GHOREPANI POON HILL || Dense Rhododendron Forest || Flowering Month | 15 April

  Рет қаралды 92,905

Sirjana Sizzu

Sirjana Sizzu

Ай бұрын

#Ghorepanipoonhill
#sirjanasizzu
The Sunny Hotel
Captain Ba: 9856023055
069410011
Thank you so much :Teeka Hotel Pokhara
061453986
Patreon:patreon.com/SirjanaSizzu
Hospitality partner: RARA CULTURAL RESORT, MUGU-MAJGHATTA
CONTACT: 9851177607
LOKHBAHADUR ROKAYA
CONTACT: 9868408106
Accessories Partner: EC Store ,Anamnagar
CONTACT: 9848867698
Organic song : CHANDRA PRAKASH BADHUWAL
/ @chandraprakashbadhuwa...
Travel partner: Call Karnali Adventure Treks & expedition.
Email: callkarnali@gmail.com
Inquiry Regarding Business Collaboration"
CONTACT: 9851341890
==========================
Presenter/Direction By: Sirjana Sizzu
Camera/Edit: Keshab Adhikari(keshabfootage)
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our KZbin channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu

Пікірлер: 347
@laxmiacharya9805
@laxmiacharya9805 Ай бұрын
Old age people from european country is so much enthusiastic ❤️love it 🤗 we Nepali are so blessed that we have Beautiful Nature🏞️
@DS.Gmagar25
@DS.Gmagar25 Ай бұрын
प्राकृतिक पार्क मा फलाम,concrete,steel जस्ता सामाग्री प्रयोग नगर्ने प्रकृति मै उपलब्ध सामाग्री प्रयोग गर्ने भन्ने सल्लाह एकदम राम्रो लाग्यो।
@mingaha4772
@mingaha4772 Ай бұрын
बिदेशी पर्यटकहरु खुशी भाको देख्दा र उनिहरुलाई हसाउने रमाइलो गराउने हाम्रो नेपाली महानुभाब हरुलाई मनै खोलेर आशीर्वाद छ सधै खुशी र स्वस्थ रहनु होला🙏
@yogensubba7904
@yogensubba7904 Ай бұрын
What elderly man is saying is 100% right so must be serious about nature. ❤
@birrai6275
@birrai6275 Ай бұрын
लामो समयको पर्खाइ पछि भिडियो हेर्न पाइयो धन्यवाद बैनी शृजना । हाम्रो देश विश्वकै धनी हुदा पनि हाम्रो नेतृत्वको सिमित स्वार्थले गर्दा हामी धेरै पछि छौ बिकासको गतिमा तथापि तपाई हाम्रो सकारात्मक प्रयास जारी हुन सके सन्सारकै आखी झ्याल हुन सक्नेछ ।
@arunsonada8746
@arunsonada8746 2 күн бұрын
क्याप्टेन साहेब को ब्याक्तीत्व मन पर्यो । भारी बोक्ने चेलीहरु को संघर्ष को कथा छोटो भएपनि inspiration हो । अब जीवन संग केही गुनासो छैन ।
@tilakpunmagar8670
@tilakpunmagar8670 Ай бұрын
Our country Nepal is no less than heaven😱👌🇳🇵❤️
@ramkumarrai
@ramkumarrai Ай бұрын
प्राकृतिक सौन्दर्य ले भरिएको video देखाउनु भयो धन्यवाद । दुख लाग्दो कुरो ति गुरासका फुलहरु बोट मै रहनु पाएको भए अतिउत्तम हुनेथियो।
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Ай бұрын
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
@dipendraghising2809
@dipendraghising2809 Ай бұрын
सिर्जना नानीलाई धेरै धेरै हौसला र हिम्मतकोलागि आशिर्वाद । यस्तै रमाइलो ठाउँको छायांकन गर्दै र नेपाललाई चिनाउने काम गर्नु है ।
@rajgiri6734
@rajgiri6734 Ай бұрын
आह कस्तो राम्रो ठाँउ ।मैले पनि 1चोटि पुग्ने अठोट गरे।Thank you Sreejana sister 🙏👏👏👏
@Narayanoli100
@Narayanoli100 Ай бұрын
Great video ❤❤समुदाय सचेत भयो भने सरकार अचेत भएपनि फरक नपर्ने रहेछ Nice Dialogue
@bikalmagar6165
@bikalmagar6165 Ай бұрын
न्युक्लिएर बम भन्दा खतरनाक इन्भार्मेन्ट बम हुदोरहेछ वाउ बुबाको कुराले मन छोयो।❤🙏
@binodrai3954
@binodrai3954 2 сағат бұрын
Sachi lastai man xoyo babaiko kura sahi pani yahi ho
@harishkhadyat5131
@harishkhadyat5131 Ай бұрын
सधैं सधैं यसरी नै मेरो देश नेपाल हेर्न पाउ म नेपाली भएर आफ्नै देशमा अटाउन सकिन् अरु त के भनु सलाम छ प्यारी दिदी सिर्जना लाइ सधैं ब यसरी नै मेरो देश नेपाल हेर्ने मौका भिडियो मार्फत भएनि हेर्न पाउ love you didi ❤❤❤❤
@regjung1995
@regjung1995 Ай бұрын
कसरी प्रसंसा गरुम हाम्रो नेपाल अनि हजुरको कर्मलाई❣️🌻🙏
@jibanpaudel3547
@jibanpaudel3547 Ай бұрын
गुराँसको मनमोहक दृश्य जङ्गल भरिको मगमग बास्नादार खुस्बु हिउँ श्रृङ्खलाको आडैको दृश्यपान ऐतिहासिक मुक्तिमार्ग यो रुटका मुख्य बिशेषता हो ! ताढापानी घान्द्रुक यो रुटको अर्को पाटो हो!!
@nirmalgurung4274
@nirmalgurung4274 Ай бұрын
बैनी शृजनाको यो साहसिलो काम को लागी धेरै धेरै धन्यबाद
@proud_to_bee_Nepali
@proud_to_bee_Nepali Ай бұрын
ढिलो आयो तर अत्यन्तै रमणीय र सुन्दर भिडियो आयो खुसी लाग्यो यस्तै सुन्दर भिडियो को प्रतिक्षामा हुनेछु धन्यवाद ❤❤❤
@tapendradhami588
@tapendradhami588 Ай бұрын
मलाइ मन पर्ने बिध्या चापागाईं पछि सिर्जना बैनि ❤❤ lots of love ❤️
@balbdrrai9708
@balbdrrai9708 Ай бұрын
हामी पुग्न नसकेको सुन्दर ठाउँ हरु मा पुगेर युटुब द्धार भिडिय कयत गरेर हाम्रो नेपालमा पनि यस्तो सुन्दर ठाउँ रहेछ भनेर संसार भर छरिएका नेपालीलाई देखाउने तपाई सिर्जना क्षेत्री चेलीलाई १०० टोपको सलुट छ🇳🇵🇲🇾
@rajugurung677
@rajugurung677 Ай бұрын
" सदा झै अति सुन्दर " हार्दिक धन्यवाद बहिनी।
@janakikhaling3967
@janakikhaling3967 Ай бұрын
❤❤Beautiful dd ko beautiful video ❤❤ hamro desh swargako tugra ho❤🙏🙏🙏💪💪
@rajinatamang4747
@rajinatamang4747 Ай бұрын
Hidden place + beautiful place + peace place is only Nepali love it ❣️🙏 and love from India...
@RedmiRedmi-pe1cn
@RedmiRedmi-pe1cn Ай бұрын
देर्दै आनन्द आयो सिर्जना sistar लाई हिर्दय देखि धन्यवाद ❤❤❤
@chhabigc9904
@chhabigc9904 Ай бұрын
घोरेपानीको भौगोलिक सुन्दरता देखाउनु भएकोमा धेरै धेरै धन्यबाद
@Bijayapaudel-dx7zf
@Bijayapaudel-dx7zf Ай бұрын
मलाई मन पर्ने प्यारी दिदी 😘 भगवानले सदै रक्षा गर्नुहोस ❤
@user-pg5zx1om2q
@user-pg5zx1om2q Ай бұрын
Tapai ko video prya sapai heraxu yo ni ahile purai herisake vakahr kasto ramro lagax aafo nagayani gayeko jasto feeling hunx ❤️🙏😊dhanyavad tapai lai
@jalekoman-ol8qi
@jalekoman-ol8qi Ай бұрын
wow seriously heart touching moments ❤❤stole my heart beautiful nature in a Nepal 🇳🇵❣️🇳🇵
@munaranamagar1886
@munaranamagar1886 Ай бұрын
कति हो कति सुन्दर भिडियो मन प्रफुल्ल बनाउने तपाईंको भिडियो हेरे पुरै घोरेपानी तपाईं सँग घुमे के भनौं शब्द नै छैन अनि क्याप्टेन बाको कुराले कति मनछोयो भव्य लाग्यो प्यारी सिज्जु आगामी दिनहरूमा पनि यस्तै भिडियोहरु आइराख्नेछ हामी हेरेर भरपुर मनोरञ्जनका साथ धेरै कुराहरु भिडियो मार्फत जान्ने बुझ्ने र सिक्ने प्रेरणा मिल्नेछ 😊शुभपल सिज्जु😍
@pamenbhutia6754
@pamenbhutia6754 Ай бұрын
What a wonderful place
@MrTrichandra
@MrTrichandra Ай бұрын
लालीगुराँस भन्दा कम्ति छैन सिस्टर सिज्जु ❤
@sabinsabin8464
@sabinsabin8464 Ай бұрын
म बाग्लुङको भएर पनि यति सुन्दर र प्राकृतिले भरिपुर्ण ठाउँ पुग्न नसक्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।
@nischalmagor
@nischalmagor Ай бұрын
Sabaiko yahi soch hunxa sir sabai manxe aafno thau ghumeko hudaina baru aruko thau gayako hunxa❤
@dibyaratna02
@dibyaratna02 11 сағат бұрын
LALI GURAS PARK ko barema vannu vako kurachai ekdamai sahi, satyakura ho.. nature ma concrete ekdamai suhawdaina.. Contrast vayera janxa.. Tara hamro dherai tourism promoters haru le yo kura bujhnai sakdaina.. Thank u Srijana bainee for ur good effort.. LOVE FROM DARJEELING .INDIA.
@NandansinghBhandari-hm3kn
@NandansinghBhandari-hm3kn Ай бұрын
Dherai samay pachi aayo ko bahini ko yo vdo sacchai man paraio.great job bahini.eshwar sada sahay.love from uttarakhand.
@JOHNXINA.297
@JOHNXINA.297 Ай бұрын
२०७२ साल मा कलेज का साथीहरू सँग भ्रमण गएको दिन को याद आयो ❤ त्यो बेलामा हामी नयाँपुल बाटै पैदल गएका थियौं, अहिले त बाटो घोरेपानी सम्मै पुगिसके छ।
@14sayer
@14sayer Ай бұрын
Great, nicely exploring the beauty of rhododendron blossoming at ghodepani and surrounding, just 2 week's ago I was there too, yes you're absolutely. Right they made concrete and irion jungle inside the rhododendron park, really appreciate your efforts, doing fantastic job 🎉🎉
@Rabincam
@Rabincam Ай бұрын
उत्कृष्ट ,अति मनहोहक , सब्दले बयान गर्न नसकिने प्रस्तुति ❤
@Mangsemi_Limbu
@Mangsemi_Limbu 10 күн бұрын
हजुरको भिडियो हेर्दा सारा दुःखहरु भुलिन्छ कति धेरै अान्नद मिल्छ कुरै नगरौ lots of love Didi ❤❤
@chiranjeevithapaliya5540
@chiranjeevithapaliya5540 Ай бұрын
हार्दिक धन्यवाद त छदैछ तपाईंलाई सधैंभरि नेपाल जाे देखाउनु भएकाे छ, व्यापक उत्प्रेरित गर्नुभएको छ। कंक्रिट भन्दा जहाँ जे उपलब्ध छ तिनै स्थानिय स्राेत साधनकाे प्रयाेग गरेर संरचना निर्माण गराैं जसले सुनमा सुगन्ध थप्छ, याे विषयलाई सर्वत्र प्रसार गर्नु अत्यावश्यक छ। संगसंगै तपाईंले अाफ्नाे सामग्रीहरुमा गर्ने वाचनमा जतिसक्दो अंग्रेजी शब्दहरु हटाएर नेपाली शब्दहरु प्रयाेग गर्नुहाेला, शुद्द नेपाली बाेल्ने प्रयास गराैं। नेपालकाे सुन्दरता संगै नेपाली भाषा र स्थानीय शब्दावलीहरुकाे जगेर्ना गराैं ताकि अाउंदाे पिंढिले नेपाली बाेल्न नविर्सउन्।
@delipdelip162
@delipdelip162 Ай бұрын
नेपाल हजुर जस्तो घुम्ने धेरै ठुलो रहर छ बाहिनी हजुरकाे हरेक भिडियो हेर छु म साईप्रस बाट हु ❤❤
@Shivuraja726
@Shivuraja726 Ай бұрын
अहिले नै जाउ जाउ लाग्यो मलाई त poon hill..❤️❤️❤️❤️❤️
@tulthapamagar.
@tulthapamagar. Ай бұрын
srijana sis ko fan haru yeta hajir hum
@babitarai9552
@babitarai9552 Ай бұрын
Thank you for showing us this beautiful places dee.You are the best explorer and first girl😊.I wanna meet you oneday dee.
@user-vl1os5bh8n
@user-vl1os5bh8n Ай бұрын
धेरै राम्रो खुशी लाग्यो 🙏
@amarsunar7967
@amarsunar7967 4 күн бұрын
कुन तरिकाले बर्णन गरु म मेरो देशको ❤❤ धन्यवाद श्रीजना बहिनि लाई म हजुरको प्राय सबै भिडियो हेर्ने गर्दछु ❤❤❤
@kulmanbudha9753
@kulmanbudha9753 Ай бұрын
Good Morning To You Srijana Sizzu ❤❤❤ !! हरेक तपाईंको विदियो हेर्छु ! निकै राम्रा राम्रा नेपालका विदियोहरु सेर गर्नु हुन्छ ! आफू गुमन नपाए पनि हेरेर भए पनि मन प्रफुल्ल हुछ ! शुभयात्रा मिस ❤❤❤👍️👍️👍️👍️
@bhabinghartimagar
@bhabinghartimagar Ай бұрын
आहा ! ! ! मनमोहक प्रकृति अनि यति सुन्दर तरिका ले ब्याख्या गर्ने हजुर को कला, सुन्दरता मा हजुर हरु को अथाह मेहेनत र परिश्रम ले थपेको उर्जा अनि प्रकृति र प्राकृतिक सम्पुर्ण प्राणि प्रति को निश्वार्थ प्रेम । जे छ प्रकृति मै समाहित भएर प्रकृति लाई प्राकृतिक रुपान्तरण गरेर प्राकृतिक स्वरुप मै निर्माण गरेर प्रकृति लाई जोगाउ भन्ने सन्देश दिने हजुर को सोच अनि क्याप्तेन बा को सोचाई,बुझाई र ब्याख्या अतुलनीय छ । साच्चिकै हजुर ले पुर्याउनु भएको योगदान अनि देश र प्रकृति प्रतिको अथाह प्रेम लाई कोति कोति नमन 🙏 हजुर हरु को यो उर्जा सदैव कायमै रहोस…….❤❤❤
@jassupunmagar5842
@jassupunmagar5842 Ай бұрын
कस्तो राम्रो लागेयो पुनहिल घोरेपानी को सुन्दर भिडियो हेर्नू पाउँदा धन्यवाद सिस 🙏🇳🇵🌺💙💙मेरो दाजु मन्जित पनि देखियो
@haripoudel7534
@haripoudel7534 Ай бұрын
भरपुर प्रकृतिको मनाेरञ्जन दिलाउनु भएकोमा धन्यबाद
@ashok_bohara
@ashok_bohara Ай бұрын
Amazing place exploring by beautiful lady ❤️💐
@himalghimire1041
@himalghimire1041 Ай бұрын
Hi sis how are you?Your videos are pretty good, it is very pleasant to see a beautiful and fascinating view of my country and the world, and how humble Nepali people are.
@sharadabishwakarma3757
@sharadabishwakarma3757 Ай бұрын
आहा कति राम्रो ❤️सुन्दर मनमोहक प्राकृति दृश्यपान गर्ने अबसर प्रदान गर्नु भएको मा हृदय देखि आभार व्यक्त गर्दछु ।🙏
@kashsres1064
@kashsres1064 Ай бұрын
Sizzu ko video herda ramailo thau ta dekhna pauchau nai, ma ta inspire pani hunxu. Thanks
@rajendragiri727
@rajendragiri727 Ай бұрын
नमन छ सिज्जु बहिनि लाइ र कय्पाप्टेन बा लाइ
@SaranLuitel
@SaranLuitel Ай бұрын
Damii raixa di love it's ❤❤❤❤
@Key-Pab-Kira
@Key-Pab-Kira 19 күн бұрын
हाम्रो म्याग्दी 👌 राम्रो म्याग्दी 👌 Thank You 🥰 Sirjana Diju❤
@sureshkhdka
@sureshkhdka Ай бұрын
घोरे पानी डाडैमा गुराँस फुल्यो ....भन्ने गित एकदमै हिट एकताका
@Raichu_cw5fh
@Raichu_cw5fh Ай бұрын
❤❤this place and overall your sugestion to keep tourist destination totally naturAl. I endorse your opinion.
@saritamanandhar2967
@saritamanandhar2967 Ай бұрын
❤❤❤❤ from Kathmandu. Soo beautuful , dreamy land.
@hitkajigurung5104
@hitkajigurung5104 Ай бұрын
आहा हाम्रो नेपाल,,,,soooo beautiful ❤❤❤❤
@nepalssssllovers2745
@nepalssssllovers2745 Ай бұрын
हामी सबैले लालिगुरास को रुखहरुको संरक्षण गर्नु पर्छ।
@sujanbishwokarma7363
@sujanbishwokarma7363 Ай бұрын
एकदमै राम्रो दृश्य ❤🎉❤🎉❤🎉❤❤❤❤❤❤❤❤❤❤
@subirai3824
@subirai3824 Ай бұрын
कसरी धन्यवाद दिउ हजुरलाई ,,यति सुन्दर ठाउँ देखाउनुहुन्छ,धन्यवाद दिने शब्द नै नपुग लाग्छ❤❤❤🎉🎉🎉
@mingururng-ho9xx
@mingururng-ho9xx Ай бұрын
अति सुनदर भिडियाे धनयाबद सिर्जना ।
@govindashahi2789
@govindashahi2789 Ай бұрын
Big fan didi❤ कसरी प्रसंसा गरु दिदी, हजुर को कर्म लाई ❤
@hemrajpoon8077
@hemrajpoon8077 Ай бұрын
Awesome Rododendron flowers 🌺 ❤❤
@hemprasadrai9111
@hemprasadrai9111 Ай бұрын
Wow, amazed. Tedunder fulharulai natipi tyahinai sunder dekhincha. Visitors le fultipne banda garaune please.
@tulgurung9956
@tulgurung9956 Ай бұрын
Amazing beauty Ghorepani ❤❤❤
@sureshkhdka
@sureshkhdka Ай бұрын
धेरै धेरै धन्यवाद ,सृजना बैनी नेपालका कुना कन्दरा देखाए 😍😍
@BimalBahadur-nx5tr
@BimalBahadur-nx5tr Ай бұрын
मैले हेर्दा २ मिनेटमा २५ लाईक।
@Reshamsunuwar
@Reshamsunuwar Ай бұрын
अति राम्रो सुन्दर भिडियो ।
@user-ph2ck4sl4m
@user-ph2ck4sl4m Ай бұрын
This is one of the best video which I watch in KZbin thank you sirzu go ahead we always support you
@KiranShahi-cn4uz
@KiranShahi-cn4uz Ай бұрын
Veri nice 👍️dijju last maa ta pani raixu🤘😁💓
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 Ай бұрын
What a beautifull place
@bhimsing1273
@bhimsing1273 Ай бұрын
Vah Veri Veri beautiful Lali cross syster
@Healing312
@Healing312 Ай бұрын
म त लाली गुराँस भए छु।। हरे कृष्ण 🌹
@theunseensikkimvlogs529
@theunseensikkimvlogs529 Ай бұрын
Love from Sikkim near Nepal and Sikkim border Chewabhanjyanh
@pahadikanxi2226
@pahadikanxi2226 Ай бұрын
माछपुच्छ्रे झलमल हिउँदफुलको रसैले🥀 म पर्खेको तिम्रै new video को आशैले।।😍dizu❣️😘
@deepakpoon9679
@deepakpoon9679 Ай бұрын
Ajhai pani rahexa ta, ma chaitra last tira jada ta abo sakinxa hola vanthye khusi lagyo video banaunu vayeko ma🙏🇳🇵
@birbalkerung47
@birbalkerung47 Ай бұрын
कति सुन्दर ठाउ तर गुरास टिपेको मन परेन
@mingaha4772
@mingaha4772 Ай бұрын
जान नसके पनि सिज्जु सिस्टरको भिदियो बाट हेरेर मनै खुशी भो🙏
@ghumaide
@ghumaide Ай бұрын
wow, such a beautiful way to explore.
@NasihbMagar
@NasihbMagar Ай бұрын
पार्कको बारे सहि भन्यो बैनीले
@alinarai2053
@alinarai2053 Ай бұрын
❤❤अति सुन्दर video 👌👌👌👌
@thapajaanu3320
@thapajaanu3320 10 күн бұрын
Malai pani ma afai gako jasto lagyo ab hjr eklai gako dekhera ma ni eklai bhaye ni Janxu jasto lagyo ♥️♥️♥️♥️♥️♥️thank you sirjana sis beautiful 😍 Ghorepani vlog leraunu bhayo
@leingden
@leingden Ай бұрын
धेरै पर्खाइ पछि बल्ल आयो भिडियो ❤❤much love Nana ❤
@NandansinghBhandari-hm3kn
@NandansinghBhandari-hm3kn Ай бұрын
How lucky are you bahini.you live with nature.your love 💕 for nature.heartly best wishes for your bright future.love from uttarakhand.❤
@user-fy4mf7yy9n
@user-fy4mf7yy9n Ай бұрын
I always appreciate your hard work. Keep it up.
@anubhawb7790
@anubhawb7790 Ай бұрын
Lovely video keep it up!❤️❤️👍❤👍👍
@rabinkhanal8924
@rabinkhanal8924 Ай бұрын
धन्यवाद डार्लिङ सिस यति राम्रो भिडियो को लागि । अब पुर्वतिरको तिनजुरे मिल्के कहिले आउने हजुर?
@DhanrajKham
@DhanrajKham Ай бұрын
हाम्रो तर्फ बाट पनि धेरै धेरै माया है तिमी लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Prakash-347
@Prakash-347 Ай бұрын
साना युटुबर ले यक अर्को लाई सपोट गर्यौ हामी संगै अघि बड्नु पर्छ ल ❤
@Bimalrai95
@Bimalrai95 Ай бұрын
Wow wow your work is really amazing and your videographer amazing love your vlog keep inspiring us lot of love from Sikkim 🧿❤️
@kebal1137
@kebal1137 Ай бұрын
म हजुरको भिडियो कतार बाट हेर्ने गर्छु । मलाई मन पर्छ 🎉🎉❤
@loveinpoon9363
@loveinpoon9363 Ай бұрын
Wow ❤❤❤❤
@sanjayshrestha5511
@sanjayshrestha5511 Ай бұрын
आहा हेरेर चित्तै बुझेन जाउजाउ लाग्यो
@ishita5417
@ishita5417 Ай бұрын
Ek dam ramro video khusi lagyo hai❤❤
@rambhandari915
@rambhandari915 Ай бұрын
नेपाल चिनाउने काम गर्नु भए को maa thank you 🙏. Good luck safe journey next yatra …
@villagerneplease
@villagerneplease Ай бұрын
यस्ता भिडियोहरु पो भाईरल बनाउने
@user-dh3iq8gh5l
@user-dh3iq8gh5l Ай бұрын
किति कुरेर बल्ल आज आयो लअब मजाले हेरिन्छ सुरू है केही भन्नू बाकि अर्को म ल दिदि❤
NAGEPOKHARI || GORKHA | UNCOVERING IT'S SECRET BEAUTY
49:13
Sirjana Sizzu
Рет қаралды 21 М.
CHITLANG || A Journey Through Nature Culture & History ||
38:44
Sirjana Sizzu
Рет қаралды 114 М.
Они убрались очень быстро!
00:40
Аришнев
Рет қаралды 3,4 МЛН
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 8 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 3,3 МЛН
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 5 МЛН
UNA ODAR || MUGU || Behind The Rara (Shiva Parvati Gufaa)
47:36
Sirjana Sizzu
Рет қаралды 68 М.
Они убрались очень быстро!
00:40
Аришнев
Рет қаралды 3,4 МЛН