योचाही प्रचण्ड जी सही कुरा गर्नु भयो ओली जी वास्तव मा देशर जनता लागी काम गर्छु भन्ने अनि भ्रष्टचारी लाइ सर क्षण गर्ने
@b.mpradhan41293 күн бұрын
❤ Yes Yes Yes Prachanda ji 🙏 great speech 👏 👍 keep it up 👌 go ahead 👍 proud of you 💖 thanks 💖
@GopalGopalayvai3 күн бұрын
फाेहरी राजनिति गर्ने उखाने टुखानेलाई सडकमै लतार्नुपर्छ ।
@AmarBishwakarma-f7t4 күн бұрын
ठूलो नेताको सकल त कालो बसेकी हो
@baburamaryal87143 күн бұрын
हटाउनै पर्छ ।
@rajendrapokharel59873 күн бұрын
जुन कुराहरु सतहमा आए ती कुराहरु पानीमुनी गए।
@urmilakc17282 күн бұрын
अब देउपा केपिवलि बिदाहुनपछ ँ❤❤❤❤❤
@manigurung44302 күн бұрын
सहि कुरा भन्नुभयो प्रचण्डले 👍👍👍👍👍👍
@MilanAd-cu4nj3 күн бұрын
अनि सेरा दरबारमा सिता दहाल को लागि बनेको घर नि?
@KhumlalGuli3 күн бұрын
हाे सहि कुरा हाे केपि ओली लाइ सत्ता र भरस्टचारि हरु काे सम्रेक्षेण गर्न बाट निकाल्नु पर्छ तब मात्र याे देस ले सुशासन पाउने छ
@DipeshAdhikari-h8y3 күн бұрын
Hamra babaile derahi ahamta dekhae ra ho
@DipakkumarMajhi-i2e2 күн бұрын
Good 🎉🎉🎉
@shreeramdahal52973 күн бұрын
भरषटारी हरुको अभिभावक केपि ओली नै हुन्
@DurgaPrasadRijal-e8h2 күн бұрын
कुकर्मै कुकर्मले ,डेट एक्स्पायर हुन थाले भनाैं त ?
@AitaBahadurKedem4 күн бұрын
Ektam sahikhaber.
@BhCom-i6sКүн бұрын
Good news
@netrarajsinghthakuri18513 күн бұрын
जाल र झेल त तिमीहरू मा पुरै तालिम छ
@BirendrashahThakuri2 күн бұрын
याे शब्द अति उत्तम लाग्याे अब ओलीकाे 3कराेड घडि किना ल्यायाे हाेला भन्ठानेकाे त अब त्यहि घडिकाे सुईले ओली काे भबिश्यलाई घाेचि रहने छ
@bhupendrarajgiri-ov6jn3 күн бұрын
सर्दिु खाेलाकाे लगभग ३०० बिगाह भन्दा माथिकाे जग्गाकाे फाईल कहिले खाेल्ने त्याे जग्गा बनकाे थियाे।
@DurgaChaulagain-k8b3 күн бұрын
Good Parchanda sir❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tilakkarki27293 күн бұрын
Congress ra amale milunjel na sarkar dhalxa na arko banxa 32 site le vukeko artha xaina
@suryabdadhikari64222 күн бұрын
भ्रस्टै भ्रस्टको सरकारन थियो अपध्वोस्त गर्न सवै लाग्न सक्नु पर्छ ,
@SantoshRana-v3m3 күн бұрын
Good
@urmilakc17282 күн бұрын
Dna Media li happy
@sharmetamang70923 күн бұрын
केही हुने वला छैन केपी बा लाई काङ्ग्रेस को सहयोग भए सम्म जय केपी बा भरखरै चीन सङ BRI सम्झौता हस्ताक्षर भयो त्योभन्दा अरु ठुलो के हुन्छ अँखा छ पोखरा लुम्बिनी यर्पोट रिन मिनाहा वहाँ केपी बा झापा म औद्योगिक पार्क बिश्व कै ठुलो पार्क जय केपी बा कराउँदै गरोस्
@RamprasadNepal-jd4gb2 күн бұрын
Daka ho
@KhadgaLungeli-o2u13 сағат бұрын
भ्रष्टाचारको गुरु भ्रष्टाचारको माहाखल नायक भनेकै गुहुखानेके पि ओलिनैहो!
@KesharLimbu-j6t2 күн бұрын
के पी ओलीलाई पहिला सरकार बाट तुरून्त हटाऊनु र एमालेको पाटी अद्क्ष्य बाट हटायो भाने मात्र एमाले पाटी राम्रो हुन्च
@IndraSapkota-wq3ct12 сағат бұрын
Sere.kp.lai.bidagaru
@JeevanPoudel-n8k5 сағат бұрын
नेपाली कांग्रेस र नेकपा एमालेको सरकार त ठगबन्धन गर्ने हो भ्रष्टाचारीलाई बचाउने हो। नेपाललाई खोक्रो बनाउने हो।
@rambashyal53542 күн бұрын
सेरा कान्दा काे तिर जाने
@Luckyaqua9Күн бұрын
अब ओलिको काम छैन किन कि काङ्ग्रेस का र आफ्ना नेता बचाउन लाई रातारात काङ्ग्रेस सङ्ग मिलेर सरकार ढाल्नु अनि आफै सरकार मा हुदा निर्दोश प्रमाणित गरेका ब्यक्ती रबिलामिछने लाई आफैले फेरि त्यही ब्यक्ती रबि लाई दोशी बनाएर हिरासत मा लिनु र प्रमाण भेटिएको भनेका काङ्ग्रेस नेता धनराज गुरुङ र रिसिकेस पोख्रेल लाई हिरासत मा नलिनु र साधारण बयान मात्र लिनु र खुलेआम घुम्न दिनु ओलिको आफू बदनाम हुने र आफ्नै पार्टी को बदनाम गराउने कार्य ले आज सबै भन्दा धेरै आलोचित हुनु परेको छ । यदि ओलि सहि भएको भए आफ्नै पार्टी भित्र का नेता गलत भए यो चै गलत हो र सहि लाई सहि हो भनेर भन्न सक्नु पर्थ्यो तर भनेनन र हिजो आफुले समेत अनुसन्धान गर्न लगाउदा कुनै कसुर नभेटिएका रबि लामिछानेलाइ काङ्ग्रेस सङ्ग को सरकार मा भए पनि यो मान्छे गलत छैन है हिजो पनि कुनै प्रमाण भेटिएन भनेर भन्न सक्नु पर्थ्यो र आज रबि लाई जुन सडयन्त्र गरिएको छ त्यो नगर्नु पर्थ्यो यो गरे र काङ्ग्रेस र एमालेका नेता बचाउन रबि लाई यो सहि हो भन्न सकेनन त्यो नै केपि ओलि र एमाले पार्टी को बदनाम गराउनु गलत कार्य हो
@buddhikarki573614 сағат бұрын
सहि कुरो परचन्डको सातमा जन्ता छन यो भस्टलाइ फाल्नैपरछ
@ambikaniroula3522 күн бұрын
Ukhan le janta almalaaune matra kam chhaina
@ramkarki7955Күн бұрын
Mein bachnu paryo nee...
@nathurammahato28543 күн бұрын
Olile 3 mahina ta Rabikai goo khajdai basyo Baki samaya bhrastlai dhak chhop,think Bho sungurko gati yastai bhako thik Ab bistarai Congress sakinu Baki chha tyo Pani goo bhaisakyo