नमस्कार सबैमा हाम्रो दोहिरि कस्तो लाग्छ हेरेर साथ दिनु होला❤️🙏
@SadhanHD13 күн бұрын
good❤❤❤
@bishalmahar2513 күн бұрын
बबाल बुनु❤❤❤
@nawrajdhungana665513 күн бұрын
मान्छे जति सुन्दरि त्याे भन्दा हजार गुना राम्रो शब्द चयन❤❤❤❤❤
@bindumayatripathi848813 күн бұрын
Lovely Amrita❤ I like always you❤ Both are valuable Singers❤❤
@shyambahadur842212 күн бұрын
🎉🎉🎉🎉🎉
@naranaryal512413 күн бұрын
धेरै पछी छत्र र अमृता काे दोहोरी आएछ शुभ संध्या इन्द्रेणी 🙏🇳🇵👍🌈🌈 सम्मान सम्पूर्ण मा ❤❤
@topjungchand13 күн бұрын
आजको दोहोरी त साँच्चिकै ओर्जिनल लाग्ने खाले रैछ , दोहोरी गित यस्तो हुनुपर्छ , ता कि सुन्ने दर्शकहरुलाइ पनि होकी होकी लाग्ने , प्रया जसो गायक गायीकाको नक्कली देखिन्छ , जय कृश्ण जय इन्द्रेणी ❤️🙏
@TaraSingh-xb8wr13 күн бұрын
Jaye indrni❤
@fzre5di30013 күн бұрын
Wow अमृता छत्र सम्पुर्ण ईन्द्रेणी परिवार ❤❤
@bishalthapa519013 күн бұрын
आहा सारै राम्रो दोहोरी सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!जय इन्द्रेणी ❤❤❤
@pritamregmi94012 күн бұрын
छोरी पाउछु नाम राख्छु अमृता वाह छत्र शाही को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🙏🙏🙏🙏🙏🎉🎉🎉🎉❤❤❤❤❤
Chhatra shahi and Amrita Lamichhane super Dohori songs both all team thanks
@KishanKishanban13 күн бұрын
ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल सगित रमाइलो भयो कृष्ण सर छत्र भाई अमृता बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂😂
@KishanKishanban13 күн бұрын
प्यारो छत्र शाही भाई र प्यारी अमृता लामिछाने बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ अमृता लामिछाने बहिनीलाई छाेरी काे आमा बनेकामा धेरै धेरै बधाई छ अमृता लामिछाने बहिनी जय नेपाल जय भगवान् 🎉😂😂❤❤❤
@PremDhami-t4r13 күн бұрын
Dherai Ramro
@hemantakandel550010 күн бұрын
Good morning everyone Nikai utkrista xa prastuti
@birendraranabhat198113 күн бұрын
बिहे गरेको थाहा पाईएन, एक्कासि छोरी पाएको खबर आयो त। शुभकामना ढिलै भए पनि।
@hemanmagar-hf3pz13 күн бұрын
Hahhahaahah na hasaunu na tapai Kun duniya ma hunu hunthiyo bihe vako tha na pako
@MukeshSha-i6d13 күн бұрын
Aaha kya ramro Jodi feri bhet bho good very nice jodi number 1❤❤❤
@khadakkoli142710 күн бұрын
supar nice songs
@shekharkunwar792113 күн бұрын
Ajhai najane rahixa Amrta bainiko geet gaune kala ta
आहा धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद रमाइलो दोहोरि का साथै जन चेतावनी मुलक दोहोरि❤❤❤ !सम्पुर्ण इन्द्रेणी टिम धेरै मया छ दिहोरि सारै रमाइलो छ तर कृष्ण दाइ न हुदाको पिडा त मलाई मात्र थाहा छ कृष्ण दाइ क्र गर्ने समय र परिस्थिति ले गाउँ तिर जानु भाका हुन यस्ति दोहोरी मा कृष्ण दाइ हुनुहुन्थ्यो भने कति रमाइलो हुन्थ्यो !तर आदरणीय भाउजु प्रत्तिमा ज्यु लाइ नि धेरै धेरै धन्यवाद ❤❤❤ कृष्ण दाइ हजुर सधै खुसि रहनु सुखि रहनु !म भगवान सङ्ग यहि कामना गर्छु कि हे भगवान मिल्छ भने मेरो आयु नि कृष्ण दाइ को आयुमा थपि दिनु होला भगवान बिन्त्ति छ कृष्ण दाइ हजुर को बारेमा लेखे भने राति देखि उज्यालो होला तर कृष्ण दाइ को बारेमा लेख्न सक्किदैन ,विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष नमन मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्युलाइ ❤❤❤❤
@ChandraBahadurBlon13 күн бұрын
ATI.ranro.ramro.gir
@KabirKabirido7 күн бұрын
Wow ❤🎉🎉😊😮
@angarajaauji13 күн бұрын
Supop❤❤
@lokbahadurk.c324513 күн бұрын
उत्कृश्ट दोहोरी।सुन्न आनन्द लाग्यो।
@bharatgurugang297713 күн бұрын
बधाई छ अमृता ज्यु शुभकामना छाेरि जन्म भए काे मा दाेहाेरि परिबारलाई पनि शुभकामना ❤❤🎉🎉🎉😂❤❤ 🙏🙏🙏🌹🌹♥️🍨🍨🍧
@arjunkunwar684413 күн бұрын
🎉🎉🎉🎉🎉
@Mina-bo1uc13 күн бұрын
❤❤❤❤❤❤
@BalBahadur-r4m13 күн бұрын
दुबाइ जाना को खत्रा
@BrahMaSiriMeetra12313 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM : ❤❤❤❤❤❤❤❤❤❤❤ Entertaining Singing: ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@sanjogbudha137813 күн бұрын
very nice dohori👍️❤️🇳🇵🇳🇵
@KishanKishanban13 күн бұрын
ABCइन्देणी परिवारलाई माघे संकान्ति काे हार्दिक सुभकामाना छ जय नेपाल जय भगवान् 🎉🎉😂😂❤❤🎉🎉🎉
@KhadakRawat-x6l13 күн бұрын
❤❤🎉🎉
@bhajindrabudhathoki883713 күн бұрын
ईन्द्रेणी ले बिहान को आयुश र पम्फा बहिनीको दोहोरी को भाका पुर्वैमा झ्याल राखे फेरी लगत्तै बेलुका पनि सोही भाका। कम्तिमा दुई चार दिनको अन्तरालमा यो भाका राखेको भए राम्रो हुनेथियो।यो त ईन्द्रेणी हो जे जस्तो गरेपनि हुन्छ भने जस्तो भएन र। यस्ता कुरामा व्यवस्थापन पक्षले अलिक ध्यान दिनुपर्ने।
@MukeshSha-i6d12 күн бұрын
4 fera sune xu yo geet sarai ramro yo jodi
@shirishdumre468913 күн бұрын
🎀🎁my
@minbahadur515513 күн бұрын
🎉🎉🎉nice
@kshetrabahadur710613 күн бұрын
Chhatra sahi taruni ta raamra ramra lyeaka rahe chu syeabas