चन्द्र कुमार दोङको नेतृत्वमा आएको टोलीले तामाङ संस्कृतिबाटै इन्द्रेणीमा तहल्का पिट्यो । १७.०६.०७८ HD

  Рет қаралды 470,262

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 788
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@kedarbasnet9817
@kedarbasnet9817 3 жыл бұрын
W
@SCR-view
@SCR-view 3 жыл бұрын
Krisna sir ab rai hruko aiyeni git pni leunusna. Kahilailw naxutai sabai apisod herxu. Ma portugal bata.
@dhanrajsingh2021
@dhanrajsingh2021 3 жыл бұрын
Dhanraj Singh gurng
@tirthalama1103
@tirthalama1103 2 жыл бұрын
Ppaa
@padamlama7896
@padamlama7896 2 жыл бұрын
Aaa
@हरिबाबुभण्डारिप्युठान
@हरिबाबुभण्डारिप्युठान 3 жыл бұрын
तामाङ भाषा को प्रस्तुति लाइ कोटि कोटि समान जय इन्देंणि जय कृष्ण कँडेल शु स्वस्थ्य दिर्घ आयु को कामना
@chhowangtamang9999
@chhowangtamang9999 3 жыл бұрын
इन्द्रेणी team र कृष्ण दाई प्रती धेरै धेरै धन्यवाद यसरी नै सम्पुर्ण समुदायको कला , सस्कृती र संगीतलाई उच्च स्थान दिनु भएकामा ।
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
हाम्रो संस्कृति सभ्यताको जननी हो🙏 साच्चै रमाइलो सुन्दर हाम्रो संस्कृति ☺️ संस्कृति जोगाउने कार्यक्रम जय इन्द्रेणी 🙏
@kltamang9772
@kltamang9772 3 жыл бұрын
कति राम्रो तामाङ सेलो धन्यवाद सम्पुर्ण कलाकार र इन्द्रेणी टिमलाई मलाइ गर्भ लाग्छ म तामाङ हुनु मा👍️👍️👌👌जय इन्द्रेणी 🇳🇵🇳🇵🇧🇭🇧🇭
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
आज भने विशेष रमाइलो हुने भयो ।।तामाङ सेलोमा दोहोरी जमघट भैरहेको रैछ ।।धन्यवाद कृष्ण कडेल लगायत सम्पूर्ण टिमलाई ।।।।
@basantilama7345
@basantilama7345 3 жыл бұрын
तामाङ सेलोलाई प्रस्तुति दिनु भएकोमा इन्द्रेणि टिमलाई विशेष धन्यवाद ।
@gitalimbu3386
@gitalimbu3386 3 жыл бұрын
सेलो सुन्दा र हेर्दा त मलाइ नि नाचौ नाचौ लाग्यो हाम्रो संस्कृती यसै गरि सबै जात जाती ले बचौनु पर्छ यो पेलेटफम दिनु भएको मा वा कन्सेभ बनाउन्नु भएको मा कृष्णा क्र्डेल ज्यूलाइमुरी मुरि धन्याबाद र साथ् दिनु हुने इन्द्रेणी टिम लाई नि नमन
@kumarbogati4516
@kumarbogati4516 3 жыл бұрын
म क्षेत्रीको छोरा भयपनी तामाङ सेलो अति नै मनपछ। सबैलाई धन्यवाद !👍️🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
कहिले आउला भन्दा भन्दा बल्ल आज पो आयो हाम्रो तामाङ कलाकारहरुको प्रस्तुति।जय इन्द्रेणि
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
सर नमस्कार । अाज धेरै मज्जा अायाे सर । नेपाली सेनामा बार्षिक उत्सब मनाउँदा खेरि मात्रै हेर्नापायिन्थ्याे। तेयति कै रमाइलो भाे अाजकाे कार्यक्रम हेर्दा पनि। कुबेत देखि हेरदै छु सर
@Jp-ig5mz
@Jp-ig5mz 3 жыл бұрын
इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।।।तामाङ सस्कृतिलाई पनि सामेल तथा अबसर दिनुभएकोमा।।🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajendrashah7143
@rajendrashah7143 3 жыл бұрын
ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 तामाङ्ग सेलो धेरै राम्रो लाग्यो हजुरको मिस यू ✍️✍️🙏🙏🙏🙏🙏
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अरु मिडिया हेर्नु भन्दा इन्द्रेणी हेर्नु को आनन्द धेरै फरक छ इन्द्रेणी मा नेपाली माटो बोलेको हुन्छ जय इन्द्रेणी
@csbrponlinetv4476
@csbrponlinetv4476 3 жыл бұрын
कृष्ण कडेल दाई र सम्पूर्ण टिमलाई कलाकारहरुलाई ल्हास्सो फ्याफुल्ला ।मज्जा आयो बधाई छ हामी सबैलाई
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
लस्सो फ्याफुल्ला इन्द्रेणी टिम लगायत सबैलाई ! धेरै रमाइलो आजको episode मा !
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
आहा कति रमाइलो तामाङ गित मलाई त साह्रै रमाइलो लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सम्पुण इन्द्रेणि टिमलाई हार्दिक हार्दिक नमन छ 🌈🌈🌈🌈🌈🌈 काहि कतै नदेखेको इन्द्रेणिमा हेर्न पाइन्छ यकदम खुसि लाग्यो 🙏🙏🙏🙏🙏जय नेपाल जय गित जय संगित जय इन्द्रेणि 👍👍👍👍👍🍅🍅🍅
@chunchunchhetri6422
@chunchunchhetri6422 3 жыл бұрын
जय तमाङ सेलो , मनै फुरुङग भयो ,आजको यो उत्क्रिस्थ प्रस्तुतिको लागि सबै लाई नमन ।अब यस्तो राम्रो प्रस्तुति देसै भरि घन्किनु पर्छ ।
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
यस्तै यस्तै नयाँ नयाँ प्रोस्तुती दिदै जानू होला इन्देणी सम्पुर्ण टिम लाई नमन छ मेरो
@santosh_thapa3
@santosh_thapa3 2 жыл бұрын
मौलिक्ता लाई जोगाउनु नै हाम्रो कर्तव्य हो । आजको कार्यक्रमले मनै फुरुङ्ग बनायो धन्यवाद हजुर हरु सबैलाई म पनि तामाङ गाउँमा हुर्केको मान्छे हुँ बधाई सबैलाई ।
@astatamang5143
@astatamang5143 3 жыл бұрын
हाम्रो परम्परा हाम्रो संस्कृति काे सधैं जगेर्ना गराैं हाम्रो तामाङ कला क्षेत्र काे हस्ती(खम्बा) हरु एउटै कार्यक्रम मा जाेड्नु भाकाे मा कृष्ण कडेल लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई धन्यवाद साह्रै रमाइलो🇳🇵❤️ 🙏🙏🙏🇳🇵❤️
@ramailonepal3853
@ramailonepal3853 2 жыл бұрын
तामाङ सेलो र तामाङ कल्चर मालाईपनी असाढ्यै मन पर्छ। के गर्नु मित्र ऐले कृष्टियनितिजको नाउमा हाम्रो मौलिक तामाङ्ग कल्चर मासिने अबस्थाम छ दु:ख लाग्दो कुरो। एस्तो लोभ हुने अबस्तामा रहेको हाम्रो नेपालको सबै जात जाती, भासा र कल्चरको जगर्ना गर्नु हामी सबैको दाईत्वो हो।
@nanimayatamang518
@nanimayatamang518 3 жыл бұрын
आज इन्द्रेनी तामाङ सेलो मय भएछ सलाम छ क्रिस्ण कटेल दाइलाइ लाख लाख सम्झना साथै अबिबादन दस अौल जोडि फ्याफुल्ला
@bikashofficaltmg5012
@bikashofficaltmg5012 2 жыл бұрын
अति रमाइलो भयाे आजा हाम्रो तामाङ सेलाे बिशेष कार्यक्रम देखाउनु भएकाेमा ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 👏👏👏👏👏👏👏
@andyanjandholkha2745
@andyanjandholkha2745 3 жыл бұрын
सबै भन्दा पैले इन्द्रेणी टिमलाई सलोट गर्न चाहे🙏 आज बर्सौँ पछि नयाँ पहिचान ईन्द्रेणी मा देख्न पाउँदा धेरैं खुसी लाग्यो श्रेष्ठ हुँ तर तामाङ्ग सेलो सारै मन पर्छ 🤟🤟😍😍
@rameshlama9503
@rameshlama9503 3 жыл бұрын
आजको यो कार्यक्रम हेर्दै गर्दा अत्यधिक खुशीले यो मन गत गत भएको छ । अब इन्द्रेणी कार्यक्रममा तामाङ सेलोका हास्ती वरिष्ठ कलाकार रोज मोक्तान ज्यु लाई पनि ल्याउनु होला । जय गीत जय संगीत सलाम छ इन्द्रेणी कार्यक्रमका संचालक आदरणीय दाजु कृष्ण कडेल ज्यु ।।।
@ramesh2055
@ramesh2055 3 жыл бұрын
जय गित ।। जय संगीत ।। जय तमाङ सेलो ।। जय इन्द्रेणी ।।।।।
@wangdadorjebomjanofficialy8996
@wangdadorjebomjanofficialy8996 3 жыл бұрын
कृष्ण सर लगायत उहाँको टिम लाई धेरै धेरै धन्यवाद । तामाङ सेलो गीतलाई सबै जनाले माया गरौं जय गीत जय संगीत ।
@sandeepchand3432
@sandeepchand3432 3 жыл бұрын
अति उतम संस्कृति सेलो एकदम उच्च लाग्यो। सबै लाई सलुट छ। गर्व लाग्छ नेपाली हुनु मा।
@Magarboy-q6v
@Magarboy-q6v 3 жыл бұрын
सलाम!कृष्ण कडेल दाजु लागएत सम्पुर्ण इन्द्रेणी टिम अनि सम्पूर्ण तामाङ अग्रज कलाकारहरुलाइ!🙏🙏🙏
@makarbomjan5450
@makarbomjan5450 3 жыл бұрын
सम्पूर्ण तामाङ समुदाय र इन्द्रेणी टिमलाई हार्दिक नमन गर्दछु🤗🤗✋✋👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
सबै जातजाति अनि कला सस्कृतिको सम्मान गर्छु ।तामाङ्ग भासाको दोहोरी भय पनि मैले त सबै बुझे हजुर हरुले नि ....?
@1kgamingnepal609
@1kgamingnepal609 3 жыл бұрын
Hora Nani thanks
@chandrasyangtan7413
@chandrasyangtan7413 3 жыл бұрын
मलाइ पनि अत्ञ्त राम्रो लागि रहेछ !
@lalbahadur3338
@lalbahadur3338 2 жыл бұрын
@@😂
@rabirai3280
@rabirai3280 2 жыл бұрын
Like
@bhawanalimbu4596
@bhawanalimbu4596 3 жыл бұрын
चन्द्र कुमार दोङ दाजु आजकल किन हराउनु भाको छ एक जमाना सारै चर्चा मा हुनु हुन्थ्यो दादा आज देख्न पाउँदा खुसी लाग्यो
@sundarsinghlama4245
@sundarsinghlama4245 3 жыл бұрын
साच्चिकै उत्कृष्ट तामाङ दोहोरि मजा आयो आदरणीय सबै कलाकार ज्युहरुलाई नमन छ |
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ।अाज धेरै दिनपछि तमाङ्ग सेलाे हेर्ना पाउँदा खुसि लाग्याे। उपस्थित सम्पूर्ण तमाङ्ग कलाकारहरू लाई धेरै धेरै धन्यवाद छ।यसरी नै सम्पूर्ण जात जातिहरू ले अा अाफ्नाे ध्रर्म , कला ,रिति , रिवाज र अाफ्नाे समुदायकाे कला साँस्कृतिक लाई जाेगायर राखम्। अनि पछिल्ला पुस्थालाई हस्ताणत्रण गरम ।
@manigurung1469
@manigurung1469 3 жыл бұрын
चन्द्र कुमार जी ले कस्तो मिठो कुराहरू गर्नु भयो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
उच्च सम्मान छ अग्रज अग्रज कलाकारहरुलाई अझ बिशेष गरि इन्द्रेणि टिम कृष्ण दाईलाई।
@premtamang8857
@premtamang8857 2 жыл бұрын
Ekdam ramro ho.ajai tamang geet lai agadi badaunu parxa.love it tamang geet ani Krishna sirlai puni derai Suva shava. Sadai yestai haru matrai leunu
@bhimkarki7601
@bhimkarki7601 3 жыл бұрын
नेकै मीठो तामाङ्ग सेलो, एकदमै मन पर्‍यो टिपिकल नेपाली मौलिक , लोक सास्कृती झल्काउने गित , बधाई छ कृष्ण कडेल ज्यू, तर मनमायालाई पनि एक दुई टुक्का गाउन लगाएको भए झन राम्रो हुन्थियो 🙏🙏🙏
@prabeenakarki8509
@prabeenakarki8509 3 жыл бұрын
कति मिठो भाका हो , पहिलाे पटक सुनेको मैंले यस्तो लय धन्यवाद ईन्द्रेणी टीम लाई 🙏🙏🙏
@pramthamang7312
@pramthamang7312 3 жыл бұрын
वा वा वा पहिलो पटक ईनरेनिमा तामाङ सेलो हेरनपायो हामी तामाङल खुसिछै
@chetbahadurtamang8541
@chetbahadurtamang8541 3 жыл бұрын
हाम्रो तामाङको पहिचानको गित ईन्द्रेणी मा आएर गाईदिनु भएकोमा सम्पुर्ण तामाङ्ग समाज लाई तथा चन्द्रकुमार दोङ लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
@phurisherpa2974
@phurisherpa2974 3 жыл бұрын
सबै जात जाती भाषा भाषी बचाउने इन्द्रेणी लाई मानै देखि सलाम ।।। अजाको प्रस्तुति दिने तामङ आमा बुबा कलाकार सबैमा सेवा डोग।।।।।यहीँ हो तपाईं हाम्रो सस्कार।।।।।
@mariwantamang7758
@mariwantamang7758 3 жыл бұрын
सलाम छ👋ईन्द्रेणी टिमलाई,सम्पूर्ण जातजातिकाे सास्कृतिक जगेर्ना गर्नलाई पनि जाेड दिनु भएकाे🙏
@onlinetv3648
@onlinetv3648 3 жыл бұрын
तामाङ सेलो सम्राट चन्द्र कुमार दोङ अझ इन्दिरा गोले दिदी संगै भको भए कति राम्रो हुन्थ्यो ।🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@nirulama2944
@nirulama2944 3 жыл бұрын
आज कति रमाइलो हुदैछ।धन्यवाद कृष्ण दाजुलाइ यो कार्यक्रमको लागि हामी तामाङ जातीलाई पनि मौका दिनुभएकोमा🙏🙏
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
सम्मान इन्द्रेणी परिवारलाई आज रमाइलो भयो तामाङ सेलो सुन्न र देखन पाइयो ।जय लोक सस्क्र्ती 🙏👍️🌹🍁🌷
@ommagar5807
@ommagar5807 3 жыл бұрын
धेरै राम्रो लाग्यो ❤️❤️❤️ कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र अल इन्दनी तिम लाई बधाई छ तामाङ सेलो धेरै राम्रो लाग्यो tq you so much all tam lai 🙏🙏🙏
@chandrabahadurtamang7865
@chandrabahadurtamang7865 3 жыл бұрын
एकदम सोल्युट छ चन्द्र दोङ्ग बाजेलाई यहि हो हाम्रो अस्तित्व पहिचान राज्यले बिस्थापित गराएर नै आज यो मोडमा छौं!
@debahdedi4431
@debahdedi4431 3 жыл бұрын
सारै राम्रो अति सुन्दर नाईस 💕💕👌👌 म लिम्बुनी भए नि तामाङ्ग सेलो गित सारै मन पर्छ दामी लाग्छ सम्पुर्ण लाई सेवारो नमस्कार झोर्ले फ्याफुला लस्सो
@lamatamang9970
@lamatamang9970 3 жыл бұрын
चन्द्र कुमार दोङ ज्युलाइ इन्द्रेणी कार्यक्रम देख्न पाउँदा सारै खुसी लाग्यो अहा सारै रमाइलो🌺💐🙏😊
@premsagarbhandari5323
@premsagarbhandari5323 3 жыл бұрын
अति रमाईलो लाग्यो तामाङ्ग सेलो भाकामा दोहोरि😍💕💕💕👍️
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आहा कति रमाइलो आज इन्द्रेणी एपिसोड
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 жыл бұрын
सबै भाषन भाषिलाई यसरी नै ल्याउनु पर्याे,राम्राे र उत्कृष्ट प्रयास।
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
बिस्व प्रसिद्द सबैको लोकप्रिय इन्द्रेणी चैनल नै हो हर जात जाती भाषा संस्कृती का गित संगित लाई उच्च स्थान दिने र गरिब दुखी सबै लाइ प्रेरणा सहयोग गर्ने जति प्रसंसा गरे पनी कमै हुन्छ, जय कृष्ण दाइ, जय इन्द्रेणी ।
@DawaLama-ny8is
@DawaLama-ny8is 3 жыл бұрын
सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनी हरुम ल्हास्सो फ्याफुल्ल 🙏🙏🙏 हाल म चही कुवेत बाटा हेर्दै छु । र सम्पुर्ण इन्द्रेणी टिम लाई सलाम गर्न चहान्छु है ।
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
कुबेत कुन ठाउँबाट हाे। म पनि कुबेत बाट हेरि राखेकाे छु। तामाङ्ग सेलाे मज्जा अायाे सुन्नार हेर्ना।
@DawaLama-ny8is
@DawaLama-ny8is 3 жыл бұрын
@@nokhiraoli7370 म कुवेत फाहेल हो हजुर
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
@@DawaLama-ny8is सर म कुबेत फेन्तास मा बस्छु। कम्पनी अमान्काे सेकुरेटि गाड् हाे। अहिले डिउटि सालमिया अमेरिका याम बि. सि मा छ।
@DawaLama-ny8is
@DawaLama-ny8is 3 жыл бұрын
@@nokhiraoli7370 ए होरा । कति भयोनी कुवेत आउनु भाको ? के कम्पनीम हो ?
@kpjhjlokom6268
@kpjhjlokom6268 3 жыл бұрын
dherai ramro xa tamang selo
@ChhtraMagarChhtraMagar
@ChhtraMagarChhtraMagar 3 жыл бұрын
धेरै दिन पछि तामाङ सेलो सुन्न पाइयो रमाइलो लाग्यो
@soniyadong3261
@soniyadong3261 3 жыл бұрын
चन्द्र कुमार दोङलाई देखेर मलाई धेरै खुसि भयो म😍😍कृष्ण कडेल दाईलाई धेरै धेरै धन्यवाद🙏🙏
@ganeshmagar8029
@ganeshmagar8029 3 жыл бұрын
इन्द्रेणी परिवार लाई मन मुटु बातै धेरै धेरै धन्यवाद धेरै पहिला कमेन्ट मा महिले अनुरोध पनि गरेको थियोे आज सुन्न पाउँदा यो मन मुटु अनि खुसी को सिमानै छैन अनि कृष्ण दाजु हजुर लाई जति धेरै धन्यवाद दिए पनि कमिनै महसुस हुन्छ ?
@Nepalibhaijan
@Nepalibhaijan Жыл бұрын
अनेक भाषा अनेक सँस्कृति धर्म सबैलाई एकैठाउँमा समेट्न सक्ने लोकप्रिय कार्यक्रम इन्द्रेणी 🌈 धन्यवाद कृष्ण जी र सम्पुर्ण तामाङ कलाकार हरुमा 🙏🇳🇵
@aitetamang5957
@aitetamang5957 3 жыл бұрын
कला सस्कृति नै हामी नेपालीको पहिचान हाे । जय ईन्द्रेणि।
@basudevthapa2059
@basudevthapa2059 3 жыл бұрын
सार्है राम्रो सुन्दर कर्ण प्रिय छ , गित को हिसाब ले कृश्ण जी लाई क्षणिक को लागि बुढी दिए , तरूणी मनमाया सर्मिला को लाने भएत है रामेछापी ले जयहोस सम्भो बुद्द भगवान ॐॐॐ यस्तो जात जाती भाषा भाषि मिलेर बसेको देश मा पाखण्डि देश मारा भ्रष्ट नेता ले देश मा एम सि सि ल्याउन खोज्दैछन होली वाईन राक्षेश हरू ले यिनी हरू को नास जरूर हुनेछ ॐॐॐ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
कृष्ण कडेल सर लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाइ सम्मान छ जय इन्द्रेणी
@Official3229
@Official3229 3 жыл бұрын
Nice video#SujanGhorasainee#
@amritsunuwar3237
@amritsunuwar3237 3 жыл бұрын
आज बबाल मजा आयो तामाङ सेलो को प्रोग्राम राख्नु भएको मा कृष्ण कडेल र ईन्द्रेणीलाई धन्यबाद
@krishnalama6019
@krishnalama6019 3 жыл бұрын
धेरै धेरै धन्यबाद वाद कृष्ण दाइ ।।।हाम्रो तामाङ सस्न्कृती लाई पनि बचाउन लाग्नु भयकोमा ।।।ल्हास्सो फ्याफुला चन्द्र झ्योझ्यो।।।
@sambarpuri8477
@sambarpuri8477 3 жыл бұрын
रमाइलो लाग्यो दोहोरी तामाङसेलो।जय इन्द्रेणी ।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।चन्द्र जि लगायत टिमलाई नमस्कार छ,तमाङ सेलाे गित निकै राम्रो दमदार छ।सबै भाषा भाषीका गितहरुलाई सम्मान गरौँ ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट,,,,,
@sanijlama5313
@sanijlama5313 3 жыл бұрын
हार्दिक बधाई कृष्ण दाई हरेक कला सस्कृतिको जगेर्नामा लाग्नु भएको मा।
@duganaa7315
@duganaa7315 3 жыл бұрын
कति राम्रो तामाङ सेलो👏👏 यस्तो पो हो त नेपालको चिनारी भनेको,फरक जात जाती भाष्,धर्म भएको देश नेपाल यसरी सबै मिलेर बराबरी स्थान पाउनु नै नेपालको बिकास हुनु हो।।👏👏👏👏
@Chitragomden42
@Chitragomden42 3 жыл бұрын
ईन्द्रेणी टिमलाई कोटी कोटी नमन तामाङ समाजलाई पनि प्रस्तुति गर्ने मौका दिनु भएकोमा।
@sanchalal4920
@sanchalal4920 3 жыл бұрын
अग्रज कलाकार चन्द्र कुमार दाेङ सर र सम्पुर्ण टिम कलाकार सबैलाई सम्मान छ लास्साे जय कृष्ण दाजु जय ईन्द्रेणी टिम 🙏🙏🙏🙏🙏
@fatoomalshihi247
@fatoomalshihi247 3 жыл бұрын
आह जय सेलो धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रणि टिम लाई
@chameliyonjan5166
@chameliyonjan5166 3 жыл бұрын
सारै राम्रो लाग्यो मलाई हाम्रो तामाङ कलाकार हरु लै धन्यबाद
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद छ है फेरी पनि धन्यबाद छ समपूर्ण समूदायको संङगीत र संस्कार संस्कृति लाई उजागर गरेको छ
@panuwaibachet4287
@panuwaibachet4287 3 жыл бұрын
एकदम खुशी लाग्यो आजको प्रोगम मा😍😍😍👌👌👌👌👌🙏🙏🙏🙏🙏
@ijhgfhbcc831
@ijhgfhbcc831 3 жыл бұрын
Thanks for indreni team. This is very nice our tamang culture.
@rajustha4300
@rajustha4300 3 жыл бұрын
इन्द्रेणी को कृष्ण कडेल सर तेसै महान हुनु भएको होइन रहेछ । हरेक जातीयताको कल्चर हरेक सर्जक र कलाकार सबैको ज्ञान छ । सबै जातजाति लाई समान बेबहार गर्ने एक मात्र इन्द्रेणी हो ।सलाम छ कृष्ण सर लाई र इन्द्रेणी टिम लाई 🙏🙏🇳🇵🇳🇵🌺🌺🌹🌹🌸🌸
@govindakhadka478
@govindakhadka478 3 жыл бұрын
रामेछाप दोलखा सम्पुर्ण तमाङ समुहलाई धेरै धेरै बधाई छ
@ramkrishnadevkota926
@ramkrishnadevkota926 3 жыл бұрын
सारै रमाइलाे लागाे हाम्राे कल्चरल भासाका गित ल्याउनु भएकाेमा सबै टिम्लाइ धन्यबाद
@somkumarbanjin1574
@somkumarbanjin1574 11 ай бұрын
धन्यवाद छ कृष्ण कडेल जि लाई तामाङ सस्कर सस्कृती लाई प्रमोड गारिदिनु भएकोमा।
@Dongtamang216
@Dongtamang216 3 жыл бұрын
🙏🙏लाह्शो फ्याफुल्ला ईन्द्रणी टिम लाई र तामाङ समाज लाई थुजेछे सारै मन पर्यो 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍
@reshamtamang6019
@reshamtamang6019 3 жыл бұрын
कृष्ण कडेलजीलाइ धेरै धन्यवाद र समस्त इन्द्रेणी समुहलाई सम्झन चाहन्छु । # चन्द्र दोङ र सबै टिम) समुहलाइ पनि धन्यवाद दिन चाहन्छु ।
@puspasunuwar9363
@puspasunuwar9363 3 жыл бұрын
ईन्देणी ले मात्र हो सबै जात जातिए लिउ ने अनि देश बिदेश मा चिनाउने अब सुनुवार लाई नि देखाउनु परेउ है कृष्ण दाई धेरै रमालो लागेउ तामाङ कलाकार देख्दा धेरै मन पर्छ मलाई नि सलाम ईन्द्रेणी टिम लाई
@tilakbahadurtamang3811
@tilakbahadurtamang3811 3 жыл бұрын
अति राम्रो लाग्याे है हजुर
@basantathapa9594
@basantathapa9594 3 жыл бұрын
हरेक जात जातिका कला संस्कृति लाइ सम्मान गरौ प्रोत्साहन गरौ सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाई सबैले सपोर्ट गरौ सम्मान छ
@ichhyaofficial2511
@ichhyaofficial2511 3 жыл бұрын
कृष्ण कंडेल ज्यु र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ है तामाङ संकृति लाई नि सम्झिनु भएको मा🙏🙏🙏
@danbahadurtamang6505
@danbahadurtamang6505 3 жыл бұрын
Sabai Tamang hasti harulai indrani program ma dekhna pauda sarai khusi lagyo thank you indrani teem 🙏🏻🙏🏻🙏🏻
@netramallanetramalla4775
@netramallanetramalla4775 3 жыл бұрын
तामाङ सेलो सुन्न पाइयो धेरै धन्यवाद ईन्द्रेणी टिम लाइ
@santabahadurtamang4839
@santabahadurtamang4839 3 жыл бұрын
चन्द दाइ दिदी हरु सबैलाई धनेबात हामी ताङकाे पहिचान देखाई दिनु भएकाे मा मुरि मुरि धनेबात जयँ खाँडादेवि माई
@premsagarbhandari5323
@premsagarbhandari5323 3 жыл бұрын
विभिन्न जात जाती भेसभुसा विभिन्न धर्म सस्किर्ती को सङ्गम स्थलहो ईन्द्रेनी कुनै यउटा मात्र ध्रम नभयर मात्र मानव धर्मको मन्दिर हो ईन्द्रेनीलाई सलाम छ ईन्द्रेनी टीमलाई विशेष कृस्न सरलाई नमन
@padamtamang9814
@padamtamang9814 3 жыл бұрын
धेरै धेरै धन्यवाद चन्द्र दोङ,इन्द्रेणी र कृष्णजिलाई !
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 3 жыл бұрын
ईन्द्रेणीलाई कोटि कोटि धन्यवाद 🙏🙏🙏
@gomasharma5021
@gomasharma5021 3 жыл бұрын
Lhaso phepulla,Jojo haru.Jyaban mulaa.I love 💕 Tamang sello/damphu naach and the musical instruments 🥁 that you all use.Tashi Delek🙏🙏❤️❤️❤️❤️🙏🙏
@mahendratamang9502
@mahendratamang9502 3 жыл бұрын
रङ्दानो लसो फ्याफुल्ला मुला
@shekharkunwar4101
@shekharkunwar4101 3 жыл бұрын
आजको तामाङ सेलो र लमजुङको ठाडो भाका मलाइ उस्तै लाग्यो रमाइलो लाग्यो भाषा साहित्य उस्तै लय मात्र ठाडो भाका सालैजोको र यो तामाङ सेलो दोहोरिमा तामाङ सेलो भाकामा,,,फरक भनेको लय र भाका मात्रै पुरै लमजुङको याद आयो हुन्छ भने यो तामाङ सेलोको दोहोरी फेरि एक पटक ल्याउनु परेयो इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 3 жыл бұрын
हाम्रो कला सस्कृती सभ्यताको पहिचान यहि बहुमुल्य छ ~~ जय होस् ~~
@somtamang6641
@somtamang6641 3 жыл бұрын
आदरणीय दाज्यू चन्द्र कुमार दोङ् र उहाँको टीमलाई लसो फ्याफुल्ला र आदरणीय दाइ कृष्ण कँडेल ज्यूलाई धेरै धेरै धन्यवाद छ!
@gangarana8652
@gangarana8652 3 жыл бұрын
Tamang Sello Sara Nepali🇳🇵lai Manparne Nepali Tamang Geet ho. Sampurna Tamang Daju Bhai ani Didi Bahini haruma 🙏haat Jodera Namaskar Lasho Fiyafulla.
@tikheram4168
@tikheram4168 3 жыл бұрын
आफ्नो भाषाको लोक संगीत इन्द्रेणी मार्फत दुरदराजमा रही सुन्न पाउँदा मन अतिनै हर्षित भएको छ र इन्द्रेणी टीम लाई ऋदय देखिनै धन्यवाद, र हाम्रो लोकभाका भेष भुषा संरक्षण गर्नु हुने सम्पूर्ण हाम्रा अग्रज हरुमा लास्सो फ्याँफुल्ला 🙏🙏
@sayantamang348
@sayantamang348 3 жыл бұрын
मेरो सोच अनि बिचार आज पूरा भएको छ । यो प्रस्तुति हेर्न पाउँदा विशेष धन्यवाद कृष्ण दाजु अनि सम्पुर्ण इन्द्रेणी टिम प्रती अभारी छु ।।।।।।
@newgeneration4472
@newgeneration4472 3 жыл бұрын
thanks to the Indreni Team for ur hardwork to accumulate all the Nepalese culture
@lakpagelicreation5085
@lakpagelicreation5085 3 жыл бұрын
लौ गज्जब !!! मज्जा आयो तामाङ गीत र सेलो खुब मन पराउने मै मोरो 😊😋🙏
@bhattadipendra4711
@bhattadipendra4711 3 жыл бұрын
गित त्यति नबुझे नि रमाइलो लाग्यो शुभकामना सबैलाइ बिशेश धन्यवाद कृष्ण कडेल दाइ ❤️❤️
@SumanGhale23
@SumanGhale23 3 жыл бұрын
आदरणीय ज्योज्यो हरु,चन्द्र कुमार दोङ,दवा वङेल लामा,फुलकुमार बम्जन लगायत सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद ।
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН