चर्चित ज्योतिष रुद्रनाथ अधिकारी २०२५-२०८२ लागि भविष्यवाणी //नेपालमा अब यस्तो घटना पक्का

  Рет қаралды 34,668

DkuraTV HD

DkuraTV HD

Күн бұрын

GUEST: Dr.Rudra Natha Adhikari
HOST: Upendra Devakota
CAMERA/EDIT: Uttam Subedi\Dipak
Contact Us: 015912513
Facebook : / dkuramedia
Twitter- / dkura_com
नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी न्युज फटाफट नेपालले लिएको छ ।
हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजनैतिक मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
Thank You.
Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated:

Пікірлер: 45
@shivarimal8011
@shivarimal8011 Ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@maheshdhimal-s6f
@maheshdhimal-s6f 25 күн бұрын
🙏🏻🌼🌷🌷🥀🪴🌹🌺🙏🏻
@krishnasoti7434
@krishnasoti7434 Ай бұрын
जयहोस गुरु जी । तपाईंको विश्लेषण यथार्थ परक छ। धन्यवाद।
@ChandraPoudel-t9u
@ChandraPoudel-t9u 27 күн бұрын
गुरूदैव अब कसको अगुवाई बाट अबको आन्दोलन ले परिवर्तन उन्मुख बन्न सक्ला !!
@bishwajoshi7310
@bishwajoshi7310 25 күн бұрын
जय देश !!! जय नरेश !!!
@amritabhattarai508
@amritabhattarai508 Ай бұрын
गुरुकाे जयहाे स हजुरकाे गुरुदेब
@TaraPrasadSharma-b5m
@TaraPrasadSharma-b5m Ай бұрын
सहि बिस्लेसन गर्नु भएको गुरु जि जनतालाइ सचेत गराउन तपाईको अहँ भुमिका निर्वाह गर्नु भो
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv Ай бұрын
सत्यं शिबम् शुन्दरम्।
@devendraupadhyay9214
@devendraupadhyay9214 29 күн бұрын
नेपालमा राजसंस्था फर्कनुको विकल्प छैन अब ।। जय पशुपतिनाथ 🇳🇵🇳🇵🇳🇵🥀🇳🇵🇳🇵🥀🇳🇵🥀🇳🇵🥀
@radhe610
@radhe610 21 күн бұрын
Guruji ko bichar sanga 100% sahamat✋
@PurnaUpadhayay-q2k
@PurnaUpadhayay-q2k 28 күн бұрын
Nepali Raja Raja 💯
@sonikabk8033
@sonikabk8033 28 күн бұрын
जेसुजाप्दिनुभयाे सहिदिनुभयाे गुरु जि
@yamg.c.668
@yamg.c.668 Ай бұрын
उत्तम बिबेचना । अब देस लाई अन्तरास्ट्रिय शक्तिहरुको चलखेल बाट रोक्न, स्वदेशी उत्पादन बढाइ स्वदेशमै युवा रोजगार बढाइ देशको चौतर्फी बिकास गर्न बालेन्द्र शाहलाइ कार्यकारी रास्ट्रपति या प्रधानमन्त्री बनाइनु पर्छ । यो भयोभने १० बर्शमै देश्ले ठूलो कोल्टे फेर्छ
@GOKULCHAND-s3d
@GOKULCHAND-s3d Ай бұрын
100 % right guru
@kishorekarki1
@kishorekarki1 29 күн бұрын
नेपालमा मात्र होइन विश्वमै हेर्नुहोस् जुन देशमा राजसंस्था छ नि त्यो देशको जनता धेरै खुसी छन् धेरै सुखी छन्। त्यो देशमा धेरै विकास भएको छ। कुनै पनि त्यस्तै नेपाल एउटा यस्तो जुन देशमा गणतन्त्र नाम गरेका यी कुनै पनि पार्टीका दलहरूले नेपाललाई लुट्नको सिवाय केही जाने। नेपालीलाई रुवाउनको सिवाय केही सकेनन् दिन खुसि सकेनन् अब नेपालमा नेपाल र नेपालीलाई बचाउनको लागि पुनराजसंस्था स्थापना हुने पर्ने दिन आइसकेको छ अब गणतन्त्रले अति भयो अतिबाट चार भइसकेको छ यो भन्दा बढी अब गणतन्त्रलाई सहन सकिदैन यो फ्याल्न नै उचित हुन्छ।
@bhupendradangal1228
@bhupendradangal1228 26 күн бұрын
यो ज्योतिष भन्छ , कुरा के के गर्छ भविष्यवाणी भन्छ गनगन बढी गर्छ सुन्नै दिक्क लाग्ने !
@traKumal-xn6fy
@traKumal-xn6fy Ай бұрын
गुड,
@DhanrajTiruwa-v3m
@DhanrajTiruwa-v3m Ай бұрын
प्रणाम गुरु
@jagdisholi7974
@jagdisholi7974 Ай бұрын
यी नेता हुन कि ज्याेतिषि बुझ्न गाराे पाे पर्याे।
@maxtree177
@maxtree177 29 күн бұрын
राजनीतिक विश्लेषणका लागि आमन्त्रण गर्नुभएको कि भविष्यवाणीको लागि ?
@RajanBasnyat
@RajanBasnyat 29 күн бұрын
यस्ता जेातिसले भनेकेा ३५ बर्ष भयेा।यस्ता लाशई प्रतिबन्ध किननलगाउने?
@madhavpoudel7049
@madhavpoudel7049 Ай бұрын
✅✅✅सही तथ्य ।
@tekbahadurpun4745
@tekbahadurpun4745 Ай бұрын
Radhe radhe guru uk
@RanjanaTraders
@RanjanaTraders 27 күн бұрын
हावा
@HarsinghBohara
@HarsinghBohara Ай бұрын
ग्रहले भनेको कुरा भनौ जोतिसि जि मन गदेन्ते कुरा न बोलौ
@govindaajnsharma
@govindaajnsharma Ай бұрын
Badi bolxa k yo. Manxe ali
@saraswatiadhikari2028
@saraswatiadhikari2028 Ай бұрын
🙏🙏
@Lorkedai
@Lorkedai Ай бұрын
Lau Muktinath Baba, Pashupatinath, Swoyambhunath, Nepal Des lai Ashirbad dinuhos. Yo Dev bhumilai bachaunuhos.
@somabralal1235
@somabralal1235 Ай бұрын
🕉 🕉 🕉 🕉 🕉 🕉
@rameshacharya779
@rameshacharya779 Ай бұрын
यस्ता अड्कल जैसी जस्ता ठग चन्दनेले भनेको पुग्ने भए उहिले के के हुन्थ्यो हुन्थ्यो !
@NabinGurung-y2p
@NabinGurung-y2p 27 күн бұрын
Now I am here be come for take my ounder after batter
@preamnarayengiri9315
@preamnarayengiri9315 Ай бұрын
Nepali.janata.sojha.sidha.hun..kehi.daliye.dalka.jhole.bshek..nepal.aamako.ragat.chuse.neta.le.des.khokro.pare
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n Ай бұрын
हाम्रा बन्धु,, धेरैको कल्पना ज्योतिस ,जोखाना कुन्ले के गर्ला? अब हेरौ ?
@AnitaRoka-q6c
@AnitaRoka-q6c Ай бұрын
भबिस्यबाणी हो कि के हो यो
@RajaSharma-f5p
@RajaSharma-f5p 29 күн бұрын
Ahile Jati Pani janatale ra KZbin le bujheko chha hawako Varma raswopa maobadi vandai chhani herdai jau tiniharuko hatma des janu vaneko nepal haraunu ho chetana vaya
@dasharathghimire3824
@dasharathghimire3824 29 күн бұрын
नेता होकि ज्योतिष ? प्रष्ट गरौं ?
@maniramkoirala9346
@maniramkoirala9346 13 күн бұрын
नागरिक हो देशको चित्ता -
@indragurung3171
@indragurung3171 6 күн бұрын
यो मान्छे ज्योतिषी हो कि राजनितीज्ञ?
@ganeshkhanal9904
@ganeshkhanal9904 Ай бұрын
Churo kuro nadine gaf matrai hakne k para ho
@songmenprem178
@songmenprem178 Ай бұрын
Aba 52 haruko deen gako ho?
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН