छत्र शाही भनेपछि हुरुकै हुन्छन् केटीहरु, अमृता लामिछाने कोठामै किन ? ०७६.०५.०२ HD

  Рет қаралды 1,486,153

indreni samaj

indreni samaj

4 жыл бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Live_Dohori #Amrita_Vs_Chhatra_Shahi

Пікірлер: 869
@indrenisamaj
@indrenisamaj 4 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@krishnanyaupane8531
@krishnanyaupane8531 4 жыл бұрын
राम्रो छ दोहोरी ।।। राम्रो हुँदै जाओस्
@ranjanadawadi5631
@ranjanadawadi5631 4 жыл бұрын
ho krishna dada yasto dos voli hjr lai ni na aaula vana sakdina dada ramro garane lai bachana garo x khai garanu paro dada
@blacklistgaming6720
@blacklistgaming6720 4 жыл бұрын
❤️❤️❤️❤️❤️👍👍👍
@shahiyamu2000
@shahiyamu2000 4 жыл бұрын
Mitho xa dohori chhatra shahi ra amrita naniko best of luck
@samirshrma2988
@samirshrma2988 4 жыл бұрын
dami
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
छत्र शाही र अमृता लामिछाने लाई मन पराउने जति यता हाजिरी गराैं।
@khagendraghartimagar3898
@khagendraghartimagar3898 4 жыл бұрын
इन्द्रेणीमा हाजिर भैयो है 👍️👍️
@user-or4ru1pb4y
@user-or4ru1pb4y 4 жыл бұрын
सारै रमाइलो भैराको छ इन्द्रेइन्द्रेणीमा छत्र र अम्रीता को दोहरी
@khagendraghartimagar3898
@khagendraghartimagar3898 4 жыл бұрын
@@user-or4ru1pb4y भन्दा फरकै नपर्ला एकदमै रमाईलो लाभ दोहोरी छ 👍️👍️👍️
@rajeshtikhtari9888
@rajeshtikhtari9888 4 жыл бұрын
Ma lai Kavita Nepali sistr jste ramri koilgdai na ho sistr I miss you
@rajulamalama9130
@rajulamalama9130 4 жыл бұрын
Amrita quit .
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 4 жыл бұрын
छत्र शाहीलाई मन पराउने जति यता हाजिर हुनु है
@user-ye3be5uh5o
@user-ye3be5uh5o 4 жыл бұрын
कृष्ण सर लाइगयत सम्पुर्ण इन्द्र्णी अतिमलाई हिर्दय देखि धेरै धेरै धन्यवाद आज रबि सर को बारे बोल्दिनु भाको मा
@shakinakumal718
@shakinakumal718 4 жыл бұрын
Hello sir ramro program hernu bolnu hunxa inderni program le naramro navanu pap lagxa hamile
@manlungeli351
@manlungeli351 4 жыл бұрын
अमृता लामिछने र छत्र शाही जि को दोहोरी बबाल गयो सारै रमाइलो भयो धेरै धेरै धन्यवाद इन्द्रेणी समाजलाइ!!
@shubhamghimire8799
@shubhamghimire8799 3 жыл бұрын
Ooioo
@prasantlama9658
@prasantlama9658 4 жыл бұрын
अमृता लामिछाने हाम्री सुर्खेती चेलिको आवज सारै राम्रो छ तेस्तै गरि छ्त्र साही पनि कमेडेयन र कलाकार को खानी छ्न बधाइ छ हजुर हरुलाइ
@devchandrabhandari9394
@devchandrabhandari9394 4 жыл бұрын
Amrita ko voice man paryo
@babumagar4892
@babumagar4892 4 жыл бұрын
जब इन्द्रेणी मा छत्र शाहिको इन्ट्री हुन्छ तब माहोल नै अर्कै बन्छ !छत्र शाहिलाई सधै सफलताको शुभकामना !🌹🌹
@surashsaud7372
@surashsaud7372 4 жыл бұрын
छश्र छति कडा छ ईनौ
@Sushilathapa8494
@Sushilathapa8494 4 жыл бұрын
आहा छत्र दाईको फ्यान यता हाजिर हुम त।।
@purnasunam2320
@purnasunam2320 4 жыл бұрын
Ma pani aauxu
@babumagar4892
@babumagar4892 4 жыл бұрын
सुशिला बैनिको पनि दोहोरी गाउने शैली धेरै राम्रो छ अझै राम्रो गर्दै जानू शुभकामना !!
@sanbahadur7372
@sanbahadur7372 4 жыл бұрын
Susila ko pani raamro xa sor
@bikkybikram3948
@bikkybikram3948 4 жыл бұрын
Indreni kaha hola
@amanthapar6415
@amanthapar6415 4 жыл бұрын
Me
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
छश्र साहि र अम्रिता लामेछाने मन पराउने जति एता हाजिर हूनु साथि हो..💞💞💞💞💞💞
@surendrahamal2945
@surendrahamal2945 4 жыл бұрын
Dtugf
@user-tl6ml5zf3d
@user-tl6ml5zf3d 4 жыл бұрын
लु यता हाजिर मित्रहरू छत्र शाही र अम्ररिता को बबाल धमका दोहरि
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 4 жыл бұрын
इन्द्रेणीमा रमाइलो गर्छन् छत्र शाही, सारंगी सगै स्वर मिसाउछिन कृष्णा बजगाई ,,
@jitbohara8604
@jitbohara8604 4 жыл бұрын
जन्ताको मुटू रबि धरकन इन्द्रेणी र कृष्ण दाइको त्यो पवित्र बोलीले मन छुयो
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
कृष्ण बजागाइ को सारंगी सगै को मुस्कान कति मिठो छ Love you krishna ji god bless you
@lekhnath4663
@lekhnath4663 4 жыл бұрын
यता इन्द्रेणी हेर्दा रमाइलो लागेको उता रबि दाइलाई कस्तो होला कस्तो ब्याबाहार गरेकाहोलान चिन्ता लागेकोछ
@khimadhakal1649
@khimadhakal1649 4 жыл бұрын
कृष्ण दाइ यक चोटि टाइम मिलायर जानुस रबि दाइ लाई भेट्न हजुर हरु को खाचो छ
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
favourite छत्र शाहिको गित फेरि सुन्न पाइयो।
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
👌👌👌👌👌👌
@raghubirbhandari1319
@raghubirbhandari1319 4 жыл бұрын
Very very nice krishna dai
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
धेरै राम्रो छ दोहरि क्षत्र साहि सर को मत धेरै ठूलो फ्यान हु हजुर हरु नि
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
️✋
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
सलुट छ कृष्ण सर हजुरको बिबेगलाई हजुरको बिचार १००% सही छ
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 4 жыл бұрын
आज बल्ल मेरो चित्त बुझ्यो आदरणीय कृष्ण दाईले दुई शब्द भएपनि मिठो बोलिदिनु भयो । यो सरासर रबिजीलाई फसाउने पुर्ब योजनाअनुसार गरिएको काम हो आदरणीय कृष्ण जी आज तपाईं पनि नेपालको आवाज हो भोलि तेस्ता तत्वहरु तपाईं माथी पनि नआउला भन्न सकिँदैन । धन्यवाद छ कृष्ण दाई ।
@abinashab6171
@abinashab6171 4 жыл бұрын
आज कृष्ण दाइ ले रवि सर को बारेमा बोल्नु भयो खुशी लाग्यो हजुर हरु जस्तो जनता को आवाज सधैं मिडियामा बुलन्द भैराख्नु पर्छ 🙏 छात्र ब्रो र अमृता को दोहोरी रमाइलो लाग्यो
@nayanchand4190
@nayanchand4190 4 жыл бұрын
लौ फेरि आज क्षेत्र शाही अमृता लामिछानेको दोहोरी मन पराउने यता हाजिर हुनु पर्यो।साउदी देखि इन्द्रेणी नछुटाइ हेर्ने कति जना छम है।
@gundagaming6361
@gundagaming6361 4 жыл бұрын
म पनि छु सउदि दम्माम बाट
@manjulimbu8100
@manjulimbu8100 4 жыл бұрын
ल अायाे हाई छत्र शाहि काे कडा दाेहाेरि
@samratpoudel1992
@samratpoudel1992 4 жыл бұрын
कृष्ण सर लाई मेरो सलाम छ।। रबि दाइ को बारेमा नि बोल्नु भयो सत्ते कुरा सत्ते नै हुन्छ।
@puskarkarki9805
@puskarkarki9805 4 жыл бұрын
kirsh dai tapai pni chitawn janu pro desh royako bela kehi hauwola milx ki
@lollyjunghung8723
@lollyjunghung8723 4 жыл бұрын
कर्णाली को हिरो chhatra शही
@surendrahamal2945
@surendrahamal2945 4 жыл бұрын
Gratuitous
@gorakhabohora2151
@gorakhabohora2151 4 жыл бұрын
छत्र भाइ रईन्दणिय एक भाग नछुटाएर हेरेको हुन्छु सारै मन पर्छ
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
छत्र ,अमृताको दोहरी राम्रो । जय ईन्द्रेणी समाज ।
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
हसिलो कमेडीयन पारामा सबैको मन जित्न सफल छत्र शाही, एन्ड अमरिता लामिछाने, निरन्तर प्रगति हुँदै जाओस भन्न चाहान्छु, आजको दोहरी रमाइलो भयो, धन्यवाद कृष्ण सर लगायत हजुरको होल टिमलाई, जय इन्द्रेणी।।
@rajendrashrestha4905
@rajendrashrestha4905 4 жыл бұрын
छत्र शाही भएपछि रमाईलो नहुने कुरै भएन
@alinzmagar4228
@alinzmagar4228 4 жыл бұрын
रबि सर लाई नि हेर्न जानू होला कृस्ण सर अहिले धेरै तनाबमा छ ।
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 4 жыл бұрын
100%Sahi Bhannu Bhayo
@dhanrajrasaili7699
@dhanrajrasaili7699 4 жыл бұрын
100%Sahi bhanu bhayo hjr
@kalinepali4286
@kalinepali4286 4 жыл бұрын
@@dhanrajrasaili7699 wt
@gyanichaurel9666
@gyanichaurel9666 4 жыл бұрын
देश नै रोएको बेलामा त यति राम्रो गीत पनि कस्तो खल्लो लाग्ने \ तर दोहोरी राम्रो छ
@mahabir.chetri7223
@mahabir.chetri7223 4 жыл бұрын
धन्नेवाद छ किष्ण सर रवि सरकाे बारेमा कुरा उठान गर्नु भाेमा याेब रवि दरलाई शिद्याउन ठुलाे षड्यन्त्र हाे रवि सर निर्दाेष हुनु हुन्छ छिटाे रवि सरकाे रिहा हाेश तेस्कै पर्क्षामा छु ।
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
छत्र शाहि र अमृता को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ
@MaheshKumar-we3lt
@MaheshKumar-we3lt 4 жыл бұрын
आहा धेरै मिठो दोहरी छत्र shai dai को अनि अमिरता दिदि को
@krishnagautam5848
@krishnagautam5848 4 жыл бұрын
धन्यवाद कृष्ण जि ! रबि लामिछाने का लागि दुई शब्द राखी दिनु भएको मां ् यो घटना कहि कोहि देखि होइन प्रचण्ड र रेणु दाहाल एस पि मल्ल यिनी हरु देखि नै ग्रान्ड डिजाइन भएको हो र होटल वाला सहित को मिलो मतो छ /
@muktankarki6431
@muktankarki6431 4 жыл бұрын
krishna gautam सहमत
@krishnagautam5848
@krishnagautam5848 4 жыл бұрын
dhanyebad 31 Jana sahamat hunu vai diyeko ma ridaye dekhi sammanit gardaxau
@poshathapa2580
@poshathapa2580 4 жыл бұрын
छत्र काकाको दोहोरी अतिकडा
@azaymagar9048
@azaymagar9048 4 жыл бұрын
Wwe
@k.rgirimlm
@k.rgirimlm 3 жыл бұрын
जो जो लाई सरोजगार चाहियको छ जसमा घरै बसी पार्ट टाईम फूल टाईम काम गरी आफ्नो आमदानी बढाउन चाहनु हुन्छ भने मेरो च्यानेल subscribe गर्नु होला र यो भिडियोलाई अंत सम्म हेर्नुहोला kzbin.info/www/bejne/d36tfXqseamKoJY पलान राम्रो लागे vestige nepal लेखेर 00917626999340 मा व्हाट्सएप गर्नुहोला धन्यवाद
@harkbk1730
@harkbk1730 4 жыл бұрын
डत्त्र साहो इस्टाईल बडा मन पर्छ॥अाई लाईक ईट॥॥॥॥
@resamoli1131
@resamoli1131 4 жыл бұрын
सारै रमाइलो दोहरी धन्यवाद छ इन्द्रेणी टिम लाई र अमृता बहिनी अनि छत्र जि हरु लाई बधाई छ
@danbahadurrana2629
@danbahadurrana2629 4 жыл бұрын
धन्यवाद कृष्ण सर हजुरलाइ पनि धेरैधेरै धन्यवाद भन्नचाहान्छु
@princerabiofficials3131
@princerabiofficials3131 4 жыл бұрын
पछिलो समयमा मलाई अमृता धेरै मन पर्न थालेको छ ।
@deepakadhikari5011
@deepakadhikari5011 4 жыл бұрын
Man paraune 34 ma pariyo dhanda 36 ma pariyenaa
@susmitakunwar674
@susmitakunwar674 4 жыл бұрын
ईन्द्रेणी समाज यु ट्युबमा कृष्णदाई लगाएत सम्पूर्ण कलाकार ज्यु लाई मेरो नमस्कार अनि दोहोरी पनि सारै राम्रो लाग्यो
@jakshanshahi936
@jakshanshahi936 4 жыл бұрын
तपाइ ले गर्येको कुरा यक दम सहि छ दाजु रबि लामिछाने दाजु निर्दोस हुनुहुन्छ
@thapabirahi9697
@thapabirahi9697 4 жыл бұрын
समाज परिबर्तन को लागि कृष्ण दाइजिन्दावाद। भर्ष्तचार उन्मुलन गर्न रबि दाइ जिन्दावाद।।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
छ्त्र र अमृता को यो बबाल दोहोरी कस कस लाई मन पर्यो हान्दिनुहोस थमचेक
@mmagurung8491
@mmagurung8491 4 жыл бұрын
ल बबाल छ दोहोरी गित मन पर्यो है
@karanjanala6453
@karanjanala6453 4 жыл бұрын
सम्पूर्ण इन्द्रेणी कार्यक्रम का सम्पूर्ण कलाकार हरुमा सलाम छ
@hunterxgamers4774
@hunterxgamers4774 4 жыл бұрын
अती रामरो दोहोरी क्या अमरीता।बैनी छत्र।भाई को नमस्कार समपुणॅ इनद्रेणी समाज लाई बधाई छ रबी भाई निर्दोश हुनहुनछ
@rikhiram7903
@rikhiram7903 4 жыл бұрын
इन्द्रेणी मा उपस्थी हुनु भएका सम्पुर्ण आदरणीय हरुलाई धन्ने बाद
@indrabhandari9211
@indrabhandari9211 4 жыл бұрын
मलेसिया बाट हेर्ने जति यता हाजिर हुम त
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
रमाइलो दोहोरी भयो धन्यबाद छ।🙏🙏🙏
@radheshyamrai8004
@radheshyamrai8004 3 жыл бұрын
उत्कृस्ट दाेहाेरि दुबैलाई प्रगतिकाे लागि धन्यवाद
@user-rr9ds2xe2h
@user-rr9ds2xe2h 4 жыл бұрын
ल है छत्र शाही को दोहोरी चै गजब छ
@sandykharel2111
@sandykharel2111 4 жыл бұрын
आहै रमाइलो छ है सुरु गरे है हेर्न म परदेश बाट कोको हुनुन्छ
@ArjunKumar-zk5wq
@ArjunKumar-zk5wq 4 жыл бұрын
kun desh dekhi ho mni pardesh ma xu im Rajan stha
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 4 жыл бұрын
धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी समाज लाई
@shambhubasnet1311
@shambhubasnet1311 4 жыл бұрын
कृष्ण सर यो चर्चित कार्यक्रम बाट रबीको कुरा उठानु भएकोमा नमन।
@dhankc2547
@dhankc2547 4 жыл бұрын
कृष्ण जिको तर्क सहि लागो रबि सरको बारेमा बोल्नु भो सलुट छ।
@zeenasharekrishna2698
@zeenasharekrishna2698 4 жыл бұрын
रबिन लामिछाने र डिला बि क दिदी लाई ल्याउनु पर्यो अहिले नेपाल मा भैइराको बिषय बस्तु मा गित गाउन
@khusaldhakal6585
@khusaldhakal6585 4 жыл бұрын
कृष्णा बजागाइ लाई हल्का रिस उठिराको जस्तो छ है, छत्र उत्ताउलो भाको देखेर😂😂
@shishirdangol1688
@shishirdangol1688 4 жыл бұрын
रबी सरकाे बारेमा दुइ शब्द बाेली दिनु भएकाेमा कृष्ण सरलाइ म हृदय देखीनै अाभार ब्यक्त गर्दछु रबी सर अावाज बिहिन जनताकाे अावाज हाे ।
@sandhyarana8863
@sandhyarana8863 4 жыл бұрын
छत्रको शब्द सुन्योकी हासो उठिहाल्छ कमेडी छन ।
@debid25614
@debid25614 4 жыл бұрын
हस्
@goodnews2565
@goodnews2565 4 жыл бұрын
Wow लोक दोहरी भनेको यस्तो पो हो बबालै छ 👍👍👍
@madanbabu2600
@madanbabu2600 4 жыл бұрын
Nice miss u chatra dada
@khimkc1344
@khimkc1344 4 жыл бұрын
सारै राम्राे याे गित छत्र साहि र अम्रिता
@Anjan_raj2024
@Anjan_raj2024 4 жыл бұрын
कृष्ण सर रबिलामिछाने सर लाई ल्याउनुपर्यो एकपटक यो कार्यक्रम मा ।
@Shreejana_Bhandari
@Shreejana_Bhandari 4 жыл бұрын
कृष्ण सर देस रोईरहेको बेलामा तपाईं पनि एक पल्ट चितवन जानुभए हुन्थ्यो कि ?
@milmadhap8041
@milmadhap8041 4 жыл бұрын
Dhannebad krishna kadel sir rabi sirko barema bolidiyekoma derai ramro lagyo aaj
@haritiwari7879
@haritiwari7879 4 жыл бұрын
छत्र र सुमना थापा को दोहोरी सुन्न मन लाग्ने को को हुनुहुन्छ
@gopalmagar1130
@gopalmagar1130 4 жыл бұрын
पश्चिमेलि कलाकारको प्रस्तुति सच्चै दमदार छ
@deepakbc900
@deepakbc900 4 жыл бұрын
आज अमृता नानू क्या सुन्दरी भको छन खुशी लाग्यो
@dhanbirkhadka907
@dhanbirkhadka907 4 жыл бұрын
छत्र दाइलाई नि मान्नै पर्छ दोहोरो को त हिरै हो my lovey dada
@jeewanthapa1719
@jeewanthapa1719 4 жыл бұрын
Ek dum manoranjan bhayo Lok dohori geet sunera Dubai jalalai dherai shubhakmana Cha amrita g le ek dum ramro shabd use garnu bhako ..,
@ranjitasunuwarlinucha9009
@ranjitasunuwarlinucha9009 4 жыл бұрын
chatra dai amita baini ko dohori dherai ramailo xa
@mamatastha7926
@mamatastha7926 4 жыл бұрын
इन्द्रेणी टिम रबि लामिछाने को बारेमा केही नबोल्दा खेरी नराम्रो लागेयो।।।
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
सहि कुरो गर्नु भयो कृष्ण सर !! सिङो रास्ट्र पीडामा छ। यो काण्ड ले।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
कडा घम्साघम्सी हुन्छ भन्ने हाम्लाई लाई रा छ
@radhikathakuri6654
@radhikathakuri6654 3 жыл бұрын
Ajmtw.p0dwmakt
@tarathapamagar3500
@tarathapamagar3500 4 жыл бұрын
कृष्ण सर गजबको बिषय उठाउनु भयो । निर्मला पन्तको केश ३३ किलो सुनको केश र पुडासैनिको केश कहिले नि तथ्य सत्य बाहिर आउदैन । यसमा निर्दोष फसिरहेका हुन्छन् तर दोशिले सजाय पाउदैनन किन पाउदेैनन् भने यी केशहरुमा सरकारमा रहेका ब्याक्ति नै समलग्न छन् ।
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
सुमन र छत्र बोरो को दोरि सारै सुन मन छ
@ramite6588
@ramite6588 4 жыл бұрын
दामि छ दोहोरि सुर्खेत कि चेलि अम्रिता लामिछाने र छत्र साहि लाई मलाई सारै मन पर्छ
@olibishnu7593
@olibishnu7593 4 жыл бұрын
एकदमै दम्दार प्रस्तुति छत्र एन अमृता लामिछाने को
@dharmabahadurkunwar1794
@dharmabahadurkunwar1794 4 жыл бұрын
बहुप्रतिभाशालि कलाकार छत्र शाहि अाफु दुखि हुदा हुँदै अरु लाई हसाईरहृेका छन्। "Great person "
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
छत्र शाही र अमृता लामिछाने को फ्यान जति यता हाजिर हुनु है ॥
@amarpayar1470
@amarpayar1470 4 жыл бұрын
.
@birghale1799
@birghale1799 4 жыл бұрын
छत्र ब्रो र अमृता बहिनिको दोहोरी म धेरै हेर्ने गर्छु र धेरै मन पर्छ मलाई
@user-oe7ft4kc6r
@user-oe7ft4kc6r 4 жыл бұрын
बबाल राम्रो लागो दोहोरी सुनेर खुबै अान्दन्नद अायो ।
@chetanxetri2880
@chetanxetri2880 4 жыл бұрын
रबि सर भनेको नेपाल देश को सान हो जय रबि सर 👍👍👍
@alisakcpyuthanikanxi1725
@alisakcpyuthanikanxi1725 4 жыл бұрын
दामी छ दोहोरी
@birendranabiyal8564
@birendranabiyal8564 4 жыл бұрын
इन्द्रेनि समाज लाय धेरे धेरे शुभकामनाएं छ।
@suseelamee6135
@suseelamee6135 4 жыл бұрын
छत्र को गित त खत्र फुर्छ नि राम्रो छ 😍😘
@uedayabam9372
@uedayabam9372 4 жыл бұрын
अन्तमा आजको चिततवन घटनाको बारेमा जो कृष्ण कडेंलले सरकार पक्षलाई सुझाव दिनु भयो एकदम सह्रानिय छ।
@rameshkarki9493
@rameshkarki9493 4 жыл бұрын
दामी छ है छत्र र अमृता बिचको दोहोरी
@binodaidy7763
@binodaidy7763 4 жыл бұрын
अमृता बहिनी को स्वर जस्तै पुतली जस्तै सुनदर छ !2टै को दमदार दोहोरी हेर्न पाइयो दुबई बाट मजा आयो।
@rameshkc8208
@rameshkc8208 4 жыл бұрын
कति राम्रि के लामिछाने मैया
@kamalkhatri400
@kamalkhatri400 4 жыл бұрын
अब को ईच्छा भनेको छ्त्र र कृस्णा बजगाई को फेरि दोहोरी सुन्ने छ।
@bhageshworchy5995
@bhageshworchy5995 4 жыл бұрын
अारे वाह !!! यो पो त घम्सा घम्सी दोहरी ,, साह्रै मज्जा अायो । लाै धन्यवाद #इन्द्रेणी_समाज_परिवारलाइ ।।
@ratnamaninath
@ratnamaninath 4 жыл бұрын
धन्यवाद कृष्ण दाइ अब सत्यतथ्य को पक्षमा सबै एकजुट्नुपर्छ ।अब हरेक ले एकजुट हौँ ।
@shakinakumal718
@shakinakumal718 4 жыл бұрын
Ravi sir ko support ma boli dinu vo Krishna daju an your team le thanks
@muskanalex7350
@muskanalex7350 3 жыл бұрын
सुमन दिदी कति राम्री देखिएकी मलाई सारै मन पर्छ
@lamjungemaila6834
@lamjungemaila6834 4 жыл бұрын
Kasto mitho dohari git chhatra shahi ra amrita lamechhane ko ! Ekdamai ramro gaunu vayo yo jodi sadhai rahi rahos mero ridaya dekhi salam, wow yo man chhune git good
@krishnathakuri4750
@krishnathakuri4750 4 жыл бұрын
छत्र दाजी को दोहोरी फलो गरि हेर्ने गर्द्छु सारै खरो झटारो दिन्छ indreni tim लाई सलोट गर्छु 🙏
@birendrakongsong9210
@birendrakongsong9210 4 жыл бұрын
Amrita ji and chatra shai is a telented dohori singer really.Excellent.India ko Sikkim bata herdai XU
@ramgeecee7855
@ramgeecee7855 4 жыл бұрын
वाहा छत्र दाजु हजुरको बहुप्रतिभा कुनै शब्द छैन म मा व्याख्या गर्नलाइ
@timerodukhiman5860
@timerodukhiman5860 4 жыл бұрын
Rabi dai lai fasayako ho dai nirdos hunuhunxa krishns dai yesko satya patta lagauna paro ani yo indreni ko dharai pargeti vyako x ajai pargeti hos hai daju mitho x chatra dai ra amrita sis ko swor 😆👍👍👍
@purnashrestha6393
@purnashrestha6393 4 жыл бұрын
😘😍😘
@timerodukhiman5860
@timerodukhiman5860 4 жыл бұрын
@@purnashrestha6393 k vo kanchha ji
@umeshneupane1633
@umeshneupane1633 4 жыл бұрын
@@purnashrestha6393 trt7t5 ftcgvv8io9i
@shantibasnet6420
@shantibasnet6420 4 жыл бұрын
@@timerodukhiman5860 v
@dangalibhola598
@dangalibhola598 4 жыл бұрын
सारै भन्दा पनि सारै बबाल दोहोरी 👍️👍️👍️🙋🙋🙋🙋🌹🌹🌹🌺🌺🇳🇵🇳🇵🇳🇵
@user-ku2gf1qe8e
@user-ku2gf1qe8e 4 жыл бұрын
काेति मिठो हाेके देाहाेरि अाहा सरै रमाइलाे
@sujanmagar4692
@sujanmagar4692 4 жыл бұрын
derai ramro lagyo gite danybad xa Chhatar Shhai ra Amita neupane lai aajai hjur haru ko ramro ramro git sunaudai garnu hola ashi suva kamna xa
Каха и суп
00:39
К-Media
Рет қаралды 5 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 5 МЛН
Dohori rodi ghar .               #dohorinepal #newdohorisong #dohorisong #lok
5:10
Хотела обмануть робота, но попала
0:58
Почему?
Рет қаралды 8 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
0:51
兔子警官
Рет қаралды 24 МЛН
ЕНЕШКА 2 СЕЗОН | 3-бөлім | АНГЛИЯҒА КЕТЕМІН!
28:02