पूरा अडियो मात्र सुन्नलाई यहाँ क्लिक गर्नुहोला है 👉️ ( kzbin.info/www/bejne/nYrZq2aabsyesMksi=1uHtZvkgMPI2ClIX ) नमस्ते❤️🙏. "बरको छेउमा रोएँ " भिडियो अन्त्यसम्मै हेरिदिनुहोला है 🙏. सिम्रन परियार नानू र मेरो आवाजको यो गीतलाई लाईक कमेण्ट तथा शेयर गरेर हौशला प्रदान गर्नुहुनेछ भन्ने धेरै आशा छ।
@rameshmalla7465 Жыл бұрын
सुपर❤❤❤❤❤🎉🎉
@bikramrai9580 Жыл бұрын
Best of luck
@guptatamu1164 Жыл бұрын
Best of luck nanu
@thalanglimbu8639 Жыл бұрын
Beat of luck 🎉🎉🎉
@bangtansoneyondanarmy1874 Жыл бұрын
❤❤❤nanu simran
@simranpariyar-ek2dg Жыл бұрын
जति सुने पनि मनको धोको न पुग्ने आह कति मिठो गीत कति मिठा सब्द सि.डि बिजय सर् को शब्द मा सिम्रन परियार अनि उहाँ को स्वोर सुभ कामना❤❤❤
@sanukanxu Жыл бұрын
धेरै राम्रो गीत बनेको छ सिम्रन बैनी god blessed you तिन्रो भबिस्य उज्ज्वल छ भोज राज सर लाई सधै सम्मान गर्नु उड्न सिकायर फखेटा काटिदिनेको कमि छैन नेपाल मा कसैको लहै लहै मा नलाग्नु dada always love you (भिर्लाखुरिको दाइ ) love from portugal अब छिट्टै बोइनिको गीत पोर्तुगल्मा live सुन्ने छौ
@Mahes7216 Жыл бұрын
waiting ma xu ❤🎉
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@basudevsapkota8630 Жыл бұрын
यति मिठो स्वर शब्द संगीतलाई आफ्नै सुरमा सललल बग्न दियको भए कति राम्रो सुनिन्थ्यो , बेकारको यो बकम्फुसे कथा र लामा लामा संवाद हालेर यति मिठो शब्द संगीत र स्वर ओझेलमा परे जस्तो भयो
@bhaktashakyakalapremimedia3757 Жыл бұрын
यो होनित गित भनेको त उत्कृष्ट प्रस्तुति बधाई तथा सफलता को शुभकामना छ। बैनिलाई उज्ज्वल भबिस्यको कामना। साच्चिकै आवाज भनेको त बैनिको जस्तो पो हुनुपर्छ । भोजराजिलाई धेरै धन्यवाद । all team good luck miss simran baini......
@सानुghising58110 ай бұрын
मेरो बेस्ट voice सिम्रन परियार ❤
@HemrajRai-b5c Жыл бұрын
भावुक बनायो यो गानाले 😢😢 फेरि फेरि पनि यस्तै गाना सुन्न पाउ
@kamal.shrestha- Жыл бұрын
शब्द राम्रो अनि आवाज झन् मिठो लाग्यो सिम्रन बैनिको शुभकामना ।
@DipendraDulal-i3q Жыл бұрын
सिम्रन बैनी तिमिले गाएका हरेक गीत धेरै राम्रो छ अनि तिमिलाइ यो थाउमा पुराउने भोजराज भाइलाई धेरै धेरै धन्यवाद अनि शब्द संगीत दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद अझै प्रगति गर्दै जानू लाइभ हेरेर यता कमेन्ट गरेको है फेरिपनी धेरै धेरै धन्यवाद छ है म दिपेन्द्र दुलाल को तर्फबाट झापाली दिपेन्द्र !!
@arjunsihngrawa132 Жыл бұрын
वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान सबै राम्रो छ संगितिक क्षेम सफलता को शुभ कामना ब्यक्त गर्दाछौ
@umeshmuktan1929 Жыл бұрын
अहिलेसम्मकाे सिम्रनले गाउनु भएकाे उत्कृष्ट गित हाे ।यसरी नै मुटुमै छुने गितहरू गहिरहनु।सिम्रन लाई धेरै धेरै बधाई र ,शुभकामना छ ।सरल स्वभाव भएईकी सिम्रन ले भविष्यमा देशको ईनाम रखिने छ ।तर।कहिले पनि घमण्ड नहुनु हाेला है। मेरेा धेरै धेरै माया छ।
@Maheshq6n Жыл бұрын
एक दमै राम्राे छ।❤
@dhanmantamang1398 Жыл бұрын
Very nice song badhaix Simran nanu safaltako suvakamana all time good luck 👌
@raibalajeet2080 Жыл бұрын
कर्णप्रिय र मार्मिक। सफलता र उज्ज्वल भविष्यको शुभकामना सिमरन नानु, Love u😍
@bishnumayabastola1683 Жыл бұрын
आहा❤❤❤❤
@smile.miya. Жыл бұрын
धेरै राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
@bhanusomare1233 Жыл бұрын
Aile samma ko best song nd video❤❤❤❤❤
@dubaivolg1184 Жыл бұрын
सिम्रान बैनिकाे लाईभ बाट अायेकाे है मत उत्कृष्ट गित बधाई ❤छ
@newarnisuni872 Жыл бұрын
Wow ❤❤
@sumanacharya-m3u Жыл бұрын
Waiting
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@SujanBabuGurung Жыл бұрын
namaste ma sujan babu gurung dherai maya gardinus hai❤❤
@dubaivolg1184 Жыл бұрын
सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤
@ramlimbu1561 Жыл бұрын
Yo गित ले त मुटुमा ढक ढक छुन्छ ,कतिमिठो हो ,जति सुन्यो उतिआँसु खसाल्छ,waahhhhhhhh
@BbpalliThapa Жыл бұрын
धेरै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना ।
@milansunar9137 Жыл бұрын
Composition cd dai ko utkrista simran baini ko surilo aawaz le git complete package vayeko xa entire team lai best wishes
@Biratfitness. Жыл бұрын
Dami xa sathi haru ko video keep it up
@RanjitDulal333 Жыл бұрын
अति सुन्दर गित अनि भिडियो Good Luck Dipendra Raj Giri दाजु अनि टिमलाई😊
@nomore5316 Жыл бұрын
thank u boss
@mahabirkarki Жыл бұрын
Great Guys.
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@bhavanthapathapa7125 Жыл бұрын
धेरै राम्रो शब्द र सङगित अभिनय पनि धेरै राम्रो
@prabinbhattarai7036 Жыл бұрын
Superb ❤ Dipendra Ji keep it up 🔥
@sameerlama5440 Жыл бұрын
सिम्रन नानुकाे याे सबै भन्दा उत्कृष्ट गीत त्समाथि सिडि सर संग दुएट गाएकाे सुन्दा अतिनै राम्राे !
@rajumoktan7331 Жыл бұрын
CD बिजय अधिकारी भाइको स्वर को त तारिफ गर्न म संग कुनै शब्द नै छैन अनि सिम्रन नानीको त झनै म त ठूलो फ्यान हो सारै मिठो लाग्यो यो गित सफलताको धेरै धेरै शुभकामना सिम्रन नानीलाई सबैजनाले साथ सपोट माया गर्नु होला
@munaladhikari1979 Жыл бұрын
दिपेन्द्र राज गिरी बबाल छ है मन पर्यो मलाई
@nomore5316 Жыл бұрын
❤❤❤❤thank u boss
@tikasambahamphe Жыл бұрын
waiting!❤❤❤
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@DdLimbu Жыл бұрын
सब्द अत्ति राम्रो त्यो भन्दा मिठो आवाज CD bijaya .sir .को त अलगै उच्चाइ छ तर नयाँ उदाउदै गरेकि सिमरन नानुले एउटा अलगै पहिचान बनाउने छिन नेपाली गीत संगीत को इतिहासमा ।निरन्तर र साथ सपोट पाएछिन भने ।मेरो तर्फ बाट आशिर्वाद उन्नति र प्रगतिले शिखर चुम्नु अग्रिम शुभकामना 🌷🌷💖💖❤️❤️
@kamallimbumelodies Жыл бұрын
अत्यान्तै मर्मस्पर्शी मन् छुने शब्द संगीत उत्कृष्ट आवाज सुमधुर CD Vijay Sir 🙏 सिमरन बुने, नवराज सर, राजु कार्की सर लगायत सम्पूर्ण टीमलाई सफलताको लाखौं लाख शुभकामना व्यक्त गर्दछु।🙏🙏 जय गीत जय सङ्गीत 🎤🏆🎤🏆🎤🏆🎤🏆🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤔
@nawarajbhumariacharya Жыл бұрын
धेरै धन्यवाद
@mirakofficial5597 Жыл бұрын
गित उत्कृष्ट छ मलाई मन पर्यो। बधाई छ सबै टिमलाइ।🙏🌺
@aabhasoli017 Жыл бұрын
Hami @nirmal dai ko fan...❤❤❤ Love you Nirmal Daa... Ek dum ramro abhinaye sabai kalakaarharuko, samsta team lai Badhai xa... Nirmal dai hjr ko matraii solo performance kahile herna pauxmm hola hami...Xittai garnu paryo😊
@withnirmal7776 Жыл бұрын
❤❤❤❤ छिटै
@yamanlamsal6623 Жыл бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
@Hmronpl56 Жыл бұрын
Hajurko pani❤❤
@PremBahadurmoktan-su6xx Жыл бұрын
Nice
@prabinvolg Жыл бұрын
Hajurko pani
@RajeshChantyal-yp5qc Жыл бұрын
धेरै राम्राे छ सिमरन बैनि हजुर काे आवाज मा याे song अझै धेरै राम्राे गर्दै जानू बुनु💕💕🙏🙏🎶🎤🎧️
@dhirajbm991 Жыл бұрын
अति सुन्दर स्वर कि धनि सिमरन तिम्रो उच्च उच्च प्रगतिको कामना ❤️ साथै सम्पूर्ण यो भिडियो सम्पूर्ण टिम अत्यन्त मन छुने अभिनय कला प्रस्तुत गर्नु भएको मा धन्यबाद दिन चाहन्छु ❤
@indramantamang8655 Жыл бұрын
Katibela aasu jhareko patai payana 😢😢😢😢😢😢😢 suvakamana yetiramro geet ko lagi sabai team lai ...❤❤❤❤❤
@HikmatBhandari-vt7mh Жыл бұрын
धेरै राम्रो गीत ♥️ congratulations Simran बहिनी म झापा बाट हेर्दै छु 🙏
@gaihreprakash9308 Жыл бұрын
धेरै राम्रो गित कति मिठो स्वर !वा धेरै शुभकामना !सम्पुर्ण तिम लाई !❤
@unluckymanbrokenheart4779 Жыл бұрын
O.S.M Video Song......👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻May God Bless You🙋🏻🙋🏻🙋🏻🙋🏻......Naanu Simran.........Sabai Team Haru Laai Pragati KO Subhakaamna❤❤
Wow Kati ramro video ani geet ne testai ramro xa hjr good job Genelia mam❤❤ and congratulations hjr lai for this beautiful video KO lagi hjr lai👏👏 maan chune geet KO video banau nu bhako Rae xa malai Sarai maan paryo hjr❤️❤️ estai ramro ramro video banau dae janu hola mam❤️❤️ and congratulations for everone sir mam haru lai for this beautiful video and song KO lagi❤️❤️ keep it up❤️❤️😊
@shankarjaigadi3770 Жыл бұрын
वा यस्तो पो हो त गीत सफलताको शुभकामना
@Nep598 Жыл бұрын
धेरै सुन्दर सबद संगित अनि स्वर सिंमरन सांगितिक उज्वल भविष्यको कामना
@Aasishkumal Жыл бұрын
Best wishes whole team ❤❤congratulations Sujan daju ❤❤❤
@pratikdewan3739 Жыл бұрын
निक्कै मार्मिक र मिठो गित बनेको छ ।मिलियन भिउज पाउनैपर्छ ।
@munaladhikari1979 Жыл бұрын
Best wishes whole team
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@surojpanta Жыл бұрын
सुपर छ गित।
@prabinchaudhary5245 Жыл бұрын
Congratulations boss..
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@kafiyadahal2526 Жыл бұрын
Simran bahiniko swar kati mitho ho jun geet gaye pani ustai mitho lagx. Nirantarata dinu hai bunu dherai ramro x.
@dineshsoni9960 Жыл бұрын
Congratulations sister जती चोटी सुन्दा पनि अझै मन न भरिने, गीत र आवाज को त कुरै छाडौं धेरै धेरै मिठो स्वर छ सिमरन बैनी को, अझै उन्नति प्रगती को शुभकामना छ बैनी ,❤🙏🏻🙏🏻
@BimalAcharya-m1p Жыл бұрын
बबाल नानू अझै प्रगतिले शिखर चुम्नु शुभकामना छ।।
@abishekprajaofficial244 Жыл бұрын
Ek dam ramro xa simran bahini ko voice ❤️❤️❤️
@samirsunarsunar359 Жыл бұрын
सिमरन बहिनीले गर्दा अहिलेकाे तिज गित सबै पाखा लागे।एउटा सिमरनले बहिनीले सारा गित सङ्गीत खाएकाे छ अहिलेकाे समयमा🙏🙏🙏❤️❤️🎊🎉👍️
@alishagiri8344 Жыл бұрын
Best wishes team ❤
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@shreerambishowkarma6983 Жыл бұрын
नमस्कार म श्री राम बिशोव्कर्मा. हाल कतार बाट हेर्दै छु. समय बिहान 5:00am. मान्छे लाई बिहान बिहान रुवाउने. ❤❤❤❤❤❤❤❤❤❤😘😘😘😘😘😘😘😘😘😍😍😍😍😍💋💋💋💋💋💋 मन छोयो धेरै र रोय बिहान बिहानै. यस्तै मन छुदै जानु होला. बधाई छ सम्पूर्ण टिम लाई. जय देश. जय गित संगीत
@hamalvlogdubai5332 Жыл бұрын
नेपाल खमने भईन हाम्रो बाग्लुङ काे सिम्रान बैेनि ले बधाई छ सम्पूर्ण टिम लाई म दुबई देखि है❤❤❤
@SujanBabuGurung Жыл бұрын
❤❤❤
@HamroNews88 Жыл бұрын
geet sangai video ni dherai ramro lagyo ❤❤ Waiting for part 2 now
@abijungchhetri2951 Жыл бұрын
मुटु दुख्यो मन चर्कियको फुलमाया जस्तै अर्को गित फर्कियको छ🎉
@binodrajali7999 Жыл бұрын
साह्रै राम्रो लाग्यो कतै खोट लगाउने ठाउँ नराखि बनेको छ। लय,शब्द, संगीत, स्वर, अभिनय सबै 101 छन्। Best of luck all teem❤❤❤
@shankardamai2441 Жыл бұрын
धेरै मिठो गित बनेकोछ ❤❤❤
@mahendradeepachannel6796 Жыл бұрын
साचै नै हिजो आज सधै गायक सिडी बिजय अधिकारी CD Vijaya Adhikari सर को फ्यान नै हु।अनि सिम्रन परियार बहिनीको स्वरमा झनै मीठो स्वरकी धनी ।अनि भिडियो को स्टोरी ले त झनै मनै छुयो। सम्पूर्ण टिमलाई धेरै शुभकामना सुजन गुरुङ Sujan Babu Gurung भाइ राजु कार्की सर💖🙏❤️ Raju Karki sir💖❤️🙏
@Yubarajrasaily Жыл бұрын
सिम्रन परियार को अहिलेसम्मकै उत्कृष्ट मनै छुने आवाज, जतिनै तारिफ गरे पनि कमि हुने, सिम्रन तपाईंको आवाज ले सारा नेपाली को मन जित्यो होल नेपाल टप❤❤❤❤❤❤❤❤
@amarrai3112 Жыл бұрын
And
@prabinbhattarai379 Жыл бұрын
Dipendra Ji ramro kaam
@Rambinayram-d5m Жыл бұрын
सारै मन छोयो यो गितले ! अति नै मिठो स्वर छ । Best of luck
@shantiparajuli1987 Жыл бұрын
निर्मल भाईले गज्जब गरेछ ❤❤❤❤
@withnirmal7776 Жыл бұрын
❤❤❤❤❤❤❤
@destinationpokhara Жыл бұрын
Amazing song, story and music video❤. Hats off to the entire team👍. Genelia, your acting and beauty A+ level, mind blowing!!. Keep it up👍
@khumbasnet5838 Жыл бұрын
Ekdam ramroo x dd hjr ko new song
@ayushroka94 Жыл бұрын
दामी लाग्यो सिम्रान र सिडि बिजय सरको भोइसमा यो गित कस्स्म नेपाल खान्छ यो गितले बबाल बधाई सम्पुर्ण लाइ❤❤❤❤❤
@HukumG49 Жыл бұрын
Wonderful songs sweet voice congratulations hole intyed team ❤️❤️❤️❤️👍🎧
@SujanBabuGurung Жыл бұрын
❤❤
@rashmeerai8447 Жыл бұрын
सिमरन बहिनी हजुरको गीत जति सुने पनि अघाउदिन यसरी नै प्रगति गर्दै जानू शुभकामना❤❤❤
@ramlimbu1561 Жыл бұрын
Waoooo यो गितले ,सिम्रान बहिनीलाइ धेरैमाथी पुर्याओस शुभकामनाछ,अबस्य सफल हुन्छ,क्यादामी C D.Bjya g......
@AnilRawat-tw8bl Жыл бұрын
कस्सम मुटुनै चस्सक्क बनायो गित ले wow Cd Bjy sir and Simran praiyar हजुर हरु लाइ आगामि दिन्मा अजै राम्रो होस 🙏🙏🙏🙏🎵🙏🙏🙏🙏🙏🙏❤️😍🇳🇵😍❤️😘😘😘😘😘😘
@urmilanepali4897 Жыл бұрын
Mh chahi dang gorahi bat Hoi ❤simran baini ko all song ekdamai best lagx ❤
@munakhadka8897 Жыл бұрын
WoW heart touching song and acting congrats to all❤❤
@Genelia_Shrestha Жыл бұрын
Congratulations Dear Team !!❤️ Keep Loving and Supporting To This Beautiful Song Everyone… 🎵
@sandeshhumagain4489 Жыл бұрын
❤❤❤
@koshis367 Жыл бұрын
Congratulations sister bholiko dinma ajhai ramro gardai lanu hola dami Lago music video ❤❤❤❤
@Samjhina Жыл бұрын
Congratulations sis 🎉❤
@Grishmalimbu335 Жыл бұрын
Best wishes
@hrcreationnepal2161 Жыл бұрын
अति नै प्रिय अन मार्मिक गित शब्द लय अनि संगित धेरै मन छाेयाे मन ठाम्न सकिन शुभकामना सिमु बुनु 🙏🙏🙏❤️❤️❤️😭😭😭😭😭
@rajkumarsamsohang263 Жыл бұрын
यो गित जति अपेक्षा गरियो त्यस्को 2% मात्रै चल्यो कारण गितलाइ बिचविचमा कथा कन्सेप ले निक्कै ओभरल्याप गरेको देखिन्छ जस्ले गर्दा हेर्न त्यति मजा आउदैन। 🙏
@tantansolti Жыл бұрын
dami damiiii Niramal dai dipendra dai Dami damiiiii awesome video ❤❤❤
@withnirmal7776 Жыл бұрын
❤❤❤❤❤❤
@ArjunKGrg Жыл бұрын
अत्यन्तै उत्कृष्ट सिर्जना …… अत्याधिक सफलताको सुभ-कामना।।
@rupakmagar4666 Жыл бұрын
शब्द अनि आवाज सारै मिथो सबै जनालाइ सुभकामना अनि सिम्रन बुनु तिमिलाइ सफल्ता को सुभकामना🎉🎉🎉❤❤❤
@sumitsingh2794 Жыл бұрын
Best song simran pariyar❤❤❤
@Achhamikhakendra Жыл бұрын
Best of luck sujan da❤
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@LokeshLBT-x3t Жыл бұрын
Ma simran baini ko live bat aako yo aakhako kajal banu hai song kahile aaux ani barko xeumani ramro x best of luck
@ranghangvlog7308 Жыл бұрын
Bichko sambat narakhda hune afaima geet bhavpurna thiyo❤❤
@Govindakarki2029 Жыл бұрын
गाना भन्दा कहानि मन पर्यो ।😍 थाहा नपाई आँशु नै झर्यो ।।😍
@Alonresham Жыл бұрын
Wow im waiting ❤❤❤
@CDVijayaAdhikari Жыл бұрын
❤️
@khapanrai9769 Жыл бұрын
म चै हाल युरोप बाट हेर्दैछु।आवाज सारै God gift छ,यो आवाज स्वर लाई निरन्तर गर्नु होला मेलिना राई अन्जु पन्त,रचना रिमाल भन्दा कम छैन। मीठो स्वरकि धनी बैनीको भबिस्य एकदम राम्रो छ।युरोप लगायत बाहिरी देसको प्रोग्राममा हामि अवस्या इन्भाईट गर्ने नै छौं,बैनी ले आफ्नो पढाई र गायानलाई निरान्तर दिनु होला,भिडियोमा केही झलक सिङ्गर बहिनीलाई राख्दा सबैले छिटो चिन्ने अवसर मिल्थौ र बर्को छेउमा मेन कास्टिङ्ग भए पछि यहाँ किन बर्को छेउ देखाइएन बिस्सोवाद लागेको महसुस भएको छ।घरको छेउमा र बर्को छेउमा भए पछि रियलमा बर्को छेउ र घर को छेउ देखाउनु भएको भए सबै को आँसु खस्ने थ्यो र सुनमा सुगन्ध हुने थियो।
@bp.official6578 Жыл бұрын
Omg Kati vast story concept mind blowing yar next level ko presentation xa acting pani ustai damdar xa❤ best wishes to all entire team 😊
@CDVijayaAdhikari Жыл бұрын
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@urmilanepali4897 Жыл бұрын
Wow kya dami song 😮
@kalikotebhakta1346 Жыл бұрын
wow सारै राम्रो गीत बनेको रहिछ, जति सुन्यो उति सुनीरहु लाग्ने, बहिनी को स्वर को प्रसंसा गरेर साध्य छैन,आउने दिनको धेरै धेरै शुभकामना सबै टीमलाई 🙏❤️❤️🎉🎉