Ujeli उजेली - Khem Century • Sunita Budha Chhetri • Binod • Juna • New Lok Dohori Dohori Song 2080

  Рет қаралды 1,577,908

Juna Gurung

Juna Gurung

5 ай бұрын

Presenting new Nepali lok dohori song Ujeli by Khem Century & Sunita Budha Chhetri featuring Binod Bhandari, Juna Gurung & Prakash Ghimire only on Juna Gurung's official KZbin channel.
Juna Gurung Presents:- New Nepali lok dohori song 2080
|| Ujeli [Samjhi Rahane Bato Rahi Rahyo] उजेली [सम्झी रहने बाटो रही रह्यो] ||
#khemcentury
#sunitabudhachhetri
#binodbhandari
#junagurung
#newlokdohori
#nepalisong
#prakashghimire
#nepalimusic
#musicvideo
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century ‪@KhemCenturyOfficial‬
Sunita Budha Chhetri ‪@sunitabudhazabiya4825‬
♬ Lyrics:-
Narayan Kandel
♬ Music:-
Khem Century
♬ Recordist:-
Gobinda Parajuli
♬ Sarangi:-
Hemanta Kanchha Rasaily
♬ Arrange:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Audio | Video:-
Juna Gurung Official
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story | Direction:-
Binod Bhandari
🎬️ Asst. Direction:-
Bishal Ghimire
🎬️ Cast:-
Prakash Ghimire
Binod Bhandari
Juna Gurung
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit | Color | GFX:-
Manoj Karki
🎬️ MUA:-
Bimala Tamang
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Post Production:-
Godhuli Creation
9841850241
Lyrics:-
सम्झरहनी बाटो रहिरह्यो
तिमीले दिएको बिछोडको घाउ निको भयो (उजेली) तर अझै खाटो रहिरह्यो
१.केटा- बरु मलाई चार हात को रसी देउ
अनी भन भुलेर बसी देउ
२.केटि- छोडेकै हौ जिउदैमा मारेर
शिरको नाम्लो गलामा सारेर
३.केटा- अब के मा दुखी छौ सानी
खोजे जस्तै जिन्दगी पाउदानी
४.केटि - खुशी भए त छुटेर साथ पनी
न सुक्दो हो झरेको पात पनी
५.केटा- सम्झ्यौ बन्धन सिन्दुर हो चुरा हो
सम्बध त विश्वास को कुरा हो
६.केटि- रङ्ग उडेको जिन्दगी, रङ्गीन्
सायद अब हुदैन कुनै दिन
७.केटा- रोटि सेक्न फुकेको आगो
घर जलाउछ भने त के लागो
८.केटि - मनको आगो झन बढी सल्को
के काम भो र आँखाको दमकलको
९.केटा- मुटु जल्दा नदुखे कत्ती
पग्लिन्थ्यो र बलेको मैनबत्ती
१०.केटि- लाखौँ याद छन तिम्रा र मेरा
सम्झिरहने सास फेर्दा एकफेरा
aba k ma dukhi chau sanu
soche jasto jindagi paudani
baru malai char haat ko rasi deu
ani vana bhulera basideu
samjheu bandan sindur ho chura hau
sambandha ta biswas ko kura ho
chulo balna fukeko aago
ghar jalauxa vane ta k lagyo
samjhirahane bato rahirayo
tmley deko chot ra ghau ta niko vayo ujeli
tara aajhai khato rahirahayo
© Juna Gurung, 2024
---------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/JunaGurungYT
Facebook:- tinyurl.com/JunaGurungFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Juna Gurung. Embedding to a website is allowed.

Пікірлер: 839
@kabyanepal6922
@kabyanepal6922 5 ай бұрын
यी शब्दहरु उनिहरुलाइ सुहाउँदो रहेछ ।जसको आँखा मा प्रेम रोएको छ । जति सुनेनी धित नै मर्दैन । love this song❤❤
@MousamGurungOfficial
@MousamGurungOfficial 5 ай бұрын
मीठो गीत सफलता को कामना❤
@surajbishwokarma8024
@surajbishwokarma8024 5 ай бұрын
😘यो गीत हेर्दा हेर्दै आँखा रसाएको थाहा नै भएन यति मीठो शब्द आवाज अनि कलाकार हरुको अभिनयले मन छोयो❤ यो गीत youtubeको 1 मा पर्नै पर्छ
@jhaksunar7628
@jhaksunar7628 5 ай бұрын
आहा कति मार्मिक गीत लय सब्द भिडियोमा मा कुनै खोट लाउने ठाँउ छैन बधाई छ अल ❣️
@user-bi9uf9cm8h
@user-bi9uf9cm8h 5 ай бұрын
बिनोद दाइ अनि जुना दिदी को जोडि उत्कृष्ट अनि खेम दाइअनी सुनिता दिदी को स्वर ले सुनमा सुगन्ध थपेको छ सफलताको सुभकामना।❤
@Bs.Creation12
@Bs.Creation12 5 ай бұрын
याे गित साच्चिकै गित नभएर एउटा यस्तो कथा जुन कथा कसैकाे जीवन घटिरहेको छ! एकान्त मा बसेर हेरियाे आँखा बाट आँसु झरेकाे पत्तै भएन । बिनाेद दाइ हजुर कथाले मुटु हान्छ 😭 अनि जुन दिजुकाे।अभिनय काे फ्यान हु🎉🎉 शुभकामना 😊
@nitaadhikari5550
@nitaadhikari5550 5 ай бұрын
हरेक सब्दले मन रुवायो निककै मर्मिक गीत सफलता को शुभकामना बैनी जुना लगायत सम्पुर्ण टिम लाई
@tekraj970
@tekraj970 5 ай бұрын
खेम सेन्चुरि ,नाम नै काफि छ,,🎉🎉मैले त बल्ल बल्ल भेटाए साथीहरू खोज्दा खोज्दा ,,सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉
@Rameshmusicindustries
@Rameshmusicindustries 5 ай бұрын
एक एक टुक्का चाहनेहरु यता हाजिर है साथ छ भन्थ्यौ सुख र दुखैमा आखिर छाड्यौ दुखको मुखैमा सम्झिरहने बाटो रहिरह्यो ....... तिमिले दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै खाटो रहिरह्यो ।। ❤❤❤❤❤❤❤❤❤❤❤ गीत अत्यन्तै मार्मिक र मर्मस्पर्शी छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।
@SureshBishwakarma-wl1vz
@SureshBishwakarma-wl1vz 5 ай бұрын
आहा ,शब्द सँगीत,आवाज , भिडियो हेर्दा उत्तिकै राम्रो बनेको छ सफलताको शुभकामना जुना दिदी ❤
@frozentamang4231
@frozentamang4231 5 ай бұрын
मलाई जुना गुरुङको अभिनय अत्ति मनपर्छ ❤️❤️❤️🤘🤘🤘
@LaxuPariyar-gz5qf
@LaxuPariyar-gz5qf 5 ай бұрын
खेम र सुनिता काे अावाजमा बिनाेद र जुनाकाे अभिनयमा म्युजिक भिडियाे सुनमा सुगन्ध यस्तै यी पात्र हरुकाे गित सङ्गीत निरन्तर सुन्न,हेर्न पाईयाेस.......
@yakubdin1507
@yakubdin1507 5 ай бұрын
खेम सेन्चुरी र सुनिता को यो मार्मिक शब्द र गित ले मुटु नै भक्कानियो साथै आँखा ले आँसु झर्नु बाट रोक्न सकेन😢😢😢😢😢😢😢❤❤❤❤❤
@user-ez9ec3yp5t
@user-ez9ec3yp5t 5 ай бұрын
😢😢
@hombahadur7536
@hombahadur7536 5 ай бұрын
आहा निकै मार्मिक लोक गीत शब्द सुनेर मन नै भावुक बनायो।।साथै सुनिता र खेम जिको स्वर निकै मीठो लाग्यो अनि त्यसैमा दमदार अभिनय ।।यो गीत हिट हुनेम कुनै सङका छैन ।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
@shantashakya7984
@shantashakya7984 5 ай бұрын
मनै छोयो ❤ शब्द अनि भिडीयो दुबैले🙏👏
@thamanbudha56
@thamanbudha56 5 ай бұрын
अति दामी छ सोङ्ग ♥️🙏
@msunarsunar59
@msunarsunar59 5 ай бұрын
जादु छ khem century आवाज मा जति सुने पनि सुनि राखुम जस्तो
@pradiptripathiofficial1854
@pradiptripathiofficial1854 5 ай бұрын
आहा कति मीठो गीत ❤❤❤❤❤
@Sujalkc1025
@Sujalkc1025 5 ай бұрын
मन छोयो ❤❤❤ करोडौ मा पुगोस् यो गीत ❤❤ congratulations 🎉🎉
@premkarki2656
@premkarki2656 5 ай бұрын
मार्मिक गित अभिनय अनि भिडियो झनै उत्कृष्ट सफलताको शुभकामना 👏👏❤️❤️🙏
@maniram4826
@maniram4826 5 ай бұрын
आहा हजुर हरुको यो टिम को हरेक गित किन यति मार्मिक र उत्कृष्ट हुन्छ।जुना सिस को र बिनोद सर को अभिनय पनि करोडौं मा एक।खेम सर को र सुनिता सिस आवज आहा सारै मन पर्यो❤❤❤❤❤ सफलताको शुभकामना 🙏🙏🙏🙏🙏😊
@prembaijali23
@prembaijali23 4 ай бұрын
100चोति सुने पनि सुनुम सुनुम हुन्छ अाहा❤❤
@MilanAlex-kv3ck
@MilanAlex-kv3ck 5 ай бұрын
अति मार्मिक गीत सम्पुर्ण टीमलाइ शुभकामना छ। यो गीत करोडौंमा पुगोस ।।
@KrishnaBaral-on9iv
@KrishnaBaral-on9iv 5 ай бұрын
यथार्थ शव्द अनि वास्तविक जीवन सङ बोलेको गित अत्यन्तै मार्मिक भाका आहा सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना
@veshkc
@veshkc 5 ай бұрын
उजेली " शुभकामना " सम्पूर्ण टिमलाई👌👌
@surajbaburasaili
@surajbaburasaili 5 ай бұрын
याे गितले छाति चरर अाँसु बरर खसायाे 😢😭 निकै मिठाे गित बधाइ छ सम्पुर्ण temलाइ जुना गुरुङ र बिनाेद भन्डारीकाे अभिनय अनि खेम र सुनिता बुडा काे स्बरले देश खान्छ याे गितमा मात्र सिमित रहाेस तर कसैकाे जिबन सग मेल नखाअाेस 😭😭
@user-jy8im7yp9l
@user-jy8im7yp9l 5 ай бұрын
अति मार्मिक निक्कै मन छुने सब्द सहित मिठो गिद पुरै टिम पर्ती सलुट 🙏🙏🙏🙏सफलता को सुभकामना
@developmentthapa
@developmentthapa 5 ай бұрын
आहा कति मिठो गीत❤
@alpnabsnt2057
@alpnabsnt2057 2 ай бұрын
घरको मात्रै कुरो सुन्दा लास्टमा आफुले माया गरे मान्छे बाट टाढिएर तडपि तडपि बाच्नुको मार्मिक गित अनि भिडियो मन नै छोयो 😢😢😢😢😢
@balpun7389
@balpun7389 5 ай бұрын
अत्यन्तै उत्कृष्ट गित त्यसमाथि चर्चित गायक गायिका खाेम सेन्चुरी सुनिता बुढाकाे स्वार अझ बिनाेद भण्डारी र हजुरकाे अभिनय ले सुनमासुगन्ध थपिदिएकाे छ। उच्च सफलताको शुभकामना।
@user-ez9ec3yp5t
@user-ez9ec3yp5t 5 ай бұрын
OMG song video 😢
@mukanrokaya9352
@mukanrokaya9352 5 ай бұрын
अत्यन्तै मर्मस्पर्शी शब्द संगितमा अत्यन्तै सुमधुर आवाजमा मनछुने लोक दोहोरी उजेलीको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🙏💐
@BabuAlexmgr
@BabuAlexmgr 5 ай бұрын
कति राम्रो गित मनै स्तब्ध बनायो अभिनयको रानी (उजेली) जुना सफलताको शुभकामना 💐
@user-yw6ns8bs8y
@user-yw6ns8bs8y 5 ай бұрын
वा विनोद भण्डारी क्या मन छूने भिडियो। गज्जब लाग्यो❤
@garneshsharma3812
@garneshsharma3812 5 ай бұрын
राम्रो छ ❤❤
@senoli4821
@senoli4821 4 ай бұрын
गित सारै राम्राे छ बेलुकि जहिले याे गित हेरेर सुत्ने गर्छु सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
@RaviSunar-xy4du
@RaviSunar-xy4du 5 ай бұрын
धेरै रामो् गित अनि अबिन्य 😊
@kiranmagar1334
@kiranmagar1334 5 ай бұрын
दिनभरी डिउटि गरेर अब सुत्नु पर्यो भनेर बिस्तरामा के पल्टिदै थिय अनि मोबायल मा इउटुब खोलेको त यति राम्रो गीत आयको रहेछ हेर्दै जादा मीठो स्वरशब्द अनि याक्टिङ ले मनै छोयो साच्चिकै मा मनै छोयो खै कतिखेर आसुनै झरेको पत्तै पायन 😭सम्पुर्न टिम्लाइ बधाइ तथा अगृम शुभकामना ❤❤🙏
@rajendrakunwar5875
@rajendrakunwar5875 5 ай бұрын
कुन शब्द हरुले बयान गरौ यति मीठो गित लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@bestcocktailmocktail
@bestcocktailmocktail 5 ай бұрын
सारै मिठो गीत अनि कथा part 2 पनि समाबेश भयको हेर्न चाहान्छु। सबै team लाई respect अनि binod दाजुलाइ विशेष राम्रो गीतमा राम्रो कथा समाबेश गरिदिनु भयकोमा।❤❤❤❤❤❤❤
@royalpyuthan3767
@royalpyuthan3767 5 ай бұрын
राम्रो 😍😍😍😍
@kamalghartimagar6679
@kamalghartimagar6679 2 ай бұрын
म साच्चिकै स्वार्थी अनि घमण्डी मान्छे हो किनकी मेरो त्यति सजिलै आँखा बात आँसु झर्दैन तर यो गित सुनेर आखामा आँसु झरेको थाहा नै पाएन
@bimalsunar8201
@bimalsunar8201 5 ай бұрын
आहा धेरै राम्रो लाग्यो मलाई मन पर्ने चारै जना कलाकार लाई उच्च सम्मान ❤️
@bhumishwaracharya4610
@bhumishwaracharya4610 5 ай бұрын
आहा साह्रै मार्मिक छ। समय सान्दर्भिक छ ❤❤
@user-uc4co4lm5g
@user-uc4co4lm5g 5 ай бұрын
Aahhaa
@MRBNEPAL
@MRBNEPAL 5 ай бұрын
UAE बाट को को हेर्दै हुनुहुन्छ हाजिर हुनु है..
@user-bg7bf8zu1u
@user-bg7bf8zu1u 5 ай бұрын
हेर्न पुरै भिडियो हेरे आखाको डिल मा आशु र मनको दिल भारि गराएर😭😪😪😪😢😢😢😢
@shivanshcreation77
@shivanshcreation77 5 ай бұрын
खेम सेन्चुरी र सुनिताको स्वर र बिनोदको अभिनयले कुन दिन मार्छ था छैन । हैट आगो
@amitsunar1497
@amitsunar1497 5 ай бұрын
मिठो गीत छ शुभकामाना सम्पूर्ण टीम लाई
@shankaraiusha2195
@shankaraiusha2195 5 ай бұрын
बधाई छ खेम दाई र सम्पूर्ण टिमहरुलाई अझै यस्ता मार्मिक गितहरु सुन्न पाईयोस।। सुभ कामना 🙏🤗🙏
@toprana1164
@toprana1164 5 ай бұрын
शब्दको बयान त कति गरु नयाँ लयमा पस्कनु भएको रहेछ धेरै राम्रो सबै नेपाली जन हरुले मन पार्नु हुनेछ बधाई छ सबै होला करोडौं कल्बमा प्रबेस गरोस !!
@user-sr9vk3uv4q
@user-sr9vk3uv4q 5 ай бұрын
गीत राम्रो छ खेम अनि सुनित बहिनी को
@harikalagurung8059
@harikalagurung8059 5 ай бұрын
Aha kati mitho laya shabda ani khem Century ko awaz ma balla sunita budha ko awaz milyo ❤
@YakrajGhartimagar-mz1wd
@YakrajGhartimagar-mz1wd 5 ай бұрын
आहा कति मीठो गित हार्दिक बधाई छ सम्पुर्ना टिमहरुलाई अरु पनि यस्तै यस्तै गितहरु लिएर आउनु होला सम्पुर्ना टिम❣️🥀❤️🙏🇳🇵
@royalpyuthan3767
@royalpyuthan3767 5 ай бұрын
आहा !!कति राम्रो गीत , गित अनुसार को video 😍😍 I lovi't
@binodbishowkarma1954
@binodbishowkarma1954 5 ай бұрын
अती राम्रो गित ❤🎉
@user-me5it8dy3b
@user-me5it8dy3b 4 ай бұрын
कतिमिठो सोर अनि कतिरामरो अबिनय जिबन मा हुनेकथा मोरो सारैमनछ छुने सगित खिमसिनचुरि को ❤❤❤❤
@nainareshamofficial575
@nainareshamofficial575 5 ай бұрын
आहा कति मिठो गीत धेरै धेरै बधाइ छ जुना जि खेम दाजु बिनोद दाजु लगायत सम्पुर्ण अडियो भिडियोमा अभिनय गर्ने कलाकार हरु
@birnepali8105
@birnepali8105 5 ай бұрын
यो गीतले सारै मन छोयो सारै मार्मिक छ सबै तीमलाइ धेरै धन्यवाद छ❤❤❤
@rajresham9439
@rajresham9439 5 ай бұрын
congrulation boini entire team🎉
@mahendraxeetry6134
@mahendraxeetry6134 5 ай бұрын
सदाबहार गित ❤😢 अग्रिम सुभकामना छ।
@dipendramagar5120
@dipendramagar5120 4 ай бұрын
समधुर आवाज को धनी खेम and सुनिता र मोडल जुना लाई सफलता को धेरै धेरै सुभकामना
@ganeshpaharai3516
@ganeshpaharai3516 5 ай бұрын
करौडौं मा एक यस्तो गित हो यो धेरै धेरै धन्यबाद सम्पुर्ण टिम लाई
@nischaladhikari3051
@nischaladhikari3051 5 ай бұрын
अत्यन्तै मार्मिक छ गीत, विशेष गरि प्यारी बहिनी सुनिता बुढा क्षेत्री , खेम सेन्चुरी र जुनु गुरुङ बहिनी लगाएत सम्पूर्ण यूनिट लाई थप सफलताको शुभकामना भन्न चाहन्छु।♥️🙏 बैकुण्ठ शर्मा अधिकारी , ।
@kalibahadur8233
@kalibahadur8233 5 ай бұрын
साँच्चिकै याे गितले कस्काे मन नराेला र अति नै मार्मिक भएपनि गित भने अति नै राम्रो बनेकाे,रहेछ , गाएक खेम सेन्चरि , गाईका सुनिता बुढा र अभिनय बिनाेद शर अनि जुन गुरुङ लाई सफलताको शुभकामना 💔💔💔❤️❤️❤️❤️❤️💔💔💔❤️❤️❤️❤️
@arpanchhetri6220
@arpanchhetri6220 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ juna gurung ji❤❤❤❤❤❤❤❤❤❤❤
@myworld-sd1ox
@myworld-sd1ox 3 ай бұрын
म कतार बाट है हजुर खेम भाइ र सुनिता बहिनिको समधुर स्वर अनि निकैनै मिथा शब्दहरुले भरियको यो गित त्यसैमा खेम सेन्चुरी भाइ र सुनिता बुढा भहिनिको स्वर ले सुनमा सुगन्ध थपिदियको छ सधै सफलताको शुभकामना 🎉🎉!❤😅😅😅
@bibekmagor-hn6if
@bibekmagor-hn6if 5 ай бұрын
राम्राे छ गित मन पर्याे ।शुभकामना 🎉🎉
@drentertainment448
@drentertainment448 5 ай бұрын
नारायण कँडेलको शब्द समायोजन निकै उत्कृष्ट लाग्यो all the best all of you ❤
@bishnubhusal8601
@bishnubhusal8601 5 ай бұрын
What a Video, ✊
@samjanabaraili9783
@samjanabaraili9783 5 ай бұрын
निकै राम्रो मार्मिक गित शुभकामना अल टिमलाई ❤️❤️
@Firstlovemom
@Firstlovemom 3 ай бұрын
साङगितिक❤ि छेत्रमा जोडिनु हने सम्पूर्ण कलाकार हरुमा हार्दिक नमन वयाक्त गर्दैछु ❤❤ साथै यस सङगितको प्रमुख सहायक पि्य आदरणीय दाजु खेम सेन्चुरी दाजु लाई धेरै धेरै धन्यवाद अगामि दिनहरुमा यसै गरि उन्नति प्रगति पा्प्ति परिबर्तन निरन्तर होस् उर्जा उमङ्ग ❤❤लहलहहोस ❤❤❤
@user-uq1rp7ze3b
@user-uq1rp7ze3b 5 ай бұрын
बयान गर्ने शब्दै भएन just love it ❤❤ thank you all team
@magarkaranyoutube3053
@magarkaranyoutube3053 4 ай бұрын
आहा कति मार्मिक गीत लय सब्द भिडीयो मा कुनै खोट लाउने ठाँउ छैन जुना जि
@NarRana-xz3yg
@NarRana-xz3yg 5 ай бұрын
बधाई छ कलाकार सबै लाई मेरो जीवन संग मेल खायो बर्सउ पहिलाको याद दिलायाे ❤❤❤❤
@singagurung
@singagurung 5 ай бұрын
all teem and suva kamana juna 🌹🌹🌹
@naveennaveenmahara3950
@naveennaveenmahara3950 5 ай бұрын
Nice song congratulations all
@atchannel9120
@atchannel9120 5 ай бұрын
wao nice lok bhaka❤❤❤❤
@ganeshkhadka7812
@ganeshkhadka7812 5 ай бұрын
आहा सारै राम्रो गित ❤❤❤सफलताको कामना 🎉🎉
@kumarthapa331
@kumarthapa331 5 ай бұрын
ATI ramro sabad vaka lay badhai x hai ❤❤❤❤
@lokendrabk9407
@lokendrabk9407 5 ай бұрын
आहा शब्द लय सँगित अभिनय अतिनै मार्मिक गीत सफलता को लाखौँ शुभकामना सम्पुर्न टिमलाई❤❤❤❤
@mohansunar2078
@mohansunar2078 5 ай бұрын
Big fan of yours 💐💐💐💐
@pratikdanai9150
@pratikdanai9150 5 ай бұрын
आहा ...! गीत बनोस त यस्तो सुने पछि मन लाइ आफ्नै जिबन मा घटेको जस्तो आभाष होस , सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏 नारायण सर शब्द क्या बाद 🙏
@shiva.203
@shiva.203 Ай бұрын
बिनोद जि का हरेक शब्द र अभिनय यथार्थ समाजका चित्रण बोकेका हुन्छ्न । गित सुन्नमा राम्रो मात्र होइन , सुन्दासुन्दै श्रोतालाई गितमै चुर्लुम्मै डुबाएर मुटु छियाछिया पार्दिने दम छ । करोडौं सलाम ।
@user-fb4zi7rl4f
@user-fb4zi7rl4f 5 ай бұрын
आहा कति मिठो गित शब्द ले मन छोयो सफलताको सुभकामना 🙏🙏🙏
@kisansawat9219
@kisansawat9219 4 ай бұрын
बिनोद दाजु अभियान को राजा
@tejshahi570
@tejshahi570 5 ай бұрын
दाई को सोरमा मेरो जिन्दगी ❤❤❤
@user-tg7zi1gx9u
@user-tg7zi1gx9u 5 ай бұрын
आहा कति राम्रो भिदियो जुना जि अग्रिम सुभकामना सफल्ताले सिखर चुमोस
@reulegiriraj
@reulegiriraj 5 ай бұрын
अत्याधिक मन पराइएको गित अनि सबैको मन मन मुटुमा बसेकी जुनुको अभिनयमा उत्कृष्ट गित सबैले माया गरिदिनु होला❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@chandragurung103
@chandragurung103 5 ай бұрын
लाखौँ याद छन् तिम्रा र मेरा सम्झिरहने सास ferrda एक फेर....शब्दहरू अनि उत्कृष्ट अभिनय ... कसरी बयान गरू म ❤❤❤
@uniquesangin1996
@uniquesangin1996 4 ай бұрын
मन छिया छिया भएर आयो म थाम्न सकिन ।। शुभकामना सबैमा
@prakashthapa1845
@prakashthapa1845 14 күн бұрын
नमन जुना गुरुङ्ग यउता येस्तो कला जाहा कुनै बनावोति र देखावोति छैन याहा लाइ धेरै सुभ कामना छ यो कला क्षेत्र मा धेरै धेरै सम्मान गर्न चाहान्छु 🙏🙏🙏🙏🙏🙏
@merodilcentury103
@merodilcentury103 5 ай бұрын
आहा अती मिठो ❤️❤️❤️❤️
@user-px3df7xs2k
@user-px3df7xs2k 5 ай бұрын
जुना र बिनोदको अभियान लाई🤭❤️सार्है मन भक्कानिएर आयो 😥💓अर्को एस्तै भिडियो को पर्खाइमा फेरि आँखा रसाउने आसामा❤😢
@dharmabc8729
@dharmabc8729 4 ай бұрын
दादा दुनियालाइ रुहाउने गित किन निकाल्नु हुन्छ लाखौं पटक सुन्दा नि मनले मान्दैन दाजु miss u dada lots of love I am big fan dada❤❤❤❤❤
@HeLlo-jn9qu
@HeLlo-jn9qu 5 ай бұрын
wow wow dai nice songe ❤❤❤
@krish_bart
@krish_bart 4 ай бұрын
आहा ! कति मार्मिक र सान्दर्भिक गीत्। अझ कलाकार हरू को बेजोड प्रस्तुति ले सुन मा सुगन्ध थपेको छ्। यस्तै रचनाको प्रतीक्षा गरिरहन्छु। सफलता को शुभकामना ।❤
@grgbhairab
@grgbhairab 5 ай бұрын
साह्रै मन छोयो यो गितका शब्द शब्द ले सुनिरहदा कतिखेर आँसु खसे थाहा नै भएन 😢😢😢 सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र शुभकामना छ।।।
@starbmmagar
@starbmmagar 5 ай бұрын
मन मुटु छुने लोक गीत त्यसै मा क्या दामी लय र शब्द सम्पूर्ण टिम लाई धेरै धन्यबाद छ।।
@anilmuskan8430
@anilmuskan8430 5 ай бұрын
अति नै मिठो गित मनै भकान्नेर आयो सम्पुण टिमलाई सुभकामना
@prabin.23
@prabin.23 5 ай бұрын
मान छुयो जुना अङ । ❤❤ खुशी लाग्यो आफ्नो गाउँकि बहिनीको भिडियो हेरेर , सफलता को शुभकामना अङ 👌👌👌❤️
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 16 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 3 МЛН
Anath 2 (JAARI ) - Kushal Belbase - Sunita Budha Chhetri - Sagar Regmi  Ft. Ishwor, Aayushma
13:31
SAMIYA ENTERTAINMENT PVT LTD
Рет қаралды 1,1 МЛН
Sadraddin - Jauap bar ma? | Official Music Video
2:53
SADRADDIN
Рет қаралды 13 МЛН
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
GOLDEN SOUND
Рет қаралды 7 МЛН
Zattybek & ESKARA ЖАҢА ХИТ 2024
2:03
Ескара Бейбітов
Рет қаралды 420 М.
Bakr x Бегиш - TYTYN (Mood Video)
3:08
Bakr
Рет қаралды 1,8 МЛН
Iliyas Kabdyray ft. Amre - Армандадым
2:41
Amre Official
Рет қаралды 1,2 МЛН
Alisher Konysbaev - Suie ala ma? | Official Music Video
2:24
Alisher Konysbaev
Рет қаралды 663 М.