चतुर प्रचण्ड 'कू' को अन्तिम तयारीमा ! हिम्मतीलो रबिले ठूलो माछालाई जेल कोच्दै, हेमन्तले गरे भण्डाफोर

  Рет қаралды 34,578

Everest Nepal

Everest Nepal

17 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
hemant sedhai interview
rabi lamichhane
dr surendra kc
surendra kc
kp oli
prachanda
rishi dhamala
news24nepal
yoho tv
tikaram yatri
bharat dahal
sidha kura janata sangha
#hemantasedhai
#drsurendrakc
#rabilamichhane
#sidhakurajanatasanga
#news24nepal
#yohotv
#tikaramyatri
#bharatdahal
#rishidhamala

Пікірлер: 138
@BhupendraThapa-m4e
@BhupendraThapa-m4e 15 күн бұрын
हेमन्त सर हजूर को कूरा सहित हो
@bijayabk-ks9xf
@bijayabk-ks9xf 16 күн бұрын
Good luck rabi dai❤❤❤
@rambahadurgauchan2923
@rambahadurgauchan2923 15 күн бұрын
यो कुरा त सहि भननु भयो हेमन्त जी
@samirthapa2159
@samirthapa2159 15 күн бұрын
Very good Sayings Hemant sir , keep it up 👍
@BhupendraThapa-m4e
@BhupendraThapa-m4e 15 күн бұрын
खाते पत्रका यमाले कांग्रेस को झेले जस्तो छ हो
@prateekdhakal5115
@prateekdhakal5115 15 күн бұрын
डा विजय मिश्रलाई अबदेखि मैले नसुन्ने निर्णय गरेँ । आफैं बढी बोलेर डिस्टर्ब गर्नुभएको पटक्कै मन परेन ।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 15 күн бұрын
Good👍️👍️👍️
@completenepal238
@completenepal238 15 күн бұрын
Right point ! रबिको लोभ लाग्दो ब्यक्तित्व र छिटो छिटो प्रगती गरेर गृहमन्त्री र उप-प्रम भएकोमा यस्लाई सारै डाहा जलन भएको कुरा उस्का हरेक भिडियोबाट प्रस्ट हुन्छ!
@ShantadeviShresth
@ShantadeviShresth 15 күн бұрын
्​@@completenepal238
@DhankumariAdhikari-ds8ik
@DhankumariAdhikari-ds8ik 13 күн бұрын
Wweeeq111qa😂😂21​@@completenepal238
@rajkumarb.k3051
@rajkumarb.k3051 15 күн бұрын
Hemanta jiu sahi kura garnu bhayo jay Rabi lamechhane sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sitagurung3518
@sitagurung3518 15 күн бұрын
Thank u hemanta sir Kam garne rabilai prasamsa sahi x
@layamainali1712
@layamainali1712 16 күн бұрын
खोइ यो सेडाइ गेडाइको कुरो पनि पत्यार लाग्न छोड्यो।
@chakgurung3175
@chakgurung3175 15 күн бұрын
Very good 👍
@chakgurung3175
@chakgurung3175 15 күн бұрын
Very true and to the point explanation
@rudrapaneru802
@rudrapaneru802 15 күн бұрын
बिहारी डाक्टर हो कि क्या हो, कसैको झोले हो कि क्या हो😅😅😅😢😢😢😢😂😂😂😂😂
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 15 күн бұрын
भुटानी सरणार्थी गिरि बन्दु सबै लुकाउन फ्रि भष्ठचार गर्न सल्लाह भा हाे 90 बर्स बृदा राले बुडाे र अर्को 2 पटक किटनि फेर्नेलाइ झाेले मिडिया र झाेले अन्धभक्तले छुटकारा दिदैन मर्ने दिन सम्म देश र जनताको खुन पसिना चुसेर मर्छन हेमन्त सर
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 15 күн бұрын
Rabi bagh ho
@HarishAgri-b7q
@HarishAgri-b7q 15 күн бұрын
एकदम सहि हो
@chakgurung3175
@chakgurung3175 15 күн бұрын
Good job 👌
@rambahadurgauchan2923
@rambahadurgauchan2923 15 күн бұрын
त्यों भनाई सब ग़लत उ रासट्बादी देखनु हामी पंत मूर्खों हुने छौ
@himghale6332
@himghale6332 15 күн бұрын
सारै महत्त्वपूर्ण अन्तर्वार्ता
@pharmanandaojha6145
@pharmanandaojha6145 16 күн бұрын
यो अन्तर्वाता २८ गते वेलुका सेढाई भाई टेप हेरि दिए पुन उत्तेजित नभै सालिन अन्तर्वाता को शुरूआत हुन्छ की
@sanushrestha4958
@sanushrestha4958 15 күн бұрын
Sahi kura
@RamKrishna-hc1un
@RamKrishna-hc1un 15 күн бұрын
गूड् nuws हुन होस दुश्मनी हरु को सत्य नास होस हे गोर्ख्नाथ ले र गोखकलि ले भस्म गर्ने छन
@balrajpradhan9881
@balrajpradhan9881 15 күн бұрын
❤ SALUTE TO OUR HONORABLE P.M. PRACHANDA AND GRAHA MATRAI RABI SIR...JANTA WANT YOU BOTH..❤❤
@omrana6883
@omrana6883 15 күн бұрын
रबि बिरोधी पत्रकार रैछ।
@bimalchhetri6629
@bimalchhetri6629 15 күн бұрын
Bijaya sir le hemanta sir majja le fasaaunu vayo 😂😂😂
@maiyakatuwal7653
@maiyakatuwal7653 15 күн бұрын
थक्क झुट गफाडिहरु काम चहि माखाे मर्दैन
@durgaupreti8316
@durgaupreti8316 16 күн бұрын
Great job. Sir
@maiyakatuwal7653
@maiyakatuwal7653 15 күн бұрын
पैसाकमे लागि बाेल्दा रहेछन मान्छे सबै।
@36goldfinger
@36goldfinger 15 күн бұрын
अतिथिलाई बोल्न दिनु नि हो।
@khimrajbhandari8139
@khimrajbhandari8139 16 күн бұрын
तड्पियका छन भ्रष्टाचारिहरु
@sitaramrasali4906
@sitaramrasali4906 15 күн бұрын
सिद्धान्त त मिल्दैन तर भ्रष्टाचार मा कुरा मिल्यो।
@user-yk5wv3de2e
@user-yk5wv3de2e 16 күн бұрын
दाई बोलीमा दम छ देशले निकास पाउने आशामा
@Delje960
@Delje960 15 күн бұрын
सेनाले कु गरेर दुर्गा प्रसाई प्रधानमन्रीं भो भने बल्ल देशले निकास पाउछं.
@nepalinews-24
@nepalinews-24 16 күн бұрын
नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम
@suryaman8998
@suryaman8998 15 күн бұрын
कट्टु मा आची आउने गरि किन बलिदान दिनुभएको dr, SHEDHAI
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 15 күн бұрын
@@suryaman8998 आची आयो भने मुखमा दले भयो के चासो नराम्रो कमेन्ट गर्ने आउनेको बुद्दी मा बिर्को लाग्छ कि😳😳😳
@user-ew8bi5ss9l
@user-ew8bi5ss9l 16 күн бұрын
के कमेन्ट गर्ने खै सबै उस्तै हुन।
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m 15 күн бұрын
पृथ्वीनारायण शाहले एकिकरण गर्न भन्दा पनि पहिले यहाँ नेपाल देश थियो । त्यो भन्दा पहिले पनि समृदी थियो । इतिहास बोल्छ
@bhupendrashahi1671
@bhupendrashahi1671 15 күн бұрын
यस्लाइ 29 गते यो भन्न लाउनु त अनि के भन्छ
@saurabraut1922
@saurabraut1922 16 күн бұрын
खाली हावा कुरा मात्रै गर्छ्न किन हो कुन्नी यी सेडाइ चेडाइ ले
@katakrai4344
@katakrai4344 15 күн бұрын
हेमन्त सर ठुलाे माछा रवि ले पछार्दैछ भन्नु हुन्छ तर कैले २८ गते समय सकिदै छनि २८ अगाडि माछा पछार्नु पर्याे नि
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 15 күн бұрын
माहान युगबिश्लेसक श्री 8 सेढाई जी को बिश्लेसन अनुसार शेरबहादुरको सरप्राई मा जनताको मुटु नै रोक्ने भयो???? युगिनबिश्लेसक र माहान पत्रकार डा,को दुबै जनाको प्रस्तुतिकरण ले जनताले बिस्मीतृमा पारिसकेका मह जोडी लाई नै माठ गरेको पक्कै हो । जबरजस्ती नै सही हल्का हसाउने हरू लाई जोडीको निरंन्तरताको कामना सहित शुभकामना!!!!
@himalkapali3064
@himalkapali3064 15 күн бұрын
दिए लिनु न ए सर
@katakrai4344
@katakrai4344 15 күн бұрын
छिटाे उथल पुथल काे सल्लाह दिनुहाेला यि भ्रष्टाचारी काे हातमा साचाे सुम्पनु भन्दा राजालाई साचाे बुझाउ ३ कराेड जनताकाे चाहाना छ
@devrajadhikari745
@devrajadhikari745 15 күн бұрын
हैन यो interview हो कि Debate हो? डा विजय मिश्र को प्रस्तुति राम्रो भएन। उहालाई त मैले पहिले नै सुन्न छोडिसकेको थिए हावा मान्छे। हेमन्त सेढाई पनि हावा नै लाग्यो।
@rabindeeplama2083
@rabindeeplama2083 15 күн бұрын
शेरे कुर्सिमा बस्नु केको उथलपुथल ?
@roshankc1128
@roshankc1128 15 күн бұрын
कति च्याठेको हेमन्त सर घाटिको रुर्द्र घण्टी नै उछीटियला जति कराय पनि 28 गते हुने प्रधानमन्त्री के पि नै हो अर्को पटक सेरे हो अनि अर्को पटक प्रचण्ड हो यो 3 दल होइन एकै दल हो यो मुला रबि ले पनि केहि माख्खो मार्दैन
@balkrishnadagi3541
@balkrishnadagi3541 15 күн бұрын
याे कुन बिश्लेषक हाे जतापनि र जेपनि बाेल्छ।
@bhumpalli6018
@bhumpalli6018 15 күн бұрын
जोगि बरु कोत लाएर फताई कुरा गर्नु भन्दा व्रत बन्धन गर्दाको जोगि भेस लाउ ताई कोत लाएर यसरी बोल्न मिल्दैन छुचेई पुर्खेली भासा
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 15 күн бұрын
मलाई बिस्वास लाग्दैन उथुलपुथल भयाे भने पत्याउनु पर्ला
@narbahadurgurung9660
@narbahadurgurung9660 15 күн бұрын
Hemanta sir Good job
@sujanbibash6176
@sujanbibash6176 15 күн бұрын
देश बिकाशको लागि परिवर्तनको जरुरी छ। उथलपुथल हुनैपर्छ जस्तो लाग्छ। प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र Enough is enough...
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 15 күн бұрын
हजुर को भनाइ 100% सहिछ म सधै हजुर को साथमा छु जब सम्म तपाईं यसरिनै सत्यतथ्य को बाटो हिड्नु हुन्छ तर यो चोर मिश्र देखि सधै रिस उठछ आजसम्म रबिको बिरोध मै मात्र बोलेकोछ यस्लाइ राम्रो थाहाछ रबि राम्रो मान्छे हो भनेर ठिक पार्नुभो हेमन्त जि यस्लाइ दुई थप्पड पनि लगाउनुन जेसुकैहोस परेको म बिहोर्छु 🙏🙏🙏😳😳😳😳
@completenepal238
@completenepal238 15 күн бұрын
@@kumaribhmarikumaribhandari1071 किन रबि लामिछाने भने पछि यो मिश्रको मन यति अमिईईईईलो हुन्छ!???? -------------------- हमेशा पतर पतर आडे कुरा गर्ने यो रबिको लोभ लाग्दो ब्यक्तीत्व, छिटो छिटो राज नैतिक प्रगती गरेर महत्व पुर्ण स्थानमा पुगेको हुनाले आरिस र डाहाले जलेको लाज मर्दो डा. बिजय मिश्र भन्ने कचल्टिएर पाक्न नसकेको केरा जस्तो कालो काग्रेसको पिचास नै रहेछ मानौ उस्को लागि अहिले सम्म देश यो स्थिती आउनुमा रबि लामिछाने नै मुख्य दोषी हो भन्ने भाष्य सिर्जना गर्न खोज्दै छ!
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 15 күн бұрын
@@completenepal238 right👍️👍️👍️🙏🙏🙏
@sirgotolucknow
@sirgotolucknow 15 күн бұрын
यो सराईले हावामा धेरै कुरा गर्दो रहेछ।
@shrestharajesh6372
@shrestharajesh6372 15 күн бұрын
यो फिस्तेले सपनामा पनि रबिले होएल माछा समाएको देक्छकी क्या हो ? बिपनमा भ्यागुतोको बच्चापनि समाउन सक्या छैन ! 28 गते पछि सबै चोरहरु एक ठाउमा आएर मिलिजुली घिचछन
@komalgc
@komalgc 15 күн бұрын
Sedai Daju Heraula 3 DIN KO KURO TA RAHE 6.
@sirgotolucknow
@sirgotolucknow 15 күн бұрын
२८ गते यो झोलेको नाङ्गोपन हेरिनेछ।
@nirmalgautam6110
@nirmalgautam6110 15 күн бұрын
Dr.sab ko Tarka Atenta superficial lagyo .ali fact kura garnu paryo sir.
@pratapsing7312
@pratapsing7312 15 күн бұрын
khe gardaina sar
@chiranadhikari457
@chiranadhikari457 15 күн бұрын
👍👌
@shivabk6404
@shivabk6404 15 күн бұрын
Kanti purka Purana vai pare nunko sojho ta garnai paryo
@user-pf3vk4yy6z
@user-pf3vk4yy6z 15 күн бұрын
प्रधानमन्त्री र गिरीह मन्त्री ले तपाई लाइ थाङ्ना मा सुताउ छन्
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 15 күн бұрын
@@user-pf3vk4yy6z सुताए सुतिदिन्छ के गलत बोलेकोछ र सहिलाइ सहित भन्नू भकोछ नि किन पेट पोल्यो🙄🙄
@Laaligurans
@Laaligurans 15 күн бұрын
Naya Interview haalnu paryo.
@saritaBajracharya-xj9dh
@saritaBajracharya-xj9dh 16 күн бұрын
Kochdainaa kochdainaa Kasaile kasalai khochdainaa. Sunda sunda wakaa lagne
@YojanRana-pe5sf
@YojanRana-pe5sf 15 күн бұрын
yinle vaneko khi ta milena kati rabi parchanda vanxauho sedhai g aba only balen
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g 15 күн бұрын
ऐलेसम्म रवीको गुणगान गाएको धेरै सुनियो तर उनले गाएअनुशार एउटा झिँगा पनी मारेर देखाएनन। अव सरकार वाट बाहिरिएपछि संसदमा गएर फेरी ठुल्ठुला गफ त हाँक्ने होलाननी! अव तिमीपनी खेमा बदलिएर गनगने थापामा जानेकी!
@LokendraBist-ft2qq
@LokendraBist-ft2qq 15 күн бұрын
K ni hudina ho hawa kura na garau hai sir
@Chaudharymehilal
@Chaudharymehilal 15 күн бұрын
नेपाल मा फटहाको कमि देखिदैन।
@reshlalgurung8309
@reshlalgurung8309 16 күн бұрын
Rabi go ahead
@rewanbhandari7547
@rewanbhandari7547 15 күн бұрын
Yo interview line patarkar midya ko fesh kina lukako face so garnu paryo herau thopdaa
@bharatchhetri9288
@bharatchhetri9288 15 күн бұрын
Bijay mishra, you are not capable to debate with Hemant Sedai. Better learn something from Sedai.
@balrajpradhan9881
@balrajpradhan9881 15 күн бұрын
🎉 GAGAN THAPA TYETIKAI SANSAD MA KARAKO HOINA...YESLAI VANXHA HIGH PROFILE DAAARRR.....RABI LE KAAM GARCHA VANNE PURNA BISWAS HUNU ..... .🎉🎉
@ghanshyampradhan524
@ghanshyampradhan524 15 күн бұрын
Kasaile kasailai kehi karbahi garne wala xaina. Sabai party milera sarba daliya sarkar banauxan ra sabai bhrasta le ek arkalai jogauxan.
@Prof.ShantaBahadurShrest-jp1jl
@Prof.ShantaBahadurShrest-jp1jl 15 күн бұрын
Question sodhne Dr. Answer dine ustai ustai karaune ..Hami le k bujhne ? Palai Palo bolne and sunne garnu paryo mitra haru
@allnepalnetwork7385
@allnepalnetwork7385 15 күн бұрын
रिप मिश्र
@Seenu340
@Seenu340 16 күн бұрын
❤❤❤❤
@alonebasu1928
@alonebasu1928 15 күн бұрын
यस्तो जाबो हावादारीको अन्तरबार्ता लिएर पत्रकारले समेत आफ्नो स्तर खसालि रहेका छ्न। रबिको स्वकिय सचीव नियुक्त गरे हुन्छ यो जाबो सेढाई लाइ।😢😢
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx 15 күн бұрын
सवै भविष्यवाणी कर्ता ! वेकारको तर्कमा के रमाउन खोज्या होला !
@Fire10101
@Fire10101 16 күн бұрын
Hawa guff
@komalgc
@komalgc 15 күн бұрын
PARAS RASTRA BADI HO FULLY.
@jayacharya5549
@jayacharya5549 16 күн бұрын
Jole ko daily yeutai kura
@shyamshrestha323
@shyamshrestha323 16 күн бұрын
यस्ता मुजी झोलेको पनि के अन्तर्वार्ता लिएर आएको हो। पत्रकार महोदय। समाजलाई केही सही सूचना दिने समाजलाई केही राम्रो सन्देशहरू दिने। व्यक्तिहरूको मात्रै अन्तर्वार्ता लिनुपर्यो यस्तो आफूलाई स्वतन्त्र राजनीतिक विश्लेषक भन्ने अनि कोही व्यक्ति विशेषलाई भगवान मान्ने झोलेको अन्तर्वार्ता नलिनुहोला।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 15 күн бұрын
@@shyamshrestha323 चित्त बुझदैन नसुने भयी त हामी सुन्छौ नि सहिकुरा कानले सुन्न सकेन काङ्ग्रेस को भतुवा हो😳😳😳😳😳
@SFBayArea510
@SFBayArea510 15 күн бұрын
हैनहौं डाक्टर भैसकेको मान्छेको पनि यस्तो बिचार हुन्छर..? खाली रबिकै मात्र खुट्टा तानीरहेको हुन्छ … बिचरा डाक्टर साबको बिचारलाई लियर मायालागेर आयो …. कस्तो रक्षानमा पुगेर बिचार राखेको… सायद डाक्टर साबको अन्नदाता बिहारी कानतीपुरको साउलाई जेल हालेकोलेत होईन..???
@sumanbhandari1067
@sumanbhandari1067 15 күн бұрын
Yo mishra chai paile dekhinai purbagrahi, Bayes vayera kura garxa, yo congress ko goti ho, aaja sedai ko tuition le kei buddhi aayoki?
@user-th3se1mv7v
@user-th3se1mv7v 15 күн бұрын
I don’t listen you Dr ji
@uddhabghimire3974
@uddhabghimire3974 15 күн бұрын
Dr bijaya misra bayes wala rahexa
@homkunwar4172
@homkunwar4172 15 күн бұрын
Vai yo patrakar 12 vai ho Ke dr ho
@smritithapa3265
@smritithapa3265 15 күн бұрын
Aru ta kei thiyena, youngster haruko party Ra. So. Pa. out hunalaagyo,aba feri tei budaharu ko ludo game suru hunxa bhanne matra pir ho, 😏😏😏😮‍💨😮‍💨😮‍💨
@kishorshrestha3675
@kishorshrestha3675 15 күн бұрын
hoina yo dr sanga hemantale dinuparne jahile pani interview
@komalgc
@komalgc 15 күн бұрын
sedai daju janta ra desha bachaun tapai jasta manis sacheta nagarik bhaidiyaka bhaya desha k k k kasto kasto huni thiyo ho la haina SEDAI DAJU ??????
@dilipthapa8825
@dilipthapa8825 15 күн бұрын
Des Ani Jantaharuko Balai Matlab Chhina Kasarihunchha Aafule Gareko Vrastacharulai Lukaune Chhopne Bahek Maihu Vanne Netaharuko Aru Kehi Kamai Chhina
@user-bj7mp4fk1m
@user-bj7mp4fk1m 15 күн бұрын
यो मिश्र पाटिको झोलेलाइ सेढाइले मजाले दनक दिएछ 😅😅😅
@thapabinod3981
@thapabinod3981 15 күн бұрын
यो मुझे चोर किन कराइरहन्छ काम छैन
@shorbdrkhati-xo6su
@shorbdrkhati-xo6su 15 күн бұрын
Kati ghotis autai kura.
@CSAGROFARM
@CSAGROFARM 15 күн бұрын
यो खाते विजय मिश्र प्रो काङ्ग्रेस हो एकोहोरो रविको बिरोध गर्छ
@nareshb.k.3926
@nareshb.k.3926 16 күн бұрын
कस्तो लाज पचेको झोले रैछ?😡
@bijayabk-ks9xf
@bijayabk-ks9xf 16 күн бұрын
Timi chai kasko jhole ho😡 timi haru jasto le garda ho Nepal bhikari vako ho😡😡😡
@user-iy5qt7vt2e
@user-iy5qt7vt2e 15 күн бұрын
Yo Dr. Ho ki kantipure ko chamcha ho yesle ramro kura ko birod garne saga kina antarbarta dinu hunchha sr.
@laxmanbasnet6496
@laxmanbasnet6496 15 күн бұрын
Rabiko अन्धभक्त sedhai timro kaaam xiana ghati sukni गरि nabolekai ramro. Timle rabi bata j asa gareko xau timle kaile paudianau. Timi jholey hau gb rai khoi, निर्मला panta ko हत्यारा khoi, miter byaji pidit ko samsya khoi,basbari kaha गयो, lalita निवास khoi,vutani शरणार्थी khoi, कसलाई samtyera जेल हाले aja samma????? Ramro kura lai ramro vanna parx ठीक कुरा हो तर kei garna nasakni stunt matra garni lai k vanni sedhai jholey???
@shreeramkunwar92
@shreeramkunwar92 15 күн бұрын
झाेले नबन
@kalolama
@kalolama 15 күн бұрын
Yo patrakar ni party ko jole raixa
@tekbahadurtamrakar4486
@tekbahadurtamrakar4486 15 күн бұрын
yo ptrakar kasto swal sodhan n aaune
@madanbhuju5769
@madanbhuju5769 16 күн бұрын
😅
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,8 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
On Air With Sanjay #489 - Shankar Pokhrel
1:47:10
Sanjay Silwal Gupta
Рет қаралды 8 М.
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,8 МЛН