प्रहरी पार्टीकै,न्यायधीश पार्टीकै, अक्तियार पार्टीकै र ठूला भनाउँदा मीडिया पार्टीकै अनी लास्टमा लाग्ने भनेको सानो लाई ऐन र ठूलो लाई चैन् अनी यत्राको देश बन्छ झोले हो???
@mayaramyadav3685Ай бұрын
कति जायज मनको कुरा सर,
@DilliPhejongАй бұрын
रविको कारण मात्रै होइन , भुटानी शरणार्थी बनाएर अमेरिका मानिस तस्कर गर्ने प्रकरणमा पनि संलग्न भएको दशी र प्रमाणसहित सेतोपाटीले लेख लेखेको छ ! राजीनामा दिन लगाएर अब आइजीपीलाई तुरुन्तै कारबाही गरिनुपर्छ
@rachalbasnet9903Ай бұрын
तथ्य प्रमाण त अहिले पनि भेटेको छैन नी तर यो चोर हरुले दुःख दिन बाहेक अरु के हि जानेन
@sukadevnepali7786Ай бұрын
छिटाे भन्दा छिटाे बर्खास्त गरियाेस
@rudraregmigurbakot6216Ай бұрын
यस्ता दई जिब्रो लाई कारबाई हुनुपर्छ निकायको बदनाम गराईएको छ।
@israfilafsana3866Ай бұрын
जय रबि सर्🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@madhabsubedhi893Ай бұрын
हुतिहारा आईजीपी।
@RamCharitrachaudharyАй бұрын
मानब अधिकार आयोग ले फेरि २४ घन्टे पत्र काट्नु पर्यो ! सत्य तथ्य बाहिर ल्याउनु पर्यो !
@keshavshahi5828Ай бұрын
रास्वपा लाई अन्य जिल्लाका जालझपेटा वाला मुद्दा मान्नेवाला छैनौ कस्की अदालत ले रबि लाई निस्पकस न्याय दे।
@RanjeetRai-sw2soАй бұрын
याे आईजिपििलााई ३पद मुनी डिमाेसन् गरेर राजिनामा गराउनु पर्छ
@dilipbasnet8437Ай бұрын
यता जाबा आइजी पि साइजिपी जनताले चाहे भने नाङेझर बनाउछन😊😊
@BalkisahanKarkiАй бұрын
यो आइजीपी को जागिर छिटो भन्दा छिटो चैट गरउ
@udayasharma4509Ай бұрын
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबिको बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ।प्रहरीले जति दिन थुनामा राख्न माग गर्छ बिना प्रस्न बिना बिस्लेशन अदालतले सहजै अनुमति दिएकै देखिन्छ।अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
@Goraybedghumante2546Ай бұрын
जय रबि ।।अनि प्रहरी को ठुलो मान्छे नै चोर थग क्स त अनि नेपाल मा सुरक्षा कहाँ हुब्छ
@hemantpandeya7536Ай бұрын
पृथ्वीसुब्बा गुरुङले ठिकै भनेका रहेछन्, जिब्रो थुथ्नै पर्ने रहेछ
@sharanshrestha1357Ай бұрын
जय रबि
@Umesh-n8xАй бұрын
Jay rabi ❤🎉❤🎉 jay ghanti ❤🎉❤🎉❤🎉❤🎉
@kirankoirala9902Ай бұрын
Chat ghanti
@FulkumariTimsinaАй бұрын
छिटो कारबाहि होस
@mahendrabhat3859Ай бұрын
जय रवि जय देश..🇳🇵
@prakashkhadka859Ай бұрын
Jaya rabi ghanti
@shreekunwar5113Ай бұрын
सम्पूर्ण कुँवर कै बेइज्जत गरे महाशय ले
@prakashshrestha6014Ай бұрын
रबिकै सच्चा साथि हाे ।
@khattrirc6340Ай бұрын
Ek dam sahi kura garnu bho
@dependralamichhane4727Ай бұрын
प्रहरी नै नेताको झुन्डे भएपछि जनता निर्दोष भएपनी दुख दीन्छन,प्रहरी मा यस्ता भए सीङ्गो सुरक्षा मै खतरा हुन्छ।
@binitakafle8544Ай бұрын
उजुरी दिनेलाई कारबाही होस
@KulSapkota-b9xАй бұрын
त पुलिस लाई निलम्बन गर्नु पर्छ
@chakgurung3175Ай бұрын
यस्तै प्रहरीले गर्दा प्रहरीको ईमेज माटोमा मिसायो,
@ManBhaduraАй бұрын
यो भतुवाको जागिर खारेज गर्नु नै पर्छ
@ApsaraGautam-v8bАй бұрын
Sahi ho sir 🙏 Jaya rabi 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@thapabhai2546Ай бұрын
आफ्नो दाइत्व र जिम्मेवारी लाई बिर्सिएर आफ्नो बर्दी र कुर्चिको लागि निरीह बनेर बस्नुको के अर्थ जनता को अगाडि सान ले आफ्नो पद त्याग गरे राम्रो अन्यथा घर का न घाट का हुनेछौ,,,
@sandeshthapa6904Ай бұрын
DESH KO LAGI GHATAK IGP!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
@Santabasnet-w4sАй бұрын
कसैको दबाब वा पैसाको लालच मा झुट बोलेको हुनु पर्छ आई जिबी साप ले
@buddhikarki5736Ай бұрын
यसलाइ जन्ताले कारबाइ गछन जन्ताको बिरोदि
@rajuSivakoti-yv2mkАй бұрын
Jay ghanti jay nepal
@dineshrajgautam3224Ай бұрын
ॐ
@BhupendraMagar-i1eАй бұрын
very good yes
@RamprasadNepal-jd4gbАй бұрын
Jaya Rabi
@LuxmanBahadurАй бұрын
यसतै तानाशाही भय भने बगलादेसको जसतै देस बाट भगाउन परछ 2/4 सय मरेर पनि देस जनता बचाउन परछ । म सेङजा बाट ।।
@chinikcАй бұрын
Ni-Mukha Garib Janata Lai Matra Nepal Ma Kanun Lagcx Hajur.
Satte kura garnu vayo eniharuko patta saf garna parxa
@RamnareshYadav-i4uАй бұрын
Yaslai ni anusandhan garda kasto hunthyo hola
@suhanatamang9194Ай бұрын
समय बलवान् छ है कुवार रिटार्ड भएपछि फेरि के हुने भो त्यता पनि ध्यान देउ
@babitadevkota-uo7ufАй бұрын
Sir jay nepal.aaj yee netaharuko bahakawma pari yo din dekhiyekoxa. 5 barse yee netaharu 30 barseko kadhama banduk chalayeko dekhinxa.thiyr i j p khadgjit baral yee netahauko.dhol bajayeko suninxa.