छत्र शाही सँग बिमता घर्तीको जोडदार दोहोरीमा इकु यसरी रमाए । १२.११.०८० ।। HD

  Рет қаралды 188,809

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 144
@Defender-du7gr
@Defender-du7gr 9 ай бұрын
सेवा संदेश र मनोरञ्जन अती महत्वपूर्ण सामाजिक मानब धर्म स्थल लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏 बिमता+छत्र दुबै को दोहोरी सुपर झक्कास उत्कृष्ट 👌❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏।
@hariacharya6034
@hariacharya6034 9 ай бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा र तपाईं हरु एक जुट भएर अझै अगाडि बढनु होला दर्सक ले साथ सपोट दिनु हुने छ कुरा गर्न हरु ले गर्दै गर्नु हुन्छ केहि फरक पर्दैन
@Kkcreationnp
@Kkcreationnp 9 ай бұрын
ईन्द्रेनी को समस्या समधन भर्छ खुशी लाग्यो। 🙏❤️❤️
@maililama6183
@maililama6183 9 ай бұрын
@laxmanthapa9595
@laxmanthapa9595 9 ай бұрын
जय इन्द्रेणी हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी लगातार यो कार्यक्रम देख्न पाइयोस् धन्यवाद हाल बसाई धादिङ मलेखु ।
@bimalgm615
@bimalgm615 9 ай бұрын
सल्यानी गायक शक्ति चन्द भाइ को गितमा दोहोरी सुन्दा खुसी लाग्यो ❤❤❤😊
@KrishnaPoudelKrishnapoudel
@KrishnaPoudelKrishnapoudel 9 ай бұрын
सुख अनि दुख को साझा मझेरी इन्द्रेणी आहा कति मिठो दोहोरी भुक्नी कुकुर भुक्दै जान्छन् इन्देनी को यात्रा निरन्तर जानु पर्छ
@RajBhattarai-ln8yk
@RajBhattarai-ln8yk 9 ай бұрын
बिपना सिंह लाई इन्द्रेणी मा भर्ना गरे हुन्त्यो कति राम्री शब्द को पनि खानी छ उनिमा
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 9 ай бұрын
जय ईन्द्रेणी आहा मादलु बाद्यबधक कति राम्रो यो टिम लाई निरन्तर दिनु होला कृष्ण सर लक्ष्मी घिमिरे र २ जना अरुको घमण्ड धेरै भयको थियो ईन्द्रेणी मा👌
@KrishnaPrasad-db3yi
@KrishnaPrasad-db3yi 9 ай бұрын
छत्र शाही आउँदा बुरुक बुरुक हुने को को यता हाजिर हुम है ❤❤❤
@kulmanbudha9753
@kulmanbudha9753 9 ай бұрын
सम्पुर्ण कलाकारहरु प्रति उच्च सम्मान साथ मिथो माया छ ! जय इन्द्रेणी जय गित जय सङ्गीत सफलताको कामना छ ! ❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 9 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@bishnusubedi1996
@bishnusubedi1996 9 ай бұрын
बिमता र क्षत्रशाहिकाे राम्राे प्रस्तुति धन्नेबाद
@keshavpunmagar-rb1kh
@keshavpunmagar-rb1kh 9 ай бұрын
बिमता सोल्टीनीको प्रस्तुती उत्कृष्ट छ😍👏👍️
@junughartimagar5661
@junughartimagar5661 9 ай бұрын
बिमता बिधालय देखिको सारै प्रतिभाशाली सालिम र मिलसार साथी हुन उनको हरेक प्रगती देख्दा सारै खुशी लाग्छ तिम्रो हरेक प्रगतिले सगरमाथाको शिखर चुमोस शुभकामना
@bishalmahar25
@bishalmahar25 9 ай бұрын
आहा छत्र भाइ र बिमता बहिन!को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद !कृष्ण दाइ दोहोरि मा हुदा त दोहोरि बिग्रेको भय नि राम्रो नै लाग्छ !तर आज को दोहोरि नि धेरै राम्रो झन कृष्ण दाइ हुदा झनै राम्रो❤❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤❤!युवराज सर लाइ नि मिठो सम्झना छ इको दाइ लाइ नि हिर्दय देखि नै धन्यवाद ❤❤!कृष्ण दाइ हजुर को बारेमा जसले जति नराम्रो भय नि हजुर मेरो लागि र दुखि गरिब को लागि भगवान नै हुनुहुन्छ ❤❤❤तर मेरो लागि भने म आफै मात्र भगवान मान्ने हु हजुर त टेर्नु नि हुन्न !तर पनि मेरो तर्फ बाट कृष्ण दाइ लाइ कोटि कोटि नमन छ सर्मिला बैसि लाइ अब कहिले नि गाडी मा सल ओडेर हात हात जहाँ त्यहाँ न लगाउनु कृष्ण दाजु तेस्ति लाइ त मन भयनि छि भनेर छोड्ने हो ह्या देख्दा कस्ति छ !😂😂😂😂
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤ ईन्देणी ❤❤
@GeetadeviLimbu
@GeetadeviLimbu 9 ай бұрын
जसो भन जे सुकै भन यो मन त मेरो इन्द्रेणी हो जय इन्द्रेणी जय कृष्ण कडेल र टिम सबै मा जत्ती कस्ट कठिनाइ आए पनि इन्द्रेणी कार्यक्रम चलिरहोस
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 9 ай бұрын
दोहोरी राम्रो लाग्यो , भाग दुई पनि आउनु पर्यो , जय इन्द्रेणी 💐❤️🙏
@bistaregbahadur5458
@bistaregbahadur5458 9 ай бұрын
Aaha super👌👌♥️♥️♥️♥️♥️♥️😂😂😂😂
@kishanban4037
@kishanban4037 9 ай бұрын
प्यारो छत्र शाही भाई र प्यारी बिमता घर्ती बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@pushprajkunwar8761
@pushprajkunwar8761 9 ай бұрын
धेरै रमाइलो दुबै जना आगो 🎉❤जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
@naranaryal5124
@naranaryal5124 9 ай бұрын
नमस्कार ❤सबै मा ❤ निकै मीठो पर्स्तुती बैनी को जय इन्द्रेणी ❤🙏🌹👌🇳🇵🇳🇵
@AmbikaAdhikari-w7e
@AmbikaAdhikari-w7e 9 ай бұрын
धेरैखुसि लायोकिस्नादाई ईश्वरले ईन्द्देणीलाई रक्ष्यागरुन
@Bishnu-e4v
@Bishnu-e4v 9 ай бұрын
बिमता रुपमा पनि धपक्कै बलेकि रैछिन ।आबाज पनि शुरिलाे वाउ ❤❤❤
@binrana1337
@binrana1337 9 ай бұрын
Dammi manche ni ramri parstuti pani chhatra sanga indreni le Ramailo garaunu bhaxa all thanks👏🙏💐🎶💖
@JhankarShah-u9x
@JhankarShah-u9x 9 ай бұрын
जय इन्र्देणि बधाई छ
@ManbasadorBaha
@ManbasadorBaha 9 ай бұрын
Bipna gharti m nanile gako Rolpi gaule Rahexa ma sarwali hal Goa india bat thank you all inreni team
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 9 ай бұрын
अति नै मिठो रमाइलो आहा जय होश इन्द्रेणी तिम को सधै भरि❤❤❤❤️🙏🙏🙏🙏🙏
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 9 ай бұрын
आहा मिठाे भाका 👌👌👌💐💐💐💐❤️❤️❤️❤️❤️
@pratapsinghbist422
@pratapsinghbist422 9 ай бұрын
कृष्ण कडेंल दाई जोगीयर रहनु तपाई को पछी खुट्टातान्ने धेरै छन❤
@hemantakandel5500
@hemantakandel5500 9 ай бұрын
Good afternoon everyone Ramri Bimata ra pyaro vai xatra ko jhakas lagyo dohori Jaya indreni
@kishanban4037
@kishanban4037 9 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई बिमता बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@omgurung6769
@omgurung6769 9 ай бұрын
बिमता कति राम्री देखेकि। आइ लभ यु भन्न नमिल्नि होला।
@AnitaMarashini
@AnitaMarashini 9 ай бұрын
😂😂😂😂😂😂😂केस लाग्ला😂😂😂
@omgurung6769
@omgurung6769 9 ай бұрын
@@AnitaMarashini तै त गार्हो छ मिस्। १० लाख कहा बाट खोज्ने है? 😆😆😆
@Resham_rana_Syangja
@Resham_rana_Syangja 9 ай бұрын
😅😅😅
@rabinthapamagar512
@rabinthapamagar512 9 ай бұрын
समधुर आवाज की धनी@विमता लाफा ज्यू लगायत सम्पूर्ण टीम लाई सुभ कामना ❤❤❤
@krishnabhattarai2522
@krishnabhattarai2522 9 ай бұрын
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ धेरै रमाईलो भएछ आज ❤❤❤
@kamalakc9323
@kamalakc9323 9 ай бұрын
आहा राम्रो छ छत्र 👌👌👌👌
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 9 ай бұрын
❤❤❤❤❤ INDRENI IS A TRINITY: Entertainment, service and message: ❤❤❤❤❤
@manjurana5721
@manjurana5721 9 ай бұрын
Aaja khusi lagyo yasai gari nirantan lagnu hola love all ❤🙏🙏🙏❤
@kishanban4037
@kishanban4037 9 ай бұрын
सबै कलाकार इन्देणी मा आएर मिल्नु मेरो भनाई यही छ मान्छे देखि गति हुन्छ कृष्ण सर ले पनि माफी दिनुपर्छ कलाकार ले पनि जे गति भयो माफी मान्नु पर्छ प्यारी शर्मिला श्रेष्ठ बहिनी इन्देणी आउनुपर्छ आफ्नो घरपरिवार काे इज्जत न फाल्नु जे हुन भयो गति भनेर माफी मान्नु शर्मिला श्रेष्ठ बहिनी मेरो बहिनी जस्तो मान्छु जय नेपाल जय भगवान् ❤😂🎉अब इन्देणी राम्रो चलाउनुपर्छ सबै मिलेर ❤😂🎉
@kumarialamagar9708
@kumarialamagar9708 9 ай бұрын
Nice bimata sis dherai samaya paxi dekhiyo/good luck all of you ❤
@rohitranabhat5547
@rohitranabhat5547 9 ай бұрын
जय श्री इन्द्रेणी सांस्कृतिक काे जगेर्ना गराै🎉
@pritamregmi940
@pritamregmi940 9 ай бұрын
जय इन्द्रेणी 💗💗💗💗💗
@ashokrai3345
@ashokrai3345 9 ай бұрын
बबाल दामी भयो आज दिहोरी ❤❤❤
@bimalaadhikari3186
@bimalaadhikari3186 9 ай бұрын
जय ईन्द्रेणि
@khadgaparsadbaral2016
@khadgaparsadbaral2016 9 ай бұрын
धेरै उत्ताउलाे गरि नगाउन अनुराेध गर्छाैअइले काेे जुग मा पुरुस लाई धेरै धेरै लइ फसाका छन्
@Dog-fz2wu
@Dog-fz2wu 2 ай бұрын
Chhatra daju ki face suneko xa ta motayko ho ki suneko ho ❤
@manjurana5721
@manjurana5721 9 ай бұрын
Good Kanda aaerahanxa kisna kadel aghi bardai garnu parxa 🙏🙏🙏
@bishnutiwari1765
@bishnutiwari1765 9 ай бұрын
ईन्द्रेणी को समस्या हल भये छ खुशि लाग्यो जय श्री राम
@yekendramahat5002
@yekendramahat5002 9 ай бұрын
dohori. sunda. man. bhayo. freesa. geet. ni. ramro. jhan. ramro. drees. rolpali. naniko.
@narendrapun2124
@narendrapun2124 9 ай бұрын
यति मिठो स्वर भयकी बिमता मिडिया मा आउनु पर्‍यो क्या❤❤❤
@khatritek8044
@khatritek8044 9 ай бұрын
Hoin daju satya ko jit hunx bhanxan. Daju jasle ramro Kam garxa usailai dherai hepxan daju kin yesto media kasta hun bhaner halxan ki na bhani kan he bhagwan hamro Krishna daju army manxe kahile jhuta hunx ra daju. Yeuta gunaso ma Lai rahar bhako bal kalakar ko prastuti auna xode daju yeso bolaikan sat sat ya holiday ma program garaunus na plz ❤❤❤❤ live u indreni Mero man parne karya Karam daju hole entire team Lai naman. Love u so much daju❤❤❤❤
@deviramsharma4009
@deviramsharma4009 9 ай бұрын
इन्द्रेणी बिना कोहि पनि बाँच्न सक्दैन तर पछिल्ला केहि दिन देखि यस्तो लाग्छ कि इन्द्रेनी को ठूलो समस्या छ सबैभन्दा लोकप्रिय कलाकार बिना कारण बाहिर छन् र कृष्ण दाई तपाईले यो समस्या समाधान गर्नु पर्छ तपाई एक राम्रो अभिनेता हुनुहुन्छ र तपाईलाई रुचि छ भने तपाईले जे पनि गर्न सक्नुहुन्छ । कृपया ती कर्मचारीहरूको समस्यालाई उनीहरूको आवश्यकता भए पनि समाधान गर्नुहोस्।
@pritamregmi940
@pritamregmi940 9 ай бұрын
जय इन्द्रेणी 🙏🙏🙏💗💗🇳🇵🇳🇵
@Kumargaule-g6w
@Kumargaule-g6w 9 ай бұрын
Ekdamai suppap hai bimata sis❤❤❤❤❤❤❤
@munashrestha9222
@munashrestha9222 9 ай бұрын
Jaya indrani❤❤❤
@CdThapa-uz2ky
@CdThapa-uz2ky 9 ай бұрын
Very Good Vinita Gharti
@shankarrai602
@shankarrai602 9 ай бұрын
Dherai paxi kada dohori heriyo chhatra 😅😅😅❤❤❤
@user-bharatpun
@user-bharatpun 9 ай бұрын
सल्यानका खर्क बुढामगर ज्युलाई पनि ल्याउनु होस यकपट
@nabinpariyar8443
@nabinpariyar8443 9 ай бұрын
सम्पुर्ण कलाकारहरु प्रर्ति उच्छ सम्मान साथै मीठो माया ❤❤
@kumarthapa331
@kumarthapa331 9 ай бұрын
Ma bimtako big fan
@Kebaljungthapa
@Kebaljungthapa 9 ай бұрын
From jumla . All program right
@user-bharatpun
@user-bharatpun 9 ай бұрын
ईन्द्रेणि को फ्यान भयकाले नबिरारै सुन्नेगर्छु
@fzre5di300
@fzre5di300 9 ай бұрын
आहा अति रमाईलो दोहोरी साथमा ईकु
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW BEAUTIFUL LIVE FOLK DUET SINGING BY LOVELY ARTISTS. ❤❤❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@sanubasnet1495
@sanubasnet1495 9 ай бұрын
प्रतिमा दिदी हजुर पनि आउनु पर्यो इन्द्रेणी मा आउन छाड्नु भयो
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 9 ай бұрын
धेरै समयपछि बिमता बैनि को गित सुन्नपाईयो❤❤❤❤❤
@DipakBahadur-f1i
@DipakBahadur-f1i 9 ай бұрын
Jay indreni 🙏🙏🙏❤️❤️❤️❤️❤️
@dilipgharti3905
@dilipgharti3905 9 ай бұрын
राजु परियार र बिमता घर्ती ल्याउन परो छिटोछिटो
@gopalgurung8957
@gopalgurung8957 9 ай бұрын
Dherai dherai subha kamana
@laxmioli1962
@laxmioli1962 9 ай бұрын
♥️💜💙💚
@Shanta-Dahal
@Shanta-Dahal 9 ай бұрын
Aaha ❤❤❤❤
@dambarmallathakurimalla9083
@dambarmallathakurimalla9083 9 ай бұрын
राम्रो छ ❤❤❤
@pardip_adikari
@pardip_adikari 9 ай бұрын
Very very nice song
@SapanBhusal
@SapanBhusal 9 ай бұрын
Excellent dhori all the best of indernai team
@kamalrajregmi3798
@kamalrajregmi3798 9 ай бұрын
कार्यक्रम राम्रो लाग्ने भएर प्राय हेर्ने गर्छु तर बिबादित अप्रिय कुरा सुन्दा दिक्क पनि लाग्छ । काममा लगाएर पारिश्रमिक नदिएकै हो भने श्रम शोषण गर्नु अपराध हुन्छ । नजिक बन्न खोज्नु या अरु नजिक भयो भनेर दोष देख्नु वा कसैको प्रमोसन भयो भनेर वा अन्य सामाजिक संजालमा संप्रेषण भए गरेका कुरा अनुसार आवेशमा आउनु पनि उचित हुँदैन । नागरिकले खाइ नखाई मनोरञ्जन र सेवाको लागि इन्द्रेणीलाई उपलब्ध गराएको रकमको दुरुपयोग पनि हुनुहुदैन । इन्द्रेणी कार्यक्रम र कृष्ण कंडेल प्रति धेरैको आशा भरोसा रहेकोले कृष्ण सरले हेक्का राख्नु पर्छ ।
@lalmatichhantel5918
@lalmatichhantel5918 9 ай бұрын
Aba nepal ma ramro kam garna dinnan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BishwoNathPaudel-z4h
@BishwoNathPaudel-z4h 9 ай бұрын
निकौ रमाइलो गित बिमता ।
@rajustha4300
@rajustha4300 9 ай бұрын
जय इन्द्रेणी 🎉🎉
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 9 ай бұрын
इन्द्रेणी कार्यक्रम त नहेरी मन बुज्दैन तर इन्द्रेणीका सन्चालक कृष्ण कडेल माथि लागेको आरोप परत्यरोप संस्थाकै कलाकार बाट भएको कुरा छेप छेप सामाजिक संजाल तिर पाउदा अलि खल्लो छ मन र सत्य तत्थ के हो कृष्ण सर सब कुरा दर्शक र तीन करोड नेपाली जनता लाई सुनाउनु पर्‍यो?kwt😮
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 9 ай бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@AsmiTamang2025
@AsmiTamang2025 9 ай бұрын
👏👏👏💃💃
@SaralLife-i8q
@SaralLife-i8q 9 ай бұрын
Yaha Krishan r xatre duniya aaiimaiko bhale bhayar baseball xan
@bhimlalneupane1651
@bhimlalneupane1651 9 ай бұрын
धेरै गुसीलाग्यो इन्द्रेनी सन्चालन देखेर।
@AnitaMarashini
@AnitaMarashini 9 ай бұрын
मन माया दिदी कता जानू भयछ
@bishnusubedi1996
@bishnusubedi1996 9 ай бұрын
जापानमा
@ArjunAdhikari-e5f
@ArjunAdhikari-e5f 9 ай бұрын
मनमाया जापानतिर गाकी रहिछन्
@yeshudasshahi3175
@yeshudasshahi3175 9 ай бұрын
Thanks indrani com
@kumarthapa331
@kumarthapa331 9 ай бұрын
Ma chahi bimta aayko le garda indrenee hern aako natra vane aaune thiyn hai
@Kumargaule-g6w
@Kumargaule-g6w 9 ай бұрын
Wow❤❤❤❤❤
@NamobuddhaDapcha
@NamobuddhaDapcha 9 ай бұрын
जय ईन्द्र नि
@Chandramayabista
@Chandramayabista 9 ай бұрын
👍👍👌👌🙏❤️❤️🌹🌹
@NamasteNapal
@NamasteNapal 9 ай бұрын
❤❤❤❤🙏🙏🙏🙏
@rameshgurung6736
@rameshgurung6736 9 ай бұрын
इकु सरलाई त्यो राजेस पायलले जग्गा दिन्छु भनेको थियो त दिएन त्यो राईले ?
@sumitraramesh4322
@sumitraramesh4322 9 ай бұрын
धेरै धेरै धनेबात सबैलाई
@bijaybista6576
@bijaybista6576 9 ай бұрын
❤❤❤❤❤
@akkal521
@akkal521 9 ай бұрын
Nice❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 9 ай бұрын
❤❤❤❤❤ Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE. ❤❤❤❤❤
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 9 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@bishnurayamajhi5248
@bishnurayamajhi5248 9 ай бұрын
Very good song 🎉❤
@khatritek8044
@khatritek8044 9 ай бұрын
Daju bal kalakar lai pakka bolaunus plz ani jhagada bhayo m saharai dukhi bhay plz daju hjr lai jasto pare pani bhagwan satha ma hunu hunx ma sabai hereko tar bima didi le ni sachikai bhannu bhako hola ki video post bhayan bhaner plz .
@ajju-h7x
@ajju-h7x 9 ай бұрын
🎉🎉🎉🎉
@rajusapkota7711
@rajusapkota7711 9 ай бұрын
इन्द्रेणीमा बसेर famous भए इन्द्रेणी बाट जागीर छोडदाको रोधन पोख्न सकेनन अनि इन्द्रेणी र इन्द्रेणीका सन्चालक कृष्ण सरको खिल्ली उडाएर फेरी इन्द्रेणीको शरण प्रन आएछ्न लाज सरम नभएका हिजडाहरु अचम्मै लाग्छ हो भन्या।
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 18 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 47 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 24 МЛН