ज्ञानेन्द्र र प्रचण्ड नै चाहँदैनन् हत्याकाण्डको तथ्य खोल्न, मदन र प्रचण्ड पुत्रको पनि हत्या ?

  Рет қаралды 740,682

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 391
@TaraPati-ei1qr
@TaraPati-ei1qr 11 ай бұрын
मदन भण्डारी को हत्यारा ओली नै सबै भन्दा बढी शंकास्पद घेरा मा छन् है
@MohanGhimere
@MohanGhimere 11 ай бұрын
यि डाका कम्निष्टको मुकुण्डो लगायका हरु संग जनता सतर्गहुन जरुरि छ
@dharmabhandari6084
@dharmabhandari6084 11 ай бұрын
दोषी देखाउन ज्ञानेन्द्र सरकारको परिवारलाई बचाएको हो ।
@kishorpoudel6124
@kishorpoudel6124 11 ай бұрын
Yes it's true.
@AbinashRana-q3c
@AbinashRana-q3c 10 ай бұрын
❤ bi Zee
@krishnatamang6101
@krishnatamang6101 3 ай бұрын
Ani 5 barsa kera herera baseka thiye gyanendra le usko 5 barsa shakti ma huda kheri
@MdJikrullah-v7d
@MdJikrullah-v7d Ай бұрын
Thenkyu
@MdJikrullah-v7d
@MdJikrullah-v7d Ай бұрын
Thenkyu
@dharmabhandari6084
@dharmabhandari6084 11 ай бұрын
मदन भण्डारी र राज दरबारको हत्या गर्ने यिनै नेता हुन्
@everuttejon9886
@everuttejon9886 7 ай бұрын
सत्या यो हो.... ..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ......
@MaaMaharjan
@MaaMaharjan 7 ай бұрын
100%sahi ho
@Prem_kaidi
@Prem_kaidi 11 ай бұрын
मदन भण्डारी मार्ने = Kp ओली आफ्नै छोरा मार्ने = प्रचन्डे १७ हजार + २ मार्ने =प्रचन्डे
@krishnabahadurSunar-j6s
@krishnabahadurSunar-j6s 11 ай бұрын
राजा मार्ने ज्ञानेद्र नै हो मदन भण्डारी लाई मार्ने पनि राजा नै हो ।
@sachinkhadka7847
@sachinkhadka7847 11 ай бұрын
​@@krishnabahadurSunar-j6s जय झोले बाद😂कहिले सम्म नेता को पछि लाग्ने हो?
@KhostaB
@KhostaB 11 ай бұрын
थुइक्क गाेबर। काेतपर्व कस्ले गरेको ? भन्डारखल पर्व कस्ले गरेको ? सत्तामा बस्न मान्छे मार्ने प्रवृत्ति नेपालमा पहिला देखि नै थियाे। अनि दाेश चाहिँ विदेशीलाई लगाएर टार्ने?
@sachinkhadka7847
@sachinkhadka7847 11 ай бұрын
@@KhostaB हे इतिहासको ग्यान नभएको अज्ञानि , कोतपर्ब र भन्दाखाल पर्व राणा हरु ले गरेका हुन। एत्ति कुरा नि थाहा न हुने ले के राजा को बिरोध गर्नु।
@मसानेकेटो
@मसानेकेटो 11 ай бұрын
​@@krishnabahadurSunar-j6sथुक्क हलि झोले अब गु लपालप चाट
@DKbro-px5sf
@DKbro-px5sf 11 ай бұрын
दम भए बरु निर्मला पन्तको हत्यारा पत्ता लगाउन ठग बन्धन
@nabinnath5087
@nabinnath5087 11 ай бұрын
Good brother🙏
@yamabimal6110
@yamabimal6110 11 ай бұрын
Right
@लेकालीकाका
@लेकालीकाका 11 ай бұрын
स्यालको दिन सकियपछि बस्ति पस्छ पुतलिलाइ काल आयपछि बत्ति बलेको तिर ध्यान दिन्छ नेता हो ।।
@atmaramram9921
@atmaramram9921 4 ай бұрын
राजा बिरेन्द्र बिरबिक्रम शाहदेव् र मदन भंडारी को हत्या न भयको भय आज देश यसरी लुटिने थियन ।
@bharatmanighimire1050
@bharatmanighimire1050 3 ай бұрын
फुत्केको माछा सधै ठुलो हुन्छ !
@EkGiri
@EkGiri 13 күн бұрын
भण्डारिको स्व्भाविक म्रुत्यु भनेर तत्काल रेडियो अन्तर्वार्ता मा बिध्या ले भनेको दुनिया ले सुनेको न छिपाऔ
@RameshByanjankar-t8f
@RameshByanjankar-t8f 11 ай бұрын
छोरा को विषय लाई खोजबिन गर्यो भने इन्दिया ले प्रचन्दे लाई पनि उस्को छोरोकोमा पुर्याउछ त्यसैले चुप छ
@krishnatimilsina2615
@krishnatimilsina2615 11 ай бұрын
ज्ञानेन्द्र राजा लाई धम्क्याएर देस लुटि रने सब्दजाल
@sushil7567
@sushil7567 11 ай бұрын
गणतन्त्र सङ्घीय धरहो आफ्नु आङको भैसीहेर अरुको आङको जुम्रा ।१५ बर्षमा जनतादेश खानेचोर गणतन्त्र सङ्घीय लोकतान्त्रिक का नेतासबैचोरहुन नालायक चोर ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय बालेन ज्ञानेन्द्र शाहीलाई फणीन्द्र नेपाल जीन्दाबाद
@fromchitwan1067
@fromchitwan1067 4 ай бұрын
नेपाल आर्मी 💰पैसा💰 ज्ञानेन्द्र बोल्न नसकेर मात्र हो
@ramprasadpaudel2666
@ramprasadpaudel2666 11 ай бұрын
जनताहरु बेकुप बनाउने मात्र हों
@KrishnaSubedi-o2o
@KrishnaSubedi-o2o 8 күн бұрын
किनकि ज्ञानेन्द्र शाह र पुष्पकमल दाहाल यी दुवै प्रचण्ड हुन् !😊😊😊😊😊😊
@balaramdhungana1684
@balaramdhungana1684 11 ай бұрын
पुस्प।कमल दाहाल ले मदन ।bhandaari को र राज परिबार को हत्या पत्ता लग्यो भने श्री ५ जनता ले बनाइ दिन्छन् जय पुस्प।कमल जय ॐ
@acharyatoya6707
@acharyatoya6707 11 ай бұрын
उल्ले उल्लाइ देखाउने भित्र बार्गेनिङ तर्साउने ल लास्टमा सामसुम यो सदाबहार दुनिया मा भ्रम्पार्ने देसदोहनमा सहमती।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 11 ай бұрын
आफैहरुले गरेको कार्यकाे किन खाेज्ने रमाजि ? यी फटाहा कर्मकाण्डीहरु नि !
@lokrajpariyar4209
@lokrajpariyar4209 11 ай бұрын
ओलि बा को कुरा १००% सहि हो
@MahendraMahato-f4j
@MahendraMahato-f4j 11 ай бұрын
राजपरीवारलाई मार्ने यही चोर बाहुनहरू को डिजाईन हो।
@Rushmarai4
@Rushmarai4 11 ай бұрын
जनतालाई अझै कति बेकुफ बनाउंछौ हौ नालायकहरु।
@badriprasadsharma861
@badriprasadsharma861 11 ай бұрын
युवराज दीपेन्द्रले हत्या गरेको हैन र हामी जनतालाई बिस्वास पनि छैन । त्यसो भन्दैमा राजा ज्ञानेन्द्र पनि दोषी हैनन् । अब कुरो आउछ हो को त । बिदेशी हुन् । बरु त्यस काण्डमा प्रत्यक्ष अप्रत्यक्ष नेताहरूलाई पूर्व जानकारी हुन सक्छ । यत्ति ।
@maniramkhana5630
@maniramkhana5630 11 ай бұрын
american cia indian र अ नेपाली नेता
@LabhangRai-gl2re
@LabhangRai-gl2re 11 ай бұрын
ए बुढा हो अब देश हाक्न युवाहरु हातमा थामै दे,अनि गणतन्त्र रहनेछ नत्र राजतन्त्र आउने पक्क हो राजतन्त्र आएसी तिमीहरू एकएक बिदेश पलायन हुन शिवाय अरु विकल्प देखिन्न😅
@ManSijapati-ml3pq
@ManSijapati-ml3pq 4 ай бұрын
मदन भन्दरी को रस्स्या हुनु र दरबार हत्या को रस्स्य हुनु एउटै काँहानि जस्तो छ किनभने केपि वलि पर्धान मन्त्री हुदा र बिध्या देबि भन्दरी दस बर्स सम्म रास्तपती हुदा पनि मदन भन्दरिको किन छानहुन सकेन दरबार हत्या कन्दा राजा ज्ञानेन्द्र राज गधी।हुदा राजा बिरेन्दर को छानबिन किनभएन अहिले।जनतामा भरम फैलाडने काम।किन
@NarayanChaudharý-k6o
@NarayanChaudharý-k6o 11 ай бұрын
Jai ho
@uttampradhan630
@uttampradhan630 11 ай бұрын
Good news 👍👍👍
@rabinchhetri9283
@rabinchhetri9283 11 ай бұрын
Pashupati nath Nepal jogau pravu 🙏🏻🙏🏻🙏🏻🙏🏻🥺🥺🥺🥺🥺🥺🥺
@krishnabahadurSunar-j6s
@krishnabahadurSunar-j6s 11 ай бұрын
😅😅😅😅😅😅😊
@sailandrasapkota1553
@sailandrasapkota1553 11 ай бұрын
सहि हो
@eklalgirigiri2257
@eklalgirigiri2257 11 ай бұрын
राजा को ह्स्त्या दल का नेता लाई हात लिइ इसाइ साम्राज्यवाद,युरोपेली सङ्ग ले गरायो घटना क्रम आफै बताइ रहेछन। जस को लक्ष राजशाही हिन्दु रास्ट खतम गर्नु थियो।
@sachinkhadka7847
@sachinkhadka7847 11 ай бұрын
राजतन्त्र जिन्दावाद ❤ राजा ग्यानेन्द्र ले दाजु मारेर राजा बनेको भए किन तेति सजिलै आफ्नु राजगध्ही त्याग्ने थिए?? 2/4 हजार जनता सजिलै मारेर सत्ता जोगाउने सक्ने थिए।
@bharatmanighimire1050
@bharatmanighimire1050 3 ай бұрын
दिपेन्द्र हत्यारा हुँदै होईनन यति मात्र भन्न सकिन्छ !
@Gaurab369
@Gaurab369 11 ай бұрын
India, America, CIA, RAW, नेपालका त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूले मिलेर "दरबार हत्या काण्ड" गरेका हुन्। के नेपाल सरकार सङ्ग इन्डिया, अमेरिका, RAW, CIA, त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूलाई कारबाही गर्न सक्ने पर्याप्त शक्ति, साहस र क्षमता छ ? मेरो बिचारमा दरबार हत्या काण्डको छानबिन गर्न नेपाल ! जापान, पाकिस्तान, दक्षिण कोरिया र उत्तर कोरिया जस्तो बिकसित, आत्मनिर्भर, धनि, शक्तिशाली, परमाणु हतियार र अन्य जैविक हातहतियार हुनुपर्छ र सक्रिय सेनाको सङ्ख्या पनि १५ लाख भन्दा बढी र रिजर्भ सेना सबै जनता हुनुपर्छ। मतलब सबै नेपाली जनताहरुलाई सेनाको तालिम दिनुपर्छ र तब मात्र नेपाल ले "दरबार हत्या काण्ड" का दोषीहरु पत्ता लगाएर कारबाही गर्न र सजाय दिन सक्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 11 ай бұрын
याे दिदी काे कुरा २४० बर्षकाे राजतन्त्र वादी शैली छ दिदी तिम्रो बुद्धि ज्ञानेन्द्र शाह काे जस्तो छ 💪💪
@मसानेकेटो
@मसानेकेटो 11 ай бұрын
कुख्यात आतंककारी चण्डे र धर्मराज ढकाल लाई बन्चरो ले हानेर मारी १४ बर्ष जेल बसेको कैदी केपी को जस्तो हुनु पर्ने?
@rabindrabalal5864
@rabindrabalal5864 11 ай бұрын
के पी ले हतियारको सबै नाम लिएका छन मलाई लाग्छ यो यिनै नेताहरूको योजना हो जस्तो लाग्छ।
@krishnatimilsina2615
@krishnatimilsina2615 11 ай бұрын
द्बार हत्या काण्ड ईनै तिन्दल् र सेना ले गरेका हुन
@namrajranabhat8083
@namrajranabhat8083 11 ай бұрын
केपि र पर्चन्ड मिलेको सङ्का छ
@bhudhagameing2513
@bhudhagameing2513 11 ай бұрын
come king ❤❤
@SOUL9531
@SOUL9531 11 ай бұрын
ज्ञाने को सातो खानु पर ह ✊
@मसानेकेटो
@मसानेकेटो 11 ай бұрын
यो चुतिया इसाईको दास आतंककारी चण्डे को हलि भुक्छस
@ganeshkarki4796
@ganeshkarki4796 11 ай бұрын
तेरो बाउ प्रचण्डे र केपीको चैं सातो गएको छ आजकल मुजी झोले !!!
@मसानेकेटो
@मसानेकेटो 11 ай бұрын
त खाते इसाईको हलि चण्डे को दास तेरो मालिक को दशा सुरु हुदैछ हेर
@grpnepal
@grpnepal 11 ай бұрын
तामाङ्ग साथीहरु! ------------- राजाको रिसले यो ईसाई मेसिनरी, पस्चिमा बिदेशी, जर्ज सोरसको $ र भारतिय रअ ले बोकेर चलाएको काग्रेस एमाले र माओवादी प्रचन्डको ३ दलिय लुट सेटिङ्ग, जन जाती केन्दृत ईसाईकरण लाई हामीले गणतन्त्र मानेर भ्रम पालिन्जेल अरु दर्जनौ तपस्वीलाई राम बहादुर बम्जन बनाउछ्न, खेलाडी सन्दीप लामिछाने र नायक पल साहलाई झै फसाउछ्न ! र जनजाती केन्दृत ईसाईकरणको लागि बाटो खोल्छन, अनेक षडयन्त्रका तानाबाना बुनेर ! त्यसैले धर्म सस्क्रुती साझा, राजा साझा, देश साझा ! सत्य सनातन ॐ 🙏
@kishanchandthakuri4075
@kishanchandthakuri4075 11 ай бұрын
अहिले सम्म कति पटक प्रधान मन्त्री भएका हरू अहिले सम्म के हेरीरहेका थिए !
@कृष्णचन्द्रसन्ज्याल
@कृष्णचन्द्रसन्ज्याल 11 ай бұрын
मरे को राजा बनाउने मरो देश नेपाल मा राज नेता नभयको मेरो देश हालत युवा जति बिदेशीय का छन ❤❤🎉🎉😂
@rupeshtamang9852
@rupeshtamang9852 2 ай бұрын
काले काले मिलेर खाउ भाले त्यसै भन्छन् बोल्ने जातिलाई स्वर्ग बास् गरे अनि अहिले राजनीतिले हैन भन्छन सबै माथि राजा हत्या काण्डको छानविन होस ❤❤❤जनता साथमा छन्
@vishaloli9017
@vishaloli9017 11 ай бұрын
Sabai mileka chan
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d 11 ай бұрын
Right 😊
@AshokKc-v7s
@AshokKc-v7s 3 ай бұрын
हत्याराले हत्याको कुरा गर्न सुहाउदैन! प्रचण्ड oli दुवै हत्यारा हुन ।
@madhavlamsal-q9z
@madhavlamsal-q9z 11 ай бұрын
सब जनताहरुलाई थाह भैसक्यो। जनताहरु यतिका दिन भ्रममा थिय ।
@blackdiamond2384
@blackdiamond2384 11 ай бұрын
गरनई पर्छ छानबीन ,,,अब जनता जाग हो जाग
@SubashRai-ez7cr
@SubashRai-ez7cr 14 күн бұрын
बिरेन्द्रलाई राजनैतिक दल र ज्ञानेन्द्र मिलेर मारेको हो। त्यै पोल खुलेर जेल जाने डरले ज्ञानेन्द्रले राज गद्दी त्यागेको हो। जन आन्दोलन त देखाउने दाँत मात्र हो।
@parshurampokhrel5019
@parshurampokhrel5019 11 ай бұрын
राज परिवार काे हत्या राज परिवार र राजतन्त्र बिराेधि ले गरेकाे हुन हजुर
@yamabimal6110
@yamabimal6110 11 ай бұрын
Right
@ujjwalbajgain9899
@ujjwalbajgain9899 11 ай бұрын
पार्टीको दलाल नेताहरू र बिदेशी शक्ति मिलेर मारेका हुन् राजपरिवारलाई।
@rajkumarkarki3334
@rajkumarkarki3334 11 ай бұрын
जनतालाइ भ्रम नछरे हुन्छ
@ChandarbahadurLama
@ChandarbahadurLama Ай бұрын
यहि प्रचण्ड र पारस मिलेर दरबार काणड गरेको हुन सक्छ।अरु कोहि होइन।यी दुई बाहेक यस्को कारण के छ भने।यता ज्ञानेन्द्र लाई राजा बन्ने उदेस्य र प्रचण्डलाई प्राईमिनिसटर बन्नु पर्ने यहि दाउ।
@cloudcomputingmadeshukusay3686
@cloudcomputingmadeshukusay3686 10 ай бұрын
र यसमा नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा आर्जुराना र गगन थापा लगायत सबैजनाको संलग्नता छ। देशलाई बचाउने छ भने यो सबैजनालाई जीवनकात हैन भने फाँसीको सजाइदिनुपर्छ।
@mangalshahi9287
@mangalshahi9287 11 ай бұрын
जय जय नेपाल जय जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jeetpun1621
@jeetpun1621 11 ай бұрын
Prachande n Oli are very much panicked n shocked by the rising popularity of king Gyanendra. Tyahi bhayera "royal massacre" ko investigation ko naam maa king Gyanendra ko thap movement laai control garna khojdai6. Jaya Nepal 🇳🇵
@subratjbrana1732
@subratjbrana1732 11 ай бұрын
Raja gyanendra shah ko lokpriyata nepali janata majh dekhera rajalai control garnuparxa vanera darwar hatya kanda ma fasauna khojeko hola prachandele adi ho vane prachande ko jibanko thulo vul hune xa raja gyanendra shah shandip lamixane poul shah ho ra? testo shadyantra suru matra hos nepalma neta ta tadako kura neta vanne shabdha samma bolna napaune hunxa 100 yon barsha samma aafaile andaj lagaya hunxa yo kura prachande shere oli ra enka haddi khane paltu harule
@rudragyawali7181
@rudragyawali7181 11 ай бұрын
इनइ नेता लाई,खान नपुगेरइनइ डाका हरुकाे काम हाे
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 11 ай бұрын
छान बिन पोष्टमटम कष्ता कष्ता घटनालाई भन्छन कालगतिले मरेकाको पनिहो कुरै बुझिएन
@amarkhadu2366
@amarkhadu2366 11 ай бұрын
Good 👍
@kamalrawat504
@kamalrawat504 11 ай бұрын
kp le balla sahi bole
@gaurabupadhaya1017
@gaurabupadhaya1017 29 күн бұрын
राजा बिरेन्दृका बंश नाश भएको घटना राजा ज्ञानेन्द्र राजगद्दी मा बसे पछि अनुशन्धान नगर्नु र मदन भण्डारी काे हत्याको छानबिन अाफै राष्ट्र पति हुदाँ नखाेज्दा कुराे सफा छ नेपाली जनता अन्धाे छैनन् ।यि दुबै घटना नभएको भए ज्ञानेन्द्र र बिधा,अाेलि काे हैसियत के हुन्थ्यो एकपटक बिचार गराै ठण्डा दिमाग ले साेचाै त।जयसियाराम।
@gangarampandey9604
@gangarampandey9604 11 ай бұрын
यो सब जनता भुल्याएर ८४ को चुनाव मा जनता आकर्सित गर्ने राजनिति खृल हो , यिनिहरुले केही गर्दैनन गरे आफै पर्ने हुन
@RambabuKarkee
@RambabuKarkee 11 ай бұрын
मदन भण्डारी हत्याकाण्ड बारे पनि केहि बोल्नु न उखाने कमरेड 🙏🙏😜😜
@TopaThapa-tc1pj
@TopaThapa-tc1pj 6 ай бұрын
स्पिसक कमनिउस्ट हामो देस मा छैन यी नेता हरु भर्ट्चारी हुन
@homkarki-w7i
@homkarki-w7i 11 ай бұрын
King came back 🙏🇳🇵🇳🇵
@naradharggh2074
@naradharggh2074 11 ай бұрын
We like and need King highness Gyanandra
@nareshRajbanshi-k5f
@nareshRajbanshi-k5f 21 күн бұрын
K kura ho sahi😮😮😮
@rameshkhatri5259
@rameshkhatri5259 11 ай бұрын
धुर्त नेताहरुको कुरा पत्त्याउने हरु पनि धुर्त हरुको मतियार ठहर छन
@tamangvlog5
@tamangvlog5 9 ай бұрын
namaskar
@bidurbadal7067
@bidurbadal7067 8 ай бұрын
यी दुवै सम्लग्न छन
@BimalaKandel-w8r
@BimalaKandel-w8r 4 ай бұрын
यो चाहिँ ठिकै भने है
@BhikKhatri
@BhikKhatri 3 ай бұрын
पत्ता लगाए पूरा जन्ता हजुर पक्छे हुन्छम
@milankarki7416
@milankarki7416 11 ай бұрын
Jaya rajsaata🕉️🇳🇵
@ramSharma-l4m
@ramSharma-l4m 6 ай бұрын
Aice
@dhanrajshakya7088
@dhanrajshakya7088 11 ай бұрын
त्यति बेलाको प्रधानसेनापति प्याराजङ्ग थापा सोधपुछ गर्दा होला नि
@manojchhetri8773
@manojchhetri8773 11 ай бұрын
त्यसैलाइ पाता फर्कायो भने सबैको सबै चिज खोल्छ प्रचण्ड केपि सेरे माधव प्रहरी को तत्कालिन महानिरीक्ष्ँक विद्या भण्डारी एति लाई कोररा हान्यो भने सबैको हत्यारा पत्ता लाग्छ तर हान्ने कस्ले?हान्ने जति रबै इनिहरुले फालेको हड्डी कुरेर बस्ने कुकुर हरु छन अनि हुन्छ त गतिलो?साला सबै चोर छन इनिहरु देश्द्रोही हुन इन्को त किमा बनाएर प्याक गरेर म म बनाएर खानु मन लाग्छ तर के गर्नु आफ्नो वस मा केही छैन😢😢😢
@ramtimalsena4887
@ramtimalsena4887 11 ай бұрын
को को मिलेर गरेका हुनत ?तिनिहरु बिरुध्ध कहिले कार्बाही हुने?
@rgrnewsofficial
@rgrnewsofficial 10 ай бұрын
यी नेताहरू नै हुन मदन,सुशील र राज परिवारका हत्याका ग्रयान डिजायनर ।
@jayaramneuepane6740
@jayaramneuepane6740 8 ай бұрын
गणतन्त्र हाेइन चाेर तन‌
@dependralamichhane4727
@dependralamichhane4727 11 ай бұрын
आफू हरुले नै मिलेर योजना बनाएको दरबार हत्याकाण्ड जति नै छानबिन समिती बनाए पनि उहीँ राज्यकोष सक्नु मात्र हो,अब यसको सत्यतथ्य बाहिर आउन राजा नै लाग्नुपर्छ,नेताको भर छैन।
@sushil7567
@sushil7567 9 ай бұрын
मदन आष्रीत खाकोकस्लेत कीनबिर्को लगायौ १७००० कस्लेखायो मान्छेखाने गणतन्त्र सङ्घीय सम्बीधान हो राजा ठीकछ जय नेपाल
@DineshRajBhatta-v8r
@DineshRajBhatta-v8r 11 ай бұрын
Right dharma raj bhatta thank
@nirmaladhikari1432
@nirmaladhikari1432 3 ай бұрын
राजा र बिरेन्द्र दरबार हत्या कान्डमा सिदै 3 दल को सिस्र नेता र अ इलेका रास्ट्रपति नै सोत देखिन्च
@HarkiyaKera
@HarkiyaKera 2 ай бұрын
ab herdijanu❤
@RIDERraj2050
@RIDERraj2050 9 ай бұрын
good news
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 11 ай бұрын
सुनसरी बाट रेगुलर
@ManSijapati-ml3pq
@ManSijapati-ml3pq 5 ай бұрын
दरबार ह्त्या कान्दार।मदन भन्दारिको।घटनाको छानबिन अब जनताले नै छानबिन गर्नु पर्छ
@avishekpandey4477
@avishekpandey4477 6 ай бұрын
कालो काङ्ग्रेसलाइ थाहाछ तर बोल्दैन कालो काङ्ग्रेस लाई कार्वाही गरौ।
@krishnabiharisubedi9961
@krishnabiharisubedi9961 Ай бұрын
पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई मात्रै थाहा छ आफ्नो दाजुको वंश विनाशको सूत्र ! धेरै गफ गर्नुको कुनैकुनै तुक छैन मदन भण्डारी लगायतका सुशील कोइरालाको रहस्यमय मृत्युको कारणले !😊😊😊😊
@ramharikhadka3364
@ramharikhadka3364 8 ай бұрын
केपिकाे ठुलो हात छ होइन भने सहि जवाफ दिन सक्दैनन्
@DanBahadur-hy5re
@DanBahadur-hy5re 8 ай бұрын
याे डिजाईन नेपालिकाग्रेसकाेहाे ।राजाकाेखानदानमार्ने र मदनभन्डारिमार्नु काग्रेसहाे र गिर्जालाईपनिमार्ने काग्रेसनैहाे।
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 11 ай бұрын
❤❤❤❤❤❤
@LilaKhadka-gb3tx
@LilaKhadka-gb3tx 6 ай бұрын
क्या भाषण दिए त हो के विवाहले त। नेता बन्नको लागि भाषण दिएका हुन् कि के हो केपी वाले प्रेन्द्र सापले गोली चलाएको देख्या छ😢😢😢
@potaladigital1439
@potaladigital1439 11 ай бұрын
Ke hee hunewala xana Naya Nepal 🇳🇵 ma !! Sabai wayat ra bhram matra ho !!
@karnamagar4589
@karnamagar4589 11 ай бұрын
ज्ञानेन्द्र शाह लाई ढाल मात्र बनाएको हो नेपाली दाजु भाई दिदी बहिनी हरु र्यो कुरा राम्राे संग बुझ्नु पर्छ हैं
@kamalrawat504
@kamalrawat504 11 ай бұрын
दरबार हत्या भएको 1महिना पछि रारा ताल मा धिरेन्द्र को पत्निलाइ कसले खसाल्यो
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 3 ай бұрын
दरवार हत्या कान्ड त हो नै तर कस्ले गर्यो रहस्य भित्र छ! तर अरु त वाइघात कुरा हुन!
@RasmiMagar-jk2tv
@RasmiMagar-jk2tv 4 ай бұрын
पुरै थाहाँ छ यो हरु लाई किन कि यो बाईर देश को मानिस पनि छ केहि नेपाल को छिमेकि देश र अरको ठुलो भनिने देश को हात छ
@RajanSingh-f7w
@RajanSingh-f7w 11 ай бұрын
दशकैा पुरानाे च्यान खनेर मुर्दा खाेज्न लाज लाग्दैन?
@PramodKoirala-y8t
@PramodKoirala-y8t 10 ай бұрын
दोन्द के का लागि गरिहेको बाउन्न साल को माहोबादी ले तेहि दोन्द सा म्य पार्न राजा बिरेन्द्र नै सकिदिहे ॐ शिव
@saimaldhanuk147
@saimaldhanuk147 11 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@kishorekarki1
@kishorekarki1 11 ай бұрын
प्रचण्डे लगायत सबै नेता र गणतन्त्र राजा को अभिब्य्क्ती रे थरथर काम्न थालेका छन॥ मदन को हत्या गर्ने कै जाल मा राजसंस्था नरसंघार भएको हुनुपर्छ किन की मदन पनी राजसंस्था चाहिन्छ भन्थे ॥ सबैकुरा प्रचण्ड पुत्र लाई सबै कुरा थाहा भएकाले उसको पनी हार्टअट्याक नाम दिएर मारेने पनी त्य्ही ब्यक्ती हो ॥
@DevTamang-w2w
@DevTamang-w2w 11 ай бұрын
नेपाल को कुन नेता बिना हत्या काण्ड को छ हामीलाई बताओस
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 11 ай бұрын
मदन भण्डारी,सुशील काेइराला,दरवार काण्ड र प्रकाशकाे पनि मृत्यू शंकास्पद् रहेछ ,सत्तामा रहेकाे वेला प्रचण्डले यी सवै रहस्य जनताहरु माझ ल्याउनु पर्छ।जनताहरुलाई कति गुमराहमा राख्छाै।न त वलि,न त विद्या सत्तामा छंदा सधै सत्ताकाे रसास्वादन ?वाहिरिय पछि हंगामा ?
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН