होटलवाली साहुनिको स्वरले ग्राहकहरु चकित • २२ बर्षे साहुनी अब गायिका बन्ने पक्का ! भिडियो हेर्नुस

  Рет қаралды 136,115

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

• नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Aasha Rana Magar
🎬️ Camera : Ganesh babu Bk
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
होटलवाली साहुनिको स्वरले ग्राहकहरु चकित • २२ बर्षे साहुनी अब गायिका बान्ने पक्का ! भिडियो हेर्नुस
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
#shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
#viralgayika #viralgayak

Пікірлер: 384
@FankVlog
@FankVlog 2 күн бұрын
आशा राना मगर को स्वर मीठो छ। अग्रिम शुभकामना छ है।
@maitabahadur4131
@maitabahadur4131 3 күн бұрын
गोबिन्द सर यो नानी को स्वार राम्रो छ गोरखार्ली बहिनी लाई धेरै धेरै धन्यवाद हस्
@user-zo9du3rh3e
@user-zo9du3rh3e 3 күн бұрын
आहा कति मिठो स्वर बैनिको ? प्रयास गर्दै जानु होला ? हार नखानु सफलताले पक्काई शिखर चुम्ने छ ? संगित सिक्नु भयो भने अझै राम्रो हुने थियो
@kanchanbhat890
@kanchanbhat890 2 күн бұрын
स्वर अति राम्रो छ , गायन क्षेत्रमा लाग्नुपर्छ भविष्य उज्ज्वल छ ।
@reshampurja6996
@reshampurja6996 3 күн бұрын
स्वर मीठो छ आशा थापा मगर चेलिको, अवसर मिलोस गीत रिकर्ड गर्ने, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👏👏👍️👍️
@DalBdrChand
@DalBdrChand 2 күн бұрын
बैनीको स्वर मिठो छ बैनीलाई शुभकामना
@Tilgurung231
@Tilgurung231 2 күн бұрын
स्वर एकदम राम्रो छ बाहिनी को सफलता को कामना ।
@rambajagain6324
@rambajagain6324 2 күн бұрын
स्वर सारै मिठो छ बहिनी प्रगतीको कामना बहिनीलाई
@jagatraikhimbule8942
@jagatraikhimbule8942 3 күн бұрын
🎉🎉🎉बैनिकाे स्वर चाहिँ एकदमै खास्ससाकाे रहेछ ।🎉🎉🎉 मनकामना पूरा हाेस ।🎉🎉🎉
@mishreeshrestha6367
@mishreeshrestha6367 3 күн бұрын
राम्रो मिठो गीत गोरखाली बहिनी को अगाडि बढ्दै जानु शुभकामना🌹🌹🌹 कुन ठाऊ हो गोरखा
@durgabahadur7769
@durgabahadur7769 3 күн бұрын
बैहिनी को स्वर राम्रो छ सफलता को कामनाछ❤️❤️
@govindalohani2061
@govindalohani2061 3 күн бұрын
धेरै राम्रो स्वर,सफलताको शुभकामना!
@jibarajlama
@jibarajlama 3 күн бұрын
उज्ज्वल भबिस्यको शुभकामना हजुरलाई❤❤❤
@dhangurung8258
@dhangurung8258 3 күн бұрын
Aaha Ati ramro chamkilo sumdhur swor xan Nanu ko sangitik dohori geet ra kalakar safalata ko shikhar ma pugos yehi safalata ko kamana garda xu
@RavindarMagar
@RavindarMagar 3 күн бұрын
❤ लहई बईनी स्वरत धेरै राम्राे छ हई उच्च उच्च प्रगती कोसिस गर्नु हाेला
@kritanDhakal-gq7qm
@kritanDhakal-gq7qm 3 күн бұрын
धेरै राम्रो छ बैनि काे सुर म❤❤❤
@jagatraikhimbule8942
@jagatraikhimbule8942 3 күн бұрын
🎉🎉🎉पहिलाे गितमा केही नर्भस भएजस्ताे थियाे ।🎉🎉 दाेश्राे तेश्राेमा निकै खुलेर गाएकि छउ । 🎉अवह्य तिम्राे सपना पूरा अुनेछ । 🎉🎉सफलताकने शुभकामना ।🎉🎉🎉🎉
@user-gr4ed4gp1d
@user-gr4ed4gp1d 3 күн бұрын
धेरै राम्रो गायेक बन्नेछाै शुभकामना तथ बधाई छ म भाजपुर बैदारभन्जेङ बाटा ।
@ganeshsunar9547
@ganeshsunar9547 3 күн бұрын
Khro media मा कुरा धेरै भयो ।
@RamprasadSubedi-w5z
@RamprasadSubedi-w5z 3 күн бұрын
आहा स्वर अति राम्रो छ सफल्ताको शुभकामना❤❤
@bishalthapa7358
@bishalthapa7358 3 күн бұрын
स्वोर राम्रो छ।रियाज गर्नुपर्नेछ ।मेहनत गर्दै जानू।
@santabahadurgurung6284
@santabahadurgurung6284 3 күн бұрын
बैनिको स्वार राम्रो छ ।शुभकामना
@bhimthapa5014
@bhimthapa5014 3 күн бұрын
धेरै राम्रो छ बैनि प्रगतिको कामना❤
@ChetraGurung-b8p
@ChetraGurung-b8p 3 күн бұрын
ल बधाई बहिनी राम्रो छ
@BGMagar-t6d
@BGMagar-t6d 3 күн бұрын
स्वर राम्रो छ नानी अझै राम्रो गाउनुस। दोहोरो सुन्न मन लाग्यो मलाइ
@Shreetamang-i4u
@Shreetamang-i4u 2 күн бұрын
यो बहिनीको स्वर राम्रो छ अझै कोसिस गर्दै गर्नुहोला।
@Manjurshrestha-ct5md
@Manjurshrestha-ct5md 3 күн бұрын
स्वर मिठाे छ बैनी काे उज्वल भबिश्यकाे कामना गर्द छु
@tarabahadurchetri7030
@tarabahadurchetri7030 3 күн бұрын
Very nice and beautiful and very. Sweet song.
@sundarlama3033
@sundarlama3033 3 күн бұрын
Wow....saauniko swar nikkai majjako raixa
@tulmayagurung2502
@tulmayagurung2502 3 күн бұрын
बैनीको स्वर मिठो लाग्यो बैनीलाइ बधाई छ
@GopalRasaili-c4o
@GopalRasaili-c4o 3 күн бұрын
सोर राम्रो छ प्रगतिको कामना❤❤❤म मलेसिया देखि
@parvinmagar2929
@parvinmagar2929 2 күн бұрын
मनदेखि नै भन्नुपर्दा स्वर चाहिँ राम्रो छ क्लासको चाहिँ आवश्यकता छ।बहिनिलाई र हिमत आत जोस देखेको छु शुभकामना
@gajendramagar-mw5ec
@gajendramagar-mw5ec 3 күн бұрын
दामी छ
@RamchandraPraja-l3q
@RamchandraPraja-l3q 3 күн бұрын
धेरै राम्रो छ बैनिको आवाज उज्जल भबिस्सेको कामना बैनि
@Binodpariyar687
@Binodpariyar687 3 күн бұрын
निकै राम्रो गीत गाउन जानु भयको रैछ साथी हरु मेरो नी ,इन्टरभिउ कसले ल्याउला मलाई गीत गाहुनी निकै मन पर्छ साथी हरु मा संग नी जोडिनु होला
@hemantlamichane3948
@hemantlamichane3948 17 сағат бұрын
सारै नै राम्रो छ कला गला सबै राम्रो छ ॐ फलोस फुलोस टिका सानु नानी जस्तो गायिका बनोस् शुभकामना छ।🙏🙏🙏👑👑👑👑👑👑👑👑👑
@MadanMijar-ec5py
@MadanMijar-ec5py 3 күн бұрын
सो धेरै राम्रो छ कोसिस गर्नुपर्छ एकदिन सफल भइन्छ good luck सानिमा
@bharatoli5009
@bharatoli5009 3 күн бұрын
मेहनती बहिनीलाई सफलताको शुभकामना छ।छिट्टै गीत रेकर्ड होस कामना गर्दछु👏👏👏
@balbahadur8057
@balbahadur8057 3 күн бұрын
बैनिको कामको लगनशीलता अति मनपर्यो मेहनत गर्नु र अनुसासित का साथ अगाडि बढ्नु र बैनिको गाइका बन्ने सपना पुरा हुउन स्वर मिठो छ मेहनत र पहिलो मिडिया मा भएर होला अलि गितमा डुबेर गाउने बानि गर्नु र्झुटो माया अति मिठो का साथा गाउनु भो सफलता को सुभ कामना बैनि kipet up 🙏🙏👍️👍️
@BuddharamMoktan
@BuddharamMoktan 3 күн бұрын
शुभ कामना छ हजुर लाई बधाई छ हजुर लाई ❤❤❤❤❤❤❤❤❤❤
@bishnubc2700
@bishnubc2700 4 сағат бұрын
यति मिठो गीत उतिनै स्वर को धनी बहिनीलाई भाइरल बनाएर नेपाल को लोकदोहोरी गीतको उच्च स्थानमा पुर्‍याउनु पर्छ भारतीय व्यक्ति डोली चाय वाला जस्तोलाई सम्मान गर्छौ नेपालीहरू
@TikaRana-lq9ip
@TikaRana-lq9ip Күн бұрын
एकदम दामी लाग्यो 👍️👍️ अर्को पटक पनि सुन्न पाईयोस। शुभकामना छ।👌👌👌
@purnathapa3237
@purnathapa3237 3 күн бұрын
Ramro xa bahiniko soar agadi badhnu abasse safal hunuhunx
@goodwiii8477
@goodwiii8477 3 күн бұрын
स्वोर त राम्रै छ तर कोशिस चाहिँ अलि गर्न पर्ला है बहिनी प्रतिस्पर्धा को जमना छ।उत्तर उत्तर प्रगती गर्नु होला❤
@kajimanbhujel675
@kajimanbhujel675 2 күн бұрын
Very good
@kajimanbhujel675
@kajimanbhujel675 2 күн бұрын
Good luck
@rehyangajurel
@rehyangajurel Күн бұрын
@jagbirSinjapati
@jagbirSinjapati 3 күн бұрын
Wow swar ati ramro lagyo good luck all the best sis❤❤❤
@khumgaha3642
@khumgaha3642 3 күн бұрын
बैनिको स्वर मिठो छ,पत्रकार मित्रको ल्याङल्याङ अलि धेरै भयो,अनाबस्यक बिषयमा।
@ausking-h1l
@ausking-h1l 3 күн бұрын
आहा धेरै राम्रो लाग्यो कुराकानि अनि स्वोर ❤❤❤❤
@kajipatamagar5197
@kajipatamagar5197 3 күн бұрын
प्रयास जारीराख्नु बहिनी सफलताको हार्दिक शुभकामना।
@lpgurung2124
@lpgurung2124 3 күн бұрын
एक्दम राम्रो छ नानि प्रगतिको धेरै धेरै शुभकामना
@Ramgc469
@Ramgc469 2 күн бұрын
राम्रो गायिका बन्ने सम्भावना छ है
@bhojrai6765
@bhojrai6765 7 сағат бұрын
आशा बहिनीको स्वर एक्दमै स्वीटेबल् छ है❤👊
@user-sr5ub7gz2m
@user-sr5ub7gz2m 3 күн бұрын
❤❤सोर त धैरै राम्रो छ नानी को सफलताको सुभकामना छ❤❤
@Ghanshyamchaudhry-g8d
@Ghanshyamchaudhry-g8d 3 күн бұрын
Dherii vandaa dherii get sunaunaa paryo kharoo media g ❤
@SmilingFlowerPot-up3xx
@SmilingFlowerPot-up3xx 4 сағат бұрын
एकदमै मिट्ठो स्वार लया बैनिको प्र.का❤❤❤❤❤
@purnimachemjong1153
@purnimachemjong1153 Күн бұрын
Hotel.sahuni.ko.swor.ramro.xa.koshis.garnu.age.badaunu.badri.pangeni.ji.thank.u
@SanuSunar-t2w
@SanuSunar-t2w 2 күн бұрын
धेरै धेरै बदाई छ नानि स्वर सारेै मन छुने रैछ शुभकामना छ है गोबिन्द जि सारै राम्रो हुनुहुन्छ मलाई पनि सारै मन पर्ने मान्छे हुनुहुन्छ गोबिन्द जि
@krishnarai837
@krishnarai837 Күн бұрын
Bainiko lok dohorima voice ramro lagyo good luck baini 🎉🎉🎉🎉
@JitBahadur-q7z
@JitBahadur-q7z 3 күн бұрын
Swor dhari ramroxa baini ajai ramro kosis garnu baini ko sapana aabasea pura hunxa la baini
@jayapalDhami-l6v
@jayapalDhami-l6v 3 күн бұрын
स्वर राम्राे छ बहिनी,उज्वल भबिस्यकाे कामना छ♥️♥️
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 3 сағат бұрын
उज्ज्वल भबिस्यको अग्रिम सफलता शुभकामना 🎉🎉🎉🎉🎉
@lalparsadgauchan9533
@lalparsadgauchan9533 15 сағат бұрын
आवज स्वर अति मिठो छ रिकर्ड गर्नु पर्यो है नानी।
@tlokTha
@tlokTha 15 сағат бұрын
सफल्ताको शुभकामना ,स्वोर राम्रो छ।
@dineshpanchakoti2824
@dineshpanchakoti2824 15 сағат бұрын
दामी छ बहिनीको स्वर❤❤
@sudipmagar2142
@sudipmagar2142 2 күн бұрын
अत्ति मिठो सोर बुनु best of luck
@ChintanManan-oh4vy
@ChintanManan-oh4vy 3 күн бұрын
यसै पनि साहुनी हुनुहुँदो रहेछ । खासै केही कुराको कमी छैन होला । मेहनती मान्छेको संसार बेग्लै छ । साथै कलाकार भएको राम्रो अझै राम्रो प्रयास गर्नुहोला । एउटा नारी गोरखा बाट आएर काठमाडौंमा होटल गर्ने भनेपछि सानोतिनो मान्छे त हुँदैहोइन । अझै उन्नति हुँदै जाओस बधाई साथै शुभकामना ।
@bishnusubedi1996
@bishnusubedi1996 3 күн бұрын
स्वाेर।मिठाे रहेछ बैनिकाे।संगित कल्लास लियाे भने सुनमा सुयन्ध हुन्छ प्रगतिकाे सुभकनमना
@bibashadhikari3557
@bibashadhikari3557 3 күн бұрын
आवाज मीठो छ सफलताको शुभकामना ।
@AnishAdhikari-cx3un
@AnishAdhikari-cx3un 3 күн бұрын
❤❤ room ro xa didi ko voice
@organicitem6631
@organicitem6631 18 сағат бұрын
राम्रो छ ,,,, अझै कोशिस गर्नु
@BharatKumar-gb1er
@BharatKumar-gb1er 3 күн бұрын
Ramro chha swar ajhai kosis garnu parchha haiiii
@sher.b.rai12
@sher.b.rai12 Күн бұрын
अति राम्राे स्वर best of luck 🙏
@ramsaranadhikari2818
@ramsaranadhikari2818 Күн бұрын
बैनीको स्वर राम्रो छ अझै प्रयासहरु गरीरहनु शुभकामना छ
@gurung647
@gurung647 Күн бұрын
Excellent and clear voice keep up. From UK.
@MahonPrazza
@MahonPrazza 3 күн бұрын
चाँदै गायिका बन्न परो🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️😘😘😘😘😘😘😘😘
@Bhupendra-g5f
@Bhupendra-g5f Күн бұрын
माने बहिनी हजुरको स्वर ले मेरो मन सार्है खुशी भएको छ।
@Naresh255
@Naresh255 Күн бұрын
गित पनि राम्रो मुन्छे राम्रि मुस्कान पनि राम्रो
@sukushakya2196
@sukushakya2196 3 күн бұрын
Voice ramro xa hjrko safaltako suvakamana
@topjungchand
@topjungchand 3 күн бұрын
पत्रकार महोदय हजुरको पत्रकारीता मन पर्यो , साथै यि नानुको स्वर त इन्द्रेणीमा छत्र शाहीसंग दोहोरी गाउनलाइ फिट होला जस्तो लाग्यो , भबिस्य उज्जल बन्दै जावस हाम्रो कामना छ
@tilbahadurgurung1598
@tilbahadurgurung1598 3 күн бұрын
स्वाेर मिठाे छ सफल्ताकाे शुभकामना
@BhojBahadurthapa-pc6br
@BhojBahadurthapa-pc6br 2 күн бұрын
Aha kti ramro swor baniko ek dam ramro xa ajhai sudhansu hola
@OmSitaula-w1s
@OmSitaula-w1s 3 күн бұрын
Lastko 2 geet saaro raamro lagyo, safaltako kamana xa nani. Pangeni sirlenai nanilai aghi badne saath dinu huna aurodh garda xu. Wish you all the best.
@neilthapa9944
@neilthapa9944 19 сағат бұрын
Ati mitho voice rahechh nani ko, best of luck
@PancharamPun
@PancharamPun 20 сағат бұрын
कला र गला छभने बिचार राम्राेहाे
@MehersinghThapa
@MehersinghThapa 18 сағат бұрын
Ramro nani
@yekendramahat5002
@yekendramahat5002 3 күн бұрын
padheko. ra. pareko. manchhe. ko. bolne. saili. kati. ramro.
@ahcmahk
@ahcmahk 2 күн бұрын
स्वर राम्रो छ बहिनी तिमीलाई सफलताको शुभकामना छ
@PhuhotokhujumoPhuhotolabo
@PhuhotokhujumoPhuhotolabo 2 күн бұрын
Shor ramro chh Good lok , raj kumar karki from nagaland india
@KawaliEntertainment-tm2no
@KawaliEntertainment-tm2no 14 сағат бұрын
❤Jay hos pravuko Lila, jay sahitya, jay sangeet.
@mayathakuri474
@mayathakuri474 2 күн бұрын
Manxe ni ramro git pani ramro gaune rahexa❤
@kamalashrestha9338
@kamalashrestha9338 3 күн бұрын
साेर राम्रै छ नानिकाे काेसिस गर्नु छिमेकि गाेर्खालि काे गाइका बन्ने इछा पूरा हाेस ❤️❤️❤️❤️
@KiranRukum
@KiranRukum 15 сағат бұрын
धेरै रार्मो छ दिदी गित
@BALKRISHNARANAMAGAR
@BALKRISHNARANAMAGAR Күн бұрын
बहिनीको स्वर राम्रो मिठो छ मिहेनत गर्नु पर्छ सफलता मिलोस मेरो शुभकामना छ 😂😂😂
@ManPrashad
@ManPrashad 2 күн бұрын
Wowow,अति मीठो स्वर छ ❤❤❤
@durgathapa3112
@durgathapa3112 8 сағат бұрын
राम्रो शुद्ध छ
@yamthapamagar4313
@yamthapamagar4313 16 сағат бұрын
🙏 Great Magarni Nani 🤙🤙👌👌 Keep it up
@krishnabhujel9095
@krishnabhujel9095 16 сағат бұрын
सोर माने उच्च मनोबल बड्दै जावोस।सुभ,कामना धन्यबाद।❤❤❤❤
@NarbahadurBhattrai
@NarbahadurBhattrai 3 күн бұрын
Baini ko shor ramro rahechha good sharai mitho shor good
@shivaadhikari7959
@shivaadhikari7959 Күн бұрын
Swoor ramro rahechha nanu ko suvakamana chha thanks govinda pageni
@user-bs8ct5ib8u
@user-bs8ct5ib8u 12 сағат бұрын
Ramro cha voce sister hajurlai 🙏🙏🙏🙏🙏❤❤❤ salam cha subha kamana
@KuloplMusthapha
@KuloplMusthapha 2 күн бұрын
sharay ramro sor good luck sister lai
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 71 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 71 МЛН