एकदमै राम्रो सल्लाह सुजाबको लागि धन्यवाद डाक्टर सापलाई
@shyamsundarshrestha60087 ай бұрын
सारै राम्रो सल्लाहा दिनुभयो धन्यबाद सर 🙏🙏🙏
@followme90564 жыл бұрын
Thank you so much your great information ..
@doctorsaathi4 жыл бұрын
Welcome
@Kiranrai-y2r4 ай бұрын
प्रोस्तेतको साइज ठिक छ तर पिसाब चाहि छिन्छिन जानुपर्छ तर कम जान्छ छिन्छनमा पिसाब गर्न मन लाग्छ पेट दुखितहन्छ यसो हुन पनि प्रोस्तेत हो डा साप
@learner83653 ай бұрын
Yo operation garda kati jati paisa lagx
@susilday-7 Жыл бұрын
मेरो पनि यस्तै समस्या छ सर
@RamkrishnaRayamajhi4 ай бұрын
Location pau na sir kaha vatna sakinxa hajurlai
@premadai86393 жыл бұрын
Dr. Shab mero xora 8 years ko byo mero xora xin xin ma pishab gairanxa teslai rokna ko smadan bandinu paryo
@khilthapa80774 жыл бұрын
म हाल ईराकमा छु म डाक्टरकोमा पनि गय दबाई पनि गरे मेरो राम्रो सङ बिसाब पनि आउँछ त्रर पनि पिसाब अझै फेरन मन लाग्छ अझै बिसाब बाकी छ जस्तो लाग्छ पोइला बिसाब धेरै गनाउने गर्थो दबाई खाए पनि गनाउन छोडो अनि मेरो लिङ्गमा काउकुती लागे जस्तो हुन्छ डाक्टर साब के भको होला जान्कारी पाए आभारी हुन्थे म पनि धेरै पिउछु
@bhaktalamsal79033 жыл бұрын
सर मलाइ पछील्लो 2 बर्ष देखि यस्तो भयको छ । same problem यस्को औषधी कहाँ पाइन्छ होला
@MrLokbinayee2 жыл бұрын
नमस्कार ! मलाइ कहिले काही राति २-३ पटक पिसाव फेरर्दा मुत्र नलीको टुप्पो पोल्दछ यस्को निदानको उपाय के होला ?
@meghraj94832 жыл бұрын
मेरो पनि एउटा गेडा ठूलो भको छ सर अनि पिसब म पनि समस्या छ
@HeedamTamang-Ghising0 Жыл бұрын
Doxyclanin antibiok khanu
@binodkumarpandey63414 жыл бұрын
दिन मा normally कति पटक पिसाब फेनु लाई नोर्मल मानिन्छ । 3 लिटर पानी पिउनेको हक मा
@SujataChhetriS18 күн бұрын
सर तपाईकोphon दिनुन हजुर सन्ग कुरा गनु छ मेरो बुडाको बारेमा
@SanokanchaTamang-x6v11 ай бұрын
नमस्ते मेरो नाम सानु कान्छा हो। मलाई चाहिँ रातिको समयमा धेरै पिसाब लाग्ने भइरहेको छ। यसको समस्या चाहिँ के होला भनेर म बुझ्न चाहन्छु
@bhaktalamsal79033 жыл бұрын
प्रोस्टेटे हो भन्नी थाह पाउन citiscan गर्नुपर्छ कि directy औसधि खानु पर्छ होला सर अलिकती जानकारी गराइदीनु भय आभारी हुनेथीय सर 🙏🙏🙏
@chitramahatara29513 ай бұрын
मलाई पनि छिटो छिटो पिसाब लाग्नुका साथै दिसापनी लाग्ने अनि पिसाब पोल्ने लिङ्ग को बिचको भाग दुख्ने गर्दछ सर के गर्नु पछ होला
@sushilthapa-gx9yy4 күн бұрын
Doctor sab Mali pisab din ma 15 choti jati hunxa pisab gare paxe ni firi aako jastyo hunxa 20 25 min ma pisab dheri aauni pisab ni rokna na sakni vaywra xa sarai samasya vayo yesko upchar k hunxa hola plz doctor sab Mali bataidenu vaye aavari huni thye ayle 27 years vaye ma
@karanchetri95073 жыл бұрын
thanks
@alishagurung90433 жыл бұрын
sem mero pani asta samsya x sir
@nawarajkoirala11122 жыл бұрын
सर मलाई पनि पिसाब गरिसके पछी फेरि लाग्ला लाग्ला जस्तो भयर समय लाग्नी त्यस्तै हुन्छ।बतिस बर्ष को भए त्यस्तो हुन थालेको लग्भग दुई महिना जति हुन लाग्यो उपचार को लागि सर सग कसरी भेट्न् सकियला
@bpgm8103 жыл бұрын
सर मेरो नि समस्या यस्तै छ हाल 15 महिना देखि कमर दुख्ने जिब्रो मा सेतो आएको र मुख सुखा हुन्छ पिसाब नि आको आएइ गर्छ पानी 3/6 लिटर सम्म खान्छु तर पोल्छ
@alemagar519810 ай бұрын
मलाइ नि यहि समस्या छ कसरी समस्या लाई समाधान गर्न सकिन्छ होला ।
@phungfangvlogs4 ай бұрын
@@alemagar5198 malai ni same xa k bhako rahexa sir hajurlai?
@alemagar51984 ай бұрын
मेरो समस्या अहिलेसम्म यस्तै छ सर किन कि मैले अहिलेसम्म कुनै चेकअप गरेको छैन कुनै औषधि पनि गरेको छैन लास्तै गाह्रो भाको छ छिनछिन मै पिसाब लागेर@@phungfangvlogs
@bharatlamichhane90884 жыл бұрын
Dr. Hello! I am a 15 year old man. I saw blood in my urine 3/4 months ago. There was a fear of burning pain and I also showed it to Dr. All the culture videos are good after X-ray. I may have given up and it may have been better, but when I suddenly urinated, I saw blood only 1/2 time, then I drank only half of the water. There is no blood in the urine now. And that day I drank more than 1 glass of water. Now I have drank a lot of water. There is no blood in some of the urine. It is good now. Sir, why not? Saab?
@RohitShrestha-g4dАй бұрын
यस्तो भएमा क गर्ने होला सर
@ritubudha78144 жыл бұрын
Sir xito xito pisab lagnu ani tallo pet dukhi ykdam garoo hunx k garne hola sir ysko lagi
@Haamro.saanosansaar2 жыл бұрын
छोरिलाई प्रोस्टेट हुन्नु जहाँ सम्म मैले बुझेको
@sunilsunar67613 жыл бұрын
Hjr lai kasari sampark garna sakinxa
@Whynotme-hl5pe3 ай бұрын
Mero age 19 year ho Mero Pani pisab feri sakey ko ekxin paxi ... Basdaa , nihuridaa etc gardaa kheri pisab chuhinxa K Malai Pani prostate vaako horw ??
@Whynotme-hl5pe3 ай бұрын
Esto vaako Mero 4/5 years jati vayo
@royalyoutubechannel18094 жыл бұрын
Sir yo bachna ko dish golti hunuko karna k hola
@pradipranabhat27555 жыл бұрын
धेरै पिसाब लाग्छ अनि दिनको ३ लिटर दरले पानि पिउदा पनि पोले पोले जस्तो हुन्छ निन्द्रा नपुगे जस्तो आंखाको नानि दुख्ने पनि हुन्छ घरि२ किन होला सर हाल म दक्षिण कोरियामा छु।
@bpgm8103 жыл бұрын
Same yaar
@sarurk74625 жыл бұрын
Garba oti mahila laie pani derei lagxa dr sab?
@tikaramnyaupane81374 жыл бұрын
सर नमस्कार मेरो यक्दमै आखा पोल्ने गर्छ र पिसाब पनि छिटोछिटो लाग्छ के समस्याले होला?
@मसानोनेपालीकेटो3 жыл бұрын
Sir, I have been burning my urine, pretending to stop urinating and there is a small wound in the urethra, sir.
@navarajkhadka83664 жыл бұрын
सर के छिटो छिटो पिसाब लाग्नु अनि लास्ट मा कनेर मात्र राम्ररी किलियर गर्नु पनि प्रोस्टेट कै समस्या ले हो त ?
@manojtamang38002 жыл бұрын
Psa 31ngml र साइज 58gm औषधी सेवन ले काम गर्छ?७१ बर्षको मान्छे
@mantamang90684 жыл бұрын
Dr sab lingako tuppo na nikleko upachar hunxa hhajur hunxa bhane number dinu
@mogarseemon61023 жыл бұрын
सर पिसाब फेर्दा लास्टमा सुक्रकिट पनि मिसियर अाउनुकाे कारण के हुन सक्छ।जान्न पाय हुन्थ्यो ?
@omkhatri27864 жыл бұрын
Dr sabe lai kha vatna sakixa
@AmritRumba-er5ly7 ай бұрын
24years ko mnxe loi ni hunxara
@harksaud84474 жыл бұрын
छिनछिनमा पिशाब लाग्नु भन्नाले कति समय हो सर
@pushpathapa9893 жыл бұрын
Dr साब मेरो त 5/5मिनेट मा पिसाब लाग्छ किन होला पानी ठिक खादानि लाग्छ र पानी नपिउदा नि 5/5मिनेटमा पिसाब लाग्छ किन हो भन्दिनुन्न plzzzz
@pemajhobavlog98073 жыл бұрын
Mero ni samsey ehi xa hajur
@krishnapanday131910 ай бұрын
सर म बिगत ४ दिन देखि, पिसाब फेर्न गार्हो भको छ।पिसाब गरे पनि, पिसाब लागि रहन्छ, , मुत्र नलिबाट सेतो पानी बग्छ, सेतो पानी बगेको बगेइ छ।निरन्तररुपमा सेतो पानी बगेको बगेइ छ।लिङ्ग अत्याधिक मात्रामा दुखी रहन्छ।र दात पनि दुखिराखेको छ।पिसाब फेर्दा न्वारन देखिको बल लगाउनु परेको छ।आखाबाट आँसु झर्छ, बर्बर, दुखाइले गर्दाखेरी सर यसबाट बच्बे उपाए मलाइ सिकाइ दिनुस्न।नभए म त मर्छु होला?😭😭😭😭😭😭😭
@bishnudahal73694 жыл бұрын
Adik matra ma pisab aux daktar sabyesko upay
@Brajvloge45 жыл бұрын
vericocle बारे मा नि video बनार हाल्नु हो ला कि । सबै लाई चेत्ना होस ।
@doctorsaathi4 жыл бұрын
Thanks
@susmapandey89982 жыл бұрын
सर नम्बर दिनु त हजुरको
@pahaldangi86504 жыл бұрын
म हजुरलाइ भेट्न चाहान्छु कहाँ छ याे अस्पताल मलाई समस्या छ
@doctorsaathi4 жыл бұрын
MARK International Kidney Centre Kalinki, Kathmandu
@harisunar2071 Жыл бұрын
Mali pani lagxa sir
@shantapudasaini73023 жыл бұрын
7month ko baby lai patak patak susu huncha kin hola
@mukyesh80112 жыл бұрын
सर नमस्ते मेरो नाम मुकेश हो म 26 बर्ष को भए मलाइ पनि पिसाब को समस्या होकि जस्तो लाग्छ पिसाब फेरेको 20-30 मिनेट मा पिसाब आइहाल्छ पोल्ने दुख्ने भन्ने चै हुदैन के होला भनिदिनु पर्यो म पिसाब रोक्नै सक्दिन
@HeedamTamang-Ghising0 Жыл бұрын
Gwarkoma aunh ani check garer ausadhi khanu
@laxmanbk54573 жыл бұрын
k 40 yrs vanda tala ko people lai hun xa ki nai
@Haamro.saanosansaar2 жыл бұрын
हुन्छ्छ म यसको सिकार भको करिबन 25 बर्ष को हउमेर देखि हाल म 33 बर्ष को छु पिडित
@leeltamang1780 Жыл бұрын
Plz hajur lai ka vetinxa plz
@manojtamang3800 Жыл бұрын
पिसाब बन्द भाको छ। प्रोस्टेट ग्रन्थि बढेको ले यस्तो भए को रे औषधि सेवन गरेर पछि ६ महिना ठीक भो अहिले बल्ज्यो अब के गर्ने
@mantamang90684 жыл бұрын
Pisab garna gahro bhayo sir
@trishanaregmi34743 жыл бұрын
84.10 grams vaneko normal hoki hoina doctor
@gunarajkafle-29324 жыл бұрын
पोरोश्टेज अलीकती ठुलो छ अलीक फूकेकोछ भनूभयको छ ड्क्टर सापले त्यो खुमचीने को लागी कुन औशधी खादा होला अहिले कोरोना ले गरदा राम्रो हस्पिटल जान सकीयन फेरी बशाई पनी गाऊमा छ पहिला त ठिक्कै थ्यो केही दिनदेखि पिशाब गरदा नली दूखे जस्तो हुने पिशाब थोरै मात्र आऊने पिसाब आऊदा दिसापनी आय जस्तो महसुस हुने हून्छ
@sanughising34244 жыл бұрын
नाअतिनुस, मेरो पनि तेस्तै भयको थियोे, यन्टिबैटिक खायर ठिक भयो, तर जाँचयर मात्रै खानु होला
@bheshrazzhmgr1054 жыл бұрын
doctor sir tapai kp mobile number dinuna
@SanokanchaTamang-x6v11 ай бұрын
3:00 सर मेरो पनि यस्तै समय यस्तै भइरहेको छ यस्तै समस्या छ। मेरो पनि के गर्नुपर्ने हो यसको लागि बताइदिनु न।