CHAKHEWA BHANGYANG || MUNDUM TRAIL || TRAVEL SERIES-1 || BHOJPUR KHOTANG

  Рет қаралды 156,156

Sirjana Sizzu

Sirjana Sizzu

Күн бұрын

Пікірлер: 511
@sirjanasizzu
@sirjanasizzu 5 ай бұрын
सर्बप्रथम तपाईहरु सबै जनालाई नमस्कार । सबै जनालाई जानकारी दिन चाहान्छु हामि एक महिना सम्म मुन्दुम ट्रेलमा यात्रा गर्ने छौं। यो भिडियोमा हामि चखेवा बाट धोद्रे पुग्यो। series 2: मा हामि धोद्रे बाट मयुङ सम्मको अत्यन्तै रमाईलो ठाउँहरु हिड्ने छौं साथै मुन्दुम बारे थप जानकारी दिनेछौं। series 3: मा हामि हाँसपोखरि र मयुङ आसपास घुम्ने छौँ। series 4: मा हामि मयुङ बाट रावाधाव सम्म पुग्ने छौं लौरिको उकालो चढेर अत्यनै कष्टकर यात्रा पछिको सुन्दर ठाउँ भिडियोमा बयान गर्नेछौं। series 5: किराँतिहरुको आस्थाको मुख्य केन्द्र बिन्दु साल्पापोखरि देखाउनेछौं। series 6: मुन्दुम ट्रेलको अन्तिम बिन्दु सिलिछो पिक समिट गर्ने छौं। जहाँ पारुहाङ र सुम्निमाको बास्थल हो। त्यसपछि थाहा हुनेछ मुन्दुम के हो। म एउटा कुरा बकाईदा साथ भन्छु त्यसपछि तपाई जुनसुकै भाषा धर्ममा बिश्वास गरेपनि मुन्दुम बारे प्रष्ट हुनु हुनेछ्। हामिले किराँति भुमिलाई बुझनेछौ । हामिलाई यो यात्रामा साथ दिनुहोला । अन्तिम सम्म भिडियो नछुटाईहेर्नुहोला। अनि तपाई मुन्दुम ट्रेल जाने तयारि गर्दै हुनुहुन्छ भने पनि सबै जानकारी पाउनुहुनेछ है । सबै जनालाई धेरै माया।
@rokranasampangrai
@rokranasampangrai 5 ай бұрын
❤❤❤❤❤❤❤ Respect with lots of love❤🙏
@AanuskaMagar
@AanuskaMagar 5 ай бұрын
@@sirjanasizzu save track for you
@Roshika137
@Roshika137 5 ай бұрын
Dede malai pani Hjur sangai laijanuna ghumna
@YUGALSUBBA-011
@YUGALSUBBA-011 5 ай бұрын
आहा सिर्जना जी ! तपाईं लाई हार्दिक प्रेम तथा तपाईंको स्वास्थ्य को प्रसस्त शुभेच्छा छ, मुन्धुम मार्ग साँच्चिकै रमाइलो र मनोरम रहेछ। कस्तो सुन्दर हरियाली थुम्का थुम्कि रहेछन्। समय आए छ भने म पनि त्यो ट्रेलबाट यात्रा गर्ने छु र ती बाटा र ती चौताराहरुमा तपाईंलाई सम्झने छु मनै मनले मीठो स्पर्श गर्ने छु ल"।
@guidenepalvlog4412
@guidenepalvlog4412 5 ай бұрын
@@sirjanasizzu 😍 म अतेन्त आभार छु हजुर प्रति😇 म सङ्ग कुनै शब्द छैन धन्यवाद को लागि💐💐। ( मैले मात्र यो कुरा जोड्न चाहेको हुकि शाल्पा सिलिचो पुग्न लाई मुन्दुम पदमार्ग छ तर तेहि पदमार्ग बाट चखेवा फर्कनु 2 दिन्को समय लाग्छ । तर साल्पा कुलुपोङ्खो देखि खोटाङ जिल्ला तर्फ को ऐसेलुखर्क तर्फ पुग्न 1 दिन को मात्र समय लाग्छ । यो पदमार्ग पनि मुन्दुम पदमार्ग जतिकै शुन्दर छ,सहज छ तेसैले यो पदमार्ग(ऐसेलुखर्क आउने बाटो)ओझेल्मा परेको छ । यस पदमर्ग लाई पनि हेला हुनबाट बचाउन पर्छ । यो पदमर्गमा प्रकृतिक शुन्दर्ताको कमि छैन सथै खोटाङ जिल्लाकै सबौ भन्दा आग्लो भाग समेत यहि पदमार्ग मा पर्ने हुदा यो पदमार्गले पनि हजुर लाई हामिलाइ जोकोही यात्री हरुलाइ कुरि रहेको छ । यस पदमार्ग (ऐसेलुखर्क खोटाङ आउने बाटो) को धेरै फाहिदहरु छ्न :- 1) फर्कन को लागि छिटो ( साल्पा देखि चखेवा आउनु 2 दिनको समय लाग्छ भने खोटाङ ऐसेलु खर्क आउन 1 दिन को समय) 2) कम खर्चिलो ( 2 दिनको खाना खाजा पैसाको बचत) 3)यातायात को सुबिधा (ऐसेलुखर्क देखि धरान,काठमाडौं,दिक्तेल जस्ता धेरै ठाउँ सम्म जान लाई यातायात को राम्रो सुबिधा) 4) प्राकृतिक सुन्दर्ताको कुनै कामी छैन ( धेरै शुन्दर स्थान हरु फाठरु,फुल हरु , मजाले भेटिन्छन) 5) सजिलो बाटो ( सबै मुन्दुम पदमार्ग जस्तै चौडा बाटो, कम उकालो, छोटो बाटो) 6) समय र पैशाको बचत ( चडै यतायात को सुबिधा भयको टाउ पुगिने,) अन्या देरै कुरा अटाउन मैले सके को छैन । सत्ते यैहो यो पदमार्ग ले सचै हामी सबै लाई कुरि रहेको छ । म यहि भन्न चाहे💐💐💐
@lamasherpa3980
@lamasherpa3980 5 ай бұрын
१५ बर्ष को उमेर सम्म यहि भोजपुरको ट्याम्के मैउङ्गको हास पोखरीको वारीपारी साउने डाडा मै चौरी गोठ र भेडी गोठमा गोठालो गर्दै हिडेको मेरो बाल्यकालको याद ताजा भो त्यो बेला चखेवा र हासपोखरी छेत्रमा अहिलेको जस्तो सुबिधा हरु केही थिएन अहिले धेरै राम्रो भको जस्तो छ माओवादी दोन्दा कालमा भोजपुर छोडेर दार्जिलिङ आएको २० औ बर्ष भो अझै पनि आफ्नो जन्मथलो को सारै याद आउँछ पश्चिम् बाट हाम्रो ठाउँमा आएर यो ठाउँलाई दुनियाँ सामु देखाई दिनु भएकोमा सिर्जना जि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@musicsansarnepal81
@musicsansarnepal81 5 ай бұрын
सृजना सिज्जु बाट प्रसारित खोजमूलक भिडियो मन पराउने जति यता हाजिर हुनुहोस है 🎉❤
@survivaltruth
@survivaltruth 5 ай бұрын
Hus
@NewkarkiSuppliers
@NewkarkiSuppliers 5 ай бұрын
थाहा छैन मलाई यति राम्रो भिडियो किन हेर्दैन धेरै मान्छेले ।मान्छे खाको नाचेको बाजेको भिडियो बरु कति धेरै भिउज हुन्छ ।यस्तो राम्रो भिडियो लाई सबैले हेरेर सहयोग अनि हौसला दिनु पर्छ हाम्रो शाहसी दिदी लाई❤❤
@sushilkhadka9001
@sushilkhadka9001 5 ай бұрын
भोजपुर मा स्वागत छ दिदीलाई❤🎉 मुन्दुम पदमार्ग बारे अहिले सम्मकै उत्कृष्ट प्रचार यो बन्न सक्छ , निरन्तर गर्नुहोस्।।।
@hirathapa4966
@hirathapa4966 5 ай бұрын
सारै मन परेको ढुङ्गा को टेबल र कुर्ची ❤हामीलाई प्रकृतिले दिनुभएको नेपाल रूपी स्वर्गको फरक फरक दृश्य को बयान गर्ने सृजना सिज्जु लाई धेरै धेरै धन्यवाद❤❤🎉🎉
@keshabkaflay9075
@keshabkaflay9075 5 ай бұрын
Shrijani ji, You are unofficially brand ambassador of Nepal! Very few do what you are doing- showcasing Nepal's potential as tourist destination-for the Non-Nepali tourist as well as Nepali tourist. Good to see you are enjoying and we sitting at our home are also enjoying your series! Keep it up! God Bless You!!
@BalenRai_23kulung
@BalenRai_23kulung 5 ай бұрын
बिचरा"..त्यो भोको पेट अनि sizzu को मुखारबिन्दु बाट खसेको शब्द "शब्द,ले मलाई नै भोक लाएर आयो! धेरै राम्रो लाग्यो सिर्जना sizzu तपाई को १०दिन को यात्रा!
@nischalvlog20
@nischalvlog20 5 ай бұрын
हाम्रो खोटाङ र भोजपुर को सिमाना अब्स्थित मुन्दुम पदमार्ग मा रहेको चखेवा निकै नै प्रयतकिए छेत्र राहेको छ❤❤❤
@RaiPramod-x6v
@RaiPramod-x6v 4 ай бұрын
wow..mero pyaro janma thalo bhojpur .. thank you so much sirjana myam "sewa" 🙏
@raiajay73
@raiajay73 5 ай бұрын
Very nice. One of the most intriguing, authentic and loving documentary. Hats off to your great effort…, keep it up 👏👏👏
@BishnuKumarRaiBishnu-rg9rd
@BishnuKumarRaiBishnu-rg9rd 4 ай бұрын
Wow beautiful traveling sirjana ji❤😮
@Suryadaya032
@Suryadaya032 4 ай бұрын
वावो म त्यहीँ चखेवा र टेम्केमुनी खोटाङको मान्छे अब तपाईको नियमित दर्शक❤❤❤
@Pareshrai_official
@Pareshrai_official 5 ай бұрын
धेरै राम्रो लाग्यो हामि पनि भर्खरै पुग्यौ 💕
@junnarayanshrestha1033
@junnarayanshrestha1033 5 ай бұрын
यो हो नेपाल विस्वकै सबैभन्दा सुन्दर प्राकृतिक सुन्दर्ताले भरिएको देश। अब यो देशलाई प्राकृतिले मात्रै होइन समाजिक जीवन प्रणाली पनि सुन्दर स्वर्ग बनाउने जिम्मेवार आम हामी नेपाली हरुको काधमा आएको छ।हामी एकआपसमा झगडा गरेर होइन कि सबै जना मिलेर अगाडि बढेर नै यो सम्भव हुन्छ ।
@pathari1
@pathari1 4 ай бұрын
getting better with time! keep on improving.
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 4 ай бұрын
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
@prakashrai7468
@prakashrai7468 5 ай бұрын
धेरै धन्यवाद जो मेरो चाहाना थियो पूरा भयो, हजुरको अघिल्लो भिडियोमा मैले येहि मुन्दुम ट्रेल को कुरा गरेको थिय पुग्नु भयेछ खुसी लागयो, यात्रा अबिस्मरनिय रहनेछ
@santoshacharya1235
@santoshacharya1235 5 ай бұрын
Sorga ko tarka hamro desh. Supper vlog sirjana sizzu ❤
@saritasubedi7476
@saritasubedi7476 5 ай бұрын
धेरै दिनपछि हेर्दैछु बल्ल 1 सकियाे दिदी... अाफ्नाे र खुट्टाकाे ख्याल गरेर हिड्नु ल !! धेरै मायाहजुरलाई❤
@udaichandralama3660
@udaichandralama3660 5 ай бұрын
Srijana chori lai dherai dherai dhanyabad yeti sunder Nepal ko bhraman garai dinu bhayekoma. Tapaiko sabai video herne garchu. From Sikkim
@Rustamgrg977
@Rustamgrg977 3 ай бұрын
यति धेरै दुःख गर्नुहुन्छ यस्तो राम्रो भिडियोहरू बनाउनुहुन्छ तर पनि भ्युज एकदम नै कम हुन्छ।के हामी युवाहरू नेपालीहरू कहाँ हराइरहेका छौँ? यस्तो राम्रो ठाउँहरू हेर्न पाउँदा हेर्दाहेर्दै आँसु झर्छ। धेरै धेरै धन्यवाद सिर्जना सिस्टर यति राम्रो ठाउँहरु हामीलाई देखाइदिनु भएकोमा
@Heeraada
@Heeraada 5 ай бұрын
Sirjana DD KO video herda man nai Ananda hunxa❤❤❤❤
@mespangrai5240
@mespangrai5240 5 ай бұрын
नेपालत स्वर्ग नै हो ! कस्तो सुदर ठाउँ - मन धेरै खुशी भयो! तपाईंको बोली मिठो लाग्छ - बेलाबखत अचानक अलि अलि Philosophy पनि दिनु हुन्छ! हार्दिक धन्यवाद ! ( M. Rai, Bhojpur )
@yangeentamang7079
@yangeentamang7079 5 ай бұрын
धेरै धेरै धन्यवाद सिर्जना सिस्टर म एउटा पहाडी पहाड मा हुर्के हिड्ने अहिले तराई मा छु यो दृश्य देखिसके पछि मलाई त्यो दिन को याद ले आँखा रसायो
@sagarthami3038
@sagarthami3038 5 ай бұрын
सोर्गजस्तो नेपालको भूगोल तपाईंको भिडियो मार्फत् हेर्नु पाउदा मन् धेरैं आनन्दित हुन्छ धनबाद चेलि तिम्लाई 🙏🙏🙏🙏
@mamtasherpa7293
@mamtasherpa7293 5 ай бұрын
Kathi ramro ramro thaw haru cha Nepal ma,mind fresh bhyo Hajur video hara ra 🙏🙏🙏🙏🙏
@tapendradhami588
@tapendradhami588 5 ай бұрын
बोलि नै समधुर सृजना बैनिको ❤
@bikramyakkha6390
@bikramyakkha6390 5 ай бұрын
सुन्दर भिडियो!म पनि तपाईंको नियमित दर्शक हूँ! किनभने आफूलाई घुम्ने रहर भएता पनि विभिन्न बाध्यता र अवरोधहरुले पाईरहेको हुँदैनौ।तपाईंको भिडियोहरुहेर्दैगर्दा आफैं पुगेको जस्तो आनन्द महसुस हुन्छ, र हाम्रो देशको असली प्राकृति सौर्न्दर्यहेर्दा धेरै खुसी लाग्छ सिर्जना सिजु ।
@bijayamoktan6196
@bijayamoktan6196 5 ай бұрын
धन्यवाद हजुरलाई यसरी हाम्रो गाउँ ठाउँलाई भिडियो मार्फत प्रबर्द्धन गर्दिनु भएकोमा।
@raimukesh4.2m
@raimukesh4.2m 5 ай бұрын
आहा बबाल नै छ सृजना सिज्जु हजुर लाई धन्यवाद
@bikramlamichhane5676
@bikramlamichhane5676 5 ай бұрын
Good luck sizzu sis ❤very nice informative video
@BGEnter10
@BGEnter10 5 ай бұрын
धन्यबाद हजुरलाई पुर्वको खोजमुलक भिडियो ल्याएर नेपाल भर चिनाइदिनु भएकोमा❤🎉
@ramilagurung4723
@ramilagurung4723 5 ай бұрын
Ekdm aanda feel gre sirju dijju🎉❤🙏🙏🙏🌻🍒🌷🌱
@nepalonlinetv9
@nepalonlinetv9 5 ай бұрын
सिर्जु म तिम्रो big fan from korea. मेरो जन्म घर भोजपुर हो ❤❤
@birrai6275
@birrai6275 5 ай бұрын
अत्यन्तै उत्कृष्ट भिडियो बैनी । धन्यवाद यहालाइ ।
@purbivlogdhanlama
@purbivlogdhanlama 5 ай бұрын
यता आउनु भएकोमा खुसी लाग्यो। एकपटक प्रत्येक नेपालीले घुम्न पर्ने ठाउँ। खोटाङबाट आउदा चखेवा नजिक खोटाङ पट्टिको सडक कच्ची छ।
@rajbikramchand327
@rajbikramchand327 5 ай бұрын
जाउँ जानु लाग्यो हौ, सृजना जी लाई साधुवाद।
@Mr_Bhujel777
@Mr_Bhujel777 5 ай бұрын
धन्यवाद सिज्जु दिदी हाम्रो गाउँ ठाउँलाई बिश्वसामु देखाईदिनु भएकोमा❤❤❤🎉🎉🎉
@aashutoshgamer5574
@aashutoshgamer5574 5 ай бұрын
स्वर्ग खोज्न अन्त कतै जान नपर्ने ।तर कूलङगार नेताले जनता धपाउदै। सिर्जना, तिम्रो अदभूत पूर्ण भिडियो को लागि धन्यवाद, साधुवाद ।
@MaheshKhadka-q6b
@MaheshKhadka-q6b 5 ай бұрын
हजुरलाई पुर्व मा धेरैधेरै स्वागत छ ा हजुरको भिडियोहरु हेरेको धेरै त भयको छैन तर जति हेरिराको छु निकै राम्रो लागिराको छ देशको एक कुनामा बसेर देशका बिभिन्न ठाउँहरु हेर्न पाइरहदा निकै खुसी लाग्छ ा तेस्को लागि हजुरलाइ धेरै धेरै धन्यवाद अब आउने दिनहरुमा नि यस्तै यस्तै राम्रो राम्रो ठाउँहरुलाइ देखाउनु होला हजुरको यो कामको लागी धेरै धेरै शुभकामना म सबै भिडियोहरु हेर्ने छु ❤
@lalitchandrarai3102
@lalitchandrarai3102 5 ай бұрын
Great ❤❤
@BijurautChhetri
@BijurautChhetri 2 ай бұрын
स्वर्ग 👌
@Manisharokaya202
@Manisharokaya202 5 ай бұрын
कति राम्रो video अनि हरियो प्रकृतिको सौर्न्दर्य 💚💙
@RupaRai-s4q
@RupaRai-s4q 5 ай бұрын
Ho sahi shirjana bahini paniko muhan ma simetwal lay paxi pani sukna thalxa❤❤❤❤❤❤100 💯 sahi ho
@alexrai443
@alexrai443 5 ай бұрын
हार्दिक धन्यवाद सिर्जना सिज्जु जी अत्यन्तै मन मुटुबाट उच्च संमान मुन्धुम पद मार्ग हुँदै किराँतीहरुको उदगम थलो साम्पा सिलिचुङ सम्म पुग्नु हुने रहेछ तपाईंको यो सबैभन्दा इतिहाससिक काम हुने छ संसार भरि छरिएर बसेका नेपालीले स्वर्ग जस्तो ठाँउ र मुन्धुम र किराँत बारेमा केहि जानकारी अबस्या पाउनु हुनेछ फ़ेरि पनि उच्च संमान इतिहासिक कामको लागि अरु भागको प्रतीक्षामा रहने छु युबराज किराँती सेवा नमस्कार सिर्जना सिज्जु जी🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nikshan225
@Nikshan225 5 ай бұрын
ल एकदमै खुसी लाग्यो हजुरले पश्चिम तिरका भिडियो देखाउनु हुन्थ्यो आज आफनै गाउँघरको भिडियो देख्दा सार्है खुशी लाग्यो सिर्जना सिस्टर ❤❤❤❤❤हजुरलाई धेरै धेरै धन्यवाद छ
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 5 ай бұрын
आजको भिडियो र आउने मुन्धुम ट्रेल को एपिसोडहरु मेरो लगि विशेष महत्वपूर्ण हुनेछ । किरात सभ्यतामा जन्मे हुर्के पनि समय र आर्थिक कारण मेरो साल्पा,सिलुचुङ जाने सपना अधुरो अपुरो भएको थियो जान नसके नि भिडियो मार्फत सुन्दर,मनमोहक दृश्यहरु हेर्न पाउदा धेरै खुशि छु । धेरै धेरै धन्यवाद सिर्जना Sister ❤ हाल साउदि अरब बाट 🙏🇳🇵
@sumira2007
@sumira2007 5 ай бұрын
आहा कति राम्रो 😊 यो ठाउँ पुग्ने मेरो नि ठूलो सपना छ।❤
@LIGHT-u6n
@LIGHT-u6n 5 ай бұрын
वाउ अति सुन्दर भिडियो।ड्रोन सट भ्यु अति सुन्दर।
@lankalanka5194
@lankalanka5194 5 ай бұрын
आहा अति सुन्दर म जुम्ला सिन्जा देखि हाल कतार बाट हेर्दै छु सिजु बहिनी यात्रा सुखमय बनाेस❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭
@keshabrai8479
@keshabrai8479 4 ай бұрын
Ati sundar video ❤
@durgafabenlimbu1638
@durgafabenlimbu1638 5 ай бұрын
अति साहसिक नारी बहिनी सिर्जना सिज्जु लाई पूर्वको मुन्धुम पथमार्गको भ्रमण गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ ❤❤❤❤
@seyjoncr11
@seyjoncr11 5 ай бұрын
वाह, प्रकृतिको सुन्दर दृश्य र जानकारीका लागि धन्यवाद अनी भविष्यमा हाइकिङ गर्न जाने आशा गर्दैछु।🙏🏻😊
@prakashkirati
@prakashkirati 5 ай бұрын
Dheri dheri dhanyabaad Sirjana didi hamro gautam samma aayerw ...dukha gari sansar vari hamro tam chinaiidenu veyeko ma❤❤hami avari xou🙏🙏
@padamrai3653
@padamrai3653 5 ай бұрын
धन्यवाद सृजना जी, त्यति टाढा बाट आएर हाम्रो गाउँ ठाउँ को सबिस्तार श्रब्य दृश्य राखिदिनु भएकोमा।🙏
@nimshumli8864
@nimshumli8864 5 ай бұрын
Thank you for the 300 subscribe keep sapoting
@bipinshahi5760
@bipinshahi5760 5 ай бұрын
साच्चै तपाइको हरेक episode नहेरेर त मनले कत्ती पनि मान्दैन कसरी प्रसंशा गर्नु हजुरको यो कर्मलाई keep going on दिदि🙏🙏🥀🥀
@DukhanDeepak
@DukhanDeepak 5 ай бұрын
Welcome to mundum trail SIZZU, n thank you for exploring and advertige to wider exploring community about this trail.
@gomdenyambir2442
@gomdenyambir2442 5 ай бұрын
Finally Sirjana Bainiko Mundhum trail ko vdo pani herna paiyo ramro lagyo❤🎉thanks baini
@NabinLama-m5c
@NabinLama-m5c 5 ай бұрын
Wow beautiful place ❤❤❤thank you didi
@padammahat5297
@padammahat5297 5 ай бұрын
WOW❤ How beautiful Landscaping स्वर्ग छ मेरो देश ❤ धन्यवाद बहिनी
@madhavbhujel3447
@madhavbhujel3447 5 ай бұрын
धेरै धेरै धन्यवाद ! सिर्जना जि । हरेक नेपालका पर्यटकीय सम्भावना भएका क्षेत्रहरूमा गएर यथासम्भव देखाउने प्रयास गरिरहनु भएको छ । सुन्दर यात्राको शुभकामना ।❤❤
@yubarajgaranja4596
@yubarajgaranja4596 5 ай бұрын
हाल म अहिले दुवै छु हजुरको भिडियोहरूमा सबै हेर्दा हेर्ने गर्दछु। हजुरलाई धेरै धेरै धन्यवाद
@raiFulahangraiFulahang
@raiFulahangraiFulahang 5 ай бұрын
सारै मनमोहक दृस्य, म्याडम एस्तै एस्तै खाल्का भिडियोहरु ल्याउन आग्रह छ
@tejprasadsharma8645
@tejprasadsharma8645 5 ай бұрын
Yatra kushal mangal rahos, bhojpur sarai ramro lagyo badai cha sabai yatriharulai 🎉
@abiraltekrai
@abiraltekrai 5 ай бұрын
धेरै खुसी लाग्यो हाम्रो भोजपुरको भिडियो हेर्न पाउँदा । धन्यवाद सिर्जना सिज्जु ❤❤❤❤
@KaramjitRai-k5p
@KaramjitRai-k5p 5 ай бұрын
Hello sirju mam nikai paxi naya vlog thanks 🎉🎉🎉
@hitkajigurung5104
@hitkajigurung5104 5 ай бұрын
Beautiful view Beautiful सिर्जना sizzu medam❤❤❤❤❤
@santoshkhadka711
@santoshkhadka711 5 ай бұрын
धेरै नै राम्रो लाग्यो । 🙏🙏🙏
@B4U5050
@B4U5050 5 ай бұрын
Beautiful place ❤❤
@SurajRai-q4o
@SurajRai-q4o 5 ай бұрын
आफ्नो ठाउँको बर्णन गर्दा अति खुशी लाग्यो
@punaramthapa9058
@punaramthapa9058 5 ай бұрын
आहा कति राम्रो रहेछ नि भोजपुर जरुर जानेछे नेपाल गयसी हाल कुवेत काट हेरदै छु ल👌👌👌♥️♥️♥️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@Diwan_bantawa
@Diwan_bantawa 5 ай бұрын
Jane xu kunai din 😊😍 Dhanyabaad sis informative video ko lagi 😊🙏
@susilrai5104
@susilrai5104 5 ай бұрын
सुदुरपश्चिमतिरको तपाईको धेरै यात्राको भिडियो हेरेको थिए पुर्बपनी आइपुग्नु भएछ तपाईलाई बधाई र स्वागत छ है
@YubrajKirati
@YubrajKirati 5 ай бұрын
स्वागत छ 💐 सृजना जि 🙏 मुन्धुम पदमार्ग लगायत भोजपुर खोटाङ सोलुखुम्बु संखुवासभा को सिमाना एरियामा 💐💐 म नजिक भएको भए सृजना जि को यात्रामा समाहित भएर रुटर भएर जाने थिए तर टाढा थिए ✍️✍️सृजना सिर्जुको हरेक भिडियोहरु समय मिलेसम्म हेर्ने गर्छु 💐 सधैं सधैं नयाँ खोजमुलक हेरिरहन पाउ ❤
@laxmirai6467
@laxmirai6467 5 ай бұрын
It is really beautiful video. Beautiful mundhum trail. I am so happy to see my birth place. Thank you so sriju sister.
@anurawat6492
@anurawat6492 5 ай бұрын
Aaha kati ramilo hoke😊❤
@Kaalwaar
@Kaalwaar 5 ай бұрын
नेपालको कुना कुना मा रहेको स्वर्ग जस्तै ठाँउहरु हेर्न पाउदा खुसी लाग्यो ❤❤❤❤🎉🎉🎉🎉
@chandrakhanal5500
@chandrakhanal5500 5 ай бұрын
श्रृजना बिकट डाेल्पाकि चेलीहाम्राे नजिक चखेवा भन्ज्याङ्गमाथि पाे अाउनु भएछ ।बधाई हिमालकि छाेरिलाई ।
@girijapoonmagar8534
@girijapoonmagar8534 5 ай бұрын
E thaaou hare 2 3 janaaa daai haru xan tehikaaa dai haru le video haaliii raakheko hunxan jahileniii herirahanxu raamro laahxa e thaaou jastai dhorpaatan ko bukiii vayako thaaou harumaaa jaanw ko laagiii aanur8d garxu dhorpaatan bukiii navaya feri poniii jumlaaa navaya jaajarkot tirako feri poniii video hjrko maarfat herne aasaaaxa❤❤❤❤
@BADBOY-fm9bj
@BADBOY-fm9bj 5 ай бұрын
Absolutely amazing place 👍 thanks for beautiful video srizzu ❤️🤘
@sujadahal1866
@sujadahal1866 5 ай бұрын
Yesto thau dekhda runa aauxa 😢. Too beautiful ❤
@metthartamang5868
@metthartamang5868 5 ай бұрын
One of the beautiful places in nepal 🇳🇵
@Bitbahadurbasnet
@Bitbahadurbasnet 4 ай бұрын
Thank you so much sister Mero thauma går hajur Ati majale såbi nepali lai Ati ramro vid post gardinu vako må thank you so much
@bhogirajchamling
@bhogirajchamling 5 ай бұрын
सिर्जना बैनीलाई धेरै धन्यवाद ।
@KunaKandaranepal
@KunaKandaranepal 5 ай бұрын
Thank you Mam for making this video
@PrakashMaharjan-e3r
@PrakashMaharjan-e3r 5 ай бұрын
Atinai sundar loplagda thau man mohak dirshye dekhaunu vayeko hunale dherai dherai dhanyebad❤❤
@magarranjana6625
@magarranjana6625 5 ай бұрын
Lovely Bhojpur🎉🎉🎉❤🎉
@kaidechrailama609
@kaidechrailama609 5 ай бұрын
Wow a very nice video of very enchanted places.
@puspaabhandari2134
@puspaabhandari2134 5 ай бұрын
आज हजुरको यो भिडियो ले पुर्बको याद ताजा बनायो धन्यवाद दिदी हजुर❤
@ritamainali6319
@ritamainali6319 5 ай бұрын
आहा कति रमाइलो सफर ❤तपाईंको
@bedramtamang1439
@bedramtamang1439 5 ай бұрын
Thank you so much for uploading this video 🙏
@Hetaudamakawanpur
@Hetaudamakawanpur 5 ай бұрын
साह्रै रमाईलो यात्रा । सवैले यात्रा गर्न मन पराउने ट्रेल । भाग्यमानी सृजना
@surendraadhikari618
@surendraadhikari618 5 ай бұрын
Great
@ronishrai-v4e
@ronishrai-v4e 5 ай бұрын
Dherai ramro lagyo…..
@prabinkajirai9852
@prabinkajirai9852 5 ай бұрын
धन्यवाद सिर्जु बैनि हाम्राे गाउँ र ठाउँलाई संसार भरि पुर्याइदिनु भएकाेमा❤🙏
@lamusherpa616
@lamusherpa616 5 ай бұрын
amazing views
@selimaRai-et3eu
@selimaRai-et3eu 5 ай бұрын
धन्यवाद छ सिर्जना मिस लाई हाम्रो गाउँ सम्म आइदिनु भएको मा अझ हजुर सङ भेट्न पाएको भए अझै धेरै आभारी हुने थिए🙏🙏🙏🙏
@tulashaadhikari-xz6rm
@tulashaadhikari-xz6rm 5 ай бұрын
होनि🙏❤️❤️
@SportsHubNepal
@SportsHubNepal 5 ай бұрын
एक साहसिक नारीलाइ सलाम । अर्कालाई सपोट गरुम है साथिहरु कमसेकम 1K Subscriber पुराइदिनु होला
@badallimbu7365
@badallimbu7365 5 ай бұрын
Hunx sport backe ni grnu hai
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
"Exploring Darjeeling: A Gem of West Bengal" || Darjeeling ||
25:43
Sirjana Sizzu
Рет қаралды 79 М.
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН