अरुण सन्देश सञ्चार गृहको प्रस्तुति.... ----------------------- sankhuwasabha movies, Kandbari-1, Sankhuwasabha, Nepal 029-590209 👉Follow us on:- 💠Facebook: / sankhuwasabha-photo-an...
Пікірлер: 26
@narayanprasadrai2918 Жыл бұрын
मैले याे भिडियाे धरानबाट हेर्दैछु। ताम्कु देखि धरान र धरान देखि ताम्कु जाँदा अाउँदा धेरैचाेटी हिँडेकाे चेवा बेँसीकाे बाटाे भएतापनि सडक सन्जल्ले हेलुवाबेँसीबाट हिँड्न सजिलाे भएपछि चेवाबेँसीलाई बिर्सीदै गएकाे अवस्थामा अचानक चेवाबेँसीकाे भिडियाे हेर्न पाउँदा खुशी लाग्याे भुपु ताम्कुले।
@krishnarai5166 Жыл бұрын
मैले चै कालेबुङबाट हेर्दैछु । भर्खरै ( तीन महिनाअघि ) म पनि आफ्नो पैत्रिक थलो , ताम्कु , समखुवासभा गयेको थिए । चेवा गाउपालिका बाटोमा भेटिनं । हेलुवाबेसिबाट संखुवा खोला तरेर ठाडो उकालो पैदल यात्राको हाम्रो (म र मेरो भाइ हरि ) हिडाईमा हामीले यति सुन्दर गाऊ भेटेनौ । अहिले युट्युबमा हेर्न पाउदा साह्रै आनन्द लाग्यो । भुपु भाइलाई मुरिमुरि धन्यबाद है ।
@narayanprasadrai2918 Жыл бұрын
तपाँईहरु तुम्लिङटारबाट खाँदबारी त्यस्पछि माने भन्ज्याङ हुँदै हेलुवाबेँसी झरेर अरुणकाे झाेलुङ्गे पुल तरेर छब्बिसे हुँदै बुम्लिङटार पार गरेपछि सङखुवाकाे पुल तरेर ठाडाे उकालाे पङ्तेम्मास्थित भदाैरे डाँडाकाे चाैतारा सम्म हिँड्नु भएछ त्यस्पछि दम्सैलाे तेर्साे हिँडेपछि छिङखुवा खाेला तरेर उकालाे हिँडेर तरलक पुगेपछि मुलगाउँकाे लागि तेर्साे लाग्नु भयाे। चेवाबेँसी हेर्नकाे लागि तुम्लिङटारबाटै चेवाबेँसी जाने गाडीमा चड्नु पर्छ। म पनि ताम्कुकै हुँ हाल धरानमा छु तर तपाँईकाे लागि कलिम्पाेङबाट जति टडामा ताम्कु छ मेराे लागीपनि त्यत्तीनै टाडा भन्दा हुन्छ।
@khandbaritv Жыл бұрын
Dammy
@BikramTamang-or5gc11 ай бұрын
yeti ko janapratinidhi haru < Sankhuwa - Sava> pani bhaidiyeko bhaye dherai bhanda dherai ramro hune thiyo 🥹
@ganeshkhatri4082 Жыл бұрын
Watching from KMC-31 Bhimsengolamarga.
@PurnabhujelPurna-vs3yn Жыл бұрын
Ke yo thaau maa Sunna ako kura 70 muri dhaan hune yautai gara xa bhanne kura garnu bhayo hamro Sathi shankuwasabha ko Le जो जसलाई जानकारी chh mintion plz❤
@masta2279 Жыл бұрын
As the time passes, New technology working Equipment is necessary for growth in agriculture n better life of rural people
@narayanprasadrai2918 Жыл бұрын
सङखुवासभाकाे खाँदबारी चेवा वा अन्य ठाउँहरु भिडियाेमा देखाउँदा त पृष्ठभुमिमा खेमराज गुरुङज्युकाे वारी जामुना पारी जामुना गीत समाबेस गर्नुभए अत्ति उत्तम हुनेथियाे ।
@Asian2024-i6t6 ай бұрын
Keep it up Nice video Thank you team ❤❤❤❤
@sagarbs6194 Жыл бұрын
behal cha tara video ramro cha
@tirthakulung22782 жыл бұрын
भिडियो राम्रो बनेकोछ छ, वडा नं २ को बिशेषता बराल गाउँको रातोमाटो खानी पनि एक हो,यसलाई पनि समावेश गरिएको भए एमदम राम्रो हुने थियो ,धन्यवाद ।
@keshabprashadadhikari-vp3vd Жыл бұрын
Very good
@rch552 ай бұрын
👍️👍️👍️👍️👍️👍️
@NPJCBVLOG Жыл бұрын
Ramro xa hai hjur ❤❤❤
@DeviGautam-w4e Жыл бұрын
Gaau ko yaad aayo
@deuraliN308 Жыл бұрын
Derai ramro video
@NpRajG2 жыл бұрын
Video dherai ramro banaunu vayexa Yastai aru aru video pani leunu hola
@indarabahadru1087 Жыл бұрын
Wow derai ramro thahu xa aafno jhila vahe ni puge ko thihe na ❤❤❤