नमस्कार म सागर बिरही एस गित को एरेन्जर , निर्देशक अत्यन्त मार्मिक सब्द दानु खंदुलुक मगर अनि संगीत मा ज्ञान बहादुर सोती मगर ज्यु को संगीत मा तैयार भएको गित मा चर्चित सर्जक , मोडल भाई बिमल अधिकारि , जुना गुरुङ अनि सुनिता बुढा छेत्री संगै क्यामेरा मा सुरेश श्रेष्ठ कोरियोग्रफ मा अमर म्याक्स ले दिनु भएको साथ प्रति नमन अनि प्रतक्ष अप्रतक्ष मलाइ साथ दिने सम्पूर्ण युनिट प्रति नमन आम हरु नेपालि अथार्थ त लाई गित को माध्यम बाटहजुर हरु समक्ष आउने हाम्रो प्रयाश लाई माया गरि दिनु हुने छ भन्ने ठुलो आशा राखेका छौ मन परे लाईक ,शेयर सब्स्क्रईब ,हजुर हरु को अमुल्य सल्हा सुझाब दिन नभुल्नु है
@बुद्धपुनमगरАй бұрын
आहा अति मार्मिक ❤❤ सबै प्रति हार्दिक शुभकामना❤❤❤
@amargiri484720 күн бұрын
अत्यन्तै मार्मिक भाका ♥️♥️♥️♥️♥️
@raamlal585715 күн бұрын
कति राम्रो गित दुखतको
@tikadarlami53152 ай бұрын
अति राम्रो संस्कृती झल्कियेको छ गित मा 🙏🙏
@JitmayaKhangaha2 ай бұрын
राम्रो छ दाइ सब्द सङ्कलन यो गित अझै सफलताको अग्रिम शुभकामना छ दाइ❤
@SheruNigam-y6v2 ай бұрын
अत्यान्तै मन पर्यो धेरै पटक सुने
@MaganiMagarni2 ай бұрын
आहा कतिमिठो गित 🎉🎉🎉🎉
@bishnubk8282 ай бұрын
राम्रो गित अनि स्वार ❤❤❤
@BirMagar-h6d2 ай бұрын
अाहा कति राम्राे गित
@ramvlog606Ай бұрын
आहा तिजको गित सुन्दा आशु झरेको पत्तै पाइन सम्मान छ हजुर को सफल ता मिलोस सधै सबै टिमलाइ❤❤❤❤
@बद्रीरिल्लीघलेАй бұрын
धेरै राम्रो लाग्यो मार्मिक शब्द समायोजन गरेर गाउनु हुने गायक गायिका दुबै जनालाइ हार्दिक बधाई छ
@KumariGurung-r1o2 ай бұрын
मिठो गीत सबैलाई बधाई छ ❤❤❤❤
@rameshbasyal78972 ай бұрын
Dammi x la❤
@RD-nw4ey2 ай бұрын
सारैइ मन परेउ यो गित
@aaronamgr17662 ай бұрын
आहा अति मार्मिक गीत सफलताको शुभकामना 🎉
@manishagurung41142 ай бұрын
धेरै राम्रो छ ज्ञान बहादुर सोती सर गीत र भिडियो ।सफलताको शुभकामना ।।।
@Naresh255Ай бұрын
आहा 👌🏻👌🏻👌🏻
@rudrabhadur50132 ай бұрын
आहा अति सुन्दर मार्मिक गीत हजुरको ठूलो फ्यान हुन् दाजु सम्पूर्ण टिमलाई सफलताको शुभकामना। 🎵🥀❤️🙏
@yamthapa6662 ай бұрын
सुमधुर आवाज लय शब्द सबै उत्कृष्ट सफलताको लागि धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
@fzre5di3002 ай бұрын
निकै मार्मिक शब्द उतिकै उत्कृष्ट भिडियो धेरै पटक हेरेर पनि टिकटक बनाएरनी फेरि हेर्न लागे ❤❤❤
@mitramagar13292 ай бұрын
आहा कति मीठो मौलिक सृजना दानु खन्डुलुक मगर अनि प्यारो लाफा ज्ञान बहादुर सोति मगर ज्युको उत्कृष्ट संगीत त्यसै माथी मौलिक आवाजको धनी सागर बिरही सर र सुनिता बुढा क्षेत्री बहिनीको सुरिलो आवाज धेरै राम्रो लाग्यो बधाई अनि सफलताको शुभकामना सबै टिमलाई 🙏❤️🎊🌹🌺🌺😊
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु
@anandaregmi67068 күн бұрын
साह्रै मिठो साह्रै मन छोयो
@SagarBirahiКүн бұрын
Thank you so much ..
@KumarthapaKumarthapa-je4xu2 ай бұрын
आहा कति मिठो सब्द 😂😂😂
@rajukc14292 ай бұрын
प्यारी बहिनी सुनिताको स्वरमै जादु छ। यो गीत पनि अति मार्मिक गीत छ। करोडौं क्लबमा पुगोस्। सम्पूर्ण टिमलाई शुभकामना विशेष सुनिता बहिनीलाई❤❤❤❤❤
@SagarBirahi2 ай бұрын
यहाँ मौलिक्ता का सवाल उठाउएका गित त करोड मा पुगदैनन सर तपाईं करोड बराबर को माया नै काफिछ आभारी छौ हामि
@bamrelmeharsingh58862 ай бұрын
वाह !!!! सागर जी को स्वर अनि जुना को गाउले ब्यबहार ले सुनमा सुगन्ध बनाएको छ । सबै टिमलाइ सफलताको शुभकामना !!
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्यबाद हजुर को एस्तै मया साथ पाई रहु कामना गर्छु..
@gomumagar2 ай бұрын
निकै मार्मिक शब्द संगीत मा भरिएको गीत रहेछ मनै छोयो ❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@SamitaRawal-offlcial2 ай бұрын
आहा कति राम्रो मार्मिक गीग सिर्जना गर्नु भएको रहेछ सुनिता दिदि र दादा लाई सफलताको शुभकामना छ ❤❤❤
@amritmogar-st3ig2 ай бұрын
आहा कति मीठो शव्द चयन ।जति सुनेपनि सुनिरहु लागिरहने समय सान्दर्भिक निकै मर्मस्पर्शी मौलिक गित। सम्पुर्ण युनिटलाई सफलताको शुभकामना ।।।
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
आहा कति मार्मिक गीत को साथै उस्तै मिठो जति सुन्यो उतिनै सुनम सुनम लाग्ने सागर को voice सफतापूर्वक अगाडि बढ्दै जानुस् शुभकामना 🙏🙏 I love this songs ❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@रामबहादुरमगर2 ай бұрын
सुनिताबुढा सिस को भ्वाइस सुन्दा नै आनन्द लाग्छ। गित राम्रो छ सुभकामना टिम सबैलाई
@romancenepal52062 ай бұрын
आहा ❤❤ क्या मिठो गीत "चौतरी मुनि घर छ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@susilagyawali76432 ай бұрын
सुनितार सागरको फ्यानहो मत दुबैलाइ शफल्ताको सुभ कामना
@MahadevChhetri2 ай бұрын
आदरणीय दाई सागर बिरहीको आवाजको म यसै पनि फ्यान हुं❤ शुभकामना सम्पुण टिममा 🙏💐
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद भाइ हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु
@chhabelsinghpatamagar68182 ай бұрын
राम्रो छ,सफलताको शुभकामना है❤❤❤❤❤❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@KishanGorkhali2 ай бұрын
🙏🙏सम्पुर्ण मा नमन सागर सर को फ्यान हरुमा अनि म पनि आइ पुगे को छु मिठो स्वोर शब्दमा भरियको दुबै जना स्वोर को धनी हुनु हुन्छ त्येसैले आछु खोज्दै खोज्दै यो गित सुन्न सफलता को अग्रिम सुभ कामना सम्पुर्ण टिम लाई 🙏🙏
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद भाइ हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@KrishnaSoti-qi3xh2 ай бұрын
सागर विरही सर र सुनीता बुढा बहिनीको अावाज असाध्यै मिठो छ।
@BinuMayaThapa-m3n2 ай бұрын
समय सान्दर्भिक निकै राम्रो गित👍❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@pahalmankhadkaofl2 ай бұрын
निकै मार्मिक सब्दको साथमा बनेको गित चैतारि मुनी घर छ । जति सुनेपनी सुनिरहु लाग्ने । यो गितका सम्पुर्न टिमहरु लगायत सागर बिरही सरलाइनी 🙏
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@dildailekhi85962 ай бұрын
आदरणीय दाइ को गित मा भुइ मान्छे को कमेन्ट आयो है ❤❤❤आहा ❤️❤️🙏
@AnjitPokharel2 ай бұрын
आहा मेरो दाजु को आवाज ❤️❤️❤️🙏
@johnraimagar16822 ай бұрын
एकदमै मार्मिक म्युजिक भिडियो बनेको रहेछ। सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@sukumayaranamager11192 ай бұрын
नमस्कार सबै टिम्लाई मलानि सारै मन्पर्छ एस्तो गित्हरु बधाई दिनु चाहान्छु हजुर हरुलाई एहासम्म, लिएर आउनु भयो सुन्नुपाउदा एक्दम खुसिछु अझै अघि बड्नु होला सफल्ताको सफल्ताको सुभकामना म अभागिको थर्फ बाट❤❤❤❤❤❤❤
@JhalakBhandari-n7o2 ай бұрын
मनै छूयो कती मार्मिक गीत ❤🎉
@tulsithapa82932 ай бұрын
Ramaro xa so sath sapot sabaiko hosh
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@subinshrestha12342 ай бұрын
नमस्ते अति मार्मिक शब्द गाउँ को याद आयो।मेरो घर थ्याक्कै चौतारी मुनि छ।
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ सरकथा मिलेछ
@lemayamagar12082 ай бұрын
साह्रै मन छोयो
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@ashokashokashok63202 ай бұрын
Dharai dharai marmika song and video wow❤
@kusumsunar6732Ай бұрын
Wow kati mitho voice and song Sagar sir Sunita mis ko super ⭐⭐⭐⭐⭐👌👌👌👌👌🙏🙏🙏❤❤❤💕💕💕💞💞🥰🥰🥰🎉🎉🎉🎉
@babumagar43092 ай бұрын
Derai ramro xa safalta ko subhakanana too all ❤❤❤
@Uma-qo6ke2 ай бұрын
Very nice song dherai ramro lagyo ❤❤❤❤
@amarmgr24272 ай бұрын
यो समय सङ्ग सान्दर्भिक छ,मलाई भने मन पर्यो❤❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@JustAnEditbro2 ай бұрын
तनहुँ सागर सर धेरै राम्रो छ गित शब्द अनि भिडियो होल टिम हजुर लाई म तनहुँ ठिटो बाट हृदय देखि उच्च सम्मान गर्दै धेरै धेरै धन्यवाद
@balbirgharti2 ай бұрын
Nice song duju❤❤❤❤❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@KhembahadurKhandaluk-h8i2 ай бұрын
Best of luck all of u dherai marmik r samay sandhar bhik geet dherai ramro layo r khusi pani
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@PrabinSoti-fm2wp2 ай бұрын
गित अतिनै राम्रो छ।
@SagarBirahi2 ай бұрын
thank you so much
@pitambarrana46912 ай бұрын
धेरै राम्रो लाग्यो ❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@Darkgaming-gu5fe2 ай бұрын
Waw dherai ramro git
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@SitaThapa-g9n2 ай бұрын
Ahaa dhyrai ramro git ani sabda layl❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@tulajmagar2 ай бұрын
Dami xa song
@Darlaminar50842 ай бұрын
सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ
@KrishnaBahadur-k2g12 күн бұрын
Wow❤❤
@ramvlog606Ай бұрын
❤आहा❤
@Redmi-sr1hx2 ай бұрын
Parvuma Biswas garnu la dherai ramro xa git
@merosathi68512 ай бұрын
Dami xa❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@Khomraj32 ай бұрын
❤❤
@Imanrana-ro3nt2 ай бұрын
Nice song n video best of luck ❤❤❤❤sir ❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@puspasoti10342 ай бұрын
Beautiful composition ❤😊
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@gautamparbat2 ай бұрын
Dami dami❤❤
@HemJoshi-ww3lg.2 ай бұрын
❤❤❤🎉
@nirajale94792 ай бұрын
Nice song 👌👌👌👍️👍️congratulation to all...
@KAMAL-ne7es2 ай бұрын
Congratulations 🎉🎉🎉🎉🎉🎉🎉 alll
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@Bahadurmekh2 ай бұрын
दामी जिबनमा मेल खायो
@gunjanvlog10k.2 ай бұрын
Safaltako suvakana❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@shivasoti29522 ай бұрын
Nice song & Nice voice❤❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@lilarana16852 ай бұрын
Wow superb🎉🎉❤❤
@dipakthadamagar19622 ай бұрын
Nice songs🎉🎉🎉❤❤
@SherBahadur-e8p2 ай бұрын
super mind blowing.
@sagarsunar76142 ай бұрын
Sagar birahi rw sunita budha ko swor ati nai mitho lagyo aagami dinma pani astai mitha mitha bhaka rw swor ka geet paskinu hola bhanne aasa ko kamana gardachhu❤❤
@lalbahadurrawal76102 ай бұрын
Very nice song all tha best.
@SurajKashyap-gr8ee2 ай бұрын
❤
@SiddharaOnlineKhabar2 ай бұрын
समय सान्दर्भिक अनि मर्मस्पर्शी गित पस्कनु भयको छ ❤सुभकामना सबै टिम लाइ🙏
@SagarBirahi2 ай бұрын
धेरै धेरै आभारी छु अनि धन्यबाद हजुर हरु को माया साथ लाई सधै गित संगीत को मध्यम बात गुण तिर्न सकु कामना गर्दछु आभारी छौ सर
@punchitr39642 ай бұрын
Congratulation 👌🏻👌🏻💐💐🇳🇵🇳🇵
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@bhimthapa47312 ай бұрын
Sunerapani nathakne yekdam marmik
@BhumMagarVlog2 ай бұрын
Nice ❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@gyanbahadursoti11702 ай бұрын
नमस्कार 🙏म यस गीतको सङ्गीतकार ज्ञान बहादुर सोती,दानु खण्डुलुक मगरको शब्द सागर विरही र सुनीता बुढाक्षेत्रीको स्वर तथा विमल अधिकारी र जुना गुरुङको अभिनयमा "चौतारी मुनि घर छ " लिएर अाएका छौँ ।मेरा अघिल्ला गीतहरुलाई जस्तै यस गीतलाई पनि माया गरिदिनुहुनेछ भन्ने अाशा लिएको छु,धन्यवाद ❤❤❤
@Darlaminar50842 ай бұрын
दाई🙏❤️
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@balugaire26122 ай бұрын
निकै मार्मिक शब्द सङ्गीत्😘😘
@PrembahadurSunuwar-ks7ss2 ай бұрын
Good
@ShivaMagar-i1v2 ай бұрын
nice 👌👌
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@MinBalalmagar-n9r2 ай бұрын
👌👌👌👌
@ranjitamagar43432 ай бұрын
👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️
@nischalchhetri69252 ай бұрын
Nice song❤❤❤❤❤❤❤❤❤❤❤
@SagarBirahi2 ай бұрын
धेरै धेरै धन्याबाद हजुर लाई मिठो कमेन्ट को लागि हजुर ले दिनु भएको माया साथ सपोर्ट लाई सधै भरि गित संगीत मै लागेर गुण तिर्न् सकु कामाना गर्दछु
@khimgotameofficial93572 ай бұрын
❤❤❤❤🎉🎉🎉
@SagarBirahi2 ай бұрын
ब्धेरै धेरै धन्यवाद हजुर लै मिठो साथ कमेन्ट को लागि आभारी छु