छोरीलाई दिएको दाइजो सबै फिर्ता भयो, नेपालमै पहिलो पटक हेर्नुहोस्। बिष्णु बराल मृ'त प्रकरण Bishnu

  Рет қаралды 1,508,878

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

Пікірлер: 925
@sarurai8634
@sarurai8634 3 жыл бұрын
सहि गर्नु भयो।एउटा ग्सास पनि नछोड्नु होला। बिहेमा खानपिन मा भएको खर्चा पनि लिनु होला। यस्तो राक्षास लाई तेसै छोड्नु हुदैन।
@taraadhikari1687
@taraadhikari1687 3 жыл бұрын
एकदमै राम्रो गर्नुभयो दाइजो चाहिने बुहारी नचाहिने लाई माईतीबाट दिएको एउटा सिन्को पनि नछोड्नु होला पापी अपराधि हरूलाई
@Funnyhub199
@Funnyhub199 3 жыл бұрын
Q
@sushilatamang7474
@sushilatamang7474 3 жыл бұрын
सारै राम्रो काम भएको छ।येस्तै हुनु पर्छ यो दाइजोको लोभी हरुलाइ।
@suryarokka5008
@suryarokka5008 3 жыл бұрын
बिचरा दाइजो कै कारण ज्यान गुमाउन पुगेको चेलिले न्याय पाउनै पर्छ साथै यो अपराधी परिवारलाई कसैले अाफ्नो छोरिचेलि नदिनु होला
@barshamagrnii3067
@barshamagrnii3067 3 жыл бұрын
Ramro
@bheshmayathapa6466
@bheshmayathapa6466 3 жыл бұрын
Daijo ko karan auru ko xorichiliy marni papi lai pani marni kt aaunu parcha.
@saritabudathoki7033
@saritabudathoki7033 2 жыл бұрын
T yes
@rajeshchhetri8628
@rajeshchhetri8628 4 ай бұрын
​@@bheshmayathapa6466m0
@nishadlama59
@nishadlama59 3 ай бұрын
Xoree cheli ta dinai hudaina yo pareewarlai.
@chandradhami2837
@chandradhami2837 3 жыл бұрын
जे गर्नु भयो एक दमै सही गर्नु भयो एउटा पनि समान नछोड्नु होला त्यस्तो पापीको घर मा🙏🙏
@JpnNpl
@JpnNpl 3 жыл бұрын
Good
@adhikarigokul8793
@adhikarigokul8793 3 жыл бұрын
kaslai papi vaneko?
@rgentertainment4218
@rgentertainment4218 3 жыл бұрын
Thank you bro
@rgentertainment4218
@rgentertainment4218 3 жыл бұрын
Dammi
@nitad.c.1118
@nitad.c.1118 3 жыл бұрын
@@JpnNpl 1
@hgyohj3228
@hgyohj3228 3 жыл бұрын
सबैको भनाई दाइजो फिर्ता भो र मृतक बिष्णु ले न्यायपाउन र दोषि ले जेल सजाय होस।धन्यबाद छ भोजराज सर सबै🙏🇳🇵
@sandeshlama5720
@sandeshlama5720 3 жыл бұрын
सामन भन्दा ठुलो छोरी हो उहाँको छिटोभन्दा छिटो न्याय पाएको होस
@sheskantadhakal141
@sheskantadhakal141 3 жыл бұрын
बिहा भएर गएपछि पनि शाला दाईको कुरा लेउने यी पिशाश हरुलाइ अब कशैले अापनो छोरी चेलि दिनु हुनेछैन र कडा कारबाहि को माग गरदछौ धन्यवाद
@chatgpt2023.
@chatgpt2023. 3 жыл бұрын
दाईजोकै लागि मान्छेको छोरीलाई मार्नेलाई एकदमै राम्रो गर्यो। पीडित पक्षले न्याय पाउनैपर्छ।
@magar3027
@magar3027 3 жыл бұрын
यस्तो परिवारमा कसैले पनि छोरी नदिनु होला र मलाई अर्को कुरा के भने यो दाइजो प्रथा हताउनु पर्छ कि जस्तो लाग्छ किन कि यहि दाइजो को कारण कैह्यौ चेलिले ज्यान गुमाउनु परेको छ यश बारेमा सबैको ध्याना कर्षण भए कस्तो हुन्थ्यो होला मेरो बिचार
@netramagar9984
@netramagar9984 3 жыл бұрын
I agree 💯👍
@lilawatioli1226
@lilawatioli1226 3 жыл бұрын
Good sister
@wowgoodnewsmamyishrees7780
@wowgoodnewsmamyishrees7780 3 жыл бұрын
Bunu
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
समान लाग्यो राम्रो भो अब छोरीले चाडैं न्याय पाएको यो कान ले सुन्न पाउ 😌
@susiladigitalphotostudioka965
@susiladigitalphotostudioka965 3 жыл бұрын
जे गर्नु भयो एक दमै सही गर्नु भयो एउटा पनि समान नछोड्नु होला त्यस्तो पापीको घर मा
@ratanshahu8885
@ratanshahu8885 3 жыл бұрын
बिहेमा भयेको खर्च को पनी हिसाब हुनू पर्छ !
@bhagawati12364
@bhagawati12364 3 жыл бұрын
छोरिको खुशी को लागि छोरिलाइ दियको सामान छोरी नै नभय पछि सामान लगेको राम्रो
@mohonshigu6766
@mohonshigu6766 3 жыл бұрын
यदि बिना संकाको कालगतिको मृत्यु भएको भए ज्वाईको मुख हेरेर भए पनि यि समान उठाउने हातहरु अघि बढ्न सक्ने थिएन मौ भैसि त गयो दुधको के आश ? तर यो काम गर्नै पत्ने थियो भयो खुशि लाग्यो अहिले समकै नयाँ चलनको नजिर स्थपित भयो
@bishnusharma302
@bishnusharma302 3 жыл бұрын
होतनि
@parbatithapa3145
@parbatithapa3145 3 жыл бұрын
@@bishnusharma302 ķ
@indirasilwal2990
@indirasilwal2990 3 жыл бұрын
@@mohonshigu6766 ##z
@durgasubedi3236
@durgasubedi3236 3 жыл бұрын
खाते का अनुहार कसरी देखाउने हो अब कति सम्पती भयको बुहारी ल्याउला घरको तल देखी माथि सम्म भरला की आफै कमाउन नसक्ने हुती हारा
@gangatamang5843
@gangatamang5843 3 жыл бұрын
बिबाह मा लागेको खर्च पनि फिर्ता लिन पर्यो ब्याज सहित ।
@mayam5316
@mayam5316 3 жыл бұрын
यो भिडियो ले सारा नेपाली रूवाको छ
@a.bi4470
@a.bi4470 3 жыл бұрын
याे परिवारमा कसैले छाेरि नदिनु हाेला किनकि नर्ग बराबर छ याे घर
@shovasapkota2921
@shovasapkota2921 3 жыл бұрын
Sath pusta ko kaila ni ramro na hos yasta ko ta
@sapnakhatri5934
@sapnakhatri5934 3 жыл бұрын
यस्तो कसैलाई नपरोस् प्रभु😭😭🙏
@narayanshresht4900
@narayanshresht4900 3 жыл бұрын
तेहि प्रभुले हो यस्तो पारेको
@bibekb604
@bibekb604 3 жыл бұрын
तेति ठुलो घर मा बीहे मा देको दाईजो सबै अटाऊ नि बीचरा तो घरमा यउटा नारि नअटाऊ नि कस्तो खाल को घर हो र मिर्त ले न्या पाउ नै पर्छ र सबै ले होसियार पुर्बक गर्नु होला र फेरि पनि तेस्तो घर मा कसै ले आफ्नो छोरि चेलि नदिनि होला 🙏🙏🙏🙏🙏
@birajop3392
@birajop3392 3 жыл бұрын
यो भिडियो ले रोकिएनन् कसरी मन थामिएला आमा हे भगवान त्यो आमा को मन समाल्ने शक्ति प्रदान होस् यिनिहरु पापि लाई यसै छोड्नु हुँदैन कल रेकर्ड निकाल्नु होस मेसेन्जर रेकर्ड सबै निकाल्नु सबै थाहा हुन्छ
@Tg-qi5ti
@Tg-qi5ti 3 жыл бұрын
Bihe hami ❤tamang❤🤞 gurung ❤ ❤🤞magar rai❤🤞 limbu ❤ 🤞sherpa❤ harukai ramro ho khasai dhana 🤔 sapamti nai chahidain❤ aafno ichya chaha aanusar 🙄hunx dine nadine Garox😢 bahunharulaa🙄😏 ni xorilai bihe gardina😭 bichar yesri manxeko jindagi mari dinx😡 Sahi garnu vo
@copycat1061
@copycat1061 3 жыл бұрын
एक दम सहि भन्नू भो हजुरले सुन चादि लगायत अरु दाइजो ईच्छाले हुन्छ यो अरु जात त खोइ काकी दमाई अनि छेत्री बाहुन हरुले चाहिँ गारो हो
@meeramagar383
@meeramagar383 3 жыл бұрын
Sahi vannuvayo cs
@mahatmaya8232
@mahatmaya8232 3 жыл бұрын
Khoi afu ta lov marriage garem yeta poni layena lyayena poni
@sitarana8019
@sitarana8019 3 жыл бұрын
Ykdam thik vannu vo hamro ma ysto dhan sampati ko kye matlab hudain
@nanithapa6856
@nanithapa6856 3 жыл бұрын
एकदम सहि भन्नू भो सिस दिन सक्ने ले दिए भो दिन नसक्ने ले टीका मात्रै लगाइ दिए हुन्छ!
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
बुहारीलाई मार्ने अपराधी हरु लाई दाइजो राख्ने अधिकार पनि छैन ।फिर्ता गरेको धेरै राम्रो ।अब अपराधी हरु लाई कडा कार्बाही होस ।
@santoshithapa6412
@santoshithapa6412 Жыл бұрын
Dherai ramro gharnnoovayo e apradiharoolai👌
@buddhakirati6698
@buddhakirati6698 3 жыл бұрын
सामान मात्र फिर्ता बिचरा कस्तो खाल को परिवार सग नाता साईनो गास्नु पुग्नु भऐ छ यो यो अपराधी परिवार लाई कहिले खुशी न मिलोस् अरू को छोरी चेलि लाई ज्यान लिने माग्ने परिवार
@puskarsasam2622
@puskarsasam2622 3 жыл бұрын
100/🙏🏿❤️❤️
@MADAN_LIMBU
@MADAN_LIMBU 3 жыл бұрын
छोरी नै नरहे किन दिनु र दाइजो।।।
@shantichaudhary6065
@shantichaudhary6065 3 жыл бұрын
यो अपराधी को घरमा कसैले पनि छोरी न दिनु होला नत्र उहाँ हरु को जस्तो हालत होला र यो अपराधी को घरमा कहिले छोरी को जन्म न होस सात पुस्ता सम्म
@shashilama4036
@shashilama4036 3 жыл бұрын
सुस्मिता के सि को पनि यसरि नै दाइजो सुन फिर्ता लिएको हेर्न पाउ
@khushdilalam4944
@khushdilalam4944 2 жыл бұрын
Right
@kumarsubedi8887
@kumarsubedi8887 3 жыл бұрын
यो दिन भगवान कसैको नि न आहोस 😪😪😪😥😥
@ramthapa8004
@ramthapa8004 3 жыл бұрын
तेत्रो सम्पती ले न पुगेको राणा को बान हरु लाई । फर्कने बेला त्यो घर को सबै लाई यक यक झापड हान्नु पर्ने ।
@devendrapoudyal5710
@devendrapoudyal5710 3 жыл бұрын
Ek ek jhapad le ke kam hau? Ek ek korra singapore ko jasto vae po matlab aauthyo ta haina?
@अस्मिताभण्डारी
@अस्मिताभण्डारी 3 жыл бұрын
छोरीलाई दाइजो होइन असल शिक्षा राम्रो सस्कार दिनुस जहाँ आफै कमयर कर्म घर चलायर बस्न सकोस, हाम्रो जो मान्छे दाइजोको लागि सम्बन्ध जोड्छ त्यो मान्छे त्यो परिवार कहिले पनि माया ममता र सदभाब हुदैन
@sarutmg8377
@sarutmg8377 3 жыл бұрын
Sahi ho
@rupalamb8435
@rupalamb8435 3 жыл бұрын
100% right
@user-i6q
@user-i6q 3 жыл бұрын
Sahi batt
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
बाहुन हरुको कस्तो चलन हो छोरी पनि दिनु पर्ने सम्पती पनि दिनु पर्ने थुक
@radikatamang7312
@radikatamang7312 3 жыл бұрын
फेरि नपुगेर मार्ने पनि के
@taratamang6011
@taratamang6011 3 жыл бұрын
ho bhane baru hami rai limbu tamangharu testo chahidain
@yashasvirai7544
@yashasvirai7544 3 жыл бұрын
Hamro nai sajilo hau
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
@@yashasvirai7544तेइ माथी दाइजो थोर भो बनेर मान्छे पनि मर्नु पर्ने
@elisheneupane8515
@elisheneupane8515 3 жыл бұрын
Ohh hello sbai bahun yestaii hudaina🙄 so stop blaming all
@ritumagar2211
@ritumagar2211 3 жыл бұрын
आज धेरै खुशी लाग्यो तपाइको काम देखेर
@padamsunuwar4472
@padamsunuwar4472 3 жыл бұрын
यो दाइजो प्रथा चाँडो भन्दा चाँडो निर्मूल पार्न पर्छ।
@khushdilalam4944
@khushdilalam4944 2 жыл бұрын
Bahin ko matra hunch daejo line ra dine
@SunitaGurungSunikanxi
@SunitaGurungSunikanxi 4 ай бұрын
Ka pauxa ho yetro paisa daijo dine
@laxmithapa2882
@laxmithapa2882 3 жыл бұрын
Very good afno xhori nai navaye paxhi testa apradhi haru lai kina saman xhodnu dherai ramro garnu vayo Tara bisnu Baral ley neya paunu parxha Hatyara lai Janma kaid hos.
@mamatadhakal2766
@mamatadhakal2766 3 жыл бұрын
एकदम राम्रो गर्नु भयो🙏🙏🙏दाइजो कै कारण जब एउटा छोरि मान्छे माथि ज्यानै मार्ने जस्तो अपराध गरिन्छ भने ती पापी हरुलाइ तेतिका सामान छाड्ने कामै छैन ।
@sumanthapa6798
@sumanthapa6798 Жыл бұрын
कुन ठाउँकाे रहेछ याे घटना यस्ता अपराधि त चिनेर हान्नुपर्ने हाे ।
@binodsapkota8441
@binodsapkota8441 3 жыл бұрын
मुख्य अपराधी फुपू हो ।। खोइ कारबाही भयको ।।
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
बिस्णु बहिनि ले न्याय पाउनु पर्छ अप्राधि हरु को छोरी चेली कसै लाइ बिहे नगर्नु होला ज्यान् मारा हरु धराउटि मा छोड्नु हुन्दैन जिन्दगि भरि जेल मा सढाइएर राख्नु पर्छ
@ritaprakash9676
@ritaprakash9676 3 жыл бұрын
Very good 👍 bichar aama ko kohi huna huna sahi garnu vayo media sir harulai thank you so much
@shambhurai1386
@shambhurai1386 3 жыл бұрын
दाइजो ‌र छोरी को तुलना कठैबरी छोरी मान्छे को जिन्दगि
@sapanarawal2139
@sapanarawal2139 3 жыл бұрын
😰😢😓😥
@deadlymovies777
@deadlymovies777 3 жыл бұрын
Yetro sarsaman diyera ni napugera marexan katai chori bishnu baral 😔
@myagdibeni1356
@myagdibeni1356 Жыл бұрын
Papigar pariyar raixa eslaikada sajaya hunuparxa balabala hurkayakixorini dinidaejoni dini vayan vaner tehixorini mardini kastochalanyo
@rapitthapa5330
@rapitthapa5330 3 жыл бұрын
शहि गरनु भयो मिदिया साथि हरु सबै लिएर जानू याे रामराे ईतिहास बने छ nice
@bantawaraisapana3721
@bantawaraisapana3721 3 жыл бұрын
हामी राई, लिम्बू , गुरुङ , मगर हरुको बिहे ठिक छ दाईजो दिए पनि ठिक नदिए पनि ठिक सुगुर पालेर या रक्सि बनाएर बेचेर पनि कमाईन्छ सम्पत्ति 😆😆😆😆
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
अति राम्रो काम गर्नु भो फिर्ता लिनु भो
@annimatedmovies
@annimatedmovies 3 жыл бұрын
दाइजो फिर्ता लिएर ठीक गर्नु भयो, यो दाइजो फिर्ताको घटना नेपालको पहिलो घटना होइन....!!! हाम्रो गाउँमा पनी भएको थियो.....!!! लेख्नु आघि राम्रो संग अध्यन गर्ने गर्नु होला पत्रकार जी....!!! डलरको खेति गर्न झूट त लेख्ने होइन नी....!!!
@samjhana54
@samjhana54 3 жыл бұрын
एक दम नै सहि गर्नु भयो हजुर हरु ले
@parbatiupreti5038
@parbatiupreti5038 3 жыл бұрын
दाइजो मात्र हैन टचर दिएर नानिको जीवन छैन त्यो आमालाई कति पिडा छ त्यस् केटा लाई आजिबन जेल सजाय होस
@babukhadka4342
@babukhadka4342 2 жыл бұрын
दाइजो थोरै हुनुको कारण कसैकि छोरी को ज्यान लियो तेरो छोरी चेलिलमई कति दाइजो देयको थियो यो कुरा ध्यान छ ज्यान मारा ???
@samjanakatuwal4192
@samjanakatuwal4192 3 жыл бұрын
लाज पचेको पिसाच अर्काको छोरी लाई मारेर दाइजो को कारण ज्यान लिएर कुन मुखले बोलेको होला थुक्क जिन्दगी
@kebindrapun7397
@kebindrapun7397 3 жыл бұрын
यो अपराधि को घर म केहि सामान न छोडनु एक न एक दिन पाप धुरी बाट कराउछ
@devisubedi
@devisubedi 3 жыл бұрын
एक दम राम्रो गर्नु भयो
@aayushmabohara5224
@aayushmabohara5224 3 жыл бұрын
जे गर्नु भयो हजुरहरूले एकदमै राम्रो गर्नु भयो... दाईजो कै कारण ज्यान गुमाउन पुग्नु भएको दिदिले न्याय पाउनै पर्छ...म चाहिँ कैलाली बाट हो है..
@saraswatipaudel3320
@saraswatipaudel3320 3 жыл бұрын
हे भगवान यस्तो kसैलाई न pरोस धेरै दुखः लायो 😭😭न रूने ko ho la kस्तो papi रै छन ।तीनलाई सात puस्ता रामरो हुने नी छैन
@ghintangvlog
@ghintangvlog 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो दाइजो प्रथा छिटो निर्मुल गर्नु पर्छ
@tararai7554
@tararai7554 3 жыл бұрын
दैजो फिर्ता भए पनि मान्छे खोइ कस्को मन नरुला 😥😥😥
@chandramaniyoutubechannel2719
@chandramaniyoutubechannel2719 3 жыл бұрын
केटा पक्षको मान्छे लाई कडा भन्दा कडा कारबाही गनु पर्छ । सामान जति पनि सामान फिर्ता लिनु भयो धेरै राम्रो गर्नु भयो।।।
@padamgiri4789
@padamgiri4789 3 жыл бұрын
Akdam ramro garnu vayo good 👏
@AshokPitrung
@AshokPitrung 3 жыл бұрын
सामान लानु भयो खुसी लाग्यो तर सामान मात्रै फिर्ता लगेर हुँदैन कसरी हुन्छ ।मृतक बहिनीले न्याय पाउनुपर्छ !सत्य तथ्य छानविन गरियोस् र दोषीलाई कडा भन्दा कडा सजाय होस् !😘
@munarana4212
@munarana4212 3 жыл бұрын
बाबन बाजेहरूलाई ज्यादै दाइजो चाहिने जताततै बाहुन रक्षेत्रीकाे दाइजो कैकारणले नै मरेकाे पाइन्छन्
@simranthapa1635
@simranthapa1635 2 жыл бұрын
छेत्री चाहिँ नभन्नु है म नि क्षेत्री हो हाम्रो घरमा न दाइजो ल्याछम न दियाछम दाइजोको भुका त बाहुनहरु र देसिहरु हुन्छन
@manishadhakal7780
@manishadhakal7780 2 жыл бұрын
Bahun hami Pani ho Tara yesto daijo mageko ni chaina ra Lina ni naparos hai bahun chettri bhanera caste lai involved nagaraunu hola
@sudisma
@sudisma Жыл бұрын
छोरी हुनु र पाउन पनि सानो मन भयो कति पिडा छ आमालाई😢😢
@helenroka7660
@helenroka7660 3 жыл бұрын
मिर्तक बहिनी ले बिहे भाको 27 दिन मा जिन्दगी कति बुझिन र मर्न badhde भइन्? जिन्दगी जिउन धेरै दुःख संघर्ष काट्नु नैं जिन्दगी हो। अरु दिदी बहिनी हरु ले येस्तो कदम नउठाउन अनुरोध छ। 🙏
@khushdilalam4944
@khushdilalam4944 3 жыл бұрын
न्याय पाउनै पर्छ दाइजो फिर्ता लिनु नै पर्छ
@kamalsinghmagar7171
@kamalsinghmagar7171 3 жыл бұрын
Daijo dine dhanle Chhori Lai Sikxa dine garau 🙏🙏🙏🇮🇳🇮🇳🇮🇳
@bamsaru8410
@bamsaru8410 3 жыл бұрын
हेर भाइ जनजाति हो बाहुन क्षेत्री को बिहे मा दाइजो को साथ मा सुन पनी दिनु परनी समदी समदीना लाइ सबै लाइ धिकार छ बाहुन क्षेत्री हो मरेकै जुनी हो त जातिको थुकछु बिहे मा दाइजो मागने चलन त इन्डिया मा देखेथे धोती को प्रतछे देखे बाहुन क्षेत्री को इत धोती नै हो
@sapanabhandari5286
@sapanabhandari5286 3 жыл бұрын
100% right garnu vayo
@kusumdangee9511
@kusumdangee9511 3 жыл бұрын
Kaha ko vedio ho yo
@nepgaming5629
@nepgaming5629 3 жыл бұрын
पाेखराकाे मान्छेकाे चलन नराम्राे छ ।माेटरसाईकल सुन दिने दाइजाे छाेरीलाइ। केटा पक्षलाइ गाली गर्नु बेकार छ। दाइजाे माग्नै पर्दैन दाइजाे दिएर समाजमा आफुलाई ठुलाे ठान्ने गर्छन
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 жыл бұрын
Omg बिहे मा दिएको दाइजो फिर्ता लिनु त ठिक भएन है
@santibc1439
@santibc1439 2 жыл бұрын
दिदी अनि हजुर हरलेपनि धनी हेराेर छाेरि नदिनु हई
@saanugurung148
@saanugurung148 2 жыл бұрын
Hjr haru le j garnu vayo ekdamai ramro garnu vayo daijo firta hunai parthyo
@wecnepal3125
@wecnepal3125 3 жыл бұрын
हराएमा डर छैन भन्ने नक्कली सुनको गहना हुन्सक्छ।परीक्षण गर्नु पर्छ।लोभिपापी को के भर?
@sunbdroli5907
@sunbdroli5907 3 жыл бұрын
यदि यो माईती परिवार ईजत र बुद्दिजिबी हुन्थ्यो भने छोरी को के कार्णले मृत्यु भयो हत्या हो या आत्म हत्या हो या उनको दिन त्यति मात्र थियो त्यो सत्य तथ्य पत्ता लगाई दोशीलाई कार्बाही गरि छोरिलाई दियको दाइजो कुनै बाडि पिडित वा अशक्त आस्रम मा यो लिएर बुझाएको यो परिवारलाई सलाम गरि अबस्य यो परिवार सग बसेर 1 कप कफि खायर सेल्फी अनिबॠ लिन्थे होला तर यो दुबै परिवार को जात्रा त यति घटिया रैछ कि यो सन्सार मा सायद पहिलो पट्क देख्न या सुन्न पाए 😀हेर न सामान फिर्ता पछि रोएको😀हामिलाई सका छ कतै यो माईतिकै साजिस त होईन सत्य तथ्य फेरि ल्याईदिनुस न पिलिज बुझ्नुस यो दुबै परिवार बिच केही छ लौ न बुझ्नु पर्‍यो
@binukhatri9115
@binukhatri9115 3 жыл бұрын
सहि गर्नु भयो हजुरहरुले एउटा केहि पनि नछोड्नु पापी को घरमा
@ratanvishwakarma9306
@ratanvishwakarma9306 3 жыл бұрын
दाईजो को लोभ ले छोरी को हत्या गर्ने लाई दाईजो फिर्ता लिदा एकदम ठिक काम गर्नु भो दोषी लाई कडा भन्दा कडा कारबाही पनि हुनू पर्छ
@rishiramroka7663
@rishiramroka7663 3 жыл бұрын
जे भए पनि समपति फिर्ता हुनु राम्रो भयो ।
@Lafango
@Lafango 3 жыл бұрын
दाइजो दिइ दिइ छोरी बेच्नेहरु नि समाजका धमिरा हुन ।
@kalagiri9901
@kalagiri9901 3 жыл бұрын
Hains daijophirta matrahoki o papiharulai karbaipani hunxat .
@bmnang5871
@bmnang5871 3 жыл бұрын
Very good
@laxmipahari4969
@laxmipahari4969 3 жыл бұрын
यस्ता परीवारमा कसैले अर्को छोरी नदिनु होला ?बिष्णुलाई न्याय दिनु पर्छ आत्मले शान्ति पावोस 😢😢😢😢😢😢😢😢😢🌹ईतिहास रच्यो यो घटनाले
@nepgaming5629
@nepgaming5629 3 жыл бұрын
किन उ अपराधी नै ताेकियाे र ?????? मजाले राम्राे परिवारकाे छारी पाउँछ ।
@laxmirai4719
@laxmirai4719 3 жыл бұрын
गुड न्युज
@soorajgurung5001
@soorajgurung5001 3 жыл бұрын
ल धेरै राम्रो काम गरनु भयो
@mohonshigu6766
@mohonshigu6766 3 жыл бұрын
नयाँ दुलहिको नरम नरम हातको तातो शिरानि बनाएर रात बिताउन पर्नेमा एक हात लामो भर्पाइम्को कागज सिरानिमा राखेर रात बिताउनु हृदौय भित्र लक्ष्मिको स्थानमा सैतानलाई बास दिदाको परिणाम
@prasanmagar157
@prasanmagar157 6 ай бұрын
सारो राम्रो गनु भयो भाई दिदी को दाइजो फिर्ता गर्नु भए र भाई दिदी को निसाफ दिलाउनु होस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sumanniure1189
@sumanniure1189 3 жыл бұрын
बिहे गर्दा आफू भन्दा कमजोर सन्ङ्ग बिहे गर्दिनुस उस्ले दुख गरेपनि खुसी ले पाल्छ
@jesikalimbu459
@jesikalimbu459 3 жыл бұрын
Derai ramro grnu vyo... daijo ko karan le yati samm vyo vne pxi kin ferta nahunu daijo.ramro grnu vyo hjur hru le 🙏🙏🙏
@kamalamagar8169
@kamalamagar8169 3 жыл бұрын
दाईजो लिने र दिने काम अन्त्य नभए सम्म यस्तै घटना चलिरहन्छ।कानुन काे भराेसा न्याय अहिलेसम्म कहिकतै नमुना पनि भेतिदैन नेपालमा,
@Nitikshaadhi2050
@Nitikshaadhi2050 3 жыл бұрын
Ati nai ramro bho
@mohansubbavlognepal777
@mohansubbavlognepal777 3 жыл бұрын
Good job 👍
@ambikaprasain3519
@ambikaprasain3519 3 жыл бұрын
यस्ता पापी लाई छोड्न भन्दा त फिर्ता गरेको राम्रो किन छोड्ने नि अाफ्नो छोरी लाई मर्ने अनि दाइजो किन छोड्ने एकदमै ठिक गर्नु भयो त्यो पापी लाई कहिले पनि हाम्रो बैनी को अाँशु ले बाटो नपाअोस् त पापी को जिन्दगी सधै रोएर मात्रै बितोस्
@tulpsdmagar1584
@tulpsdmagar1584 3 жыл бұрын
क्षेत्री बाहुनमा दाइजोको कस्तो बिकृती छ यस्तो पनि हुन्छ?दाइजोको नाममा यसरी अपराध गर्न मिल्छ?
@anitarai9243
@anitarai9243 2 жыл бұрын
Good derai ramro vay daijho khojne Lai karbai garnu parxa
@surakshashahi8791
@surakshashahi8791 3 жыл бұрын
जे गर्नु भयो यक दम‌ै सहि गर्नु
@rabinbhattarai6154
@rabinbhattarai6154 3 жыл бұрын
kasari contact garna milla bhojraj daju sanga kam xa mero ni euta problem xa
@adhikari858
@adhikari858 3 жыл бұрын
मत भन्छु तेस्तो मान्छे सङ बिहे अथवा माया गर्नुस तपाईंको पैसा हैन तपाइलाइ मया गरोस् किनकि यो सप हुनु दाइजोको कारण हो
@sangamsanghars2655
@sangamsanghars2655 3 жыл бұрын
Good
@tmgbikram7469
@tmgbikram7469 3 жыл бұрын
kun thau ko ghatna honi sir jii
@nareshnisanareshnisa7398
@nareshnisanareshnisa7398 3 жыл бұрын
Papi haru 😭😭😭😭7janma samma pani yo garma xoriko janma nahos🙏
@sadhanakarki4626
@sadhanakarki4626 3 жыл бұрын
यत्रो दाईजो दिएर छोरिको बिहे गर्नु भन्दा यो पैसाले छोरिको लागि के हि गर्देको भए छोरी मर्दैन थिन छोरी दिदा धनको धनी होइन मनको धनी खोज्न पर्छ
@rashmilamichhane5473
@rashmilamichhane5473 3 жыл бұрын
daijo matra phirta ? ani bihema lageko kharcha?
@ashoklayo98
@ashoklayo98 3 жыл бұрын
Hotani sachi😂
@3brothersoflighting713
@3brothersoflighting713 3 жыл бұрын
Very good daicho ko lalacha bihe garne chetri bhun harulai
@gitauperti949
@gitauperti949 3 жыл бұрын
अहिले का केटि बिभाह गर्दा सानै उमेर का हुदैनन सुरा उमेर पुगेर बिभाह गर्छन हो बीस खुवायर मार्न सक्छन तर झुण्डायर मार्न सक्दैन कुनै घर परिवार ले पनि अाफु खुसि ले मर्छन परिवार लाई दोश अाईलाग्छ टचर दिय बस्न नसक्ने भय घर छोड्न पाईन्छ नि मर्नु त पर्दैन नि
@kusumgurung9516
@kusumgurung9516 3 жыл бұрын
राम्रो गर्नु भयो आफनो मान्छे नै त्याहा रहनु दिएन भने किन तिनि हरुलाई खाई नखाई जोडेको सम्पति दिनु तिनि हरुलाई त सम्पति त हैन फासि दिनि पर्छ
@santithapa4909
@santithapa4909 3 жыл бұрын
Sahi garnu vo Yasto lovi lalachi haru ko ghar ma t dhago Pani n xodnu parne, aba nyay paunu paryo podit le
@phudikisherpa8537
@phudikisherpa8537 3 жыл бұрын
छोरी पनि दिनु दाइजो पनि दिनु कस्तो चलान बनाएउ भगवान 😭😭 हुनेलेपो दिन्छ नहुनेले दीन नसक्दा ज्यान नै गूमाउन पर्ने कस्तो नर्कमा छोरी को जिन्दगी
@jayasilwal5299
@jayasilwal5299 3 жыл бұрын
Outstanding Performance👌👍💖💖🙏🙏
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 739 М.
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 16 МЛН
mamata kafle and naresh bhatta latest news | mamata kafle today update
15:41
pal pal khabar Nepal
Рет қаралды 24 М.
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 739 М.