नमस्कार ! म यस गीतको गीतकार तथा संगीतकार ज्ञानेन्द्र शाही पछिल्लो समय छहारी मार्फत बजारमा आएका मेरा सृजनाहरुलाई यहाँहरुले अत्याधिक मन पराईदिनु भएकोमा सम्पुर्ण प्रति धेरै माया र उच्च सम्मान ब्यक्त गर्दछु। म आफैलाई असाध्यै मन परेको न्याउली चरी कति रुन्छेउ र गीत मेरो जिन्दगीकै सफलता को एक सिंढी पनि हो। यस गीतमा समाबेश गरिएका प्रत्येक शब्द कोर्दा मेरो मुटु छिचोलीएको थियो। आज सुन्दा पनि मलाई यी शब्द उतिकै प्रिय लाग्दछन्। यहाँहरुको मायाले यो गीतलाई झन उचाईमा पुर्याईदिनु भएको मा म खुसीको सीमा नै रहेन। त्यहि खुसीमा हौसला प्रदान गरेर पछिल्लो समय अन्य लोकगीतहरु पनि त्यसरी नै पस्केको छु। जति जनाले युटुबमै आएर लाईक कमेन्ट गर्नु भएको छ सबैलाई मुरी मुरी धन्यावाद र कोटी कोटी सम्मान छ। यस्तै माया र हौसला सदैव दिईराख्नुहोला।❤❤❤❤🙏🏾
@dhanmayagurung8926 Жыл бұрын
Wèè²²wwwwèwo
@kishanchand168 Жыл бұрын
Ty
@amankhadka24657 ай бұрын
❤❤❤ ok
@monarai7292 жыл бұрын
मेरो बरा मायालूको यस्तै छ अवस्था चित्त बुझाउनु भयो मिठो गित को लागि धन्यवाद छ हजुर
@jibrajbahakari80492 жыл бұрын
हाम्रो सुनिता बैनिको कोईलि जस्तो सोरले सारै मनै रुवायो
@amarkhadka47392 жыл бұрын
आहा गित भनेको यस्तो पो हो त मन नै छुन्छ बधाई छ सुनिया जि तर सारङ्गी मिलेन अल्ली
@bisaunechautari2 жыл бұрын
आह दाइ मनै छुने गित बधाई छ सबैलाई 😍😍
@enoshshahi3882 жыл бұрын
Kati man chhune geet
@SargamKarki-tg9ku Жыл бұрын
धेरै शुभकामना छ हजुर यस्तै यस्तै मार्मिक गित लिएर आउनु होला यो आग्रह दिदि
@kuldeepgharti76372 жыл бұрын
एकल गित सारै रमाइलो छ।धेरैको मेल खानी छ।एक्लै बसेर सुनिरहेका छु। keep the work
@meenagurung53232 жыл бұрын
सारै मामीॅक गीत भीत्रै देखी मन छुने।
@vinodchauhan69 Жыл бұрын
Sarei mitho geetko sabda ra sor....👍👍👍
@rajukc82582 жыл бұрын
Aha baini subhakamanax hai lov sor ani sur ajai nikharu ati sunder parstutix sor mithox subhakamana faripani?
@JunRodhiGhar2 жыл бұрын
अाहा कति मीठो लोक गित सफलताको शुभकामना 👏👏👏👏👏🤗🤗🤗🤗
@Chhahari2 жыл бұрын
Thank you so much ❤
@sangamnepaliofficeyoutubec93212 жыл бұрын
एकदम राम्रो मौलिक गित सफलताको शुभकामना छ
@khimbasnet23942 жыл бұрын
हजुर नमस्कार हजुरको धुनले सारै मनछुयेो
@deepakshrestha61502 жыл бұрын
आहा कति मार्मिक सुनिता जि सफलता को शुभकामना 👌👏
@aariyamalla2432 жыл бұрын
अाहाँ अति राम्रो छ केsis👌👌👌👌👌👌👌👌👌👌👌👌😘😘
@केविखत्रीठुल्दाई2 жыл бұрын
आज भोलि एकल गीत सुन्नै पहिदैन एक दम ठीक छ धरै बेर पछी सुन्न पाइयो खुसी लाग्यो अति सुन्दर आवाज बहिनी
@devendrabc90682 жыл бұрын
कस्तो मनको दर्द पोखने गीत बधाई छ सुनीता छोरीलाई धेरै धेरै । सुर्खेत बाट
@ChanasRC2 жыл бұрын
सारै मार्मिक गित सुनिता बहिनी को स्वर त्यस्तै मिठो सफलता को शुभकामना सम्पुर्ण टीमलाइ 🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
@सन्देशकेसि-भ6फ2 жыл бұрын
सारै मिठो गाउनु भकोछ यो बैनिले मलाइ एस्तै एस्तै गित मात्रै मन पर्च
@kismatthapaofficial2632 жыл бұрын
आहा कति मिठो आवाज ❤️ शुभकामना अनि के खानु हुन्छ होला यति मिठो स्वर सुनिता ले म उहाँको big फ्यान एउटा पनि गीत र लाइभ दोहोरी न छुटाई हेर्छु ❤️❤️
@ChohanMgr2 жыл бұрын
🙏🙏
@Chhahari2 жыл бұрын
dhanyabad...❤️❤️❤️🙏🏾🙏🏾
@ambershrestha78132 жыл бұрын
बैनी सुनिताकाे एकल गितले राम्राे मार्केट लिन सफल हुनसक्छ--थ्यांक्यू बैनी सुनिताक्षेत्री🍀👍️👍️👍️👍️🍀
@sherkajigurung37912 жыл бұрын
Dehradun so beautifull voice
@mahendrashrestha29452 жыл бұрын
अहा अति मर्मस्पर्शी अनि उत्कृष्ट गीत सुनिता बैनी को स्वर ले झनै सुन मा सुहागा छरी दिए को छ।
हतेरि यो स्वर शब्द लाई कसरी के भनी बयान गरु खोइ केही शब्द भेटिन मैले त 🙏🥀एकदमै राम्रो स्वर , शब्द 🙏😊💓💓💝
@netrakhadkanetrakhadka40692 жыл бұрын
अत्यन्तै मिठाे गित बहिनीलाई शुभ-कामना।अलिकति शब्द चयनमा सुधार गरे अझ राम्राे हुन्थ्याे कि? मेराे बिचारमा मात्र हाे है।अन्यथा नलिनु हाेला।(न्याउलि चरि कति रुन्छेउ र=म दुखिकाे कथा र ब्यथालाई मैले चाहे जति सुन्छेउ र)
@hamarochennal78612 жыл бұрын
मनै छुयो
@durgagautam53102 жыл бұрын
निकै मार्मिक गित मनैछुने सुनिता बहिनी को झन उस्तै मिठो स्वर सफलताको शुभकामना छ बहिनीलाई सम्पुर्ण टिमलाई ❤️
@Chhahari2 жыл бұрын
Thank you so much
@Chhahari2 жыл бұрын
Thank you so much ❤❤❤❤
@arjunbasnet46832 жыл бұрын
मलाइ सुनिता बैनिकाे गित सारै मन पर्छ मान्छेनि राम्राि
@tekbhahadurshahi1142 жыл бұрын
मार्मिक छ गीत
@premutsab7856 Жыл бұрын
आहा क्या मार्मिक मीठो स्वर सुनिता दि 😍😍 अब मानसिङ दाइको आवाजमा सुन्न मन छ क्या मस्त आउँछ।
@gangahamal443 Жыл бұрын
अति सुन्दर स्वर
@pushprajkunwar87612 жыл бұрын
मनै छुने गीत तेसै माथी सुनिता जि सोर अति मन पर्यो🙏🙏
@renukakhadka67822 жыл бұрын
अति मारमिक गितततते
@shyamgautam74932 жыл бұрын
मुटु गाठो पार्ने अति मार्मिक एकल गीत सुनिता ज्यूको ।अरु बयान गरेर साध्य छैन।सलाम छ सबै लाई ।
@prasadshanta78002 жыл бұрын
💐🙏💐 राधे राधे 🌹🙏🌹 सुनिता मिस को गित सुनेर सारैनै मनमा शान्ति आउंछ कती मिठो गित गाउनुभो हौ मिस ❤️
@yubrajb.k.baraili31032 жыл бұрын
यस्तै समधुर स्वरमा सुनिता र सुमन परियारको आवाजमा अझ राम्रो हुन्थ्यो होला दुबै जना समधुर स्वरको धनिले गाउदा
@Sushmapokhrel002 жыл бұрын
आहा मिठो गित मिठो आवाज मा ❣️ शुभकामना🙏
@ChohanMgr2 жыл бұрын
🙏🙏
@xitijrc61562 жыл бұрын
Man xune hajur ko aawoj lai man mutu dekhi saman xa sunita ji
@Devendrapariyar16022 жыл бұрын
उत्कृष्ट गीत सम्पुर्ण टीमलाई करोडौं करोडौं शुभकामना ।।।
@ramuthakuri982 жыл бұрын
Kati mitho sor sunita budha sister ko geet pny aasadhai mitho wow
@nelsonvlogs22 жыл бұрын
Great sunita ji 2071 to 2076 sala sama radio bheri FM 102.7 mhz hello juwahari kareykaram nikaiii suninthiyo sanibar 2 baje dhekhi 4 sama nakaiii ramelo hunathiyo ahile ko hola ser bhr daiiko sahakarmi hjr