No video

छत्र शाहीले आँटे साथ दिन्छु भन्दै आइन् तुलसा बस्नेत ।। Chhatra Shahi Vs Tulasa Basnet. ०७७.०८.२६ HD

  Рет қаралды 606,005

indreni samaj

indreni samaj

Күн бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Chhatra_Shahi_Vs_Tulasa_Basnet
➥ KZbin:- / @indrenisamaj
➥ Facebook:- / indrenisamaj. .
➥ Website:- www.indrenisam...

Пікірлер: 488
@indrenisamaj
@indrenisamaj 3 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is a real message & Voice of humanity :: Indreni is truly making difference in many lives:: Indreni team is really doing incredible social and humanitarian service in Nepal. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Indreni team is really making Nepal & Nepali Proud: Great job indreni Samaj family.
@coronavid1932
@coronavid1932 3 жыл бұрын
editors परिबर्तन होस।
@harikc15
@harikc15 3 жыл бұрын
@@BrahMaSiriMeetra123)1mppu
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
मलेसिया बाट
@gagansaud8769
@gagansaud8769 3 жыл бұрын
Super
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
जय इन्द्रेणी 🙏🙏छत्र साही दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु🙏🙏
@Dilchhetri2045
@Dilchhetri2045 3 жыл бұрын
आहा क्या रमाइलो है सररररररर जोडी पनि सारै मिलेछ यो जोडीलाइ इन्द्रेणी डटकममा आयर गाय हुन्थ्यो भन्ने को को छम यता हाजीर गरौ
@gamvirbhujel9665
@gamvirbhujel9665 3 жыл бұрын
ईन्द्रणीमा सबै भन्दा अाफुलाई मन पर्ने कलाकारमा मनमाया ,कृण्ण बजगाई ,खिमा जस्तो सालीन हुनु पर्छ र टीका जस्तो घमण्डी हुनुहुन्न है ।छत्र सर।
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
छत्र शाही र, तुलसा बस्नेत दिदी को दोहोरी मनपर्ने जति यता हाजिर गरौं 😊
@babitabaniyajerry3715
@babitabaniyajerry3715 3 жыл бұрын
छत्रको शाही जति यता आउनुस
@bishnusharmatimsina5942
@bishnusharmatimsina5942 3 жыл бұрын
हैट सारै राम्रो र कडा पो रेछ। धेरै धेरै धन्यवाद गायक गायिका २ जना ( छत्र शाही र तुलसा बस्नेत )लाई नै
@heeralal5737
@heeralal5737 3 жыл бұрын
Good song xa Jodi thik ho ni
@bhaskarjoshi9405
@bhaskarjoshi9405 3 жыл бұрын
P03
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
एकदमै राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपने छत्र शाहि धन्यवाद
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
ईन्द्रेणिको हिरो छत्र सँग उस्तै चर्चित गायिका तुलसाको दम्दार होरि धेरै रमाइलो भयो ,
@khumraj5858
@khumraj5858 3 жыл бұрын
टुक्का को लागि त आज छ्त्र साहि को जोडी मिलेकै हो गित र नाच दुबै कडा
@manigurung1469
@manigurung1469 3 жыл бұрын
तुलसी बहिनीको पनि दोहोरी बबाल रमाईलो लाग्यो । छत्र भाईको त्यसै रमाईलो लाग्छ । संपूर्ण कलाकार साथीहरू लाई नमस्कार । जय इन्द्रेणी टिम ।
@dipakbhatta5245
@dipakbhatta5245 3 жыл бұрын
छत्र साहिको त गित सुनेकै हो उहाँ राम्रो मीठो गायक हो साथै उहाँ भन्दापनी अज गाइका तुलसा जि को त शब्द चयन देखि लियर हर चिज हाउभाउ गला कला असाधै मन पर्यो आगामी दिनहरुमा यो भन्दापनि राम्रा राम्रा मिठा मिठा प्रस्तुतीहरुको अपेक्षा गर्दछु बेस्ट अफ लक बोथ अफ यु ....
@harkhaman8509
@harkhaman8509 3 жыл бұрын
छ्त्र भाइको र तुलसा बहिनी को थत्यौली दोहोरी गित अतिनै दामी छ अझ तिनकन्न्या ??मनमायं तुलसा र खिमा बहिनी को ?? बसाइले सुनमा सुगन्ध भएको छ ???
@harisingwaiba4334
@harisingwaiba4334 3 жыл бұрын
Tulasha Basnet Bahiniko शोर अनि शब्द एक्दम्नै दम्दार छ, ठुलो ठुलो माहुल मा गाउँने कलाकार तुलशा को शोभाब र कला र गला रहिछ, प्लिज तुलशालाई फेरी पनि एकचोटी ईन्द्रनिमा बोलाऊनु परेउ अनि कि क्रिश्न कडेल भाई कित छत्र भाई संग गायको सुन्न पाऊ ??? म हरिसिं वाईबा Uk 🇬🇧 बाट हेरेर धेरै भन्दा धेरै मज्जा लियो ❤️❤️❤️❤️👌👌👌👌⭐️⭐️⭐️👍👍
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
सारै रमाइलो जहाँ छत्र उतै रमाइलो सम्पुर्ण टीम लाई उच्च सामन् छ
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
तुलक्षा जि मिठो शब्द हान्नु हुन्छ रमाइलो लाग्यो।धन्यबाद छ छत्र भाइ को कुरा क गर्नु।
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
So sweet battle with छत्र शाहि एन्ड तुलसा beautiful day ahead keep it up god bless u 👍️👌
@thamanbasnet258
@thamanbasnet258 3 жыл бұрын
Nice song sister I love you all indrani samaj
@deepakbikram4415
@deepakbikram4415 3 жыл бұрын
दुवैलाई माया गर्ने जति यता है छत्र दादा को त के कुरा गर्नु दिदी को पनी दामि नै छ ❤🙏
@toprana9641
@toprana9641 3 жыл бұрын
अाहा तुलसा बैनीकाे जति हसिलाे राम्रो मुहार छ त्यत्तिकै राम्रो गीत फुराउने तरिका र स्वर एकदमै राम्रो रहेछ अनि साथै उच्च प्रगतिकाे शुभकामना छ तुलसा !
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आयो है छ्त्र को कडा दोहोरी
@sitaramwagle3034
@sitaramwagle3034 3 жыл бұрын
hamro shrastha haruko listma TULASA BASNET thapinu bheyeko chha. dherai ramro geet gaunu bheyo feri pani aunu hola.
@thammaya447
@thammaya447 3 жыл бұрын
दोहोरी गित कति राम्रो अनि समिला बैनिको नाच खिमा मनु बैनि साह्रै राम्री छ वा
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
आयो है इन्द्रेणी समाज हेरेर साथ दिनुहोलस 🌈🌈🌈🌈🌈 जय गित जय संगित जय इन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f 3 жыл бұрын
सारै मीठो गला र कला दुबैलाइ धन्यवाद !छ्त्र तुलासा र सम्पुर्ण इन्द्रेणी समाज परिवारलाई ,तुलसालाई फेरि इन्द्रेणीले बोलाउने आसमा छौँ ।
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
छत्र शाही दोहोरी गाउदा आनन्द आउछ ।
@iposharemarketinnepal
@iposharemarketinnepal 3 жыл бұрын
छत्र शाही आएपछि यसै कडा
@nirmallama3297
@nirmallama3297 3 жыл бұрын
सर्ब प्रथम म के भन्न चाहन्छु भने हजुर हरुले जुन सुकै लॊक भाका गाउनु भयनी गायक सर्जकको नाम लियर गाउनु होला है धेरै बाद विवाद आउन थाल्यो सबैको आखा लाग्न थाल्यो इन्द्रेणीलाई !
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
राम्रो गर्नेलाइ जसले पनि डाहा गर्ने नै भयो
@yadabkc8603
@yadabkc8603 3 жыл бұрын
गित दामि छ तुलसा बस्नेत काे गित नया सुनियाे।रमाइलाे लायाे।
@prazolmoktan2476
@prazolmoktan2476 3 жыл бұрын
तुलसा को त अाँखा चै सारै राम्रो लाग्छ ☺️😜तुलसा को कुनै पनि दोहोरी सुनी रहु जस्तो लाग्छ्😍☺️🤔🤗🇳🇵🙏🇦🇪कुवेत बाट
@bhojchhetri7957
@bhojchhetri7957 3 жыл бұрын
छत्रा शाहि अाये पछि इन्द्रेणी निकै रमाइलो भाछ
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
ल है छत्र सर,बेर नगर्नुस् है😆😍
@pashupatisunar7284
@pashupatisunar7284 3 жыл бұрын
वाह क्या रमाइलो लाग्यो धन्यवाद सम्पूर्ण ईन्द्रेणिनि तिमलाई
@dlbhandari911
@dlbhandari911 3 жыл бұрын
तुलसा बैनी को स्वार र गित गाउनेकला राम्रो लाग्यो निरंतरताको कामना काहाहो घर परिचय दिएको भए झन राम्रो हुनेथियो
@jagatthapa8440
@jagatthapa8440 3 жыл бұрын
जहाँ छत्र शाही हुनुहुन्छ त्यहाँ दोहोरी को माहोल अलग्गै हुन्छ,अझै शब्द सवाल जफाव माँ टक्कर दीने बहीनी तुल्सा बस्नेत सुरूल्लो मीठो आवाज की धनी सधै अघी बढ्नु होला र ईन्द्रेणी लाई कसैको पनि आखा नलागोस् सधै उच्चो रहोस् ईन्द्रेणी कार्यक्रम
@nischalman5485
@nischalman5485 3 жыл бұрын
बाज्य ले खुब चान्स पाएछन नाच्ने बाहानामा माई लर्ट 🌹🥀🌺
@lekbahadurrana203
@lekbahadurrana203 3 жыл бұрын
Atee mitho swor xa thank you so very much Chhatra Shahi vai
@laxmanthapa1050
@laxmanthapa1050 3 жыл бұрын
बब्बाल दोहोरी। दह्रो प्रहार दुबै जानको।एकदम रमाइलो लाग्यो ।
@binuthapa4722
@binuthapa4722 3 жыл бұрын
Woww lu badhai my deju an chatra dada👌👌👌👌
@bahadurdalpun9713
@bahadurdalpun9713 3 жыл бұрын
तुलसा जी मान्छे हेर्दा सोजी जस्तै देखीने तर शब्द चऐनत कमेदी ताईपको छ रमाईलो लाग्यो दोहोरी ।
@bindushrestha6099
@bindushrestha6099 3 жыл бұрын
अत्यन्तै रमाइलो दोहोरी धन्यवाद सफलताको शुभकामना छ छत्र र तुलसा बैनी लाई
@basnetlaxman7689
@basnetlaxman7689 3 жыл бұрын
दामि छ रमाइलो लागो
@karmalalbudha2801
@karmalalbudha2801 3 жыл бұрын
जय इन्द्रेणी गाउले छत्र साहिको अति झकास दोहोरी साथाइ अल्ल इन्द्रेणि तिमलाइ सुभकामना छ
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
आज त तुलसा & छत्र बिच रमाइलो दोहोरी
@kamalneupane9738
@kamalneupane9738 3 жыл бұрын
वाह सलाम छ हजुरहरूको टिमलाई विशेष त छत्र दाजुलाई
@mr_anuj_8455
@mr_anuj_8455 3 жыл бұрын
Ramailo xa hai chatra bhai ko dohori
@kumalmahendra6292
@kumalmahendra6292 3 жыл бұрын
तुलसा कडा प्रगतिको कामना ।
@mrkhatri728
@mrkhatri728 3 жыл бұрын
Poco
@subbathapamagar5973
@subbathapamagar5973 3 жыл бұрын
अहा यि नानी ले नि कत्ति मिठो र राम्रो शब्द चयन गर्नु भको एकदम राम्रो छ अब रबिन र तुलशा को दोहोरी ल्याउनु पर्यो बधाई छ नानी लाई र इन्द्रेणी समाज लाई नि धन्यवाद छ
@omgurung6769
@omgurung6769 3 жыл бұрын
आम्मै कति राम्री हो तुलसा।। मन पर्यो मलाइ।
@user-wm2nm9sw3k
@user-wm2nm9sw3k 3 жыл бұрын
जहाँ गाउँछ छ्त्त्र साही, त्यहाँ दोहोरी हेरिन्छ रमाइ रमाइ।😀👏🙋‍♂️
@sarjanchand2431
@sarjanchand2431 3 жыл бұрын
तुलसा वैनीकाे तर्क स्वर अनुहनरकाे स्माइल लाेभ लाग्दाे छ। यस्ताे कला र गला सदादिन रहाेस
@baburambhatta2122
@baburambhatta2122 3 жыл бұрын
धेरै राम्रो
@madhavprakash6055
@madhavprakash6055 3 жыл бұрын
तुलसा बस्नेत बैनि को सोर राम्रो छ इन्द्रेणीमा जानुपर्ने हो बैनी
@fastfood3465
@fastfood3465 3 жыл бұрын
याे जिवन भर साथ मा रये काे भये अति उतम छ
@raimaniparsad7855
@raimaniparsad7855 3 жыл бұрын
Chhatra Shahi lai maya garera gaune bahini duijana prastuti sarai manparyo ma sadhai Indreni program din rat herxu ra mo Hong kong bata kaile pani naxutai herxu ra aile hal indreni bibat chhitai milos bhandai kalakar naniharu lai euta bujnu hos Sanstha anushasan bina chaldaina ra afu anushasik hunu s Mero Subhokamana.
@nareshthapa1027
@nareshthapa1027 3 жыл бұрын
मेराे शुपर हिट शिङ्गर छत्र दाजु
@user-pg6op4tp8t
@user-pg6op4tp8t 3 жыл бұрын
दामि छ छत्र सर यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
आहा रमाइलो दोहोरि धेरै धेरै धन्यवाद छ छत्र भाई र तुलाशा बहिनि लाइ मिठो सम्झना पुरै इन्द्रेणी टिम लाइ
@nathbahadur275
@nathbahadur275 3 жыл бұрын
ssuper super khatra dohori man paro
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
तुलसा बहिनीको स्वर लाई सलाम । छत्र राजा साहेब त मेरो नमन । मलाई मन पर्ने राजा ।
@dhanshrestha6179
@dhanshrestha6179 3 жыл бұрын
अाजको दोहोरि धेरै राम्रो लागो छत्र र तुलसा को बधाई छ
@omrajacharya3232
@omrajacharya3232 3 жыл бұрын
दमदार प्रस्तुति भाइ छत्र को
@mahendragoodkumal6470
@mahendragoodkumal6470 3 жыл бұрын
naya kalakar naya jos ramailo bhayo.
@dillisubedi8775
@dillisubedi8775 3 жыл бұрын
तुलसा राम्री पनि अचमै स्वर पनि मीठो फेरि पनि छिट्टै भाग 2 पाम
@bijaylama4425
@bijaylama4425 3 жыл бұрын
कृपया हाम्रो चाहना पुनः एक पल्ट ल्याउनु होला तुलसा बस्नेत बहिनिलाइ ।सारै सरल सुशील सालिन स्वभाव को हुनु हुदोरहेछ अर्को गित मा देख्न पाउ । अति रमाइलो लाग्यो।
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
प्रस्ताव राम्रै आछ है छत्र भाई पाएको मौका लाई खेर नफालौ है ।
@MoDo2061
@MoDo2061 3 жыл бұрын
Bbu
@bapsrpbap8506
@bapsrpbap8506 3 жыл бұрын
Nice dohori good singers thanks all teams
@balbahadurkunwar6651
@balbahadurkunwar6651 3 жыл бұрын
तुलशा बस्नेतको जति सुन्दर अनुहार उतिनै मीठो स्वर
@diwakarsharma9803
@diwakarsharma9803 3 жыл бұрын
,राम्राे छ दाेहाेरि।
@harimgr3297
@harimgr3297 3 жыл бұрын
Tulsa basnet ji lai balla balla aaja indreni samajma dekhna paiyo manxe ni ramri git ko sabda pani mitho chotila prahar grnu hudo raixa khusi lagyo badhai xa🙏🙏🙏🙏
@lokhermel4587
@lokhermel4587 3 жыл бұрын
Hello कृष्ण कंडेल जि मैथिली भाका हरु पनि ल्याउनु पार्‍यो सबै लाई समेतौ
@salikmagar1508
@salikmagar1508 3 жыл бұрын
Indreni samaj lai Salam xa aajko chhatra sahi ra Tulsa Ramro xa
@preetipretty4546
@preetipretty4546 3 жыл бұрын
छत्र शाहि भने पछि हुरकाई हुने म मात्र होकी अरु कोई नी छौ साथि हो❤️ खोइ हाजिर हुनु त 🙏 साथै मेरो chennal लाई नी subscribe गरि साथ support गरि दिनु होला 🙏🙏🙏🙏 Don't forget my channel 🙏🙏 Plz subscribe this chennal 🙏🙏🙏
@dambermalla585
@dambermalla585 3 жыл бұрын
मनिछु
@madha60
@madha60 3 жыл бұрын
अगाडिकै भएपनि ज्यादै रमाईलाे
@kashiramadhikari2859
@kashiramadhikari2859 3 жыл бұрын
म पनि हो
@Reebamsingh566
@Reebamsingh566 3 жыл бұрын
Wow satra ji
@sunitachhetri198
@sunitachhetri198 3 жыл бұрын
Get vandani nac po dami xata aaja 🙏🙏🙏🙏❤❤❤❤
@purshotamlamsal7039
@purshotamlamsal7039 3 жыл бұрын
Sunita cheetri hai
@kishanban4283
@kishanban4283 3 жыл бұрын
छत्र शाही भाई र तुलसा बस्नेत बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ बुवा र शमिला श्रेष्ठ बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी मनमाया बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी
@laxmikharel541
@laxmikharel541 3 жыл бұрын
ल सारै राम्रो छ दोहोरि जय ईन्द्रेणि समाज
@ratnabahadur4339
@ratnabahadur4339 3 жыл бұрын
सरमिल र अङकलको नाच सारै राम्रो
@devmagar2525
@devmagar2525 3 жыл бұрын
सर्मिला सङ्ग नाच्ने बाजे लाई मन्न पर्छ 😀😀😀😀भरे घरमा गएपछि बजुले अगुल्टो ले हान्नु हुन्छ कि कुचो ले हान्नु हुन्छ 😀😀😀
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Hahah chatra n tulasa khatra xa dohori
@GangaRam-ds4nh
@GangaRam-ds4nh 3 жыл бұрын
Very.good.lok.dohori.song.lndreni.al.tim.thainkyou
@atmarammahara8952
@atmarammahara8952 3 жыл бұрын
रमाईलो दोहोरी 💃💃💃
@samlalsunar7215
@samlalsunar7215 3 жыл бұрын
इन्द्रेणी ले हरेक टायम राम्रो राम्रो मनोरञ्जन दिइ राख्नु भएको छ र इन्द्रेनी टिम सहित गायक गायीका हरुमा धेरै धेरै छ
@adhikarimusic4987
@adhikarimusic4987 3 жыл бұрын
बाजे ले दरो नाच्नु भो त है दोहोरी दरो भयो है छत्र जी ❤️❤️
@arnunrai7739
@arnunrai7739 3 жыл бұрын
धेरै राम्रो तर छत्र भाइ को जोडि त धेरै हुनुभयो जीवन धान्ने चाइ को हो
@hattiramgiri5989
@hattiramgiri5989 3 жыл бұрын
indreni brand ho kasaile haludaina halidaina all indreni famly love you all 🌈🌈🌈🌈🌈🌈🌈💘⚘⚘🌷🌷🌹
@himpunmgr4075
@himpunmgr4075 3 жыл бұрын
राम्रो प्रस्तुति दुबै जना कलाकार लाइ धन्नेवाद
@yubrajmagar7277
@yubrajmagar7277 3 жыл бұрын
इनदेनि को हिरो छतरसाहिनभय दाेहाेरि चलदेइन थियाे हाेलनि किषण कणेल भाइ💃🏃‍♀️🏃‍♀️👯‍♀️
@sumanojha6278
@sumanojha6278 3 жыл бұрын
well come to indreni tulasha bahinee
@jusrazoli6192
@jusrazoli6192 3 жыл бұрын
तुलसा बैनिकाे मिठाे स्वर र हांसिलाे रुप रैछ।ईन्द्रेनी डटकममा फेरि ल्याउनु पर्याे
@ghanshyamchaulagain2106
@ghanshyamchaulagain2106 3 жыл бұрын
छत्र र तुलसा को दोहोरी धेरै राम्रो लागो
@yambaral8250
@yambaral8250 3 жыл бұрын
Lu tulash sis.. feri feri pani dekhana paiyosh indreni ma hjr ko voice r tuka sarai ramro x
@himalchand312
@himalchand312 3 жыл бұрын
खकेन्द्र दाजु र मनमाया diuju बिच को राम्रो दुबै राम्रो स्वर सम्राट धनि हरु ले कहिलेकाही गाय राम्रो हुनेथियो कि ...?? मनु उि है एक दिन फेरि है त ।।।समय मिलायर 🙏🙏❤️❤️👌👌🇳🇵🇳🇵🌺🌺🌺🌺🌺🌺😪
@subashrai229
@subashrai229 3 жыл бұрын
Wounderful program lokdohori God bless all
@kandelyech3243
@kandelyech3243 3 жыл бұрын
Good evening everybody, Dherai ramro lagxa mero pyaro vai xatra ko dohori Best of luck vai
@hellalhellal9702
@hellalhellal9702 3 жыл бұрын
छत्र जि तुलछा सङ्ग गाउनु पर्यो धेरै राम्रो छ
@amritbahadur7078
@amritbahadur7078 3 жыл бұрын
Arko teeka sanu paune bhayo indreni teemle badhai chha.
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
आहै कति रमाइलो हो जय इन्द्रेणी
@rolpalibhai276
@rolpalibhai276 3 жыл бұрын
जय इन्द्रेणी
@socialonline1578
@socialonline1578 3 жыл бұрын
wowo सालिन अनि मन्द मन्द मुस्कान सहित को रमाइलो दोहोरी कर्णालीको हिरो & सुल्सा ज्यु को ,,
@nandagurung484
@nandagurung484 3 жыл бұрын
Ramro dohori ko badhai xa hajurharu lai
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 28 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,1 МЛН
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 10 МЛН
indreni@bhojraj thapa
42:12
manoj thapa vlogs @123
Рет қаралды 5 М.
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН