सारै मन छोयो।सुन्दर श त्या जिबन् भोगाइ ।अर्को पठको पर्खाइमा छु
@MahendraChand-b7b11 ай бұрын
अति नै संघर्ष गर्नु भा र छ उच्च सम्मान
@bishnuprasadtripathi6631 Жыл бұрын
मेरा आदरणीय हजुर बा को सम्पूर्ण ईतिहास सुन्ने अबसर मिलाएको मा भान्जा CB लाई धेरैधेरै धन्यवाद ।
@DanBahadurkhatri Жыл бұрын
धेरै राम्रो कार्यक्रम उहिले कुरा
@mithuupadhya150 Жыл бұрын
आहा कति राम्रो लागो बाबा को कुरा सुनेर म इंडिया को शिलांग बाट
@durgabastola1107 Жыл бұрын
प्रेणादायी रैछ दाइ।🙏🙏
@kj3565 Жыл бұрын
बुबा हजूलाई धेरै धेरै धन्यवाद
@manjupradhan6207 Жыл бұрын
सारै मन छुयो
@baburamadhikari8487 Жыл бұрын
धेरै समय पछि मैले यति लामो अन्तर्वार्ता हेरें। साह्रै राम्रो लाग्यो। हलिउडको कुनै सिनेमा भन्दा कम छैन , म सुन्ने मान्छेको आखाँ भरो आँशु आयो तर बाले कति सबलतापूर्वक सबै कुरा सुनाउनु भयो। बाको लामो आयु होस् , प्रणाम।
@sapanaadhikari663 Жыл бұрын
Same here ❤
@dharmarajtimalsena4169 Жыл бұрын
सारै राम्राे लाग्याे गज्जव
@aayuandaabishkar9466 Жыл бұрын
सानै भए पनि कति ज्ञानी श्रीमती हुनुहुन्थ्यो रहेछ कति राम्रो सल्लाह दिनु भएछ। उहिले को मान्छेहरू लाई मान्ने पर्छ तर कति दुःखको काहानि 😢😢
हाम्रा जिवित इतिहास यिनै र यस्तै कथा यस्तै अग्रज हुन्। आहा! बर्सौदेखी यस्तै प्याट्रनका खुराक खोजेको थिएँ युट्युबमा आज पाइओ। निकै खुसि लाग्यो।
@cbchhetri6750 Жыл бұрын
अति मार्मिक बेथा सूनाऊनु भयो अरू बाकि भये पूरा गर्नू होला है सर
@bharatiacharya3424 Жыл бұрын
दोहोर्याएर सुन्दा पनि त्यत्तिकै मन छुने।, प्रेरणाको श्रोत हो बुवा।हजुर।भाई लाई धेरै धेरै धन्यबाद।
@kj3565 Жыл бұрын
धेरै धेरै राम्रो काम गर्नु भएको रहेछ बुबा
@saharagurung6249 Жыл бұрын
मलाई त कस्तो उपन्यास पढेको जस्तो लाग्यो 😢😢अब बाबा ko अर्को पार्ट मिलन र सुखद हेर्नु आतुर छु!
@JayaramDawadi-k9f Жыл бұрын
Ati ramro xa feri Pani Sunna paiyos
@shresthakumarishrestha5677 Жыл бұрын
कति ईमान्दार र सच्चा बुबा उहाँ काे कहानी आजका युवाले हेर्नू र सुन्नु पर्छ ।
@laxmanshrestha6118 Жыл бұрын
युवतिले पनि हेर्न जरुरी छ नि हजूर
@kalamkhanal7779 Жыл бұрын
प्रेरणादायी संघर्ष रहेछ बुवाको
@tamansubedi2939 Жыл бұрын
अत्यन्तै प्रेरणादायी जीवन भोगाइका प्रसंग
@radhathapa795710 ай бұрын
Sarai ramro beecha shoch bhayako baba
@sumitrakarki87813 ай бұрын
बुबा 🙏🙏🙏❤️
@nanditaniraula7845 Жыл бұрын
कस्तो आँसु आयो बुवा को कुरा ले 🙏🙏🙏🙏
@mahendrabudhathoki1572 Жыл бұрын
सारै शिक्षा मुलक कुराकानि
@devkotasameer3164 Жыл бұрын
त्यस युग, झन् त्यो विकट स्थल र अज्ञान परिवेशमा पनि ज्ञान/ अध्ययनको प्यास, आफ्ना कमजोरी बुझ्ने विवेक, बलियो नैतिक धरातल, संघर्ष र सफलताको कहानी अनि कथनमा इमान्दारिता बिरलै सुन्न पाइने कुरा हुन जस्तो लाग्छ ! नमन छ बुवा ! 😊🙏😊
@dipakashrunjali4598 Жыл бұрын
बुवाको कुरो सुनेर आँखाबाट आँशु आयो। सारै मन छोयो। 😢 आज सेती आमा पनि भैदिएको भए बा को छेऊमा बसेर बा सितै हाँस्दै गफमा साथ दिनुहुन्थ्यो होला।🤔 कुराकानी सारै घतलाग्दो छ❤❤
@rajendrakhadayatvediosvlog8473 Жыл бұрын
जीवनजगतको यथार्त नै हो हजुर।बिकृति र बिसंगतिले ब्याप्त तर जसरी जीवनमा चाहेजस्तै नभए नि सत्य, ईमान र धर्म छाड्नु हुन्न।भन्ने कुराको महान उदाहरण उहाँ बाजे ।सम्मान छ।🙏🙏
@mayadevibhattarai1976 Жыл бұрын
बुवाकाे जिवनी सुनेर खुशि लाग्याे बाँकी सुन्न ईच्छुक छौं
@chirankandel604 Жыл бұрын
के नै होलार जस्तो लागेथियो ।सुन्दै जादा कति बेला यो कार्यक्रम सक्कियो थाहै भएन ।सुन्दै जादा कतै मन ब्याकुल ,कहि खुसी र कहि दुखि हुँदै जिवनिनै सक्कियछ।अजै सुनव जस्तो लाग्यो ।हजुरको जिवनी सुन्दा धेरै ज्ञान पाइयो।जे जस्तो परिस्थितिमा पनि आफ्नो धर्म छोडनु हुदो रहिन्छ भन्ने अठोट मनमा जागेर आयो।अठोट र इमानदार छ भने इश्वरले बाटो लगाइ दिदा रहिछ्न भन्ने प्रमाण भेटाइयो ।धन्यवाद ।।।ॐ।।।
@nirarajgurung7434 Жыл бұрын
सार्है मार्मिक कथा जस्तो लाग्यो,अर्को भाग छिट्टै देख्न वा सुन्न पाउँ।
@rameshsapkota7146 Жыл бұрын
सत्य बस्नुपर्छ टुहुराको दिन आउँछ। भगवानको आशिर्वाद हुन्छ !
@cbbhurtel3712 Жыл бұрын
नमस्कार सबैमा🙏 तपाइहरु को माया र हौसलाले प्रेरित भएर बा को कुराकानिको दोस्रो भाग भोलि आइतबार दिउँसो ४ बजे आउने जानकारी गराउन पाउँदा खुशी भएको छु,माया निरन्तर रहोस कामना,दोस्रो भाग हेरेर प्रतिक्रिया दिनुहोला 🙏
@bishnupaneru89274 ай бұрын
नमन छ इश्वरी गुरुलाई! प्रेरणादायी व्यक्तित्वका धनी ।
@purnimakoirala2301 Жыл бұрын
पार्ट दुइ पनि छिटो हेर्न आतुर छौ है
@jamunakunwar8983 Жыл бұрын
मार्मिक रहेछ।नमन बा।अर्को भाग पनि सुन्न र हेर्न पाईयाेस
@shambhukhanal35523 ай бұрын
उहाको पुरै जिवनि सुनम है हजुर्।
@yamadhikari7277 Жыл бұрын
मलाइ पनि एस्तो अग्रज हरु को जिबनी सुन्न लाई असाधै मन पर्छ म चितवन बाट हेर्दै छु
@indraparajuli5473 Жыл бұрын
पूरा भिडियो हेरे ,खुसी लाग्यो हिम्मत बढ्यो ,बुबालाई नमन ,असल आमाको फोटो सहित अर्को भाग सुन्न पाए हुन्थ्यो ,धन्यवाद तपाईं खोजकर्ता लाई!
@lawlessfighter4954 ай бұрын
प्रेरणा हुनुहुदाे रैछ,ईश्वरी दाजु ...
@thakurbhusal17474 ай бұрын
प्रेरणादाइ ब्याक्तित्व गुरु लाई नमन🌹
@jyotikhadkapanday70983 ай бұрын
कस्तो प्रेरक व्यक्तित्व । रोचक जीवन कहानी तर अत्यन्त संवेदनात्मक । हुन त दुःखसुख सबैको जीवनमा हुन्छ तर यहॅाको जीवन कथा साह्रै मार्मिक । वहॅाले आफ्नो बारे बताउनुभएको वृतान्त साह्रै दयनीय छ । बॅाकी कुराहरू सुन्नै पर्छ ।सङ्घर्षमय तर सफल , ६ वषसम्म पत्नीसॅग टाढिएर पनि अन्तमा उहॅासॅगै वैवाहिक जीवन सम्पन्न गर्नुभएछ । धर्मको रक्षा गर्ने व्यक्तित्व !
@anjuthapa55024 ай бұрын
Ramro laygyo
@sushmakandel-xq3ks4 ай бұрын
बुबालाई नमस्कार छ हजुरलाई सारै दुख पिडादाएक कुरा सुनाउनु भयो धेरै दुख लाग्यो आखा बाट आशु आयो सर हजुरलाई धन्यवाद छ 🙏🏻🙏🏻🙏🏻
@shovakhadka78964 ай бұрын
सङ्घर्षमय जीवन कथा बुवा को ❤❤
@gurungdevipun25426 ай бұрын
असाध्यै सरल स्वाभिमानी बुवा ।श्रीमति प्रतिको सोच कति चोखो र गहिरो माँया ।
@tekjungthapa34254 ай бұрын
बुबा जस्तै आमा पनि तेतिकै ग्रेट हुनुहुदाे रहेछ । आमालाई हार्दिक श्रद्धाञ्जली ,
@madhavgiri9082 Жыл бұрын
राम्रो लाग्यो !अरु पनि सुन्न पाइयोस् !बुवा लाई भेट्न पनि म्लन लाग्यो !
@pokhrelitaranga82664 ай бұрын
अतिव प्रेरणादायी अन्तर्वार्ता ,जय होस् गुरु ज्यु, हजुरको कुरा सुन्दा पुरै अन्तर्वार्ता भरि आँखा बाट आँशु रसाई राखे नि ,पत्रकार ज्यु उहाँको अन्तर्वार्ता फेरी लिनुहोस् है ?
@chetanarish77223 ай бұрын
ठूलो त्याग गर्नु भएको रहेछ जोकोईलाई यस्तो सतबुद्धी भन्दापनि ठूलो आँट जय होस तपाईंको ।
धेरै असल जीवनी कथा सुनाउनुभयो इस्वरी शर्मा जी धेरै धन्यबाद इमान्दार ब्यक्ति्त्व तपाइँको बाहिर जीवन कथा पुरा सुनाउनु होला।
@basantabaral6949 Жыл бұрын
प्रेरणादायि, मन छुने
@KrishnaPokharel-fq4gi7 ай бұрын
बुबाको जीवन भोगाई एकदम मन पर्याे,। तपाईँ को जय होस् 🙏🙏🙏 फ्रान्स बाट शान्ति पोखरेल
@kj3565 Жыл бұрын
कति राम्रो सोच रछ सेती दिदी को आहा
@gautamaharii Жыл бұрын
फिल्म बन्ने खालको कथा रहेछ । खुसी लाग्यो ।
@hombahadhur2936 Жыл бұрын
समाजको लागि उदारनिय हुनु भयछ खुसी लाग्यो।
@ashokrai3613 ай бұрын
नमस्कार सर हजुर वहाँ महान बुवाको जीवन कहाँनी सुनेर मनै भरियो आउने दोस्रो भिडियोको अपेक्ष गर्दछु।❤❤❤❤
@phatteoli56403 ай бұрын
प्रेरणादायी भोगाइ बुबाका
@harikhatri-qb1ec3 ай бұрын
म uk देखि हेर्दै छु सरै मार्मिक
@Zul-ye2mq4 ай бұрын
बुबाको भिडियो हेरेर दुःख पनि लाग्यो खुसी पनि लाग्यो रमाइलो पनि लाग्यो दोस्रो हेर्न आतुर छु
@nirmalakhadka943 Жыл бұрын
तपाइ जस्ताे महान इमान्दार कर्मशिल ब्यक्ति अाजकाे जमानामा पाउन मुश्किल बा ,हुनुपर्ने यथार्थ यस्तै हाे तर अाजका केटा न केटी भयाे कुरो गर्नु भन्नु ,देखिसक्नु ...... ।
@bijayakhatri97233 ай бұрын
बुवाकाे अतिनै मन छुने जिबनि
@k.padhikari9917 Жыл бұрын
तपाईको ईमानदारी प्रति सलाम छ । जिन्दकिको मोड मार्मिक छ
@balkrishnadahal6341 Жыл бұрын
स्याबास ईस्वरि पाैडेल ज्यु राम्राे संग तपाँइकाे दुःख सुखका कुरा हरु ले हरेक मानिस लाई ओैषदि पनि हुन्छ जयहाेस
@yuriashim Жыл бұрын
Buwako sanghrsha sunda Aakhako aasu rokiyena dhannye hunudo rahexa🙏🏻🙏🏻🙏🏻
@gorkhaman3785 Жыл бұрын
धेरै राम्रो कार्यक्रम ! बा को सदा जयहोस् !
@mahendralimbu3083 Жыл бұрын
Man ra santos nai jiwan ho.
@stkhadka5351 Жыл бұрын
बालाई सलुट🙏🙏🙏
@nilmanikhatiwada37194 ай бұрын
जय होस यस्ता कुराको प्रचार गर्नुहोस।
@basantck6947 Жыл бұрын
ईस्वरी जि को कुर सुन्दा धेरै खुसी लाग्यो।नैतिक शिक्षा ,अनुशासन र कर्तव्य निश्ठा मा कमि छैन । आजको हाम्रो समाजमा आएका वैदेशिक अनुशरण ले ढाकछोप गर्दै आइरहेको छ। यो सम्बाद्लाइ पुनः प्रसारण गर्न सान्दर्भिक ठान्दछु। ----वसन्त बहादुर सि के (Chapagai Kshatry )नारायण मा वि पूर्व प्राचार्य(प्रथम श्रेणी ) कुश्मा पर्बत।
@khemkarki55813 ай бұрын
संधर्ष नै जीवन हो ,धर्म निर्वाह गरेकाले सबै सफल्ता मिल्यो ,कर्मको फल मिल्यो ,बुबाको जय होस् 🙏🙏
@sabitaadhikari76254 ай бұрын
बुवा हजुर प्रति नमन ❤❤❤
@ghanashyamdahal6893 ай бұрын
अन्तरवार्ता लिने मान्छे को तरिका ठिक भएन वालाई फोकस गर्नु परोनि आफै देखिने रहर मात्रै
@sabinarasaili8824 Жыл бұрын
कस्तो सुनिराख्नु जस्तो बुबाकाे कुरा❤️🙏
@prembahadurthapa80313 ай бұрын
सत्य युग को कथा जस्तो लाग्यो जती सुनेपनि सुनिरहुं लाग्ने।
@cbbhurtel37123 ай бұрын
🙏
@balikagiri18064 ай бұрын
अर्को खण्ड पनि अावाेस् है भाइ।
@ramkumarkhadka3627 Жыл бұрын
हरेश नखाने साहसी बुबा लाई नमस्कार छ ।धर्म प्रती निष्टावान बुवा को जय होस ।
@smegraj Жыл бұрын
फेरि सुनाैं । अति उत्तम ।
@tulsiprakashgiri9407 Жыл бұрын
❤जीवन को कथा मार्मिक छन् दोश्रो भाग छिटो आवश
@faninarayansigdel28654 ай бұрын
हरेक मानवकाे धर्म मानवता र नैतिकता नै हो ।अतः उहाँ सक्कली मानव ठहरिनु भएको छ।
@yamgurung1004 Жыл бұрын
बुढा बाबा को कुरा सुनेर ❤❤मन छोयो😢
@laxmiparajuli5173 Жыл бұрын
अत्यन्त मर्मस्पर्शी र प्रेरणादायी कथाले मनै छोयो।सकारात्मक सोचकी धनी ती सेती अामाको फोटो भएपनि देखाइदिनुभए हुन्थ्यो।बुवाको बाँकी जीवनकथा पनि सुन्न पाए अाभारी हुने थिएँ ।
@yagyaregmi5728 Жыл бұрын
पुरै जीवनी सुनाउन अनुराेध छ ! धन्यवाद छ हजुरहरुलाई ।
@GovindaprasadPandey-o3z Жыл бұрын
जय शम्भो अति राम्रो लगेयो कसैको को कोइ हुदैन र सत्य र असल हुनछ भने उसको भगवान हुनछ भने येहि हो सत्य र असल भयोउ भने सबै तिर... राम्रो हुनछ
@mahendralimbu3083 Жыл бұрын
Good job bro thanks 4 video.
@sombahadurkarki71 Жыл бұрын
मेरो बिचार ,र व्यबहार मा मिल्ने रहेछ ❤।
@ramchandrapokharel61005 ай бұрын
साँच्चिकै रोचक लाग्यो बा को जीवनी । फेरि अर्को पार्ट पनि सुन्न पाइयोस ।
@prempaudel65643 ай бұрын
बुवा संघर्षशील हुनुहुंदोरैछ कतै कतै केही म संग पनि मिलेजस्तो लाग्यो।
@nirmalabista5692 Жыл бұрын
असाध्धै असाद्धै राम्रो, भगबान्को पुराण सुने जस्तै लाग्यो, यी बा पनि भगवानै जस्तो लाग्यो, यी त साक्षात पुरुसोतम भगवान जस्तै लाग्यो, अँखाबाट आसुनै आइराछ,कत्ती सकारात्मक कुराहरु गर्नु हुन्छ, कुनै फुर्तिफार्ती छैन, ओहो ती आमालाइ पनि भेख्न भेट्न पायको भय त, बिष्णु लक्स्मी जस्तै लाग्थ्यो, पत्रकार सर, वाहाको अर्को भिडियो पनि लेराउनुहोला
@rambahadurrambahadur9181 Жыл бұрын
Hjur Buwako history le aakha bat aashu aayo solut xa hjur buwa