат бұрын
Khai t Back gareko
@shyamsapkota114 сағат бұрын
Yes
@VloggerNijesh3 сағат бұрын
Ok
@umeshsapkota847919 сағат бұрын
भारत को समाचार हेर्यो अन्दधुन्द कपि हान्यो ! ! यो पनि माहा दोक्ला रहेछ ! ! 😂😂😂 तोरि ! !
@SabuSapkota-z5b19 сағат бұрын
Aafu ni sake garn ni dokla😅
@cjson7911 сағат бұрын
O❤🎉🎉
@AshishKarki-lt8op12 сағат бұрын
यो रोग तातो भुत्लो केहि पनि हैन हावा समचार सम्प्रेषण गर्ने हो
@bishramchaudhary330820 сағат бұрын
good news
@youtubeoftheyoutubers20021 сағат бұрын
यो धुन कुन धुन होर ? धेरै राम्रो छ ❤
@GokulGurung-vp1zc12 сағат бұрын
यस्तो बनि बनाउ भ्रम यस्तो सन्चार माध्याम ले दिएको दुखको कुरो हो बदमास मिडीया
@SumanSingh-b5b21 сағат бұрын
❤❤
@SunilPurja-g2l20 сағат бұрын
मेराे देशमा के हुदैछ कतै याे राेगले विसाे सखाप हुने त हैन😢😢😢😢
@BibekRokaya-j9b20 сағат бұрын
Safe all❤❤🎉🎉
@barnatho833116 сағат бұрын
किन यस्तो रोग चीन बाट मात्रै फैलिएको हो🤔
@smartideasg.b820919 сағат бұрын
रबि छुटेका बारेमा पनि video बनाउन पर्यो ❤❤❤
@amritbk70227 сағат бұрын
Be careful
@himalbistavlog692721 сағат бұрын
❤
@ramjibista989115 сағат бұрын
यो हल्ला मात्रै हो पश्चिमा मिडिया र गोदी मिडियाले फैलाएको हल्ला । यो भाइरस जहाँबाट फैलियो भनेर हल्ला आएको छ त्यहाँको स्थलगत भ्रमण गरेर बनाएको भिडियो मैले हेरेको छु त्यहाँको अवस्था सामान्य छ।
@manfromhell9519 сағат бұрын
Can you make a video on 1999 Nepal Vs Malaysia olympic qualifiers incident in Hong Kong please?
@JSM-OFFICIAL20 сағат бұрын
कोरोना आउँदा यति डर देखाईयो कि लागे पछि बाँच्न गाह्रो हुन्छ भनियो । सामान्य रूघाखोकी लागेका मान्छेहरू पनि कोरोना लागेपछि मरिन्छ भन्ने डर र तनावका कारणले मान्छे मरेका छन् । यस्ता भाइरस आउँछ जान्छ।
@noahsmukhiya16715 сағат бұрын
Testo vaxa hai,
@dpkabhatt53354 сағат бұрын
feck ho ki real ho....khasai suneko 6n ta.... 🙄🤔
@HariHamal-l9b19 сағат бұрын
Na aaus yrr vairas😢
@yogendrabhattarai846619 сағат бұрын
कोरोना भाइरस प्राकृतिक होइन कृतिम भाइरस हो त्येस्तै अहिले आयको भाइरस नि मानव निर्मित नै हुन सक्छ ? 🙏🙏
@pragyanBagale-yu9hr19 сағат бұрын
10&12 class students looking curiosity at the corner 😂😂
@bimlalimbuofficial88477 сағат бұрын
यो रोग राजनितिक खेल त होइन ??
@yamu9920 сағат бұрын
😮😮😮😮😮
@SopanDewan20 сағат бұрын
Jhuto samachar ho yo😊😊😊😊 ❤❤❤❤❤
@surendrakumartamang764620 сағат бұрын
नेपालमा सार्वजनिक स्थान जहाँ पान खाएर पिचिक पिचीक थुक फाल्ने मान्छेहरुमा सर्वेक्षण गर्ने हो भने एउटा मान्छेको समूहमा ३५%भन्दा बढी मान्छे पान खाएर थुक फाल्ने मा पर्दछन् जहाँ थुक फाल्न समेत ठिक थिएन।
@prabinmagarTV18 сағат бұрын
होइन को चाई पत्रुकर गयो चिन म रिपोर्ट लिनको लागी 😂😂 इन्दिया ले जे भनेयो तेहि पोत्ताको 😂😂
@techprosolution2312 сағат бұрын
kepi kaile march😂😂
@puspasubedi42317 сағат бұрын
Nepal and it’s borders dispute
@HimalAlemagar-ld5vp20 сағат бұрын
Jun viruse pani china bata nai suru hunxa why 😢
@BeccalThakuri20 сағат бұрын
सूचना प्रबाह संगै साना साना youtuber मिलेर अघि बदौ।।।
@JafratTamang-xy8lp19 сағат бұрын
Sab sajak hunu paryo aba
@sangraulashiva567420 сағат бұрын
Yo video herera aauta video banauna aanurad gardaxu...
@SanjayLama-no8nw20 сағат бұрын
Yo news channel ni pugyo malae chae
@arjunbaral503219 сағат бұрын
Is it real or for channel advertising
@GaneshLimbu-u5j19 сағат бұрын
चाइनाको सोल्टिहरु के खान्छन हो हैन
@karkisunil365219 сағат бұрын
हे भगवान म चाइना बस्ने अनि मलाइ थाहा छैन, कस्ले फैलायो यो भाइरस नेपालमा फेरि ? चाइनामा राम्रै छ न अस्पतालमा मान्छे भरिभराउ छ, न यो भिडियोमा भने जस्तो छ। कहा बाट आयो भाइरस फेरि कि बिश्व घटनाले जन्मायो?
@sumanlama773419 сағат бұрын
hawa hora yo??
@बिभोरश्रेष्ठ20 сағат бұрын
रबि छूटेको खवर कहिले हो ?
@safalshahithakuri351720 сағат бұрын
Aaudena vai
@yogendrabhattarai846619 сағат бұрын
योमा त बिश्व सम्बन्धी मत्र हो
@BharatkaYoddha-m9y18 сағат бұрын
😅😅 गेंडा @@yogendrabhattarai8466
@user-px4nd6sh7e20 сағат бұрын
यहाँ आएर युटुभ को भिक माक्ने हरु लाइ देखेर हासो लाक्छ
@BhupalUprety-p5m21 сағат бұрын
Not again 😭😭😭😭
@jhapaxpress98610 сағат бұрын
Manxe lai tarsaune kam nagara jabo virus auxa janxa
@aaitarajgurung230221 сағат бұрын
Harka Sampang jindabad❤🎉bhanow sabai la first comment😅
@Drmzrocker20 сағат бұрын
Murdabaad😅😂
@chandrakalabista707419 сағат бұрын
Doomsday clock 2025 को जान्कारी गराइदिनु होला
@JitendraGc-wt7bs17 сағат бұрын
Rabi lamichane ko barema banaunu paryo aileko rajnitik barema❤😢😢