आमा शब्द नै काफी छ आमा एउटा जिउँदो भगवान हो तर 1/2 जना आमाहरु राक्षस भन्दा पनि कम हुदैनन् तेहि आमाको कारण यी नानी बाबुको आँखामा आँसु झर्यो यो आँसुले ती आमालाई पोल्ने छ।
@revsid8159 Жыл бұрын
Tiktok banayera baseko cha tyeslai laaj nai chaina
@chemzongsanu Жыл бұрын
@@revsid8159तेस्ले लाज सरम घिन पचि सकेको रहेछ
@durgadahal3686 Жыл бұрын
Polos Testo lie tes to lie 7 Junee Sama santan ko muk herna na paus
@gajghale1265 Жыл бұрын
एकदमै सहि बात❤❤❤
@SabitaShrestha-jc7up Жыл бұрын
Yo Keatini Nero gaumax
@rajandhakal3481 Жыл бұрын
साह्रै मन रुवायो नानीहरू कति महान छौ नानू तिमी भगवान दाहिना हुन सधै भरी आशिर्वाद नानीहरु
@DddDdd-or4bd Жыл бұрын
थुक पापिनि
@nirutagurung3976 Жыл бұрын
किशोर बाबू म त यो भिडियो हेर्न सकिन उद्दार गरिदिनुस हजुरलाई सबैको आशिर्वाद लाग्ने छ
@pawanchand3941 Жыл бұрын
साच्चै तुल्सा दिदिलेत तेतिकै भन्नु भको रहेन्छ सन्तान को लागि शरीर बेचने आमालाई म रेस्पेक्ट गर्छु तर सन्तान छोडेर पोईल जाने आमालाई म कदापी रेस्पेक्ट गर्दिन 😢😢😢❤
@linamrai3308 Жыл бұрын
Sahi ho
@LilaLamgade-iv4ep7 күн бұрын
😢
@shantikokhojima6040 Жыл бұрын
आमाको दोस्रो रुप जेठी छोरी हुन् अरे भन्ने सुनेको मात्र थिएँ आज आँखैले देख्न पाएँ ❤ त्यो आमाको नाममा कलंक निर्दयी पापीनीलाई कहिल्यै भलो नहोस् भगवान ☹️ किशोर सर नानीहरुलाई उचित गाँस बास कपासको व्यवस्था गरिदिनु होला तपाईलाई ठुलो धर्म हुनेछ 😌😢🙏
@moshabardewa5734 Жыл бұрын
भलो नहोस हैन,हुदैन पनि यस्ता आइमाइ जिबनभर शान्ति पाउदैन।
@chunumayagurung2129 Жыл бұрын
कति पापि आमा केदेखनु परेको हाम्रो देसमा यो देखेर मननै भकानियेर आसु आयो😭😭😭😭बिचरा यि नानि हरुको के दोस थियोेर यो नानि हरुको आसु ले पोल्छ यि बाबा र आमा लाइ।😭😭😭😭
@hikmatthapa7952 Жыл бұрын
नि: शब्द 😭😭😭😭😭😭😭
@ayushdahit8924 Жыл бұрын
Yo video herera akhai rasyo 😢Yati ramro ramro kam garne kisor sir lai dherai dherai dhnyabat bhagwan le sadhai yestai Kam grne urja deus
@bantawadhumla6127 Жыл бұрын
युवामनको किशोर श्रेष्ठ लगायतका टिमले यिनी नानिहरुको लागि सक्दो सहयोगको ब्यवस्था गरिदिनुहोला ।
@himalbk3146 Жыл бұрын
😢😢😢😢 सबैले सहयोग गरमना है बिचारा नानीहरुलाई ,हेभगबान एस्तो आमाको कोखबाट कोईपनि निर्दोश संतानले जन्मलिना नापरोस
@saritasubba9888 Жыл бұрын
किशाेर सरलाई सम्मान छ छाेरि हरूलाई खतरा देख्दै छु व्यवस्था गरि दिनु पर्छ ।
@chandratamang9271 Жыл бұрын
कति पापी आमा हो के साच्चिकै आँसु रोकिईन किशोर भाइ लाई धेरै धेरै धन्यवाद ❤ नानीहरू को भगवान भाइ ❤
@sumitamang6959 Жыл бұрын
😢😢
@sumitamang6959 Жыл бұрын
mero Pani aashu khasyo yo video herda
@suryamohanbastola Жыл бұрын
@@sumitamang6959😢😢😢😢
@sanchalimaya3870 Жыл бұрын
छोरि तिमी लाई सलाम छ तिमि धेरै नरुनु ल ती अामा को नमा राक्षस रहेछ भोलि को दिनमा छोराछोरीलाई शम्झेर रुने पकाइ अाउने छ यो छोराछोरी को अासुले तिनले कहिले पनि सुख पाउने छइन छोरी तिमि महान छौँ ❤️❤️❤️❤️😭😭😭😭😭
@sabinarana4767 Жыл бұрын
आमाको नाममा तेस्ता कल्ङ्क भगवान ले पनि कहिलेइ सुख नदियोस😊
@mohansunar1490 Жыл бұрын
भिडियो हेर्दाहेर्दै कति खेर आसु आयो थाहानै भयन यस्तो आमाको नाममा कल्ङग हो हे भगवान यिनि नानीहरूको रक्षा गर्नु होला
@shantarai6363 Жыл бұрын
कति निर्दयी आमा बाबा 😢 बिचरा कस्तो माया लाग्दो 😢❤
@nurajkhatri9219 Жыл бұрын
जति पनि यो भिडियो हेर्दै छौ हामी सबै जेतेर यिनी नानी बाबू लाई सहयोग गरौ
@tutusama77 Жыл бұрын
Weldone and thank you kishor and jivan dada. Mile kehi sahayog ta garaula tara aile naaniharuko yo dhartima kohi xan vane kishor ra jivan dadanai ho, kehi abasse garnu hola, hajurharulai vaguwanle hernu hune xa. Naaniharuko baba kati sapana bunera bidesh jaanu vae hola ra aile wahalai pradeshma pakkai pani kehi samasya pareko huna sakxa ani dekhinxa, tesko nimti pani hajurharu lagnu vaeko xa saed kehi hola!! Naaniko "mummy malai dherai gaharo paryo aaunush na" vanne sabdale malai dherai ruayo ra ruai rakhne xa. Mero pani vagge estai xa, milyo vane kishorji marfat kunaidin naaniharulai vetna aaune xu. Thank you. Love you naaniharu.
@ankitachhetry7635 Жыл бұрын
कस्तो निर्दय आमा हो हैत म त आँखा बाट आँसु नै आयो यो भिडयो हेरेर किशोर सर प्लीज यो नानी हरु लाई कुनै सस्था मा राखी दिनु होला ❤❤🙏😭🙏
@डम्बर_बिश्वकर्मा Жыл бұрын
कति राम्रा छाेरिहरु😢😢😭कतै संघसँस्थाहरु सँग कुरा गरिदिनु किशाेर सर❤😢 😢
@sitasunar7069 Жыл бұрын
कति पापिनी रहिछ यति आमा भनाउदि 😢😢 तेस्ले त कहिले सुख नपाउस😢😢
@MayapariyarMayapariyar Жыл бұрын
Sukha tw kasari pauxa papini le😢😢😢
@Nisha.limbu37 Жыл бұрын
आमा लाई मात्र दोस नदिउ बाबू को नि उतिकै दोस छ पापी पापिनी हरु
@chandramarai6816 Жыл бұрын
hait 😢😢😢😢
@linamrai3308 Жыл бұрын
Tyo aama babalai kahile sukha nahosh😂😂😂
@geetanjalilama6168 Жыл бұрын
यती सानो बच्चाहरु छोडेर पोईला जाने आईमाई भन्दा त जिउ बेचेर छोरा छोरी पाल्ने आमा महान हो है...सम्मान छ उहाँ जीवन दादालाई🙏🙏🙏🙏🙏🙏
@gunaramgurung9924 Жыл бұрын
oh my goad कति समस्या रैछ नि सहयोग को एकदमै खाचो रैछ आँसु आयो❤❤❤❤❤
@shekharbasnet401 Жыл бұрын
Don't worry bro, अली कती सहयोग मेरो हातमा आएको छ। तर कसरी ती नानीहरू कै हातमा पार्ने थाहा भएन। सायद आफै जान्छु होला।
@Rirendra.Official Жыл бұрын
respect thuli nani साच्ची आँसु आयो मेरो ।
@jineyajb1304 Жыл бұрын
Don't worry little children now you are in the hand of God, Kishore sir is not less than god for the needy and weak people ❤❤❤ Respect sir Kishore 🙏🙏🙏
@Abhishekmagar1234 Жыл бұрын
यो नानी हरुको आमा लाने लाई सजाय पाउनुनै पर्छ अनि यो आमा vanaudolai पनि ठूलो भन्दा ठूलो सजाय पाउनु पर्छ 😢😢😢😢😢
@LasBahadurAle-kz5ij Жыл бұрын
किशोर सर हजरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 याे नानी हरु आँसुले सरापे किरा परेर मरे हुन्छ
@MankumariPun-xd6og Жыл бұрын
किशोर श्रेष्ठ सर हजुरलाई नमन छ यी बिचरी नानीहरूलाई सक्दो सहयोग गरि दिनुहोला
@shantikokhojima6040 Жыл бұрын
जन्म दिएर यो अवस्थामा छोडेर जाने आमा भन्दा सानी २ जना कलिला बाहिनीलाई सम्हालेर बस्ने ११ वर्षे दिदी महान छिन्❤ मेरो आँसु रोकिएन😢🙏
@chandratamang9271 Жыл бұрын
यो नानी बोलेको सुन्दा 😢😢😢😢😢 साच्चिकै जे जस्तो बाध्यता परेपनि नानीहरू लाई छोडेर चै जानू सकिँदैन हउ हजुर को एक छिन को खुशी ले नानीहरू को आँसु कति बगिको छ यो नानीहरू को पाप लागछ 😢😢
@nirutagurung3976 Жыл бұрын
किशोर बाबू तेस्ता आमाले गर्दा सबै आमा बदनाम हुन्छन् यस्तालाई बच्चा को आसुले बाटो पाउछ होला किशोर बाबुलाई धेरै धन्यवाद
@rachanatamang4018 Жыл бұрын
आमा भन्ने शब्द यस्तो पवित्र शब्द हो जुन म व्यक्त गर्नै सकिँदैन तर यस्ता निर्दयी आमा जुन यस्तो निर्दोष नानी बाबुलाई छोडेर गाको आमा लाई जिन्दगी भर दुःख नै दुःख होस् कैले त्यसको भलो नहोस् ।🙏😭❤️
@dirupraii8949 Жыл бұрын
विदेश गएर आफ्नो परिवार बुल्ने बावु र अर्को बुढा खोजरा पोइला जाने आमा लाई भगवान कडा सजाई देओस्😢😢😢
@DivineRishaVlog Жыл бұрын
Mah pni agree xu
@rajeshsinghgokul7013 Жыл бұрын
Aisa bhi hora hain baccha kiu paida karta hain aise log. Gor kalyug Nepal tho Asia nahi tha
@rajeshsinghgokul7013 Жыл бұрын
Mata pita nirdey aise mata pita ko jail Umar kaid ki saja Dena chihye
@December1991 Жыл бұрын
कस्तो हौ आमा ले छोडे पनि बाउले त हेर्नु पर्ने होनि हौ कस्तो कठोर मन बाउ को पनि छ्या धिकार छ बाउ आमा दुबै लाई नै ! 😢
@NirmalaChanda-fe7hk Жыл бұрын
पापीनि आमा तेसलाई नानिको पाप लाग्छ बिचरि नानी आँसु आयो ♥️♥️
@arjunchhantyal1296 Жыл бұрын
पापिनि 😢नानिबाबुको बिजोक बनाउने पापि पापिनि😢बिचरा किसोर सर नानि बाबुलाई सहयोग जसरि मिलाई दिनुहोस् 🙏🙏❤❤
@devlama4715 Жыл бұрын
धिक्कार छ ति पापीनी लाई यी नानीहरू को आशु ले बाटो नदियोस😢
@PetamSunar Жыл бұрын
yesko aafantama janu kishor sr😂😂😂
@suryadiyali4908 Жыл бұрын
यो नानी हरुको बाबू को खोजी गर्न पहल गरिदिनु किशोर सर 🙏 नानीहरूको लागि सहयोगको लागि केही उपाह बनाउनु पर्यो हजुर हरुको टिम ले 🙏
@mainamoktan1692 Жыл бұрын
हे भगवान यस्तो आमालाई कहिले भलो नहोस सधैं आसुले पोलोस बिचरा नानी बाबु
@sujayaadhikari6308 Жыл бұрын
Maile ta 10 choti samm here hola yo video.. bichara Nani haru...!!❤❤🎉🎉🌹🌹🙏🙏
@BideshDong Жыл бұрын
कस्तो बाउ आमा हो यार हामी त हाम्रो बच्चाको लागि मुटु कलेजो किट्नी सबै त्याग्न तयार हुन्छंम हो अचम्म लाग्छ यार मान्छेहरू देखेर😢
@hansom2952 Жыл бұрын
मलाई यो फेम्लिलाई राम्ररी चिन्न छु मलाई नचिला त्यो छुट्टै कुरा हो पहिला घर भोजपुर पोवा दुम्मा १सुप्ला हो यी नानीहरू को बिजोक देखेर धेरै मन रुयो म झापामा छु यी अबोध बच्चालाई केही सयोग गरन मन छ अनि यस्ति आमा लाई केही भन्न मन छ किशोर सर😢😢😢😢😢😢 5:14
@premgtm1174 Жыл бұрын
मर्ने बेलामा पनि किरा परेर मर्छ पापिनी बिचरा नानी हरु 😭😭😭😭😭😭😭😭😭
@anjusinghshrestha4948 Жыл бұрын
Kishor brother good 👍👏job
@rajankanxo6894 Жыл бұрын
यो नानी को आँसु लाग्ने छ बाउ आमा लाइ😢😢😢
@dhanlo218 Жыл бұрын
कस्ती भालु आइमाई रहेछ यति राम्री नानीहरुलाइ छोडेर पोइल जाने भालुनीलाइ तिनटुक्रा पारे पनि रिस मर्दैन ! नाङ्गोझार पारेर जीउँदै आगोमा हाल्नु पर्ने खालको रहेछ । सबैजना मिलेर नानीहरुको उद्दार गरौँ । नानीहरु लाई धेरै शुभकामना ।
@TulasaPoudel-nk4vf Жыл бұрын
😢😢😢कति निर्दहि आमा हो भगवान ले पनि कस्ता लाई सन्तान दिदारहेछन यहि नानि हरु लाई यस्तो समय मा कति दुख छ हेर
@dhonimagar3 Жыл бұрын
किशोर श्रेष्ठ सर लाई मन देखि सम्मान छ 🙏🙏र आमा शब्द नै जिउदो भगवान हो ।तर किन यस्तो बाटो रोज्नु पर्यो होला ढुङ्गाको मुटुकनै रहेछ थुक्क आईमाई 3 छोराछोरी माया नभएको लाचपचेको नकचरी🙉🙉🙉🙉
@bikenpalungwa3733 Жыл бұрын
स्कुलको टिचरहरुले पनि जान्नु पर्ने हो यिनिहरुको अवस्था हेरि खाजा खानु दिनु पर्थ्यो नि । त्यो स्कुलको टिचर सग कुरो गर्नु पर्छ है किशोर ।
@jamunasharma6398 Жыл бұрын
Ahile sarkarle deko xa khaja kharcha padhne batawaran banaidinus kishor jee yo naniharulai bichara hait kura sunda pani kati naramro lagyo😭😭
@saraswatithapa2725 Жыл бұрын
तेस्ति अामा बाँच्नु भन्दा त बरु सप्त काेसि मा गयर हाम्फाले र मरेकाे भय हुन्थ्याे नि तेस्ति पापि नि बाँचेर के काम याे धर्ति लाई बाेज किष्वर सिरेस्ट जियु हजुर लाई धेरै धेरै धन्यबाद अहिले पत्रकार जियु हरु ले धेरै काे उद्दार गर्नु भयकाे छ यस्ताे बिचल्लि परेका बच्चा हर्काे अासु पुछि दिनु भयकाे छ हजुर कुनै व्रत तिर्थ गर्नु पर्दैन याे भन्दा ठुलाे धर्म के हुन सक्छर सलाम सर हजुर लाई 🙏🙏😭😭😭
@xopanatimro7468 Жыл бұрын
बिचरा कति माया लाग्दो नानी हरु😢😢😢कस्तो पापिनी आमा
@Kilechhiri Жыл бұрын
Brother Kishore! You a very good man 😊 I salute you and proud your team🙏 I watch everything.. Still I'm watching your videos.😮So, everyone I think you for your helping kids😮
@devrajdewanofficial3033 Жыл бұрын
कस्तो घिनलाग्दो बुद्धि गरेको आमा रहेछ 😢 जहाँ भएपनि खोजेर भाटै भाटाले हानमत किसोर सर।।
@shantilimbu7796 Жыл бұрын
यो नानिहरुको भवान होस 🙏🙏🙏🙏🙏🙏🙏🙏
@baadalmallachannel9655 Жыл бұрын
मा हजुरको प्रतेक भिडियो हेर्ने गर्छु तर आजको भिडियोले धेरै रुवायो पिलिज किशोर दाई ई नानी हरुलाई कही कतै राम्रो मान्छेको जिम्मा लगाई दिनु साथै नानी हरुको बुवालाई नी खोजी दिनु हजुरले त राम्रो काम गर्नु हुन्छ नानी हरुलाई धेरै दुःख भोगेका छन्
@manojkumarshrestha6015 Жыл бұрын
नानीहरूलाई छोडि जाने अामालाई कडा भन्दा कडा कारबाही होस किन भने नानीहरूको हालको बुबालाई डिभोस नगरि अर्को केटासँग गएकोमा कारबाहि होस ।
@d.ksundasyoutube.4636 Жыл бұрын
कस्तो कस्तो घटनाहरु हेर्दै रुनु पर्ने दिन आयो हौ।।।नानीहरू को लागि किशोर सर ले केही गरिदिनु हुन्छ भन्ने विस्वास छ।।।किनभने किशोर सर अतिनै महान हुनुहुन्छ ।।😭😭😭😭😭😭😭
@girmagar6458 Жыл бұрын
नानीहरुलाइ सबैले सहयोग गरिदिनु सह्योगी मन्हरुलाइ धेरैधेरै धन्नेबाद
@mkamrita5397 Жыл бұрын
किसोर सर केही सहयोग गर्नु होला नानी बाबुहरु लाई भगवान ले सधै कल्याण गरून्।
@NirmalaKhadkagurung Жыл бұрын
सारै रुवायो यो भिडियो ले 😢😢😢😢😢😢
@nepalianita6821 Жыл бұрын
हेर्नै सकिन मत आसु आयो।मेरो छोरा जत्रै रैछन यो नानिहरु😢जिउदै मरेका जनावरहरुले पाप कति सम्म बोक्न सकेका होलान्😢
@SovitapaudelDahal11 күн бұрын
पापीआमा यीनानीहरुलाई म पढाईदिने थिए । बिचरा अबोध बालिकाहरु ♥️♥️♥️♥️🇳🇵
@krishanathapa7428 Жыл бұрын
त्याे अामालाई कठालाेमा समातेर लेरअाउनु पर्याे सर र बुवाकाे खबर बुझ्नु ल ❤
@shantibasnet654 Жыл бұрын
To valu aamoi khojyra teslai hanu parxa
@deependrabkdeependrabk6250 Жыл бұрын
आमा त तेसै हो बरु आमा को रुप दिदि हुन भन्ने सब्द कहिले भुलेको छैन
@NewKw-ol5qz Жыл бұрын
छोरी हरु लाई रुहाएर काहा सुख मिल्छ नानी हरु लाई रुहाएर नाडो सङ खुब खुसिभएर बस्न लाज छैन😢😢😢😢😢😢
@R.Rai67 Жыл бұрын
सम्पन्न परिवारमा वा गरिब परिवारमा होस अामा नभएको परिवारमा शुन्य नै हुन्छ तर जिउदै एक्लो बनाउने अामालाइ खुट्टा काट्ने नियम ल्याउ सरकार🙏😢
@omprakashbhujul6264 Жыл бұрын
किन यस्तो हुदै छ्नी हाम्रो नेपाल मा यति सानू नानीहरुलाइ रुवाहेर हिंड्न् कति राम्रो सोच है यो कहिले न होस ममि ह्जुर्😭😭😭😭
@rajeshsinghgokul7013 Жыл бұрын
Kishore is great 👍 men really
@rajeshsinghgokul7013 Жыл бұрын
Isswer aisa kisi kecsaath nahi hona chaye
@asmitapariyar516 Жыл бұрын
यसरी छाेडेर जानू नै थियाे भने किन जन्म दिएकाे हाेला हे भगवान् 😭😭😭😭😭 नानीहरू काे कुराले भक्कानाे छुटाे
@taradevibasel9960 Жыл бұрын
Givan sir lai ne Dhari dhanyawad 👍👍👍👍👍🙏🙏🙏
@balbdrrai9708 Жыл бұрын
अामा पापी कुकुर नी लाई त बाल बच्चाहरुको माया लागेन छोडेर गयो तर त्यो बिदेशमा हुने बुबाले छोराछोरीलाई पैसा पठाएर खानु लाउनु दिनु पर्दैन दुबै जान बुबा र अामा पापी हुन्😢
@pulamidolpokhara9869 Жыл бұрын
हैत बिचरा नानी रुदा आखा बाट आँसु झरेको थाहै भयन हे भगवान यस्तो पापी आमाहरुलाइ किन जन्म दिन्छ। भगवान को कृपा यो नानीहरुलाइ नजिकै को छिमेकी हरुले सहयोग गर्दिनु होला । सबैले घर बनाउन सहयोग गर्दिनुहोला
@minaxetriminaxetri1268 Жыл бұрын
हे भगवान केभए को होके हाम्रो नेपाल दिदी बहिजि हरुलाई केदेख्न परेको पर्भु केहुन्छ अब नानू हरुको जिन्दगी 😭😭😭मत धेरै रोय
@rabisararokaxettri Жыл бұрын
याे नानीहरू काे आसुसराप ले कहिले राम्रो हुने छैन याे आईमाई लाई कस्ताे निस्ठुरि मन हाेला
किशोर सर ! यो भिडियो हेर्दा रुँदा रुदै सकिएछ 😪😪 नानिहरुलाइ सधै ईश्वरको साथ रहिरहोस
@yatrikarai4216 Жыл бұрын
आँसु आयो हे भगवान !यी नानुहरुको कल्याण होस् ।
@tarathapa2397 Жыл бұрын
यस्तो आइमाई को कोख किन भरिदिन्छौं भगवान्?😡😡😡दिन रात एउटा बच्चा को लागि तड्पिने दम्पतीको जीवन हराबरा गरिदेउ न भगवान्।आँशु आयो ठुली छोरी को बोली ले 😭😭😭😭के आमा हो त्यो?त्यो आमा होइन पापीनी हो।किशोर दाजु बरु बाल आश्रम मा राम्रो हेरचाह हुन्छ।यसरी बच्चा हरु एक्लै छोड्नु हुन्न झन् छोरी हरु केही पहल गरिदिनु होला।🙏
@lalitsony8621 Жыл бұрын
साच्चिकै यो दुनियामा कस्तो कस्तो मान्छे हरु हुन्छन ,मैले हेर्ननै सकिन आखाबाट आँसु रोक्नै सकिन ।।
@nabinmagar9233 Жыл бұрын
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर ई नानि हरुको बिचल्ली भको देखेर अतिनै मन छोयो सबै सहयोगि मन भकोहरुले सहयोग गरौ🙏
@nirmalbhandari9009 Жыл бұрын
कति निर्दयी आमा। आमाकै कारण बुवा सम्पर्क बिन भाको हुन सक्छ।
@dilmasrangi9291 Жыл бұрын
Hello everyone, let's all help the little Girls. I have full faith that a big ocean will surely be formed drop by drop!💪
@manisahlimbu509 Жыл бұрын
याे अामा बुवालाई धेरै धेरै पाप लागाेश कशताे मन 😭😭😭😭😭😭😭
@dhanbistadhan7873 Жыл бұрын
छ्या कस्तो हेर्दा हेर्दै मन भक्कानियो सबै ले भिडियो लाई सेयर गरेर त्यो आमा सम्म पुगोस्!!🥱🥱😭😭
@gyanendragurung3859 Жыл бұрын
बिचार हरुलाई सयोग गरनु पर्छ सबै ले
@parishrestha9762 Жыл бұрын
ए पापि पापिनी हरु यस्तो सन्तान जन मायर छोडेर जानि तिमारुलाई मोरनि बेलामा किरा परेर मोरनु परोस नानि हरु देखेर मेरो आखा बाट आशु खस्यो तिमारको मन पोलेन जमना खर्ब छ कसैको बिस्वास छैन ए भगवान् हजुरको को भरोसा त्यो आईमै र बाऊ काछा घिसारेर लेऊनु परयो सर 🙏🙏🙏
@lakshapun9702 Жыл бұрын
यो बहिनी हरु को हालत देख्दा सारै मन छोयो लु है भाइ इ बहिनी हरु लाई सयोग गर्नु पर्यो है
@PurnABk-h5z Жыл бұрын
भगवान यो नानी हरूको रक्छ्या गर्नु 🙏
@sharmilakatwal6953 Жыл бұрын
आमा को दोस्रो रुप दिदी भन्छन् छोरी बहिनी हरु लाई सधै माया गर्नु है भोलि को दिन मा खुशी सुख सबै आउछ❤नआतिनु जीवन भनेकै संघर्स हो पालो सबै को आउँछ भगवान ले नदेखेको कहि छैन😢😢सधै एक अर्काको सहारा भएर बस्नु❤🤗भगवान ले सधै साथ दिउन तिमिहरु लाई हौसला र उर्जा दिरहनुन भगवान ले❤❤
@nabinmagar9233 Жыл бұрын
किशोर सर भिडीओ मात्राै बनाउने काम नगर्नु होला यदि दया माया लाग्छ भने २,४ बोरा चामल लियर राख्दीनु होला सर धन्यावाद🙏😥😥😘
@gorkhayonghanglimbu Жыл бұрын
एस्तो पनि आमा धर्ती को भार निर्दिय आमा कहिले भलो नहोस अनि जस्ले लग्यो तेस्लाइ पनि कहिले भलो नहोस येहि कामना 😭
@KopilaranabhatKopilarana-xb3ih Жыл бұрын
कस्तो मन भयकी आमा होलिछि
@AafreenBanu-lz3gw Жыл бұрын
यो छोरी हरु को आँसु ले कहिले पनि खुशी नमिलोस् पापीनी लाई😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@crstson631 Жыл бұрын
यस्तो अबोध नानीहरु छोडेर जाने बाउ भनाउदो कुकुर अनि आमा भन्ने कुकुरनी लाई सन्सारको जुन सुकै कुनामा गए पनि कहिले सान्ती नमिलोस कुहिएर मरुन सालाहरु
@jhamakbahadurlimbu7678 Жыл бұрын
आमा भगवान् हुन् भन्ने भनाई पनि यो भिडियो हेरेर दुःख लाग्यो भगवान् लाई पनि घृणा गर्ने अवस्था देखे यस्तो निर्दयी आमा पनि हुँदा रहेछन् यस्तो आमा यो धर्तीमा जिउनु धिकार छ
@QueeanGurung-pg2be Жыл бұрын
बच्चाको आँसु पकै पनि लागछ😢😢😢😢😢😢😢यो आमाईलाई साला बरु अनाथ आसरमा छोडिडिएको भए विजोत हुदैन थियो😢😢😢
@sunithalimbu9836 Жыл бұрын
कस्तो निर्दयी आमा कसम कसम यो नानी हरु को आँसु ले जीवन भरी सुख नपाओस महा पापिनी आईमाई रहेछ
@binitarana1025 Жыл бұрын
How can a mother be so cruel...really sad.
@renutamang2509 Жыл бұрын
भन्छ नि भगवान को दोस्रो नाम नै आमा हो तर यो सानो सानो कलिलो भबिस्य को करदाता हरु रुवाएर जाने यो कस्तो आमा भन्ने होला राम राम यो साना साना नानी हरु को यो एक दर्द्नाक video हेरेर म सारै इस्त्म्भब भए बिचरा यो नानी हरु को आँसु ले एक दिन पाप लाग्ग्छ एउटा आमा ले आफ्नो सन्तान को लागि आफ्नो ज्यान पनि दाउमा लगाएर 😢😢😢 सन्तान को लागि जिउछ तर कति पापी रैछ राम 😢😢 बिचरा नानी हरु को बिजोग 😢😢😢 यो नानी बाबू हरु सङ्ग काहा बाट लिनेर दिने काहा बाट लेउने अनि कस्तो यो नानी को बुवा को आफन्त हरु पनि कति निर्दयी रैछ कस्तो यो बिजोग देखेर पनि न लगेको होल किसोर सर म कति भाबुक भए कास म सङ्ग पैसा घर भए म सङै लेर राख्ते तर म नै नाजुक छु म यति नै भन्छु कि यस्तो निर्दयी आमा र बुवा कसैको न होस यदि यो नानी हरु लाई राती कसैले केही गर्यो भने बोरु बाल आस्रामा लगेर राखिदिनुस सर 😢😢😢😢😢😢😢😢😢
@sijanmalla3841 Жыл бұрын
यो आमालाई पक्कै पनि ई बालक हरुको पाप लाग्ने छ
@shovagurung9355 Жыл бұрын
एसाे युटुप खाेलेर हेरेकाे किसाेर भाईकाे भिडियाे धेरै मन पर्छा तरा थाकेकाे बेलामा झनै रुदा रुदा मअाफै बिहाेस भय 😪😢