नमस्कार म यस गीतको गीतकार तथा संगीतकार ज्ञानेन्द्र शाही पछिल्लो समय छहारी मार्फत बजारमा आएका मेरा सृजनाहरुलाई यहाँहरुले अत्याधिक मन पराईदिनु भएकोमा सम्पुर्ण प्रति धेरै माया र उच्च सम्मान ब्यक्त गर्दछु। म आफैलाई असाध्यै मन परेको मौरी भिरैमा गीत मेरो जिन्दगीकै सफलता को एक सिंढी पनि हो। यस गीतमा समाबेश गरिएका प्रत्येक शब्द कोर्दा मेरो मुटु छिचोलीएको थियो। आज सुन्दा पनि मलाई यी शब्द उतिकै प्रिय लाग्दछन्। यहाँहरुको मायाले यो गीतलाई झन उचाईमा पुर्याईदिनु भएको मा म खुसीको खुसीको सीमा नै रहेन। त्यहि खुसीमा हौसला प्रदान गरेर पछिल्लो समय अन्य लोकगीतहरु पनि त्यसरी नै पस्केको छु। जति जनाले युटुबमै आएर लाईक कमेन्ट गर्नु भएको छ सबैलाई मुरी मुरी धन्यावाद र कोटी कोटी सम्मान छ। यस्तै माया र हौसला सदैव दईराख्नुहोला।❤❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@debibahadursunar2024 Жыл бұрын
😊😊lq❤
@debibahadursunar2024 Жыл бұрын
😊😊😊😊😊😊😊😊😅❤
@khawaskhiman2724 Жыл бұрын
ज्ञानेन्द्र ज्यू नमस्कार मलाई मेरो विचार मा यो शब्द संकलन लाई लय एही स्वर चाई राजु परियार को हुने हो भने अझ सुन मा सुगन्ध हुने थियो जस्तो लाग्छ किन भने पुरुषको पनि पीडा बिसाउने मौका पाउने थिए
आहा कति मीठो गित हाम्रो सुर्खेती चेली भन्न पाउदापनी कति गर्वले छाती फुल्ने गर्छ ! सुनिता बुढा , टीका पुन ,जानकी तारमी ,डिला बि क सुर्खेतले जन्मायको हिराहरु हुन!
@samitathapa30542 жыл бұрын
Wow atti mitho git riday dekhinai namancha la
@nepapodcast2 жыл бұрын
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
@Chhahari2 жыл бұрын
Thank you so much
@madhavxtr15892 жыл бұрын
सुनिता। छोरी को सुरीलो स्वर ले अतितको समझन। ले धुरुक रुव।यो सफलत।को अगर गतिले सिखर छ।वसjagat
@Chhahari2 жыл бұрын
Thank you so much for your lovely comments video share garidinu hola🙏🏾🙏🏾🙏🏾🙏🏾
@SushilKumar-nh1lv2 жыл бұрын
निकै मिठो गीत मर्मस्पर्शी शब्दमा सचना कैलिकन्ठ जस्तो स्वरमा सजिएको धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना
@Chhahari2 жыл бұрын
Thank you so much for your lovely comments video share garidinu hola 🙏🏾🙏🏾🙏🏾🙏🏾
@magarpaija9034 Жыл бұрын
❤ याे गित सबैभन्दा धेरै पटक सुन्ने म नै हाेला सायद कालजयी बनाेस
@mukundaprasaddahal75692 жыл бұрын
मिठो आवाजमा सुन्दर प्रस्तुति।उच्च सफलताको शुभकामाना।जय होस्।
@jzjdjjdjzjdjd60972 жыл бұрын
कति मनपर्छ यो बैनिको गित।दिने त म सङ केही छैन।सफलता को धेरै धेरै शुभकामना बैनी।
@luddaremagar60932 жыл бұрын
एकदमै मिठो स्वर को धनी सुनिता जि अझै आगामी दिन हरु मा मिठास मिठास सुन पाम
@krishnakinara3772 жыл бұрын
मनमा छुट्टै मज्जा अायो जुन बिरलै गितसङगितले पाईन्छ । गितसङगै मन कताकता भाग्यो थाहै भएन
@chitraroka86122 жыл бұрын
अाहा कति राम्रो साेर बहिनिकाे यस्तै गरि अगाडिबढनु धेरै धेरै शुभकामना
अति मिठो आवाज मा सुन्दर परुस्तुती मा सजिय्को गीत सफल्ता को कामना
@kishanacharya6340 Жыл бұрын
Beautiful song Sunita sister ko sunam sunam li rahane your brother from delhi
@dikgurung40992 жыл бұрын
बैनी लाई धेरै धन्यवाद क्ष. हामी बेदेशी को लागि मन छुने गीत तो्चिन हर्ट भयो. ❤️👌
@kesharbdrpaharai31052 жыл бұрын
सुनिता बुढा लाई अब कसैले टक्कर दिन सक्दैन कति मीठो स्वर
@chumbhadur56552 жыл бұрын
Sunita baini hajur ko sor atinai man parcha akal git ta jhan man parcha asai gary sikhar chumnu hola ahi mero mano kamana mumbai india bata
@Krishna-yl1bh2 жыл бұрын
आहा! यो होनि ओर्जिनल भाका !!मिठ्ठो लाग्यो!पहिला को गित कताकता टच!थियोभने!यो भाका भने आफ्नै धारबाट बगेको छ!बधाई छ!सम्पूर्ण टिमलाइ!!!
@kamalsolti46912 жыл бұрын
मलाइ सुनिता बुढाको स्वर अत्यान्त मन पर्छ भेते सम्म खोजी खोजी हेर्नी गर्छु फस बिस्नु माझी सेकेन्द सुनिता बुढा अरुको गित त्यति हेर्दिन म
@JunRodhiGhar2 жыл бұрын
आहा मिठो गीत 💓💞💞
@JunRodhiGhar2 жыл бұрын
कस्तो मीठो ❣️
@nirmalakhadka90042 жыл бұрын
मलाई अति मन पर्ने गायिका सुनिता बैनि ,, यति मिठाे स्वर कसैको छैन जस्ताे लाग्छ ❤️❤️💋
@sobhakhartimilsina83372 жыл бұрын
Sunita bhaini ko sorma Jadu chha. उत्कृष्ट कलाकारहरूको सुचिमा पर्नु भइसकेको छ ।
@kalpanachhetri7606 Жыл бұрын
एकदम मिठो स्वर को धनि एकदम मिठो एकल गित । हजुरलाइ धेरै धेरै बधाइ छ ।सुनिता बइनि ।भबिस्ये उज्यलो होस ।
@bmgm75137 ай бұрын
सुनिता दिदिको सबैगितहरु मनछुनेछन यस मधे मौरी भिरैमा ले त सारै मन छोयो ❤
@chudamanibhusal88732 жыл бұрын
अाहा सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,सारै मार्मिक ,मन छाेयाे,सम्पूर्ण कलाकार ,टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️
@ramthapa4300 Жыл бұрын
yek dam yek dam dami mitho surilo geet sunna pauda kya aananda lagyo dherai dherai dhannye bad god bless you🥰🥰🥰🥰❤️❤️❤️❤️❤️👌👌👌👌👌👍👍👍👍
@minbohara94082 жыл бұрын
सरै मार्मिक गीत अनि स्वरको वर्णनगरेर साद्धेहुदैन हजुर
@miragc36092 жыл бұрын
सुर्खेतकि शान सुनिता धेरै अगाडि बढेको देख्न पाउ
@Chhahari2 жыл бұрын
Thank you so much Mitho comments ko lagi video share garidinu hola hai🙏🏾🙏🏾🙏🏾🙏🏾
@kulanandaacharya58182 жыл бұрын
बहिनीलाई गायन क्षेत्रमा अझै सफलता मिल्दै जाओस् । शुभ कामना ।
@Chhahari2 жыл бұрын
Thank you so much video share garidinu hola hai🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@tejkumar39452 жыл бұрын
बधाई छ हजुरलाई सारङ्गीको भाकामा सजिएको स्वर, सुनिता छेत्री बहिनी, हजूरको सुवर त कहिले सुनेर अघाऊॅदिन म ।उहि म सिक्किमे दाई ।🌺🌺💗✍
@bajjiragri91392 жыл бұрын
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
@moonlightshunshin2901 Жыл бұрын
Nic diju
@rukmangrg12402 жыл бұрын
Wow sweet voice Sunita baini all the best god bless you from uk 🇬🇧
@sumitrashah77462 жыл бұрын
सुनिता बैनि मलाइ सारै मन पर्ने गायिका हुन उन काेगित स्वरलाइ म समान गर्दछु सुनि बैनि उत्कृस्ट गायिका हुन मानेले धाेका दियकाेमा मन सानाे नबनाउनु हिमतका साथ अगाडि बढनु सुनु बैनि काे सदैब सफता काे कामना गर्दछु दाङ बाट
@Chhahari2 жыл бұрын
Thank you so much ❤❤❤❤
@PadheriRodhiGhar2 жыл бұрын
मार्मिक गीत मनै छोयो ❤❤❤
@Raju-zw2zp Жыл бұрын
so nice fantastic song sister sunita 👍️👍️👌👌👏👏👏
@seemakhadgi2 жыл бұрын
आहा सारै मिठो सुनिता दिदिको सोर ❣️😘
@tekbmtekbm88032 жыл бұрын
आहा कति मिथो गित सम्पुर्न तिम्लाइ धन्यबाद अनि बिशेस गरि सुनिता ज्यु लाई
@sabitribhushal17442 жыл бұрын
आहा सुनिता बहिनीको स्वर कोहीरीको जस्तो छ बहिनीलाई बधाई छ हजुरको खुसि हेर्न चाहने मध्ये म पनि एक हौं बहिनी अझै प्रगति गर्दै जानुहोला शुभकामना... पोखराबाट
@durgamantamang42242 жыл бұрын
Malai man parni baini sagarmathako sikhar jhai uchcha hos tapaiko git sangit ko yatra
@Chhahari2 жыл бұрын
Thank you so much for your lovely comments hami pani lol geet ko uchai ajhai Badhos ra Sunita budha ajahai chamkos bhanna chahanchhu video share garidinu hola❤️❤️❤️🙏🏾🙏🏾🙏🏾
@ratnasinjali87002 жыл бұрын
समय र परिस्थिति ले गर्दा धेरै दिन पछि युतुब खोले मेरो मन पर्ने गायीका शुनिता बुढा को सङ्गीत सर्च गर्दा भेतेको यो सङ्गीत कत्ती मिठो उत्कृष्ट मन छुयो बधाई भन्न चाहान्छु यस्तै मिठो सङ्गीत ल्याइराहनुस सफलता को शिखर चुम्दै जानू होस्स्🙏🙏🙏🙏best of luck ❣️❣️❣️🙆♂️
@Chhahari2 жыл бұрын
Thank you so much ❤❤❤❤❤
@kajimanlohani86202 жыл бұрын
अति मीठो छ
@kalpanachhetri76062 жыл бұрын
एकदम मन पर्नि स्वर अनि गित सुनिता बुनु
@galaxeiwolvesz14452 жыл бұрын
सुनिता जी को आवाज सारै मिठो लाग्छ| धेरै पटक सम्मा सुने| अति मिठो लाग्यो अझै प्रगति को कामना गर्दछु| UK बाटा
@khadkabk20132 жыл бұрын
आहा कति राम्रो गीत दिदिको
@dhangurung31392 жыл бұрын
असाध्य राम्रो छ नानी हजुरको स्वर तथा गित ।
@khembk32392 жыл бұрын
आहा कति मिथो सोर्👍️👍️👍️👌
@tomlalsubedi35732 жыл бұрын
अति मीठाे लाेकगीत ! सुमधुर भइकन मार्मिक पनि त्यत्तिकै ! म्युजिक पनि कति मीठाे हाे, बिछट्टै राम्राे ! यस गीतका हरेक शब्दप्रति हार्दिक सम्मान छ, यति मीठाे मन छुने सिर्जनाकाे लागि सुमधुर स्वरकी आदरणीय लाेकगायिका सुनिता बुढाक्षेत्रीलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ! याे सुमधुर सिर्जनामा संलग्न सबैमा सम्मान छ !!
@bhaktikhanal1409 Жыл бұрын
सुन्दर प्रस्तुति !!! सफलता को कामना !!!
@सुरजसफ़ल2 жыл бұрын
आहा कति राम्रो गित सुन्दा सुन्दै अँखा नै रसयो
@anilbc74042 жыл бұрын
अति राम्रो छ करोड क्लव को सफलता को शुभकामना सुनिता बैनी लगाएत सम्पूर्ण तिम लाई फर्जा पछि का हिरो सयोगी हरुलाई
@Chhahari2 жыл бұрын
आहा हजुरको आशिर्वाद लागोस्🙏🏾🙏🏾🙏🏾🙏🏾
@durgabhadurthapa67142 жыл бұрын
Ati marmik sister safaltaa ko suva kaamanaa
@shatrudhansunam95072 жыл бұрын
हजुरको हरेक प्रस्तुति एकदमै राम्रा छन् सफलताको लागि अग्रिम शुभकामना।
@radikashahi57582 жыл бұрын
Very nice song and video best wishes Mauri bharat a whole team lai
@nishmashahi79822 жыл бұрын
Very nice song mauri bhiraima all the best whole team😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗
@chabelal123 Жыл бұрын
मलाई ।परेको ।चाेट।र।उसताेई।गितकाे।बाेलसबदा।धेरै ।धनयेबाद।हजुर लाई।फेरिपनि।सुननापाउ।बिछाेडका।गितहरु।
@jhamendrarana98122 жыл бұрын
सुनिता बहिनिको स्वर अत्यन्तै मीठो,सुनिरहु लाग्ने।
@surendrakusari92765 ай бұрын
स्वरकि धनि सुनितालाई बधाई छ सारै मार्मिक
@shyamgautam74932 жыл бұрын
एकदम मिठो स्वर एकदम मन छुने एकल गीत ।
@blessshahi62612 жыл бұрын
Very nice song and video all the best Mauri bhiraima team lai❤❤❤❤❤❤❤
@merodilcentury1032 жыл бұрын
बिमा कुमारी दुरा को स्वर मिठो लाग्थ्यो अहिले आयर सुनिता जी को स्वर पनि मिठो लाग्यो 🙏 😍😍 सबै कलाकारले सोच्न जरुरी छ गित गाउन रहर मात्र हैन स्वरमा पनि मिठा भयो भने गित मिठो लाग्छ छ हामी जस्ता दर्शक श्रोतालाइ
@enoshshahi3882 жыл бұрын
Geet
@enoshshahi3882 жыл бұрын
Ho no hai kati mitho
@yubrajoli25642 жыл бұрын
आहा धेरै धेरै राम्रो
@DbThapa-h3t9 ай бұрын
आहा सरैनि अति मीठो गित
@bhimthapa30882 жыл бұрын
सार्है मिठो गित गाउनु हुन्छ ! अलि छिटो छिटो ल्याउनु न हजुर गित हरु प्लिज 🙏
@meroonlineofficial96152 жыл бұрын
आहा कति मिठो गित सुनिता दि सफलताको शुभकामना र विजय दशमीको पनि तपाईं लगाएत सम्पूर्ण टिमलाई धेरै शुभकामना 🙏🌼❤❤🌹
@ghalechij22232 жыл бұрын
मलाई मन पर्ने मिठाे गायिका सुनिता जि काे याे मिठाे स्वरले गुन्जेकाे गित जति सुनेपनि मनकाे तिर्सना पुरा हुदैन हजुरकाे याे अमुल्य जिन्दगी सदबहार सु:ख माया रहाेस🙏💜
@minathapa2 жыл бұрын
साह्रै मिठो स्वर अनि गीत
@bhuparajpokharel92132 жыл бұрын
साह्रै राम्रो प्रस्तुति !!!
@bamshrestha72682 жыл бұрын
your voice is very good. i wish your bright future long long time.
@harichand666 Жыл бұрын
सुनिता नानीका गीतहरु सबै गहकिला छन
@shusilabudhathoki43102 жыл бұрын
आहा शुनिता बुढा को स्वरले कताकता हराईनछ थाहैहुदैन ।
@sanmayatamang75582 жыл бұрын
मार्मिक मिठो लोक गीत सुनिता बुनु को मिठो स्वर एक्दम मन पर्छ सफलताको धेरै धेरै शुभकामना छ
@frshadkhan92682 жыл бұрын
सुनिता बैनि काे कला र गला लाई सममान छ
@yogeshdutraj14402 жыл бұрын
Kati Ramro showor pargati hous mero bainiko............
@dhirendramahara5342 жыл бұрын
Aaha Kati mitho....,,
@fireash58072 жыл бұрын
रुनमन गित सुनेर राम्रो छ 👌❤️👌
@yubinyt7612 Жыл бұрын
मार्मिक छ गित सुनिता काे गित धेरै मन पर्छ
@lalbahadurchhantyal26762 жыл бұрын
Nice lok geet Sunita budha dd ko
@radhabastola2625 Жыл бұрын
Derai ramro x Bahini
@SunilKumar-uq9ud2 жыл бұрын
प्रदेश्् नेपाली हरूको मन जितन सफल हुनु भयको मां सुभ दिपावली को हार्दिक शुभकामना
@DurgaThapa-b9u3 ай бұрын
सधैं मन मुटु मा बस्ने गीत ❤ जय गीत जय सङ्गीत नमस्ते।
@khatrichhetri837 Жыл бұрын
आहा उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद ❤😂🎉😢😮😅😊
@bhimthapamagar62742 жыл бұрын
Aaha kati mitho geet
@ganeshkarki42997 ай бұрын
dherai ramro get vaneko yesto hunu parx get ka sarjak lai ra gayika lai salute x all the best🎉🎉🎉🎉🎉
@karanpegnimagar2 жыл бұрын
सुनिताको नामै काफी छ,स्वरको के वर्णन गरौं🥰
@Deastret82 жыл бұрын
अाहा मीठो गित👌👌👌❤️❤️❤️
@devendrabc90682 жыл бұрын
,सुनिता छोरी तिम्रो यतीमिठो सोर कुन प्रकृतिले बनायो ।
@MagarOfficialNar73022 жыл бұрын
मार्मिक सुमधुर कोकिल स्वर सुनिता दिदि बधाई छ ❤️🎵🎤🙏
@amritsapkotaofficial2 жыл бұрын
Mitho geet mauri bhiraima ❤❤❤❤❤❤❤
@ishworgiri95712 жыл бұрын
निकै मार्मिक संगीत
@harisherchan4822 жыл бұрын
Ramro lagyo hjr ko git yesae gri agadi basnu asir bat xa
@PremCentury-w4r Жыл бұрын
Very nice song best of luck सुनिता sis
@chandrarana54212 жыл бұрын
Aaha kati mitho aawaj saphalta ko subhakamana
@Silusharma43 ай бұрын
मिठो गीत दिदी आहा ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@belbahadurthapa25422 жыл бұрын
Aaha sunita didi kati ramro man Runi geet gidaunu vao didi hajurlai ,❤️❤️❤️❤️🇳🇵🇳🇵 subhkamna xa,🌹🌹🙏🙏🙏🙏🌹🥀🥀🥀🌺🌻🌺💐❣️❤️❤️❤️❤️