छोरी भगाउने ठगको घरमा नै पुग्यो पिडित परीवार, सानैदेखी छोरा ठग नै हो भन्दै बुबा मिडियामा ।

  Рет қаралды 338,145

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 314
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
छोरा फटाहा भएर हेरत यी पित्री हुन लागेका बाबाको अनुहार माया लाग्यो मलाई बाबा को छोरा छोरी गतिलो नभए बाबा अामा लाई कति धेरै पिडा हुन्छ
@sunikapoudel4564
@sunikapoudel4564 2 жыл бұрын
बिचरा बुबा अामा छोराले केहि गरला ठुलो मान्छे बनला भनेर सोच्नु भको थियो होला कति नरमाइलो लाग्यो 😥 यस्तो सिदा सोजो बुबाअामाको पाप लाग्छ तिमी लाई सन्तोष
@pubgkr8630
@pubgkr8630 2 жыл бұрын
जु
@mohanpanthi7075
@mohanpanthi7075 2 жыл бұрын
यश्ता ठग हरु लाई कडा भन्दा कडा कारबाई गरनु परछ ।
@rameshbaidhya8447
@rameshbaidhya8447 2 жыл бұрын
छिट्टै पत्ता लगाउनु होला, युवा मन नेपाललाई धन्यवाद साथ को लागि
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
कठै!छाेरादेखि बुबा पनि कति दिक्क हुनुभएको रहेछ।यस्तो फटाहालाई कडाभन्दा कडा कारबाही गरियोस्।
@sitaneupane5316
@sitaneupane5316 2 жыл бұрын
सरकारी जागीरे हु भन्यो भन्दै मा घरपरिवार केही न बुझी आफ्नी कलीली छोरी सुम्पने बाउ आमा को पनी ठुलो दोश हो छोरी लाइ पढाइ लेखाइ सक्षम बनाउन छाडेर हतपत अरू लाइ टासो लगाउन पाए ढुक्क हुने थियो झै किन गरेको
@prakashbastola87
@prakashbastola87 2 жыл бұрын
हाम्रो मोरङ (उर्लाबारी ) को हिरो नै हुनुहुन्छ किशोर श्रेष्ठ great job sir🙏
@nirushrestha8971
@nirushrestha8971 2 жыл бұрын
Namaskar. Prakash ji. Malai kishor brother ko contacts send garipau na la.
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
@@nirushrestha8971 num tai screenma chha herna saknuhunchha
@prakashbastola87
@prakashbastola87 2 жыл бұрын
@@nirushrestha8971 screen mai hunchh kishor sir ko no. Contact garnus has
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
यस्ताे कुकुरले त्यहि इन्डियन साथि सँग मिलेर इन्डियातिर लगेकाे छ पक्कै
@k.b.adhikari5975
@k.b.adhikari5975 2 жыл бұрын
कलिलो उमेर को छोरी अपरिचित युवा लाइ घरमै घर ज्वाइँ सरह राखेर हुन्छ त उफ्फ......? 😳😳
@suniraiofficial1733
@suniraiofficial1733 2 жыл бұрын
Honi
@Abiimalla
@Abiimalla 2 жыл бұрын
sarkari jagir ra gadi ko kamal ho bro
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 жыл бұрын
@@Abiimalla 😂😂
@sushmanepali1935
@sushmanepali1935 2 жыл бұрын
@@Abiimalla Timi le pani herxau yesto kura haru?🙈🙈🙈
@ThulungNara
@ThulungNara 2 жыл бұрын
किस्वर सरकोक्वम प्रती हार्दिक सम्मान छ।
@ganeshkarkiyoutubechannel.3757
@ganeshkarkiyoutubechannel.3757 2 жыл бұрын
हैन किशोर सर मैले एउटा कुरा नबुझेको ,, केटि को आमा बाबा ले नै छोरी दिने निर्णयमा घरमा राखेको रहेछन् त अनि उमेर नै नपुगेको छोरी सरकारी जागिरे भनेपछि आँखा चिम्लेर नचिनेको को केटा लाई छोरी सुम्फेर केट लाई घरमा नै राखेर छोरी दिने निर्णय केटि को आमाले भनिरहेको छन् त अनि ,, सरकारी जागीरे भनेर मख्ख परेर छोरी दिने निर्णय गर्ने आमा बुवा उनिहरु को म धेरै गल्ती देख्छु ,, पछि आएर जागिरे हैन भनेर थाहा पाएपछि छोरी छुटाउन खोज्नु चै आमा बुवा को पनि गल्ती छ र केटा त अब फटाहा नै भईगयो ,तर यो आमा बुवा को १००% गल्ती छ ,,यदि सरकारी जागिरे भएको भए त्यो केटा, हजुर लाई बोलाउने थिएनन् यिनिहरु ले र उमेर नै नपुगेको छोरी लाई आँखा चिम्लेर दिने थिए ,,
@alligatore-gamer9522
@alligatore-gamer9522 2 жыл бұрын
sahi ho
@dilamayabudhamagar3288
@dilamayabudhamagar3288 2 жыл бұрын
sahi kura ho👍️
@nandarana7532
@nandarana7532 2 жыл бұрын
प्रधानमन्त्री र प्रहरि ले गरन न सकेको काम पत्रकार ले गर्नुभएको. छ तपाईँलाई धेरै धेरै धन्यवाद छ सर
@Lilly-yk6vi
@Lilly-yk6vi 2 жыл бұрын
सरकारी जागिरे भन्ने बित्तिकै बुझ्दै नबुझी सोर्ह बर्से छोरी दिने लालचीहरु ठिक्क पर्यो लौजा ।।।
@Rirendra.Official
@Rirendra.Official 2 жыл бұрын
१० वर्ष पछि दिन्छु भनेको छत
@rabinsubba9914
@rabinsubba9914 2 жыл бұрын
सम्पतिको र सरकारि जागिरको लोभले छोरी दिएको होला केटा 420 रहेछ।
@ypghimire8803
@ypghimire8803 2 жыл бұрын
मलाई मनपर्ने पत्रकार मध्य एक किशोर जि।
@ashishgurung4169
@ashishgurung4169 2 жыл бұрын
किशोर सर लाई धेरै धन्यावाद
@harikandelkandel1461
@harikandelkandel1461 2 жыл бұрын
बीचरा बाबू तर उहाँ को इमानदारी ता लाई सलाम छ
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
सलाम छ किशोर सर केटाको बाबु धेरै सिधा रहेछ बिचरा।छोरा यस्तो चोर बदमास फठाहा बाहादुरी केटीको राजा रहेछ।
@mannepali5727
@mannepali5727 2 жыл бұрын
अब के भन्ने येस्मा 100% केटी को परिवार बाउ आमाको गल्ती छ एउटा अन्जान मान्छे आयेर घरमा 1 महिना बस्दै आफ्नो छोरि सुम्पिदिने
@JpnNpl
@JpnNpl 2 жыл бұрын
100/Bachi diyo
@IambackJoJo
@IambackJoJo 2 жыл бұрын
तेस्तै हुन्छ अनजान मान्छे लाई बिस्वास गरेपछि
@ramitathapa9656
@ramitathapa9656 2 жыл бұрын
छोरी बेचिदियो चेलीबेटी बेचबिखन गर्ने मानव तस्कर होला नत्र त्यत्रो सान कहाँबाट गर्छ त्यो मान्छेले सबैलाई विश्वास गर्नु हुदैन हत्तपत्त कहाँ कुन देशमा पुर्याएर कुन हालतमा छोडि दियो श्रीमती बनाएर पाले त सुखदुःख जेसुकै दिन टारि हाल्लान!!
@JpnNpl
@JpnNpl 2 жыл бұрын
O baba mami kati besbas garnu vo 1 mahena mai
@minabasnet7038
@minabasnet7038 2 жыл бұрын
कानुन ले दिने सजाय जे जति छ त्यो कारबाही होस
@lilbahadurgurung7515
@lilbahadurgurung7515 2 жыл бұрын
खुशी लाग्यो किसोर सर हजुरले गर्ने काम cbi ले पनि गर्न सकिँदैन big solute😍😍
@indirakoirala1916
@indirakoirala1916 2 жыл бұрын
धन्न्य बाद् छ है किशोर् सर् तपाँईत साँच्चिकै भगवान् हुनु हुदो रहेछ
@soorajgurung5001
@soorajgurung5001 2 жыл бұрын
यस्तो ठग लाई कडा भन्दा कडा कारबाई हुनु पर्छ
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
छोरि को बाउ आमा पनि... गतिलो चै होइन... नचिनेको नजानेको मान्छे लाइ.. एउटा 10 हजारको मोबाइल फोन त..दिइदैन कसरी छोरी दिने बिचार गरेको थियो..
@Saneepkhanal
@Saneepkhanal 2 ай бұрын
Exactly
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
केटिको बाबा ममि देखेर मत तीन छक पर्छु love भन्ने कुरो भयो होला घरमै लगेर रुम दिएर राख्नु त हुन्न नि सोच बिचार गर्नु पर्यो हगि सक्यो दैलो देख्यो अब खत्तम बनाई सक्यो छोरीलाई
@sushmanepali1935
@sushmanepali1935 2 жыл бұрын
सरकारि जागिर को लोभ ले गर्दा हो अनि अहिले क भयो त !🥺🥺🥺
@jibanthapa1984
@jibanthapa1984 2 жыл бұрын
16 बर्षा कि छोरी किना दिने कुरा गरेको ता आमा ले आमालाइ कानुन लाग्छ
@harikandelkandel1461
@harikandelkandel1461 2 жыл бұрын
सही कुरा
@mausamsaha9021
@mausamsaha9021 2 жыл бұрын
सरकारि जागिरे भनेपछि के नअबुजि दिने त दिने बाबा aaमा पअनि गलत हुन
@Rirendra.Official
@Rirendra.Official 2 жыл бұрын
१० वर्ष पछि दिन्छु भनेको हो राम्रो सङ्ग हेर्नू न
@ईलामेलिदुर्गा
@ईलामेलिदुर्गा 2 жыл бұрын
अरुलाई दोस दिनु भन्दा आफ्नो छोरि नै उस्तो भएपछि किन दोस्दिनु छोरिको पनि काउछो लागेपछि अरुको के लाग्छ्हो
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
किसोर भाइ अन्तिम भाग पनि लेर आउनु होला है।।।
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
केटीले पत्याउने भनेको यस्तैलाइ हो । सोझो मान्छेलाई त केटीले हेप्छन ।
@kalabaniya4170
@kalabaniya4170 2 жыл бұрын
Good job brother to help them keep it up love you from usa 🇺🇸 🙏🙏🙏😘😘😘🌺💐🥀🌹
@bisnubk3374
@bisnubk3374 2 жыл бұрын
लास ठग रहेछ एसलाइ कारबाइ होस
@birukali5381
@birukali5381 2 жыл бұрын
बोडर्र तिर पुलिस सग सम्पर्क गरि राख्नु होला । पारि जानू नपाओस् ।
@CHITUS
@CHITUS 2 жыл бұрын
Kishor sir lai solat xa 🙏💪👏👏
@bhusalraj7997
@bhusalraj7997 2 жыл бұрын
केटाे खत्रै रछ दुबैकाे मन मिलेर त गका हैछन ।।
@magardhan6695
@magardhan6695 2 жыл бұрын
Kishor shrestha sir lai dherai dherai dhanaybadh 🙏🙏 dukhma pareko lai halp garnu hunxa yo kta Kti lai ni khojer Kti ko Baba aama lai bujai dinu hola sir Galti ta Kti ko Baba aama ko dherai xa
@mr.sushant2250
@mr.sushant2250 2 жыл бұрын
जसरी भये पनि येस्लैइ छोद्नु हुदैन कर्बही होस ..तर केति को आमा बाउ को पनि धेरैइ गल्ती छ हाइ येस मा
@sangitalama2285
@sangitalama2285 2 жыл бұрын
डेढ बर्ष सम्म बस्दा कसरि सरकारि जागिरे हुन्छ कस्तो भेडा मान्छे हरु बडिमा २० दिन छुट्टी पाउछ कसरी सरकारि जागिरे
@suvakarki410
@suvakarki410 Жыл бұрын
Yo kishor vai ko boli chali sarai man parxa
@sonampalzom6140
@sonampalzom6140 2 жыл бұрын
Thank you very much, plz help them,
@hellohi_____________4089
@hellohi_____________4089 2 жыл бұрын
You’re welcome mam
@girikalpana5779
@girikalpana5779 2 жыл бұрын
सबै भन्दा गल्ति त केटि पक्ष को छ। किनकि नचिनेको मान्छे लाई त्यसरी विस्वास गरेर छोरी दिने अझै ऊमेर नि १६ रे
@dhakaldipak2807
@dhakaldipak2807 2 жыл бұрын
मराले ढकाल को बिजेत नै गर्यो नि🤣😁😁
@bijanbariinfotainment6492
@bijanbariinfotainment6492 2 жыл бұрын
अन्जान मान्छेलाई किन पो राख्नु हौ छोरी भएको घरमा।
@dhankumartamang
@dhankumartamang 2 жыл бұрын
कहां बसेर यो भिडियो हेर्दै होल बजियाले चीनेर समात्ला भनेर गेटअप हुलिया फेरेर बस्छ की जम भागम भारत तिर भन्यो होल डाम्नले
@dhankumartamang
@dhankumartamang 2 жыл бұрын
Kishor ji well done good job 👍 you are the best KZbin journalist 🙏♥️👍
@yasodakarkee3505
@yasodakarkee3505 2 жыл бұрын
Rrrrr
@milanshrestha1856
@milanshrestha1856 Жыл бұрын
Kisora dai riyal hero big fan dai sadai yastai kam garnu hai god bless you dai
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
भाग्ने तयार भयपछी भगाउनेको के दोष भयो र ? केटाको कुनै दोष छैन ।
@Dhairya.Gurung
@Dhairya.Gurung 2 жыл бұрын
Bichara Baba lai Maya lagiyo.. Kati asha thiyo baba ama lai ..j hos keti lai Pani bikri garnu varosa chaena.. from India
@aasharai6951
@aasharai6951 2 жыл бұрын
Good job patrkar sir jasari hunxa khojera pata lagaunu parxa yo thag lai
@tankarkirati382
@tankarkirati382 2 жыл бұрын
Yuwa man nepal 🇳🇵 lai 3karod nepali jantako hirdaye dekhi ni Salam maya 💖 badai cha hi aaj
@krishnagrg776
@krishnagrg776 2 жыл бұрын
किशोर vhai त्यों ठग लाई जसरी पनी राम्रो संग खोजी गरी मीडिया मा लिएरा आऊनू अनी दुई चार झापड हान्नु यार भाई मलाई पनी त्यों ठग को कुरा सुनेरा माथा ठनकेछ क़सम
@reenastha6066
@reenastha6066 2 жыл бұрын
Kishore sir good job
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job kisor bro thanks 4 video.
@jnmusic8373
@jnmusic8373 2 жыл бұрын
यो मान्छे देख्दै चोर फताहा होला जस्तो छ । हुन पनि १ नम्बरको होइछ
@laxmirai2189
@laxmirai2189 2 жыл бұрын
थुक्क साले गोरु ७कलास पढेर अरुको जिन्दगीको बिगार्ने पापि अपराधी ।मानपट्लमा बुद्धि भएको भए पो राम्रो काम गर्छ।
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
किसोर सर हजुरको काम लाई सलाम छ ❤❤
@Amritaalemagar2193
@Amritaalemagar2193 2 жыл бұрын
good job kishor sir🙏🙏🙏🙏
@topendrasanyasai8692
@topendrasanyasai8692 2 жыл бұрын
परिवारले ज्वाइँ मानी सकेको रहेछ त अब किन खोज तलास गरेको गल्ती तपाईं हरुको हो
@shantibaral2498
@shantibaral2498 2 жыл бұрын
Dhanyabad xa Kishor sir lai
@rithukwt5437
@rithukwt5437 2 жыл бұрын
बाउ आमा छोरी सबै मिलेको रहेछ
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
तह लगाउनुपर्छ पर्छ बच्चा देखिनै ।
@Ashatmngthapa
@Ashatmngthapa 2 жыл бұрын
जागिरे भनेसि छोरी दिन तयार १४ वर्षा मा पहिला आमा बा लाई कार्बाहि गर सक्छस् भने
@beautyfullnepal9245
@beautyfullnepal9245 2 жыл бұрын
जुनसुकै काम गदा सचेतना रनुहाेला दशक हरु
@shashithakuri8580
@shashithakuri8580 2 жыл бұрын
नेवार राई लिम्बु गुरुङ मगर तामाङ सेर्पा हरु लाई के भाको बाहुन क्षेत्री फटाहा ठग चोर डाँका भ्रर्ष्टाचारी हरु को सरकारी जागीर छ भन्दै मा आफ्नो 15 बर्ष को छोरी बिहे गरी दिने हा हा हा हा हा हा
@kalekohla567
@kalekohla567 2 жыл бұрын
होइन यो पिडित बुबाको अनुहार त सुपरस्टार दयाहाङ राइसङ्ग काटिकुटि मिल्छ त
@ramimight9769
@ramimight9769 2 жыл бұрын
याे केटि काे बाउ अामा लाई पनि कारबाई हुनु परछ नाबलिक छाेरि लाई देर घर जाेई राखने लाई
@sumitthapa8984
@sumitthapa8984 2 жыл бұрын
Good Kishore ji
@sangamthapa6829
@sangamthapa6829 2 жыл бұрын
अन्तर्राष्ट्रिय ठग नै रहेछ घरपरिवारको विषयमा पुर्ण जानकारी नभै कसैको बिश्वास नगरौं विशेष गरि आफ्नो छोरी दिने कुरामा त झन त्यस्तो कल्पना पनि नगरौं
@numathapa5346
@numathapa5346 2 жыл бұрын
Bichara buwa, dukha nadinus buwa lai
@gyan564
@gyan564 2 жыл бұрын
गाडी बाईक वला लाई खानदानी सोच्नु नै गलत होनि त हाम्रो समाज ले हाई फाई लाई मात्रा मान्छे गन्छ बास्ताबिकता के हो बुझ्दैन अनि यो हालात भोग्नु पर्छ
@chandrabhuwanji
@chandrabhuwanji 2 жыл бұрын
Poelo partham kisor sir lai salam chh hajur le khai nakhai dukha kasta garera janta ko seba garnu bhachh hajur lai saluet chh 🙏🙏
@ratnalama9725
@ratnalama9725 2 жыл бұрын
नानि को उखोर मलैभाकोर छ केग्रने आमा बाबा को मन छोरा छोरी माथि छोरिको मन केटा माथि
@bhagawatipradhan9518
@bhagawatipradhan9518 2 жыл бұрын
ईन्डिया लगेर बेचि सक्यो होला फटाहाले
@ushabhandari8283
@ushabhandari8283 2 жыл бұрын
God bless kisor babu
@dhanadhikari5048
@dhanadhikari5048 2 жыл бұрын
Very good tapaiharulai
@jyotidhakal7973
@jyotidhakal7973 2 жыл бұрын
यो ठग नै हो रहेछ,जसरी भएपनी पत्ता लगाएर कार्वाही होस्।
@anilrai5813
@anilrai5813 2 жыл бұрын
X
@amritatamang6831
@amritatamang6831 2 жыл бұрын
I am from India
@mohanrijal8853
@mohanrijal8853 2 жыл бұрын
कस्ता कस्ता खाते ठग निस्कन थाले हौ नेपालमा ? अचम्म पो लाग्न थालो त ! एस्ता ठगलाई कडा भन्दा कडा कार्बाहि गर्नु पर्छ ! मँ कतार बाट है किसोर जि !
@sitabhandari1848
@sitabhandari1848 2 жыл бұрын
खुसिले जानिछोरिलाइ केकारबाइगर्ने होला
@Abhishek50191
@Abhishek50191 2 жыл бұрын
Hunat ho bau aamako man na ho ka manxar hajur
@samjhanaadhikari6600
@samjhanaadhikari6600 2 жыл бұрын
Kati maya lagdo buba satte bolnu vo buba le
@chantarkantasharma4507
@chantarkantasharma4507 Жыл бұрын
यो पानिमोरुवा पातकिलाइ बियरको बोतल चाकमा हालेर आगो लगाइदिनुस् परेको म बेहोरछु पातकि खातेलाइ😮😮😮
@ratnalimbu1743
@ratnalimbu1743 2 жыл бұрын
अनि कस्तो बाबुआमा हुन हो भनेको भरमा छोरी दिने।
@palmopalmo9481
@palmopalmo9481 2 жыл бұрын
Wow great job👏👏✊
@PrashantBTR
@PrashantBTR 2 жыл бұрын
Kishor bro sunsari ma janxau anek videos banauna tara dharan ko mayor harka sampang sir ko lagi 1choti pani gayenau vetenau ta..?
@chinibista4619
@chinibista4619 2 жыл бұрын
Good job
@amritabudhathoki3401
@amritabudhathoki3401 2 жыл бұрын
सात कक्षा पढेकोले ठग्यो हैट
@harak_kunwar100
@harak_kunwar100 2 жыл бұрын
great sir keep it up good work proud of you n your team
@JpnNpl
@JpnNpl 2 жыл бұрын
good ptrkar babu
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
good job किशोर भाई 🙏🙏🙏
@jamunatamang6807
@jamunatamang6807 2 жыл бұрын
Bichara thag keta ko baba haru kati sojho maya lagyo. Yesto xora kohiko nahos
@rabinthakuri3715
@rabinthakuri3715 2 жыл бұрын
माया त गरेको होलानी फटाहा भएपनि😂
@sujanachauhan06
@sujanachauhan06 2 жыл бұрын
Bichara buba kati maya lagdo
@qatarshaniya3590
@qatarshaniya3590 2 жыл бұрын
इन्डिया पुरीयाइ सको होला
@rawangamer4762
@rawangamer4762 3 ай бұрын
सरकारि जागिरे भनेर छाेरि दिन खाेजेकाे जस्ताे देखियाे फटाहा ले फसायाे
@padambahadur3481
@padambahadur3481 2 жыл бұрын
यसमा केटिकाे बुबाअामाकाे १००% गलतभयाे
@tamangsanjaykumar2052
@tamangsanjaykumar2052 2 жыл бұрын
Tyo Fataa Lai Jassari Baye Pani Media Ma Lyaunu Hola Kishore Sir
@roshanbhandari9322
@roshanbhandari9322 2 жыл бұрын
Kt ra kta ko video hernu atur hune like garnu
@Ashatmngthapa
@Ashatmngthapa 2 жыл бұрын
कस्तो चेलि हो १४ वर्षा मा पोइ चाहिने
@mainasubedi6293
@mainasubedi6293 2 жыл бұрын
All the best Babu God bless you
@medanigautam6905
@medanigautam6905 2 жыл бұрын
ठगी कहाँ देखियो ? भाडा टायम मा दिएको छ ।इज्जत सङ बसेको छ ।छोरी सङै सुत्न बस्न दिए पछि लानु त सामान्य कुरा हो नि ।ताइ न तुइ ठगी गर्यो भन्दिने।आफ्नु कसुर न देख्ने कस्तो आमा बाउ हुन।
@lamxidhital4152
@lamxidhital4152 2 жыл бұрын
0
@bimalsarki792
@bimalsarki792 2 жыл бұрын
Kishor dai yo ktalae kada vanda kada sajaya hunuparxa dai
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,4 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Maya marau tmile......
3:48
Aashim Chamling Rai
Рет қаралды 26 М.